ढोग्नै मन लाग्ने मान्छेको अन्तर्वार्ता । जसले बग्दाबग्दैका २ जनाको उद्दार गरे || Nakhhu | Chaniklal

  Рет қаралды 321,488

Aajako Press

Aajako Press

Күн бұрын

Пікірлер: 1 000
@SurprisedDesertCobra-wk1kt
@SurprisedDesertCobra-wk1kt Ай бұрын
हो यो भाइलाई साँच्चिकै पुरस्कारै दिनुपर्छ। विचरण बाबु नानी मृत्युको मुखबाट बचाइदिएको छ। धन्यवाद तपाईँलाई।
@kiratiYam
@kiratiYam Ай бұрын
अन्तरबारबार्ता धेरै जनाले लिई सक्नु भएको देखिन्छ ।सरकारी निकाए बाट पुरस्कार पाएको देख्न पाईयोस ।
@ayushdahit8924
@ayushdahit8924 Ай бұрын
यो दलाल सरकार को के पुरस्कार दिनु त के महान मान्छे लाई सोध्दा पनि सोध्दैन
@mankajigurung9595
@mankajigurung9595 Ай бұрын
यो भाइलाई राज्याबाट पुरस्कृत हुनै पर्छ ।
@AreenSharma14
@AreenSharma14 Ай бұрын
Honi sarkarke puruskar dinuparcha,voli arulaini hausala milos❤
@mingmalama6458
@mingmalama6458 Ай бұрын
Yes you are right ❤
@binodshrestha2553
@binodshrestha2553 Ай бұрын
याे भाईकाे हौसला लाई देश बिदेश बाट पुरुस्कार दिनुपर्ने ब्याक्ति हुन
@karanbhul4749
@karanbhul4749 Ай бұрын
नानी बाबुलाई उद्धार गरी ज्यान बचाउन भएको मा धन्यवाद 🙏🙏🙏🙏🙏
@मसानेकेटो
@मसानेकेटो Ай бұрын
के को पुरस्कर दिनु यो गणे चोर सरकार ले,उस्तै परे किन बचाइस भनेर जेल हाल्न बेर छैन
@govindaadhikari-my4pj
@govindaadhikari-my4pj Ай бұрын
वहाँको साहसलाई मान्नुपर्छ । हृदय देखिनै नमन छ ।।
@bikashthapa704
@bikashthapa704 Ай бұрын
Hirday dekhinai Dhanne bad
@anilshingkhadka3101
@anilshingkhadka3101 Ай бұрын
भाईलाई मान्नुपर्छ आफ्नो ज्यानको प्रबाह नगरी तेस्तो अबस्थामा दुईजना बचाउनु सानो कुरो हैन सलाम छ उहालाई ❤
@dhankumartamang
@dhankumartamang Ай бұрын
यो भाई ति दुई जना नानीहरु लाई पुर्णजन्मा दिने भगवान हुन🇳🇵👏👍❤️
@shyamthapamagar9514
@shyamthapamagar9514 Ай бұрын
मृत्युको मुखबाट बचाउने महान युवालाई धेरै धेरै धन्यवाद!
@rosedmlove
@rosedmlove Ай бұрын
त्यो भिडियो हेर्दा सारै डर लागे को थ्यो पछि न्युज मा यो भाई ले उद्धार गर्नु भो भन्दा सारै खुसी लागेर आयो भाई लाई धेरै धेरै धन्यबाद सबै को आशीर्वाद मिलोस् भाई लाई ....
@angsherpa4779
@angsherpa4779 Ай бұрын
चाणिक तामाङ जि प्रति नमन । देवत्वको असलीरुप । सरकारले पुरिस्कृत गरियोस् ।
@premkhadka6261
@premkhadka6261 Ай бұрын
Uaha lai udhar team ma rojgar dinu parchha sarkarle.
