हेर्नुहोस, प्रदिप रोकालाई यसरी र्‍याख र्‍याखती पारीन कल्पना दाहालले । यो वर्षकै कडा दोहोरी ।। HD

  Рет қаралды 2,920,838

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PradipRoka_KalpanaDahal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 600
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@jitendrathapa6480
@jitendrathapa6480 4 жыл бұрын
Dr
@jitendrathapa6480
@jitendrathapa6480 4 жыл бұрын
Dr
@jitendrathapa6480
@jitendrathapa6480 4 жыл бұрын
P lii lol lii
@yubikashrestha9051
@yubikashrestha9051 4 жыл бұрын
सारै मिठो गरी गाउनुन्छ दाई र दीदी ले alwys best इन्द्रेणी टिम 🙏🙏🙏🙏❤️🙏🙏🙏❤️❤️🙏🙏❤️❤️🙏🙏🙏❤️❤️❤️🙏🙏
@bijayamoktannnn9219
@bijayamoktannnn9219 4 жыл бұрын
Ma indreni euta pani naxutai herxu dherai man parx...aba tarai tira pani sayog garnu paryo badi pidit haruko lagi...
@TikaSanu
@TikaSanu 4 жыл бұрын
नमस्कार मेरा आदरणीय दर्सकसोर्ता हरु मा। निकै उत्कृष्ट दोहोरी गाउनुभयो प्रदिप दाइ अनि कल्पना जि लाई बधाइ छ।
@bhusaljib20
@bhusaljib20 4 жыл бұрын
ho ni tika ji अनि छत्ररा साही कहिले आउनु हुन्छ
@sandipbaduwalxetri7711
@sandipbaduwalxetri7711 4 жыл бұрын
तपाईंको र छ्त्र शाही को सुन्न नपाएको धेरै भयो
@shamsertamangnic5631
@shamsertamangnic5631 4 жыл бұрын
Chatra ra tika ko dohori sunna sarai man xa molai
@jayakrishnahamal1332
@jayakrishnahamal1332 4 жыл бұрын
टीका बैनिको पालो कहिले आउने हो ? लकडाउन पछी गित सुन्न पाइएको छैन त ?
@lokeshtandan9143
@lokeshtandan9143 4 жыл бұрын
सबै आउनुभयछ छ्त्र साही र टीका सानू आउने कैले
@durgagurung6507
@durgagurung6507 4 жыл бұрын
कसरी सम्वोधन गरौँ दुई टुक्का एकैपटक जोडेर गित गाउन सक्ने कलाकार लाई हृदय देखि नै सम्मान छ ! जय होस् 🙏 ईन्द्रेणी परिवार
@lbchhetri4933
@lbchhetri4933 4 жыл бұрын
रमेश प्रसाई सँग को दोहोरी हेरेर कल्पना सिस को दोहोरि खोजी खोजी हेर्न थाल्याछु 😍😍रमेश प्रसाई सँग को दोहोरी हेरेर आउने कोको हुनुन्छ 👇👇🙏🙏
@bpn.n47gundiplove41
@bpn.n47gundiplove41 4 жыл бұрын
✋✋✋✋
@srijanaregmi201
@srijanaregmi201 4 жыл бұрын
म पनि छु हिजो आज खोजी खोजी हेर्छु😍
@manisharesmi703
@manisharesmi703 4 жыл бұрын
@@srijanaregmi201 -
@zonethapa685
@zonethapa685 4 жыл бұрын
same
@arjunbanjade1153
@arjunbanjade1153 4 жыл бұрын
Some to you
@hemabhusalsapkota9521
@hemabhusalsapkota9521 4 жыл бұрын
कल्पना बैनीको प्राहार 100%👍️👍️ सही छ कति सरल र सहज तरिकाले हो जवाफ दिएको हो
@umeshrd9759
@umeshrd9759 4 жыл бұрын
♥️🎼🇳🇵चार टुक्के गित गाउनलाई आफैमा गार्‍हो छ तर पनि सहजै कति आनन्द ले गाउनु भयो दोहोरी पनि एक क्षमता र आटले मात्र हुने हो सम्मान छ दुबै जनाको क्षमतालाई♥️🎼🇳🇵
@nzlali6851
@nzlali6851 4 жыл бұрын
वाह वाह..दोहोरी भनेको त यस्तो पो होत..मान्नै पर्छ कल्पना सिस र प्रदीप..दाइ लाइ!!🙏कृपया भाग 2पनि लिएर आउनु होला??❤️
@kuberagri5321
@kuberagri5321 4 жыл бұрын
श्रीमान भन्दा श्रीमती को रोल बाट कडा आयो कल्पना बहिनी लाई बधाई
@sanjitadahal3608
@sanjitadahal3608 4 жыл бұрын
ati nai ramro xa kalpana dd ko dohori
@manojsapkota3524
@manojsapkota3524 4 жыл бұрын
