सन्तोष पन्त र जेसन वैद्य एकमत : राजा महेन्द्रको भिजन जनजनमा पुर्‍याउछौ ।। बल्ल देश जोगिन्छ,नत्र गयो

  Рет қаралды 13,200

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Пікірлер: 164
@HemantaKKhatri
@HemantaKKhatri 2 ай бұрын
राजा महेन्द्र को भिजन भन्ने एउटा अभियान उमेश सर तपाइकै च्यानल बाट सुभारम्भ गरौं ।हजारौं ,लाखौं जनताको साथ छ ।
@sabrinakhadka8731
@sabrinakhadka8731 2 ай бұрын
आहा, राजा महेन्द्रले नेपाली माटो को भिजन बोकिबक्सेको हो । फेरी त्यहि सिद्धान्तले मात्र देश बिकाश हुन्छ ।
@Khanal143
@Khanal143 2 ай бұрын
एकदम सहि लाग्यो ❤ सबै ३ जना महोदयहरुलाइ हार्दिक नमन !!!
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
यो देश बचाउने अबको अन्तिम बिकल्प भनेकै महेन्द्रवाद हो ॥ अब हजुरले महेन्द्रवादलाई अभियान को रुपमा देश भर चलाउन पर्यो ॥ बिदेशिका खेतलाहरुलाई भगाउन पर्यो ॥
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
सन्तोष र जेसन सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु चेतना भया
@pashupatigyawali1971
@pashupatigyawali1971 2 ай бұрын
स्वदेशी उच्चकोटीको शैद्धान्तिक र व्यवहारिक देशको माटो सुहाउने महेन्द्र पथ हुँदाहुदै आयातित व्यवस्था को परिरणमले हाम्रो अवस्था यस्तो भैसक्यो । हजूरहरूको आजको वहसले केहि आशावादी बनाएको छ । उत्तोरत्तर प्रगतिको कामना गर्दछु । चरो कुरो TV लाई हार्दिक साधुवाद । ❤।
@shreedharpaudel-lx2wj
@shreedharpaudel-lx2wj 2 ай бұрын
❤❤ राम्रो,राजाराम पौडेल दाई छुटनु भो,उमेश जी।।अती राम्रो,,देश बने हामी सबै बन्छौं,,जय होस।
@HemantaKKhatri
@HemantaKKhatri 2 ай бұрын
सारै राम्रो कार्यक्रम प्रस्तुत गर्नु भयो उमेश सर।म पनि महेन्द्र पथ को मान्छे हुँ। आदरणीय अतिथी द्वय सन्तोष सर,जेसन सर र हजुरलाइ साधुवाद !
@sureshji8334
@sureshji8334 2 ай бұрын
जेसन बैद्य सरको अन्तरङ्ग/अन्तरबार्ता शान्त एकान्त समय निकालेर मात्रै हेर्ने गर्छु बरु एक दिन ढिलो होस् । यो अन्तरङ्ग सन्तोष पन्त सरले साँच्चिकै रमाइलो पनि गराउनु भएछ । जेसन सर गम्भीर र सन्तोष पन्त सर रोचक ! गज्जब लाग्यो, देशले यहाँहरु जस्ता केहि सपुत पनि जन्माएको छ तर कुपुत्रको बाहुल्यता भएको समयमा सपुतको जोर अलिक चल्न गार्हो भएको छ .. यहाँहरु सबैलाई मेरो अभिबादन 🙏🙏🙏
@navinsharmalamichhane
@navinsharmalamichhane 2 ай бұрын
यो निकै रामो् र महत्वपुर्ण कार्यक्रम गर्नु भयो l
@surajacharya8291
@surajacharya8291 2 ай бұрын
