हे भगवान बालेनको शहरमा एकाबिहानै नसोचेको भयो बाइकसँगै दुई जना युवायुवती भ्वाङ भित्र खस्यो_Balen News

  Рет қаралды 167,036

Golden TV

Golden TV

Күн бұрын

#goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 270
@goldentv4203
@goldentv4203 3 ай бұрын
प्रचण्ड सत्तामा उथल पुथल राजधानीमा बाढीको बितण्डा,बालेन सम्झिन्दै जनताले भगवान पुकारे_Rabi and Balen Shahkzbin.info/www/bejne/hmiqk4aIeqaNmLs
@prajwalthapa117
@prajwalthapa117 3 ай бұрын
Yo Sadak Bivag lai prasna garnu paryo hajur....Balen lai ramro sanga kaam nih garna didaina....Yo Sadak Bivag KO pramukh ko interview linu paryo hajur
@rakeshshrestha4722
@rakeshshrestha4722 3 ай бұрын
स. वि. आँखा खोलेर हेर है तेरो काम यस्तो छ होई...... अब तेरो दिन आउँदै छ..... होशियार......!
@harigautam2726
@harigautam2726 3 ай бұрын
जताततै स बि लेख्ने ले जिम्मेबारी लिनुप्रदैेन
@mukeshbhujel2128
@mukeshbhujel2128 3 ай бұрын
सहि हो
@Nikshreth
@Nikshreth 3 ай бұрын
😂😂😂 नगर पालिका को काम होइन कुन कानुन पदेको बाबु😂😂सबि को होइन
@safaltamanandhar3881
@safaltamanandhar3881 3 ай бұрын
Asti varkhar vayeko S.B lekheko ko kanun padheko n dekheko. I humbly request, yedi tapai ley bujnu vako cha vaney sabai lai bujai dinus.
@Swornimshrestha446
@Swornimshrestha446 3 ай бұрын
चोर फटाहा भ्रष्टाचार sa bi
@MariaSantos-dv7ei
@MariaSantos-dv7ei 3 ай бұрын
Sadak bivag yamale ko Congress mawobadi machikne kasaile ni gardana aba naya yuwa le garna parxa
@biradhikari5466
@biradhikari5466 3 ай бұрын
सडक बिभाग हजुर । न्युरोडमा राम्रोकाम गर्न खोजदा अबरोध गर्ने मित्रहरू कताजानु भयोहोला।
@binodshrestha2553
@binodshrestha2553 3 ай бұрын
याे जिम्मा सडक बिभागले लिनुपर्छ याे मेन राेड हाे स बि मात्रै लेख्ने ? नगरकाे भित्री सडक र फुटपाथ पर्छ
@manbhaktagurung1078
@manbhaktagurung1078 3 ай бұрын
त्यो सडग बिभाग को त्यो चोर मन्त्री कता मरेको छ?
@neerajjoshi8371
@neerajjoshi8371 3 ай бұрын
क्षतिपूर्ति दिनै पर्छ बाइक चलाउने लाई
@sumitathukari4759
@sumitathukari4759 3 ай бұрын
भ्रष्टहरूलाई जनताको मतलव छैन सरकार ढाल्न बनाउन ब्यस्त😠 84 मा चिन्न पर्छ है साथी हो
@SherpaKevin25
@SherpaKevin25 3 ай бұрын
Brother ko soch jasto sabai ko bhaideko bhay nepal 🇳🇵 jamana mai ranggi changgi huntyo
@sadhuramshrestha8158
@sadhuramshrestha8158 3 ай бұрын
सडकबिभाग ले घन्टाभरमा पिचगर्नसक्नि यस्ताे मान्छे डुबनि खाल्टाे नदेखनि फेरि
@dipendrathapa3491
@dipendrathapa3491 3 ай бұрын
Sadak bebabag ko galatai ho
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 3 ай бұрын
सडक बिभागको मान्छेलाई पुर्नुपर्छ , सबै चोरहरु छन् विकास कहिले गर्लान
@sanjeebshrestha3669
@sanjeebshrestha3669 3 ай бұрын
बालेनलाई पनि
