आहा देउडामा क्या मजा हरिश चन्द्र कडायत सँग एक घण्टा बितेको पत्तै भएन ।०३.०५.०७८ ।। HD

  Рет қаралды 207,982

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Haris_Chandra_Kadaayat_Special_Programe

Пікірлер: 372
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@ram689
@ram689 2 жыл бұрын
_कहिले कहिँ डेउडा गित पनि ल्याउनु पर्यो कृष्ण सर ( गायक / गायिका ) सुरेश शाही vs टीका पुनले गाउनु भएको गित ( झल्क झल्क हिमाल )_
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@sherbk8326
@sherbk8326 Жыл бұрын
Oo
@Dharam-Rawal2045
@Dharam-Rawal2045 2 жыл бұрын
यस्ता सुमधुर स्वरका धनी आदरणीय हरिशचन्द्र दाइप्रती हार्दिक श्रद्धाञ्जली !!! तपाईंको यो आवाज कालजयी रहिरहनेछ!!!!
@ThakuriSamata
@ThakuriSamata 2 жыл бұрын
हार्दिक नमन इन्द्रेणी परिवारलाई सुदुरको डेउडालाइ स्थान र सम्मान दिएको मा
@baburambhusal1555
@baburambhusal1555 2 жыл бұрын
sarai ramro yesto po hunx saskirti ko maya thanks all of u miss u a lot
@dharmanandadevkota8761
@dharmanandadevkota8761 Жыл бұрын
😍😂
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
नमस्कार शुभ बिहानी राम्रो सुदुर पश्चिम जय स्वामिमान जय लोक सङीत 🙏🙏🙏🌷👍️🌱❤️👩‍❤️‍👩
@bhuwanbhatta1756
@bhuwanbhatta1756 2 жыл бұрын
नमस्कार शुभ बिहानी राम्रो सुन्दर पश्चिम जय स्वाभिमान 💖💕💔 जय संगीत🙋🙏🙏🙏🙏💕💔💓
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
आहा साच्ची कै आज मेरो सुदुर को सस्कृती आज धेरै मन खुशी भयो।हरिश चन्द्र जि र हाम्रो सुदुर कि कोइली कृष्णा बैनी लाई धेरै धेरै धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@surendralothyallothyal2168
@surendralothyallothyal2168 2 жыл бұрын
कठै दाईन गाउँ घर को याद आयो पार्भात पार्भत सबै जनालाई धन्यवाद छ
@yagyarajpant9496
@yagyarajpant9496 2 жыл бұрын
कठैबर, यति महान हस्ती हरिश्चन्द्र कडायत दाजु आज हामीमाझ रहनु भएन, अत्यन्तै दुखद क्षणमा दाजुका यति मार्मिक भाका फेरि सुन्दा विह्वल भइयो। अश्रुपूर्ण भावपूर्ण श्रद्धाञ्जली 🌺🌺दाजु
@madhavkhanal5511
@madhavkhanal5511 2 жыл бұрын
😢😢😢😢😢 rip
@jagatthapa8440
@jagatthapa8440 2 жыл бұрын
शुभ बीहानि मध्य तथा सुदुरपश्चिम का देऊडा भाका हरू,सानो छँदा क्यासेट माँ सुनीन्थीयो, समपूर्ण ईन्द्रेणी टीम लाई हिर्दय देखी सम्मान् गर्छु
@shankarshambu6441
@shankarshambu6441 2 жыл бұрын
वा वा सुन्दर सुदुर पश्चिम को डेउडागित झिकै राम्रो ।।। जय डेउडा जय संगित जयईन्देणी जय सुदुर
@chandraraigainofficial
@chandraraigainofficial 2 жыл бұрын
आहा कतिराम्रा देउडा गित हार्दिक सम्मान छ हरिशचन्द्र दाई प्रती ।
@barmanbudha305
@barmanbudha305 2 жыл бұрын
इन्द्रेणीका सबै परिवारलाई शुभ बिहानि
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
बझाङ पडेस ब्यारेक मा बस्दा खेरि दाजु हरिश चन्द्र कडायत का देउडा गित पडेस सैपाल यफयाम. मा सुनेकाे थियं अाज ईन्द्रेणि मा देख्नापायियाे । धेरै खसी लागेयाे
@dineshbista3403
@dineshbista3403 2 жыл бұрын
Tapai army ma hora paila Kati Saal tira padesh Barack ma basnubhayo?