देश विकासकाे भरपर्दाे रथ,महेन्द्र पथ।
@Lakshman127
@Lakshman127 2 ай бұрын
धन्यबाद पत्रकार ज्यू ❤
@krishnashrestha9353
@krishnashrestha9353 2 ай бұрын
यस्ता राम्रो बिचारहरु गाउँ गाउँ पुर्याउ।।सोझा साजा जनतालाइ मासुर भातको लोभ देखाएर जुन ब्रम्हलुट गरेका छन चोरहरुले।।यसको लागि गाउँ गाउमा चेतना फैलाएर यी चोरहरुलाइ हराउनु पर्छ आजिबन जेल हाल्नु पर्छ
@padampraskashbist4143
@padampraskashbist4143 2 ай бұрын
हजुरहरू लाई नमन छ । ठुलो कोसिस गर्नुससर हामी पनि तयार छौ हुनुरहरु को इशारा हेरि राखेका छौ । महेन्द्रपय वाहेक अरु कुनै तन्त्र उपयुक्त छैन हाम्रो देशको लागी
@homnathlamichhane739
@homnathlamichhane739 2 ай бұрын
राजा ल्याउ देश र धर्म बचाउ ।।
@udayasamari8455
@udayasamari8455 2 ай бұрын
मुखको तितो पोखेर टेलिभिजनमा यस्तो तेस्तो भनेर मात्र पुग्दैन।सबै मिलेर संगठित ढंगले आन्दोलनको आँधिबेहरी शृष्टि गर्नुपर्छ।
@sitathapa33
@sitathapa33 2 ай бұрын
उमेश सर चुरो कुरोमा साह्रै असल व्यक्ती हरुको सम्वाद गराउनु हुन्छ धेरै धन्यवाद
@Vovolove-b9s
@Vovolove-b9s 2 ай бұрын
सन्तोष सरले सहि भन्नुभयो राजा महेन्द्रलाई छिटो गुमाउनु नै नेपाल र हामी नेपालीको लागि ठुलो दुर्भाग्य हो
@ramashankarmahato
@ramashankarmahato 2 ай бұрын
जय नेपाल जय नरेश 🌷🌷🌻
@krishnaaarya4074
@krishnaaarya4074 2 ай бұрын
🙏🙏🙏राजा महेन्द्र पथ 🙏🙏🙏
@UddhabNepal-f4i
@UddhabNepal-f4i 2 ай бұрын
एकदमै सहि यथार्थ विश्लेषण ❤❤
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 2 ай бұрын
तपाईँहरूले मात्र होइन नेपालका कुनै पनि जनताले यदि चोरहरूको नाम लिनु हुँदैन। सन्तोष सर जेसन वैद्य र लाख लाख शुभकामना राष्ट्र प्रेमी देशभक्ति जनतालाई सबै कुरो चित्त बुझाएर भन्न सक्ने यस्ता महान व्यक्तिलाई हामीले जति भने पनि कमै हुन्छ।
@shubarnalamichhane2979
@shubarnalamichhane2979 2 ай бұрын
great interview..Thank you Umesh sir..I am with you "MAHENDRA PATH"
@lalusubedi1484
@lalusubedi1484 2 ай бұрын
मपनी राजा महेन्द्र को प्रसंसक हो।
@HistorySp.41
@HistorySp.41 2 ай бұрын
जेसन वैद्यको अन्तर्वार्ता निकै राम्रो हुन्छ ।
@ramkunwar6590
@ramkunwar6590 2 ай бұрын
रमाइलो भएछ आजको अन्तरवार्ता
@kedargautam4475
@kedargautam4475 2 ай бұрын
महेन्द्र भिजन प्रबर्धन गर्न आजै बाट शुरू गरौं
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 2 ай бұрын
राम्रो संयोग ।
