हेप्न खोजेको हो ? रबि र सुमनाले संसदमा आगो बाले, रामहरि खतिवडालाई दिए मुटु हल्लिने जवाफ, भयो हंगामा

  Рет қаралды 38,665

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#Rabilamichhane#Onlinetvnepal#SumanaShrestha#onlinetvnepal
Guest : Rabi Lamichhane, Sumana Shrestha, Ram Hari Khatiwada
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 146
@PremMagar218
@PremMagar218 2 ай бұрын
Jay ghanti...
@mrpardeshi8852
@mrpardeshi8852 2 ай бұрын
Jay ghanti🔔🔔🔔🔔🔔🔔🔔👍️👍️👍️🙏🙏🙏🙏
@OnlinetvNepal2015
@OnlinetvNepal2015 2 ай бұрын
हेप्न खोजेको हो ? रबि र सुमनाले संसदमा आगो बाले, रामहरि खतिवडालाई दिए मुटु हल्लिने जवाफ, ओली परे तिन छक्क....(भिडियो) kzbin.info/www/bejne/nmbJnaeeprCjlZY
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 ай бұрын
Jaya Ghanti all team ❤️❤️
@krishnashrestha9406
@krishnashrestha9406 2 ай бұрын
जय घन्टी
@PremaKhatri-x7n
@PremaKhatri-x7n 2 ай бұрын
काग्रेश्को रामहरि महा डाका हुन।
@narayanihumagain396
@narayanihumagain396 2 ай бұрын
अस्ति त सहकारी थग सहकारी ठग भन्दै घोक्रो सुकाको होईन हिम्मत छ कार्बाही गर्ने हिम्मत छ जय रबि जय घन्ती जय न
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 2 ай бұрын
jay ghanti🔔🔔🔔🔔🔔
@dipechlimbu4046
@dipechlimbu4046 2 ай бұрын
Jay ganti 🎉🎉jay mr. Rabi sir 🎉🎉good job 🎉🎉🎉
@nimadorjisherpa9999
@nimadorjisherpa9999 2 ай бұрын
४० बर्ष पुरानो पाटी काम छैन
@HarishDhamivlog
@HarishDhamivlog 2 ай бұрын
अब पालो रास्वपा माओवादी र ज्ञानेन्द्र साह को पाटी मिलेर जसरी यो मुला दुई जिब्रे पाटी काँग्रेस को गगन ले जसरी रबि जिलाइ 2 महिना संसद बन्द गरेको थियो तेसै गरि अब इनि हरु को सात पुस्ते लिकाल काँग्रेस र एमाले को धज्जी उडाउ बस 😢❤❤
@TikadeviThapa-s2m
@TikadeviThapa-s2m 2 ай бұрын
जय घण्टी /////
@ChetrajJoshi-b2k
@ChetrajJoshi-b2k 2 ай бұрын
अर्कालाई मानब तस्करको आरोप लगाउने डांकहरुले भुटानि सरणार्थि को केसलाई कहां लगेर ढाकछोप गर्न खोज्दैछन
@dilipshrestha3735
@dilipshrestha3735 2 ай бұрын
ओई!! रामे !! तेराे आमा हाे कि भाउजूले गरेकाे मानव तस्करी चै के तेराे फुटेकाे आँखाले थियाे र देखीनस?