@sunilkarki4670
@sunilkarki4670 3 ай бұрын
@@sanjeebshrestha3669ta muji nyaar jyapu amale ko jhole hos …. Futeko aakha lay dekhdainas ? Sadak bivag ko kaam haina tyo? Newroad ma ta khubai maii ho vandai road pureko thyo ni… kaam garna deko xa balen lai?? Tallai jyapu dimag kata xa tero? Chak ma xa ki kya ho
@ekrajtamang105
@ekrajtamang105 3 ай бұрын
काठमान्डू बालेनकाे मात्रै हाे सरकार काे धायान पाटी पलटाउने सरकामा गयर कुरसिकाे आेगटने कामगरने लाईकामगरनु दिदैन ।
@sbrai8048
@sbrai8048 3 ай бұрын
स.वि. काहाँ मरे...सबै जिम्मा सडक विभागले लिनुपर्छ ।
@shyamdongol5946
@shyamdongol5946 3 ай бұрын
यो कुन निकायको लापरवाही हो त्यसले जिम्मेवारी लिई क्षतिपूर्तिको व्यवस्था तत्काल गर्नुपर्छ ।
@gelee1523
@gelee1523 3 ай бұрын
स. बि. ।।।। क्षतिपूर्ति को प्रक्रिया म जाने ।।।
@haminepali5269
@haminepali5269 3 ай бұрын
भाई को आज दिन बलियो रहेछ,जय पशुपतिनाथ।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 3 ай бұрын
स,बि लेखेर हिड्ने सडक बिभाग कहाँ छ।
@rameshbhandari7553
@rameshbhandari7553 3 ай бұрын
भगवान श्रीपशुपतिनाथले यि दुईलाई बचाउनु भयो। भोलेनाथ कि जय हो, सबैको जय हो, जय नेपाल।
@buddhikumarLimbu
@buddhikumarLimbu 3 ай бұрын
लाडोको पशुपतिले रक्छ्या गर्छ प्रकृतिले भन
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
बालेनलाइ रामृाे काम गर्न दिदैनाै तेहि भएर यस्ताे हुन्छ ।😊
@MerinaRajbhandari
@MerinaRajbhandari 3 ай бұрын
स.वि कहाँ छ??
@miss-zq9yp
@miss-zq9yp 3 ай бұрын
जुनै ठाऊमा बिकास गर्द स्थानीय बासी र सम्बन्धित निकाय सगँ मिलाएर गर्नुपर्छ र बिकास हुन्छ ।
@bhimkumarrai767
@bhimkumarrai767 3 ай бұрын
नयाँ जिबनको लागि तपाईंलाई हार्दिक बधाई ।
@pujashrestha9018
@pujashrestha9018 3 ай бұрын
यो अवस्थामा सरकार चलाउने ठूला नेता वडा अध्धक्ष र्मयर सडकको हाकिम सो ठाउको सडक कर्मचारी जिम्मेवार हुनु पर्छ । साथ साथै कारवाही नि हुनु पर्छ ।
@shovatamang1161
@shovatamang1161 3 ай бұрын
कता मरे स .वि लेख्ने चोर हरु 😡😡😡
@aarjukhadka3056
@aarjukhadka3056 3 ай бұрын
बाटो छेउको बिजुलीको पोलम स.बि. लेखेर मत्र सुख पाइने रछ जनता मरोस बाचोस स.बि. लाई बाल ।"यो हो हाम्रो देश नेपाल"।
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld 3 ай бұрын
स बी लाइ क्षेती फुर्ती दीनु पर्छ
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
बालेनको शहर हैन हौ बालेनले बनाईदिएको हाम्रो शहर सडक बिभाग लाई कारबाही गर्नुपर्छ न्युरोडमा हानाथाप बांकि ठाउँमा यस्तै हो ।
@pratapmool6854
@pratapmool6854 3 ай бұрын
अब जाउ न स.बी गुहार्न न.पा मा भांजोहाल्नेहरू
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 3 ай бұрын
यो साडक बिभागको भलाद्मीहरुलाई जन्ता उठेर हानन हौ के हेर्दै छौ चुरा लगाएर बसेकाछौ त्यहाँका जन्ता हँ ?
