अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश ! | Jai Shree Ram | Tamasoma Jyotirgamaya

  Рет қаралды 142,962

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश !
#jaishreeram #Dr.KNSwami
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - डा. केशवानन्द गिरि- अध्यक्ष, वैदिक अनुसन्धान गुठी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 590
@tikaramyatri
@tikaramyatri 8 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@Dynamic840
@Dynamic840 8 ай бұрын
यो कार्यक्रम हेरेर बल्ल मैले च्यानल सब्स्क्राइब गरें । यस्ता कार्यक्रमलाई स्थान दिनुभएकोमा धन्यवाद । धर्मका बारेमा निदाइरहेको मिडियालाई सबक सिक्ने मौका मिलोस् ।
@premneupane5501
@premneupane5501 8 ай бұрын
अत्यन्तै सार्दर्भिक र अत्याबस्यक bsaya paskani भयो हार्दिक धन्यबाद।
@mohanpanthi7075
@mohanpanthi7075 8 ай бұрын
जैहाेश केशबानन्द स्वामीजी अतीमार्मीक धर्म काे मन्थन। धेरैराम्राे राधेश्याम ।
@chirideshar
@chirideshar 7 ай бұрын
zzÀ
@DambarKalikote
@DambarKalikote 7 ай бұрын
😊​@@Dynamic840😊😂इ उत्तर
@mohannathdangal3997
@mohannathdangal3997 8 ай бұрын
ऋषि मुनिहरुको तपोभुमी नेपाल,हिमवतखन्ड,आर्यवर्त,भारत बर्षकै "स्वर्गीय" भुमी बन्न सक्नु पर्दथ्यो,मेरो देश आज पस्चिमा मिसनरि "पादरी" हरुका शासकीय बालात्कृतमय चपेटामा फसेको विधमान अबस्थामा मैले नेपाली हुनुको अझै कति समय केका आधारमा गर्व गर्नुपर्ने हो ? जय श्री राम 🇳🇵🚩
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 8 ай бұрын
माेदिले देश जनताका लागी काम गर्छन् हाम्रा देश पादरीहरू बिदेशीकाे ईसारामा हाम्रो देवभुमीलाई नै बिचलनमा पार्य पादरीहरुको बेलैमा सत्बुद्वि आवाेस जय श्री राम 🙏🙏श्री गुरू केशवानन्द ज्यु र यात्री दाजुलाई हार्दिक नमन् 🙏🙏?
@prabhuewai9905
@prabhuewai9905 8 ай бұрын
Hajur le Nepal pani modi laai nai sumpine bichar garnu bhaye jasto laagyo! Ho hajur?
@GmrSamit
@GmrSamit 8 ай бұрын
Ho dine ho timi lai ni Chiayo ?
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 8 ай бұрын
@@prabhuewai9905 नेपाल नै माेदिलाई जिम्मा दिउ भनेकाे हाेईन आफ्नो भाषा सस्कृती धर्मको सहि सदुपयोग भएन गएर न जिम्मेवार निकम्मा भय हजुर हाम्रा नेताहरू भन्न खाेजेकाे ।
@sudarshansubedi2884
@sudarshansubedi2884 8 ай бұрын
कार्यक्रम रोचक र ज्ञानमुलक लाग्यो। प्रस्तोता टिकाराम यात्री र विद्वान गुरु डा. केशवानन्द गिरि ज्युलाइ हार्दिक धन्यवाद। जय श्री राम
@sajgautam
@sajgautam 8 ай бұрын
सबै नेपालीले यसको ठुलो स्वागत गर्नु पर्छ, कहिँ न केहि सकेको सहभागी हुनु पर्छ, जय सिताराम, जय सिताराम 🕉️🙏
@laxmirawal4679
@laxmirawal4679 7 ай бұрын
