धोखा न होस तेही राम्रो हो दूई दीन को जीन्दगी मा खूसी खूसी रहना सीखौ
@suryasurya-jp3mf3 жыл бұрын
सहि हो
@hastamagargood16623 жыл бұрын
hoin hola.medma
@arghakhanchidkng96043 жыл бұрын
ओहो मेरो गाउले भाइ आज सामाजिक संजाल मा बधाई छ
@kamalkumarsunar65483 жыл бұрын
कुन जिल्ला को हो नि यहाहरु
@sandeshranabhat82043 жыл бұрын
@@kamalkumarsunar6548 a
@Rajan41panday3 жыл бұрын
जगतै सन्सार ससारै जगत,,कोइ ठूलो कोइ सानो हुदैन यहाँ मानव जाती सबै यौटै हुन काटे सबै को रातै आउँछ हैन र रगत?!!!
@jamuna26123 жыл бұрын
धन्यबाद यो जोडि लाई👍👍🌹
@chanugupta60143 жыл бұрын
सुन्दर जोडी सधै खुशी रहनु ।अचम्म लागेको कुरा चाहिँ यी पत्रकार जिउको उमेर कति भयो होला??19 र 20 को लाई दाजु भाउजू भन्ने बालखै होकि कसो ??मुहार हेर्न पाय हुन्थ्यो।
@maheshadhikari7283 жыл бұрын
माया भन्दा ठूलो जात हैन जात संग मत्लब न राखौं
@xuchhiketimgr4223 жыл бұрын
Ho kere tei pani samajle hepne kura katne garda lastai man dukxa
@anshgautamz85963 жыл бұрын
Goog. Didi
@yamsingjai92253 жыл бұрын
Sachhai vannu vako adhijari jiu
@yamsingjai92253 жыл бұрын
@@xuchhiketimgr422 xuchhi jasle je sukai vanoi kura katnele katos tar tmi ra ma xuttnu vayana
@अम्बिररसाईली3 жыл бұрын
हजुरकाे माहान बिचार स्वागत याेग्या छ
@rameshnakal37883 жыл бұрын
मानिस ठुलो दिल्लले हुन्छ जातले हुदैना भनेको येहि हो 👌👌🙏🙏🙏
@diksharai21713 жыл бұрын
Saho ho..... Aba Kami le dalit samudaye kai sarki damai lai bihe gary ko video jhan badi asal हुनेथियो.... Jai Nareah Jai Nepal 🇳🇵 🇳🇵
@RamBahadur-lx5su3 жыл бұрын
याे युटुवर खालि जातियय ता कुरा मात्रा गरि रहन्छ तिमी कुन जात हाे ईन्टवियु लिना अायकाे हाे अाफै गफ गर्ना अायकाे हाे पातकि युटुवर ।
@anjilakhulal62233 жыл бұрын
Guf
@padampaudel17453 жыл бұрын
याे पनि दलित हाे
@diksharai21713 жыл бұрын
KAMI le Damai Sarki lai bihe gary ko video dekhau.
@madanmadan60633 жыл бұрын
भोक ले भन्दैन बासी भात निन्द्रा ले भन्दैन मसान घाट प्रेम ले भन्दैन जात र भात राम्रो jodi
@पुजादाल-ध9ज3 жыл бұрын
सधैं भरी मिलि रहनु
@anjilakhulal62233 жыл бұрын
Kate ramro jode
@ashokgrgrashok10483 жыл бұрын
बधाई छ जोडि
@samjanasoni60863 жыл бұрын
यसतै गरि आऊदा दिन हरु मा रामो संग बितोस हुजुर हरू को जिबन ♥️
@chandrabahadursen25003 жыл бұрын
जात र भाट छुलो हुंदैन आजकाल आजकाल मन मिलनु परेयो मानव सबै हो है
जातमा होइन माया मनमा हुन्छ 💞💞" यो दामप्ते जीवनलाई शुभकामना " # उच्च बिचार #
@umeshsunar14733 жыл бұрын
ल बधाई छ,यो भाई बहिनि को सम्बन्ध जोडि सदबै टिकीरहोस है,त
@bhimbabukoirala79153 жыл бұрын
खालि जात जात के भनेको होला यो पत्रकारले होस गरम है यो युटुबर पत्रकार देखि जात भात को कुरा गरेर सम्बध बिछ्छेत गराइ दिन्छन सारै राम्रो जोडि सदै सुखि रहुन
@keongmalesen25153 жыл бұрын
मान्छे त दुई जात मात्रै हुन्छ। किनकी नेपाल मै मान्छे अबुझ्करी छ न
@sushilasunuwar91743 жыл бұрын
खुसीको खबर सबै समाज यस्तै परिर्वतन हुदै जावस
@rojina-shrestha3 жыл бұрын
हामी परिवर्तन भयै तर घर परिवार समाजले कहिले परिवर्तन हुदो नरै छ
@diksharai21713 жыл бұрын
Honi....... Damai le Kami... Kami le sarki lai pani jaat bhat nabhani.... Behy garos.. Video पनि hernu paos.
@mohonshigu67663 жыл бұрын
राम्रो अति राम्रो जात भन्दा कर्म पेशा र चरित्रलाई प्राथमिकता दिनु पर्छ
@rojina-shrestha3 жыл бұрын
सहि भनुभयो तर परिवार ले सधैं नै हेला गर्नुहुदो रैछ ।
@mohonshigu67663 жыл бұрын
@@rojina-shrestha जरुर अरुको होइन मिल्ने नै हो भने भगुवान पनि पछि हट्छ
@mohonshigu67663 жыл бұрын
@@rojina-shrestha चु.... चु ...चु..... चु बांकी भविस्य सफल जिन्दगिको शुभ कामना जिउने इनर्जिको पनि कमि नहोस
@दिपकसारकि3 жыл бұрын
गुड छ भाइ बहिनी काे जाेडि
@tufanrijal86443 жыл бұрын
उदाहरणीय जाेडी बनाेस शुभकामना
@kamarbishawa27463 жыл бұрын
बधाई छ भाइ बैनि लाई सधै भरि हासि खुसि रहनु होला
@lokrajpariyar42093 жыл бұрын
हार्दिक बधाई छ यो जोडी लाई जिन्दगीभर यसरी हासिखुसी रहनु होला
@तारामगर3 жыл бұрын
सुन्दर जोदि तर समाज ले बाहिर के नभने पनि भित्र भित्र चाहि हेपेर नै बोल्छन किन कि मेरो नि तेस्तै हो
@kisanhamal84953 жыл бұрын
Be strong n let people bark
@sabinlimbu84643 жыл бұрын
Sahi ho bunu
@taradhojkhatri34143 жыл бұрын
जाेडि सुन्दर छ सधैं खुसी साथ बिताेस जीवन
@meroanlineyoutubechannel67583 жыл бұрын
बधाई छ यो कुनै अपरिचित काम होइन विभेदको सोच मात्र फरक हो मान्छे मान्छे यउटै हो
@balaramsuncheuri85643 жыл бұрын
सुरुमता जस्तै भएनि घर परिवारमा समास्या नै हुन्छ स्वायम मैलेनै भोगेको कुरा हो ।।याँह हरुको सम्बान्धमा कहिलै पनि अाँच नअाअोस ,,,अाँच अाउने काम कहिलै नगर्नुस् शुभकामना छ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@dohaqatar1313 жыл бұрын
मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन्❤️❤️❤️
@rupbk8933 жыл бұрын
मुबारक हो तुम्को ए सादी तुम्हारी सदा खुस रहो दुवा है हामारि👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩🙏🙏🙏🙏🙏🙏
@shashithakuri38383 жыл бұрын
कति राम्री बाहुनि
@pabitrasujee94993 жыл бұрын
कति निच छ नि हाम्रो नेपाली समाज छि छि छि के सागर मान्छे होइन
@gopalghimire58093 жыл бұрын
माया मा जातभात भनिदैन दाम्पत्या जिबनको धेरै धेरै सुभ कामना
@gomaghimire86103 жыл бұрын
जात तीन खालको हुन्छ एउटा महिला अर्को पुरुष अर्को तेस्रो लिङ्गी।यो जोडि अन्धविस्वासी समाजको लागि दरिलो झापड हो।आगामी जीवन शुखमय बितोस शुभकामना
@lalitpariyar22173 жыл бұрын
Good thing...
@anjilachhetri69703 жыл бұрын
Sahi ho
@laluthapa66263 жыл бұрын
राम्रो उदारनिय जोदि हामिहरुलेनै जातीय भेदभाव हताउनु पर्छ नेपालमा
@raikushal23723 жыл бұрын
भाइ बैनी दुबैलाई ढिलै भए पनि बैवाहिक जिबनको धेरै धेरै सुभकामना छ आखिर एक दिन यो संसार जो कोहि पनि छोडेर जानै पर्छ बाँस तपाईं हरु दुई खुशी हुनु होस् यति भए चल्छ जिन्दगी ,कति राम्रो बाबू रैछ मायाको चिनो ,माइती पनि कति बुजकी हुनुहुदो रैछ ,एक आपसमा कहिले पनि झगडा नगर्नु होला ,ड्राइभर ले अलिक ख्याल गर्नु पर्छ बाहिर हिनि रहने मान्छे दायाँबायाँ बाहिर कतै मन नडुलाउनु भाई ,बैनी लाई कहिले रुन नहाल्नु किन कि यत्रो आमा बुबा साथ छोडेर आउनु भएको छ तपाईं भनेर ,सधै राम्रो होस् उन्नति ,प्रगति को कामना चाहान्छु ।
@MadanSingh-wq6wn3 жыл бұрын
एकदम राम्रो जोडी
@badalsunar93733 жыл бұрын
माया भन्दा ठुलो केहि छैन हो पत्रकार मान्छे मान्छे केही फरक छैन हामी मानव भनाउदा हरुको गोबर भरिएको दिमाग ले सोच्ने सोच हो ।।सुन्दर जोडी सधैं खुशी हुनु हार्दिक बधाई अनि शुभकामना छ।।जय बिस्वाकर्मा।।
खुब राम्रो समाचार बनायो युटुबेले ,किन बाहुन आकाशबाट खसेको हो र आखिर के नै फरक छ र यी दुईमा ? अहिलेको समयमा पनि समाजमा चेतना फैलाउने पत्रकार को हबिगद हेर अझै सस्कार कस्तो पाउनु भो रे , एउटै धर्म वर्ण को मान्छेमा पनि यस्तो प्रस्न ?साच्चै कताको पत्रुकार हो यो
Very good ...you're great sister ..you are doing very will
@chinmayatimilsina32853 жыл бұрын
भेरी नाइस
@धनकलि3 жыл бұрын
धेरै राम्रो भाई बहिनि
@munatawa55963 жыл бұрын
Beautiful couple god bless you
@manishabhandari63973 жыл бұрын
Nice jodi
@chandrakalakhatrikhatri28343 жыл бұрын
धेरै धेरै राम्रो छ भिडियो good
@tulbadur96713 жыл бұрын
बधाई छ बैनिको कुरा सहिलागो बाउअामनि ठिकरैछन जातभनेको महिला पुषमात्रा छन
@tikaram95953 жыл бұрын
thanku vai
@padambiswakarma80423 жыл бұрын
Dear media, one perfect women to married with one perfect man and it should be out of blood range. Manchhe ko Jat manchhe nai ho Ani tyasko arko jatanai hudaina. Anyone who's not in the humanity sense they not social community. Love my son and daughter and congratulation and proud of you guys.
@pramodraut32893 жыл бұрын
True
@narayansunarsunar44313 жыл бұрын
धेरै राम्रो जोडी सुहाएको अति प्रभावित खुसी लागेको छ।
@milanchhetri77393 жыл бұрын
बधाई छ दुबै जोडि लाई
@kbrairai65163 жыл бұрын
धेरै राम्रो जाेडि वाउ भगवान ले जुराएकाे हाे
@yamsingjai92253 жыл бұрын
Jodi dhukkur KO wa parewako Vanda kami xaina no1 jodi
@Pardeshigopu3 жыл бұрын
Wow it’s true love stay blessed always
@premtamang48003 жыл бұрын
भगवान ले रकछ्या गरून् सधै यसरी नै हासी खुसी रहनु होला ❤️❤️❤️
मेरो लागि त जात भन्ने स्त्री र पुरुष मात्र ई दुई जात हो । अति सुन्दर जोडि सधै यस्तै हासी खुशी रहनु ।
@rajusapkota77113 жыл бұрын
चित्त बुझ्छ भने जोकसै बिच पनि बिहे हुन सक्छ चाहे जुन सुकै जातीजाती बिच किन नहोस यस्लाइ अन्यथा मान्नुप्रदैन जयहोस तर अर्काको बुढी अर्काको बुढा सित पो बिहे गर्नुपो भएन र घर बार बिगारेर जोकोही जात जात बिच किन नहोस।