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 2 ай бұрын
जय रास्वापा देशबेचेरखाँने दलादिपाटि मुर्दावनद
@krishnabhujel6056
@krishnabhujel6056 2 ай бұрын
Jay ghanti 🎉🎉🎉🎉
@keshavprasad4459
@keshavprasad4459 2 ай бұрын
रास्ट्रीय भाउजू लाई सोधिसत रैती
@bikramthapa9961
@bikramthapa9961 2 ай бұрын
सरकारले गर्न नसकेको काम इन्दिरा रानाले गर्नुभयको छ अब काङ्ग्रेस एमालेलाई पटाहा लगायर खेद्नुपर्छ
@nabinnepal3688
@nabinnepal3688 2 ай бұрын
जय घण्टि
@manojBhandari-iy3ur
@manojBhandari-iy3ur 2 ай бұрын
म सरकारलाई अनुरोध गर्छु, कण्डम बनाउने कम्पनीले कण्डम राम्रो तरिकाले बनाउनु पर्छ । कण्डम फुट्दा यस्ता मानिसहरु जन्मिने गरेका छन् । जो पृथ्वीमा बोझ हुन्। जसका कारण धरती पल्टिने सम्भावना बढी हुन्छ । धन्यवाद।🙏 Congress
@PasangLama-zh4zt
@PasangLama-zh4zt 2 ай бұрын
जय घण्टी 🔔🔔 चोर कांग्रेस र चोर एमाले
@herosalami508
@herosalami508 2 ай бұрын
Rabi🎉❤❤❤❤❤❤
@PremaKhatri-x7n
@PremaKhatri-x7n 2 ай бұрын
जय घण्टी जय रबि
@Rajendrajung
@Rajendrajung 2 ай бұрын
अग्रेजि बोल्न लाइ त काले घोप्टेलाइ आउनु पर्यो नि साला देश बेचुवा
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 ай бұрын
चोरहरु सबै भ्रष्ट्रचारीहरु सरकार चलाउन पगेको छ।अझ कति सक्ने हुन्
@HiraKarki-f2o
@HiraKarki-f2o 2 ай бұрын
Good luck Rabi sir
@AmarSunar-fd2xv
@AmarSunar-fd2xv 2 ай бұрын
जय घन्टी 🔔🔔
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 2 ай бұрын
Jai ghanti
@mamtashrestha9144
@mamtashrestha9144 2 ай бұрын
Jay. Ghanti. I 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramkajidahal6977
@ramkajidahal6977 2 ай бұрын
Jay ravi
@tekmagar7921
@tekmagar7921 2 ай бұрын
मायोबादी सङ लगेर अब Rabiko party pani sakiyo
@madebendra4723
@madebendra4723 2 ай бұрын
त्यो ४० बर्ष राजनितिक गर्ने भन्नेलाई जहा भेट्यो तेहि ठोक्नु पर्छ त्यो साला १नम्बरको भस्टचारी हो तेस्को कुरा सुन्दै थाहा हुन्छ त्यो दलाली हो भनेर
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 2 ай бұрын
प्लसटुफेलको बिचार कत्रो र कस्तो छ भन्ने छ महिने गृहमन्त्री कालखण्डले देखाइ सक्यो।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 ай бұрын
घडीवाला धेरै उफ्रेको छ भाग पाईहालिन्छ की भनेर?
@jharnarai2513
@jharnarai2513 2 ай бұрын
Jay 🔔 🎉🎉🎉
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
You are absolutely right hon'ble Sumana Shresthaji and hon'ble Rabi Lamichaneji. We should fight against corrupted leaders and people.
@samratshrestha4170
@samratshrestha4170 2 ай бұрын
Rabi sumana jindabat
@mamatrai5879
@mamatrai5879 2 ай бұрын
ठुला पार्टि भनाउदा हो याद गर है जनता लाई तिमिहरुको ल्याङ ल्याङ धेरै भै सक्यो ! देशभरिका जनता मिलेर तिमि नेता भनाउदा भ्रस्ट हरुलाई खुट्टा र हात गिडेर मुढा जस्तो राख्ने दिन न आयोस है ! हेक्का राखेस
@mingurung3698
@mingurung3698 2 ай бұрын
घडी कांण्ड पनि अनुसंधान हुनुपर्यो 🤪
@robitnegi4976
@robitnegi4976 2 ай бұрын
रामहरि चाेर डाका ।देश निकाला गर्नु पर्छ ।
@devighimire8065
@devighimire8065 2 ай бұрын
बाल्न पैसा लाग्दैन भनेर जे बाेले पनि हुने रहेछ बृद्धभत्ता खाएर बस न हाे बाजे शाे अलिकति भए पनि युवाले देशमा सिट्ममा लानुपर्छ भनेर लागिपरेका र एउटि महिला जस्ले नेपालीको शिर उच्च पारेको सबैले जाने बुझेका छन् ।।सदनमा बाेल्न पनि के बाेलेकाे छु थाहा छैन हाेेला मानवीय ज्यू लाई उहालाई डिप्रेसन पाे भएको हाे कि ????🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 काम गर्ने लाई सधैं जनताको सहयोग हुनेछ बिस्तारै जनताले बुझ्दै जानेछन् ।।।
@bhaktbhadur4756
@bhaktbhadur4756 2 ай бұрын
चाेरहरुलाई अागाेलगाउ जयरबि पढेकापैशनकमायका मिहिनेतले जयघनटि
@nabinnepal3688
@nabinnepal3688 2 ай бұрын
रिलेक्स घडि चोरपनि उर्फदैछ
@sherbahadurshahi4361
@sherbahadurshahi4361 2 ай бұрын
संसद बोकाको टाउकोको देखाएर कुकुरको मासु देखाउने धलो हो , भनेर भन्ने प्रचण्ड , आज त्यही विषय प्रमाणीत भएको छ र भाषण होईन भुक्ने धलो भएको पनि प्रमाणीत भएको छ । जय सनातन ।
@gobardhanale5153
@gobardhanale5153 2 ай бұрын
तपाईंहरुले चालीस ,चालीस वर्ष यस्ता राजनीति गरेर नै देशको यस्तो अवस्था भएको हो ।स्वच्छ मनस्थिति भएको नैतिकता भएकाहरुलाई भगाउने अनि रजगज गर्ने!जनताहरुले हेरी राखेका छन् प्रत्येक समुदायहरुले विचार गरिराखेका छन्!