@singarsureshkumarjanala6301
@singarsureshkumarjanala6301 2 жыл бұрын
अब अछामका राजाराम भाटलाई बोलाए हुन्थयो ईन्द्रेणी कार्यक्रममा भन्ने यता हाजिर हौ त
@chakrabhandari1843
@chakrabhandari1843 2 жыл бұрын
सहो
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 жыл бұрын
सम्पुर्ण इन्देणी परिवारलाई हिर्दय देखि नमन गर्द छु !! आज आयो है बल्ल सुदुरको तहल्का द्सुदुरको ढुकुटी डेउडा जय जय इन्देणी जय डेउडा गित 🙏🙏🙏🙏
@bhimdeuba22823
@bhimdeuba22823 2 жыл бұрын
आहा मन पर्ने कलाकार हरिसचन्द्र कडायत बोलाउनु भयकोमा कृष्ण दाइ लाई धन्यवाद
@sagarchhettri3295
@sagarchhettri3295 2 жыл бұрын
बझाङि देउडा सम्राट नरेन्द्र रेग्मी नन्दकृश्न जोशी पछिका हरिचन्द्र कडायत जि आज इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो।
@krishnadangi439
@krishnadangi439 2 жыл бұрын
यति राम्रो हँसिलो बानी ब्यहोरा भएका सुमधुर स्वरको धनी गायक आज हाम्रो सामु रहनु भएन भन्ने खवरले साह्रै दुखी बनायो हार्दिक श्रद्धान्जली हरिश सर हजुरको स्वर्गमा बास होस
@madhavkhanal5511
@madhavkhanal5511 2 жыл бұрын
😢😢😢😢
@madhavkhanal5511
@madhavkhanal5511 2 жыл бұрын
rip😢😢
@sskk156
@sskk156 2 жыл бұрын
कृष्णा बहिनी देउडा मा पनि खप्पिस छिन
@mikalkumar8499
@mikalkumar8499 2 жыл бұрын
अब पालो हाम्रो हुन्छ कि हजुर संग गाउन गाउने
@singhthakuri3638
@singhthakuri3638 2 жыл бұрын
ठाडि भाकाले एकदम मन छोयो ।।।। कति सुन्दर गीत हरिस्चन्द्र दाइ super ।।।।
@pradipkhadka4652
@pradipkhadka4652 2 жыл бұрын
हार्दिक श्रदान्जली सुदुर पश्चिमका महान देउडा गायक आदरणीय हरिश्चन्द्र कठायत 😭😭😭😭😭😭
@kiranbabusaud4282
@kiranbabusaud4282 2 жыл бұрын
कठै दैन यो गीत का गायक गुरु पर्ती हार्दिक सर्जाजली
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर हुम त। हरिश्चन्द्र कडायत जि का सबै खाले देउडा गित निकै राम्रा र सारै मार्मिकता छ।।
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
आहा अग्रज कलाकार हरिस चन्द्र ज्यु लाइ इन्द्रेणी मा देख्न पाइयो, कति राम्रो मिठो स्वर सब्द ले देउडा गीत गाउनु भो कृष्णा ज्यु र हरिस ज्यु ले अति उत्कृष्ट, जय इन्द्रेणी, जय कृष्ण दाइ,
@ramnathsanjyal8571
@ramnathsanjyal8571 2 жыл бұрын
सुन्दर पश्चिम सुन्दर भाका साथै हरिचन्द्र कठायात पूराना श्रष्टाको पुरानो गित !!!