Dr.sir guru jyu r yatri sirlai hardik dhanybad🙏🙏
@bishwasbhattashiva8118
@bishwasbhattashiva8118 8 ай бұрын
चैतन्य कृष्ण सङ्ग को अन्तर्वार्ता पनि हेर्ने रहर जाग्यो यस्तै विषयमा। जय श्री राम्🙏🌹
@rajangiri6597
@rajangiri6597 8 ай бұрын
राम्रो बिषय उठाउनु भयो टिका जि | यहाँका मुलधारका मिडिया बेखबर भन्नु भयो खासमा बेखबर भन्दा पनि सुतेको आभाष गरेका हुन किनभने उनिहरु जता सुकैबाट कान समाते पनि बिदेशि डलरका दास हुन || चाहे त्यो कन्तिपुर होस वा रातोपाटि वा अनलाइन खबर वा नेपाल प्रेस वा सेतो पाटि सबै बिदेशिका कलो खाने परजिवि दास हुन् || कहिले काँहि उनिहरुले ल्याएका वा उठाएका राम्रा कुराहरु के मात्र हुन भने माछा मार्न बल्छिमा हलिने शिकार सिवाए केहि हैन || जनता जाग्दै छन नेपालमा धर्मको राजनिति बिल्कुलै आवश्यकता छ हुनु पर्छ ||
@khimbahadurbc5684
@khimbahadurbc5684 2 ай бұрын
तिकाराम यात्री सर हजुरलाई धेरै धेरै धन्य्बाद म ह्स्जुरलाई खुब मन परसुछु र सम्मान पनि गर्छु
@UmaKc-tg8jg
@UmaKc-tg8jg 2 ай бұрын
सहि कुरा गुरु जी!!🙏यात्री सर लाई पनि धन्नेबाद।!🙏🙏
@swasthakranti
@swasthakranti 8 ай бұрын
यतिबेला हरामका सन्तानहरूको मनस्थिति लेनिन र मार्क्समय भएको छ, भने रामका सन्तानको मनस्थिति राममय भएको छ। हरामरूको अन्त्य भगवान प्रभु श्रीरामले छिट्टै गर्नुहुनेछ। जय श्रीराम।
@astralchemist
@astralchemist 8 ай бұрын
What a beautiful comment. A strong one!
@swasthakranti
@swasthakranti 8 ай бұрын
@@astralchemist Thank you
@jamunakunwar8983
@jamunakunwar8983 8 ай бұрын
राम मन्दिर उदघाटन पुर्विय दर्शन थप उजागर गराउने महत्त्वपूर्ण पाटाे हाे।साउदि अरबमा,फ्रान्समा,अमेरिका र रसियामा वेद,महाभारतकाे विषयमा अध्ययन अनुसन्धान भईरहदा हामी पुर्वियहरु अनुदार हुनु हाम्रो दुर्भाग्य हाे।महाभारत,वेद,पुराण,उपनिषद् ,रामायण अादि ज्ञानका स्राेत हुन यिनकाे सदुपयोग हामीले गर्न नसक्दा पश्चिमाबाट हामी शासित भएका छाैं।जयश्रीराम!!
@krishnadevkota7972
@krishnadevkota7972 8 ай бұрын
संस्कृत त सबै मावोबादिले खायो ।
@bhairabbhatta1843
@bhairabbhatta1843 8 ай бұрын
100&
@bhairabbhatta1843
@bhairabbhatta1843 8 ай бұрын
100%9 मोदि प्र म मात्र होइनन नम्बर 1सन्यासि हुन प्रतिष्टा सन्यासिकै हातबाट भयो मन्दिर सन्यासिकै हुन्छ प्राण प्रतिष्टामा नजाने बिरोध गर्ने सन्यासिहोइनन् ढोगिहरु गएनन् आबरणमात्रका सन्यासिहरु बिरोधमा बसेका हुन।।।
@ashokpandey510
@ashokpandey510 8 ай бұрын
100% right
@sandeep0852
@sandeep0852 8 ай бұрын
❤❤
@dipakashrunjali4598
@dipakashrunjali4598 8 ай бұрын
गुरु केशवानन्द गुरु प्रति प्रणाम❤❤
@deepakneupane9935
@deepakneupane9935 8 ай бұрын
आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम !
@swasthakranti
@swasthakranti 8 ай бұрын
गुरू प्रति हार्दिक नमन। देशमा पुरै म्लेच्छ मिडियाहरू हावी भैरहेको बेला यौटा आशा जागेर आयो । यात्री मिडिया प्रति हार्दिक नमन। गुरू प्रति हार्दिक साधुवाद।
@sulochanaluitel7118
@sulochanaluitel7118 8 ай бұрын
आहा कति उत्कृष्ट अन्तरबार्ता गुरुजी र सन्चालक ज्यु हजुर्हरुलाई धेरै धेरै धन्न्यबाध
@bobbygiri4425
@bobbygiri4425 8 ай бұрын
जय श्री राम 🙏 हिन्दु सानातनी धर्मको जय होस्🙏
@pinkythapa4736
@pinkythapa4736 8 ай бұрын
यात्री सर हजुरलाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक अन्तरबार्ताको लागि
@balaramadhikari2126
@balaramadhikari2126 8 ай бұрын
वास्तबमा खुसी लाग्यो, यो भिडियो हेरेर अत्यन्त गर्व महसुस भयो ।
@RikeshBhandariRigeesh
@RikeshBhandariRigeesh 8 ай бұрын
स्वामी ज्यू मा हार्दिक दण्डवत् । 🙏 टीकाराम यात्री ज्यू लाई धन्यवाद, नमन पनि ।🙏
@bhawanal1678
@bhawanal1678 8 ай бұрын
राम्रो सत्संग अरु पनि यस्तै प्रकारका अन्तरवार्ता अपेक्षा,🙏🙏
@bhusaldayaram2080
@bhusaldayaram2080 8 ай бұрын
राम्रो । गुरु को बुझाइ राम्रो रहिछ। यी गुरु शीत भेट्न् मन लाग्यो।
@sabinashrestha7413
@sabinashrestha7413 8 ай бұрын
यति राम्रो अन्तरवार्ता भगवान प्रती आस्था र विस्वास भएकोले मलाई सारै मनपर्‍यो 🙏
@TilakSinghPela
@TilakSinghPela 8 ай бұрын
🙏🙏
@bimalanepal4699
@bimalanepal4699 8 ай бұрын
यो आजको बहस् दुबै पक्षको तर्फबाट अत्यन्त सुन्दर लाग्यो ,जय सीयाराम
@devikarai6245
@devikarai6245 8 ай бұрын
Yastai gyan ka satsangko apeksha gardai aru episode pani...aawos. Thanks sir.
@laxmipaudel533
@laxmipaudel533 8 ай бұрын
छल्फल रार्मोछ गुरुदे जय श्रीमन्नाराण
@bimalanepal4699
@bimalanepal4699 8 ай бұрын
हजुरको निश्पक्ष बिश्लेषण प्रति साधुबाद ! सीयाराम मय सव जग जानी ,करहु प्रणाम जोरी जुग पाणी ,जय सीताराम
@devthapa1560
@devthapa1560 8 ай бұрын
मेरो मन छोयो यो कार्यक्रमले❤❤❤❤
@babitatamang7795
@babitatamang7795 8 ай бұрын
Jay Jay Sita Ram 🙏🙏🙏 Babita Tamang From Manipur India'
@balaramlamichhane9810
@balaramlamichhane9810 8 ай бұрын
धेरै राम्रो अन्तरवार्ता, Jai Shree Ram ❤❤❤❤❤❤❤❤❤❤❤
@govindsubedi2189
@govindsubedi2189 8 ай бұрын
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे। हरिवोल हरीबोल हरीबोल 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 8 ай бұрын
गुरु नमन एकदम सहि र येथार्थ परक बिस्लेसण् गर्नु भयो येतिको खुलस्त जस्ले पनि बोल्न सक्तैन तपाईंको ज्ञान र साहास् लाई नमन ।
@laxmidevisharmasapkota8849
@laxmidevisharmasapkota8849 8 ай бұрын
कर्ण प्रिय् अन्तर्वाता अती राम्रो अती सान्दर्बिक जय राम्
@pramodkarki755
@pramodkarki755 8 ай бұрын
टीका राम यात्रि सर ले गुरु सङ को सम्बाद बाट ज्ञान् हासिल गर्ने” अवसर जुराई दिनु भयको मा धन्यबाद भन्दै। गुरुज्यु को चरण स्पर्स गर्दछु ।
@alexsaud1188
@alexsaud1188 8 ай бұрын
ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि, तन्नो राम प्रचोदयात्॥ जय श्रीराम
@premrajneupane874
@premrajneupane874 8 ай бұрын
जय श्रीराम स्वामी ज्यु
@bhuwanduwadi1238
@bhuwanduwadi1238 2 ай бұрын
ॐ जय श्री राम जय हनुमान जि 🙏🙏🙏🙏✅🎈🌷🌷🌷
@Drgaulebaldev
@Drgaulebaldev 2 ай бұрын
रमाइलो संवाद !
@kewalgiri473
@kewalgiri473 8 ай бұрын
Tikaram सर आहा कति गज्जब लाग्यो , म सधै हजुरको प्रत्येक episode हेरिरहन्छु🙏👏
@romnathchaulagain6408
@romnathchaulagain6408 2 ай бұрын
धेरै राम्रो कार्यक्रम
@VishalTamangg
@VishalTamangg 8 ай бұрын
Not following the religion and mocking it has been the new swag for Gen Z, it was a high time for the unity.