@anitabegha-in3rk
@anitabegha-in3rk Ай бұрын
नि स्वार्थि अनि इमान्दार मानब देवता
@hareramraut7035
@hareramraut7035 Ай бұрын
नेपाल सरकारले नेपाल प्रहरीमा भर्ना गरेर बिपद ब्यबस्थापनमा राख्दा हुन्छ । देशकाे लागी उदाहरणीय ब्यक्ती । Salute him
@dharmarajtimsina6212
@dharmarajtimsina6212 Ай бұрын
saut garxu sir lai
@rajkumarshresrha2375
@rajkumarshresrha2375 Ай бұрын
@@hareramraut7035 🙄
@bishnusamal847
@bishnusamal847 Ай бұрын
Salaam chha hajurko kaamlai . Hajurko sahasi aant sadhai bhari rahi rahos .yesarinai Aapat bipatmaa agaadi badi rahanu holla . Sansaar bhariko nadi naalaa devi deuraali moth mandir shime bhume naag nageni 33 koti Devi deutale hajurlai yesto kaam maa rakshya garun .he parbhu hajur jasto bhagawan rupi maanab lai dukhai pirai kasta kehi nahos ❤❤❤🎉🎉🎉😂😂 🕉 🕉 🕉
@sanjeevsilwal
@sanjeevsilwal Ай бұрын
उहाँको साहसलाई नमन गर्दछु। राष्ट्रको सपुत उहाँलाई राज्यले उचित सम्मान गर्नुपर्छ।
@hem-jb4no
@hem-jb4no Ай бұрын
जिउदो भगवान सलाम छ।
@saralashrestha-ri6zy
@saralashrestha-ri6zy Ай бұрын
सच्चा इमान्दार भाइलाई दुई जनालाई उद्धार गर्नुभएकोमा हार्दिक धन्यवाद।
@siaaaudioandstory1719
@siaaaudioandstory1719 Ай бұрын
यी यस्ता भाईहरुलाई बिपत ब्यावस्थापनमा जागिर दिदा आउने दिनहरुमा सरकारलाई सहयोग हुनेछ! चेतना भया🙏🙏🙏🙏
@Durgawaiba-y9t
@Durgawaiba-y9t Ай бұрын
देशको हिरो लाई सम्मान गर्नु पर्ने बेला निदाएर बसेको छ। नालायक सरकार ।
@manjusapkota7719
@manjusapkota7719 Ай бұрын
काभ्रेली कति साहासी र इमान्दारी हुन्छन् भन्ने उदाहरण देखाए भाइ ले भगवानकाे कृपा सधैंभरी पाहिरहुन राज्य ले यो भाइ लाइ केही हौसला दिओस् ।।
@MankumariRamdam-n4w
@MankumariRamdam-n4w Ай бұрын
❤❤❤
@ramkumarshrestha7704
@ramkumarshrestha7704 Ай бұрын
निस्वार्थ सहयोग । नमन 🙏🙏🙏🙏
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
धेरै धेरै धन्यवाद छ चनिक तामाङ लाई ! सरकार ले पुरस्कृत गर्नु पर्छ !
@DhanmayaBk-o6l
@DhanmayaBk-o6l Ай бұрын
यो दाइले त बच्चाको पुर्नजन्म दिनु भएको छ तर यो दाइ लाइत सबै जना ले सात सपोर्ट दिनु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@mankajigurung9595
@mankajigurung9595 Ай бұрын
यो भाइलाई राज्याबाट पुरस्कृत गरीनु पर्छ ।
@shakuntalathanju1830
@shakuntalathanju1830 Ай бұрын
चाणकलालज्योको अन्तरवार्ताका लागि धन्यवाद । उनी वास्तविक नायक हुन् । प्रेम र दया अझै पनि विद्यमान छ भनेर उहाँले प्रमाणित गर्नुहुन्छ। देशकाे लागी उदाहरणीय ब्यक्ती हुन ।
@shreeramchhetri680
@shreeramchhetri680 Ай бұрын
Salute छ भाइलाइ । मैले पनि ४० बर्ष अघि १ जना १३ बर्षे केटा बागमतिकाे गाैरिघाटमा बग्दै गर्दा खाेलाबाट निकल्न सफल भाकाे थिए ।
@sunilrai9280
@sunilrai9280 Ай бұрын
कति महान विचार यो दाजुलाई सलाम छ।
@krishnatamang3144
@krishnatamang3144 Ай бұрын
रास्ट्रिय पुरसकारले सम्मान गर्नु पर्छ!
@gitabhandari934
@gitabhandari934 Ай бұрын
भाईलाई धेरैले धेरै धन्नेवाद भगवान् सदा दाहिना हाेउन यस्ता कलिला मुना बालक लाई पुनर जन्मदिनु भयाे 🙏🌺
@SarmilaPariyar-jc2uo
@SarmilaPariyar-jc2uo Ай бұрын
dhanyabad 6 tapailai chanilal tamang
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw Ай бұрын
आजभाेलि सँजालभरि तामङ्गमय भैरहेकाे छ आशिका तामङ्ग अनि तपाईं तामङ्ग खुशि लाग्याे गर्व लाग्न थाल्याे आफू पनि तामङ् भएकाेमा🙏👍️❤️
@ChnadnbhartiChnadnbharti
@ChnadnbhartiChnadnbharti Ай бұрын
🎉❤😮vare nice 👌👍
@nitagurung7557
@nitagurung7557 Ай бұрын
Well done bhai 👏🙌🏻😍🙏👍
@Pem8888
@Pem8888 Ай бұрын
Hamro KULMAN GHISING pani Pura chaunu bhaako cha
@NarBahadur-h2l
@NarBahadur-h2l Ай бұрын
साच्चै महान काम गर्नेकोनै सम्मान र तारिफ गरिन्छ सबैले सलामछ तिमहान ब्याक्ति लाई
@kbcshyambista6294
@kbcshyambista6294 Ай бұрын
राष्ट्रिय पुरस्कार द्वारा सम्मान गर्नु पर्छ यो सर लाई जिउदो सहिद हुन यिनि
@NepalBanda-o5m
@NepalBanda-o5m Ай бұрын
नेपाल सरकारले सम्मान सहित पुरुस्कार देअोस, धेरै धेरै धन्यवाद उद्दारकर्मी भाईलाई
@kalpanaregmi6799
@kalpanaregmi6799 Ай бұрын
कति महान विचार उहाँ भाइको!! उहाँ भाइले पनि नेतालाई गाली गरेर बसेको भए त ति दुइ दाजुबहिनीको ज्यान बच्थ्यो होला त । विपदको बेलामा जसले जहाँबाट सक्छ उसले त्यहिबाट सहयोग गर्ने त हो नी । सलाम छ उहाँ भाइलाई 🙏🙏 लोभ लालचा विहिन कति राम्रो विचार🙏🙏
@manushi-003
@manushi-003 Ай бұрын
कोटि कोटि प्रणाम छ दाजु🙏
@digimongurung6165
@digimongurung6165 Ай бұрын
यी भाईको साहसलाई सेलुट।उहाँको साहसले गर्दा यी दुईवटा बच्चाहरूको ज्यान जोगिएको छ।धेरै ठुलो पुण्य काम गर्नु भयो भाईले।
@saralapokhrel8187
@saralapokhrel8187 Ай бұрын
सई, असईमा नियुक्ति देउ सरकार !
@MiraGurung-t7u
@MiraGurung-t7u Ай бұрын
राज्यले सम्मान गर्नु पर्छ दाइलाई आफ्नै ज्यान जोखिममा राखेर कसैको परिवारको ज्यान बचाउनु भनेको चानचुने होईन धन्यबाद त कमै हुन्छ दाइको कामलाई सलाम छ
@sherpa0079
@sherpa0079 Ай бұрын
राज्यले यस्ता साहसिक र अरूको जीवन बचाउने महान मानवहरुलाई राष्ट्रिय स्तरमा सम्मान गर्नु पर्छ
@laxmibista6687
@laxmibista6687 Ай бұрын
म पनि खुशी भए उहाँको आँट देख्दा सेलुट गरन मन लाग्यो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
आट भएको दाई ।सम्मान छ हजुरलाई
@tekkhatri6147
@tekkhatri6147 Ай бұрын
यो दाई लाई सरकार बाटै पुरस्कार दिनुपर्छ
@Nepal4800
@Nepal4800 Ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद दाजु आफ्नो ज्यान बाजी राखेर ३ जनाको ज्यान बचाउनुभयो 🙏🙏🙏🙏
@Antare_baa
@Antare_baa Ай бұрын
सम्मान र पुरस्कार दिनुपर्छ सरकारले
@BasantDarai-su4tu
@BasantDarai-su4tu Ай бұрын
सलाम छ भाई लाई नेता ले त राहत पुराऊन सके न अब जनता नै खटिनू पर्छ
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
तामाँग दाजु लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉
@NischalBasnet-i8e
@NischalBasnet-i8e Ай бұрын
नेपाल सरकारले नेपाल प्रहरिमा भर्ना गरेर बिपद ब्यबस्थापन्मा राख्दा हुन्छ ।देश्को लागि उदाहरनिय ब्यक्ती हुन ।सलाम छ
@sameerlama5440
@sameerlama5440 Ай бұрын
धेरै धर्मकाे काम गर्नुभाे भाइले ! धेरै धन्यवाद सहित सलाम !
@bikramlama6143
@bikramlama6143 Ай бұрын
ताई न तुईका मान्छेहरुलाई सरकारले सम्मान गर्छन, यो भाईलाई गोरखा दक्षिण बाहु पदक दिएर सम्मान गरे पनि केहि फरक नपर्ला। न कुनै स्वार्थ न कुनै लालच, पहिला मलाई होइन घाइतेहरुलाई सरकारले केहि गरोस कति महान बिचार। अनि पत्रकार मित्रले मलाई ढोग्न मन लाग्यो भन्दा मलाई लक्ष्मी प्रसाद देवकोटाको कृति मुना मदनको बाहुनले मतवाली जातको मान्छेको खुट्टा ढोगेको प्रसंग याद आयो। सलाम मेरो चानिकलाल भाई
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
यस्ता सुन मान्छे लाई उचित तालिम श्रोत साधन दिएर महिना को १ लाख तलब तोकेर राज्य ले जल उद्वार मा काम दिनु पर्ने हो ।।।
@ayushpokharel602
@ayushpokharel602 Ай бұрын
Gazzab kuro
@nirmalrajregmi5261
@nirmalrajregmi5261 Ай бұрын
सह्रानीय कार्य गर्ने साहसी भाइलाई नमन गर्दछु । राष्ट्रको सपुत उहाँलाई राज्यले उचित सम्मान गर्नुपर्छ।
@gurungdevipun2542
@gurungdevipun2542 Ай бұрын
निस्वार्थ भावको सेवा । नमन 🙏
@kamalaluitel5052
@kamalaluitel5052 Ай бұрын
हाम्रो त सम्माननै छ राज्यले पनि सम्मान गर्नु पर्छ
@ganeshdevkota4675
@ganeshdevkota4675 Ай бұрын
सलाम छ यी भाइलाई राज्यले हेर्नुपर्छ
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
याे दाइले धेरै राम्रो काम गर्नु भयो धन्यवाद
@Manlilaclub
@Manlilaclub Ай бұрын
बहादुर नागरिक श्री चणिकलाल तामाङ सरलाई उच्च सम्मान छ !!