@dhandevnath8793
@dhandevnath8793 2 жыл бұрын
धन्यवाद ईन्द्रणिका सम्पूर्ण कलाकार तथा कृष्ण कडेल दाईलाई समय समयमा सुदुरपश्चिमका भाकाहरू सुन्दा धेरै रमाइलो लाग्यो
@uddhavmalla5671
@uddhavmalla5671 2 жыл бұрын
Kathai dain Gaugharko purano dinko yaad aayo.yasari nai deuda lai pani indrenima thau dedai rahanu .Aadayna daju Krishna kadel ka saathai indrene team tanks all
@birsinghrawal7881
@birsinghrawal7881 2 жыл бұрын
बैकुण्ठ बास होस आदरणीय गुरु हरिश चन्द्र कडायत ज्यु
@madhavkhanal5511
@madhavkhanal5511 2 жыл бұрын
😢😢😢
@realgimingyt4914
@realgimingyt4914 2 жыл бұрын
हरेइ हर आदर्णिय कलाकार हरिष कडायत ज्युमा उच्च सम्मान छ।
@pitamberthapa9238
@pitamberthapa9238 2 жыл бұрын
Super programme Indreni pariwar ksabai lai salam
@madankunwarr1721
@madankunwarr1721 2 жыл бұрын
देउडा गितको त्यहि पनी ठाडिभाकामा कति‌ मार्मिक शब्द‌ समेटिएका हुन्छन । यो‌ त‌ यो देऊडा‌ ठाडि‌ सुनेर‌ स्पष्ट‌ भै‌ सक्यो‌ धन्याबाद‌ छ‌ हाम्रा‌ बझाङी‌ बड्डालाई‌ यस्तो‌ मार्मिक‌ ठाडि भाका‌ सुनाऊनू भयो । आज ईन्द्रेणी मार्फत‌ यसरी‌ नै शुदुर‌ र कर्णालीको‌ देऊडा‌ भाषाको‌ जोगर्ना‌ गरी‌ राख्नु‌ होला‌ ।।जय‌ गित‌ जय‌ संगित‌ जय‌ शुदुर‌ पश्चिम‌ ।🙏🙏❤️❤️ जय‌ ईन्द्रेणी 🙏🙏❤️❤️
@sushilkhadka9866
@sushilkhadka9866 2 жыл бұрын
आहा म बझाङ बाट शुसिल खड्का हाम्रा दाइ हरिचन्द दाजु लाई देख्दा सारै खुसि लाग्यौं ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@user-ev8yo1vj2m
@user-ev8yo1vj2m 2 жыл бұрын
हार्दिक नमन ईन्द्रेणी टिमलाई हाम्रो सुदुर पश्चिम को भाका लाई मौका दिनु भएकोमा 🙏
@sagarsinghbohara8231
@sagarsinghbohara8231 Жыл бұрын
मन मुटुमा बस्न सफल आदरणीय स्व.हरिचन्द्र कडायत सर
@lalsinghdhami7028
@lalsinghdhami7028 2 жыл бұрын
जय ईन्द्रेणि जय सुदुर पशिचम।
@nirankadayat3007
@nirankadayat3007 2 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाइ बझाङ जिल्ला बाट पनि डेउडा सर्जक बोलाउनु भएकोमा।
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार धेरै राम्रो छ गित
@praveenchand1997
@praveenchand1997 2 жыл бұрын
Very good sir
@nandarajjoshi3157
@nandarajjoshi3157 2 жыл бұрын
जय सुदुर 😍😍😍
@netrakathayat5064
@netrakathayat5064 2 жыл бұрын
कठै कठ सुन्दर सुदुर पश्चिम को कति राम्रो डेउडा ठाडी भाका,,, हरिश चन्द्र कडायत र इन्द्रेणी लाई सम्मान छ,,,जय डेउडा गित संगीत र जय होस् इन्द्रेणी परिवारको,,,🙏🙏🙏🙏
@bahadurkunwar4789
@bahadurkunwar4789 2 жыл бұрын
जय सुदुर पश्चिम् को बेउदा जइ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
@nandasingh9023
@nandasingh9023 2 жыл бұрын
अन्तिममा गाउनु भएको एकल स्वर सुन्दा आज साच्चिकै मन रुएर आयो दाइको आत्माले सान्ती पावश हार्दिक सर्दान्जली दाइ 😭😭😭😭😭
@AmarDhami-sb8tj
@AmarDhami-sb8tj Жыл бұрын
