युवराज आचार्यले जापानबाट फर्केर इन्द्रेणीमा तहल्का मच्चाए मनमाया संग पर्‍यो टक्कर ०७६-१२-१४ HD

  Рет қаралды 2,018,001

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#indreni#youbrajacharya_vs_manmayawaiba
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 1 300
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
कोरोनाले गर्दा दिक्क लागेको बेला बल्ल इन्द्रेणी आयो अब मज्जाले हेरिन्छ अनि फ्रेस भहिन्छ ।जय इन्द्रेणी
@SureshSingh-nt5us
@SureshSingh-nt5us 4 жыл бұрын
Nice
@sandeshsubedi9593
@sandeshsubedi9593 4 жыл бұрын
@@aashikagautam649n.
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
कृष्ण दाइलाई आराम गर्नु भनेर जति भनेनी नमान्ने बल्ल कोरोनाले आराम गरायो। यो बन्द भर बोल्दै नबोल्नुस इसारामा कुरा गर्नुस घर परिवारसँग चाँडै घाँटी ठिक होस जय इन्द्रेणी।
@himalgajurel5110
@himalgajurel5110 4 жыл бұрын
कोरोना ले देश डुब्न लागेको बेला मा कृष्ण कडेल जस्तो डलर को खेतिगर्ने चुतिया कोहि भेटिन कोरोना को केही सल्लाह सुझाव को साटो जापन युके हङकङ के के कृष्ण कडेल चुतिया हो डलरेहो भात मारा हो गाउँ गाउमा भात को भतुवा हो ढुकुवा हो केही त बोल कोरोनाको बारेमा कति गर्छ्स डलर को खेती बाचेत हो मरिस भने तेरो डलर केही काम छैन कृष्ण केही बोल मुजि
@budhakhim6370
@budhakhim6370 4 жыл бұрын
मनमाया वाइबाको फ्यान फल्लो यता like👎️अनि comment गर्नु होला?
@susmamukhiya6279
@susmamukhiya6279 4 жыл бұрын
like yo ho👍Dis like ho 👎
@koiralarameswor6892
@koiralarameswor6892 4 жыл бұрын
जस्ले जे भने पनि इन्द्रेनिमा मन मया ले जस्तो गहकिलो पाराले गाउनी अरु कुनै छ जस्तो लाग्दैन त्य्सैले म मन माया को फ्यान हो
@janakrajgiri2156
@janakrajgiri2156 4 жыл бұрын
Sabaii vandaa manmaya G ko geet ko shabdaa man parxaaa
@hiramotisapkota9230
@hiramotisapkota9230 4 жыл бұрын
😘😘😘😘
@ramsubedi956
@ramsubedi956 3 жыл бұрын
Azlqqlq
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
राम्री अनि सुमधुर सोरकी धनी मनमाया जि भएपछि इन्द्रेणी असाध्यै रमाइलो हुन्छ !!!