कल्पना दाहाल को गित र हिम्मत सबै भन्दा ठूलो कुरा हो सफलता को कामना
@bisnubhatta5499
@bisnubhatta5499 4 жыл бұрын
असाध्यै झटक लाग्दो मीठो दोहरी धन्यवाद दुबै भाइ बहिनी लाई तर आज कल्पना बहिनी को जित भयको घोषणा गरे प्रदिप भाइले माइन नगर्नु ल ।
@sureshpaudel7715
@sureshpaudel7715 4 жыл бұрын
कल्पना दि..को गाउँने शैली एकदमै राम्रो लाग्यो शब्द पनि ।प्रदिप दा.. पनि धेरै राम्रो छ ।इन्द्रेणी टिमलाइ धेरै धन्यवाद ।❤️❤️❤️❤️❤️💕💕💕💗💗💗💖
@sisirmainali4836
@sisirmainali4836 4 жыл бұрын
यो भाका मा गाउने लाई त मान्नै पर्छ हौ धेरै शब्द याद गर्नु पर्छ ❤️❤️
@kalpi7795
@kalpi7795 4 жыл бұрын
यो कल्पना बहिनीको मुखमा त सरस्वती माता को बास छ , स्वर पनी तेत्तिनै मिठो , love you कल्पु❤️❤️
@tomkruise7542
@tomkruise7542 4 жыл бұрын
Hahaha kalpi loves kalpu...
@lokendramagar7951
@lokendramagar7951 4 жыл бұрын
यो 4 तुक्के दोहोरी त धेरै गार्हो हुन्छ गाउन तर पनि कति सजिलै गाएको विशेष कल्पना बुनु ले राम्रो गायो जस्तो लाग्यो
@purnakc6616
@purnakc6616 4 жыл бұрын
अति राम्रो इन्द्रेणी कार्यक्रम छ ।
@premrajpandey4541
@premrajpandey4541 4 жыл бұрын
क्या दामी 7; पटक सुन्दा पनि धित मरेन सलाम छ दुबै जानालाइ
@pramikarokaya2488
@pramikarokaya2488 4 жыл бұрын
सरै मन छोयो कल्पना जि को गित ले लेख्ने शब्द नै भेटिन एति कला गला लाई स्थान दिने इन्द्रेणी को जय जय जय होस् 🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
यस्तो रमाइलो मा आफू जान नपायर आज मलाइ नरमाइलो लाग्या छ भन्या ।जे होस प्रदिप रोक्का अनि कल्पु को दोहोरी हेरेर घरमै मनोरञ्जन लिनु पर्छ अब ।इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा सुभ प्रभात्🙏🙏🙏🙏🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
खाना पाक्यो भाउजु?
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
लिनु पर्छ सहि हो
@karkiradhikababy946
@karkiradhikababy946 4 жыл бұрын
Nice
@ramprasad-tu9uy
@ramprasad-tu9uy 4 жыл бұрын
इन्द्रेणी र लोक गीत मन पर्नेले मेरो च्यानल पनि हेरेर सस्क्राइब गर्नु है kzbin.info/www/bejne/b3y8foSgd76kbMk
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
@@jagadishtamang3015 यतिखेर रिप्लाई दिदैछु है बाबू त्यति खेर पकाउदै थिय ।
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 4 жыл бұрын
वाह कल्पना!क्या शब्द छ,यो सांगीतिक जोडिको निरन्तर उन्नति प्रगतिको शुभकामना ।
@bimalamaharjan7275
@bimalamaharjan7275 4 жыл бұрын
Ho dami x sabdha keep its up bless you sis
@rajaadikariraj9137
@rajaadikariraj9137 4 жыл бұрын
ऐसालियोकलपनासोटिनाकोगिदतमलाईधेरैमनपरेयो
@padamlama3416
@padamlama3416 4 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ रमाईलो लाग्यो इन्द्रेणी हेर्ने कोको हुनुहुन्छ एता हजिर हुनुहोला है।
@ramprasad-tu9uy
@ramprasad-tu9uy 4 жыл бұрын
इन्द्रेणी र लोक गीत मन पर्नेले मेरो च्यानल पनि हेरेर सस्क्राइब गर्नु है kzbin.info/www/bejne/b3y8foSgd76kbMk
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Honi hjr sarai man xune tukka xa k hai
@paruthapa1634
@paruthapa1634 4 жыл бұрын
