'हामी हीरा टेकेर हीरा नै खोजिरहेका छौँ' | Pushkar Shah | Deshsanchar Chautari EP - 32

  Рет қаралды 344,987

Deshsanchar

Deshsanchar

4 ай бұрын

साइकल चढेर ११ वर्षमा २ लाखभन्दा बढी किलोमिटर यात्रा गरेका पुष्कर शाहले कसरी मृत्युलाई पटकपटक छक्याए?
Guest: Pushkar Shah
Presenter: Ishwori Baral
Camera: Rabin Acharya/Bir Bahadur Tharu
Edit: Prabhat Khanal
#pushkarshah #travel #worldtour
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 573
@MB.New1836
@MB.New1836 4 ай бұрын
Puskar shah को अन्तरबार्ता जति हेरेनि नपुग्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ????
@binodlamabiru4750
@binodlamabiru4750 4 ай бұрын
म पनि छु❤❤
@ReekheNepalyoutubchanel
@ReekheNepalyoutubchanel 4 ай бұрын
Ma pani ho ❤❤
@yamkarki7940
@yamkarki7940 4 ай бұрын
म पनि छु हो
@jyotilamsal7085
@jyotilamsal7085 4 ай бұрын
Ma pani 😂
@emankhanal3784
@emankhanal3784 4 ай бұрын
🙋‍♂️🙋‍♂️
@sher.b.rai12
@sher.b.rai12 4 ай бұрын
साईकल यात्रा बाटै 150 देसघुमेर नेपाललाई चिनउनुभयाे & सगरमाथाकाे सिखर चढेर आफ्नाे देस रआफ्नैनाम उच्च सिखरमा राख्नु हुने साहासि पुष्कर साहा ज्युलाई सलुट छ राज्यले सम्मान गर्नु पर्दछ 🙏🙏
@suzanrai0188
@suzanrai0188 4 ай бұрын
प्लान चढेर बिदेश पुगेर साइकल चढेको हो कि ? साइकल बाट नै पुरै ? नबुझेको !
@user-yi6fi8gz6o
@user-yi6fi8gz6o 4 ай бұрын
Byyb
@sadajiban
@sadajiban Ай бұрын
हवाईजहाज चढेर विभिन्न देशमा पुग्ने त्यसपछि त्यो देशमा पुगेर साइकल चढेर पनि कहिल्यै विश्वमा साइकल यात्रा गरेको मानिन्छ र?? उहाँले साइकल नै चढेर यात्रा गर्नुभएको हो
@rupathapa7646
@rupathapa7646 4 ай бұрын
आफ्नै संसारमा रमाउने व्यक्तित्व। उहाँको अन्तर्वार्ता सुनेर जिन्दगी रमाएर जिउनु पर्छ जस्तो लाग्छ।
@weinforce5190
@weinforce5190 4 ай бұрын
पुष्कर शाह ज्युलाई भित्री आत्मा देखि नमन अनि सम्मान 🙏🙏🙏
@crishonstha
@crishonstha 4 ай бұрын
"भाइलाई आमा मलाई देश " - पुष्कर शाह I just loved this !!! huge respect.