@nandagurung484
@nandagurung484 3 жыл бұрын
Ramri ani sumadhur sorki dhani manmaya le gaye paxi indreni nai ujali hunxa atti ramto xa hajur 2 jana ko dohori💐👍👍👍👍👍👍👍👍👍👍💐
@user-ze7pd9xm9d
@user-ze7pd9xm9d 4 жыл бұрын
इन्द्रेणी मा मनमाया बैनि को जस्तो स्वोर सब्द र अनुसासन मा गाउने गायिका अरु कोहि छैन i like मनमाया💕💕💕💕
@tulanaghartimagar243
@tulanaghartimagar243 4 жыл бұрын
Yak dam sahi kura hjr
@OppoAs-cz9hl
@OppoAs-cz9hl 4 жыл бұрын
Sahi ho
@rokamagargokul8769
@rokamagargokul8769 4 жыл бұрын
you like I love
@harkumagar406
@harkumagar406 4 жыл бұрын
Ho ma ne thulo fan sower
@ramsapkota2018
@ramsapkota2018 4 жыл бұрын
Sahi ho👍️👍️👍️
@junukhatiwada9398
@junukhatiwada9398 4 жыл бұрын
युवराज जि र मनमायाकाे दाेहाेरी सारै राम्रो फेरि पनि ईन्द्रणिमा अाउनु
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
कोरोना बाट बाचौ र बचाऔं हामी नेपाली को दुःखको खबर कोही कसैबाट सुन्न न परोस् पशुपति नाथ ले सबैको कल्याण गरून् हजुरहरू सबैलाई मेरो नमस्कार सबलाई मीठो सम्झना
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Namaste goma bhandari hajur aaj dherai din paxi aunu vo ta hajur
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
नमस्ते दिजू
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@lalkhadka5317 हजुर नमस्कार आई राछु त हजुर जहां हुनुहुन्छ आफ्नो राम्रो ख्याल गर्नु होला
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@devrajraj6550 हजुर नमस्कार आफ्नो राम्रो ख्याल गर्नु होला
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
@@gomabhandari5993 हस दिजू हजूर पनि आफ्नो ख्याल गर्नु होला
@santoshimalla6886
@santoshimalla6886 4 жыл бұрын
मनमायाले कति सभ्य तरिकाले गित् गाउनि । सारै मन पछ।
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Manmaya jasto ta mai hum vanne papi ladxan
@ishantff9694
@ishantff9694 2 жыл бұрын
@@deepachhetri3086 oom
@devkumaripandey102
@devkumaripandey102 2 жыл бұрын
@@deepachhetri3086 0000c
@sandeshxettry4259
@sandeshxettry4259 2 жыл бұрын
@@ishantff9694 ft hu Thu
@bardanbhattrai9679
@bardanbhattrai9679 Жыл бұрын
.
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
हाम्रो मनमाया दिदी मोटि भयर सधैंभरि दोहोरी मा पेल्ने ठाउँ पाउँछन् सबैले तर दोहोरी भनेको मनमाया जस्तो कसैको हुदैन ।
@prakashpokhrel7530
@prakashpokhrel7530 3 жыл бұрын
Kdmsj
@Khushigurung582
@Khushigurung582 3 жыл бұрын
@@prakashpokhrel7530 . .
@mayasapkota8874
@mayasapkota8874 3 жыл бұрын
@@Khushigurung582 छ
@chiranjeevi2136
@chiranjeevi2136 4 жыл бұрын
आहा आज पनि मनमायाको दिदीको सुरिलो आवाज र उत्तिकै मिठो हाँसोको साथ आनन्द हुने भयो यसैगरी इन्द्रेणी बाट मनमायाको आवाज इन्द्रेणी बाचुञ्जेल सुन्न पाइयोस् ।
@Kdrama064
@Kdrama064 4 жыл бұрын
Ig
@hemrajbhandari5150
@hemrajbhandari5150 4 жыл бұрын
मन माया दिदि को हासो नै मिठो दर्शन नमस्ते सम्पूर्ण ईन्देनि दाजु भाइ दिदि बहिनि लाइ
@krishnagautam3754
@krishnagautam3754 4 жыл бұрын
Hemraj bhandari Krishna bajgai too
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
मनमाया दिदी को स्वर मन पराउने कति जना हुनुहुन्छ यता हाजिर गरम ?
@keshabroka4484
@keshabroka4484 4 жыл бұрын
me
@uttamkumarlamichhane5801
@uttamkumarlamichhane5801 4 жыл бұрын
I also like her song and voice.
@mansingtamang
@mansingtamang 4 жыл бұрын
मनमायाको एक जादुमय स्वार भाकी गायिकाहो । लौ यता हाजिर गरुम है!मन मायाको फ्यान जति!!!
@ashokboharaboharaashok5924
@ashokboharaboharaashok5924 4 жыл бұрын
Manmaya ji ko haso chai ho ke Malai maparne ho ke
@imansinghrahumgr
@imansinghrahumgr 4 жыл бұрын
आहा युवराज आचार्य दाईको गीत ले बिगत को याद गरायो !
@ishantff9694
@ishantff9694 2 жыл бұрын
O
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
बिहे गर्न पनि भुडी घटाउन पर्ने भो मनमाया दिदिलाई बिचरा ।तर आज धेरै रमाइलो भाको रैछ इन्द्रेणी मा ।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
है
@ram.cniraula810
@ram.cniraula810 4 жыл бұрын
इन्द्रेणी को गहना हुनुहुन्छ मनमाया दिदी
@narayanpun3164
@narayanpun3164 4 жыл бұрын
भुदी ले केगर्लार माने मै बिहेगर्थे तर गरिब छु हजुर
@prakashrokaya1936
@prakashrokaya1936 4 жыл бұрын
कृष्ण दाइ स्वास्थ को एकदमै ख्याल गर्नु होला ।
@munakapri4586
@munakapri4586 4 жыл бұрын
आज डबल कमेन्ट गर्न मन लाग्यो बुढा बाले हसाया एक्लै पागल को झै को को हास्नु भयो जय इन्द्रेणी 🙏🙏🙏🌺🌺👌👌
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 жыл бұрын
इन्द्रेणी गायिका मनमाया दिदी दोहोरी कति मिठी छ हो
@gokulpandey2245
@gokulpandey2245 4 жыл бұрын
,युवराज आचार्य लाइ फेरी चाहियो कडेल दाजु 🙏🙏
@gokarnashrestha3171
@gokarnashrestha3171 4 жыл бұрын
मनमाया बैनिको गित गाउने तरिका अति सरल र सभ्य छ।मलाई लाग्छ मनमाया इन्द्रेणी को हिरा नै हो।
@laxmithapa5090
@laxmithapa5090 4 жыл бұрын
मन माया जि को स्वरमा निकै मिठास छ।
@bimalkumar8141
@bimalkumar8141 4 жыл бұрын
jindagi vari navulni singer manmaya didi
@rajusahrma2840
@rajusahrma2840 4 жыл бұрын
मनमाया वाइवा दिदी नभए पो नरमाइलो हुन्छ नि सप्पै ले भन्छन के टिका नभए नरमाइलो रे मलाई लाग्छ टिका नभए केही महसुस हुँदैन मनमाया नभए खल्लो लाग्छ सम्मान छ मनमाया दिदी लाई टिका सङ्ग मनमाया लाई नदाज मनमाया भनेको मनमाया हो सम्मान छ फेरी पनि मनु दिदी लाइ (म बागलुङ बाट)
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
हो साँचो भन्नुभयो
@mansinghbm1978
@mansinghbm1978 4 жыл бұрын
Ek damai sahi kura ho
@gomasapkota2328
@gomasapkota2328 4 жыл бұрын
Sahi vannu vayo...
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
@@gomasapkota2328 बल्ल अहिए हेर्दै हुनुहुन्छ यो भाग???
@gomasapkota2328
@gomasapkota2328 4 жыл бұрын
@@jagadishtamang3015 haina dohoraie terai herisake.... cmt. Chai aaile gareko
@poudel9837
@poudel9837 4 жыл бұрын
दोबाटोमा भेट हुन्छ दुईतिर मुखमा हेर्छु फर्किन्छु भुई तिर अाफ्नै मन घाइते गराउछु । ए मायालु मैले तिम्लाई कति मन पराउछु भन्नै डराउछु। यो गितले अझै पनि बाल्यकालको मायालुको याद ताजा गराउछ ।
@rajendrasaud
@rajendrasaud 4 жыл бұрын
याे गित हरु त सबैभन्दा बढि सुनिन्थ्याे तर कस्ले गाकाे थाहा थिएन अाज देख्न पाईयाे बिशेश धन्यवाद ईन्द्रेणि टिम अनि मनमाया दि लाई
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
शब्दको बादसाह
@user-ue8sy5is5b
@user-ue8sy5is5b 4 жыл бұрын
इन्द्रेणीमा छ्त्र शाहि डल्ले भनेर अनि मनमाया मोटि भनेर गित धेरै जुराउछ्न त जे होस रमाइलो छ
@purnima7494
@purnima7494 4 жыл бұрын