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer 2 ай бұрын
हर्सोल्लासपुर्ण अन्तवार्ता । तपाईहरुको निचोडमा म पनि सहमत छु । हो नेपाललाई उन्नती र प्रगतिको मार्गमा लैजाने हो भने महेन्द्र पथ नै निर्विकल्प उपाय हो ।
@manirampokhrel7609
@manirampokhrel7609 2 ай бұрын
राणा, बाल ज्ञानेन्द्र र राजा महेन्द्र नभए भए देश नेपाल नरहने अवस्था थियो किनकी २००७ साल मा भारत ले विलय गर्न अनेकन रन नीति बनाएको थियो जस्मा टन्क प्रशाद संग काँग्रेस लाई सरकारमा सहभागी गराउनु ले पनि जनाउ छ ।
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
ओली र ओली जस्ता प्रवृत्ति यो देशको ठुलो क्यानसर हो ॥
@cmthani455
@cmthani455 2 ай бұрын
म पनि महेन्द्र माला पढेकाे मपनि तेहि बिचारक सलाम तिनै जनालाई
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
हाम्रो आफ्नोपन मेटाएर अङ्ग्रेजीपन फैलाउन र त्यसको माध्यमबाट सनातन धर्ममय शान्तिक्षेत्र यो नेपाललाई समेत अङ्ग्रेजकाे स्थायी उपनिवेश बनाउन कै लागि षड्यन्त्रपूर्णरूपमा ल्याइएको यो व्यवस्था आफ्नो उक्त लक्ष्यमा सफल हुँदै गएको यो पनि ठूलो प्रमाण हो ।त्यसैले नै हरेक तथाकथित शिक्षित व्यक्ति विदेश र विदेशी कै अन्धभक्त बन्दै गएको छ।
@indrabhattrai4292
@indrabhattrai4292 2 ай бұрын
अङ्ग्रेज ले बनायको दाम्लो। हाम्रा ले बन्दा गर्व गर्छन् दश मानसिक्ता ले गर्ने नै यै हो। तेहा को भिखारी आउँदा फुलमाला लियर लाइन लाग्ने आफ्नो किसान बाउलाइ फोहोरी देख्ने हामि ।यो भन्दा के भनम हजुर। आदर्णीय तिनै जना मा नमन 🙏🏻🙏🏻🙏🏻
@indrabhattrai4292
@indrabhattrai4292 2 ай бұрын
चुरो कुरो को यो च्यानल ले जेसन सर को सहयोगमा केहि पर्ति छपाई हामी जस्ता हजुरको नियमित श्रोता र पाठकलाई उपलब्ध गराउन माग गर्दछु कृपया 🙏🏻🙏🏻🙏🏻स शुल्क है सर।
@BaburamAcharya-y4m
@BaburamAcharya-y4m 2 ай бұрын
दुबै जना सत्य बक्ता ,मलाई पनि मन पर्छ ।
@suryadeep264
@suryadeep264 2 ай бұрын
जेसनजीले त्यो किताबको pdf बनाएर ओनलाईन पोर्टलमा रख्दिनु भए आभारी हुने थिए |
@samratbhandari6393
@samratbhandari6393 2 ай бұрын
गरुड पुराण को सिरिज राम्रो लाग्यो धेरै त होईन २ /४ हजार म शनि सहय‍ोग गर्छु।
@sabrinakhadka8731
@sabrinakhadka8731 2 ай бұрын
जेशन जी यो पुस्तक नेपाली , नेवारी र अंग्रेजी मा प्रकाशन गरौं म पनि पैसा हाल्छु ।
@santoshbista7216
@santoshbista7216 2 ай бұрын
Say Nepali,Be Nepali, Preserve Nepal This was the vision of our Late King His Majesty King Mahendra .