@nityanandabhusal7739
@nityanandabhusal7739 3 ай бұрын
कति नम्बरको वडामा हाेला बिराेध गरने वडा अध्यक्ष त हाेइननि
@Surendra-o4c
@Surendra-o4c 3 ай бұрын
स बि लेखेको बाटोत हैन होलानी ??? कि के हो???😂😂😂😂😂
@Iamsorry682
@Iamsorry682 3 ай бұрын
खै‌भोवाङ देखाउने होइन हल्ला मात्रै छ राजनिति कुरा देखाउन बनाएको भिडियो हो फोकटलाल
@shantikoiralabhattarai4460
@shantikoiralabhattarai4460 3 ай бұрын
स बि लेखेपछि काम किन गर्नु पर्यो?
@AnilTamang-rd8kc
@AnilTamang-rd8kc 3 ай бұрын
यो रोड त बालेन भन्दा अगाडि नै बनेको रोड हो। के को बालेन बालेन। सडक बिभाकले जस्तो बनायो तेस्तै भयो
@sthaabin5313
@sthaabin5313 3 ай бұрын
याे सडक कस्काे भागमा हाे ? सबि काे कि नगर पालिकाकाे ? कहाँ छ सडक बिभाग ? पाेलमा सबि बाटाेमा खाल्डाे माेटर साईकिल नै पस्ने खाडल ?
@Sgsyog2263
@Sgsyog2263 3 ай бұрын
शहर बालेनको भएपनि सडक त सडक विभागको हो त यसको सम्पुर्ण जिम्मेवारी स.वि. ले लिनु पर्छ ।
@BimalGurung-t1z
@BimalGurung-t1z 3 ай бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
@BirenShankhar
@BirenShankhar 3 ай бұрын
जय बालेन सर
@krishnalalshrestha8715
@krishnalalshrestha8715 3 ай бұрын
यस्को जिम्मेवारी को ? सडक बिभाग कि खाने पानी संस्थान ? बालेन शाह लाई काठमाण्डौंको सबै ( खानेपानी, सडक,ढल, बिजुली, फोहोर मैला आदि ) कामको जिम्मा दिइएको भए यस्तो हबिगत भोग्नु पर्दैन थियो।
@GorkhaNepal222-
@GorkhaNepal222- 3 ай бұрын
पक्कैपनि वडाअध्यक्ष चिनीकाजी को बदमासी हो100%
@atctech5460
@atctech5460 3 ай бұрын
यदि यस्तो बिदेशतिर भएको हो भने सम्बन्धित निकाय जस्तै महानगरपालिका वा सडक बिभागले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ अब यो नेपाल हो हेर्न बाँकि नै छ
@rupeshlama800
@rupeshlama800 3 ай бұрын
सडकमा यति ठुलो खाल्डो भए पछि वरपरको जन्ताहरूले के हेरेर बस्नु भएको सडक बिभाग वडा वा नगरपालिका खबर त गर्नु पर्ने होइन र अाफ्नो अगाडीको केही कामहरू हामीहरू को पनि दाइत्यो होइन र।
@bhairammaharjan2411
@bhairammaharjan2411 3 ай бұрын
पोल पोलमा गएर स बि लेख्न सक्छ , भत्केको बाटो बनाउन सक्दैनन् / घरमा दाल तरकारीमा नुन नपुगे कराउने संस्थाको अनियमितता न सच्याउने हाकिम पार्टीकोे झोले 🐒🐕
@ashokshakya1908
@ashokshakya1908 3 ай бұрын
कहाँ गयो सडक बिभाग ? कुन मुसा को दुलो म पस्यो ? अस्ती त् न्यू रोडमा निक्कै फुर्ती देखएको थियो
@menuka945
@menuka945 3 ай бұрын
Interview दिने स वि को महासय कता मर्नु भयो खैं
@budhilawati8179
@budhilawati8179 3 ай бұрын
सुरूमै कम्जोर समरचना बनाए पछि, प्राकृतिकलाई मात्र दोष दिन मिल्दैन, यो १००% स . बि कै गल्ती हो।
@suneelthapa9758
@suneelthapa9758 3 ай бұрын
क्षतीपुर्ती दिनु पर्छ संबंधित निकाय ले।।। संबंधित निकायहरु मुलाहरु लडाइ गर्दै ठिक छ ... सबि सडक बिगार
@RameshKhadka776
@RameshKhadka776 3 ай бұрын
K balen balen vaneko yrr mahanagarpalika vanna sakidaina. Attii nii khattii hunxa k
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 3 ай бұрын
प्रिय स बि क्ष्यतिपूर्ति दिन्छौ कि तिम्रो घरमा येस्तै खाडल खन्नआउने हो जनता सबै अब
@TilakThapa-q6h
@TilakThapa-q6h 3 ай бұрын
न्युरोडलाइ रातारात पिच गर्ने सडक बिभाग भन्ने चोर सस्थाले लिनु पर्छ!