मी ठाडीभाकाहरू जन्म-जन्मांतर सम्म कार्य रहीरहुन भन्दै श्वरगीय गायक हरिश्चंद्र कडात ज्यु पर्ती हार्दिक श्रद्धांजलि अर्पित गर्दछु
@surendrabamthakuri8190
@surendrabamthakuri8190 2 жыл бұрын
हार्दिक श्रद्धांजलि हरीस सर तपाई पन्चतत्वमा बिलिन भय पनि तपाईका गित हरु अमर रहने छन
@madhavkhanal5511
@madhavkhanal5511 2 жыл бұрын
😢😢😢😢
@dabalbc398
@dabalbc398 Жыл бұрын
आदरणीय सुदुर पश्चिम् का सान एक बरिस्ठ कलाका अब को आउने पुस्ता मा पाउन असम्भव छ ! आदरणीय हरिचन्द्र ज्यु लाई हार्दिक सम्मान सहित भावपुर्ण श्रद्धाञ्जली
@kamaladhikari2563
@kamaladhikari2563 10 ай бұрын
देउडा तथा ठाडिभाका सम्राट सोर्गिय हरि चन्द्र कडायत ज्यु लाई भावपूर्ण श्रद्धाञ्जली
@MuskanwoD..01
@MuskanwoD..01 Ай бұрын
हार्दिक श्रद्धासुमन आदरणीय अग्रज ब्यक्तित्व हरिश्चन्द्र कठायत ज्यू,, तपाई को भौतिक शरिर हाम्रो सामू न भएपनी तपाइले हामिलाई छोडेर जानू भएको आवाज सधै हाम्रो साथ मा गुन्जी रहने छ ❤
@user-rh7se9zx8f
@user-rh7se9zx8f 2 жыл бұрын
साँच्चै ठाडिभाकाका एक महान हस्ती दादा हरिसचन्द्रका न्पुराना गीतहरु निकै लोकपि्रय छन युटुबमा नराखेकोमा नियास्रो लाग्छ।धन्यवाद दादा।। जौका खाजा गौका खाजा कोद्याका खाजा नाइ देशका राजा भोटका राजा यै मनका राजा नाइ ।। कठैदैन
@padambohara2748
@padambohara2748 2 жыл бұрын
तुई भाग्यले छली रावण ले राम छले जन कठै दैन दाई 😭😭
@hemraj8270
@hemraj8270 2 жыл бұрын
जन्म स्थान बझाङ मेरो पनि हरिश्चन्द्र दाजु लाई मीठो सम्झना र इन्देर्णी टिम्लाइ धेरै धन्यवाद भन्न चाहान्छु ❤️❤️❤️❤️❤️❤️
@user-th8vd7kz3l
@user-th8vd7kz3l 7 ай бұрын
अब सम्झनामा मात्र स्वागिय डेऊडा का राजा शुदूरका सान.सर हरिष कठायत
@yambahadur8313
@yambahadur8313 2 жыл бұрын
नमस्कार सबै टिमलाई किस्न सरलाई धेरै धेरै धन्यवाद छ धेरै राम्रो देउडा अाज
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Good morning Krishna dada n all team lai. Aha kati ramro deuda git
@amritkarki6792
@amritkarki6792 2 жыл бұрын
शुभबिहानी इन्द्रेणी टिम्लाइ जयकृष्ण
@lokeshdeubathakuri5890
@lokeshdeubathakuri5890 2 жыл бұрын
कठै कठ जय इन्द्रेणी सांस्कृतिक कार्यक्रम निम्न धेरै आभारी छु
@dilbahadurshanki2598
@dilbahadurshanki2598 2 жыл бұрын
एक चोटी देउडा गायिका डिक्रा देवि लाई पनि लेउनु परो इन्द्रेणी मा
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
@dipendrabahadurshah3392
@dipendrabahadurshah3392 2 жыл бұрын
Mani Mumbai bata herdai xu
@hirabahadur11
@hirabahadur11 2 жыл бұрын
Love indreni, देउडा & ठाडी।
@maharudrablogging8342
@maharudrablogging8342 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली वरिष्ठ गायक हरिश्चन्द्र kadayat may departed soul rest in peace but your song remains and whenever we listen your song it feel like your are singing live.
