शाही नेपाली सेनाका एकजना जवानको द्वन्दकालिन युद्धडायरि "Ops. Pathibhara" Rolpa 2062.

  Рет қаралды 13,780

The Nepalese Civil War

The Nepalese Civil War

Күн бұрын

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।
धन्यवाद !
#Operation_Pathibhara_Rolpa
#NEPAL_Army
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Пікірлер: 46
@DangAspari-q6v
@DangAspari-q6v Ай бұрын
Yo ladai Huda simpani school KO bato bat janu vako thiyo army haru teti Bela hamro exam chalirako thiyo exam saker ghr tir farkida army haru sang sangai gayau batoma kura gardai gako yad aayo army haru le mithai chauchau diyar hamilai sodhnu hunthyo. Maobadi yahi bato gako xan Kati jati xan ? Vai leu chara Marne baduk😊.vaner vannu hunthyo tar hami dar le bolna sakdain thiyau .arko din bihana 8/9 Baje tir thulo ladai bhako thiyo .gairigaun ma 6 mahina paxi Pani makaiko nal kater rakheko thaubat las vetinx maobadi KO bhanthe .
@chandragurung2429
@chandragurung2429 Ай бұрын
मेरो बाजे लाहुरे बुबा लाहुरे दाइ लाहुरे म भने उचाई नपुगेर हुन सकेन मेरो नेपाली सेना प्रति उच्च सम्मान छ।❤️❤️❤️
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Ай бұрын
बिच बिचमा बज्ने धुनले मन कटक्क खान्छ अनि दाजु को बोल्ने शैली धेरै मिठो लाग्छ
@marg4s83
@marg4s83 Ай бұрын
शाही नेपाली सेना लाइ सधै सम्मान, दाजु नमस्ते , खारा, कुसुम, बन्दीपुर, रोल्पा रातमाटे टावोर, अनि रम्भापुर मा लड्ने शाही नेपाली सेना र सशस्त्र का दाजु भाई हरु संग को अन्तरबार्ता लिनु पर्यो अनि आवाज कहिले कहिँ अलि distrub आउछ, तेस मा पनि ध्यान दिनु होला
@sureshkhatri6039
@sureshkhatri6039 Ай бұрын
सर हजुरको वाचन नै धेरै राम्रो लाग्छ म सके सम्म नछुटाइ सुन्ने गर्छु
@NjrInfo
@NjrInfo Ай бұрын
ल है हेर्न शुरु गरियो😍😍😍 द नेपलिज सिभिल बारमा भिडियो आउदा सानोतिनो चाड नै आएजस्तो लाग्छ ।
@sirnare3408
@sirnare3408 Ай бұрын
OMG ! Your voice is really extraordinary 👌👌👌
@surendragurung7055
@surendragurung7055 Ай бұрын
Kati mitho bachan garek
@uttamghimire7165
@uttamghimire7165 Ай бұрын
जय नेपाल आर्मी ❤❤
@sachinkhadka7847
@sachinkhadka7847 Ай бұрын
साहि नेपाली सेना को जय होस❤
@narabdroli-cu3bq
@narabdroli-cu3bq Ай бұрын
खारा घटनाको स्मरण पनि ल्याउनु होला सर।
@aridozukato6571
@aridozukato6571 Ай бұрын
अरिदमन गण अहिले झापा चारआलीमा छ! जय नेपाली सेना
@JK_ONLINETV_NEPAL
@JK_ONLINETV_NEPAL Ай бұрын
सहि भन्नू भयो अरिदमन गण दार्चुला बाट नवलपरासी,रसुवा, काठमाढण्डौ सिहदरवार ,ओखलढुंगा हुँदै अहिले चारअलि झापामा तैनाथ छ ।
@karmeshji4671
@karmeshji4671 Ай бұрын
👍️👍️👍️👍️
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf Ай бұрын
❤❤❤❤😢😢😢
@narabdroli-cu3bq
@narabdroli-cu3bq Ай бұрын
म युद्द पिडीत हु ।यस्ता अतितका घटनाहरका स्मरण ल्याउनु होला।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Ай бұрын
K pida vayo sunaunu na
@sumanbhandari1988
@sumanbhandari1988 Ай бұрын
