सरकारले नेपाली लाइ रुसी सेनामा पठाएको त होइन।जान बाध्य चै सरकारले बनाएको हो भन्न त मिल्ला नि प्रचण्ड ज्यु🙄🙄
@nandagurung79085 ай бұрын
रबि फटाहा हो।
@manighale56075 ай бұрын
Rabi fataha bhaye, timi goru bhate, chor ho
@manighale56075 ай бұрын
Rabi fataha bhaye, timi sala chor, bhaye gas ha ho
@mohankhadka2935 ай бұрын
प्रचण्ड भन्ने मान्छेले प्रधानमन्त्री को कुर्सी रखाउनु र रबि लामिछानेले गृहमन्त्रीको कुर्सीमा बस्नु बराबर भएको कुरामा कुनै दुईमत छैन।अब रा स्व पा ले अब मुकुल ढकाल लाई होईन रबि लामिछाने लाई पार्टीले कार्बाही गर्नु राम्रो हो।
@Nandrajpandey2505 ай бұрын
याे रबि बाेल्नेमात्रै हाे के काम छैन यसकाे ठाउँमा बरू ताेसिमा लाई गृहमन्त्री बनाएकाे भए धेरै राम्रो काम हुन्थ्यो ❤❤
@Rim-n3z5 ай бұрын
यो यपिसोड रबि लामिछानेको आलोचना कतै होईन गलती सुधारेर अगाडी बढ देशको लागि केहि गर भनेको हो।
@sanjaylama-tk2dz5 ай бұрын
खै त आज भोलि त good luck रबि दाइ भन्ने हरु कता हरायो अकाश पताल मलेसिया सबै देखियो अब नाङ्गो हिडन मात्र बाँकी छ नाङ्गी सक्यो
@mahendrarai37105 ай бұрын
😂😂
@manighale56075 ай бұрын
STFOFF
@belubajay5 ай бұрын
😂😂😂😂right
@rameshmagar4885 ай бұрын
Good rabi dai best. Leader
@ratnakajituladhar94085 ай бұрын
@@belubajay@@p😮k @
@rubinakoirala78515 ай бұрын
यो रबि लामिछाने त पुराना दल का बुढा नेताहरु भन्दा पनि खत्तम खफादी रैछ त अब त पत्तासाफ भय पनि मन दुखाइ हुने छैन 🙄🙄🙄😏😏😏😏😏😏
@BalBahadur-kh5 ай бұрын
Dr मुकुन्द ढकाल सर तपाईंको भनाइ र गराइ यक दम ठिक छ यदि यदि रबि नसच्चिय रा स्व पा बीच बाटोमै अलपत्र हुने निश्चित छ !अजै हामीलाई आस छ यो देश को बेथिति बेसङ्गती सङ्घ्यता ख्यारेग गर्नु पर्छ यसमा हामी जनता तपाईंको साथमा छौ।बाकी तपाईंको हातमा छ मर्ने या बाच्ने ....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
@Sonilamaofficial5 ай бұрын
सङ्गैको पत्रकार साथी गृहमन्त्री भएको डाहा हेर यसको 😁😁😁
@suryabc37055 ай бұрын
यो टेक नारायण पनि 12 भाइ मध्य को रहेछ कि जहिले हेड लाइन त रबि दाइ को मात्र राख्छ😊
@durgasarumagar72735 ай бұрын
मलाई पनि तेस्तै लाग्छ ।।
@premghimire91075 ай бұрын
यिनलाई मन्त्री पदबाट नहटाए यो सरकार अझ बदनाम हुन्छ ।
@Pushpa_Raj49835 ай бұрын
अहिले News24 का सबै पत्रकार रवि को हात धोयर पछि लागेछन उस्तै परे कान्तिपुर लाई टप्न सक्छन!!!
@manighale56075 ай бұрын
Birendra Jairuta thik lagchha!