@rajustha4300
@rajustha4300 2 жыл бұрын
देउडा गित गाउदा इन्द्रेणी को कोइली कृष्ण बजगाईको स्वर कति मीठो सुनी रहु जस्तो हौ ।
@sumansaud9001
@sumansaud9001 2 жыл бұрын
भौत दामि।कीष्ण जि भुवन दाहाल लाइ पनि यकपटक ल्याउनु पर्यो
@deepakbk7677
@deepakbk7677 2 жыл бұрын
कठै बरि सारै राम्रो गीत अनि अग्रज लाई सम्मान
@aashuhimeshthakuri5485
@aashuhimeshthakuri5485 2 жыл бұрын
आज सुदुर का देउडा धरोहर हरिश चन्द्र कठायत ज्यु को निधन ले स्तम्भित गरायेको छ उहाँ प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭😭
@yubrajthapa1640
@yubrajthapa1640 2 жыл бұрын
M tanahun ko vayepani indreni ma deuda thhadi vaka sunda sundai nikkai mithho sunirahu jasto lagne vaisake kunai kunai sabda bujhidaina tr khhub majja lagxa sunirahu jasto keep it up indreni jastai purbako tappa hakpare pni chadai sunna paiyoss krisna dada 👌👌💪💪💪
@kamalrai9496
@kamalrai9496 2 жыл бұрын
धेरै राम्रो छ देउडा भाका
@karnathapa7492
@karnathapa7492 2 жыл бұрын
हरिशचन्द्र जी तपाइको अवसानले डेउडा गीतको मौलिकतामा चुनौति थपिएको छ। डेउडाको ब्यापार त धेरैले गरेका छन तपाइको अवसान संगै डेउडाको मौलिक भाका र सृजनाको एउटा कालखण्ड समाप्त भएको छ। श्रद्दान्जली हरिश्चन्द्र जी ।
@krishnabc3804
@krishnabc3804 2 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी टिमलाई नमस्कार अाज सुदुर पश्चिमको डेउडा ठाडी सुन्न पायो धेरै खुसी लाग्यो ।।
@shankardamai2441
@shankardamai2441 2 жыл бұрын
अति उत किरिस्ट।देवड़ा हजूर सलाम छ जय गीत जय संगीत
@ramdeuba5220
@ramdeuba5220 2 жыл бұрын
सुदुरका सान हुन दाजु!! बहुत मिठा हुन हजुरका गित धेरै सुनिथ्यो सानोछदा!! बधाई छ!!