तपाई एउटा भिडिओ ल्याएर ६ महिना हराउनु हुन्छ , भटाभट भिडियो ल्याउनुपर्यो सर अब
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Ай бұрын
1 Mahina hola hai Sir
@nabarajpathak8046
@nabarajpathak8046 Ай бұрын
@@thenepalesecivilwar108 hajur 1 month naauda ni 6 month jasto feel hune raxa sir
@KamalLamichhane-k2j
@KamalLamichhane-k2j Ай бұрын
प्रिय सर सिन्धुलीको सोरा सान्दाने को युद्धमा सहभागी सेना को अन्तरवार्ता लिइदिनु हुन विनम्र अनुरोध गर्दछु❤
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Ай бұрын
Kahile K vayako thiyo tapalai vayako jati janakari dinu pls
@BishanRokamagar-k5q
@BishanRokamagar-k5q Ай бұрын
Jay Nepal army
@DARKYT3662
@DARKYT3662 Ай бұрын
Herna Suru gariyo ❤❤
@humengurung8395
@humengurung8395 Ай бұрын
🎉🎉🎉🎉🎉
@siddharthashrestha5311
@siddharthashrestha5311 Ай бұрын
Good surugariyo
@SitaViswakarma
@SitaViswakarma Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Neehal1995
@Neehal1995 Ай бұрын
Please sir video ali xito liyaunusna
@bkRockRock
@bkRockRock Ай бұрын
१महिना rest पछि रमाइलो interesting अन्तर्वाता आउला भनेर आसा गरि बसेको थिए।😭😭😭आज त नयाँ भिडियो आयो कि भने प्रतेक दिन youtube कोnotification चेक गरि रहन्थे😢😢😢😢😢
@DangAspari-q6v
@DangAspari-q6v Ай бұрын
Suru gariyo hai sir.
@sanatkc630
@sanatkc630 Ай бұрын
Finally aaudai cha
@kathmandu6455
@kathmandu6455 Ай бұрын
खोज पत्रकारिताको नमूना हुनुहुन्छ तपाईं तर मैले एउटा् प्रश्न गर्दा तपाईंले अरु नै प्रश्न गर्नु भयो
@kripeshbhandari729
@kripeshbhandari729 Ай бұрын
Jaya arydaman
@kshitizk.c7815
@kshitizk.c7815 Ай бұрын
❤❤❤😊
@Surendra-Lama
@Surendra-Lama Ай бұрын
यो video को background music कुन गीत को हो?
@himalprasadsharmapoudel2536
@himalprasadsharmapoudel2536 Ай бұрын
Gosh ,,, ali frequently aunu paro patarakar hou?
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih Ай бұрын
शोभा कान्त जमर्कटेल जि तालिमे जोडा राम बहादुर बिक लाई सम्झिनु हुन्छ ।।चिन्नु हुन्छ ?
@JK_ONLINETV_NEPAL
@JK_ONLINETV_NEPAL Ай бұрын
किन नचिन्नु मैले मजाले चिन्छु उ रुपन्देहीको हरैया को तालिमे साथि हो । पछि नेपाली सेनाको जागिर तालिम गर्दा गर्दै छोडेर भारतीय सेनामा जागिर खाएको छ ।
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih Ай бұрын
@JK_ONLINETV_NEPAL होइन अर्को परेछ रुपन्देही साल्झण्डी को हो तपाईं हामी सग्गै भर्ना भाको हो बुटवल रामनगर बाट तपाई लगाएत उ उता म धाडिग बैरेनी मा
@chhatramanchhatraman230
@chhatramanchhatraman230 Ай бұрын
Tyo bich ma sarba sadharan Mathi gariyako atchyachar ra mahaila haru Mathi vayako balatkar chai samatiya nax ni?
@sanatkc630
@sanatkc630 Ай бұрын
यदि त्यो बिचमा त्यस्तो भएको छ भनि मिडिया बाहिर लेर आउनुस्। पिडित भएका जन्ताले न्याय पाउनु पर्छ होइन भनि त मिथ्याको दोषारोपण गरेको जस्तो मात्र हुन्छ?
@Bahadur-u2v
@Bahadur-u2v Ай бұрын
सर नया भिडियाे कहिले आउछ
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41