@kaluthapa1576
@kaluthapa1576 Ай бұрын
रिएल हिरो सेलिउट तामाङ दाइलाइ❤❤
@madanadhikari2175
@madanadhikari2175 Ай бұрын
कस्तो स्वभिमानि बिचार,कति सोझो,कसैको आसा नगर्ने,आफैलाई बिश्वास गर्ने,महान बिचार!सेल्युट
@gagansinghshrestha2293
@gagansinghshrestha2293 Ай бұрын
धन्यवाद छ हजुरको जय होस्🙏🙏🙏🙏🙏🙏
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
काभ्रेली चणिकलाल तामाङ भाईलाई धेरै धेरै धन्यवाद छ र सुभकामना 🇳🇵💐
@mishreeshrestha6367
@mishreeshrestha6367 Ай бұрын
तपाईको पून्य कार्यलाई हार्दिक सम्मान गर्दछु भाई
@Cave-ri5ud
@Cave-ri5ud Ай бұрын
यी उदार गर्ने दाइलाइ हिर्दय बाट सलाम🙏।यी दाइ इमानदार रहेछ्न राज्यले सम्मान गर्नु पर्छ।
@rohitstha5781
@rohitstha5781 Ай бұрын
सलाम छ ❤❤👍👍
@14-Peaks
@14-Peaks Ай бұрын
*चाणिक तामाङ जि प्रति नमन*
@BhagawatiPangeni-s8y
@BhagawatiPangeni-s8y Ай бұрын
निःस्वार्थ भावले गरेको सहयोग नमन गर्दछु तपाईंलाई 🙏🙏🙏🙏🙏🙏🙏
@RajuBhandari-o2y
@RajuBhandari-o2y Ай бұрын
सलाम छ हजुरको यस् महान कामको लागि ❤❤
@kamaltamang8739
@kamaltamang8739 Ай бұрын
धेरै धेरै धन्यवाद थुजेछे चणढिक लाल भाई आफ्नो अर्थिक कमजोर भए पनि निस्वार्थ भावले बोलिरहेका छन् ❤❤❤ कोही कसैले सहयोगी मानकोधनिले नानि लागि शिक्षा दिने व्यवस्था गरिदिए हुन्थयो
@RanaRaj-rf7wj
@RanaRaj-rf7wj Ай бұрын
यो दाजु लाई पुरुस्कार दिनै पर्छ
@harinepali7788
@harinepali7788 Ай бұрын
उहा प्रति नमन छ मेरो समदि तपाइ को काम को आज चारै तिर चर्चा छ हरेक मान्छेको मन मा बस्न सफल हुनु भएको मा धन्यबाद छ समदि🙏🙏🙏👍👍👍👍
@harkalimbu6112
@harkalimbu6112 Ай бұрын
Yo Bahadur Vai Lai Hami Janta le Samman ra Sahayog Garung,, He is so honest n Brave guy,, well-done Vai,,
@दिलीपपुनमगर
@दिलीपपुनमगर Ай бұрын
त्यो बगेको देखेर धेरै मन रोको थियो । खुशी लाग्यो समाचार सुन्दा । यस्ता व्यक्ति लाई नेपाल सरकार ले सम्मान गर्नु पर्दछ सेलुट छ । तीन करोड नेपाली को आशीर्वाद लागोस् ।
@sapanarai1960
@sapanarai1960 Ай бұрын
साहासी महान ब्यक्ती हो उहालाई पनि सहयोग गर्नु पछ 🙏🙏🙏
@Krishna-i4q4e
@Krishna-i4q4e Ай бұрын
यो साहासी भाईलाई सरकारले नेपालको सर्बश्रेष्ठपदकले सम्मान गर्नुपर्छ भाईतपांईको जयह‍ोस ।
@uttamchhetri1592
@uttamchhetri1592 Ай бұрын
जय होस तामांग भाई को।🙏
@shrestha.kalidas2
@shrestha.kalidas2 Ай бұрын
वहाँको साहसलाई मान्नुपर्छ । हृदय देखिनै नमन छ ।। सलाम छ ।
@jeewanlimbu4829
@jeewanlimbu4829 Ай бұрын
यदि अलिकिति पनि मानवता यो किर्तेप्रसाद ओलि सरकारमा छ भने यो दाईलाई राष्ट्रिय सम्मान दिनुपर्छ❤❤❤❤
@kalabasyal4796
@kalabasyal4796 Ай бұрын
कस्ताे महान व्यक्ति अनि महान बिचार जिउदाे भगवान
@rajukhatri3654
@rajukhatri3654 Ай бұрын
मानबता हुने भनेकै दुख पएका हरुमै हुन्छ
@keshbahadur5461
@keshbahadur5461 Ай бұрын
धेरै साहासि मान्छे र मनको धेरै सफा भएको मान्छे हार्दिक धन्यवाद छ भाई लाई यस्तै पुण्य काम गर्नुहोला
@tikapurja7568
@tikapurja7568 Ай бұрын
सरकारले उचित मूल्यांंकन सहित पुरस्कृत गर्नुपर्छ
@ashabhandari1567
@ashabhandari1567 Ай бұрын
नेता ज्यु तपाईं हरु को भत्ता बाट उहाँ लाई 15 लाख दिनु होस उहाँले पीडित लाई खान दिन सक्नु हुन्छ उहाँ भगवान हो
@sameerpradhan8518
@sameerpradhan8518 Ай бұрын
अन्तर आत्माको देखिनै शुभकामना ।सदा यस्तै सेवाको भावना मनमा जागिरहोस।प्रभुले सदा सक्ति प्रदान गरुन् ।साथै उन्नति र प्रगती को कामना गर्दछु ।शुभकामना ।
@krishnasunar-e8q
@krishnasunar-e8q Ай бұрын
पुरसकिर्त गर्नुपर्छ सरकारले याे भाइलाइ
@parashwarmarasaini8834
@parashwarmarasaini8834 Ай бұрын
सलाम छ भाईको हिम्मत,साहास महान कामलाई।
@SantoshPaudel-n8b
@SantoshPaudel-n8b Ай бұрын
He is our Natural Hero, we Salute him 🙏🇳🇵🙏
@nilamsunuwar-c3k
@nilamsunuwar-c3k Ай бұрын
तामाङ को छोरा हो डराउने र हार्ने चल्न हुदैन बहादुरीता हुन्छ बहादुरी देखाइए त्यहाँ अरु पनि धेरै मान्छे हरु थिए जो भिडिओ भनाइ बसेको मैले देखेकी छु।यहीँ पनि यो भाइ ले भिडिओ बनायो आफ्नो युटुब च्यानल बाट पैसा कमाएको छ फरक यति नै हो मन को धनी हुन्छन् मङगोलिएन लोभको धनी हुन्छन् आर्यन।इस्वर मन मा हुन्छ मन्दिरमा होइन।त्यो दुई जना को इस्वर हुन् तामाङ ज्यु सो धन्यवाद दाजु😍😍😍😍😍
@madhavxtr1589
@madhavxtr1589 Ай бұрын
जिन्दगी उसै को हो जो कसैको हुन्छ मैले पनि ढोगे निसबध छु
@jayaramkhanal3634
@jayaramkhanal3634 Ай бұрын
यतिको आंट नभैकन त्यसै भोटे (तामागॅ) भनेको होईन यो भाईको आॅट लाई सलाम 🫡🫡🫡🫡🫡
@urhero4507
@urhero4507 Ай бұрын
Yeti ramro kaam gareko bela kina ho feri jaat ko kura garney .. bainee ?? ..
@bhim0966
@bhim0966 Ай бұрын
यतिको कमेन्ट गर्ने र लेख्ने बाहुन काटा टपरे हुन् भनेर चिनिन्छ नि।😂
@tankaranamagar1130
@tankaranamagar1130 Ай бұрын
यो शब्द राम्रो भएन, जानिन्छ राम्रो बोल्नु जानिदैन नबोल्नु, तपाईँलाई जस्तो बोल्न सबैलाई आउछ तर बोल्ने नबोल्ने आफ्नो संस्कारमा भर पर्छ
@krishnabanjara7590
@krishnabanjara7590 Ай бұрын
यो भाइ पक्कै तामाङ हुन पर्छ तामाङले नै यस्तो राम्रो काम गर्छ । क्षेत्रीको छोरो यो पाउ हुन्छ घिनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।
@dolakhajhendi2394
@dolakhajhendi2394 Ай бұрын
पुन्यको काम गर्नु भएकोले उहाँलाई सरकारले सम्मान गर्नु पर्छ ।
@fzre5di300
@fzre5di300 Ай бұрын
साँच्चै दाजु जिउँदो भगवान भएर आउँनु भयो तपाईलाई धन्यवाद को शब्द त छोटो हो हजुर लाई सम्मान साथै जिन्दगीमा कैले दुःख न परोस् 🙏🙏🙏
@JD-gr9uk
@JD-gr9uk Ай бұрын
You are great man Bhai.. should be give awards from government
@laxmanbohara5793
@laxmanbohara5793 Ай бұрын
यो बहादुर नेपालीको काम हो,इमानदार नेपालीको काम हो,गौतम बुद्धको सन्तानको काम हो,लाखौंलाख सलाम छ भाइलाई
@durgathapaliya9591
@durgathapaliya9591 Ай бұрын
यस्तो मान्छे लाई राज्यले लिनुपर्छ । यस्तो लाई ट्रेनर बनाउनुपर्छ ।
@DadhiramSapkota-nc5en
@DadhiramSapkota-nc5en Ай бұрын
सराहनीय र साहसिक काम
@GovindKumar-c9q7t
@GovindKumar-c9q7t Ай бұрын
आफु मरेर भय पनिअरू बचाउने साहा सि भाई लाई सलाम छ यस्ताे मान्छे हाे राजनिति मा आउने। आफु बांचेर जन्ता मार्ने नेताले के जन्ता बचाउने के देस बचाउने
@babumagar8217
@babumagar8217 Ай бұрын
साहसिक काम! भाईलाई सरकारले पनि पुरस्कार दिनु पर्छ सलाम भाईलाई।
@sunitabasnet5115
@sunitabasnet5115 Ай бұрын
Congratulations 👏❤️
@केहीनयाँकुरा-ख4व
@केहीनयाँकुरा-ख4व Ай бұрын
13:38 हेर भ्रष्ट नेता कर्मचारी ठग व्यापारी आम नेपाली को सोँच कति महान छ, फगत नागरिकता लिदैमा नेपाली भैदैन यो मन हुनपर्छ नेपाली होन❤❤❤जय चणिकलाल
@yenkhatiwada7246
@yenkhatiwada7246 Ай бұрын
अब मात्रै देशका जनताहरूलाई थाहा हुँदैछ कि पार्टीहरु किन र कसका लागि बनेका रहेछन् भनेर अबको युद्ध भनेको तपाईँहरुले नेताहरूलाई जहाँ भेट्नुहुन्छ त्यही टाउको काटिदिने
@loktamang9315
@loktamang9315 Ай бұрын
भाई तपाईं लाई आफ्नो ज्यानको माया नगरी आत्मीय साहसी काम प्रति सम्मान स्वरूप धेरै धेरै बधाई छ!!
@mallok3425
@mallok3425 Ай бұрын
त्यस्तो इमर्जेन्सी अवस्थामा निकाल्न सक्छुभन्ने लागेसी लाग्यो इधरउधर केही सोचियको हुदैन मत्वालिजातले सोचिरहनै भ्याउँदैन जेहुन्छ गरिहाल्छ।
@devipaudel1702
@devipaudel1702 Ай бұрын
जुनसुकै सीप जुनसुकै अवस्थामा काम लाग्छ❤ great daju
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 42 МЛН
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 109 МЛН
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 89 МЛН
Муж внезапно вернулся домой @Oscar_elteacher
00:43
История одного вокалиста
Рет қаралды 5 МЛН
Награды за добросовестный труд и волонтёрскую деятельность
2:01
Телекомпания Первоуральск
Рет қаралды 60
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,3 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 42 МЛН