हेर्नुस् त झाँक्रीको अचम्मको शक्ति || बिरामीको शरिरमा झाँक्रीको शक्ति पसेपछी || Jhakri in Nepal.

  Рет қаралды 345,309

Everestwall TV

Everestwall TV

Күн бұрын

Пікірлер: 257
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
भिडियो हेर्नुहुने तपाईहरु सबै जनालाई धेरै धन्यवाद । धेरै जनाले अन्धविश्वासलाई मलजल गरेको, आधुनिक युगमा धामी झाँक्री जस्तो रुढिवादी चलन मान्नुहुन्न भनेर कमेन्ट गर्नुभएको छ । रुढिवादी, अन्धविश्वासलाई मान्नुपर्छ भन्ने उद्देष्यले हामीले यो भिडियो अपलोड गरेका होईनौँ । नेपाली समाजको यो एउटा अभिन्न अंग हो । झाँक्री विद्याका नराम्रा पाटा आफ्ना ठाउँमा छन् तथापी राम्रा पक्ष पनि छन् । तसर्थ सामाजिक विषयवस्तुलाई जस्ताको तस्तै राख्नु पनि हाम्रो कर्तव्य हो । हामीले त्यही कर्तव्य मात्रै पुरा गरेका हौँ । प्रतिक्रिया दिनुहुने सबैलाई धन्यवाद ।
@sudhathapa4578
@sudhathapa4578 4 жыл бұрын
V H
@manbir5675
@manbir5675 4 жыл бұрын
Hadn.
@jyamyangdorjelama6496
@jyamyangdorjelama6496 4 жыл бұрын
बलि प्रथा घोर अपराध हो ! हिम्मत भए आफ्नै टाउको काटेर दिदा भै हल्छ नि ती अबोध पशुको के दोश येस्ता हिङ्ग्सातमक कुरा लाई बढ्याइ गर्ने लाम तुरुन्त बन्द गरौ👊👊
@thakurirave850
@thakurirave850 4 жыл бұрын
Saitan khelaunu maha paap ho yesto kamle naruk lanxa. Khurukka kam xodera permaysour ma aau yesto kam garne haru sabae jana
@basanta8272
@basanta8272 4 жыл бұрын
@@thakurirave850 जि परमेश्वरको कुरा गर्नु भो तर त्यहाँ पनि यहीँ समाजका मानिस नै प्रवेश गर्ने हुन, त्यसो हुँदा बिश्वास गर्ने तरीका मात्र फरक हो। तपाईंले भने जस्तो र यस्तो तरीकालाई बिश्वास गर्नेहरुले गर्दा डाक्टरको सम्पर्कमा नपुगी धेरैको ज्यान समेत जाने गरेको छ।
@palsang-23
@palsang-23 4 жыл бұрын
अहिलेसम्म देखेको भन्दा फरक प्रकारको झाँक्री देख्न पाईयो। कुन ठाँउको होला??
@seawilung400
@seawilung400 4 жыл бұрын
हैट धामीझाँक्री हुनु फाईदा पो रछ यो चही कुन गाउँ हो यस्तो
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
खै हो यो धामी झाक्री पनि के हो के हो किन कि बिज्ञानका बैज्ञानिकहरुले अन्धबिस्वास हो भनेर भन्छन तर मेरो पनि गाउँ घर तिर पनि धामी झाक्री प्रयोग गर्नै पर्छ हो तर यो चै बेग्लै पाराको देखियो😎😎😎
@santoshgcsantosh1238
@santoshgcsantosh1238 4 жыл бұрын
धेरै राम्रो छ कुन ठाउँमा होला सर हामि पनि जानसक्छौ कि
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Rukum
@jitgurung3980
@jitgurung3980 4 жыл бұрын
हाम्रो तिरको र यो धेरै फरक लाग्यो।गित गाको जस्ती हाम्रो तिर्को झाकृको भास बुज्दैन।तेतिकै डर लाग्छ यो चाइ साधारन
@manigurung4430
@manigurung4430 2 жыл бұрын
के खाल्को झाँक्री हौ ढ्याङ्ग्रो बजाउनुपर्नेमा एकपाटे डम्फु पो बजाउँछ त ??
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
हस्पीटलमा पनि देखाए हुने थियो ॥ एकचोट्टी
@premprem7904
@premprem7904 4 жыл бұрын
Sabaiko soch aa afno hunaxa sir
@janaknepali4344
@janaknepali4344 4 жыл бұрын
नर्सहरुलाइ मोहनी लगाउन 😀😀
@chudamanichamlagain1246
@chudamanichamlagain1246 4 жыл бұрын
अरु जे हाेस धामिकाे गित चाहिँ डिजे झाँक्री 🎤🥁 ड्रम पनि दुरुस्तै
@cygnuspun1285
@cygnuspun1285 4 жыл бұрын
Ilaqa anusarko prakirtik deo jhakri ma mero poni vishuwas chha tq
@devsunar1557
@devsunar1557 4 жыл бұрын
हुनत मपनि झाक्रि हु राम्राे छ गुरु काे लए
@Bharat12331
@Bharat12331 4 жыл бұрын
नमस्ते सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर 461+1=462 औ सब्स्क्राईबर बनेको छु ।साथैं हजुरको च्यानल को बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।यदि मिल्छ भने एक मिनेटको फुर्सद निकालेर मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।
@kopilbishwakarma5766
@kopilbishwakarma5766 4 жыл бұрын
जस्ले जे भन्नू तर म 100% बिश्वास गर्छु परिस्थिति अनुसार,
@goreuparkoti2510
@goreuparkoti2510 4 жыл бұрын
Same ho bro me ne
@gaurabmahara3677
@gaurabmahara3677 4 жыл бұрын
Sem
@angdemberajendra7008
@angdemberajendra7008 4 жыл бұрын
😆😆😆😆😆😜😜😜😜 hospital janu hola
@gopalkm5184
@gopalkm5184 2 жыл бұрын
पैसाकाे फुलमाला पैनायर झाक्रि देवता मानिन्न याे त देबले पत्र छानेकाे हुन्छ।।।
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 4 жыл бұрын
झाक्री धामी बोक्सि प्रती म पुर्न बिस्वास गर्छु।
@nepaljhakrisangh1642
@nepaljhakrisangh1642 4 жыл бұрын
आदर्णिय सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा बाबु सुइकार्नुश हामी नेपाल झाक्री संघ को तर्फबाट नमस्कार . ............ आर्थिक सहयोग गरी पाउ................।। बिषय: आर्थिक सहयोग गर्ने सम्बन्धमा। मोहदय: उपयुक्त सम्बन्धमा यस नेपाल झाक्री सघले नेपालमा रहेको बोन धर्म भित्र रहेको नराम्रो पक्षहरुलाइ छाडेर राम्रो पक्षहरुलाइ केलाउदै बोन धर्मको संरक्षक, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्य सहित स्थापन भएको हो। यस सस्थाले रामेछाप जिल्ला सुनापती गाउँपालिका - १ गुन्सी सागुटारमा बोन धर्मको धर्मगुरु न्हरु बोनको १० फिटको प्रतिमुर्ति निर्माण गर्ने भएकोले यश सस्थाको आफ्नै स्रोत र सधानले मात्र निर्माण कार्य सम्पन्न गर्न नसकिने भएकोले याहाहरुको ब्याक्तिगत वा सस्थागरुपमा आर्थिक सहयोग गरेर धार्मिक तथा सामाजिक काममा सहयोग गरि पुन्य लाभ कमाउनु भन्दै यश सस्था यहाँ हरुप्रती हार्दिक अनुरोध गर्दछौ। पुनस्च : यश मुर्ति निर्माण गर्न तपाईंले गर्नु भएको सहयोगको उच्च कदर गर्दै ताम्रा पत्र वा शिला लेखमा निम्न अनुसार अभिलेखिकरण गरिने छौ । अनुमानित लागत १) ठि निर्माण = १२००००। २) मुर्ति निर्माण ज्याला = ५०००००। ३) जग foundation = ६००००। ४) कलर ज्याला = रु १५००००। ५) घेर बार निर्माण ज्याला = रु २०००००। ६) कलर = ९००००। ७)खुड्किला निर्माण = ६०००००। ८) भौतिक सामाग्रीहरु = ३४९०००। जम्मा खर्च = २०६९०००। अक्षयरुपी बीस लाख उनान्सत्तरी हजार मात्र। अभिलेखिकरण १) ताम्रा पत्र = ५००००। २) शिला लेख = २००००। ३) अभिलेख = ५०००। चेत बहादुर थिङ बोन्बो 9849290532 ल्छीमी बैंक 04920014066
@raghurampaudel1898
@raghurampaudel1898 4 жыл бұрын
मैले झाँक्रि देखेको पहिलोपटक हो यस्तो तमसा को ।
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@kishorgurung8332
@kishorgurung8332 4 жыл бұрын
हैट याे २१अैा शताब्दीमा पनि😎😝
@narroka1909
@narroka1909 4 жыл бұрын
बिश्वास छ दैदेबतामा
@wochyu1
@wochyu1 4 жыл бұрын
हैट भेडा पनि तीन छक् पर्याे
@haribahadurshahi6783
@haribahadurshahi6783 4 жыл бұрын
गारो छ हो झाँक्रीलाई पनि
@abisekmagar8959
@abisekmagar8959 4 жыл бұрын
म पनि रुकुम बात हु मेरो च्यानल पनि छ छोतो भिदियो र रुकुम मा आउनु होला झाकरी मेला मा भिदियो सुत गर्न मङ्सिर मैना मा राम्रो लाग्यो भिदियो
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@sunilshrestha5082
@sunilshrestha5082 4 жыл бұрын
ढ्याङ्ग्रो कहा पाउछ चाहेको थोयो?
@rojikshatri3427
@rojikshatri3427 4 жыл бұрын
🤣🤣🤣🤣🤣🤣
@sparrow3064
@sparrow3064 4 жыл бұрын
Huge respect jhakri baa Lay sabai ko rakchya garum
@janaknepali4344
@janaknepali4344 4 жыл бұрын
आ-आफ्नो ठाउको तरिका हुन्छ झाक्री बस्ने तर यो कुन ठाउको रैछ
@gopalkm5184
@gopalkm5184 2 жыл бұрын
म पनि झाक्रि कुल घरानकाे मान्छे हु मान्न जाने देब नमाने घातक हुन्छ।।।
@shyamkumarraymajhi2761
@shyamkumarraymajhi2761 4 жыл бұрын
ठाउँ अनुसार चलन।
@yujilgurung7865
@yujilgurung7865 4 жыл бұрын
हाम्रो तिर मैले धेरै झक्रीहरु देखे तर येस्तो झक्री देखेको थियेन काप्द जप्न बिर्सिने जप्द कप्न बिर्सिने ।
@kunchhangtamang
@kunchhangtamang 4 жыл бұрын
पागल मान्छे भनेको यस्तै होला मित्र! देउता चढेको भए कामेको कामेकै हुन्थ्यो नि यो त एक छिन काम्ने एक छिन हराउने रहेछ कस्तो अचम्म !
@rae4747
@rae4747 4 жыл бұрын
यस्तोलाई चोर ठग अल्छी भनिन्छ ।
@gyantbahadur3310
@gyantbahadur3310 4 жыл бұрын
झाक्रीको बर्समा हुने पुर्णिमाका बेला होकि
@graminkrishi9043
@graminkrishi9043 4 жыл бұрын
Dafaliwale dafali Baja vanne git yad aayo ho malai,🤭🤭🤭
@daljitkc1489
@daljitkc1489 4 жыл бұрын
हाम्रा पितल जुङ्गे सरलाई पनि छेउमा देख्छु ।कुन ठाउ रहेछ ।
@viralnepalitiktokstar2521
@viralnepalitiktokstar2521 4 жыл бұрын
जति पैसा हाल्यो तेति झकरी तेज हुने रैछ बाबै😁
@gopalkm5184
@gopalkm5184 2 жыл бұрын
झाक्रि बाजकाे बाज अाफ्नै तालकाे हुन्छ। सिङगारु मादलकाे र कुरकुटि जस्ताे हुदैन ।।
@dhanumagar981
@dhanumagar981 4 жыл бұрын
हुन ता आ-आफ्नो थाउ अनुसार को झाक्री होला हाम्रो तिर त यस्तो जिउदै जनावरको रगत कुस्ने मासु खाने लाई त झाक्री होइन मसान को रुप मा लिइन्छ यार
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
Kuro ta sahi ho.
@reeyalama8156
@reeyalama8156 4 жыл бұрын
वीर खेल्दो रैछ बुडा ,
@jitgurung3980
@jitgurung3980 4 жыл бұрын
सहि हो
@prembahadur7020
@prembahadur7020 Жыл бұрын
Azure ko kaun thao ho
@thapafunchanal8709
@thapafunchanal8709 4 жыл бұрын
झॉक्री हो की डन.. हैट
@harimagar6982
@harimagar6982 4 жыл бұрын
Yo kun thau hola sar ghughar pani jankari garna paya ramro hune thiyo
@dewansingpun1863
@dewansingpun1863 4 жыл бұрын
अन्धविश्वास अझै पनि गाउँ घरमा छ
@ranagajasing5334
@ranagajasing5334 4 жыл бұрын
good job
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks
@dhaneshkumar7217
@dhaneshkumar7217 4 жыл бұрын
Kata ko jhakri ho rolpa ko jasto lagyo yo pni hamro saskriti or kunai samaya ka doctor hun yini pni nice xa saskriti bachairakhnu xa
@ranagajasing5334
@ranagajasing5334 4 жыл бұрын
बचानु पर्छ सस्कृती
@सोल्टीराजा-भ5झ
@सोल्टीराजा-भ5झ 4 жыл бұрын
हसायो मोराले
@Nepalicottage
@Nepalicottage 3 жыл бұрын
झाकरी दाइलाइ मान्नु पर्दछ
@LbGiri.
@LbGiri. 4 жыл бұрын
यस्लाइ अन्धविश्वास भनी बैज्ञानिक बिश्वास खोज्दै हिड्नेहरु आजकल फेस्बुक,टिक टकमा भाइरल भाको छ्न "साकाराबाला,रेखाथालाबा यसुको नाम्मा हटिजा,मरिजा" भन्दियपछी गानो,डल्लो,गास्ट्रीक,सुगर,बाथ,रतन्धो,एच आइभी,पायल्स,भिरिङ्गी,क्यान्सर... सबै चट्ट।
@sailendraranamagar3218
@sailendraranamagar3218 4 жыл бұрын
aru tw yestai ho geet chai sarai man paryo😂😂😂
@rajanmainali9336
@rajanmainali9336 4 жыл бұрын
वीर र भैरब पनि चलायको रहेछ ।
@Sg-pq5nk
@Sg-pq5nk 4 жыл бұрын
मुत्ने पनि चलएको छ है
@Sarojlama-o9i
@Sarojlama-o9i 4 жыл бұрын
kasari thaha hunxa sir testo kun chalaki vanera ??
@Sarojlama-o9i
@Sarojlama-o9i 4 жыл бұрын
malaae janna man lageko xa sir.
@ramwagle7452
@ramwagle7452 4 жыл бұрын
राम्रो
@anilsaurag2848
@anilsaurag2848 4 жыл бұрын
झाक्री जब कम्न सुरु गर्छन् तब कसैले छुन मिल्दैन जे गर्ने हो भन्ने हो टाढै बाट भन्ने हो तर या त सबैले काना काना पैसा राख्दै छुदै छन्। खोइ के हो।
@buddhipariyar7780
@buddhipariyar7780 4 жыл бұрын
हाहाहाहाहा नाटक रुखमा किन माथि सम्मा जाना नसकेको नि हाहाहाहाहा
@reeyalama8156
@reeyalama8156 4 жыл бұрын
64 वीर को करामत हो यो ,,
@NepalShaman
@NepalShaman 4 жыл бұрын
kata ko guru holan? address phone dinus hola. birm bhairum pani khelne ho ke?
@khadkarokaha3333
@khadkarokaha3333 4 жыл бұрын
Sathi haru namaskar yug kaha pugisakyo hami kaha xau hojhakara jhakri ko pazi lagera aabako yek saya barsa pani pargati hundaina kam garau .
@vinodthapa4405
@vinodthapa4405 4 жыл бұрын
हैट मुका पसुकाे खुन खायर अाफु रमाउने सैतान
@kulbahadurbhattarai8599
@kulbahadurbhattarai8599 4 жыл бұрын
आजको युगमा केकेभैसक्यो मान्छे काँ काँ पुगिसके नेपालमा अझैसम्म धामी झाँक्री बाबा र माता भन्न नछोड्या कारण सबैभन्दा पछाडि पर्नु भनेकै यस्तैयस्तै तरिकाहरु अप्नाउँदा
@paraskoirala449
@paraskoirala449 4 жыл бұрын
Bas ko vatale 3 choti hannu ho vane dhamiko thar thar kamne harauxa dimagi rogi ho dhami ...ha kati hasnu
@gauleketa1831
@gauleketa1831 4 жыл бұрын
सबैको आ आफ्नो रिति र विश्वास हुन्छ मित्र हरु । अनर्थ नलिनु होला ।
@chanbahadursunar9502
@chanbahadursunar9502 2 жыл бұрын
kun thauma ho
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
I like it .
@Dthangmi
@Dthangmi 4 жыл бұрын
This is Nepal Idol 🎤🎸
@krishnalimbu9136
@krishnalimbu9136 4 жыл бұрын
के गर्दा ठीक हुन्छ त्यै गर्नु बेस
@anilpunmagar6450
@anilpunmagar6450 3 жыл бұрын
Wow
@magarchandra1936
@magarchandra1936 3 жыл бұрын
बाराबारादेउटा मयागदी कालिखोलाले गरिखानुनमरी जानुबनाछुभनेको ठियो अहिलेहोएन उईलेहो उईलेको कुराखुईलिएर जाउस सोचनुनसकिने कुराहुरिलेउरास हराऐरजाउस
@devyani8468
@devyani8468 4 жыл бұрын
निर्दोष प्राणीको यसरी ज्यान लिएर के को तमासा देखाएको यार
@chanbahadursunar9502
@chanbahadursunar9502 2 жыл бұрын
Yo rukum ko jhakri tw hoina Bajhang bajura tir ko huna parx
@kiransubba4458
@kiransubba4458 4 жыл бұрын
SAITANI JHAKRI
@sukdevnepal9806
@sukdevnepal9806 4 жыл бұрын
Khatra xa
@fdgf6321
@fdgf6321 4 жыл бұрын
Yo taukoma lako kun chariko ruho jhakari dai mlai 100parsen bisbas x jamana bhaner ke garne manxe t uiho sathiho naramro kamet lekhanu bhayn
@Sarojlama-o9i
@Sarojlama-o9i 4 жыл бұрын
ullo ko pwakh jasto laagyo .ullo ko pwakh lagaya vane jano tuna muna le xudaina vaneko suneko thiya.
@rameshpun8225
@rameshpun8225 4 жыл бұрын
Kaha ka holan jhakri
@sibadurgayoutube7882
@sibadurgayoutube7882 4 жыл бұрын
जिउदै भेदा खाने झाकृ
@rajeshshrestha1837
@rajeshshrestha1837 4 жыл бұрын
Kasto vasaho yo bujne garixata
@ramkumarbudha9615
@ramkumarbudha9615 4 жыл бұрын
Kun thauko ho yo jhakre dai
@bikashthapa4453
@bikashthapa4453 4 жыл бұрын
yo rukum tir ko Ho vai
@jaiparvatimatatamang5605
@jaiparvatimatatamang5605 4 жыл бұрын
एउटा खुट्टा मत्रै काम्छ्त झाक्रीको त के हो यो
@rameshpun8225
@rameshpun8225 4 жыл бұрын
Kunthau ko ho hjr
@parshuramthapa4674
@parshuramthapa4674 4 жыл бұрын
Jhankri kaha ka hunu hunxa
@kushalrai6855
@kushalrai6855 4 жыл бұрын
Yo chai kun jaatko jhakri baidang ho
@dawatmg744
@dawatmg744 4 жыл бұрын
जस्तो भेड उस्तै राछन मान्छे यो ठाउँमा उहिलेको बाजेको पालमा कुन बौहुल झक्रीले रक्सीको तलमा निकल्यो नीएम त्यसरी नै चलाउदै छन हैइ कुन देउताले भन्छन् झक्रीको सीउदोम पैसा राख भनेर पजि हरु
@kuberpariyar5947
@kuberpariyar5947 4 жыл бұрын
हो हजुर यो पागल लाई कल्ले झाँक्री भनेछ खोई
@kiranpuri7163
@kiranpuri7163 4 жыл бұрын
video herne darsak ko lagi ta blore vayo tara pratakdhye darsi ko lagi chai k garnu vako yedi dhekhau nai na milne vaye
@railphangkiranti1883
@railphangkiranti1883 4 жыл бұрын
सररररर चैट चैट💃💃💃🤣🤣🤣🤣
@Indra-limbu50
@Indra-limbu50 4 жыл бұрын
आफू लाई भलो होस भनेर निमुखा प्राणिको भिभत्स हत्या गरेर सायदै भलो नहोला हाम्रो नेपालमा यो प्रथाको अन्त्य होला त ?
@gauleketa1831
@gauleketa1831 4 жыл бұрын
सबैको आ आफ्नो रितिरिवाज हुन्छ मित्र ।
@spirit8093
@spirit8093 4 жыл бұрын
@@gauleketa1831 sahi ho
@janakthapamagar413
@janakthapamagar413 4 жыл бұрын
ल हेर झाक्रिलाई त पैसाको फुल पो लगाई दिदा रहेछन त
@TodayPokharaTV
@TodayPokharaTV 4 жыл бұрын
Punny Jhakri khatarai raicha
@dharmadhar8570
@dharmadhar8570 4 жыл бұрын
यो भन्दा पाखन्ड अरु के होला ?
@mahabirpun536
@mahabirpun536 4 жыл бұрын
Good
@dipurajrai9498
@dipurajrai9498 4 жыл бұрын
Dami
@babukumar3762
@babukumar3762 4 жыл бұрын
Hamro gauma pani jhakri xn tra yesto over natak garne jhakri xaina but I respect shaman people
@megharajoli3501
@megharajoli3501 Жыл бұрын
Rukum kun thauko
@anupchhetry7543
@anupchhetry7543 2 жыл бұрын
Hamro dewali ma garcha tara orginal dhami
@bikashrai3266
@bikashrai3266 4 жыл бұрын
Plz esto video n rakhe ramro hola
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
झाक्री बाले सला धुर लाग्या हुनकी के लग्या हुन केहि बुझन सकियन ।
@राजकुमारश्रीपलि
@राजकुमारश्रीपलि 4 жыл бұрын
जस्ले जे भने पनि म पनि मम्मान गर्छु
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@kuberpariyar5947
@kuberpariyar5947 4 жыл бұрын
मम्मान गर्छु या सम्मान गर्छु 😆😆😆
@nareshrukum8323
@nareshrukum8323 4 жыл бұрын
Aali ramro sanga laago patta lagau jhakri baje ahile bhale ko tàauko khana paenxa k.
@jigmilama6069
@jigmilama6069 4 жыл бұрын
Haina ho yo jhhakri le afano bhabise thaha xaina arko ke herxa manxe Jan me paxi Naran nisetxa arak ko jan marera kasari thik hunxa yota vhaarm ho
@manjeetaagri2049
@manjeetaagri2049 4 жыл бұрын
Kun thau ho
@buddhipariyar7780
@buddhipariyar7780 4 жыл бұрын
हैन हो मरेको मान्छेहरु झ्याँकरी लाई किन पैसा लाउनु पर्छ त यो त सिदै पैसा कमाउने बाटो जस्तो भयो त
@anilkumarsinghdxn2057
@anilkumarsinghdxn2057 4 жыл бұрын
Om
@bombahadur1839
@bombahadur1839 4 жыл бұрын
sahi ho.
@Machinewor
@Machinewor 4 жыл бұрын
Paisa lagto raichha start huna ni..... Paisa bhae start ko start...
@proudgurkha
@proudgurkha 4 жыл бұрын
We are looking for a lead vocalist in our band so please can someone give us this gurus contact number 😀😀😀he is on wrong job...lol
@zeewananil7764
@zeewananil7764 4 жыл бұрын
😂😂😂
@ajaymagar5443
@ajaymagar5443 4 жыл бұрын
😂😂😂
@dronadangi7181
@dronadangi7181 4 жыл бұрын
लास्टै थर्काउछ त हो के पारा हो
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@szalard
@szalard 4 жыл бұрын
Are they Kham Magar?
@birju4333
@birju4333 4 жыл бұрын
No
@alamruck4712
@alamruck4712 4 жыл бұрын
पैसा भनेपछि त झाक्रि को पनि कम्पन रोकिदो रैछ गाँठे पैसा सिउरि दिदा बिस्तारि काप्छद😂😂😂😂😂तर शक्ति चाहिँ हुन्छ है झाक्रि को
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@chongtamang3800
@chongtamang3800 4 жыл бұрын
kaha ko jhakri ho mabal bajhairxata
@rameshpoudel6126
@rameshpoudel6126 4 жыл бұрын
Khatara Po xa ta hau
@EverestwallTV
@EverestwallTV 4 жыл бұрын
Thanks for watching.
@keshabpunmagar5230
@keshabpunmagar5230 4 жыл бұрын
Hamro gautir pni yasari nae jhakri basxann tarr ratii matar basxann yahat dinma baseko xann
@muhammedmilon8888
@muhammedmilon8888 4 жыл бұрын
Bichara mero des n epalko halat kasri des.agadi jane
@gajendramagar1339
@gajendramagar1339 4 жыл бұрын
दर्सक महानुभाब नि कति धेरै 🤣🤣🤣🤣 तुरुन्तै हस्पिटल पनि लग्दा राम्रो
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 16 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 4,9 МЛН
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 3 МЛН