कल्पना दिदी र प्रदिप दादा काे गित धेरै राम्रो छ फेरि पनि याे जाेडि काे गित अावस है
@prabhagharti6907
@prabhagharti6907 4 жыл бұрын
कल्पना दाहाल जि कडा हुनुदोरैछ😘😍उज्जवल भबिश्यको कामना🙏💕❤️
@madhugnawali9386
@madhugnawali9386 4 жыл бұрын
अब इन्द्रेणी मा अति रमाइलो हुन्छ खिमा बैनी र पाबल भाइ आहुनु भयेछ खुसी लायो
@santoshsunuwar9422
@santoshsunuwar9422 4 жыл бұрын
पावल राई को बाँसुरी बजाउने तरीका नै राम्रो लाग्छ
@dhirajrawal6469
@dhirajrawal6469 4 жыл бұрын
Malai pani dherai ramro lakxa aaunu vo khushi lagyo
@pasangsherpa9498
@pasangsherpa9498 4 жыл бұрын
मेरो जिल्लाबासि पवल राई सर एकदम राम्रो बजाउनु हुन्छ बाँसुरि बधाई छ सर
@phqatarsterlings7643
@phqatarsterlings7643 4 жыл бұрын
Sahi ho 100%
@ichchhaaryal3697
@ichchhaaryal3697 4 жыл бұрын
Pawol mlaini man parx
@dambermalla585
@dambermalla585 4 жыл бұрын
दामी छ
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
कल्पना ज्यु वाह: वाह: तपाईले आज चुटन चुट्नु भयो बा बा श्रीमान(प्रदिप) लाई । हरेक प्रहार जबर्दस्त भारि थियो। अति रमाइलो भयो यो दोहोरी सुनेर्। धेरै धेरै धन्यवाद ! ! 🙏🙏🙏❤️❤️👍👍
@bhupwajkaiki9428
@bhupwajkaiki9428 3 жыл бұрын
Nice hjr ❤️❤️❤️❤️❤️❤️
@rawbinjung9356
@rawbinjung9356 3 жыл бұрын
P
@tankakhanal5627
@tankakhanal5627 4 жыл бұрын
Kalpana - U are great. Pradip भाइ लाई सलाम । कल्पनाको सालिनता र स्वर लाई नमन। नेपाली चेलिबेटीहरुले धेरै सामाजिक परिक्षाहरुमा उतिर्ण हुँदै घरपरिवार विस्वबिध्यालयको डिग्री लिनुपर्ने हुनेछ । यसमा कल्पनाले बिद्यावारिधी गर्नेछिन भन्ने म पूर्ण बिश्वास गर्दछु। जसरी मेलम्ची काहीं कतै नरोकिइ बग्ने गर्छ त्यस्तै कल्पनाका शब्दहरु बग्ने गर्छन् । यो ऊनीको लवज र स्वर लाई पून सलाम। बिना बिचार , बा आमाको सल्लाह नमान्दा पाउने कष्ट लाई राम्रो गरि प्रस्तुत गरेको सुन्दा यो उमेरकी चेली लाई नमन। दुबै लाई शुभकामना ।
@sibapoudel7625
@sibapoudel7625 4 жыл бұрын
नि:शब्द कमेन्टका लागि💓🙏🙏भीम पौडेल vs कल्पना दाहालको जाओस् न एक पटक सआदरणीय कृष्ण दाजु 💓💓🙏🙏🙏
@nurkumarigurung2643
@nurkumarigurung2643 3 жыл бұрын
44$9096f2f47e6134d0c9329785a01468383$
@baburamtamang4822
@baburamtamang4822 4 жыл бұрын
प्रदीप रोका जी र कल्पना दाहाल बहिनीलाई मन पराउने जति यता हाजिर हुनुहोला है 👍👍👍❤ ❤ ❤ ❤
@madankarki2734
@madankarki2734 4 жыл бұрын
वा दोहोरि भनेको पो एस्तो हुनु पर्छ दुबै जना को एक दम राम्रो छ सबै लाई नमस्ते
@dipakmayalu2060
@dipakmayalu2060 4 жыл бұрын
प्रदिप पनि अब्बल दोहोरि गायक हुन तर अाज त कल्पनाले पछ्छारेकै हुन ।दामि दुबै जनाको 👌👌😀😀😀😀😜😜😜😜😜
@rajkumarkhadka5184
@rajkumarkhadka5184 4 жыл бұрын
कल्पना बैनि मेरो बिचारमा तपाईंले ठुलो सामाना गर्नपर्छ जस्तो लागिरहेको थियो तर तपाईं त जेरि को केकुरा चिनी भन्दा पनि कडा हुनुहुदो रहेछ । congratulations बैनि हजुरलाई धन्यवाद। ।।।।
@manisapkota8556
@manisapkota8556 4 жыл бұрын
अति मिठो आवाज कल्पना बैनिको अझै साङ्गितिक प्रगति को कामना गर्दछु
@डिलबहादुर-ल1स
@डिलबहादुर-ल1स 4 жыл бұрын
चरी लैजा समाचार गित खगेन्द्र बिशुकर्मा दाइ लाई गाउन लगायको भय झन आनन्द आउथियो होला
@dipakkhanal625
@dipakkhanal625 4 жыл бұрын