@SyangdanPuskal
@SyangdanPuskal 2 ай бұрын
Wow wow sumana sis 🔔🇳🇵 tapaiko higmat raaa aatlaik salutes chha❤️🙏
@bhawaninembang4515
@bhawaninembang4515 2 ай бұрын
के भुटानी शरणार्थी प्रकरणले सदन र देशको शिर उच्च बनायेको छ ? माननीय रामहरी ज्यु?
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
१०० जना ससद बनाउनु पर्छ ..यहा त् झन्डै आधा जति मात्र बोल्छन भने आधा त् बोल्दैनन भता मात्रा खान र अरुको भाषण मात्र सुन्छन र टेबल ठटाउने काम मात्र गर्छन देसको ढुकुटी सक्ने भए ...
@santakhanal4841
@santakhanal4841 2 ай бұрын
वलििफटाहाबाेलेकाे देख्दानिरिसउ रबि साेबिता सुमना बालेन दबाब दिन पछिनहट्नु जय रबि सुमनास सेाबिता ।
@GorakhaThapa-be5xb
@GorakhaThapa-be5xb 2 ай бұрын
Ramhari.ji.ghadi.khacha
@chandramanmaleku7622
@chandramanmaleku7622 2 ай бұрын
सांसदले प्रमाण विना हावामा बाेल्नु उपयुक्त छैन।४०बर्ष राजनीति गर्ने नेताले देश र जनताकाे हितमा के काम गर्याै? जनता जान्न चाहन्छ।
@rajulibang7140
@rajulibang7140 2 ай бұрын
🎉🎉🎉 great job sumana ji
@DipendraRajpoudel
@DipendraRajpoudel 2 ай бұрын
Very good
@HarishRawol-s8f
@HarishRawol-s8f 2 ай бұрын
Jay🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🙏
@rajulamichhane6847
@rajulamichhane6847 2 ай бұрын
४० वर्ष राजनीति गरेर देशलाई के गाल बनाइस धेरै वकवक नगर
@prajolsimkhada9289
@prajolsimkhada9289 2 ай бұрын
यो नेपालको संसद हो येहा जय नेपालको गुन्जयमान हुनु पर्दछ लालसलाम भनेर कुनदेशको संसदको रक्षा गरेको?
@LaxmiPrasadBaral
@LaxmiPrasadBaral 2 ай бұрын
यो घडी चोरलाइ पाता कस न भाइ हो,।
@Krishna-iq6sn
@Krishna-iq6sn 2 ай бұрын
रोलेक्स पनि सरम बिनै बोलेको छ बा
@ramkajidahal6977
@ramkajidahal6977 2 ай бұрын
Jay suman
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 2 ай бұрын
सहकारी पार्टी उर्फ करुणामय!धेरै घोक्रो नफुलाए हुन्छ जताततै कान्डैकाण्डले थिचिएका छौ,नाङ्गिदै गएकाछौ।
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
कुन चाहि माननीय हुन् ति रास्वपा कुरा उछाल्दै थिए पहिले आफ्नो पार्टी तिर पनि फर्केर हेर्ने कि त्यहा त् झन् डङ्गुर होला हौ फोहर को थुप्रो ....हावा मा ससद भएर अर्काले बोकेर उचालेर बोलेको हो कि जस्तो लाग्यो ....छानविन त् आफ्नै पार्टी बाट शुरु गरौ जनता पनि हेर्न चाहन्छन हिम्मत छ ..आफ्नै पार्टीको सरकार छ त् हौ ...नक्कली भुटानी काण्ड, गिरिबंधु , बालुवाटार. ललितानिवास, सुनकाण्ड , जल्हारी काण्ड , फोर जी काण्ड , एन्सेल काण्ड .. त् अझ रामरी छानविन नै भएको छैन ...हौ ...छानविन गर्ने हो भने पाटि त् ओम नम शिवाय नै हुन्छ ...संसद नै खालि हुन् बेर छैन ...
@purushottamsigdel1716
@purushottamsigdel1716 2 ай бұрын
34 वर्ष देखि कांग्रेश, एमाले, माओबादी, समाजबादी, मधेसबादी मिलेर देश मा भ्रष्टाचार को कान्डै-कान्ड मच्चाउने अनि गठबन्धन सरकारको गृह मन्त्री सम्हालेका रबिले 4 महिना भित्र जादु गरेजस्तै गरि सबै कान्डको समाधान गरेर सबै भ्रष्टलाई जेल हाल्न सक्नु पर्ने?! के यो सम्भब छ?!
@bismitabhattarai3597
@bismitabhattarai3597 2 ай бұрын
Good ❤
@KrishnaKarmacharya-dt2ju
@KrishnaKarmacharya-dt2ju 2 ай бұрын
हामिले राता रात अरौबौ खरौबौ कमिसन मिलाएकाछौ खोइ तिमिहरूले गरेको
@nirmal_syangba
@nirmal_syangba 2 ай бұрын
बम पडकाउनु अब संमसद भबन मा यस्तो चोर सरकार नेता जनता चाइदैन
@TikadeviThapa-s2m
@TikadeviThapa-s2m 2 ай бұрын
एमाले र कङ्ग्रेस को अब काम छैन
@DipendraRajpoudel
@DipendraRajpoudel 2 ай бұрын
Good
@bishnupoudel3593
@bishnupoudel3593 2 ай бұрын
गृह मन्त्री तस्करिको नाइके हो
@Guru23455
@Guru23455 2 ай бұрын
मन्त्री पद फुस्कियो 😅😅😅 आबेशमा किन????
@indraprasadneupane9198
@indraprasadneupane9198 2 ай бұрын
याे चस्मा लगाउने के सुमनाले बाेलेकाे English बुझे हाे ला त
@bigyanthulung3783
@bigyanthulung3783 2 ай бұрын
यो रामहरी खतिवडा त राम्रो नेता लाग्त्यो तर कुकुर नै रछनी अरुले भुक भन्दा भुक्ने । आफुले कुन बिसयमा बोल्ने कुन बिसयमा नबोल्ने थाहै नपाइ बोल्छ । यस्तै बोल्ने भय भुटानी को पनि कुरा उठाको भय हुन्थ्यो नि
@HANA95826
@HANA95826 2 ай бұрын
काङ्ग्रेस एमाले ले मानब तस्कर गरे हामी ले गर्दा किन बिरोध भन्ने भनाई मानय सुमना श्रेष्ठ को देखियो जसले गरेको भएपनि यो गलत हो।नोया पुरानो केही फरक छैन सबै देश लागि होइन आफ्नै सता पद र पैसा को गछाड मछाड गर्दै छन्।
@pkkirki8470
@pkkirki8470 2 ай бұрын
Kanda1+25 Kanda fail open hunuparxa
@prasaddhakal
@prasaddhakal 2 ай бұрын
Mafia sarkar
@dayaramram7199
@dayaramram7199 2 ай бұрын
अरू नजाेडउ घडि चाेरेकाेचै डुजाेडउहै
@PrakashNepali-h7q
@PrakashNepali-h7q 2 ай бұрын
Kp.ba.kasto.laayo
@KaranHamal-fp1sy
@KaranHamal-fp1sy 2 ай бұрын
चालिस वर्ष देशलाई बेचिन अझै बेच्नुपर्छ भनेको होला
@balramgiri6704
@balramgiri6704 2 ай бұрын
100% Sahi Kura garnu vayo sumana ji ! Ho sakchau? Dudh KO dudh ! Paniko Pani garna ? Sabai mileyra Deys luteyra varasta daka dalal Deys luteyra lai sarbasso sahit jeel halnu parxa hajur 🙏🙏🙏🙏😢😢😢😢😪😪😪😭😭😭😭
@AnnoyedBeagle-bs7xl
@AnnoyedBeagle-bs7xl 2 ай бұрын
Ghadi chornelai Pani anushandhan hunu paryo
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
डुंग डुंग गन्हाएको कांग्रेस र एमालेले भुत्रो कारवाही गर्न सक्छ र ...आफ्नै पार्टीमा छानविन गर्ने हो भने पाटि नै रितो होला जस्तो छ हौ बा !..