@sureshdhakal2362
@sureshdhakal2362 2 ай бұрын
गुरु प्रति प्रणाम।
@aashishgyawali9239
@aashishgyawali9239 8 ай бұрын
Yo sambaad ko laagi dherai dhanyabaad Tikaeam ji
@dilliupreti9371
@dilliupreti9371 8 ай бұрын
जय श्री राम राम
@kiranadhikari8924
@kiranadhikari8924 8 ай бұрын
धेरै राम्रो जवाफ दिनु भयो गुरुले दुबै मा सादर प्रणाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@devendraupadhyay9214
@devendraupadhyay9214 7 ай бұрын
स्वामीज्यूको अत्यन्तै सारगर्भित विश्लेषण 🙏🙏 जय श्रीराम ।। साह्रै अर्थपूर्ण अन्तर्वार्ता
@bishnuadhikari3280
@bishnuadhikari3280 8 ай бұрын
Jai Shri Ram....
@yashodakhatiwada5142
@yashodakhatiwada5142 8 ай бұрын
सान्दर्भीक र महत्वपूर्ण अन्तरवार्ता।
@Yogicpractioner
@Yogicpractioner 8 ай бұрын
भारत हिन्दु राज्य घोषित हुने निस्चित छ। धर्म सन्स्कृती र भाषाको संरछण भन्नू नै देश को उद्दार हो । सम्पुर्ण समाज पस्चिमा सभ्यताको अनुसरण गरिरहदा सनातन संस्कृति को झन्डा माथी उठ्नु भनेको आफ्नो मुर्जाको अवशेष पुनर्जिबित हुनु हो। आफ्नो उत्थान हुनु हो। र त्यो सन्स्कार को निर्माण हाम्रो नेपाल्मा पनि हुबहु उस्तै दुरुस्त रुपले सुसज्जित र पुनर उत्थान हुनु आबसेक छ र भग्वान को कृपाले त्यो पनि सम्भव हुनेछ। नेपाल हिन्दुराज्य हुने छ। जय श्री राम।।
@kushalbikramshahithakuri6126
@kushalbikramshahithakuri6126 2 ай бұрын
जय श्रीराम 🙏🏽 जय बजरंगबली हनुमान 🙏🏽
@pramodsapkota4370
@pramodsapkota4370 8 ай бұрын
जय श्री राम 🙏
@aadianantai7799
@aadianantai7799 8 ай бұрын
जय श्री राम 🙏
@diligencedsnthakuri
@diligencedsnthakuri 8 ай бұрын
जय श्री राम 🎉🎉🎉
@meghanathadhikari1909
@meghanathadhikari1909 8 ай бұрын
Jaya shree ram
@anamanshrestha6502
@anamanshrestha6502 8 ай бұрын
श्रीराम जय राम जय जय राम ! हजुरहरु दुवैजनालाई अन्तर हृदय कमलबाट काेटि काेटि नमन ! वास्तवमा भन्ने हाे भने नेपालमा विवेक र विचार भएका राजनितीज्ञ नै नभएकाे हाे कि ? जस्ताे महसुस हुन थालेकाे छ । यस्तै तरिकाबाट अघि बढ्दै जाने हाे भने केही समय पश्चात जन्म दिने बाबुआमालाई पनि नचिन्ने दिन आउनेछ । जस्ता शासक त्यस्तै जनता भनेकाे यही हाे । अब पनि यिनै दलकाे सरकार रही रह्याे भने हाम्राे आफ्नाे धर्म संस्कार, संस्कृति, जन्म दिने बाबुआमा, दाजुभाई, दिदीबहिनी , कुलकुटुम्व, गाेत्र नामथर आदि सारा चिजहरु एकादेशकाे कथा हुनेछ । उता भारतका प्रधानमन्त्री कति महान छन् देख्नुभएन ? मन्दिर बनाउने कामदारलाई समेत पूजा गरेकाे ? हाम्रा त मन्दिरमा जांदा बाबुआमाकाे कृया बस्दा पनि खुकुरीले छप्काउने ? नभए झुट्टा मुद्दा लगाएर फसाई दिने गर्छन । हामी जस्ता सिधासादा जनताले गर्ने भनेकाे भगवान भराेसा मात्र हाे । हरे कृष्ण !
@rajeshpradhan6003
@rajeshpradhan6003 8 ай бұрын
Tikaram je thank you, jay shree ram...............sathai shastre je lai pani namann..........