इन्द्रेणी जाहा पुग्छ तेहि पुगेको देग्छु कृष्ण बजगाइ सच्ची इमानदार गाइका सदा नमन
@suryasomai4531
@suryasomai4531 4 жыл бұрын
इन्द्राणी स्टार कल्पना दाहाल
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 жыл бұрын
यो इन्द्रेणी ले रुवाउदा फुलिन नसक्ने गरि रुवाउछ अनि हसाउदा रोक्न नसक्ने गरि हसाउछ मरे हासेर राजा प्रदिप रानी कल्पना लभ यु सो मच किप इन टच
@अम्बिकारिजाल
@अम्बिकारिजाल 3 жыл бұрын
,g,gb
@ramailotv5295
@ramailotv5295 4 жыл бұрын
कल्पना लाई इन्द्रेणी मा जागिर दिनु पर्यो सर
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
यति गार्हो ४ टुक्के दोहोरी पनि कति सजिलै गाएको सलाम छ प्रदिप+कल्पना
@susmitathapa9433
@susmitathapa9433 4 жыл бұрын
5
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
@@susmitathapa9433 kasari 5 4 tukke honi
@flutelover2432
@flutelover2432 4 жыл бұрын
इन्द्रेणी को programme saahrai raamroo छ दुखी पीडित लाई गरेको सहयोग त झनै राम्रो छ अझै सफल हुँदै जाओस इन्द्रेणी
@GovindaDhrubaTiwari
@GovindaDhrubaTiwari 4 жыл бұрын
🙏 ए गाँठे ! 🙏 तारीफ गर्ने शब्दै छैन हो म मा! सांगीतिक क्षेत्रमा, उमेर, अनि प्रवेश को हिसाबले मैले प्रदिप रोक्कालाइ भाइ र कल्पना दाहाललाइ बहिनि नै भन्नु पर्छ तर शब्द संयोजन, परिस्थिति र अन्य प्रहारले भने मैले दाइ र दिदि नै भन्नु पर्ला जस्तो लाग्यो ! जे होस्, यस्तो महाकठिन र रिस्की प्रकारको गीतमा लाइभ दोहोरि (घमासान युद्द) छेडी यस्तो उत्कृस्ट प्रस्तुति दिनु भएकोमा दुबैलाई नतमस्तक भै सलाम, अनि यो प्रस्तुतिलाइ गीत संगीतका भोका तथा गीत संगीत प्रेमीसम्म पुर्याउनु हुने दाजै कृष्ण कंडेल लगायात सम्पूर्ण टोलीलाई पनि सहृदय प्रणाम। बधाईका साथै अन्य यस्तै प्रकारका जति सुने र जति पटक हेरे पनि नअघाइने प्रस्तुतिहरुको प्रतिक्षामा। गोभिन्द (ध्रुब) तिवारी, कलाकार तथा कला प्रेमी, स्विजरल्याण्ड।🙏🙏
@santoshpantha1970
@santoshpantha1970 4 жыл бұрын
कल्पना बहिनी अति अब्बल देखिनु भयो तर प्रदीप सधै दोहोरिको हिरो हो भन्ने पनि भुलेको छैन ।
@krishnakattel5
@krishnakattel5 4 жыл бұрын
अाज भने कल्पनाले प्रदीप लाई शव्दवाणले हराहे जस्ताे लाग्याे । धेरै रमनइलाे छ ।
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
🖒🖒🖒🖒🖒🖒wow nice pic sis baii 🖒🖒
@bishwastanahunge5378
@bishwastanahunge5378 4 жыл бұрын
यो भाकामा पहिलोपटक लाइभ दोहोरी सुनियो। सारै राम्रो लाग्यो आज सम्मकै उत्कृष्ट दोहोरी लाग्यो मलाईचाहिँ । प्रदीप जी ले भन्दा कल्पना दाहाल ले राम्रोसँग गाउनु भयो जस्तो लाग्छ मलाई । साच्चै दिमाग् चाहिँ मान्न पर्छ है लाइभ दोहोरी गाउने हरुको ।सलाम छ दुबैजनालाइ
@yamrana7353
@yamrana7353 4 жыл бұрын
यस्तो पो दोहोरी भनेको त बेस्त अफलक प्रदिप दाजु कल्पु दिजु सबै भन्दा हजुर हरुको रोईला भाका र काठे भाकामा दोहोरी गाको मन पर्छ सधै हेर्ने गर्छु हजुर दुईको दोहोरी नछुटाई
@somnathacharya4034
@somnathacharya4034 4 жыл бұрын
सन्देश मुलुक दोहोरी छ ,कल्पना दाहाल बैनि को मिहिनेत राम्रो छ अझै मिहिनेत गर्नु यस्तै यस्तै सन्देश दिने खालको दोहोरी गाउनु
@bjayastha
@bjayastha 4 жыл бұрын
कल्पना को फ्यान हरु हाजिर गरम है।❤️❤️❤️
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
