Рет қаралды 20,851
#Gilung #Lamjung #VillageLife
लमजुङ जिल्लाको गिलुङ गाउँ अरु गाउँको तुलनामा धेरै नै फरक छ । यहाँ सबै जातका मानिसहरूको बसोबास छ । पोखरा देखि दैनिक रूपमा पब्लिक बस चलिरहन्छ । यहाँ होमस्टेय घरहरू प्रसस्त मात्रामा छ । खाना बस्नको कुनै कमि छैन । पोखरा लेकसाइडका कोकाबिच रेस्टुरेन्टका सहुजी जीवन गुरुङको गाउँ , तेसैगरी NRN UK का भुतपुर्व अध्यक्ष मुछेन्द्र गुरुङको गाउँ पनि यहि गिलुङ गाउँ हो । तेसैगरी गोर्खा मेजर साहेब प्रेम घलेका मामावली गाउँ पनि यहि गिलुङ हो ।
यो भिडियोमा दोहोरी गितका अति लोकप्रीय कलाकार प्रजापति पराजुली र गुरुङ सङ्गीत कर्मी तेजन्द्र गुरुङको प्रस्तुति पनि राखेको छु । तेसैगरी यो भिडियोमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बाको घर र उहाँको गाउँ टक्सारको पनि केहि दृश्य देखाएको छु । यो हाम्रो पहिलो बसाई हो । आगामी दिनमा मौका पाएछ भने ड्रोन सहितको भिडियो उतार्ने छु ।
Camara - Mimkaji lGurung
Editing - Sudhamsu Gurung
Thanks - Jiban Gurung , Devi Subba Gurung . Raju Gurung Ghumante .