@madhavneupane8141
@madhavneupane8141 4 ай бұрын
जवाफदेही पत्रकारिता यस्ताे हुन्छ । बहुत राम्रो कार्यक्रम । धेरै viewer हुँदैमा त्याे कार्यक्रम उत्कृष्ट या थाेरै viewer हुँदैमा त्याे नराम्रो भन्ने पनि हाेइन । खैर , याे कार्यक्रम गजब छ । समय मिले अमर न्याैपानेदाइ आमन्त्रण गर्नुपर्ला । धन्यवाद ।
@GaneshGhimire-it5to
@GaneshGhimire-it5to 4 ай бұрын
I’m just trying my luck with this
@sushilakc9224
@sushilakc9224 4 ай бұрын
पुष्कर शाहको आफ्नो हरेक भोगाईलाई रमाईलो शैलीबाट प्रस्तुत गर्ने शैली असाध्य राम्रो लाग्यो !! यो कुराकानी सुन्दा कतै हांसियो कतै भाबुक भैईयो,देशले चिन्छ कुनैदिन आशाबादी बनौं
@biwashpremhuman9604
@biwashpremhuman9604 4 ай бұрын
कति सरल नम्र कति मजाको मान्छे। सलाम छ।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 ай бұрын
धेरैधेरै शुभकामना पुस्कर दाई, तपाईँसँग साइकिलमा मकवानपुर गढीदेखि सिन्धुलीगढी सम्म गएको मिठो सम्झना अझै ताजै छ।।
@umeshpun8750
@umeshpun8750 4 ай бұрын
तपाईं जस्तो सरल मान्छे मैले देखिन सर सलाम छ हजुरलाई।
@sushilakc9224
@sushilakc9224 4 ай бұрын
यो कार्यक्रममा स्याङ्जाको बंगुर ब्यबसायी भिम लुइटेललाइ पनि ल्याउनु पर्यो !! नेपालमै बसेर केहि ब्यबसाय गर्ने युवाहरुको लागि प्रेरणाको श्रोत हुन सक्छन
@rabindramaharjan9503
@rabindramaharjan9503 4 ай бұрын
Yo ta legend haru matra lyaune program honi hajur.
@pastembasherpa6363
@pastembasherpa6363 4 ай бұрын
Bahgur ko chi kura nagarum hola derai fasiyo hai
@user-dw7xy6ul6o
@user-dw7xy6ul6o 3 ай бұрын
ramro kura garnu voyo sir
@shivapurimusic5137
@shivapurimusic5137 4 ай бұрын
पुस्कर सर को यो अन्तरबार्ता पुरै हेरे सार्है मन छोयो तपाईको भोगाई तपाई प्रस्तुतीकरण को फिदा भए जय होस 🙏🙏🙏❤️❤️❤️🎉🎉🎉
@vlog-netra-limbu5776
@vlog-netra-limbu5776 4 ай бұрын
Dherai question sodnu jigyasa xa
@tilbahadurtamang1619
@tilbahadurtamang1619 4 ай бұрын
पुष्कर शाह सर लाई मेरो हिर्दय देखि सम्मान छ उहाँ जीवन्त सरल साहसी व्यक्ति हुनुहुन्छ 🙏🙏
@bishnuadhikari452
@bishnuadhikari452 4 ай бұрын
हाँस्ने शैली कति मीठो क्या ! गंभिर कुरा पछि ह्याँ गर्दै हाँस्न सिकाउने त्यो महान यात्रालाई सलाम
@ranjana457
@ranjana457 12 күн бұрын
पुष्कर साह सर साच्चिकै हाम्रो देसको हिरा हुनुन्छ।हाम्रो देसका उच्च ओहोडाका देस चालक ले पक्कै नचिनेको हो। हिरा पाउँदा पाउदै पनि नचिनेकै कारण हाम्रो देस नेपाल धेरै पछि परेको छ।पुष्कर साह लाई अग्रिम सुभ कामना वाहाले आतेका र चाहेका हरेक सपना भगवान श्री पसुपती नाथले पूरा गरून्।रछ्या गरून्।❤🎉
@upendraChhetri
@upendraChhetri 4 ай бұрын
पुष्कर शाह सर को हासोले फिदा भए वा वा वा ! 😂😂😂😂 कोही अरु पनि छन कि कसो 😂😂😂😂😂
@dipin_poudeli
@dipin_poudeli 4 ай бұрын
