ठगीको आरोपम , युवराज सफलको फन्दामा सच्चाईका सन्चालक प्रकाश गैरे Yubraj Safal || Prakash Gaire ||

  Рет қаралды 66,421

Parmeshwor Bhajan kendra Pokhara

Parmeshwor Bhajan kendra Pokhara

11 ай бұрын

#Yubraj_Safal
#Prakash_Gaire
#sachaikenranepal _kendra_Nepal

Пікірлер: 312
@sabimagar4586
@sabimagar4586 10 ай бұрын
भुक्ने कुकुरले भुकिरन्छ पर्मेसोर पिता ह्जुरलाई धन्ने वाद यसुमसी को नाउमा❤
@rajandiyali4431
@rajandiyali4431 10 ай бұрын
धन्यबाद् ईश्वर यसलाई पनि सही बुद्धि दिनुहोस सच्चाई को जीत हुन्छ हाम्रो जीत हुन्छ सच्चाई को जीत नी हाम्रो जीत हो सुशील मेडम र प्रकाश सर को न्याय हुन्छ
@sangam_editz0257
@sangam_editz0257 10 ай бұрын
परमेश्वर पिता ई दियावलस का आत्मा हरुलाई छिटो नष्ट गर्नु होला यशु मसिह को नाउमा ऐउटा पवित्र सन्तान को विरुद्ध मा संसारको मान्छे को पछि पर्नु के राम्रो होला र ?आमेन
@gitahamal1037
@gitahamal1037 10 ай бұрын
मान्छे गलत होलान् परमेश्वर पिता गलत हुनु हुन्न आमेन 🤝❤
@NirajTamang-nm8cy
@NirajTamang-nm8cy 10 ай бұрын
To ni Pagal nai raixa xixi
@anjilaandsubinchannel998
@anjilaandsubinchannel998 10 ай бұрын
यहाँ कसैले कसैलाई गिरावट गर्न अावश्यक छैन जित सत्यकाे हुन्छ अामेन।🙏
@poshtaharibaral2286
@poshtaharibaral2286 10 ай бұрын
परमेश्वरकाे पवित्र आत्माकाे आगाेले दुष्टआत्मा र अन्धकारका शक्तिलाइ जलाएर खरानी बनाइ सकेकाे छ ।
@user-rf2nm2tb5p
@user-rf2nm2tb5p 3 ай бұрын
😂😂😂😂😂😂😂
@anitakharel1646
@anitakharel1646 10 ай бұрын
काहा छ र सत्यले घुडा टेकेकाे🤗🤗ईश्ववरलाई धन्यवाद 🙏🙏🙏
@binasunar1904
@binasunar1904 10 ай бұрын
अन्यमा सत्यको जित हुनेछ काहाँ छ र सत्यले घुडा टेकेको हजुर
@arzunthapa5377
@arzunthapa5377 10 ай бұрын
Vaisakyo satyako jit ❤❤😊
@nirabhusal832
@nirabhusal832 10 ай бұрын
ईश्वर लाई करोड करोड धन्यवाद पिता यिनिहरुलाई घाेडा टेकाउनु पिता
@user-rf2nm2tb5p
@user-rf2nm2tb5p 3 ай бұрын
😂😂😂😂😂😂😂pakhandi vedho hos ta
@jenisingjali
@jenisingjali 10 ай бұрын
छि छि कति घिन लाग्दो काम गरेको रिस र घमण्डले भरिएको लुसिफर गिरिसकेको छ ईश्वर धन्यवाद यसु मशिको नाउमा सुशीला म्याम र सर हजुर मा सम्मान छ ईश्वरको आशिर्वाद ले ओतप्रोत बनाइ सक्नुभाछ।
@reemapoon5762
@reemapoon5762 10 ай бұрын
तैले बन्द गर भन्दैमा बन्द हुने वाला छैन सच्चाइ,बौला कुकुर
@anjugurung6807
@anjugurung6807 10 ай бұрын
करोड करोड धन्यबाद जगतका एक मात्र परम पर्मेश्वलाई 🙏🙏
@barsathapa2106
@barsathapa2106 10 ай бұрын
सच्चाई झुड भन्दै सच्चाई नै चलाईराछ त फेरि अनि सच्चाई केन्द्र ले भेती उथाएर खाने ठ्ग भन्छ यिनी हरु ले किन उठाका हुन
@kaliranamagar6915
@kaliranamagar6915 10 ай бұрын
यो को हो म चिन्दिन है ईश्वर लाई धन्देबाद मसि यसु को नाउमा🙏🙏🙏🙏🙏🙏🙏🙏
@sujatakarki3309
@sujatakarki3309 10 ай бұрын
Ho vanya ko ho yo pagal 😂
@hirasunar6194
@hirasunar6194 10 ай бұрын
