Рет қаралды 257,745
Gwaramari is #Newari #nepali #breakfast. It is a round bread. #Newar community is an indigenous community with very rich culture, tradition and history in Nepal. Gwaramari is a Newari term which means round bread and it is one of the most popular breakfast in #Kathmandu #Nepal.
Basically, Gwaramari is a #round_bread made from plain flour using baking powder, salt and other ingredients.
For more videos follow the link: • Eatravel Recipe
Our Dashain Special recipe : • Khasi ko masu || Mutto...
Please do not forget to subscribe: / @eatravelnp
ग्वारामरी बनाउनको लागि How to make Gwaramari?:
#Gwaramari_Recipe #Gwaramari_Recipe_in_Nepali
एउटा फराकिलो भाडोमा वा कराहीमा आधा इन्च जति गहिरो तातो तेलमा गिलो पीठोको डल्ला माथिबाट थपक्क छाडेपछि आधा भाग तेलभित्र र आधा भाग तेलबाहिर फुलेर #ग्वारामरी (#golmari) पाक्छ ।
तेलभित्रको भाग अलिकति कडा र बाहिरको भाग नरम फुलेर उठेको हुन्छ । ग्वारामरी नुनिलो हुन्छ। यसलाई तेलबाट निकाल्नेबित्तिकै तात्तातै चिया-कफिसँग खाँदा यसको स्वाद बेग्लै मीठो हुन्छ। आजभोलि ग्वारामरी दुर्लभ परिकार बनिसकेको छ। केही ठाउँ विशेष मात्र पकाइन्छ।
KZbinमा रहेका धेरै भिडियोहरुमा पनि यो ग्वारामरी राम्ररी बनेको भिडियो दुर्लभ नै रहेको हुँदा यसको बारेमा बिशेष अध्ययन गरेर "ग्वारामरी कसरी perfectly बनाउने" भनेर भिडियो बनाएर ल्याएका छौ । आशा छ यो भिडियोलाई मनपराएर यसलाई share अनि Subscribe गरिदिनु हुन्छ ।
#eatravel_recipe #eatravel