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
तेत्राे पानी माथि बाइक कुदाउने तिमी पनि पागल हाे भाइ अब कसले दिने क्षतिपूर्ति ।😊
@krishnarai9002
@krishnarai9002 3 ай бұрын
सरको फुर्ति धेरै रैछ देड लाखको मोबाइल होइन दस पन्द्र हजार को हुनसक्ला सरले भोलि दुइ चार तोलाको सुन हरायो पनि भन्न सक्ने होला
@smritikoirala279
@smritikoirala279 3 ай бұрын
काम गर्दा चाई कसैले साथ न दिने अनि काम बिग्रोकी बलेन् को नाम मात्र आउने । सडक बीभागलाई भने हो
@PrachinRai-u9j
@PrachinRai-u9j 3 ай бұрын
रोड मै डुबेर मर्नु पर्ने जनताको अवस्था
@sanjeebshrestha3669
@sanjeebshrestha3669 3 ай бұрын
😢😢
@alxra1_e909
@alxra1_e909 3 ай бұрын
रंगरोगन मात्रै भएछ काठमाडौ
@sunilkarki4670
@sunilkarki4670 3 ай бұрын
Balen lai kaam garna didaina …Sadak bivag ko dosh ki balen ko??
@dreamer3954
@dreamer3954 3 ай бұрын
Tya sa B lekh 😂
@rajuranjitkar4894
@rajuranjitkar4894 3 ай бұрын
यो बाटो त सडक बिभाग को जिम्मामा होइन र ?
@iiiinnnn
@iiiinnnn 3 ай бұрын
बालेन को कमाल
@sunilkarki4670
@sunilkarki4670 3 ай бұрын
Balen ko kaam ki sadak bivag ko kaam road banaune?? Balen ko toli police vanda xito tyo sabai machine liyera pugeko thyo baru jay balen vannu
@ratnashrestha6754
@ratnashrestha6754 3 ай бұрын
बाँदर ले आफ्नो घर पनि बनाउँदै अरुको घर पनि बनाउन दिदै न सडक बिभाग प्रमुख मन्त्री मुर्दाबाद जय बालेन
@Barsha8063
@Barsha8063 3 ай бұрын
Sadak bibhag sarkari paryo ni office khokney time ni 10 baje ho ni dai usko kaam 10 baje dekhi 5 baje samma matra ho ni
@rajchaulagain9664
@rajchaulagain9664 3 ай бұрын
खाते हरु स बि लेख्दै ठिक्क बाटोको ताल यस्तो
@RamGurung-v6d
@RamGurung-v6d 3 ай бұрын
काहा मरे स • बि• का सामन्तिहरु😡😡
@malishapun7592
@malishapun7592 3 ай бұрын
Sahi Balen shah sir lai dherai thanku salot xa ❤❤❤❤❤❤❤❤❤
@BudiBhai-je5cd
@BudiBhai-je5cd 3 ай бұрын
जय बालेन शह हिरो ❤❤❤
@ashakumarisharma3095
@ashakumarisharma3095 3 ай бұрын
बालेर जी लाई नभन्नु भन्नुनै छ भने सडक बिभाग र मंत्री लाई भन्नु।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 3 ай бұрын
नेपाल मुलुक र नागरिककेा जिम्मा लिने नेता र सरकार नेपालमा छैन !