परमेश्वर पिता यो बहुलाहालाई पनि सतबुद्दी दिनुहोस यशुमसिको नाउँमा।
@bot_zzz
@bot_zzz 10 ай бұрын
साला खाते सकछ भने लाखौं को जनहरूलाई बिरडो गरेर देखा सर मेयम लाई होइन पितालाई कोरडऑ धन्यवाद
@user-kq1mx9ne3s
@user-kq1mx9ne3s 10 ай бұрын
Ehsowr ko satey bachan khako ho baney aru lai khate baney voli nagarnus hai ehsowr ley mathi bata heradai hunanxa nihaleyra heradai xa dhaneybad ehsowr
@sentvchannel
@sentvchannel 8 ай бұрын
Very Good desision युबराज ठगी धन्दा गर्नेलाई कार्बाही गर्नै पर्छ चाहे त्यो जो सुकै होस ।
@RamBahadur-rz5ph
@RamBahadur-rz5ph 10 ай бұрын
हे पिता यिनीहरु को अपराध क्षमा गर्नुहोस्। यिनीहरु को दुष्ट आत्मा निकाली दिनुहोस।
@jyotigrg
@jyotigrg 10 ай бұрын
पहिला त ♥️🙏धन्यवाद ईश्वर 🙏♥️आजा संसारिक मा रावण ले हरनी धिएन तर आफ्नो भित्र को आफ्नै भाई ले गर्दा रावण हार्यो आजा तेही भइराखेको छ आजा यत्रो बचन खाएर अर्काओ रिस डाह गर्नु हुन्न भनुहुन्छ तर आजा मैले जति पनि विडियो हेरे येउटै कुरा मा अल्झेको छ last🥰मा तेही कुरा प्रकास sir शुसिला mam ले पैसा कता लग्यो राम्रो गाडी चढ्यो पैसा कुरा मात्रै छ पैसा को हिसाब देखाऊ त्यो मात्रै छ र जीवनमा एउटा कुरा याद राख्नु आफुले गुरु माने पछि गुरु भन्दा माथि आफुलाई राख्नु हुन्न जे सुकै होस र यस्तै हो भने हाम्रो सच्चाई लाई तेसै त रिस गर्छन ढाल्न खोज छन अरु कुरा आफे सोच्नुर यो कुरा को असर ले दुख कस्ट परेको लाई केहि पनि भयो भने तेस्को जिमेवारी तपाई हरु हुनुन्छ गल्ति बोलेछु भने माफ गर्नु ईश्वर 🙏🙏ईश्वर हजुर को नाम गर्छु भन्नी तर आजा आएर हजुर को बदनाम गर्दैछन 🙏🙏🙏
@balramtamu497
@balramtamu497 10 ай бұрын
यो सच्चाई जनेहरु त येशू प्रभु,येशु गुरु भनेर नाम लिएर शरीर उद्धार र संसार अभिलाषा को पछि परेर, परमेश्वरको भन्दा मानिसको आफ्नै इच्छा खोजेर,हिड्ने एउटा झूटा समूह हो। उनीहरूले मानिसहरूलाई प्रभु येशूमा विश्वास गर्नुहोस् भनेर भन्दछन् अनि हिन्दु धर्मप्रति पनि विश्वास र आस्था राख्नु पर्दछ भन्ने शिक्षा दिने गर्दछन् ! यदि तपाई सत्यको परमेश्वरलाई चिन्नु भएको छैन र संसारको मानिसको देखासिखीमा जीवन जिउनुभएको छ भने तपाईलाई वास्तविक जीवनको अर्थ थाहा छैन। तपाईं अझै पनि अशान्तिको र झुठको (अर्थहीन) बाटोमा हिड्दै हुनुहुन्छ। येशुको नाम व्‍यर्थमा नलिनु होला वचन लाई पढ्नुहोस भोलि मृत्यु पछि न्याय छ किनभने यो शरीर त माटोमा ,आगोमा नस्ट हुन्छ तर आत्मा मृत्यु पछि परमेश्वर कहाँ जनेछ ! १ यूहन्ना 2:22-23 झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। १ यूहन्ना 4:1 1. प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्‍किआएका छन्‌। १ तिमोथी ३:२ झूटा अगमवक्ताहरुले राम्रा-राम्रा शब्दहरु बोलिकन मानिसहरूलाई उत्साहित गर्नसक्छन्, तर बाइबल आधारित वचन प्रचार भने उसको हुँदैन १ तिमोथी 6:3-5 3. यदि कसैले अरू सिद्धान्‍त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने, 4. त्‍यो घमण्‍डले फुलेको हुन्‍छ, र त्‍यसले केही जानेको हुँदैन। त्‍यसले व्‍यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्‍द लिएर झगड़ा गर्न खोजिहिँड्‌छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्‍पन्‍न गराउँछन्‌, 5. र बुद्धि भ्रष्‍ट भएका र सत्‍यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्‌, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्‍छन्‌।
@kumaribhatta9860
@kumaribhatta9860 10 ай бұрын
सचाईको बिरोद गर्नु भनेको पर्मेस्वार को बिरोद गर्नु हो जुन थालमा खायेर तेहि थालमा बिस्टायो सच्चाई को सर मेम ले कसको घर मा लुटन जानू भाको छर जे पनि बोल्नी येक पछेको कुरर सुनेर हुन्छ
@susansubedi9706
@susansubedi9706 10 ай бұрын
Didi aakha kholnus
@nepalibuharikitchen9443
@nepalibuharikitchen9443 10 ай бұрын
प्रकाश गौरे धर्म बेचुवा मिटर ब्याजि रैछ प्रमाण सहित हेर्न पाय दुख लाग्यो प्रकाश जि
@apsaraadhikari9301
@apsaraadhikari9301 10 ай бұрын
Yo parkas ta chor raicha ne aste vakhar pokhara mi 2karode 50 lakh ma ghadari kinako xa ra dunaya lai thagra kina ko daka
@buddhamaharjan5973
@buddhamaharjan5973 10 ай бұрын
खरानि भइसकेको छौ नामको मात्र सफल
@dhirajgrg5435
@dhirajgrg5435 10 ай бұрын
अब परमेस्वरले न्याय गर्ने समय आइसक्यो सत्य को जित हुनेछ Amen
@user-rz3uj7iu7w
@user-rz3uj7iu7w 10 ай бұрын
Sarbasakti mahan parmeshyar pita loi karod karod dhanyabad garxu yasu mase ko nauma Amen 🙏 ❤
@dilkumarrai3722
@dilkumarrai3722 10 ай бұрын
भुक ने कुकुरले कहिले टोक्दैन त्यो भुकी रहन्छ
@dhirajthapa9228
@dhirajthapa9228 10 ай бұрын
युबराज जी यो काम चाहिँ छिट्टै पुरा गरीयोस है यो सचचाइको गुरु भनिने प्रकास गैरेले धेरैको आँखामा काले पट्टी बाँधेर पैसा असुलेको छ
@sachchaikendranepalparbat
@sachchaikendranepalparbat 10 ай бұрын
पर्मेसोर पिता हजुर लाई करोड करोड धन्यवाद योसुमसी को नाउँ मा
@buddhamaharjan5973
@buddhamaharjan5973 10 ай бұрын
सहि भए आफ्ना लाई गलत आरोप लगाएर फसाउन सन्सारिकको सहयोग लिनु पर्दैन न थियो ईश्वर यि सबै लाई बुद्धि दिनुस्।
@anjilaandsubinchannel998
@anjilaandsubinchannel998 10 ай бұрын
पिता तपाईंको बिराध गर्ने यस्ता पागलहरू लाई किन धर्तिमा जन्माउनु भाे यिनिहरूलाई डन्ड दिनुहाेस् र तपाईंको राज्यमा घुडा टेक्ने बनाउनुहाेस् अामेन।🙏
@subinapariyar00
@subinapariyar00 10 ай бұрын
ईश्वर लाई करोड करोड धन्यबाद यशु मसि को नाउ मा
@ramarataryadav-tk1pr
@ramarataryadav-tk1pr 10 ай бұрын
कलौटे लाई गरि खाने सब्बै बाटो बन्द वाको थियो अब फेरी तेहा पुगेछ होइन तर हुने वाला केहि छैन
@netrabdrstha1823
@netrabdrstha1823 10 ай бұрын
ईश्वर पिता अनगिन्ती धन्यवाद गर्छु मसि येसुको नाउमा जे भको छ जान्ने हजुर न्याय दिने हजुर राम्रैको लागि भको छ धन्यवाद छ।
@NabarajBhandari-rs2fe
@NabarajBhandari-rs2fe 10 ай бұрын
तिमिले सबै फुलहरुलाई काटेर फ्यक्न सक्छाै तर तिमिले बसन्नत ऋतुलाई आउन बाट राेक्न सक्दैनाै ।।
