जनता को 1 नम्बर मा हुनुहुन्छ ज्ञानेन्द्र शाही good luck
@khilkandelthulobhaikandel8278Күн бұрын
ज्ञानेन्द्र साहिको अगी सबै स्याल हुन
@nischaldhakal196921 сағат бұрын
🙏🇳🇵 यो देश दलाल र फन्डिङ मिडियाले चलाएको देश हो।यो लिंकमा गएर हेर। सबै कुरा बुझ्छौ। यो देश कसले चलाइरहेको छ र के भइरहेको छ भन्ने कुरा। kzbin.info/www/bejne/nIvEY6CtoNiVbpIsi=UVhuinNnhVGCU2xs
@KrishnaThapa-s2zКүн бұрын
काङ्ग्रेस र एमाले भनेका देशका लागि धमिरा हुन् ।
@GomaDangi-f5jКүн бұрын
सलुट छ ज्ञानेन्द्र शाहीलाई हक्की इमान्दार प्रष्ट युवा नेता🌷🙏🌷
@TankaBahadurThapa-ei6hoКүн бұрын
देशभक्तको आवाज सधै उच्च र स्पष्ट हुन्छ! ज्ञानेन्द्र ज्युलाइ उच्च सम्मान छ जय देश जय देशभक्त्🙏🙏🇳🇵🇳🇵
@purnakunwar-je9stКүн бұрын
शाही को कुरा सै छ वैदेशिक रोजगारी मा जाने नेपाली लाई भोट हाल्ने अधिकार देउ राप्रापा रास्वोपा पैलो दोश्रो हुन्छन कांग्रेस यमले मावोबादी अन्तिम देखि गन्नुपर्ने हुन्छ
@uttamghimire7165Күн бұрын
100%
@ShyamAdhikari-j5yКүн бұрын
बाउुअामा नभयकाे घर राजा न भयकाे देश
@labkushthapa7992Күн бұрын
यूवा र देशको आवाज एक मात्र ज्ञानेंद्र शाही हो
@rameshdc8238Күн бұрын
ज्ञानेद्र शाहिको जवाफ भेटौ हैन? कस्तो चित्तबुझ्दो
@kbkarki2928Күн бұрын
ग्यानिन्द्र साही बाहेक अरु मान्या जिउ हरु प्रति हार्दिक श्रद्धाञ्जली
@GreaterNepal595Күн бұрын
मनकै कमेन्ट् सर🤗
@OriCruSE10 сағат бұрын
😂😂😂
@homnathlamichhane739Күн бұрын
राजा भनेको रास्ट्रको पिता ,जनताको अभिभावक र बिष्णु भगवानको अबतार हो ।।
@gunarajrai155412 сағат бұрын
एउटा रास्ट्र को अभिभावक हो तर भगवान चाहिँ होइन हौ 😂😂
@OriCruSE10 сағат бұрын
😂😂😂😂😂😂
@rajendrashahi3769Күн бұрын
❤❤❤❤ज्ञानेन्द्र 🎉
@homnathlamichhane739Күн бұрын
राजा ल्याउ देश बचाउ धर्म बचाउ जनताको अभिभावक बन।।।
@homnathlamichhane739Күн бұрын
देश र जनताको माया केबल राजालाई मात्र हुनेरहेछ अरु त सबै लुटेरा हुन ।।।
@birendrabahadursapkota4878Күн бұрын
जय ज्ञानेन्द्र जि कुरा यस्ताे हुनुपर्छ अरूले के कुरा गरेका ।
@yurajmahat3521Күн бұрын
आज को अबस्तामा रास्ट्रले खोजेको रोजेको नेता भनेको एक मात्रै माननीय ज्ञानेन्द्र साही जिउ मात्रै हो
@HemrajUpadhaya-h5fКүн бұрын
ज्ञानेन्द्र शाही बाग हुन काग्रेस र यमाले स्याल हुन
@deepakbaduwal4331Күн бұрын
ज्ञानेन्द्र शाहिको तर्क सहि लाग्यो
@BalkrishnaBhandari-n5fКүн бұрын
वाह जी वाह ग्यानेन्द्र साही जिन्दावाद भन्न चाहे
@santoshbhandari6613Күн бұрын
काँग्रेस र एमाले का धमिराहरु भन्दा ज्ञानेन्द्र शाही देशकै हिरो हो ल
@manisapkota2642Күн бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद 💝🙏💝
@purnakunwar-je9stКүн бұрын
RPP को अजेन्दा यो देशहितमा छ
@tejGurauКүн бұрын
नेपालकाे दलिडर ज्ञानेन्द्र शाही जिन्दावाद ❤❤❤
@RameshPaudel-pl3qoКүн бұрын
राजतन्त्र जनताको जनमत ले हैन नेताका स्वार्थ पुर्ति गर्न मरेको संसद बाट फ्यालिएकाे हुन् ।
@reshamkhadka1970Күн бұрын
यदि माननीय ज्ञानेन्द्र साहि ज्युले भने जस्तै साचिकै बिश्वभर छरियका नेपाली ले यदि भाेट हाल्न पाउने हो भने यी 30/35 बर्ष सम्म देश र जन्ता लाई लुटि खाने देशका धमीरा हरुको अवस्य अन्त्य हुन्छ हुछ
@BrjgiriКүн бұрын
राप्रपा म त्यहि भएर भएको हू
@YakalYatri-m6zКүн бұрын
लोकतन्त्रमा कति पटक पार्टी सभापति र प्रधानमन्त्री बन्न छुट छ?लगातार अध्यक्ष र पटक पटक प्रधानमन्त्री बन्नु त्यो के राजा भन्दा कम भयो र?
@madhavdhakal7491Күн бұрын
राजाको जेठो छोरा राजा बन्ने प्रक्रिया अन्त भएको आवरणमा पार्टी को राष्ट्रघाति बनाउने र पार्टीको जेठो छोरा प्रधानमन्त्री बन्ने प्रक्रिया त कायमै छ त गैरे जि।
@nischaldhakal196921 сағат бұрын
🙏🇳🇵 यो देश दलाल र फन्डिङ मिडियाले चलाएको देश हो।यो लिंकमा गएर हेर। सबै कुरा बुझ्छौ। यो देश कसले चलाइरहेको छ र के भइरहेको छ भन्ने कुरा। kzbin.info/www/bejne/nIvEY6CtoNiVbpIsi=UVhuinNnhVGCU2xs
@seselimbu11512 күн бұрын
Really Gyanenendra shahi jyu hjur Lai Nepali Janta lai aawasyakta xa Ani jarurat xa...Hjur Lai yo desh ko prime minister vako hernu man xa 1 day❤❤❤❤❤
@rajendramahat7056Күн бұрын
जुम्लि को सिर उच्च राखेको मा धन्यवाद पार्टी फरक भयनि
@surajgautam4033Күн бұрын
Jay gyanendra.
@RamTamang-g7lКүн бұрын
Right geynentar sha dai
@romio3creation69Күн бұрын
नेपाललाई यस्तो अवस्थामा पुर्याउने यिनै ठूला भनाउँदा पार्टीको नाममा कम्पनी खोल्नेहरुले भागीदार हुनुपर्छ!
@bibek2748Күн бұрын
गणतन्त्र भनेको नेतालाइ भ्रष्टाचार गर्न सजिलो हुने विश्वको उत्कृष्ट व्यवस्था हो
@MadanBgandriКүн бұрын
सहि
@durgabhairasuwali3328Күн бұрын
🎉good gyanendra sahi🎉right man❤
@mantilija2175Күн бұрын
यो बहस programme अति राम्रो लाग्यो । जय युवा 🙏🙏
@sobkunwar9781Күн бұрын
तिमिले प्रधानमन्त्रीको लागि भोट त हाल्छौ तर पार्टीको हुइपमा हाल्छौ पाल्पाको जनताको तर्फबाट हाल्दैनौ! जिताउन त त्यहिका जनताका भोटले जिताएका हुन तर कति प्रसेन्तले जितायका हुन हेक्का रहोस् । तिमिलाइ भोट नहाल्ने त्यहाँका जनताका प्रतिनिधित्व गर्छत?
@padamoli6510Күн бұрын
बर्दिया को भाच्चेको पुल 10बर्ष देखि बनाउन नसक्ने सासद सन्जय गौतम कुरा ठुला
@AshokMagar00Күн бұрын
यो नम्बर 1 भ्रस्टचारी अपराधी तस्कर नेता हो सचेत रहौं बर्दिया जन्ता हरू 2084 साल मा भोट माग्न आयो भने गोर्खे खूकूरी ले छप्काईदीनू
@RamGurung-zt1tiКүн бұрын
Gyanendra shahi jindabaad!!!
@labkushthapa7992Күн бұрын
यूवा को आवाज एक मात्र ज्ञानेंद्र शाही
@kumargurung1547Күн бұрын
राजा ल्याउ देश बचाउ
@gaharbudathoki782Күн бұрын
र फेरी ज्ञानेन्द्र साही जाहॅा खडा् भहेर देश र जनताहरू प्रती बोलन थाल्छन बाकी नेता पाटी चाहे जोहो कोहीलाई पनी लात लघाहेर भगाउनु कित बोली रहन दिनु भनेझै भित्रैबाट मुटु दुखेर आउछ कारण इनीहरूको लुटाई सम्जीदा चै हैत
@KushalLama-eu5rkКүн бұрын
Gyanendra sirlai salam xa jasari vayeni desh naresh bachau
@kushangsherpa4217Күн бұрын
माननीय ज्ञानेन्द्र शाहि ज्यु जिन्दब।द❤❤❤❤
@prabinthakuri9636Күн бұрын
Yganedra shahi❤❤❤❤❤
@LokNath123AdhikariКүн бұрын
Gyanendra Sahi Right Man
@RajShahi-d8vКүн бұрын
राजा आउ देस बचाउ
@shusilrana8794Күн бұрын
jay gyanendra
@ramkhawas6636Күн бұрын
काङ्ग्रेस एमाले हुन्जेल यो देशमा केहि हुनेवाला छैन
@ManichandraJaishiКүн бұрын
ज्ञानेन्द्र शाही जिन्दाबाद
@shivaraj-ns1kfКүн бұрын
Rabi , gyanenra, balen ko aagadi Aru sab 0 Hun vokne matra janeka6an aba yuwale vyaune vo vanera chalakha huna khoj6an . ...... Jaya rabi jaya gyanenra jaya balen jaya yuwa 🔔🔔🔔🔔🔔🔔
@bijaysah4452Күн бұрын
माननिय ज्ञानेन्द्र शाही राप्रपा जिन्दावाद 🙏🇳🇵ॐ
@pramodtamang7827Күн бұрын
Gyanendra sahi jasto byakti ko khacho xa hamro desh lai ❤❤❤
@parshuramlumphuwa2594Күн бұрын
Gyanendra Sahi jahile pani janata ra deshko lagi aawaj uthaune ek deshko imandar leader ho ❤❤❤
@PadamnidhikhatiwadaКүн бұрын
देशको अहिलेको जल्दाबल्दा सम्स्या अबाज उठाउने ज्ञानेन्द्र साहि जस्तो पचिस जनाएको आबसेक छन काग्से एमाले देश लुटेको स्पस्टिकरण भस्टहरुको जमात हो जनताको होइनन् गणतन्त्रका गनायका नेता चोर बदमास छन आफ्नो देशको कल कारणखाना बेचेरखाने बेबस्था चाहिदैन र बिकल्प राजा नै हो धन्नेबाद यथार्थलाई बताउनु भयो जनता आभारी छौ ज्ञानेन्द्र साहि
@bishnurana2691Күн бұрын
साथी हो आउदो चुनाब मा कोहि पनि पार्टी को हो हाम्रो हैन राम्रो जनता र देश को लागि मरमिट्ने नेताको जरुरी छ आज सम्म इ नेताले के गरे के गरेनन देश को स्तिथी कहाँ पुग्यो हेर्नुस सोच्नुस तेस कारण हाम्रो हैन राम्रो नेता लाई भोट दिई देश बनाम ।
@RajanBasnet-f1nКүн бұрын
ज्ञानेन्द्र १००%मा १०००% हो
@birkhabasnet5292Күн бұрын
Very good answer gyanendra sir 👍 👏 ❤❤
@Subashlimbuofficials5554Күн бұрын
100% right ✅️ sahi g
@shaligramdhital5697Күн бұрын
ज्ञानेन्द्र शाही देश को असल नेता
@shambhushah2112Күн бұрын
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤
@DeepakKumar-ce5bzКүн бұрын
हामि सबै ३ करोड नेपाली जनता हरु युबा हरु को मुटु मन आवाज ज्ञानेन्दर साहि हो ति पुराना दल हरु पुराना नेता हरु भुटानी सरणनार्थि खर्ब रुपैयाँँ भ्रष्टाचार 100 किलो सुन खर्ब रुपैयाँँ भ्रष्टाचार यनसल 72 अर्ब रुपैयाँँ भ्रष्टाचार वाइटबडि हवाईजहाँज खरिद खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने गद्दार गद्दार केपि ओलि देउपा आरजु गगन पर्चन्ड देश दोर्हि लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ अब नयाँ पुस्ता का सच्चा देश भक्ति ईमानदार युबा हरु बालेन सर हर्क सर गोपाल रबि सर मिलेर नेपाल सरकार चलाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित भलो हुन्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ जय नेपाल आमा❤❤❤❤❤❤❤
@Iwillbeback100Күн бұрын
Gayanendra shahi👍️👍️👍️
@lokbahadur8042Күн бұрын
Gyanendra ji ko vanai right
@bholabudhathoki3001Күн бұрын
🙏🙏to only one Gyanendra
@paldensherpa6931Күн бұрын
Gyanendra sahi❤❤❤
@romio3creation69Күн бұрын
अहिले मेयर, अध्यक्ष र वडा अध्यक्षको कामको दायरा कति हो ? भन्ने पनि थाहा नहुनेलाई पार्टीले उमेद्वारी दिएर जनताले जिताएपछि कसरी देश विकास हुन्छ?