@RokaChhetri-fe6sw5 ай бұрын
12 Vai bata13 vai bandaixa news 24 hajur mantry vako vay pani kehi napnu hunnatheyo khokera matrai hundaina 🎉🎉
@bukeshmudbari20375 ай бұрын
12 भाइहरू काँग्रेस र कान्तिपुरको पक्षमा बोल्छन ।
@manighale56075 ай бұрын
यस्को जसो बुद्धि भये येले जसै काम गर्थ्यो होला, यो जसै हुनथ्यो होला, रवि भाईरा यति चमकिंदैना थियो होला ! यो टेकनारायण मन्छे खतम, निच, फतहा, काङ्ग्रेसको झोले रहन्छ, अनुहर देख्योकी घिन लाग्छ । खली रविकै दोष मात्र देख्छ यस्ले यसरीनै जागिर टिकाएको छ यस्ले । चाँदै यस्को जागीर कुराकानी हो भन्ने कामना गर्छु। निसप्या चाही वीरेन्द्र जैरुनै हो ।
@premkhanal90995 ай бұрын
ओए पत्रकार महोदय के रबिले सबै बिगारे जस्तो गर्छौ त उन्को एक्लै बहुमत त छैन गर्न दिन परेओ नि बा हरुले
@msmedia35375 ай бұрын
देश र जनताको कुरा गर्नु छैन देउवा प्रधानमन्त्री बनाउने कुरा गर्छ डाँका
@anandaadhikari86405 ай бұрын
टेके ले पनि रबिको बिरोध न गरि रोटी न सेक्ने भयो मास्को दाल
@sherbahadurrai85675 ай бұрын
रबिकेा कुराले कस्तेा बुझीयेा भने ए त्याहा चेार्दैछस तलाई मैले चिनेकेा छु पुलिसलाई लिएर म आउदैछु त भाग्छस कि के गर्छस भन्नु एउटै कुरा हेा है सर ।
@Rim-n3z5 ай бұрын
प्रस्तुति कला गजबको मादर कम्रेड लगायत ..................................वा
@GomaRimal-c2e5 ай бұрын
रछाने गृहमन्त्री शहकारीठग लाई बर्खास्त गरि जेलहाल्नु पर्छ र सर्बस्व हरण गर्नु पर्छ
@HimchanGiri5 ай бұрын
पत्रकार जस्तो प्यार प्यार राजनितीमा हुदैन
@KamiSherpa-lz8vc5 ай бұрын
सम्पूर्ण देशद्रोही देश बेचुवा बाहुन नेता हरुको सर्वनाश भएर बालेन हर्क जस्ता शक्तिको उदाय भएको हेर्न चाहन्छु
@AmritaThapa14 ай бұрын
रबि को खेदो मात्रा हो । कॉनतिपूर सैलि माहो 😆😄👎
@HombahadurBhujel-x6l5 ай бұрын
सही कुरा गर्नु भयो सलुट छ पत्रकार ज्यु लाई ।बुडापाकाले भन्थे भुक्ने कुकुरले टोक्दैन भनेर आज लाजको पसारो आफ्नो कर्तुत लुकाउन रवी भन्ने मनुवा तै गृहमन्त्रीको पद मा टासिंएको सहकारी ठग अब सचेत जनताले रवी र रास्वापाको असली मुकुन्डो देखिसके।अन्धभक्तहरु कोमामा होला अहिले 😅
@REDYT-qz5rp5 ай бұрын
जिबिलाइ समाएपछि रबिकाे राजनितिनै सकिन्छ त्यसैले उनले कदापि जिबिराइ समाउदैनन् बरु भगाउन मरिमेटेर लाग्छन्।
@bheshrajadhikari96595 ай бұрын
सहकारी ठगको नौटंकी ज्यादा भयो
@pathaksantosh-sd8ol5 ай бұрын
तेही रबी लगाईदीएको जागीर खाईरहेको छौ ठुलो कुरा ग़रछौ??
@dilipkatuwal-bx4gn5 ай бұрын
बाढी पहिरोले कहिँ पनि समाचार आउँदैन
@krishna36145 ай бұрын
रा स्व पा विवेकशील झैं जाँदै छ हैन गैसकेको प्रस्ट छ मात्र सकिन्छ फर्काउने प्रयास जारी होस् न कि सत्य पस्कने... ढकाललाई कारबाही। हेक्का होस् रा स्व पा औ वादी।
@LJI445 ай бұрын
कुन पाटिको झोले हो मुजि पत्रुकार??
@manighale56075 ай бұрын
Kangresko hola. Unsubscribe garnus yo Teknarayan thik chhaina
@suryabikramchemjong22395 ай бұрын
जनता पत्याउने वाला छैन/ बिश्वास रहदैन
@GyanBshadur5 ай бұрын
हो सहिहो भुक्ने कुकुरले कोक्दैनन भनेको सहि हो रबि जी छीट्टै परमपरा पराधिन लेन्दुपे अँगुली माला सैतान सभ्यताको संगठन मा नियुक्ति भैसकेको होइनन् ?
@JunaMainali5 ай бұрын
हाउडे रवी ले हुईया मच्चाउने सत्ताको राम्रो प्लेट फर्म भेटेका छन।
@indirakarki58585 ай бұрын
यसै राजा नै ठिक भनीयको होईन राजा मार्ने फ्याक्ने यीनीहरुनै हो
@netrarajsinghthakuri18515 ай бұрын
पास्टर सर्प बहादुर झल्लु
@premghimire91072 ай бұрын
गफै त हो
@rameshworbudhathoki10225 ай бұрын
आकास पाताल जहा भए पनि ल्याउछु भनेको मलेसिया बाट त ल्याउछौ भनेको त छैननि जे भने पनि पत्याइ दिने हामी उस्तै😊
@Devraaz_magar5 ай бұрын
देश बिगारेकै रबि ले हो सबै लाई थाछ ।। त भाते पत्रकार ले भन्नू पर्दैन
@IndigenousOfNepal5 ай бұрын
ल ल तिमी अल्छिया पत्रकारलाई बधाई छ
@aindrayongyasubba39125 ай бұрын
एजेण्डा बिना पार्टी, गफाडी साथी
@GhanshyamSharma-y4k5 ай бұрын
झुटको खेती, रबिलामिछाने
@GyanBshadur5 ай бұрын
यो ज्ञानबाहार लाई केथाहा नेपाल मा सरकार भएको नभएको हिजोको अन्डाआज को चल्ल यो देश मा देश र जनता को सरकार नै नभएको राज्य एकीकरण को केही बर्ष यता बिदेसी मानव रुपी अदृश्य सक्ती अँगुलीाला नरबीरसैतान लेन्दुपे सभ्यताको भएका हरुका एकजत्थाले कब्जा गर्दै आएको केथाहा हुन्छ पराधिन लेन्दुपे सभ्यताको रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने काटो खाने मानव लाई अमानव बनाउने बिज्ञन बिनाको धर्म शिक्ष दिक्षाका कुसासन संस्कार पराधिन ल्यएर शाह बंशिय राजा हरुलाई खोपा को देउता र बिष्णु को अवतार बनाउदै राजा र प्रजाको नजर बन्दगर्दै दरबार भित्र नै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै दरबार भित्र बाट नै रगतको खोला बगाउदै कोटो खादै कोदपर्ब र भणडार्णखाल पर्व मनाउदै विशाल बुदध धर्तीलाई पराधिन लेन्दुपे बिस्तार बादीकरण गर्दै लाखाै जनता को नरबलि दीदै काटो खादै विशाल बुदध धर्ती दुईतिहाई भन्दबडि बिदेसी लाई सुपीदै सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै यहाँ सम्म भने ज्ञान बा हदुर शाहि ले सकार खोजे भएर मात्र भनेको हो ?
@rimpun88075 ай бұрын
सही हो
@DeutiEnterprise5 ай бұрын
सक्छौ भने गिरी बन्धु र छया सेन्टरको फाइल खोलेर देखाउ अनि मात्र तिम्रो मुटु छ कि छैन छ भने कत्रो छ भन्ने कुरा बल्ल थाह हुन्छ ।
@KprastrabadiLamichhane5 ай бұрын
Gyanendra shahi nepal aama ko sachcha xora hun🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@chiranjivipaudel61755 ай бұрын
रवि तो गया😢
@krishna36145 ай бұрын
गृहमन्त्री ज्यु, नमस्कार हरेक फाइल खुले वा खुल्दैछन् भनेर सतर्क गराएको वा उनीहरूलाई जोगिन सक्ने समयको जानकारी दिनुभयो वा जनतालाई कुराले मख्ख पार्न खोजेको, खै ! म त अलमलमा छु, प्रस्ट भएकाले वा स्वयम् मन्त्रीले अलमललाई छर्लङ्ग पारिदिनु प-यो, प-यो।
@padambahaduradhikari55915 ай бұрын
सकिएका रबिको दिन ओरालो तर्फ ।
@bishnuprasadkhanal10425 ай бұрын
थोरै अपरिपक्कता त हो तरपनि ,,यसरि खेदो नखन राजा!..... सक्छौ तिमि राजनिति गर...?
@manighale56075 ай бұрын
Sahi kura!
@traKumal-xn6fy5 ай бұрын
यो सहकारी ठग को काम छैन अब सत्ता छोडे जेल निश्चित छ सत्ता नछोढे आलोचना, आलोचना रबि लामिछाने लाई
@rameshadhikari35925 ай бұрын
तँ मुजि कुन पाटिको झोले हो, भन् त???😂😂😂😂
@kalebahadur94965 ай бұрын
Shahi❤vannu vo
@seanthakuri79445 ай бұрын
खासैगरी गृहमन्त्रीले जनतालाई पत्रकार हुदाको जस्तो deliver सरकारमा रहदा दिन सकेका छैनन् खै. के. खै. के
@diwaskarki79185 ай бұрын
Good news
@DipakBhattarai-bs2hr5 ай бұрын
महामन्त्रीको प्रतिबेदनमा गलत भनेर रोइलो गर्नेहरुले गर्दा पाटी पतन हुनसक्छ महामन्त्रीको प्रतिबेदन १००% सहि छ। यदि पाटीले ८४ मा बहुमत ल्याउने चाहना हो भने महामन्त्रीले तयार पारेको प्रतिबेदनको जस्तो पाटी बन्नुपर्छ। Rabi Lamichhane
@bbjr94065 ай бұрын
चोर खाते सहकारी ठाग
@madankhatri91365 ай бұрын
“बा” वली “छोरो” रबि
@jangarai25825 ай бұрын
आकाश मा होस। पतालमा होस। कति लागछ समय समाऊन। 1000 साल
@manighale56075 ай бұрын
Chhittai hunchha, bus chadhera Pokhara gayejastao hoina
@kharkapun18345 ай бұрын
आजसम्म कुन गृहमंत्री ले के गरेको थियो?? तर रवि लामिछानेले यतिछिटो गृहमंत्री भएपछि भ्रष्टाचारै भ्रष्टाचारको बिचमा रहेर पनि यत्तिको आँटिलो अरू को छ??? मिलिजुली काम गर्ने कि रवि को विरोध मात्र कुरा उठाउने? यी सबै भ्रष्टाचारको झोलेहरू को कारण हो।
@mitadhikari30135 ай бұрын
Kailash sirohiya ko media ko bak bak
@aaryanbhusal18075 ай бұрын
जी. बी राई, निर्मला पन्त को हत्यारा , कृष्ण ब. महरा सँगै भुटानी शरणार्थीको केश कहाँ गयो रबी जी ? भाषण धेरैं सुनियो काम केही देख्न पाईएन... बालेन जी संग ट्युशन लिनुस् .. पुराना नेता र तपाईंमा केही फरक देखिएन ।
@aplnepal5 ай бұрын
गाउँघरमा यौटा उखान छ " भुक्ने कुकुरले टोक्दैना" भन्ने। लामिछाने ले लामिछाने भनेर के गर्नु गलत गलत नै हो। रास्वपाले केही गर्ला जस्तो चाहिँ लाग्दैना। दलिय प्रणालीको नै अन्त्य हुन जरुरी छ। अन्यथा तलतल का नेता पनि अहिलेका भन्दा कोहि कम छैनान। सब एक सय यक छन। प्रणाली नै गलत।
@Padamthapa-ex9be5 ай бұрын
देश मा बाडिपहिरोले गर्दा कति मानिसहरूले ज्यान गुमाउनु सातै बिचलित छन् खालि पछे बिपछे बारेमा कुरा गरि भिउज कुमाने देश मा निराशा बडाउने। पदमा बस्ने हरुलाई प्रसन्न गर्नु ठाउँको ठाउँ खुल्याउ काम नगरे रबि हुन् कबि हुन। तिम्रो समाचार सदै पखिराख्थे आज काल तिम्रो राम्रो आउदैन समाचार।
@basudevbhusal19015 ай бұрын
आयोग बन्छ र बजेटसजेट झ्वाम पार्ने र काम त हुने होइन।लाज सरम नभयका डाकाहरु
@chinashrestha27575 ай бұрын
17हजार 3 मार्ने मन्त्री ले के गर्लान् युबाको उदार
@pujayadav-mu2fr5 ай бұрын
रबि सक्किने सड्खेत आफ्नो बोलि आफै लाइ घातक्
@purnaprasadgautam91175 ай бұрын
यो पनि खाली रबि को पछि मात्र लाग्छ
@basantapaudel84555 ай бұрын
१३भाइ बाट छलाङ्ग मारेर १२ भाईमा प्रबेश गर्न कम्ता मिहिनेत गरेका छैनन टेकनारायण भट्टराईले।😅😅
@rajkumarregmi41395 ай бұрын
रबि कसरी जिरोमा ? हामी जनताले नपत्याउने कुरा, जनताको माझमा, दिलमा रा स्व पा भन्दा अर्को दल छैन अहिले! कति सक्छौ तेति गर !
@tejtamang88625 ай бұрын
mero gedako mutuma😂
@manighale56075 ай бұрын
Ekdam thik!
@GopalGartaula-re6be5 ай бұрын
Ravi has said repeatedly that he’s been informed by previous HM regarding the location of the GB Rai .Regarding announcement in the sansad in regard to corruption files are excellent and legal coz.he doesn’t have to send any letter to any criminals,but straight way he can start the work .
@manighale56075 ай бұрын
Veri much agreed! Rabi is doing very well but this Tek Narayan is always criticizing. I hate this guy!
@manighale56075 ай бұрын
And if you have subscribed this channel, I would recommend you unsubscribe
@krishnaChapagain-wc9xy5 ай бұрын
नारायणकाजीर रबिछानेमा केफरक काेबढि ढगहुन।
@Resamthapa-ib6ul5 ай бұрын
रबि नेपालको इतिहासमा नलाएक र अपरिपक्क गृहमन्त्री हो दोस्रो केपि भन्दा फरक पर्दैन गफ बाहेक काम केही छैन प्रश्न सोधे कि थाहा पाउनुहुन्छ भन्दै जवाफ दिन्छ यस्तोले देशको लागि होइन आफ्नो मुद्दा लुकाउन राजनीतिमा आएको रहेछ
@Suryashrestha-et3vj5 ай бұрын
Good luck rabi 💯💯💯 right
@abc247935 ай бұрын
Rabi ko nam vaye.r..hami le hajur ko samachar...here..ko..ho...
@manighale56075 ай бұрын
Yo Teknarayan thik chhaina, khali Rabiko khoiro khanchha!
@drharibahadurkunwar92435 ай бұрын
यो सर्पनस्थको सपत्तिको छानबिन गरेर भ्रस्टाचारको बिगो सहित असुली गराउनु प्स्र्दछ।यो देशका चोर टाउकेहरुलाइ एक एक गरेर जेल हाल्न पनि बालेन नाआइहुन्न,घण्टेले केइ नाप्ने भएन तिनै संग लुटुप्टु गर्दै भागबन्डाका भाग स्याहार्नमै मस्त छ।
@sonikabk80335 ай бұрын
मउरिलाई चिनिकाे चाराे हालेर भुलायजस्ताेभयाे फुलफुलायर रसमा भुलेपाे हाईहुनथाे चिनिपानिमा खायरके केभुल्थाेर हाईहाईबाट बाईबाई हाेला फेरि जनताकाे भावना बुज्नुसर अगाडि कुद्नुस तेसईमा भलाेहुनेछ
@lilakumarimalla51865 ай бұрын
माननीय उप प्र धान मन्त्री रवि लामिछाने ज्यु ,सबै फाईल खाेले,जिजि राईकाे लाेकेशन पत्ता लाग्याे भन्ने शव्दले प्र श्न गर्ने लाई सुन्नलाई मजा अायाे हाेला, तर हल्लाखल्लाले अपराधिहरुलाई प्र माण लुकाउन,नष्ट गर्न,भाग्न उम्कन सजिलै हाेला ,हैन ? । 10:55
@rameshkumarrana91225 ай бұрын
Yo khate patrakar jahile ravi ko birod garchha...rip
@ramkumarkc25535 ай бұрын
Good luck ravi dai😂😂😂
@khimashrestha78575 ай бұрын
याे आकास पाताल भनेकाे गाउँ खाने कथाहाे एका देशकाे त्याे देशकुनहाे थाहाछैन😂😂
@bishnuprasadkhanal10425 ай бұрын
Good luck rabi dai🙏🔔🙏
@AaravLamichhane-m6t5 ай бұрын
Ajhai ghante haru good luck vandaixan tw lamixane mailo lae😅😅😅
@BijayaBhandari-y5r5 ай бұрын
ब्बल्याकमेलिॅ गरि तानतुन पेटारो भर्ने जमर्को होकी
@netrarajsinghthakuri18515 ай бұрын
आयाेग मा केपि शेरे गगने प्रचण्डे माकने यिनै बाट बनाउनुहै
@upendrakhanal53165 ай бұрын
Vai Rabi ko name bina auta program banauna sakxau
@sagarmathacurrypalaceresta3785 ай бұрын
काम गरेर देखाऊ तेस पछि गफ गर्ने बानि बसालौ कि कसो ??
@sundarshrestha72305 ай бұрын
SO SAD
@rajesh1982sth5 ай бұрын
Second Rishi dhamala ..
@NaranShrestha-s2i5 ай бұрын
घण्टी घण्टी भन्नेहरूले के भन्न थाले
@govindamaharjan8515 ай бұрын
बर्खे मुहानलाई बागमतीमा मिसाएर संग्लो बनाउनै भो, मेरो द
@tekrajojha49005 ай бұрын
तपाइका यि शब्दले तपाइलाई पत्रकार भन्न लाज लाग्छ । अली पत्रकार जस्तो भएर काम गर्नुहोस न । छोटो अवधी मै रवीले धेरै काम गरिसक्नु भएकोछ । वुप ््
@remm7005 ай бұрын
k k kam gareko xa ali gaf badi chahi gare jasto lagyo rabile
@manighale56075 ай бұрын
Thik ho, yo Teknarayan khattam rahechha, maile unsubscribe gare. Khali Rabiko khoiro khanchha yo kangresko jhole, 13 bhai
@dhankumarilimbu91655 ай бұрын
याे चाेरले , सुचना , बाहिरा निकालेकाेमा जेल हाल्नु पर्छ ,सुचना चुवाट गरेकाेले यस्ता ढाकाले देश चलाउछ , जनता पाे पागल, भाेट दिने जनता हरु
@rishiramsharma69755 ай бұрын
ठगीखाने $$$ ले जि बी लाई भगायो,
@kamaladhungel75505 ай бұрын
बुढा नेता को जूठोखार बालेन को खानूनी।
@khemrajsijalimagar8355 ай бұрын
Rabi ko name naliya view nai jadaina bicharaa view ko aashale name rabi rabi vanera linaii paroo
Tek Narayan le pani 12 bhai ko bedo samaudai xan hai yesle pani ali ali mal payexa kere
@manighale56075 ай бұрын
Thik, yealai unsubscribe garnu parchha
@DeveshYadav-kp2kp5 ай бұрын
यस्तो तोरी कुरा गर्ने टीभी च्यानलमा ? बिदेशबाट त्यसै उठाएर ल्याउन मिल्छ र पत्रकारज्यू?😅
@Eklo_Aakhir335 ай бұрын
चेतना:भया, केपी, देउवा, माधवे, झले, रवि र प्रचण्डे जस्ता देश अनी देशवासीहरुको निम्ति अभिशापहरुको सफाया नगरी यिनीहरुले यसैगरी नेपालीहरुलाई चुतिया बनाई रहेकाछन्;😡😡😡 “उठौ, जागौ, बिउझौ”
@akkalrawal89795 ай бұрын
यो काङ्ग्रेस को रोग को हो ? यस्ले काङ्ग्रेसलाई क्यान्सर लगाउछ ।
@amarbasnet76915 ай бұрын
Yo jholy patra kar pane sapana ,bepana ,khada, sudda,rabekai name ?46 sal bata yata ka kayou thag ko kai katai awaj xaina?jantalai jholy patrakarly garda saccha sam char bata banchit huny rai xan.