आज बात खिमा बहिनी पावल भाइलाई पनि देख्न पाईयो खुसी लाग्यो
@eyedrop866
@eyedrop866 4 жыл бұрын
गोमा जी हजुर कता देखी हो । म पनि नियमित कमेन्त गर्छु । अनि हजुर को कमेन्त सधैं हेर्छु
@syantopulamo8086
@syantopulamo8086 4 жыл бұрын
@@eyedrop866 Ubuntu,.
@bhabinthapa1143
@bhabinthapa1143 4 жыл бұрын
नमस्कार दिदी हजुरलाई देख्ने कहिले होलानि दिदी
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@eyedrop866 हजुर नमस्कार म काठमाडौं देखि हजुर
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@bhabinthapa1143 हजुर नमस्कार कहिले काँही देख्न पाइन्छ हजुर
@rajeshbist1821
@rajeshbist1821 4 жыл бұрын
कल्पना ले त pardeep लाई बेसरी हरायो त एकदम राम्रो छ दोहोरी
@sagarchhettri3295
@sagarchhettri3295 4 жыл бұрын
आहा आज खिमा अनि पावल जी लाई बल्ल देख्न पाइयो अबो मनु दि पनि आउनु पर्यो ।
@keshavrijal7025
@keshavrijal7025 4 жыл бұрын
कल्पना दाहाल बहिनीको शब्द चयन अत्यन्तै राम्रो रह्यो ! बधाई छ !!
@edt2937
@edt2937 4 жыл бұрын
Live Lok dohori Ka godgift personality Kalpana Ra Pradip super ❤️👋 dohori.
@अम्बिकाभट्टराई
@अम्बिकाभट्टराई 4 жыл бұрын
आहा कति रमाइलो प्रदीप र कल्पना को शब्द भब्य छ है
@tampun2893
@tampun2893 4 жыл бұрын
Wow very nice song good luck
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
बबाल दोहोरी प्रदीप भाई र कल्पना बहिनिको क्या रमाइलो भयो ।
@krishnaparajuli6726
@krishnaparajuli6726 4 жыл бұрын
अति राम्रो छ आज साच्चै कल्पना दाहाल ले हरायो प्रदीपलाई।
@narayanikadel5655
@narayanikadel5655 4 жыл бұрын
Mk
@narayanikadel5655
@narayanikadel5655 4 жыл бұрын
Ok
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@narayanikadel5655 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@narayanikadel5655 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@bishnuchaulagain728
@bishnuchaulagain728 4 жыл бұрын
अति राम्रो गीत। । मलाई त धेरै मन पर्यो। कल्पना दाहाल र प्रदिप रोक्काको साङगितिक जोडी सधे यसरी नै अगाडि वढोस ।धेरै धेरै शुभकामना ।
@yamsingh5399
@yamsingh5399 4 жыл бұрын
कल्पना पूर्व पश्चिम सबै खाल्को गित गाउने एक अब्बल कलाकार साथै पर्दिप पनि धन्यवाद
@anapyakurel6124
@anapyakurel6124 4 жыл бұрын
यो भाका साच्चै नै कठिन थियो यो दोहोरी गितमा प्रदिप भाईले जस्तो महशुस गर्नु भएको छ वास्तवमा त्यस्तै नै भयो कल्पना बहिनिको राम्रो छ सबैलाई हार्दिक बधाई ।
@rajeshjoshi6857
@rajeshjoshi6857 4 жыл бұрын
कल्पना को दोहोरीले साहै मन छूयो रियल्ली मिल्दोजुल्दो नेपालको यथार्थ घटना संग आधारित छ
@gopalxinal4347
@gopalxinal4347 4 жыл бұрын
अधभुत प्रतिभा। सारै मीठो। धन्यवाद 🙏🙏गायक गायिका अनि ईन्द्रेणी परिवारलाई मीठो गितको लागि।
@amritadudharaj4972
@amritadudharaj4972 4 жыл бұрын
kalpana dahal ra pradip rokka lai dherai dherai dhanyabad
@bibashthapa8285
@bibashthapa8285 3 жыл бұрын
यो गित जति हेरेनि धित नै मर्दैन कल्पना जे होस जोस्सिएर गाउनु भाछ सफलताको शुभकामना
@dinanathsubedi8912
@dinanathsubedi8912 4 жыл бұрын
धेरै राम्रो अझ कल्पना बैनिको अब्बल जस्तो लाग्यो कति मिठास ...
