Пікірлер
@premsubedi3048
@premsubedi3048 43 минут бұрын
Yes
@premsubedi3048
@premsubedi3048 43 минут бұрын
Balen well rabi fake hun so
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 Сағат бұрын
बिष्नु भट्टराईपनी सेरे ओली पछ्यछन ,कीनभने आफै राजाबादीभयकोले
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 Сағат бұрын
रबीलाई पनी नसमाईकन अदालतमा बोलायो भने ,रास्वपालेपनी आण्डोलन गर्दै गर्दैन!
@NandaPrasadSharma-k3b
@NandaPrasadSharma-k3b Сағат бұрын
उद्दब Sir बालेन प्रष्ट छन यो ब्यावस्था उन्को समर्थनमा छैनन क्षमता प्रदर्सन गरेको मात्रै हो।
@KhemrajKarki-w4z
@KhemrajKarki-w4z 3 сағат бұрын
यी बाबैकाे आखामा कसिङ्गगर देखिन्छ
@KhemrajKarki-w4z
@KhemrajKarki-w4z 3 сағат бұрын
लाटा लाटिकाे कुराकानि जस्ताेलाग्याे
@tilakkarki2729
@tilakkarki2729 4 сағат бұрын
Budako kura sahi ho rabika andhavakta hanumane le bujhun
@nishachudal4624
@nishachudal4624 5 сағат бұрын
बरिस्ठ अधिकारी ज्यु तपाइको बिलेस्स्ण दोग्ला चरित्रको देखियो । हुनत सबै बिलेसण कर्ताहरु कुनै न कुनै पार्टीको झोले हुन्छन होइन र ?
@PabitraGadtaula-r7d
@PabitraGadtaula-r7d 9 сағат бұрын
मर्ने बेलामा सहि बोलेर मर्नु नि जय घन्टि 🔔 🔔🔔
@DilSaud-s2o
@DilSaud-s2o 10 сағат бұрын
Verfy good
@RaViRavi-nk7je
@RaViRavi-nk7je 12 сағат бұрын
यस्ले 10 चोटि भन्दा बढी भन्यो होला म एउटा कानुन को विद्यार्थी हु भनेर ।😅😅
@Anjan-i1b
@Anjan-i1b 19 сағат бұрын
नेपाल र नेपालीको भबिष्य नर्कमा जाक्ने यति जघन्य अपराधी यसलाई नेपालीले टुँडिखेलमा झुन्ड्याउन नसके सत्य हार्नेछ न्याय मर्नेछ। के को लागि यो सैतान बिदेशी कुत्ताले त्यो विध्वंसात्मक धनयुद्ध गरेको ? अद्योगती पतन र बिनाश बाहेक के दियो? अनि यति ठुलो जघन्य अपराधीलाई त्यसै छोड्न मिल्छ!?