अति सरल साहसी सकारात्मक विचारको धनी तपाई पुस्कर शाह प्रति सम्मान 🙏अनि देशसंचार टिम लाई पनि बधाई यस्तै प्रेरणा ले भरिपुर्ण कार्यक्रम प्रस्तुति दिदै रहनुहोला शुभकामना 🙏
@user-qv4ih7vi6z
@user-qv4ih7vi6z 3 ай бұрын
धेरै बर्ष अगाडि टिबिमा हेरेको थिय आज आफ्नै मोबाइलमा देख्न पाऊदा खुसि लाग्यो 🎉🎉🎉🎉🎉🎉🎉
@Bishaltamangwaiba777
@Bishaltamangwaiba777 4 ай бұрын
चोर् फटाहा नेताहरुको intarview हैन !!! यी अनी यस्तै देशको हीरा , तर देशले चिन्न नसकेका, असली हिरोहरुको अनुभब बिचार भोगाइ अनी प्रेरणाहरुलाई आम् जनता सामु परिचित् गराउनुस् ! जुन interview हेर्दा सबैमा हौसला सँगै बिस्वास् बडोस् ! राम्रो छ , कार्यक्रम आगामी दिनहरुमा यी यस्तै महान बेक्तित्वोहरुको बिचार सबै सामु पुराउने एक राम्रो कार्यक्रम बनोस !! शुभकामना सम्पूर्ण टिमलाई 🥰🥰🥰
@kalyanthapaliya9662
@kalyanthapaliya9662 4 ай бұрын
मेरो दोलखा को सान सलाम हजुर्लाइ
@SwitzerlandNepal
@SwitzerlandNepal 4 ай бұрын
सानो छँदा पुष्कर शाहको इतिहास ठुला दाइहरूले पढेको सुनेको थियो आज त आफैले पुष्कर्षाको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुसी लाग्यो हाम्रो आफ्नै गृह जिल्लाको मान्छे। जय दोलखा राम्रो मान्छे जन्माईदिएकोमा धेरै खुसी लाग्छ।
@mahendraraiofficial652
@mahendraraiofficial652 4 ай бұрын
म चै सुरु मा नर्मल पाराले हेरे तर फेरि हेरे कस्तो एउटा जिवनमा केही गर्ने शाहास पाए अनि लास्टमा ३ चोटि हेर कि पुस्कार शाह सर दाजु नेपाल आमाको सच्चा सपूत नेपाल को रियल हिरो एक चोटि हजुरको माहान आमा लाई पनि यसरी संगै हेर्न मन छ धन्यवाद देश सन्चार परिवार हजुर हरुले साचै नै पत्रकारीता र माहान ब्याक्तिहरुलाई दर्शाउनु भयो। सम्पूर्ण टिम पत्रकार मित्रहरू सर हरु क्यामरा ईडिट अडियो भिडियो सम्पूर्ण लाई सधै सम्मान आदर💕💕💕💕🇳🇵🇳🇵💕🙏🙏🙏🙏
@la_haiiiii
@la_haiiiii 4 ай бұрын
पुष्कर शाह विश्व यात्रा मै रहदा ताका Wave magazine को अन्तिम पृष्ठमा यात्रा संस्मरण आउथ्यो, regular पढिन्थ्यो, पछि त किताबै पनि। दाईलाई सदा नमन। 🙏🏼
@parsupandit9597
@parsupandit9597 4 ай бұрын
नेपालको पहिलो विश्व साइकल यात्री पुष्कर शाह का नेपाली टेलिभिजनमा अन्तरबार्ता पत्रपत्रिकामा साइकल समेतका तस्बिर देखेको थिएँ आज पुन झनै दुइदशक पछि पुन देख्न र सुन्न पाइयो। यो सौभाग्य जुटाउने देश सञ्चार परिवार लाई मुरिमुरी धन्यवाद ।
@LightTube2080
@LightTube2080 4 ай бұрын
जडिया भिक्षु Nepali in to the world puskar shah❤❤❤
@maheshmaharjan8584
@maheshmaharjan8584 4 ай бұрын
20 barsa jati vayo hola pahila web magazine yuwa manch haru ptraika ma puskar shah ko interview haru padhthiye ajhai yaad aauxa huge fan of Mr. Pushkar shah
@surendrakajeepradhanang6877
@surendrakajeepradhanang6877 3 ай бұрын
यतिको असाध्य राम्रो अन्तर्वार्ता कममात्रै हेरेको छु।
@bijtha9583
@bijtha9583 4 ай бұрын
एकदमै राम्रो मनको मान्छे यहाँ। मैले भेटेर सुनेको छ। कस्तो साधारण मान्छे। गज्जब मान्छे।
@PujaSingh-hp8xx
@PujaSingh-hp8xx 4 ай бұрын
पुष्कर शाह सर लाई ह्रदय देखि नमन व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏
@bhupendrashah363
@bhupendrashah363 4 ай бұрын
उच्च सम्मान छ। नेपाालको शान बढाउनुभएकोमा नेपालको गर्व हो हजुर, अझै यस्तै सिर्जनात्मक सोचबारे प्रगति भईरहोस शुभकामना। यहाँको मुद्दाबारे राज्यले सुक्ष्म ढङ्गबाट विश्लेषण पश्चात पृष्टपोषण लिएर देशको समुचित विकासको लागि अग्रगामी कदम चालिनेमा सुनिश्चितता देखिन्छ।
@kpmworld1639
@kpmworld1639 4 ай бұрын
आज शनिबार निकै मज्जा भयो।। यो अन्तरबार्ता जति सुने पनि नअघाउने खालको छ। सबैलाई सुन्नुहोस भन्छु म।
@kamalbasnet3057
@kamalbasnet3057 4 ай бұрын
सरल र सामाजीक ब्यक्तीत्व आदरणी दाई पुष्कर शाहलाई भित्री हर्दय देखी नमन🙏🙏
@jitendraangbo5948
@jitendraangbo5948 4 ай бұрын
पुष्कर सोल्टी वाह!!!👍️👍️👍️ 👍️👍️👍️सुर्योदयको विहानी वेला बन धोयो शितले। कति सरल,कति मिठो ,कति प्रेरक मन छोयो सोल्टी ले।🇳🇵🇳🇵🇳🇵💖💖💖
@vlog-netra-limbu5776
@vlog-netra-limbu5776 4 ай бұрын
Finally I got his vedio thanks 🙏
@anitasiwakoti5685
@anitasiwakoti5685 4 ай бұрын
कति सरल स्वभावको हुनु हुन्छ न कुनै प्रकार घमन्ड न कुनै म नै हु भन्ने आचरण। हृदय देखि नमन छ।🙏🙏
@rajumalla4181
@rajumalla4181 4 ай бұрын
Pushkar Shah is a patriotic honest man
@Nepal_fact
@Nepal_fact Ай бұрын
आदरणीय पुस्कर दाजुको प्रसम्सा गर्ने कुनै सब्दनै भेटिन । नमन दाजु
@binikarki5043
@binikarki5043 4 ай бұрын
Hjr ko book ma pani padheko thiya ahile pani xa ma sangai aaja hjr ko boli pani sunna paya khusi lageyoo❤❤
@jitendragc1851
@jitendragc1851 3 ай бұрын
जे होस कुरा चाहिँ , गफ दिन माहिर मान्छे हो यो मान्छे! गफाडि हो यो मान्छे
@GangaGharti-kr2kq
@GangaGharti-kr2kq 4 ай бұрын
हरेक कुरामा आशावादी सोचाइको चाहिँ उच्च सम्मान्🙏🙏🙏
@sensenthokar5117
@sensenthokar5117 4 ай бұрын
रमाईलो लागेउ र मनछुया मेरो ❤
@rajugiri328
@rajugiri328 3 ай бұрын
आहा कति राम्रो अन्तरबार्ता.. सुनिरहु लाग्ने ..❤❤
@prabaslama9418
@prabaslama9418 4 ай бұрын
सच्चा इमानदारी साहसी हो तपाईं 🙏🌷💐🌼
@shivachamlagai1831
@shivachamlagai1831 4 ай бұрын
Puskar, I have seen Nepal as gem. I always question myself why did my grandparents leave Nepal 140 plus years ago. You made my early morning full of fun.
@hikmatthapa8878
@hikmatthapa8878 4 ай бұрын
खाट्टी कुरो आज आयो साह्रै नै चित्त बुझ्यो मन पनि छोयो कार्यक्रम सञ्चालक ज्यू र पुष्कर शाह सरलाई धेरै धेरै धन्यवाद।🌹🙏♥️🇳🇵
@kgmagar
@kgmagar 4 ай бұрын
उत्कृष्ट अन्तरबार्ता, 1:24 Hrs बितेको महसुस नै भएन, धन्यवाद देश संचार सरल,नम्र, मजाको मान्छे। हृदय देखि नमन छ।
@kumarmuktan
@kumarmuktan 3 ай бұрын
मैले अहिले सम्म हेरेको अन्तरवार्ता मध्ये सबैभन्दा मन छुने अन्तरबार्ता यहि हो। शब्द ले बर्णन गर्न सक्दिन म!
@gurupdchalise8398
@gurupdchalise8398 4 ай бұрын
सम्भवत अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता
@rupeshmagar9666
@rupeshmagar9666 4 ай бұрын
पुस्कर शाहका जति पनि अन्तरवार्ता छन्।सबै यस्तै किसिॅमका छन्।यिनी नेपालका सच्चा पुत्र हुन्।
@user-ke1ql8oh7w
@user-ke1ql8oh7w 4 ай бұрын
उत्कृष्ट अन्तरवार्ता! पुष्कर भाईको अन्तरवार्ता सुनेर भावुक बनायो। त्यो दृढ संकल्प इच्छा शक्ति लाई सलाम गर्नू पर्छ।
@sanketgurung2816
@sanketgurung2816 4 ай бұрын
मैले आज को अन्तरबार्ता जस्तो अरु अन्तरबार्ता जिन्दगीमा हेरेको थिएन सारै मजा लाग्यो सारै राम्रो मान्छे Puskar shah मनै देखि सम्मान र सलुट र हासो चाहिँ हो के
@ridernirmal3799
@ridernirmal3799 4 ай бұрын
गजब छ दाईको ईन्टरभ्यू।
@user-nx8cu1zp5z
@user-nx8cu1zp5z 4 ай бұрын
हरेक पिडादायिक घटनाकाे कति रमाइलो प्रस्तुति । Great man. Salute Puskar Sir.
@user-cc2bq9zb3w
@user-cc2bq9zb3w 19 күн бұрын
सन्सार को भर्मण साथ हासो पनि काहानी ले मलाइ अति रमाइलो लागेयो धन्नेबाद
@Dip-Malla
@Dip-Malla 4 ай бұрын
जीवनलाई कति सरल अनि सहज मार्गमा लैजान जानेको ब्यक्तित्व हुनुहुँदाेरहेछ । जिबनमा सुख यसैमा छ । बाँकी जीवन यस्तै सुखमय बिताेस् तपाईलाई शुभकामना छ ।
@ombhujel7358
@ombhujel7358 4 ай бұрын
अत्यन्तै सरल अत्यन्तै फरासिलो अनि उत्तिकै मजाकिलो र हरेक समय परिस्थिति लाइ सामना स्वीकार गरि नेपाल नेपाली लाइ चिनाउने आदरणीय ब्यक्तित्व पुस्कर शाह ज्यु लाइ सलाम सम्मान गर्दछु । निकै मज्जा अनि धेरै कुरा सिक्ने मौका मिल्यो तर देश ले चिन्न नसकेको हिरा भन्छु म 🙏🙏🇳🇵🇳🇵😭😭
@aama545
@aama545 4 ай бұрын
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
@kshyitizkc
@kshyitizkc 4 ай бұрын
आज भन्दा १२ साल पहिले पुष्कर शाह सङ्ग प्रत्यक्ष भेटेर उहाको अनुभव सुन्ने मौका पाएको थिए ।❤
@Ykk2015
@Ykk2015 4 ай бұрын
सरल भाषामा अनभवका मिठासपूर्ण प्रस्तुति सहित उच्च बिचार पनि ।
@Patriot936
@Patriot936 Ай бұрын
यो अन्तर्वार्ता किताब को रूप मा आउन सके संसार लाई नै परिवार बनाउँछ होला ,शुभकामना सबैलाई र पुष्कर जी लाई।
@Jhapalimotovlog
@Jhapalimotovlog 4 ай бұрын
दाइ ले साइकल बाट विश्व यात्रा सुरु गर्दा म सिङ्गाने रैछु। दाइ को जीवन को उतरोतर प्रगतीको कामना।❤❤🙏🙏
@user-xw4pr5ep4f
@user-xw4pr5ep4f Ай бұрын
मीठो अन्तरबार्ता र कमिडी पनि पुष्कर साहा दाजु 🇳🇵🇳🇵🇳🇵
@user-is7wg8tg4x
@user-is7wg8tg4x 4 ай бұрын
कुनै कुरा नलुकाएर सरल तरिकाले बाेल्ने , पुष्कर शाह नयाँ पिढी र राजनितिज्ञ का लागि प्रेरणाकाे श्राेत
@himeshtimalsina5578
@himeshtimalsina5578 4 ай бұрын
एक साहसिक ब्यक्ति!विश्वको १५० देश घुमेर सगरमाथा आरोहण गरेका ब्यक्ति, नेपाललाई कुनै न कुनै रुपमा विश्वमा चिनाउनु भएको ब्यक्ति! उच्च सम्मान छ तपाईं लाई।❤❤❤
@niceto7269
@niceto7269 4 ай бұрын
सार्है साहसिक व्यक्तित्व सारै रमाइलो खुशी लाग्यो केही गर्छु भन्नेहरू का लागि प्रेरणा का स्रोत सलाम छ ❤❤❤❤
@suryathapa3261
@suryathapa3261 4 ай бұрын
पुरै सुन्ने समय पायेको थिएन ।आज सुने।कतै रोमाञ्च ,दु:ख,भोग,पियास,आत्मा बिश्वास ,अठोट सम्भावना सबै कुराको भरपुर आन्नदा पाया।सलुट पुष्कर शाह 🇳🇵🇳🇵
@maheshrijal2776
@maheshrijal2776 4 ай бұрын
मज्जा आयाे सरकाे interview सुनेर
@indrathapa30002
@indrathapa30002 4 ай бұрын
दाजु तपाईंले साइकल चलाउन सिकाउनु भएको आज जस्तै लाग्छ।।धेरै माया।।
@DineshMagar41
@DineshMagar41 4 ай бұрын
Hait daju kadaa aayo, Puskar Shah is hero.❤❤❤❤❤
@rabindrabudhathoki7171
@rabindrabudhathoki7171 3 ай бұрын
जति सुने पनि सुनिरहुँ लाग्ने अनुभव,अनुभुति र भोगाईहरु।
@bhumisaraoli392
@bhumisaraoli392 4 ай бұрын
याे देशमा महान साेच भए का मान्छे लाई राज्य ले चिन्न नसक्दा दुख लाग्छ , राज्य बाट पुरसकार हुनुपर्छ ।
@kulsiuthani283
@kulsiuthani283 4 ай бұрын
साडे एक घन्टाको interview कति छिटो सकिएछ थाहै भएन। पुष्कर दाई सलाम छ🙏🙏🙏
@newgeneration4472
@newgeneration4472 4 ай бұрын
Sarai ramailo puskar sir hasaune pani knowledgeable pani wowoo
@jhalakacharya8196
@jhalakacharya8196 4 ай бұрын
ज्ञानवर्द्धक,प्रेरणादायी र सुन्दा वाेर नलाग्ने रहेछ।नसुनेकाले सुनौ एक पटक।अल्छी लाग्दैन।
@santoshlimbu511
@santoshlimbu511 4 ай бұрын
Sarai ramro अति ramro mitho मुस्कान dai ko 👍👍👍
@sharmilamalla6615
@sharmilamalla6615 4 ай бұрын
धेरै राम्रो अन्तर्वार्ता।।👏👏🙏💖
@user-cx6kv2rl2p
@user-cx6kv2rl2p 4 ай бұрын
Great hjr
@Ubermensch1111
@Ubermensch1111 4 ай бұрын
Pushkar shah lai Nepal tourism board ma ma raknu paryo.
@ramprakashrai2844
@ramprakashrai2844 3 ай бұрын
पुष्कर दाईका अन्तरवार्ता अति रोचक र प्रेरणादायी लाग्यो। धेरै धन्यवाद सिक्किम नाम्ची बाट।
@sumandhital6801
@sumandhital6801 4 ай бұрын
हामी हिरा मा टेकेर हिरा नै खोज्न हिडिरहय छौ।।। सहि कुरो।।।
@shreeyanakanwar1456
@shreeyanakanwar1456 4 ай бұрын
पुष्कर सर को अन्तरवार्ता रमाइलो लाग्छ एउटा प्रेरणा दिन्छ सलाम छ सर लाई देश लाई चिनाउनु भयेको मा
@bineshbista
@bineshbista 4 ай бұрын
सार्है गज्जब र रमाइला कुरा, पुष्कर शाह पढ्नुपर्ने मान्छे
@lapraklalbahadur6768
@lapraklalbahadur6768 4 ай бұрын
साइकलमा चढेर १५० देश घुम्नु भयो तर साइकल अविस्कार गर्ने भगवान बैज्ञानिकलाई सम्झिनु भएन । भगवान भनेको ;- १, सूर्य पृथ्वी पुर्खाहरु आमाबाबा । २, बैज्ञानिक । ३, सहयोगी । यो भन्दा ठुलो भगवान अरु हुन सक्दैन यो सत्य हो । जे होस पुस्कार शाहलाई बधाई ।
@kalikapandey9340
@kalikapandey9340 4 ай бұрын
अत्ती नै रोचक अमुल्य र दाम्मी अन्तरवार्ता । साहसिक पुष्कर ज्युलाई नमस्कार र सलाम 🙏👏
@hemantakumal1313
@hemantakumal1313 4 ай бұрын
सरलाई हृदय देखिनै नमन🙏🙏🙏💪💪💪🏅🏅🏅
@suryashrestha6952
@suryashrestha6952 4 ай бұрын
अत्यन्तै सरल ब्यक्ति पुष्कर शाह दाजुको अन्तर्वार्ता पुरै हेरियो सार्है आनन्द लाग्यो।
@rakeshmgr7790
@rakeshmgr7790 4 ай бұрын
Sarai raamro lagyo antarbarta ...❤
@user-mj2lr6wf4u
@user-mj2lr6wf4u 4 ай бұрын
उच्च सम्मान दाजु🇳🇵🇳🇵🇳🇵
@manojgurung5594
@manojgurung5594 4 ай бұрын
One of my inspirational person. मलाई still याद छ जब पुष्कर दाजुको बिश्व साईकल यात्रा पछीको त्यो अन्तरबाता मेरो आखा बाटा आसु झरेको थियो। यू आर द ग्रेट पुष्कर दाजु! 🙏
@haribahadurpokharel8186
@haribahadurpokharel8186 4 ай бұрын
यिनी दोलखाका होइनन् र
@parbatoli1737
@parbatoli1737 4 ай бұрын
Des ko maato lai maya garne Nepal ko choro You are the Great person God bless you.Thanks lot to all for this valuable Interview...
@kishandai.
@kishandai. 4 ай бұрын
Wow.. Salute Sir. 👍🙏
@suryagurung3405
@suryagurung3405 4 ай бұрын
यतिको रमाइलो वा
@princethakuri9101
@princethakuri9101 4 ай бұрын
4din vo hern lako aja balla sKiyo khub ramIlo lagyo .ky fantastic manxe ❤
@ajayasapkota6958
@ajayasapkota6958 4 ай бұрын
Hard work make people simple 😮
@lakshmirai2660
@lakshmirai2660 4 ай бұрын
Wawa right❤❤❤ Pushkar शाह
@sandipghimire2285
@sandipghimire2285 4 ай бұрын
सबै भन्दा बडि मन परेको अन्तरबार्ता
@chitrathapa8302
@chitrathapa8302 4 ай бұрын
Kati saral kati namra,Aaha PUSKAR JI hjrlai manai dekhi salam❤
@bhanbahadurairi9531
@bhanbahadurairi9531 4 ай бұрын
Ati ramro interview des chinaue mahan bektitwat.
@user-dm7sc7qb1f
@user-dm7sc7qb1f 2 ай бұрын
देश सञ्चार ले अब को दिन जीवन सर्मा
@dineshthapa475
@dineshthapa475 4 ай бұрын
सारै मज्जा र उत्कृष्ट कार्यक्रम पुष्कर दाइ 🚴‍♂️ ❤🇳🇵
On Air With Sanjay #440 - Rajaram Poudel
56:16
Sanjay Silwal Gupta
Рет қаралды 95 М.
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 46 МЛН
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 74 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,5 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 12 МЛН
Puskar shah - National Youth Conference 2075, Pokhara, Nepal
22:09
Manav Dharma
Рет қаралды 220 М.
Dr. Yogi Vikashananda | THE SECOND PAGE | 2081-02-06
1:02:40
Nepal Television
Рет қаралды 19 М.
Ep 04: Inspirational Gorkhalis on 'Yo Nepali Sir Uchali' with Rajesh Hamal
47:53
Sajha Katha - साझा कथा
Рет қаралды 121 М.
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 46 МЛН