@krishnapaudel3273
@krishnapaudel3273 4 жыл бұрын
अाजको दोहोरीको छुट्टै मज्जा भाका छनौट र प्रदिप भाइ अनि कल्पना बैनीको उत्कृष्ट प्रस्तुति सलाम ईन्द्रेणी
@dlbhandari911
@dlbhandari911 4 жыл бұрын
कल्पना दाहाललाई ईन्द्रेणीको कलाकार गराउनु पर्यो बहुप्रतिभा कि धनी छन त्यसैमा उस्तै सुन्दरी पनि कमजोरी अलि बढी मेकपमा म सझिने बानी
@dambermalla585
@dambermalla585 4 жыл бұрын
yes
@lalitthapathapa5259
@lalitthapathapa5259 4 жыл бұрын
कृष्ण बचगाइ साच्ची कृष्ण कडेल झै खतिराख्नु भाको छ इन्द्रेणी मा उहालाइ सलाम गर्छु । छत्र छितो इन्द्रेणी मा आउनु परियो ।
@bibekkumarkarki6809
@bibekkumarkarki6809 4 жыл бұрын
तर आज कलपना बहिनीले जित्नुभो है सारै राम्रो बहिनी हजुर लाई आशिर्वाद अनि अझै गाउदै जानु अगाडी बडदै जानु सुभकामना
@dambargurung9568
@dambargurung9568 3 жыл бұрын
Kalpana khatra...
@danbahadurrana406
@danbahadurrana406 4 жыл бұрын
अब राजु परियारसङग भिडाउनुपर्यो कल्पना दाहाल जिलाइ कृष्ण दादा
@badalraiudayapur9432
@badalraiudayapur9432 4 жыл бұрын
कल्पना दाहाल sis 😍😍साह्रै राम्रो गाउछिन हौ 😍😍प्रदिप रोका त उसै राजा हो काथे भाका को
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
4 टुक्के दोहोरी कति सजिलोसँग गाउनु हुन्छ मीठो अावाजमा प्रदिप अनि कल्पना जि तपाईंहरुको दोहोरी सारै राम्रो हुन्छ
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
त्यहि त हजुर कसरि कति छिटो गाउनु भयको । म पनि दङग परे कोसिस गर्दा गर्दा कति छिटो सकियो । गित थाहै भयन
@bipinsubedi3859
@bipinsubedi3859 4 жыл бұрын
निकै उत्कृष्ट दोहोरी गाउनुभयो प्रदिप दाइ अनि कल्पना जि लाई बधाइ छ
@pratikshyapandey2301
@pratikshyapandey2301 3 жыл бұрын
एकदम दमदार थियो प्रस्तुति ।कल्पना दिदि र प्रदीप दाजुलाइ सफलताको अनगिन्ती शुभकामना ।🇳🇵🇳🇵🇳🇵🇳🇵👏
@ganeshdahal1945
@ganeshdahal1945 3 жыл бұрын
❤️
@grgnanu9627
@grgnanu9627 4 жыл бұрын
गीत असाध्यै राम्रो लाग्यो कल्पना र प्रदीप को 👍️👍️👍️👍️👍️
@dharmakhadka9857
@dharmakhadka9857 4 жыл бұрын
कृष्ण कडेल सर सर्बप्रथम त हजुरलाई हात जोडेर नमस्कार छ ।र साथै साथै सम्पुर्ण ईन्र्देणि टिमलाई पनि हार्दिक नमस्कार।अब कृष्ण कडेल सर 7 अोटै प्रदेशमा नि ईन्देणिको शाखा कार्यालय स्थापना गरेर जनताको सेवा अनि लोकदोहोरिलाई अघाडि बडाउनु पर्यो कलाकार पनि बढाउनु पर्यो सर। अति प्रभाबकारि हुनेछ कार्यक्रम झनै ।।
@janakdc7586
@janakdc7586 4 жыл бұрын
O
@jayarambudha7406
@jayarambudha7406 4 жыл бұрын
धेरै राम्रो लोक दोहोरी कल्पना बहिनी को स्वार धेरै राम्रो छ बधाई छ अनि आज त खिमा रोका बहिनी आउनु भएछ इस्टेज उजेलो भएछ पवाल दाइ को बासुरी कति कजाक ववव
@sundarpokhara2231
@sundarpokhara2231 4 жыл бұрын
कल्पना सिस खत्रा गाउँनु हुदाेरचा राम्रो छ सम्पूर्ण कलाकार अनि ईन्देणी ठिमलाई सलाम छ
@ktm9274
@ktm9274 4 жыл бұрын
यो काठेभाका बेला बेला मात्र हेर्न सुन्न पाइन्छ तर ढिलो आउँछ तहल्कै मचाउछ भन्या सारै मजा आउने भन्या 😆😆😆💖💖💖👏👏👏🙏🙏🙏🙏
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
सुन्न र हेर्न धितनमरिक सिध्दियो सारै राम्रो रमाईलो सबै कलाकारहरुलाई सफलताको सुभकामना साथै सबैको मनमुटुमा बस्नसफल ईन्र्देणिटिमलाई लाखौंलाख सुभकामना हजुरहरुकै सुभचिन्तक