@khukurinationx648
@khukurinationx648 2 ай бұрын
साच्चैनै राजा महेन्द्र जस्ता महान हस्ति कमैले मात्र पाँउछन। एक तरिकाले हामि भाग्यमानि पनि हाैं तर दुरभाग्यवश उहाँकाे छाेटाे समयमानै संकास्पद मृत्यु भयाे।।। अब हामि गंभिर भएर साेच्नु पर्छ।।। हाम्राे र देशकाे भविष्य जाेगाउन हामिले राजा महेन्द्रकाे पथलाइ निरन्तरता दिनै पर्छ।।।।
@devendrakc8281
@devendrakc8281 2 ай бұрын
देशको कुना काप्चामा रहेका गरिब बालबालिका उच्च मनोबल र ट्यालेन्ट बालबालिकालाई डक्टर पढ्न चाहने लाई व्यक्तिगत खर्चमा सयौको संख्यामा डक्टर उत्पादन गर्नुभएको जेसन वैद्यज्यूलाई नमस्कार छ।
@ramjiadhikari1061
@ramjiadhikari1061 2 ай бұрын
सबैभन्दा पहिला त दुबै जानालाइ नमन सन्तोष सर लाई सलाम उहाँ मेजर साप ।पत्रकार सर लाई धेरै धेरै बधाई यस्ता हस्ती हरु लाई लेराइ दिनु भए को मा ।❤❤❤❤❤
@laxmankhanal6686
@laxmankhanal6686 2 ай бұрын
आदरणीय व्यक्तित्व गहन बिचारक्🙏🌹🙏🌹🙏🌹
@tejdhakal6917
@tejdhakal6917 2 ай бұрын
मलाई यो मिडिया बाहेक अरुको मिडियाको विश्व नै लाग्दैन।
@aryankarki7900
@aryankarki7900 2 ай бұрын
पूण्य प्र पराजुली सर श्रिधर राणा रिम्पोचे गुरु ब्योम कुशुम समिति नारायण प्र रिजालसरहरुसंग पनि बिचार बिमर्श गर्न अनुरोध गर्दछु🙏🙏🙏☸️🕉️।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 2 ай бұрын
महान सुपत राजा महेन्द्र कि जय! जय आमा नेपाळ 🇳🇵🙏
@Lalit-chanda
@Lalit-chanda 2 ай бұрын
यी बिकेका नेता तथा अन्य मह्त्वपुर्ण ठाउँमा भएका अवान्छनीय तत्वहरुको जतिसुकै सद्बुद्धी पलाए पनि काम भने जसको खाएका छन्, उसैको गर्ने हुन्। तीनै जनालाई नमस्कार तथा शुभ दिन।
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 2 ай бұрын
त्यो आफ्नो माटो सुहाउने ब्यवस्था थियो ,यो आयातित हो ।
@aryankarki7900
@aryankarki7900 2 ай бұрын
बि पि बारे अर्जुन ज्ञवालीजीको कुरा मलाई मनपर्छ सन्तोष पन्तसरलाई पनि संझाईदिन अनुरोध गर्दछु। अर्जुन ज्ञवालीजीलाई पनि संगै राख्नपाको भए हुन्थ्यो की।
@prakashlama7405
@prakashlama7405 2 ай бұрын
dherai ramro bichar
@milanpoudel8307
@milanpoudel8307 2 ай бұрын
Dherai paxi majjale hasiyo❤❤❤.tapaiharu teenaijanalai Hardik sadhubaad
@keshabadhikari2228
@keshabadhikari2228 2 ай бұрын
यथासक्य त्यो पुस्तक पढन पाॅऊ हजुर। सर्वप्रथम पुस्तकको नाऊ थाहा पाउन पाए हुन्थ्यो। जय दूर-दृष्टीकर्ता स्व.श्री ५ महेन्द्र की जय।
@ShantaKhadka-k7t
@ShantaKhadka-k7t 2 ай бұрын
राजा महेन्द्रले कुटनैतिक केन्द्र हरु एकै ठाउँमा बनाउने भनेर याेजना बनाएका थिए तर काङ्गरेसिले तुह्याइदिए
@kabitatharu683
@kabitatharu683 2 ай бұрын
प्रधान सेनापति नै राष्ट्रिय घाति भएर नै देशको यो हाल भएको हो र जनता जनता भनेर बसिराख्यो भने विदेशि ले गरेको डिजाइन नै यहि हो।
@BishnuBaral-ys7rk
@BishnuBaral-ys7rk 2 ай бұрын
Ati Ramro
@madhabbasnet6139
@madhabbasnet6139 2 ай бұрын
Ok ✅ im agree mahendra path
@SaruGhimire-ok8ml
@SaruGhimire-ok8ml 2 ай бұрын
Ramailo karyakram
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 2 ай бұрын
Sahi kura gariseyo dhannewad chh sir
@shushildhakal4892
@shushildhakal4892 2 ай бұрын
सहि राजा अमर राजा श्री णहेन्द्र
@IshwaraBudha
@IshwaraBudha 2 ай бұрын
Eye open vayo. Good news.