@navrajtimilsena1972
@navrajtimilsena1972 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली गायक हरिस चन्द्र कडायत
@madhavkhanal5511
@madhavkhanal5511 2 жыл бұрын
😢😢😢
@bindushrestha4630
@bindushrestha4630 2 жыл бұрын
अत्यन्तै मिठो देउडा धन्यवाद शुभकामना छ हरिश चन्द्र जी लाई साथै सम्पूर्ण इण्द्रेणी टीम लाई हृदय देखी नै नमन छ
@shivraj6154
@shivraj6154 2 жыл бұрын
कठैदैन हरीस जी धन्यबाद
@karansaud1379
@karansaud1379 2 жыл бұрын
How Kate ramro geet deaud
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
अग्रज गायक हरिश चन्द्र कडायत देडा गायक बुबालाई धन्यवाद छ । बझाङ कुन ठाउँमा र कुन गाउँमा रहेछ घर । यति मिठाे डेउडा गित गायकाे मा बधाई छ । कुबेत बाट
@aavaashsikari5092
@aavaashsikari5092 2 жыл бұрын
बझास छबिस पाथिभेरा गा पा मेल्लेख भन्ने ठाउँ हो।
@nabinupadhayay7436
@nabinupadhayay7436 2 жыл бұрын
इन्देणी को यो भाग हेर्दा हरिचन्द्र कठायत जिवित नै हुनुहुन्छ जस्तो लाग्छ ।
@maheshvishwakarma1999
@maheshvishwakarma1999 2 жыл бұрын
सुदूरपश्चिमको संस्कृति जगेर्ना गर्नु अति आवस्यक छ!!!!!
@dawapurbelixoro8518
@dawapurbelixoro8518 2 жыл бұрын
मौलिकता भनेको यस्तो हो जब देउडा गित आउँछ कामै छोडेर हेर्ने सुन्ने गित सलाम छ सबैलाइ
@jamilmiya3925
@jamilmiya3925 2 жыл бұрын
धेरै राम्रो यो देउडा एकद्मै मन पर्यो
@nrayanmagar2265
@nrayanmagar2265 2 жыл бұрын
Paul bro Rocks 👍👍👍👍flute (basuri)👌and melody lagyo deuda nabhuje pani 👍👍sunirahu lagyo
@kbthapa2045
@kbthapa2045 2 жыл бұрын
बुढा कडा हुनुहुदाे रैछ याे उमेरमा नि कति राम्रो गाउनु भएकाे अाहा खुबै अानन्द अायाे धेरै धेरै धन्यवाद ईन्द्रेणि टिम!
@kajisaab3936
@kajisaab3936 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली बरिष्ठ गायक हरिचन्द्र कठायत प्रति
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
मजा आयो आजको डेउरा दोहोरी सुनेर भित्री मंनबाटै कृष्ण बजगाई बैनिलाई सलाम छ कृष्ण बज गाई बैनिको स्वर नै कोहीलिको जस्तै छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट हेर्ने गर्छु प्रतेक दिन पछाडी चस्मा लगाएर बसेकी मुठी आईमाई कति उताउली भाकी
@lokendrarajbist1331
@lokendrarajbist1331 2 жыл бұрын
कठै दैन गाउँ घरको याद आयो यति मिठो सुदूरपश्चिम को मौलेलि गीत
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 2 жыл бұрын
आहा गजब सुदुर का देउणा
@krishnnabahadhur6191
@krishnnabahadhur6191 2 жыл бұрын
Jay indeni
@khumraj5858
@khumraj5858 2 жыл бұрын
डेउदा गित सबै बुझ्न नसके पनि रमाइलो लाग्छ डेउदा सुन्दा इन्द्रेणी हेर्दाहेर्दै सुदुरपस्चिम को डेउदा भाका बुझ्ने कोशिश गर्दै छु
@krushnabista7777
@krushnabista7777 2 жыл бұрын
Hari chandra dai ko mitho deuda lai salam xa hai
@maansingh6359
@maansingh6359 2 жыл бұрын
छोट्टि बस्ने चलन थियो जुनेलि रातरात । डाकोपनि बसिगै छ जवानी सात सात । हजुर मत ईन्डिया छु तर अाँखा बाट अाँसु अाय धन्ने बात छ कठाईज्यू जय ईन्द्रेणि नि