मनमायाको अति ऊत्तम प्रस्तुती सिम्पल भाषामा अति राम्रो प्रस्तुती
@khumangm1998
@khumangm1998 4 жыл бұрын
आहा मनमाया दिज्यु को शब्द चयन उत्कृष्ट छ।म हजुर को शुभ चिन्तक हु हजुर को सुमधुर स्वर अनि सरलता अति मन पर्छ।
@Nar6007
@Nar6007 4 жыл бұрын
मनमाया ईन्द्रेणीका दोहोरि गायक गायिकाहरु मध्य एक सभ्य गायिका जस्तो लाग्छ। वहाको गीतमा शब्दहरु साधारण देखिन्छन र छन्द, लय मिलेको धेरै चोटिलो हुन्छ। बोली ब्यबहार जस्तो छ गीतहरुमा पनि त्यस्तै निखारिएको पाईन्छ। आचार्य जी र मनमायाको दोहोरी सुन्दा निकै रमाइलो भयो।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 4 жыл бұрын
हाम्रो मन माया दि को हरेक शब्द मार्मिक 😘👏👌👌धेरै मन पर्छ
@munnamunna9780
@munnamunna9780 4 жыл бұрын
अहा कति धेरै राम्रो रमाइलो अति मन पर्ने गयिका मन माया हिजो पनि आज पनि जय ईन्द्रेनि
@rajuskoirala7959
@rajuskoirala7959 4 жыл бұрын
लकडाउन को समय लाई सदुपयोग गर्दै इन्द्रेणी हेर्ने सुन्नु हरुलाइ सलाम छ।
@davilgtm9729
@davilgtm9729 4 жыл бұрын
युबराज आचार्यका गित मार्मिक छन् मलाई मन पर्छ अलि पहिला को याद आयो
@prakashpokhrel7530
@prakashpokhrel7530 3 жыл бұрын
P ..ol
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।युवराज जि र मन माया ,कृषण कडेल जि लगायत इन्द्रेणी टिमको सुमधुर अावाजमा मिठाे गित राम्रो छ।
@kamalaryal3500
@kamalaryal3500 4 жыл бұрын
very nice dhori batel with manmaya sanga manmay voice i love her
@lekhnath4663
@lekhnath4663 4 жыл бұрын
नेपालीका धेरै जसो चर्चित कलाकार कोहि जापान कोहि युके कोहि अमेरिका हुनुहुन्छ किन होला उठ सानू उज्यालो भयो भन्नी यति मिठो गित कस्ले गिदायको होला भन्थे आज थाहा भयो
@biswashgautam8482
@biswashgautam8482 4 жыл бұрын
आज युवराज आचार्यलाइ इन्द्रेनी मा देख्दा पुरानो याद आयो आज भन्दा १०/१२ बर्ष पहिले गुल्मि जिल्लाको सुन्दरनगरि शान्तिपुरको चक्रेश्वर मेला मा युवराज आचार्य (दाइ)ले दिएको बेजोड प्रस्तुति याद भर्खर जस्तो लाग्यो धन्यवाद छ कृष्ण दाइ साथै सम्पुर्ण इन्द्रेणि टिमलाइ हाम्रो छिमेकि जिल्लाको दाजुलाइ इन्द्रेणिमा बोलादिनु भएकोमा
@minprasadsupersoonpokhrel8745
@minprasadsupersoonpokhrel8745 4 жыл бұрын
Nice yubraj ji
@roshanbista3749
@roshanbista3749 4 жыл бұрын
आहा आज धेरै दिन पछि युबराज सरको मिथास बोलिमा सुमधुर सुरमा सजियेका बिगतका भाकाहरु सुन्न पाईयो येहाँ भन्दा कति खुसी हुनु सायेद म मात्रै होइन होला आज खुसी हुने 😎
@prakashdubai4509
@prakashdubai4509 4 жыл бұрын
मनमायाजि तपाईं को गायकि र सालिनता को ठूलो फ्यान म, तपाईं भएपछि इन्द्रेणी उजेलो हुन्छ ।।।
@upendradahal2528
@upendradahal2528 4 жыл бұрын
सारै राम्रो सोच भाइ युबराज को सबै युबा को सोच यस्तै हुनुपर्छ
@lovelyprem8641
@lovelyprem8641 4 жыл бұрын
बहुत खुसी लाग्यो मेरो मनपर्ने गायक आज दोहोरी हेर्न पाहियो अरु दोहिरी गित हेर्न पाहियोस ।
@user-fp9vr8kb3j
@user-fp9vr8kb3j 4 жыл бұрын
कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी टिमलाइ अनि आज अथिती युबराज आचार्य ज्यु लाई नमस्ते धेरै लामो समयपछी उहाँको गित सुन्न पाइयो इन्द्रेणीका सबै गायिका हरु मन पर्छ सबैको स्वर पनि राम्रो छ तर मनमाया जि को स्वर भने जादुमय छ जति सुन्यो सुन्न मन लाग्छ सारै मिठो स्वर
@munakapri4586
@munakapri4586 4 жыл бұрын
आज पनि मनमायाको आबज मा रमाउन पाइयो
@saas7503
@saas7503 4 жыл бұрын
Muna Kapri मपनि हेर्चु कुबेत बाट धेरै मन्न प्रछ
@k.psharma7189
@k.psharma7189 4 жыл бұрын
Manmaya profet
@user-ue8sy5is5b
@user-ue8sy5is5b 4 жыл бұрын
मनमायाको सोर मीठो छ अनि दोहोरी पनि राम्रो लाग्छ
@dhundirajsharma2059
@dhundirajsharma2059 7 ай бұрын
❤❤❤
@dhiruneupane4889
@dhiruneupane4889 4 жыл бұрын
भन्दा गफ हाने जस्तो तपाईं को यो जादुमय कार्यक्रम हेरे पछि मलाइ कोरोना सङ लड्ने हौसला मिलेको छ । यो कार्यक्रम चाइना इटली अमेरिका ले पाए अर्बैमा किनेर लैजान्छन होला । यो कार्यक्रम बिना नेपाल अधुरो रहन्छ त्यसैले कहिले पनि नछोड्नु होला । धन्यवाद । जहाँ हुनुहुन्छ जस्तो अबस्था मा हुनुहुन्छ आफ्नो स्वास्थेको ख्याल राख्नुहोला plz take care & stay safe.
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
Sai ho
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
मोटी दी को दोहोरी मा गीत फर्काउने प्रयास सारै राम्रो मन परो😀😀😀😀
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
मैले पनि सुरु गरेकी छु सम्पूर्णलाई नमस्कार अनि सम्झना छ सबै सबैमा लक डाउनकाे पालन गराै काेराेनबाट बचाैं।
@soltinakokhojima2037
@soltinakokhojima2037 4 жыл бұрын
कन्डम लागाऔ धेरै सन्तान हुन बाट बाँचौ
@tikaramchalise1986
@tikaramchalise1986 4 жыл бұрын
Hi
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
😍😍
@prakashpokhrel7530
@prakashpokhrel7530 3 жыл бұрын
Plp
@anieltamang1895
@anieltamang1895 3 жыл бұрын
Yomeribassei
@isorgrg7403
@isorgrg7403 4 жыл бұрын
सारै राम्रो दुई जान को दोहोरी👌👌👌अनि मनमाया दि को सोरको फ्यान नै हो म👏👏👏
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
म पनि
@ramyonjan3206
@ramyonjan3206 4 жыл бұрын
Krishna sir hajur Lai salute 🙏hajur ko sangitika karya kram le Sarai yo maan ma khusi xau xa
@krishnachhetri8350
@krishnachhetri8350 4 жыл бұрын
कस्तो राम्राे लाग्याे दुबै काे दाेहाेरि
@laxmibhusal5300
@laxmibhusal5300 4 жыл бұрын
हजुरहरु सबै टिमलाई सलाम छ। एस्तो कस्तो कठिन अबस्थामा पनि भरपुर मनोरंजन दिरहनु भको छ।lock down ko. पालना गरौ।आफू पनि बचौ र अरुलाई पनि बचाउ।
@kabimagarpyuthan4527
@kabimagarpyuthan4527 4 жыл бұрын
सहि हो
@sunitachhetrichhetri7922
@sunitachhetrichhetri7922 4 жыл бұрын
Lau manmaya dd le ta majhale vanu vo 👏👏👏👏👏👏
@tejbahadur104
@tejbahadur104 4 жыл бұрын
युवराज सरकाे सबै गित मन पर्थाे तर अावाज मात्र सुनियकाे थिय अाज देखन पाउँदा खुसि लायाे हजुरकाे गान र स्वर अति मन पर्छ
