आमा बुवाको दुख मेहनतलाई त जती संम्मान गरे नी कम हुन्छ । ठुलो कुरा दुईओटा नानीहरुको बोलीचाली मेहनत र सोच बिचारलाई मेरो हार्दिक नमन । छोरानै किन ? भगवाले यस्तो छोरीहरु दिएपछी । Nothing but #Respect
@subashrana86424 жыл бұрын
अतुलनीय अन्तर्वार्ता विश्व लिम्बू सरको यो पसलमा सेलरोटी खान अवश्य आउने छौ
@TechPuskar6 жыл бұрын
धेरै प्रेरणादायी भिडियो । यो पसलमा सेल रोटी खान जाने योजना बनाउनु भएको साथीहरूले यता हाजिर गर्नुस् ।
@kamalkc61356 жыл бұрын
Billionaire Group Nepal moile gareko xu sel roti khana
काम भनेको कहिलेपनी साना ठुला हुदैन , हजुर हरुको घरमा सधै सधै ईश्वरले बास गरून् ।
@bheshrajentertainment6 жыл бұрын
राम्रो लाग्यो अन्तरवार्ता .. साच्चै शन्देसमुलक अन्तरवार्ता धन्यावात Mero Online TV सबै परिवार र विश्व सर मा ।।।
@suminagurung79746 жыл бұрын
सन्देश मुलक भिडियो हेर्न पाइयो खुशी लाग्यो मेरो अनलाइन TV लाई धेरै धेरै धन्यवाद
@amansunar32576 жыл бұрын
Bipasha gurung aba hami pani yastai garnu parxa😂😂
@pandayshannepalkuwait20876 жыл бұрын
कस्तो प्यारो परिबार कति राम्रो बैनिहरु।। respect this family.. हास्दा सन्सार हास्छ रुदा एक्लै रुनिहो दाजु ले कस्तो महान कुरा गर्नुभो।। मलाइ त दिदी कस्तो प्यारी अनि मायालु लाग्यो।।।💞💞💞💞
@narayanswongamikha32466 жыл бұрын
PANDAY SHAN M. F
@RamRam-fz6iv6 жыл бұрын
PANDAY SHAN
@lalitbkk42636 жыл бұрын
Good i like this family..and best of luck
@sudipkhadka21936 жыл бұрын
NEPAL KUWAIT OnLiNe राम्रो परिवार
@dipendrakarki54356 жыл бұрын
www. nepali film ghumki
@kumargorkhali96834 жыл бұрын
हाम्रो स्याङ्जा को भनेपछि खुसी लाग्छ , र हामी स्याङ्जाली हरु निकै मेहनति छौँ भन्ने एउटा राम्रो उदाहरण हो 🙏🙏💞
@laxmilimbu43946 жыл бұрын
बिस्व जि सर्बप्रथ फरक प्रस्तुति को लागि धेरै धेरै धन्यबाद म धेरै महत्वाकांक्षी मान्छे आज यो भिडियो बाट धेरै प्रेरणा अनि सानो सानो कुरा मा धेरै खुशी हुन सकिन्छ भने हौसला प्रधान गरेको छ ।अमृत दाइ अनि उहाँ को सम्पुर्ण परिवार लाई मेरो नमन
@kaluthapa5596 жыл бұрын
यी महान बुवामुवा र होनहार बहिनीहरुलाई सलाम नभनी बस्न सकिएन हजुर । कतिपयले डिस्लाईक अन्जानमा गर्नुभए जस्तो छ है। जय होस !!!
@mallathakuri65846 жыл бұрын
सधै कलाकार गायक गायिका राजनीतिज्ञ हरु को interview हेर्दा हैरानी भएको थियो अब केही पक्कै हुन्छ आशा छ
@minbahadurshrestha50134 жыл бұрын
धन्यवाद विश्व लिम्बू जी, तपाइले जीवन लाई कसरी चलाउन सहज हुन्छ भन्नेकुरा को इन्स्पायर गराउने खाल को अन्तर्वार्ता लिनु भयो यहालाइ फेरि धन्यवाद
@आस्था-च9द6 жыл бұрын
भिडियो एकदमै 'शिक्षा मुलक , प्रेरणादायक " रहेछ धन्यवाद मिडिया अनि हजुरहरूको स -परिवारलाई धेरै धन्यवाद 👏👏👏
@prakashshrestha-of8lb7 ай бұрын
सलाम र स्याबास दिदिबहिनीहरु । नेपाली चेलीहरुका स्वदेश मै कर्मठ हातहरु ।
@shaan_production99346 жыл бұрын
बिश्व दाई Great Work यस्तै नयाँ नयाँ भिडीयो भिडीयो हेर्न पाउँ
@travxplore6 жыл бұрын
पौरखी हात लाई सलाम! Appreciated after watching this video!!
@aalsangtamang6 жыл бұрын
Biswa limbu very humble person. ..🐶💢👌👌
@minbahadurthapa81544 ай бұрын
सन्देसमूलक,राेचक,शिक्षाप्रद र इमान्दार व्यक्तिकाे कथा पढनिय छ ।आमा वुवाकाे सघर्ष र पेसालाई साथ दिने नानुलाई सम्मान छ ।
@limbusanu16326 жыл бұрын
दामी हो काम भनेको राम्रो नराम्रो सानो ठुलो हुदैन एकदम राम्रो काम तर एस्तो राम्रो काम गर्ने मान्छेहरु लाई dislike गर्ने कुन आँखा फुटेको परेछ
@bishnulimbu77276 жыл бұрын
ChemzOng Sanu होनि सिस्टर रतन्धो लागेको होलानी
@limbusanu16326 жыл бұрын
Bishnu Limbu होला है रतन्दो लागेको हुनु पर्छ
@ramsubbawanem28745 жыл бұрын
त्याे डिसलाईक गर्नेहरु अनपढ गवाँर अारिसेहरु हुन्। अाफु पनि केही गर्न नसक्ने अरुले गरेकाेमा अारिस गर्ने त्यस्तै छ हाम्राे अबुज समाज😡
@ramsubbawanem28745 жыл бұрын
साँच्चै नै प्रेरणादायक संघर्षकाे वास्तविक जिवनकाे कथा। अनि छाेरीहरु पनि कति लक्षिणका रहेछन्। दुई दिदी मध्य ठुली चाँही हाँस्दा त ईण्डियाकी "प्रिया प्रकाश वारियर" जस्तै देखिन्छे। यी नानीहरुकाे हुनेवाला ज्वाइँ केटाहरु भाग्यामानी हुनेछन्।अाशिर्वाद दिंदछु✋✋✋
@माम्बातामाङ्ग6 жыл бұрын
बुवा लाई बधाई छ सुजब साल दिएको म आब पनि सेलरोटी खान आउछु
@somgurung33264 жыл бұрын
वाह ! आनन्द लाग्छ यस्तो प्रेरणा दायक भिडियाे हेरेर
@chutari6 жыл бұрын
आज अचानक बिस्व लिम्बुको च्यानलमा अलिकती कमेन्ट गर्न मन लाग्यो किनकी आर्गनिक भिडियो देखन हेर्न पाएकोले।येस्तै सामान्य नागरिकहरुको पनि के कस्तोछ भनेर भिडियो बनाउनुभयो खुसिलाग्यो धन्यवाद आगामी दिनहरुमा येस्तै येस्तै भिडियोहरु देखिरहन पाउ।।।🌹🎁💌💍💋✋✊✌💞💕💘
@swastiklamichhane35336 жыл бұрын
कति राम्रो अनि कति सभ्य परिवार साचिकै प्रेरणादायी प्रस्तुति तपाइहरुको परिवार सधै खुशी रहोस।
@hearttohearttouchingheartt16806 жыл бұрын
मेरो आमा को कहानी र हजुर को कहानी एउटै रहेछ
@ganeshlamshal63116 жыл бұрын
सारै मार्मिक लाग्यो तपाईंको interview हेरेर सायद परिवर्तन हुनेछ
@binodkumartamang1796 жыл бұрын
Thank you so much mero online tv lai धेरै कुरा सिकियो यो भिडियो बाट
@Sudurpashimvloger6 жыл бұрын
साच्चिकै आखा रसायो भिडियो हेरेर, प्रेरणादाई कथा, बिस्व जी लाई धेरै धेरै धन्यवाद
@narendralimbu30686 жыл бұрын
सस्क्राइब दिनको दिन बढ्ने भो एक दम राम्रो ...काम 👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@tukmanmangyak70374 жыл бұрын
छोरी भनेको यस्तो हुनुपर्छ प्रेरणा दायी vedio ...
@sunimoh67006 жыл бұрын
Wow Biswa Limbu ji dami video lyaunu vyexa khushi lagyo
@समिरतरुन6 жыл бұрын
✋✋✋✋✌
@khagendrachemjong78264 жыл бұрын
बुबाको प्रगति देख्दा धेरै खुशी लाग्यो यसरी नै अगाडि बडदै जानू होस् सुभकामना।
@tpkhanal49256 жыл бұрын
पौरखी हात लाई सलाम
@roshnarai45036 жыл бұрын
यो भिडियो अाफैमा प्रेरणादायी लाग्यो .... Mero online tv साथै पसल चलाउनु हुने अंकल अाण्टी सबै प्रति हार्दिक कृतज्ञ भएँ.... तर सबै पक्ष यति सुन्दर प्रेरणादायी हुदाहुदै पनि एउटा मेरो कमेन्ट , पसल को भित्ता अलि सफा कलर गरेर चलाउनु भए म भने पर्सनली अझै खुशि हुने थिएँ ..... किन किन म चिया पसल जादा या खाजा खाजा खान बस्दा यहि भित्ता सफा कलर छ छैन? भनेर हेर्छु अनि सफा दाग नभको खाजा पसल मा मेरो मन शान्त हुन्छ....
@SAMYOG_BHAI6 жыл бұрын
हजुर हरुको लागि ३ छोरी नै छोरा हो अझै प्रगति गर्नु होला...
@hukumbahadurrai40246 жыл бұрын
Abase Pani sahi kura garnu vo man xoyo
@glittergirl3804 жыл бұрын
Chhori haru chhori nai ho. Chhori le chai afnu bau ama lai k garna sakdainan ra? Chhora ra chhori aa aafnai tarika le great hunn.
@gharjaggabhaktapur99906 жыл бұрын
कति मिठास छ बुबा,आमा को बोलिमा अनि २बहिनी हरु को बोली चाली साराई स्वाभाब बुवा आमा ले शिक्षा राम्रो दिनु भएको रहेछ ।सारै खुशी लाग्यो हजुर हरुको परिवार देखेर 💕💕💕🌹🌹🌹✌✌✌✌तपाईं हरु लाई यसरी नै सधै खुसी राखुन भगवानले ....!!!!
@foodlover55306 жыл бұрын
एकचोटी गईन्छ। काठमाड्डौकै famous सेलरोटी खाईन्छ।
@mohangurung3714 жыл бұрын
God bless you
@udasigobinda1776 жыл бұрын
सर्बप्रथम विश्व सरलाई धन्यवाद यस्तो संदेश मुलक भिडियो लिएर आउनु भएकोमा।र नमन गरे यो सुन्दर परिवारप्रती।अझै उन्नति प्रगति गर्दै जानू होला।
@rajandhungana126 жыл бұрын
Bishow ji aru bhanda utkrista parakar ho. Narayan Shrestha ko jasto quality dinu hunxa. Yi sasta thangne music video khelne kalakar bhanda yestl yesto program banaunu. Yesto good video le society change garna sakxa. We love you bisho sir. Ma rajan dhungana qatar bata
@shukratamang21666 жыл бұрын
मेरो Online TV लाई धेरै धेरै धन्यवाद एति मीठो प्रेरणादाइ कुरा देखाईदियको मा
@r.b.wambule61036 жыл бұрын
दाजुको थेगो कुरा गर्दा बिच बिचमा "हँ " ह " भन्नुहुदो रहेछ।
@amansunar32576 жыл бұрын
Sunshine Entertainment hahaha good mind
@sarojrai25596 жыл бұрын
बिश्व जी तपाईं लाई धन्यवाद ! राजु दाईकाे सेलरोटी पसलकाे अन्तरवार्ताले धेरैलाई प्रेरणा मिल्नेनिश्चित छ।
@deepakdhungana14946 жыл бұрын
अब चै बिदेश बसिदैन ल ....
@roshankc9934 жыл бұрын
धेरै धेरै धन्यावाद ! तपाईको यो प्रेणादाइ विडियो ले सबैमा हौसलामिलोस !अर्जुन दाई !
@jyaanm88206 жыл бұрын
आफ्नो मेहनत हो।अरुले जेसुकै भनुन इमान मा बाच्न सिकै।काम कैले सानो ठूलो हुँदैन।
@gyabaron59676 жыл бұрын
यो परिवार लाई मेरो सलाम छ । अति राम्रो बिचार भएको शुन्दर छोरि नानि हरु लाई उज्ल भबिशेको शुभकामना ।
@माम्बातामाङ्ग6 жыл бұрын
मलाई मन पर्ने नै सेलरिटी हो खाउ खाउ जस्तो लागेयो अहिले म कुवेत बाट हेर्दै छ
@laximihaitnicexahomataheri9866 жыл бұрын
mani ta kuwait manai xu love you biswa dai
@shahidharmendrabahadur47314 жыл бұрын
प्रेरणादायी भिडियो अनि सन्देश मुल भिडियो हेर्न पायो धन्याबाद पत्रकार मित्रलाई आगामी दिन मा नि यस्तै भिडियो लेउनु हो
@vishallijar6 жыл бұрын
धेरै राम्रो काम गर्नु भा छ अन्कल हजुर ले अफ्ना छोरी को पढाइ का सथै अफ्नु ब्यसाय सधै सफल राखनुस कुनै दिन अनामनगर आइएछ भने अवस्य हजुर को पसल मा खाजा खान आउनेछु
@PremChand-ce7fy4 жыл бұрын
अति राम्रो परिवार हो जुन मान्छे हासेर हिडछन।जुन घरमा गनगन गरेर हिडेर कहिल्यै उघो लाउन सकिँदैन हासो र खुशी सङ्ग घरपरिवार मिलेर हिडनी हो कुनै एउटा काम गरेउ भने।यसरी नै ठूलो भइन्छ धन्यवाद तपाईं हरुलाई
@rajandhakal5556 жыл бұрын
Ho media le yesto kura lyaunu parcha thank u biswa dajai ✋
@rickygurung15876 жыл бұрын
Great job SHANJALI फापरथुम (सेतीदोभान)गाउले bro चीने जस्तो लाग्यो
@suvashgko39634 жыл бұрын
.b
@akashjuntaramalla74624 жыл бұрын
अति राम्रो जोडी जीवन साथि कस्त्यो हुनु पर्छ भने एउटा सिख छ वेरी गुड
Yakdam ramro kura uthaunu vo biso g ken sabrasadaran ko pne interview lenu vo
@santoshthapa83986 жыл бұрын
very true
@friendship77986 жыл бұрын
ur right garda je pni hunchha ..nagarda po kehi hunna ta nana :)
@acousticrohit44114 жыл бұрын
आहा कति राम्रो कथा, कति राम्रो प्रस्तुति, कार्यक्रम प्रस्तोता को शैली निकै शिष्ट, साह्रै राम्रो लाग्यो, पहिलो पटक हेर्दै छु यो channel, ब्रो को fan नै भए म! ❤️
@kebalbaniya64246 жыл бұрын
yesto ramro kam garne खुसी परिवार लाई किन डिस लाइक गरेको।होला डिस लाइक गर्ने को हात भाचियोस
@kamalgc4446 жыл бұрын
सारै राम्रो लाग्यो विश्व लिम्बु भाइ कहिलेकाही यस्ता भिडियो बनाउनु पर्छ ।
आदर छ वहाँहरु सबैमा 😍😍😍 शिक्षित बहिनीहरुमा गौरव गर्नुपर्छ ✊✊
@manparichannel37866 жыл бұрын
Gajab laayo 😂 Ekdamai Interesting 😍 Gaff sunda ta Thyakkai syangjali 😛😛😉😉
@pramodgiri85846 жыл бұрын
जाहा परीश्रम गरीन्छ नी ,त्याहा सफलता मील्छ ।काम सानोठुलो हुँदैन ।प्ररीश्रम गर्न लजाउनु हुँदैन ।मलाई नी गर्व लाग्यो ,उदारणिय काम याहाको व्यापार राम्रोसग फस्टाअोस सफलताको शुभकामना ।
@MrYogain6 жыл бұрын
म सधैं मेरो अनलाइन टिभीले के-के पस्किन्छ भनेर हेर्थे मात्र । तर आज सब्स्क्राइब गराउनै लगाउनु भो। धन्यवाद फरक बिषय पस्किनु भएकोमा।
@dambarrimal78536 жыл бұрын
YogainTop Rai जी same here
@nsabiral80766 жыл бұрын
सलाम छ हजुरलाई आज हजुरको यो 10 मिनेटको अन्तरवार्ताले मेरो मनोबल बढेको छ मैले यति हिम्त गर्छु की जे गरे पनि आफ्नो गर्ने जागिर केवल स्वार्थ को मात्र हो व्यपार सधै आफ्नो हो
सोच राम्रो कथा राम्रो मान्छे राम्रो परिवार राम्रो बानी ब्योरा राम्रो यश लाई नै भान्छ परिवार राम्रो ! काम भनेको ठुलो स्यनु हुन्ना एकदम राम्रो ! इन्सन ले काम गर्नु शर्म मन्छ ! शायद त्यो शर्म फुतयो भने सोम्यता रख्यो भने बोली वचन राम्रो रख्यो भने त्यस मन्छे को दिन अगि बद्ना कसै ले रोक्ना सक्दैन ! मुख अनुहार राम्रो हुदैमा त्यो मन्छे राम्रो हुन्छा भन्ने के ग्यरेन्ती ब्यौरा पनि राम्रो हुनु पर्योनी ! बैनी हरु को लुक पनि राम्रो बाबा आमा लाई पनि सघइ रछन भाग्यमानी बाबा आमा छोरी हरु पनि ! धन्यवाद प्रस्तोता भाइ लाई ! दिमाग मा गोवर भरेको नेता को इन्तेर्विउ भन्दा अति राम्रो vidio भाइ को
@lamaanit8386 жыл бұрын
K saro ramri chhori haru n they r doing really great job ❤️
@skvai20496 жыл бұрын
Waw क्या दामी लाग्यो।यो हो ब्यापरिक र जीवन चलाउने तरिका।
@roshandhakal38586 жыл бұрын
Biswo limbu lai salute
@chandrakrai41876 жыл бұрын
सलूट छ चेली हरुलाई काम भनेको ठूलो सानो हुँदैन !
@r.b.shresthall65086 жыл бұрын
यो भिडीयो हेर्दाहेर्दै गर्दा भावुक बनायो किन कि म बिदेश लाग्नु भन्दा पहीले मेरा आफन्त ले नेपालमै सानू तीनु काम गर्नु बनेर कति सम्जाको थियो तर नसुनेर बीदेश लागियो अहिले न घर न घाट को भयो।।।।
@kushalgurung1936 жыл бұрын
R.B. Shrestha ll 43
@amansunar32576 жыл бұрын
Same same yll
@aryanraiaryanrai16696 жыл бұрын
😅😅😅😅
@rajesh121singh75 жыл бұрын
Time xa Bhai hami haru sanga
@bibeklama64126 жыл бұрын
कति ज्ञानि बुबा आमा लगाइत छोरी हरु सारै लोभलाग्दो छोरी हरु
@nirajmagar12446 жыл бұрын
Yo jamanama ysto pariwar pauna dherai garo xa .... best...
@lokbudha22566 жыл бұрын
Respect first 2 sister and hole family proud of Nepali ....nice episode I loved it
@kusumgiri36146 жыл бұрын
Ramailo ra dharai ramro famly
@princuprincu48526 жыл бұрын
आहा कति राम्रो family सादा जीवन उच्च बिचार सब्बै जना सुखी family
@tamanghetauda36486 жыл бұрын
Chori haru pani heroni vanda kam xaina rexa
@rajpradhan35416 жыл бұрын
निकै राम्रो संघर्ष गर्नु भएको रहेछ पत्रका को अन्तर्वार्ता गर्ने शैली निकै राम्रो लाग्यो
@lilawatirai366 жыл бұрын
Namaste aunt and Uncle hajur family good tiheking sadhai kusirahanu r aunt miss u n sis lop u all
@himalkhadka80016 жыл бұрын
ढकाल परिवार बाट ,, सिक्नु पर्नी सफलता को कथा । साथै छोरी हरुमा हुनु पर्नि आट प्रती गर्व छ
@mohanghale47596 жыл бұрын
Now I realize!!! one day I will be sitting one of those table tasting rottiii in that resturant... !!!! Damn one of my bucket list...
@madhabprasadbhattarai86674 жыл бұрын
प्रेरणादायी । युवावर्गले सिकाे गरे विदेशिनुपर्ने थिएन ।
@biragrg83596 жыл бұрын
wow.Syangja ko hjr uncle 💕💕💕
@rajshekhardas4 жыл бұрын
एकदम राम्रो ्सबै काम गर्नुपद्छ ा सबै काम खेतीपाती फलफुल लगाउने काम पनि गरौं र नेपाललाई आत्म निर्भर बनाऔ जय राम
@worldday40046 жыл бұрын
Wow kati ramro pariwar 😘😘😘😘best of luck
@buddimanchepangman27966 жыл бұрын
सारै रामरो परिवार
@DAVIDkATUWAL6 жыл бұрын
अचम्म लाग्छ ह यति राम्रो प्रेरणाको कुरालाई नि Dislike गर्नेहरू ह कति Frustrated र Nagative होलान् 😠 God bless them. Lifema ajha kehi garne urja milyo, thanks to selroti family n Lunga👏
@rajanbaral59996 жыл бұрын
धेरै राम्रो काम खुशी लायो केहि कुरा सिक्ने मौका पनि पाए
@shivthapaliya90424 жыл бұрын
मेहनत गरे फल अबस्यराम्रो हुनेछ भन्ने संदेश दिनुु भएकोमा दाज्यु लाई धेरै धेरै शुभकामना प्रगतिशिल भइ रहनु होला ****
@bistadipendra25696 жыл бұрын
आहा कति साहसी परिवार
@netrasunuwar22644 жыл бұрын
साचै राम्रो लाग्यो।नेपाल मै पनि केही गर्न सकिन्छ भन्ने example दिनु भयेको छ। ब्याबसाये सधै राम्रो हवोस हजुर्हरुलाई सुभकामना।।।।।
@tikamaskey51936 жыл бұрын
Job is job ....every things for valuable able in life ....inspired....story for all guys good job thank u .....
@sarmilarana73854 жыл бұрын
हजुरको मेहेन्ता र लगनसिल लाई म सलाम गर्दछु साथै परिवार लाई पनि
@right2liveworld4786 жыл бұрын
This is called journalism... Great Bro...
@stc740566 жыл бұрын
कति राम्रा छाेरि बाजेका!!! सेलराेटि मात्र नभएर छाेरि पनि राम्रा गाठे!!! मलाई त चाहियाे सेताे पहिरण वाला नानि!!! कर्मठ हातहरुलाई सलाम छ।
@sitasubba83496 жыл бұрын
wow good job keep it up good interview wow
@MorangSwim6 жыл бұрын
पुरै परिवार लक्ष्यिन हुनु हुदोरहेछ।।।कसैको नजर नलागोस...जय भोले
@markozgiri7576 жыл бұрын
I think.. pasal lai alik decorate garda best hunxa..
@infonepal43396 жыл бұрын
सॅघर्ष र शभ्यता ले बनेको शुखी र प्रेरणाको श्रोत यो परिवार प्रती नमन