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
प्रदीप दाई को बिग फ्रेन्ड होनी म रमाइलो भयो आज
@deepakrana8521
@deepakrana8521 4 жыл бұрын
आज सुने यस्तो भाका, सबै जन जनले! हुदोरैछ झगडा घरमा, गर्दा त्यही धनले! भन्छु यौटा कुरा मैले, आज सच्चा मनले! गीत गाउदा जितिन् साच्चै, आज कल्पनाले!!
@indralama7118
@indralama7118 4 жыл бұрын
aba ko paalo dohori ni raani kalpana dahal dherai utkrishta tukka ani awesome finishing keep it up kalpana bahini and pradip ji ko ta kura nagaram dherai ramro gayak kalapana lai ajhai dherai ramro gardai janu hola 🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@tulkidahal709
@tulkidahal709 4 жыл бұрын
अतिनै उत्कृष्ट दोहोरी 👍 कल्पना बैनीको दमदार प्रस्तुती साचिकै हो कि झै लाग्ने । बधाई छ 🎉🎉🎉❤❤❤❤
@sabitatamang4179
@sabitatamang4179 4 жыл бұрын
सबैले चाहेको जोडि प्रदिप कल्पनाको भिडन्त भएछ।
@sadevshrestha4541
@sadevshrestha4541 4 жыл бұрын
ho ni hai
@kishangurung9416
@kishangurung9416 4 жыл бұрын
कलपना बैनिले जित्नि भयाे है गोरखा बेनिघाट सिरेनिटार हाल कतार दोहाँ
@jitendrahayu9029
@jitendrahayu9029 4 жыл бұрын
इन्द्रेणिका सम्पुर्ण कलाकारलाई नम्न छ अनि राजु जि र कल्पना जिलाई अजैप्रगतिको अजैप्रगतिको शुभ कामना छ। गित चाहि👌👌👌
@BSBL986
@BSBL986 4 жыл бұрын
कृष्ण दाई लगाएत सम्पुर्ण टिम लाई सलाम । दोश्रो जिव दिनु भएछ ुहाँहरुलाई सलाम दाजु
@shyamshrestha4606
@shyamshrestha4606 4 жыл бұрын
यति राम्रो कार्यक्रम लाई Dislike गर्ने मु्र्दार मुर्दार्नीहरूको हातमा किर्ना परोस् ।
@skxetry1595
@skxetry1595 4 жыл бұрын
🤣🤣🤣🇳🇵🇳🇵
@anitathapapokhara4472
@anitathapapokhara4472 4 жыл бұрын
Hahaha
@rishikandel3502
@rishikandel3502 4 жыл бұрын
😄😄😄😄😄
@arjunbanjade1153
@arjunbanjade1153 4 жыл бұрын
😂😂😂😂
@tankabhattarai2838
@tankabhattarai2838 3 жыл бұрын
Waq
@parbatilama915
@parbatilama915 4 жыл бұрын
मेरो बेस्ट दोहरी कलाकार प्रदीप दाइ र कल्पना बहिनी धेरै राम्रो दोहरी आजको पनि
@babushreepokhrel4073
@babushreepokhrel4073 4 жыл бұрын
🙆Wow🙆 !: क्या सब्दसिर्जना छ कल्पना बहिनी ।पहिले नै कसैले गाएको जस्तो गरि गाउनु भो कतै पनि खोट लाउने ठाउँ थिएन अनि जुन तरिकाले फिनिसिङ गर्नु भो यसले नै साबित गर्छ कि अनुशासनात्मक गायकी भन्ने कुरा ..प्रदीप दाइ को त म पहिले देखि को नै फ्यान हो प्रहार राम्रो थियो ।रमाइलो साथै संदेश मुलक दोहोरी !! १ स्टेप अगाडि बड्न सहयोग पुर्याउछ जस्तो लाग्यो यस दोहोरी ले कल्पना दाहाल लाई 🎶📈
@rukmanikoirala8196
@rukmanikoirala8196 4 жыл бұрын
*r\o०९००९ oj!!v
@magarkanchha20
@magarkanchha20 4 жыл бұрын
कल्पनाले हान्नु हान्यो प्रदिप लाई हैट मलाई त खुप रमाईलो भो 🕺💃 म त नाचे पनि
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
म पनि नाचे हजुर
@magarkanchha20
@magarkanchha20 4 жыл бұрын
💃
@ratnapaudyal6499
@ratnapaudyal6499 4 жыл бұрын
What a song, really great dohari,you guys are so good. You both sang well. God bless you and wish you all the best.