@karnathami6721
@karnathami6721 4 жыл бұрын
मनमाया बहिनिको सभ्य शब्द अति राम्रो लाग्छ ।
@manigurung1469
@manigurung1469 4 жыл бұрын
मनु बहिनीको दोहोरी सुनम सुनम खालको हुन्छ जस्तै आए पनि खुशी हुन्छे धेरै ज्ञानी छे । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल जय इन्द्रेणी ।
@WetrosHighlights_
@WetrosHighlights_ 4 жыл бұрын
मनमायाले सुनको दात हल्दिन्छु भनेसी बाको नाच नै आर्कै भयो। मनमायाको गायन शैली र हासोनै मिठो ।
@umapandit9771
@umapandit9771 4 жыл бұрын
अाहा कति राम्रो भनेर कति चाेटी भनम हेरेर म अगाकाे छैन
@rishiram8648
@rishiram8648 4 жыл бұрын
तिर्थजानिबेलामा तरुनि वा
@bbmagar2754
@bbmagar2754 4 жыл бұрын
सधै भनिन्छ आज पनि भनियो मनमाया सारै मन पर्छ।पुराना गीत सुन्न पाइयो युवराज दाजु र कृष्ण दाजु लाई विशेष धन्यवाद ।।
@zsen2438
@zsen2438 4 жыл бұрын
आहा स्वर कि धनी मन माया को शब्द पनि उति नै मिठास हुन्छ गायक को पनि एक डम राम्रो राम्रो गित रहेछ जय कला जय संगीत जय जय होस् इन्द्रेणी
@chandradhungana341
@chandradhungana341 4 жыл бұрын
ईन्द्रेणी क्रार्यक्रम मेरो अतीनै मन पर्ने हो एउटा पनी नछुटाई हेर्ने गर्छु
@kishanban4283
@kishanban4283 4 жыл бұрын
युवराज सर काे लाेक गित राम्रो छ युवराज सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ इन्देणी भाई बहिनी लाई धेरै रमाइलो भाई बहिनी धन्यवाद छ जय नेपाल जय सगित
@hirdayapujara5764
@hirdayapujara5764 4 жыл бұрын
एकदम रमाईलो धन्यबाद ,कुनै दिन मुना थापा लाई पनि देख्न पाईयोस
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस नवरात्रि को हार्दिक शुभकामना व्यक्त गर्दछू कोरोना बाट आफू बाचौ अरूलाई बचाऔ
@ramchandar6479
@ramchandar6479 4 жыл бұрын
घर घरमा रेडियोमा घन्कने गित आज गायकै स्वर बाट सुन्न पाउदा अत्यन्त खशि लाग्यो साथमा मनमायाको कोईलिको जस्तो सुरिलो स्वर मिसिदा दोहोरि धमेकेदार बन्यो॥
@ambhudhami8441
@ambhudhami8441 2 жыл бұрын
क्या सभ्य बोली हो
@lilabahadoor1621
@lilabahadoor1621 4 жыл бұрын
Hajur sabai laie dhani bada xa lndarani samaja Lai ubaraja daieli Ramiro Sandi's dinubho Mo khusi bhaya
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
युबराज अाचार्य दाजुकाे गित पल्टमा निकै सुन्थिउ ।अाज दाजु लाई ईन्द्रयणिमा देख्नापाउँदा सारै भाग्येमानि भाकाे महसुस्गरेकाे छु। अब अर्को पटक अाउँदाखेरि टीका सानू संघ दाेहाेरि गित गाकाे सुन्नामन छ । म अहिले याे कार्यक्रम कुबेत मा बसेर हेरिराखेकाे छु ।
@harikrishnabasnet5571
@harikrishnabasnet5571 4 жыл бұрын
Manamaya sister ko sor lai chai mannai parxa kati mitho voice xa ho
@cheftejthapa77
@cheftejthapa77 4 жыл бұрын
अ हा है लै बरै बरि लै यसो रमाइलो गरै सङसङै यो ईर्देणि
@surazgiri644
@surazgiri644 4 жыл бұрын
Hellow
@cheftejthapa77
@cheftejthapa77 4 жыл бұрын
@@surazgiri644 hi how are you ?
@lovelysurajchanel1610
@lovelysurajchanel1610 4 жыл бұрын
धेरै राम्रो छ युबराज भाई को गीत
@shalikrambhandari6380
@shalikrambhandari6380 4 жыл бұрын
waoooo super dohari.aati sunder
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Good indreni tem love you both i like manamaya waiba come jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
मनमायाको स्वर दिलिप खड्काको सलललललललल्लल हुर्‍र्‍र्‍र्‍र्‍र्‍ नाच्यो झिल्के नाच्यो दिदि गज्जब।
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
Yuvraj ra man maya ko dohori sarai ramro lagyo yuvraj ji manxy pani ramro ra bichar ajhai ramro 🙏😍
@aashapandey2892
@aashapandey2892 4 жыл бұрын
वाउ युवराज दाइ हजुरको प्रतेक गित प्रतेक शब्द ले मन मुटु चुन्छ हजुरको साङ्गित यात्रा को अगृम सफलता को शुभकामना
@bhimthapa9251
@bhimthapa9251 4 жыл бұрын
Gaika hoss t manmaya jasto....very very good man maya...love you....
@parbatibycreatechannelmaga7247
@parbatibycreatechannelmaga7247 4 жыл бұрын
सारै रमाइलो दोहिरी सुनाउनु भयो धन्नेबाद युबराज जि आठ बर्स पछाडी पनि सारै रसिलो हसिलो सग सलाम युबराजजी
@sitad9144
@sitad9144 4 жыл бұрын
सारै रमाइलो दोहोरी गीत धेरै खुसी लागो
@singhchandra4510
@singhchandra4510 4 жыл бұрын
आजको दोहोरी निक्कै रमाइलो र पर्तिस्पर्धात्मक लाग्यो । युबराज सर को दोहोरी पनि धेरै चोतिला र खतरा शब्दले भरिएको देखियो । मनमाया जि त झन इन्द्रेणी टिम को दोहोरी को रानी नै हो । कस्ले जित्न सक्थ्यो र स्वर उत्तिकै मिठो छ शब्द त्यस्तै चयन हुन्छ । जय इन्द्रेणी ।।
@khumangm1998
@khumangm1998 4 жыл бұрын
मन पर्ने गायक सर्जक आदरणीय दाइ युबराज आश्चर्य को धेरै पछि लाइभ दोहोरी हेर्न पाइयो खुशी लाग्यो।
@nagendrathapa102
@nagendrathapa102 4 жыл бұрын
युबराज दाइ तपाईं का गित अजर अमर छन ।
@sadananda5202
@sadananda5202 4 жыл бұрын
Aja ball mero pyaro dajuko sumadhur sorko dhani yubraj dajuko geet sunnako sathai dekhn pauda khusi lagyo ridaye dekhi naman xa dajulai
@napaal2235
@napaal2235 4 жыл бұрын
युवराज अाचार्य जि काे सबै गित राम्रो र मार्मिक छ।यहाँलाई हार्दिक नमन बधाई छ।नानीहरू काे नाच धेरै राम्रो छ,शुभकामना छ।
@mosimmirganj8491
@mosimmirganj8491 4 жыл бұрын
La hai maile pani suru gare hai sunnera ramailo garna I miss you indreni tim
@ranapragatikiran8512
@ranapragatikiran8512 4 жыл бұрын
बाग्लुङ्गे सर्जक गायक युवाराज आचार्य लाई सलुट छ
@samjanathapa8692
@samjanathapa8692 4 жыл бұрын
Wowow sarai ramro hamro Daju ko
@mr_anuj_8455
@mr_anuj_8455 4 жыл бұрын
Dami xa manmaya sister ko aawaj
@krishnabhattarai2522
@krishnabhattarai2522 4 жыл бұрын
प्रिय कार्य क्रम इन्द्रेणी परिवार लाई हृदय देखी नै नमस्कार. धेरै धेरै धन्यवाद साथै अथिति कलाकारजनलाई पनि नमस्कार साथै धेरै धेरै धन्यवाद धेरै रमाईलो भो आजको कार्य क्रम धन्यवाद
@madhuchhetri8077
@madhuchhetri8077 4 жыл бұрын
जहा नेपाली त्यहा इन्द्रेणी आज आफ्नै चिरपरिचित युबराज भाइको दोहरी सुन्दा आनन्द आयो मनमयालाइ त के भनौ मिस यु
@mohanthapa2774
@mohanthapa2774 4 жыл бұрын
धेरै राम्रो छ ।
@manusubedi2464
@manusubedi2464 4 жыл бұрын
आचार्य जि को सबै गित हरु उत्कृष्ट छ ।। सबै गित अति मन परथियो मलाई नि ।।
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
मुर्धन्य कलाकार, मनु (मोटु) दोहोरिको रानि👌👌👌👌👌
@krishnasapkota3691
@krishnasapkota3691 4 жыл бұрын
अब इन्द्रेणी सुनेर मनोरञ्जन लिने जति यत हाजी हुम ।जय गित जय संगीत ।जय इन्द्रेणी ।।।
@shivaramrimal8640
@shivaramrimal8640 6 ай бұрын
मनमाया दिदीको र युवराज दाई को अहिले सम्मको उत्कृष्ट गित ।
@jamunasharma2724
@jamunasharma2724 4 жыл бұрын
Ati man parne gaeka manmaya 💓💓
@umeshdahal824
@umeshdahal824 4 жыл бұрын
माया प्रेमले भरिभराउ दोहोरी गित असाध्यै रमाइलो भयो धन्यवाद इन्द्रेणी समुहलाई
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
अति रमाइलो दोहोरी सुन्न पाइयो युब राज सर सलाम छ
@ayumi3711
@ayumi3711 4 жыл бұрын
Ubraj Acharya looks like Govinda
@skybabu8539
@skybabu8539 4 жыл бұрын
धेरै राम्रो दोहोरी miss you all
@gyanugurung5878
@gyanugurung5878 3 жыл бұрын
युवराज दाइको शब्द को म फ्यान नै हो कति राम्रा टुक्का जोडन्नु हुन्छ ।
@dhrubashrestha2341
@dhrubashrestha2341 4 жыл бұрын
अति सुन्दर स्वर भाइ र दिदी को सलाम छ।जति सुने पनि धित मर्दैन।दिदी को हासो चाहिँ अति मन पर्छ।
@user-xd7zf3zf9u
@user-xd7zf3zf9u 4 жыл бұрын
सुमधुर स्वर कि धनी मनमाया वाइवा तपाईंको ज्यान, हासो र स्वर ले साह्रो फिदा 💜💜
@bikramrana6265
@bikramrana6265 4 жыл бұрын
Youbraj jii purano singer ho ramro xa manmaya ta dohori queen ho indreni team ma pani hunuparxa dhanyabaad xa Krishna dai li aaja yati Lamo samaya 1 dasak Vanda Pani badi karyakram chalako ma badhai xa Suvakamana
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,3 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,3 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 4,1 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 15 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 1,7 МЛН