@narayanihumagain396
@narayanihumagain396 2 ай бұрын
राजा महेन्द्र को विजन लागू गर्ने हो भने देश अब को पाच बर्स मा देश पूरा नो अबस्था मा फर्कन्छ
@Itachiuchia11
@Itachiuchia11 2 ай бұрын
सहि शाशक मात्र चाहिन्छ लुटेको भ्रष्ट चार गरेको पैसा मात्र निकाल्ने हो भने देश बन्ने बातो को सुरुवात हुन्छ
@rajukhatri3654
@rajukhatri3654 2 ай бұрын
आज जैसन सर हासेर बस्न पाउनु भो सदै भाबुक भएर कुरा गर्नु हुन्त्यो
@kghimire4041
@kghimire4041 2 ай бұрын
I am with u
@sachintamang2135
@sachintamang2135 2 ай бұрын
राजा महेन्द्रलाई त मपनी सलुट गर्छु ! तर त्यतिको भिजन भएको राजा छ त ?
@tejnarayansapkota970
@tejnarayansapkota970 2 ай бұрын
धेरै राम्रो छ म पनि यसै पथमा
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 2 ай бұрын
Jesan. And santos sir k sachcai tyo bhijan janata samu aaula ta❤❤🎉❤❤
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 2 ай бұрын
Rajsastha lyaau, Rastra ra Nagarik haru lai bachaau baaki tapasil.
@kamalkumarthapamagar3072
@kamalkumarthapamagar3072 2 ай бұрын
I'm glad to see these real Nepalese people
@keeritijoshi3179
@keeritijoshi3179 2 ай бұрын
विपि नै गलत हो। विपि विपि नभजौ, विपि सहि भएको भए राजाले कु गर्नु पर्दैनथ्यो कि?
@damodarsubedi6106
@damodarsubedi6106 2 ай бұрын
La subedi bandu, Ma pani sath maa xu hai
@gokulkhadka4700
@gokulkhadka4700 2 ай бұрын
Jaison baidya sir ko ma regular shrota hu. Malai Wohako anterbarta attinai ramro lakxa.
@balmukundabasnet2085
@balmukundabasnet2085 2 ай бұрын
म तयार छु हजुर
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 Ай бұрын
मैले पनि राष्ट्र प्रती को दृष्टिकोण मह जोडि भन्दा सन्तोष दाइ नै प्रष्ट पाएँ,
@bishalrana7650
@bishalrana7650 2 ай бұрын
Very good
@SadhuramKhatri-iq6fj
@SadhuramKhatri-iq6fj 2 ай бұрын
होहो योकुरा सोह्र आनासहि योपाटिका नेतासित देशकोलागी कूनैभिजनछैन ऊसले ऊसलाइ गालिगरेरै सिर्सनेताभकाहुन्।
@keeritijoshi3179
@keeritijoshi3179 2 ай бұрын
जेशन वैधको विश्लेषण बिस्फोट लाग्छ, भरत दाहालको भन्दा अझ अब्बल।
@nbhandari100
@nbhandari100 2 ай бұрын
सन्तोष पन्त ले सेनामा विश्वास गर्नु स्वभाविक। हो तर नेपाली सेना संग विश्वास छैन नेपाली सेना बिकी सकेको छ राजा ज्ञानेन्द्र लाई बचाउन नसक्ने सेना के काम।
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
अनेकौं दल मा आम जनता टुक्रा पार्ने माथि सबै दल मीलेर लुटपाट गर्न राजा मारेर फ्याकेर लथालिङ्ग बनाउने खेलोमेलो मात्रै अब जान दीन हुदैन यीनीहरु को धन्दा लाई अन्ते गर्न राजा नै ल्याउनु पर्छ पोखरा मा हेर्नुस् यति बत्ति जान्छ भनेर साध्य च्गैन केपी लगायत अन्य दल को अब हाड गन्न जनता लाग्छ लाग्छ पाल्न हुदैन यी अनेक दल लाई पसीना को कीमत दीयर
@birkhaswar3472
@birkhaswar3472 2 ай бұрын
हास्य कला कार बाट म पनि हासे कया कति रामाे तरिका बाट हासाे दिनु भाे कठे पुरानाे शिक्षा पुरानाे देस पुरानाे रासटियता धम ससकृत कति रामाे अति र अतयाचार त माेदि सरकार अायपछि हामाेदेस बरबाद भयाेकाे प,सट छ
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 2 ай бұрын
मलाई पनि जेशनसरकाे किताबपढ्ने इछा छ
@dipakgautam5007
@dipakgautam5007 2 ай бұрын
Right
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 2 ай бұрын
जेशनसरलाई बाेल्न दिनु पर्याे
@arjunghimire8728
@arjunghimire8728 2 ай бұрын
जेसन वैध भनेको god गिफ्टेड हो ❤❤
@bidhyaaghaale5619
@bidhyaaghaale5619 2 ай бұрын
Dr. JAGMAN INTERVIEW AND HIS REFLECTION ARE ON DEMAND PATRAKAR JI
@uddhavprasadacharya2527
@uddhavprasadacharya2527 2 ай бұрын
यो पुस्तक कहाँ किन्न पाईन्छ?!पाईदैन भने छापेर हामिलाई दिनु परो।हामी किन्छौ।
@suryabhandari5814
@suryabhandari5814 2 ай бұрын
तिनवटै सरसँग मेरो प्रश्न राजा महेन्द्रको यो पुस्तक कहाँ र कसरी पाइन्छ स्पष्ट गरिदिनु होला ।
@rammanidhakal6654
@rammanidhakal6654 2 ай бұрын
यहाँ हरुको भनाइ समये शान्दर्बिक छ अबपनी हामिनेपालीले महेन्द्रपथमा नहिड्नेहो र राजानल्याउनेहो भने हाम्रोदेश रहदैन सम्पुर्ननेपालीले बेलैमाबुझौ
@kamalbahadursilwal1828
@kamalbahadursilwal1828 2 ай бұрын
Hajur haru ko jaye hosh sattye bachan l
@gopaltamang9857
@gopaltamang9857 2 ай бұрын
Mahendra path .... Jay hos...
@gurungsidartha6275
@gurungsidartha6275 2 ай бұрын
👌
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 2 ай бұрын
नमस्कार शबलाई पशुपतिकाे बारेमा पनि शाेधिदिनु हाेला सन्ताेश सरलाई
@BipeenMagar-v8c
@BipeenMagar-v8c 2 ай бұрын
डडेलधुरा का जनता सारै गरिब छन तेस्को फाइदा सेरेले उठाउ छ त्याहा का जनता छिरिक स्वार्थ मा बिक्छन सेरेले पाँच पाँच हजारमा किन्यो देख्नु भएन
@narendrathokar5768
@narendrathokar5768 2 ай бұрын
भरत दाहाल र वैद्य दुबै राम्रा विश्लेषक हुन् यी दुई मध्ये जेशन मन पर्नुमा राजाको फ्लेवर अलि बढी आउँछ । तसर्थ होला मेरो बुझाई ।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 2 ай бұрын
त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। पस्चिमासाम्राज्यवाद को अन्त्य। वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम। शिक्षा,स्वास्थ्य, खानेपानी, सिचाई र विधुत निःशुल्क। जय जननी।
@baburambhandari7114
@baburambhandari7114 2 ай бұрын
आजको नेपालको अवस्था बुझेर जो जो आफुलाई नेपाल आमाको सच्चा सपुत हौ भनि पहिचान दिन खोज्ने हरु बिच महेन्द्र बादको अन्तरक्रिया गराउदा एक किसिमको परीक्षा नै बन्छ। दोस्रोमा आज नेपाल कसैको कर्टोल भित्र नपरियको अवस्थामा सेनाले राष्ट्रको झण्डा गाडेर आफ्नो अगुवाईमा सरवपक्षिय बैठक गर्नु परछ। परेको बेलामा सेना अगाडि नागरिक पछि अवश्य लाग्ने छन। नागरिकले कहि विस्वासको आधार नभय केमा भर पर्न सक्छ? अर्थात"आठ"।
@bimochanadhikari1419
@bimochanadhikari1419 2 ай бұрын
राजा आजको आवश्यकता 🙏🇳🇵
@bhimkhatri5114
@bhimkhatri5114 2 ай бұрын
यो पुस्तक कहाँ पाउछ?
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 2 ай бұрын
Santos sir jahapani para tehi ati ramro❤❤🎉❤❤
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН