आहा, यस्तो पो कलाकार, शालीनता नम्रता संगै स्वरको जादुले सबै चकित ।। ०५.१२.०७७ Hemanta Sharma HD

  Рет қаралды 244,909

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #HemantaSharma #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 499
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
वाह आज त आधुनिक गायक हेमन्त शर्मा अब खड्ग गर्बुजा लाई कहिले हेर्न पाईन्छ होला इन्द्रेणीमा
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@KHIMDARLAMI1560 नमस्कार म ज्योतिष मोहन पोख्रेल यो महत्त्वपूर्ण भिडियो हेर्नू होला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला साथै यो च्यानल नि सस्क्राइब गर्न नभुली ल kzbin.info धन्यवाद
@manlamavlog1584
@manlamavlog1584 3 жыл бұрын
तिलक ओलि लाई पनि हेर्न मन छ
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@manlamavlog1584 नमस्कार म ज्योतिष मोहन पोख्रेल यो महत्त्वपूर्ण भिडियो हेर्नू होला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला साथै यो च्यानल नि सस्क्राइब गर्न नभुली ल kzbin.info धन्यवाद
@binodpaudel767
@binodpaudel767 3 жыл бұрын
Puskal sharma lai ne bholauna paro
@rameshkarki4246
@rameshkarki4246 3 жыл бұрын
प्यारो दाजु हेमन्त शर्मालाई इन्द्रेणीमा देख्न पाउदा धेरै खुसी लाग्यो।हेमन्त दाजुको फ्रेन्ड जति यता हाजिर।जय इन्द्रेणी।
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आहा इन्द्रेणिमा आजत मलाई मनपर्ने गायक हेमन्त शर्मा जय इन्द्रेणि।
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
आज बल्ल रोजेको खोजेको ब्यक्तित्व हेमन्त शर्मा र उत्कृष्ट गित
@milanbudha5495
@milanbudha5495 3 жыл бұрын
मलाई धेरै मन पर्ने गायक ❣️❣️
@surendrapaudel365
@surendrapaudel365 3 жыл бұрын
यो गित हेर्दै, सुन्दै गर्दा "दोहोरी Champion" का जजहरु को शैली प्रति चित्त नबुझनेहरुले Like गर्नुस त.
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 жыл бұрын
मलाई पनि पटकै मन परेन हाे
@premsharma5203
@premsharma5203 3 жыл бұрын
मलाई नि जज पटक्कै मन परेन
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@kulbahadurkunwar8888 नमस्कार म ज्योतिष मोहन पोख्रेल यो महत्त्वपूर्ण भिडियो हेर्नू होला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला साथै यो च्यानल नि सस्क्राइब गर्न नभुली ल kzbin.info धन्यवाद
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@premsharma5203 नमस्कार म ज्योतिष मोहन पोख्रेल यो महत्त्वपूर्ण भिडियो हेर्नू होला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला साथै यो च्यानल नि सस्क्राइब गर्न नभुली ल kzbin.info धन्यवाद
@tamangshree420
@tamangshree420 3 жыл бұрын
Naita tapai haru januna jaj banna afno molikta dekhauna ko lagi ho nepali posak leunu parxa ajhai bhanne ho bhane a afno hath ko postal layara dohori gaunu parxa Yes i nepali Dakar ra kala la manxeta send ho bhane .....
@padamsingh3046
@padamsingh3046 3 жыл бұрын
हेमन्त सर्मा love you ब्रो हेमन्त दाजु को फ्यन यता हजिर गरौ है
@deexantakoirala6348
@deexantakoirala6348 3 жыл бұрын
हेमन्त सर्मा येस्तो गायक हुन उन्ले नेपाली आधुनिक नेपाली गित लाई धेरै उचाई सम्म पुर्याय येस्ता गायक सर्जक लाई हिर्दय देखि नै नमन छ।
@nimasherpa1704
@nimasherpa1704 3 жыл бұрын
म सानो हुदा देखि हेमन्त शर्मा दाई को गित धेरै सुन्ने गर्थे आज त सारै खुशी लागेउ
@kcbabula7864
@kcbabula7864 3 жыл бұрын
हेमन्त शर्मा को फ्यान सबै यता हाजीर गरुम
@anitarokaya8728
@anitarokaya8728 3 жыл бұрын
सबैको मनमुटुमा बस्न सफल अब्बल सगितकार कलाकार दाजु Hemanta sharma👌👌👌👌👌👌👌
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
आहा सबै सङ्गतिले मुटु छोयो।सारा नेपालिको मनमुठुमा बस्न सफल भयको आवजको धनि हेमन्त शर्माला देख्नपाउदा खुसि लाग्यो जय ईन्द्रेणी साचिकै सलियुट छ ईन्द्रेणी कारेक्रमलाइ
@आर.जे.spmathawor
@आर.जे.spmathawor 3 жыл бұрын
हिन्दी डब्ड फिल्म भन्दा त इन्द्रेणी राम्रो भन्ने जति हाजिर हुनुस ।
@BabuRam-me3sx
@BabuRam-me3sx 3 жыл бұрын
💯 right
@k-sir
@k-sir 3 жыл бұрын
मैले नजिक देखि भोगेको बुझेको अत्यन्तै अनुशासित, लगनशील र सरल कलाकार हेमन्त शर्मालाई देख्न पाउदा अत्यन्तै खुशी लाग्यो
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
हेमन्त सर्मालाई इन्द्रेणी देख्दा खुसी लाग्यो जय इन्द्रेणी 🙏🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
आज छुट्टै खाल्को आन्द आयो जय देस जय इन्द्रेणी
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार.उहाँ सरलाई धेरै धेरै.धन्यवाद सारै मिठो गाउनु भो सर. हजुरलाई धन्यवाद हेमन्त सर.
@Sandesh833
@Sandesh833 3 жыл бұрын
हेमन्त शर्माको माया त यस्तो होस् जिन्दगीमा सबैभन्दा मन पर्ने गित अाहा💙💙💙
@DdLimbu
@DdLimbu 3 жыл бұрын
आज हेमन्त सर आउनु भयो एक दम खुशी लाग्यो उहाँ को गित सुनेर कहिले नथाक्ने म खुशी लाग्यो ।।🌷🌷🌷🌷👍️👍️👍️👍️👍️👍️
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि साथै कृष्ण बजगाइ जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।हेमन्त शर्मा जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ,यहाँका सबै गित सारै राम्रो ,मिठाे छ।
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
हेमन्त सर ले गर्दा होला आजको इन्द्रेणी कार्यक्रम सारै रमाइलो लाग्यो मलाई मात्रै हो कि अरु पनि हुनुहुन्छ यता हाजिर हुनुत 🙏🙏
@ganeshmagar6588
@ganeshmagar6588 3 жыл бұрын
हेमन्त शर्मा ज्युको गितसुन्दा मन आन्द भएर आउँछ ।
@nrnthakuri7416
@nrnthakuri7416 3 жыл бұрын
सबैका लोकप्रिय दाजु हेमन्त शर्मा ज्यू लाई धेरै धेरै बधाई साथै सम्पूर्ण इन्द्रेणी सांस्कृतिक परिवार मा मिठो सम्झना जय गीत जय सङ्गीत 🙏🙏❤️❤️
@baburamsapkota6089
@baburamsapkota6089 3 жыл бұрын
waoooo!!!!! क्या दामी लाग्यो ! ! ! इन्द्रेणी त साच्चै लोक गित सङ्गीत को जगेर्ना गर्ने थलो बनेको छ म त अति खुशी छु ! ! ! इन्द्रेनी नहेरी त निन्द्रा लाग्दैन हजुरहरु लाई नि पककै त्यसतै लाग्छ होला। बरु को को हुनुहुन्छ? ? ? ? Like गरौ है? ? ? ?
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
इन्देणी लाई माया गने जती यता हाजिर हू
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा स्वर र शब्दको गहीराई बधाई तथा शुभकामना प्रगतिको शुभकामना
@dhanab.k.5630
@dhanab.k.5630 3 жыл бұрын
इन्द्रेणी टिम लाई साथै हेमन्ता दाई नमस्ते🙏💐🌺 धेरै खुशी लाग्यो रमाइलो कार्यक्रम्👌👌👌🎤🎧️🎵🎶🎼🎸🎻🎺🎵🎶❤️💙💚💛🧡💜💖💞💝💞💝💞💝💞
@rajustha4300
@rajustha4300 3 жыл бұрын
नमस्कार हेमन्त सर धेरै पछि गित सुन्नु पाइयो र उहाँको साथिहरु नि आउनु भएको रहेछ । जय इन्द्रेणी 🙏🙏
@ranabahadur264
@ranabahadur264 3 жыл бұрын
आहा आजत अति सारै मिठो गित सुन्न पाइयो धन्यवाद हेमन्त जि इन्द्रेणी टिम ज्युहरु सबै जनालाई
@छत्रलकाईखड्का
@छत्रलकाईखड्का 3 жыл бұрын
मेरो मनपर्ने गायक हेमन्त शर्मा❤️❤️❤️❤️🙏🙏🙏🙏
@lawson8985
@lawson8985 3 жыл бұрын
अति नै लोक प्रिय गायक हेमन्त शर्मा हार्दिक बधाई छ अनि शुभकामना छ
@bhimoli8785
@bhimoli8785 3 жыл бұрын
निकै मन छुन्छ हेमन्त सर को गाना ले येक्दमै खुसी लाग्यो आज देख्न पाय सुन पाय
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 жыл бұрын
हेमन्त शर्मा ज्यू लाई इन्द्रेणीको स्टुडियाे हेर्ने एकदम धोको थियो,बल्ल आज पूरा भयो।हेमन्त ज्यूको सम्पूर्ण गितहरु सारै मन पर्छ।सफलताको कामना ।
@krishnakafle7517
@krishnakafle7517 3 жыл бұрын
मलाई नेपाली गीत संगीतमा मन पर्नी मध्य यउटा यस्तो गायक हेमन्त शर्मा लाइ हर्दिक नमन गर्दछु 🙏🙏🙏keep going sir 👍️👍️👍️❤️❤️😚😚
@nabinshahithakuri3930
@nabinshahithakuri3930 3 жыл бұрын
हेमन्त सर्मा को सबै गीत अति राम्रो छ अझै नयाँ गितहरु सुन्न पाँउ ।
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
हेमन्त शमाँ अाज ईन्द्रेणीमा जय होस शुभ सन्ध्या सलाम ईन्द्रेणी
@dineshthapa3199
@dineshthapa3199 3 жыл бұрын
hemant Sharma sor ko dhani indrani karykram aauda khusi lagyo sabai tim lai dhannebad xa la mero tarfa bata
@tarashiwakoti8414
@tarashiwakoti8414 3 жыл бұрын
गीत त धेरै सुनेको हजुरकाे चिन्ने माैका बल्ल आज मिल्याे जय इन्द्रेणी ।
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
रमाईलोछ ईन्द्रेणि कार्यक्रम जय ईन्द्रेणि🙏👌❤️❤️❤️
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
माया त यस्तो होस् कति रमाइलो हो
@RohitMagar
@RohitMagar 3 жыл бұрын
सबैका प्रिय मृदुभाषी हेमन्त शर्मा दाजु 💜🙏
@reshamshahi9320
@reshamshahi9320 3 жыл бұрын
हेमन्तशमां लाई धेरै बधाईछ।स्याङ्जाबाट
@kishanban4283
@kishanban4283 3 жыл бұрын
हेमन्त समा सर गित राम्रो छ धेरै धेरै रमाइलो भयो सुभकामना छ दाजु दिदी भाई बहिनी काे नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ सुभकामाना छ
@rameshsunar360
@rameshsunar360 3 жыл бұрын
आहा अति खुशी लाग्यो नमस्कार छ
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
हुन त लोकपारखी तैपनि ठारो भाका अनि सालैजो सारै मन पर्छ राज गुरूङ लाई धन्यवाद ठारो भाका सुन्न पाईयो जय इन्द्रेणी
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 жыл бұрын
नमस्ते इन्द्रेणी जय इन्द्रेणी हेमन्त सरलाई जोड दार ताली
@lovelymagar2100
@lovelymagar2100 3 жыл бұрын
म बच्पन हुँदा रेडियो मा खुब सुन्ने गर्थे हेमन्त दाजु को गीत 💕💕💕💕
@sagarbc653
@sagarbc653 3 жыл бұрын
इन्द्रेणीमा मलाई मन पर्ने कलाकारको आगमन हुँदा मन बहुत खुस भएको छ आज मेरो ❤️❤️❤️❤️love you इन्द्रेणी तिम लगायत हेमन्त सर सम्पुर्ण लाई ❤️❤️❤️❤️
@baltamang9038
@baltamang9038 3 жыл бұрын
हेमन्त शर्मा ज्युको जाली रुमाल सङ्गै धेरै मार्मिक शब्द साथै सुमधुर स्वर सुन्न पाउँदा खुशी लाग्यो मलाई अझै आगामी दिनमा फेरि पनि इन्द्रेणी सांस्कृतिक कार्यक्रम मा हजुरको सुमधुर आवाजमा गाउनु भएको गीत सुन्नु पाउँ।।🙏।।
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
सम्मान छ अग्रज गायक हेमन्त शर्मा लाई ।जय इन्द्रेणी परिवार लाई ।
@buddhiman2627
@buddhiman2627 3 жыл бұрын
कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ हेम जि को कला र गला लाई सम्मान छ
@naharkientertainment7880
@naharkientertainment7880 3 жыл бұрын
अति नै खुसि😊😊हेमन्त सर लाई पाउदा🙏🙏
@devipaudel1702
@devipaudel1702 3 жыл бұрын
वैशाख गर्मी साउने वर्षा, लागिनै रहोस् मायाको तिर्खा धित कहिल्यै नमरोस् (माया त यस्तो हुन्छ)2
@narendraneupane42
@narendraneupane42 3 жыл бұрын
हेमन्त सरको सम्पुर्ण गितहरु एकदम मन पर्छ
@kadelkamalkumar5623
@kadelkamalkumar5623 3 жыл бұрын
धेरै गाह्रो छ तिमीलाई अरूसँग देख्न तर तिमी खुसी छौ त यो मनलाइ कुनै गुनासो छैन पृय इन्द्रेणी ❣️🙏
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
हेमन्त शर्मा लाई आज देख्दा राम्रो लाग्यो जय इन्द्रेणी
@santarai3599
@santarai3599 3 жыл бұрын
अत्यन्तै मीठो स्वर साथै गित पनि अति उत्कृष्ट छन
@rabindevkota9980
@rabindevkota9980 3 жыл бұрын
इन्द्रेणीमा अब पशुपति शर्मा र काजल जि को दोहोरी हेर्न आतुर कोको हुनुहुन्छ🤚🤚❤️❤️
@durgadarlami6869
@durgadarlami6869 3 жыл бұрын
हेमन्त दादा मलाई मन पर्ने कलाकर मैले सधैं गुनगुनाउने गीत अली अोर आऊन तेता चीसो भै गयो न चीने झैं भै गयो like you song💘💘
@nandabahadur5959
@nandabahadur5959 3 жыл бұрын
अाहा अावाज पनि कति मीठो गित हरु पनि उत्तिकै मीठो दामी दामी
@nju400
@nju400 3 жыл бұрын
म फर्स्ट आहा रमाइलो इन्द्रेणीमा हेमन्त दाजु
@arjunb.c3774
@arjunb.c3774 3 жыл бұрын
legend singer #हेमन्त दाई🙏🙏🙏🙏❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anjalgurung140
@anjalgurung140 3 жыл бұрын
मेरो छिमेकी दाजु हेमन्त शर्मा 🙏🙏
@takmagar9074
@takmagar9074 3 жыл бұрын
मलाइ धेरै मन पर्ने गायक हेमन्त शर्मा दाइ 🙏🙏🙏
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
कलाकार म यउटा नाम थपियो धेरै अनुसासन मेरो मन मा बसो कलाकार
@madhavkc3007
@madhavkc3007 3 жыл бұрын
आहा चाहेको पाउना आउनु भएछ खुशी लाग्यो ।सालिन, बौद्धिक ,भद्र, अनुशासित सबै प्रिय गायक आदरणीय दाइ प्रती उच्च संमान प्रकट गर्दछु ।
@manigurung1469
@manigurung1469 3 жыл бұрын
हेमन्ता जी लाई आज देख्नु पायो म पनि वहाँको फ्यान हो । संपूर्ण मनकारी सहयोगी हरू लाई सलाम छ ।जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
सानै देखि हेमन्त दाइको गाना सुन्दै आइयो आज इन्द्रेणी मा हेरियो wow माया ता यस्तो होस अन्य धेरै गित गाउने लेख्ने मन पर्ने गायक नमस्कार दाइ ।जय इन्द्रेणी सम्पुर्ण मा नमस्कार ।अति दामी रमाइलो
@reshammagar3104
@reshammagar3104 3 жыл бұрын
मलाई अत्ति मन पर्ने गीत हेमन्त शर्मा को
@hamrovlogs3682
@hamrovlogs3682 3 жыл бұрын
आहा, आजको एपिसोड एकदमै राम्रो छ👏👏👏
@DdLimbu
@DdLimbu 3 жыл бұрын
सबैको नजर्मा परिरहने एक जना सुन्दरी मिठो मुस्कान वाली आउनु भएको रहेछ आज मलाई पनि मन पर्यो एस्तै राम्रो काम मा सफल्ता मिल्दै जाओस ।।।बगैचा मा राम्रो फुल जस्ले पनि आहा भन्छ ।अन्न्याथा नलिनु होला ।।🌷🌷🌷
@lokubibash4915
@lokubibash4915 3 жыл бұрын
आज बल्ल मन्ले खोजेको कलाकार सङको भलाकुसारी हेर्ने मोउका पाइयो धन्यवाद इन्द्रेणी , अनि खोइ पावल राई ?
@Premsongstar
@Premsongstar 3 жыл бұрын
मायाँ कस्तो होस्...?.. 💓 मायाँ त यस्तो होस् । वह! हेमन्त सर सोलूट छ।ससार..ठूलो मन 💕।
@nirsen7734
@nirsen7734 3 жыл бұрын
अति सालिन गीत गाउने हेमन्त शर्मा लाइ अग्रिम शुभकामना तथा उत्तर उत्तर पर्गति ले उचाई चुमोस जय इन्द्रेणी
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
मलाई मेराे हजुरबुबाले भगवान संघ कुनै फल पाउनुछ भने धेरै साल भगवानकाे नाम लियर तपस्यागरेपछि मात्रै फल प्राप्ति हुन्छ । भनेर भनुभाकाे सुनेकाे थियं । तेयस्तै ईन्द्रेणि कार्यक्रममा अाद्रणिय दाजु हेमण्त शर्मालाई , रबि लामिछाने , गायिका शिला अाले लाई ईन्द्रेणिमा हेर्ना ठुलो ईक्क्षा थियाे । बल्ल अाय यउटा सपना पूरा भयाे ।हेमन्त दाजु लाई देख्ना र उहाँको कुरा अनि गित सुन्ना पायियाे ।बधाई छ दाजु हेमन्त शर्मालाई ।कुबेत देखि
@kishanban4283
@kishanban4283 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ सुभकामाना छ रमेश सर लाई सलाम छ
@puranbk1384
@puranbk1384 3 жыл бұрын
आहा माया त यस्तो होस कति रमाइलो जय गीत जय सङित जय इन्द्रेनि
@ganeshpun8160
@ganeshpun8160 3 жыл бұрын
Nepl ko ka harak cheanal henx tar sabaila मनपराउने भनेको कारेर्कम ईनर्देनि हो अाजपनि एक्दमै मनर्पने हेमेन्त दाजुलाई लग्यत सबै Inedrane iunet timlai धन्यबाद छ है हाल म उत्र गुजरात अमदाबाद बाट जन्म यिस्थान रोल्पा
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
मलाइ सारै मर्ने मायात यस्तो हो उनै कलकार लाई देख्न पाइयो इन्द्रेणी लाई बहुत धन्यवाद
@haririmal9141
@haririmal9141 3 жыл бұрын
हेमन्त दाजुको गीत सुन्दै धेरै समय बिताएको दिनको याद आयो ! सालिन भद्र कलाकार मध्य एक उहाँ पनि हो
@chinugurung1653
@chinugurung1653 3 жыл бұрын
शुभ सन्ध्या जय इन्द्रेणी 🙏
@khumraj5858
@khumraj5858 3 жыл бұрын
कलाकार भनेको येस्तो हुनु पर्छ कति रमाइलो कलाकार हेमन्त सर्मा
@bhimbahadurkhadka8278
@bhimbahadurkhadka8278 3 жыл бұрын
आहा कति सुनिरहन मन लाग्ने कति छिटो सकियो
@rameshghartimagar3921
@rameshghartimagar3921 3 жыл бұрын
आज इन्द्रेणी मा मेरो बेस्ट गायक को मिठो गित सुन्न पाइयो कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌹🌹🌹🌹💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@palpalientertainment2082
@palpalientertainment2082 3 жыл бұрын
सब्य अनि सालिन सर्बप्रिय कलाकार 👍️👍️👍️
@udayatulachan6415
@udayatulachan6415 3 жыл бұрын
मलाई मन पर्ने गाएक हेमन्त शर्मा यस्तै गरेर राम्रा संगित सुन्न पाईयोस।
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
आज भने यक स्पिच पनि नगरी हेरियो सारै रमाइलो लाग्यो
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
हेमन्तजीको स्वर साह्रै मीठो
@tamangsuryabahadurofficial4613
@tamangsuryabahadurofficial4613 3 жыл бұрын
कति राम्रो स्वर ,कति राम्रो पर्सनालिटी ,प्रतिभा पनि बच्चा देखि वृद्ध सम्म को मन छुने र मेलखाने यस्तो प्रतिभाको खानी हेमन्त शर्मा को दर्शन गराइदिनु भयो बिशेष गरि कृष्ण दाइ साथै इन्द्रेणी टिम लाई धेरै धन्यवाद ।
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
अाहा कति राम्रो छ
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा अाज हेमन्त सर लाई ईन्द्रेणीमा हजुरकाे अावाज सुन पाउँदा धेरै खुसि लागाे ! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏
@sabitasharma7998
@sabitasharma7998 3 жыл бұрын
कति राइलाे मान्छे हेमन्त सर्मा मत रातिकाे 1 बजे बिउजेर हेर्दै छु💕💕💕💕💕💕
@parbatibaniya8098
@parbatibaniya8098 3 жыл бұрын
सम्मान छ हेमन्त सरलाइ
@prashantdc3973
@prashantdc3973 3 жыл бұрын
एकदमै मन पर्ने गायक ❤️❤️
@aakasholi9989
@aakasholi9989 3 жыл бұрын
मन पर्ने गायक आज इन्द्रेणी मा❤️
@ShivShankar-iv2xj
@ShivShankar-iv2xj 3 жыл бұрын
आज त धेरै खुशी लाग्यो हेमन्त दाईलाई देख्दा
@shivapaudel3089
@shivapaudel3089 3 жыл бұрын
हेमन्त शर्मा दाजु लाई आज देख्न पाउँदा निकै आनन्दित महसुस भको छ
@bhatavlyn
@bhatavlyn 3 жыл бұрын
My favorite singer
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
यस्तो पो हो गित भनेको जति सुन्यो उति सुनौ सुनौ लाग्ने हेमन्त शर्मा को गित
@yadavdevkota1171
@yadavdevkota1171 3 жыл бұрын
मनको अन्तर भावनालाई छुने गित हेमन्त शर्मा तथा उहाको टिमलाई हार्दिक नमन ! ईन्द्रेणीको गौरव अझै बढेको छ !
@roshanchhetri3336
@roshanchhetri3336 3 жыл бұрын
हेन्मत शर्मा दाजु लाई मनै देखि उच्च सम्मान छ।
@tukmanc7692
@tukmanc7692 3 жыл бұрын
आहा कतिराम्राे आजकाे कार्यक्रम जय इन्द्रणी
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
शुभ सन्ध्या जय इन्द्रेणी जय गित जय सङ्गित
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН
«Кім тапқыр?» бағдарламасы
00:16
Balapan TV
Рет қаралды 244 М.
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 2,7 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 135 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН