गुरु ले सारै राम्रो संग सिकाहुउनु हुदा रहेछ । नमन नमस्कार ♥️🙏
@sadazsangeet26567 ай бұрын
नमस्कार हजुर
@shantasigdel77746 ай бұрын
गुरू सा रे ग म सबद मा भनुन् अझैं सजिलो हुन्छ
@nandusubedi49665 ай бұрын
❤❤❤
@RickHardcore7 ай бұрын
Another good job my friend!!
@rampokharel8927 ай бұрын
नमस्ते हजुर म थाईलेन्ड बाट
@sadazsangeet26567 ай бұрын
नमस्ते
@shakyarabindra36157 ай бұрын
🥰❤️❤️❤️🙏🙏🙏❤️❤️❤️🥰
@KrishnaKhadka-wf4 ай бұрын
केही वर्षपछि म पनि सिक्छु।🙏🙏
@shreedharbastola73656 ай бұрын
🕉️☮️🙏🏼🇳🇵
@sahadevmahat72787 ай бұрын
❤ Namaskar!
@sadazsangeet26567 ай бұрын
नमस्कार
@BhimMainali-pm4kh7 ай бұрын
Dherai Samaya gag Mai bityo.
@bijayakhadka21637 ай бұрын
नमस्कार गुरु गितको बिचको म्युजिक बजाउने तरिका सिक्न मन लागेको थियो मिल्छ भने सिकाउनु भय अाभारि हुने थिय।
@sadazsangeet26567 ай бұрын
नमस्कार हुन्छ तेस्को पनि पालो बिस्तारै आउँछ है
@manishagarwal92697 ай бұрын
❤❤
@ZakirRaza-mt6ct7 ай бұрын
Thanku
@JogBahadurThapa-w1d7 ай бұрын
Thanks
@sadazsangeet26567 ай бұрын
मेरो पनि धन्यवाद
@renukabasistha72667 ай бұрын
हजूर म पनि यसरी नै खोज्छु हजूरको सिकाइमा खोज्नेछ तरिका चाहि ठ्याक्कै मिल्यो धेरै भजनहरू मैले आफै खोजेर बजाइरहेको पनि छु तर अरूले गाएको गीत भजनमा तुरुन्तै स्वर पक्डेर बजाउन सकेको छुईन अनि कर्डको बारेमा कुनै जानकारी नै छैन।
@sadazsangeet26567 ай бұрын
खोज्ने कोशिस गेर्नुस अबसे सक्नुहुन्च
@ritaregmi80337 ай бұрын
बुझिने गरि सिकाउनुभो अरु गित पनि सिकाउनु है🙏🌹
@sadazsangeet26567 ай бұрын
हस्
@krishnasapkota467128 күн бұрын
कुराभन्दा गफ अलि धेरै भयो कि?
@BishnuBaral197 ай бұрын
मलाई नि अफिसमा अायर सिक्न मन छ गुु रु हजुर शीत कुन ठाउमा हाे हजुरकाे अफिस अनि सिकायकाे कति लिनु हुन्छ नि
@sadazsangeet26567 ай бұрын
जमल काठ्माण्डों फोन न 9841838017 , 9808317086 सम्पर्क गरेर आउनु होला धन्यबाद !