@tejprasadkhanal3565
@tejprasadkhanal3565 2 ай бұрын
यो घचोर्ले नभानभाकोआरोप लागेकोछ पद्मागएरभुदिचिर्न थुइक्क चोर्हो त्याहिगर्नगएकोहो साम्सद्भबन्मा
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 2 ай бұрын
Ravi team Is so amazing gossip 😅😅
@prabhamaniacharya7622
@prabhamaniacharya7622 2 ай бұрын
ओइ भाते हो हालको तिमिहरुको सभामुख त्यहि ब्यक्ति हो जस्ले ने कब्पाटिका महान ब्यक्ति मनमोहन अधिकारी जो तत्कालिनप्र ्म ् मनमोहनअधिकारीको अधिकारमा रहेको महाकालीसन्धि पास नगर्न मनमोहनले बिपक्षमा भोट खसाल्न पठाएको ब्यक्तिले के कति लोभलालचमा परि महाकाली नदी बेचियो त्यसको पनि कुरो उठाइयोस हैनभने सांसद हौ भनेर घोक्रो नफुलाए हुन्छ
@KpKhanal-cb2ju
@KpKhanal-cb2ju 2 ай бұрын
मान्छे बेच्ने घणिवालाकाे पटिका सप्पै हुदाहुदै डुक्रिन लाज छैन गाठे
@KrishnaKarmacharya-dt2ju
@KrishnaKarmacharya-dt2ju 2 ай бұрын
गिरी बन्धु काण्ड भुतानी काण्ड ललिता काण्ड आदी काण्डै काण्डले हामिले बिश्वमा चिनाएका छौ खोइ तिमिहरूले गरेको ?
@bishnupoudel3593
@bishnupoudel3593 2 ай бұрын
कालो कस्ङ्रेश को भतुवा किन उफ्रेको
@a78oppo-fo9ph
@a78oppo-fo9ph 2 ай бұрын
40 बर्ष राजनीति गरेर के दियो देस लाई ह काङ्ग्रेस र एमाले चोर डाका हरुले सक्ने भो नेपाल आमा लाई
@yamthapa666
@yamthapa666 2 ай бұрын
यो चस्मे बोल्दा बोल्दै मर्छ अब
@bishnupoudel3593
@bishnupoudel3593 2 ай бұрын
60 हजार मान्छे बेचुवस कालो काङ्रेध र ये मस्ले हो घदिचोर पनि कालो कस्ङ्रेश हो
@srenee2585
@srenee2585 2 ай бұрын
Ram hari ji tapai haru le 40 barsa ke garnu vayou desh na rojgari kina chaina ? Kina industry banda garnu vayou ? Esko jawab dinu ani thulo kura garnu vrasta vrasta ko sarkar
@GeetadeviLimbu
@GeetadeviLimbu 2 ай бұрын
स्न्व्तस्कारी काण्ड पनि बोल नु नि
@dilipshrestha3735
@dilipshrestha3735 2 ай бұрын
त्याे रामे राँडीका बानकाे जिब्राे थुतेर हातमा राखी देउ न रवी।
@Krishna-iq6sn
@Krishna-iq6sn 2 ай бұрын
यो कुन कलौटे हो दुनिया हावादारि कुरा गर्ने ?
@aswinchhetri6446
@aswinchhetri6446 2 ай бұрын
hawa na bolda huna kursi gayo vanera k fari girij book ma name lekhnu ako ho rabi sir
@yamgurung-s4z
@yamgurung-s4z 2 ай бұрын
Charitra hatya garne ho bhane Oli le nirdosh byakti lai jatya gareko hoina ra
@Localcall-ns5my
@Localcall-ns5my 2 ай бұрын
Langlang agen agen....
@jangumabolimbu3115
@jangumabolimbu3115 2 ай бұрын
maa kasam hola yo public place maa bhayeko bhaye ma guleli taukai futai dinthiye ma ....40 ..40 years aey ...kuhilitai
@AlexLimbu-b5d
@AlexLimbu-b5d 2 ай бұрын
को यो मुँजी अरु काण्ड को कुरा उठाउन नमान्ने
@yamgurung-s4z
@yamgurung-s4z 2 ай бұрын
Meri bichar ma yo ram hari khatiwada bhanne jantu ko boli Ra byabaharma chor jastai lagyo
@udaythapa4257
@udaythapa4257 2 ай бұрын
Timiharu le 32 barsh dekhi. Derai garu. Aba pani Nagrik le bujenn vhane. Derai paxutauna parni 6
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 84 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,2 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
Watch Top50 News Of The Day ||Ashoj-29-2081 || Nepal Times
12:29
Nepal Times
Рет қаралды 4,7 М.
The Match That Made Ronaldinho Retire
13:33
BR7 Football
Рет қаралды 2,6 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 84 МЛН