@tejendraacharya6736
@tejendraacharya6736 2 жыл бұрын
यस्ता मुर्धन्य स्रष्टाको निधनले स्तब्ध बनायो😭हरिस चन्द्र कठायत ज्यु प्रती हार्दिक श्रद्धाञ्जली
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
मध्यपश्चिम र सुदुर पश्चिमको लोकल देउडा गित सुन्दा मन एकदम हर्शित भएर आयो।हरिश चन्द्र कठायत जिलाइ इन्द्रेणीमा देख्न र देउडा गित सुन्न पाइयो सारै खुशी लाग्यो। इन्द्रेणीको स्टुडियोमा देउडा कार्यक्रम कम्तीमा हप्तामा एक दिन प्रसारण गरेको भए राम्रो हुन्थ्यो होला।
@krishnajaishi2364
@krishnajaishi2364 Жыл бұрын
सर्वप्रथम त ईन्द्रेणी का बाध्य बाधक लाई हिर्दय देखि धन्यवाद र सम्पूर्ण ईन्द्रेणी सम्पूर्ण परिवारलाई पनि धन्यवाद।
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@deepaksaud4037
@deepaksaud4037 2 жыл бұрын
जय इन्द्रेणी जय सुन्दर पश्चिम
@gagandhami2021
@gagandhami2021 2 жыл бұрын
आहा क्या रमाइलो सुदुरपश्चिम देउडा गित हरिकडायत दाई नमन र ईन्द्रेणी का शबै कलाकार कृष्ण कँडेल दाई छत्र शाई किष्णा बजगाइ शम्पुड्न टिम लाइ नमस्कार
@lalthapa4654
@lalthapa4654 2 жыл бұрын
हर भाशा भासी का सस्कृती लाई येउतै माला मा गास्दै अगाडी बदेको इन्द्रेणी लाई सम्मान र माया गर्नु पर्छ म भन्छु अब केही बर्ष पछि इन्द्रेणी लाई कसैले बिलय गर्छु भनेर न सोच्दा हुन्छ जस्ले सोच्छ उसै को हानी पक्का छ जय इन्द्रेणी जय सङ्गित्🙏🙏🙏
@kajisaab3936
@kajisaab3936 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली गायक हरिचन्द्र कठायत प्रति
@rjbisht2431
@rjbisht2431 11 ай бұрын
मिस यू😢😢❤हजुर क्या बोलू शब्द नही हे😢😢😢😢love you
@khagendrashahithakuri2034
@khagendrashahithakuri2034 2 жыл бұрын
हामी कर्णाली र सुदुरपस्चिम का भाका अनि शब्द साच्चै मुटुनै छुने खालका हुन्छन !! जहाँ भए पनि आफ्नै कला सस्कृती आफ्नै भासा प्राण भन्दा प्यारो हुदो रहिछ !!
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै धेरै बधाई छ
@prakashbc1992
@prakashbc1992 2 жыл бұрын
हार्दिक नमन सम्पुर्ण इन्देणी परिवार मा हामि सुदुरपश्चिमेलीको ठाडी भाकाका किंग हरिचन्द्र जि लाई ल्याउनु भो सम्पुर्णमा हार्दिक सम्मान साथै धन्यावाद !! आखिर तिर भनेको यो हो !!
@khumraj5858
@khumraj5858 2 жыл бұрын
पुराना पुस्ता लाइ सम्मान नयाँ पुस्ता लाइ प्रोत्साहन गर्ने काम गरेको छ इन्द्रेणीले जय इन्द्रेणी
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 75 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 79 МЛН
5 July 2024
7:29
Homnath ofical
Рет қаралды 8 М.
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 7 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 21 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 4,1 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 1,9 МЛН
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 25 МЛН