@webnepal5186
@webnepal5186 3 ай бұрын
वालेन जि को हचुवा भर को ईन्जिनियरिङ्ग । कामानगर पालिका ले सम्पूर्ण क्षेतिपूर्ती दिनुपर्ने हो । यदि कामानपा को जिम्मेवारी नहो भने उसले किन मोटरसाइकल निकाल्ल्नु र ? गृह को नेपाल पुलिस ले निकाक्नु पर्ने हो । राजनीतिक खितातानी र भ्रष्टाचारको नतिजा जनता ले भोग्नु पर्ने ?
@sunilkarki4670
@sunilkarki4670 3 ай бұрын
Yei kura sadak bivag lai vanne hoki?? Balen lay sadak banako hora? Yo sadak 7-8 barsa vanda dherai aagadi baneko ho … bujhnu vayo? Ki ajhai bujhaunu parne ho?? Dimag kata xa hajur tapaiko? Khutta ma xa ki chak ma??😊😊
@jayabaidya624
@jayabaidya624 3 ай бұрын
केहि अप्ठेरो पर्यो, बिग्रियो नराम्रो भयो भने बालेंन सिटि र बालेन लाइ दोष l राम्रो कामको विरोध गर्दा बा लाइ समर्थन गर्ने l कस्तो चलन हो यो? एक बर्ष कामम गरेको बालेन लाइ दुइ दल मिलेर बिरोध गर्ने l तिस बर्ष बिगारेको त यी तिन दलले हो नि l यस्तो को त बिरोध "बाशे" लाइ गर्न पर्ने होइन र ?
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
सडक बिभाग लाई भन्नू नि सबै काम बालेन शाह ले मात्र गर्ने हो र ?
@harilamichhane-lm8fi
@harilamichhane-lm8fi 3 ай бұрын
रिङरोड समयमा बनाउन र नया बजार सडकका खाल्डा सबै पुर्न जरूरी छ स. बि ले बिरोध मात्र गर्नि होइन इमानदार बन्न सिक। जनता धेरै निराश छन तिमीहरूको ब्यबहार देखेर ।
@nabinlama72
@nabinlama72 3 ай бұрын
Sadak bibhak lai bhannu hola bhanyabad
@SijanThapa-o8d
@SijanThapa-o8d 3 ай бұрын
Janta ko paisa khane road ko k vanauda ma ta gaya
@chijbahaduradhikari6011
@chijbahaduradhikari6011 2 ай бұрын
सबै तिर स बि लेख्नेले जिम्मेवारी लिनुपर्ने ।
@sankalpaparajuli8202
@sankalpaparajuli8202 3 ай бұрын
बालेन् ले चै के गर्नी जे भय पनि बालेन् काम गर्न दिनु पर्यो नि
@manishramdam4
@manishramdam4 3 ай бұрын
बालेनको नाम किन लिने ? के बालेनलाई काम गर्न दिएका छन् र 😮😮😮।।।
@lurbusherpa1662
@lurbusherpa1662 3 ай бұрын
Yekai din ma pitch garne chai maryo ki jiudai xa? Road ko awasthha herda ta sarai jiudo xa jasto lagena . Rip 💐
@bramhakumarshrestha9787
@bramhakumarshrestha9787 3 ай бұрын
यहाँ स.बि लेखेको छैन ?
@myjourneynepal
@myjourneynepal 3 ай бұрын
त्यहा स.बि लेखेको छ कि नाई ?
@bishnuprasadneupane853
@bishnuprasadneupane853 3 ай бұрын
सडक पेाल पेालमा रहेकेा स• बि• कता हरायेा ?
@MinkumariMinkumari-sr8rw
@MinkumariMinkumari-sr8rw 3 ай бұрын
Balen le ke garne S B C Kata maile C thape ko balen sir lai kaam garna deu chin paji S.B C
@chandraramanparajuli5665
@chandraramanparajuli5665 3 ай бұрын
सडक बिभाग नकच्च्ंरो हो ।
@Rajengurung490
@Rajengurung490 3 ай бұрын
मेयरसाब सडक विभागको अधिकतलाई पनि यहि लिएर यसरी नै पानीमा चोबलेर निकालियोस 🤔
@JayShambhu-y9t
@JayShambhu-y9t 3 ай бұрын
दले सरकारका ठेकादारले बनायेको बाटो
@Premrai4237official
@Premrai4237official 3 ай бұрын
बाचेकोमा बधाईछ।तर हिड्दा पानी जमेको ठाउहरुमा सिधै नपस्नु यो भिडियोबाट पाठ सैकौ सवै जनाले।
@gomashahi5041
@gomashahi5041 3 ай бұрын
याे त केही हाेईन अजै धेरै बिपति अाउछ घुसखाेरि ले खायाे देस😮
@AshishSharma-kc2bs
@AshishSharma-kc2bs 3 ай бұрын
Ward le dinu parcha chyatipurti
@usharai-bi3ih
@usharai-bi3ih 3 ай бұрын
यो बालेन ले होइन जो बर्सौं देखि चोरहरुको पेट नभरिएको ले जनता को यो दसा यस्तो……….????!!!!!
@abcd-wxyz-1234-e8q
@abcd-wxyz-1234-e8q 3 ай бұрын
tyo bato pich vaye pani purai offroad xa, khaldai khaldo xa, kun din naramro sanga bike accident hunxa.
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 3 ай бұрын
Kulangaar sadak bibhagka danka hakim dekhi danka karmacharèeharulai thoolai karyewahi garaun!
@ramanrai2275
@ramanrai2275 3 ай бұрын
ॲनिष्ट ॲपराधी हरुले देश चलाए पछि यस्तै हुदैजान्छ ा देश को मॅाया छैन पार्टी र ॲपराधी हरुको मात्र माया गरेर यस्तो ॲबस्था ॲायो ा
@tekbdrpunmagar1156
@tekbdrpunmagar1156 3 ай бұрын
यो पुलिस को यक्दम गल्तिछ
@JbShrestha-i3s
@JbShrestha-i3s 3 ай бұрын
स बि ले जिम्मालिनुपर्छ
@ramanrai2275
@ramanrai2275 3 ай бұрын
ॲनिष्ट ॲपराधी हरुले देश चलाए पछि यस्तै हुदैजान्छ ा देश को मॅाया छैन पार्टी र ॲपराधी हरुको मात्र माया गरेर यस्तो ॲबस्था ॲायो ा
@sanjeebshrestha3669
@sanjeebshrestha3669 3 ай бұрын
यो स बि र का म पा दुबैको लापरबाही हो .
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
खाेला थुनेको रहेछ याहा ??
@ambikapathak2974
@ambikapathak2974 3 ай бұрын
Jay meyar balen gi ❤
@sanjeebshrestha3669
@sanjeebshrestha3669 3 ай бұрын
😂😂😂
@nimatsheringlepcha8629
@nimatsheringlepcha8629 3 ай бұрын
Manchay jhandai mariga ko thiyo, ajai pani Balan jindabad, haiit kastow bidambana ayo Kathmandu maa.
@chhabilalpun8282
@chhabilalpun8282 3 ай бұрын
यही हो बालेनको विकास ?
@kumarprasadshrestha5234
@kumarprasadshrestha5234 3 ай бұрын
सत्यानास बिभाग कहाँ छ ।
@bobbyChand-q5e
@bobbyChand-q5e 3 ай бұрын
भष्टाचारी चाेर दले ब्यवस्थाकाे परिणाम
@MotivationbyNabin
@MotivationbyNabin 3 ай бұрын
महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड
@dewanamrita
@dewanamrita 3 ай бұрын
भगवानले रक्षा गरुन तपाईंको डेढ लाखको मोबाइल फिर्ता होस यस्तो धेरै दुःख गर्नेलाई क्षतिपूर्ति चाहिँ सडक विभागले दिनुपर्छ।यस्तो धेरै केसहरू भएको छ पहिला पनि एउटा बच्चा बगायो यो सडक विभागको गल्ती हो।
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 55 МЛН