@m.s6675
@m.s6675 4 жыл бұрын
प्रदिप जी र कल्पना बहिनीको भिरन्त धेरै कड़ा भयो,धेरै रमाईलो लाग्यो,धन्यवाद!र कंडेल सर लाई सहयोगको बाटोमा देखदा राम्रो लाग्यो धन्यवाद
@reactionvideo9490
@reactionvideo9490 4 жыл бұрын
ईन्द्रेणी को अबको लोकदोहोरी गितको खम्बा कल्पना दाहाल भन्दा फरक पर्दैन किनकी यो पस्तुती भनेको ईन्द्रेणी का अरु गायिका हरुले यस्तो राम्रो तरिकाले गाउन गाह्रो छ र प्रदिप ज्यु को पनि कम छैन यहाहरु लगायत सिङ्गो ईन्द्रेणी परिवार लाई हार्दिक बधाई र सफलता को शुभकामना मलेसिया बाट
@sitabudathoki7760
@sitabudathoki7760 4 жыл бұрын
Kbjhb
@indirabasnet7953
@indirabasnet7953 4 жыл бұрын
अाहा अाज त पावल जि काे मिठाे बासुरिकाे धुन सुन पाइयाे
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन ल धेरै रमाइलो लागाे कल्पना सिस र प्रदिप दाकाे दमदार
@kamalsubba1792
@kamalsubba1792 4 жыл бұрын
कल्पना,छत्र शाही ,प्रदिप रोक्का साच्चिकै दम्दार अट्याक गर्ने खाल्को दोहोरी हुन्छ अनि म सधै नछुटाई हेर्ने गर्छु📢📢📢📢🎺🎻🎻
@chinimayabudhathoki8306
@chinimayabudhathoki8306 3 жыл бұрын
🎩
@krishnashrestha9142
@krishnashrestha9142 4 жыл бұрын
कूष्णा दाई ,यस्तो दोहरी ढिलो आयो तर कडा आयो धेरै राम्रो लाग्यो लोक दोहरी
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
स्नेहिकाखलाई पनि सलाम सराहनियकाम मानबिय काम सबैको सकारात्मकसोच होस यकअर्काको सकेको सहयोग गराै
@shivaharibogatixettrii236
@shivaharibogatixettrii236 4 жыл бұрын
सबै राम्रो हजुर एक चोटी हाम्रो दाई खेम सेन्चुरी लाई पनि इन्द्रेणी मा ल्यानु पर्यो
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Sahi bhannu bhayo ani prakash saput puskal sharma ramji khad yastai aru sabai lai lyaunu pareyo
@binodbudhathoki5504
@binodbudhathoki5504 4 жыл бұрын
अति नै राम्रो छ कल्पना बैनि र प्रदीप सर दुबै को धेरै धेरै धन्यवाद साथै शुभकामना छ
@haripoudel3327
@haripoudel3327 4 жыл бұрын
दमदार छ दुबैको शब्द सङ्कलन्😍😍😍
@srijanaregmi201
@srijanaregmi201 4 жыл бұрын
समय सान्दर्भिक गित मन छोयो कल्पना बहिनी र प्रदिप सर को😍😍
УДИВИЛ ВСЕХ СВОИМ УХОДОМ!😳 #shorts
00:49
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 42 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,1 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Симбочка Пимпочка
Рет қаралды 4,6 МЛН
УДИВИЛ ВСЕХ СВОИМ УХОДОМ!😳 #shorts
00:49