@dadhithapa1555
@dadhithapa1555 21 сағат бұрын
खास समस्या त भारतियले नपालको प्रगति उन्नति भएको देख्न चाहदैन।खास बाधा यो छ सर जि,हामिले पुल बनेर लाभ लिने कुरा सपनामा ङिउको लड्डु खानु जस्तै हो।
@khemrajpoudel2507
@khemrajpoudel2507 21 сағат бұрын
जनतालाई खोले ख्वायर धान निर्यात गर्ने मुलुक हो आजभन्दा ५०/६० वर्ष अगाडि ।
@shankarlalshakya1689
@shankarlalshakya1689 22 сағат бұрын
50-60 बर्ष अघाडि देश आत्मनिर्भर मात्र थिएन शान्ति थियो बिदेशमा नेपालीको इज्जत थियोे छिमेकी देशले सिमाना मिच्न थिचोमिचो गर्ने आट गर्दैन थिए एक अर्को धर्म संस्कृति बिच सहिष्णुता समझदारी थियो देशको प्रगति लम्केको अवस्थामा थियो बेरोजगार थिएन आदि आदि।
@narayanbhattarai1153
@narayanbhattarai1153 22 сағат бұрын
झोले रहेछ भन्ने थाहा भयो
@KhumlalGuli
@KhumlalGuli 22 сағат бұрын
माओवादी भनेकाे गणतन्त्र बादि हुन भन्ने कुरा त सबै लाइ थाहा भयकाे कुरा हाे अहिले आएर पुरानाे कुरा काेट्यायर कुनै फाइदा छैन बिथल्ने काम कसैले पनि नगरौ
@wmcdhan
@wmcdhan 22 сағат бұрын
के बोलेको वाजे
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 22 сағат бұрын
Jay ghanti Jay rabi sir
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 22 сағат бұрын
Communist ko naam ma barshsu pahele dekhi missioneary harule nastik banaye pahilo stage ma pheri 7 sal dekhi yestai abhash gardai 46 sal samma k k na tatopani nai lagaihalne jasto gari brain wash gari lovi। papi ra gaddari banaiyo ani tehi moukama 63 saldekhi darlagdo sadayantra gari dhamadham gariyo raj neta karyakartaharuko brain wash gari pugnapuchharko siddanta thopariyo ra manda bis pilaiyo BP bhabda agadi dekhi ahileka Netaharu lai , bevastha tuhina atyo bhani abastha sudarne lai laiyo pugna puchharko kura swoyam lai thaha 6 tathapi lovko bhado ubhindo hun 6 re natra ke ko abastha paribartan aphno chain hunera 6 rajnitima agadi yehi bebasthama badna sake diusai ratpardine netaharuko kunai kami chhaina yanha !
@Vovolove-b9s
@Vovolove-b9s 22 сағат бұрын
ढिलै भएपनि आटंकारी जनहत्यारा प्रचण्डले सत्य बोले
@khemrajsubedi9855
@khemrajsubedi9855 23 сағат бұрын
गोमन साप मैमता भाकोछ पावरछ भदै जेमन लागो तेहिगरन पाईन्छ ओलि गोमन सापहो
@HemRajRegmi-hu2vq
@HemRajRegmi-hu2vq 23 сағат бұрын
ullu ko sardar
@ShalikRamDevkota
@ShalikRamDevkota 23 сағат бұрын
Yo fox
@ShyamKrishnaGhimire
@ShyamKrishnaGhimire 23 сағат бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
@josephchand3576
@josephchand3576 Күн бұрын
Chor Kp Ko ghole
@sherjungthakuri7283
@sherjungthakuri7283 Күн бұрын
Mcc matayar swarnim ko jhole khoya ko nautanki ko kati kura garcha ho ghanta bajayera 😂😂😂hoait
@rajendramainali8879
@rajendramainali8879 Күн бұрын
यो सबै तिमीहरुक‍ो कुर्सी मोहक‍ो कारणले भएको हो ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Күн бұрын
विदेशीको गोटी भएपछि देश परनिर्भर नभएर स्वनिर्भर हुन्छ त ??
@Nira461
@Nira461 Күн бұрын
King is back
@amarsingsaudsaud3048
@amarsingsaudsaud3048 Күн бұрын
न्यायाधीश पनि एमाले र काङ्ग्रेस का झोले हुन सुस्सा किन नबुजेको नि तै ले चोर
@ShantiKhadka-u6z
@ShantiKhadka-u6z Күн бұрын
Yo Pani jhole ho kukur rip
@shivakhanal9503
@shivakhanal9503 Күн бұрын
Satta pachya ko manxhe ra bipchya ko manche prati herne dristi kod nai farak cha
@sangyelodromgr4033
@sangyelodromgr4033 Күн бұрын
ए... दुषित मनका दुष्ट अधिवक्ता मनुष्य जी । जब शान्तिपूर्ण आन्दोलनमा बिथोल्न आउने भ्रष्ट सरकार र तस्करी काँग्रेस र तिमी जस्तो दलालीपनाका अन्यायका विरुद्धमा नक्कली सहकारी हुन् सबैले चेतना भया ।
@bunchuaamaa2331
@bunchuaamaa2331 Күн бұрын
रासोपा को पाटी लाइ मात्रै किन केपी ओली ले अदलत को मान र मर्यादा कति को राखेको छ जो पनी रासोपा को पछी हात धूयेर लागे को
@rameshshrestha4147
@rameshshrestha4147 Күн бұрын
वकिल कुरा हो दैचिउरा
@Devindrakailo
@Devindrakailo Күн бұрын
भट्टराई जी काग्रेसी रैछन।
@avishekpandey4477
@avishekpandey4477 Күн бұрын
सर्वदलिय सभासदले मानेका पशुपती शमशेर राणा सर्वमान्य नेता बन्दैछन अबका भावी प्रधान मन्त्री पशुपती शमशेर राणा प्रधानमन्त्री बन्दैछन सम्विधान सम्शोधन गरेर राणा राजा सेना र जनता मिलेर राजनितिदलहरु अट्ने लोकतन्त्रको इस्थापनाआम नेपाली जनताहरुको चाहाना हो।हुने यहिनै हो हुन्छ हुन्छ हुन्छ।
@bunchuaamaa2331
@bunchuaamaa2331 Күн бұрын
रासोपा संसद् हरू लाइ के को मूदा के को सजाय मूदार सजाये त केपी ओली र सेररबादूर देउबा लाइ हुनू परने आइले लाइ कङ्रेस एमाले को दिन बलियो छ संधै त एती कै त नरहला
@ShambhuRijal-s2j
@ShambhuRijal-s2j Күн бұрын
Bebaststhamacharaitiralutkokhetihudabebasthakinatikanura
@avishekpandey4477
@avishekpandey4477 Күн бұрын
काङ्ग्रेस एमाले माओवादी राज्यसन्चालनमा असफल भए यिनिहरुको नेपाल अडर समाप्त भैसक्यो।यिनिहरुका खान नपाएका कार्यकर्ताहरु छिन्नविन्न हुदैछन।मर्नेवेलामा पखेटा पलाउन लागेका नेताको काथ कसैले थाप्दैनन।बाह्हबुधे समाप्तिको समागमनको इहलिला समाप्त हुदैछ।रास्ट्रवादी शक्तिहरु एकभएर अघि बड्नुको विकल्प छैन।
@RanbdrGurung-d1z
@RanbdrGurung-d1z Күн бұрын
O ho yo kasto khale kanunko bhyakha ho hait yo wakil hoina jasto lagyo mlai
@nimeshghimire7385
@nimeshghimire7385 Күн бұрын
Ghanti bajdai chha hai bistarai
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l Күн бұрын
Ghew bechaha ra Tarbar bechaha kahile ,kina ra kashari Milne ra jhagada gare Yaha Ka pangu haru lai ke thaha?pagalpan analysis.
@avishekpandey4477
@avishekpandey4477 Күн бұрын
विश्व राजनिती बाट ट्रम लगायतका नालायक शासक बढारिने दिन नजिकिदै गर्दा विश्व सुपर पावर चेन्ज हुदैगर्दा नेपाल लगायतका रास्ट्रहरुमा स्वर्णयुगको प्रारम्भ र आतन्कवादको जन्म जननी अमेरिका लगायतका असुर रास्ट्रहरुको अन्त्यनै विश्व राजनितिको मुल एजेन्डा बन्दै आउनु सुखद पक्ष हो।
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd Күн бұрын
जय रबि
@urmilaacharya6854
@urmilaacharya6854 Күн бұрын
यिनिहरू भृ्ष्ट घुसिया नेता र केही मिडिया लाई लखेटने हैन जेल हालनुयछँ जय रवि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnagiri2976
@krishnagiri2976 Күн бұрын
तिमिले गरेको विश्लेषण ठिक छैन ।यो व्यवस्था र प्रणाली नै ठिक छैन ।
@madhavdahal731
@madhavdahal731 Күн бұрын
We are suppot ravi