@MerryMoon-mt8xm
@MerryMoon-mt8xm 8 ай бұрын
Dhany bad tikaram sar ystai bahas garnu ATI ramro
@dilliupreti9371
@dilliupreti9371 8 ай бұрын
जय श्री राम राम
@shivabhandari5543
@shivabhandari5543 8 ай бұрын
जय होस सबैको 🙏🙏🙏 यगदम राम्रो लागेहो है🙏🙏 जय श्रीराम 🙏🙏🙏
@yogendrapoudel1612
@yogendrapoudel1612 8 ай бұрын
Jaya shreeram.
@ishwaripoudel5790
@ishwaripoudel5790 8 ай бұрын
आज एकदम शानदर्बिक छलफल सुन्न पाईयो कहिलकहीं वॅाहा जस्तो बेदान्ति गुरूहरुकोधर्मका कुरा सुन्न पाईयोस् ❤❤❤❤❤❤
@bharatiacharya3424
@bharatiacharya3424 8 ай бұрын
गुरु देव को मुखार्विन्द नै राम मय लाग्यो🙏🙏🙏
@Sangiipkrl
@Sangiipkrl 8 ай бұрын
अत्यन्त सान्दर्भिक अन्तरवार्ता 🙌🙏👏👏
@ShambhuKoirala-w4z
@ShambhuKoirala-w4z 2 ай бұрын
गुरु केशवा नन्द प्रति नमन
@saraladhakal9807
@saraladhakal9807 8 ай бұрын
जय गुरु देव अत्यन्त राम्राे बिषय र प्रस्तुति मिडिया लाई धन्यवाद 🙏
@RatnakarAdhikari
@RatnakarAdhikari 8 ай бұрын
जय श्रीराम .
@kamalatimsina-hb8cs
@kamalatimsina-hb8cs 8 ай бұрын
जयश्रीराम।।।
@manjuthapa7393
@manjuthapa7393 6 ай бұрын
सबै को जय होस्🙏🙏♥️♥️
@uttambahadursingh7272
@uttambahadursingh7272 8 ай бұрын
जय श्रीराम जय जय हनुमान 🌹👏🌹👏 हे भक्तवत्सल कृपानिधान 🌹👏🌹👏
@govindsubedi2189
@govindsubedi2189 8 ай бұрын
हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव | गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव || राम राम रामेति रमे रामे मनोरमे । सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥
@_HariMisha_
@_HariMisha_ 7 ай бұрын
श्रीराम चन्द्रचरणौ मनसा स्मरामि, श्रीराम चंद्रचरणौ वचसा गृणामि । श्रीराम चन्द्रचरणौ शिरसा नमामि, श्रीराम चन्द्रचरणौ शरणं प्रपद्ये ॥
@rajendraghimidre551
@rajendraghimidre551 8 ай бұрын
जय श्री राम
@solutiontrekkingshop1193
@solutiontrekkingshop1193 8 ай бұрын
आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम ❤
@sabinashrestha7413
@sabinashrestha7413 8 ай бұрын
सम्वाद चाहिँ सान्दर्भिक बिषयमा राम्रो छ🙏
@bishnukarki6587
@bishnukarki6587 8 ай бұрын
कार्यक्रम सकेर प्रतिक्रिया दिउला है, टीका सर।
@loknathpaudel7877
@loknathpaudel7877 8 ай бұрын
स्वामी ज्यु को चरणकमलमा कोटि कोटि नमन
@SabiGiri-zn1qh
@SabiGiri-zn1qh 8 ай бұрын
अत्यन्तै सान्दर्भिक अन्तर्वाता प्रस्तुत गर्नुभएको हार्दिक धन्यवाद🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 यात्रि जि💐💐💐💐 जय सिताराम❤️
@khemkarki5581
@khemkarki5581 8 ай бұрын
मलाई एकदमै मन पर्यो यो भनाई ।
@ranjupoudel7780
@ranjupoudel7780 8 ай бұрын
जय श्री राम
@shyamchhetri5386
@shyamchhetri5386 8 ай бұрын
जय जय होस्।
@jiwanilameli
@jiwanilameli 8 ай бұрын
असाध्यै राम्रो । यो आस्था हो विश्वास हो 🙏🙏 जय होस् । सान्दर्भिक प्रस्तुति दुवैमा सत् नमन 🙏🙏।
@manjukshetry3857
@manjukshetry3857 8 ай бұрын
अति राम्रो कार्यक्रम, जय Sri Ram
@sanokajibastakoti3015
@sanokajibastakoti3015 8 ай бұрын
टीका जिको आफ्नै एउटा धार ,सत्यतथ्य आफ्नो,माटो,सस्कार, प्रकृति,आफ्नो सभ्यताको बिसयमा सदैब, अगाडी हुनुहुन्छ ।🙏🙏🙏
@nirajankarki7255
@nirajankarki7255 8 ай бұрын
कहिले गिता नपढेको गिता सिकाउन्छन । कहिले मन्दिर नजाने पुजा गर्ने सिकाउछन्न। जय श्री राम।।।
@rube3731
@rube3731 8 ай бұрын
This is the only channel that raises the voices of positive and reality which must follow understand and respect the religion and our responsibility . Thanks to respecte कशवानन्द गुरु (sorry if I wrote the wrong name )🙏🙏for your positive message. We must follow our obligations towards religious .jai Shree SitaRam 🙏🙏🙏🙏
@chandrikashrestha
@chandrikashrestha 8 ай бұрын
mileko xa keshavananda hunu parne ma kashavananda bhako xa. Aru ta mileko xa
@mayagautam9093
@mayagautam9093 8 ай бұрын
ॐ जय राम श्रीराम जयजय राम राम।आपदामपहन्तारं दातारंसर्वसम्पदामं्लाेकाभिरामं श्री रामं भूयाे भूयाे नमाम्यहम् । साह्रै उत्तम यने श्रीरामचन्द्रकाे महान वचन हरूकाे राम चरितहरू सुन्न पाईयाे ।स्वामीकेशवानन्दज्युमा हार्दिक नमन गर्द्छु । जय श्रीराम जय।सीताराम जय हनुमान जय जय राम राम
@DineshMagar-r8h
@DineshMagar-r8h 2 ай бұрын
जय जय श्रि राम
@sanokajibastakoti3015
@sanokajibastakoti3015 8 ай бұрын
एकदम राम्रो काम हो,।।राजनीति करण नगरौ,🙏🙏
@BharatNeupane-p3c
@BharatNeupane-p3c 8 ай бұрын
मनन गर्नुपर्ने ।मन छोयो ।अति छोटो लाग्यो आजको कार्यक्रम ....
@indiradahal3138
@indiradahal3138 8 ай бұрын
गुरुको dharma को barema अति utkrista . Jaya श्रीराम l
@keshukharel7358
@keshukharel7358 8 ай бұрын
If Modiji is not PM, we won’t b able to see this Ram Mandir. We all sanatanis should b happy and proud that PM Modi ji did all these for us. Just come together and celebrate this beautiful moment. Jai Jai Sri Ram🙏🙏🙏. I am always greatful n thankful that Modiji gave us this opportunity to witness Ram Lalla’s Pran Pratistha… Jai Jai Sri Ram🙏🙏🙏🙏 Thank u Tika Ram ji for this wonderful conversation and please bring such conversation more…🙏🙏🙏
@krishnachalisey1637
@krishnachalisey1637 8 ай бұрын
Timely and extremely relevant. Thanks to Tikaram ji. Grateful to Dr KN Swami jyu.🙏🙏
@Rameshwor-f6u
@Rameshwor-f6u 8 ай бұрын
Shree Ram Jaya Ram Jaya ,Jaya Ram .. Jaya gurudev .
@UmeshKoirala-r3y
@UmeshKoirala-r3y 8 ай бұрын
एकदम राम्रो अन्तरबार्ता ❤❤❤
@ajaymuktan162
@ajaymuktan162 8 ай бұрын
Jai Sri Ram🙏🙏
@rajeebbairagi3480
@rajeebbairagi3480 8 ай бұрын
जय श्री राम । जय हिन्दुत्व ।हरि 🕉️🇳🇵🙏💟
@rajusunari1175
@rajusunari1175 8 ай бұрын
Ek dam ramro lago interview herera yatri ji mahan hunu hunchha …
@santoshkhadka3419
@santoshkhadka3419 8 ай бұрын
जय श्रीराम्🙏🙏🙏
@saritabasnet6402
@saritabasnet6402 8 ай бұрын
Jaya shree ram
@sombahadur2419
@sombahadur2419 8 ай бұрын
जय श्री राम 🙏🙏
@BishnuAcharya-k4p
@BishnuAcharya-k4p 8 ай бұрын
यो संबादको लागि धेरै धेरै धन्यवाद टिकाराम सर जय श्रीराम
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 140 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Unification of Nepal - Part I || Kathmandu Attack
20:02
IN-Depth Story
Рет қаралды 502 М.