@LokBahadur-q8gКүн бұрын
Salute Mr.Gyanendra🫡🫡👍❤️❤️
@sachinwagle4751Күн бұрын
Great leader G. Shahi
@nandamagarmagar-m4cКүн бұрын
Good 👍👍👍👍👍👍 job
@SaruThapa-t9dКүн бұрын
Gyanendra ji jindabad jindabad jindabad
@uttambasnet8739Күн бұрын
Good gyanenadra ji salut you sanghoyata rprades sarkar kharej gar gaddar haru Jay hindu rastra nepal jay des jaynares
@PabitraRai-h4oКүн бұрын
Gyanenr jiu right🎉🎉🎉🎉
@DannaramK.c-ss3goКүн бұрын
Shahi ko boli good x
@gitabhandari934Күн бұрын
सहि ज्ञानेन्द्र साहि ज्यु नमस्कार 🇳🇵🇳🇵🇳🇵
@dipeshThakuri-kh7yyКүн бұрын
great gyaanendra
@hirdayashrestha8274Күн бұрын
Jaya Des Jaya Naresh
@upendrabhattarai605818 сағат бұрын
ज्ञानेन्द्र साही जस्तो नेता पाउन गाह्रो छ। कांग्रेस एमाले एमाओवादी मा लाग्ने कालो मन् का हुन्छन ।लुटेरा हरु लाई साथ दिने लुटेरा नै हो । जय होस् ज्ञानेन्द्र साही ज्यू काे ।🎉G.S. काे लागी एक लाइक गर्छु नै 🎉❤🎉❤।
@Prakash-347Күн бұрын
gyenendra shahi is Real leddre
@RajuBcl-t4f4 сағат бұрын
अरुको कुरा त यस्तो गर्छु उस्तो गर्छु भन्ने एउटा पहिला देखिनको चलि आएको चलन हो। एउटा झुटो आशा छन् देखाउने जनतालाई मात्रै जस्तो हो। तर ज्ञानेन्द्र शाहीको कुरा चाई एकदम मन पर्यो
@bhupenshah631Күн бұрын
Good Gyanendra jiu
@prakashthapa4282Күн бұрын
Jay gyanedra shahi
@gaharbudathoki782Күн бұрын
धेरै कुरो जानीन्न एमाले काग्रेस र बाओबादी हरूका पाटीले हिजो राजाहरूले बनाई दिहेका कलकारखानाहरू जसतोको त्येसतै एक एक सरकारकै नामबाट चलने बनाईदियुन र तिनै दलबल बन्नेहरूले राजनितीबाट राजी नाम गरेर भागुन कारण एक राजा फ्याक्दा हजारौ राजाहरूकै जेठ छोरो भहेझै देशले नै धान्नुनै गारो हौजेल राजाहरू बन्दा अतीनै गारो भहेको छ हैत
@jagatthapa7115Күн бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@romio3creation69Күн бұрын
जनताले लेखेको होइन एउटा पार्टीको नाममा प्राइभेट कम्पनी बनायरआफूलाई सहज बनाउने गरी बनाएको कानून र विधयेक कसरी जनताको विधेयक हुन सक्छ?
@परदेशकोञधुरोसपनाКүн бұрын
म चाहिँ ग्यानेन्द्र साहि सग सहमत छु किनकि ४०बर्ष केहि गरेनन दलहरुले नेता मेयर ञदछ्य सिमित ब्यक्ति को मात्र कायापलट भयो
@apuchauhan358Күн бұрын
बा नर्केबास नभयसम्म no chance भन्दिनु कति ढाकछोप गर्नु