@reemapoon5762
@reemapoon5762 10 ай бұрын
हो यस्तै पाप बोल्छ्स रत बातो घातोमै थोक्छ्न तलाई,हे इस्वर पिता यो युबराज ले जे जति बिरोधि बोलेकोछ हजुर लाई बोलेको छ,हजुर पिता लाई धन्यवाद मसिमा🙏
@ramamishra1208
@ramamishra1208 10 ай бұрын
हे पिता हजुर धन्य हुनुहुन्छ हजुर माहा हुनुहुन्छ हामि यो पागलको कुरामा छैन हामि हजुर सग कनेट छौ यो पागल सग होइन 🙏🙏
@bishnubishwakarma8429
@bishnubishwakarma8429 10 ай бұрын
ईश्वर पिता हजुर लाई धन्यवाद मसि मा छानबिन नै गर्नु छ भनी ती भ्रष्ट लाई गर्न किन सक्दैन्स्🤬🤬🤬
@Usha-wr1ln
@Usha-wr1ln 10 ай бұрын
याे खाते असफल लाई अबचै काल आकाे जस्तो छ ।
@Bikashpariyar1711
@Bikashpariyar1711 7 ай бұрын
यो कलौटे यतातिर पनि पुगिसकेछ!!यस्ता मान्छेलाई पनि हजुरको सामु घुँडा टेकाउनु माहानकारी प्रमात्मा प्रमेश्वार पिता!!🙏🙏🙏🙏🙏🙏🙏
@dhangurung8258
@dhangurung8258 10 ай бұрын
PITA PARMESWOR LAI KAROD KAROD DHANNYAVAD DYANYAVAD XA MASI ESUKO NAMMA . AJA KO KAHUN KHOLA BAHU SANNSKRIT SATSANGA KENDRA LE AAYOJANA GARIYA KO SWATANTRA NAGARIK SAMAJ BHELA LAI AAJA KO PRAMUKH ATHITEE CHEIF GUEST SOLICITER ADHIVAKTA YUVARAJ SAFAL KO AAGMAN RA BHABBYA RA SABBYA RUP MA KARYAKRAM ATI SANDAR DHANGA LE SAMPANNA KO SATH SAFALATA GARE KO XA PARMESWOR PITA LAI KAROD KAROD DHANNYAVA DYANNYAVAD. . AMEN.
@amritapariyar7262
@amritapariyar7262 10 ай бұрын
येस्पि ले कति पैसा काको छ किन बोल्थ्यो जग्गा जमिन गाडि मात्र होर सुसिला मेडम को त कपडा पिछ्छे गहना लाउछिन त्यो काहा बाट आको छ यो पनि छान मिन हुन प्रछ
@apsaraadhikari9301
@apsaraadhikari9301 10 ай бұрын
Ho sahi vanu vayo ghar ma 15/20 jana manxa xan kosai ko jagir xina sabai sachai bata lutara hu
@indraressmi8318
@indraressmi8318 10 ай бұрын
Jay pita parmesor dhanne bad parmesor pita hajur lai esumahcko nauma amen 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰❤
@bimalshresth7296
@bimalshresth7296 10 ай бұрын
Jay pita parmesor dhane bad parmeshor pita lai yesu masi nama a 🎉🎉🎉
@tamangbabita9309
@tamangbabita9309 10 ай бұрын
Bachan bujne aguwa vayer hidnu hune haru le Bujnu vayeko cha yo manche le k vaneko cha vaner yo ta Isor ko birod ma boliraheko cha .jun thau ma gayer uddar payo tehi birod ma uthnu vayeko cha.Isor satbutti dinus pita
@dipa4887
@dipa4887 10 ай бұрын
Parmeshor ko santan haru le dherai ramro manxe chune ra lanu vako x raix ishor lai dherai dherai dhanyabad yo chor lai saddabudhi dinuhos
@deepalama9175
@deepalama9175 10 ай бұрын
भक्नि कुकुर भुकिरहन्छ सत्यकाे जित भईसक्याे ईश्वर पितालाई अनगिन्ती धन्यवाद गर्छु येशुमसिकाे नाउँमा आमेन
@dipa4887
@dipa4887 10 ай бұрын
Kahukhola ko manxe ishor ko santan hunai sakdain hijo ko din ma m mare ko manxe pani sachaikendar ma aya ra niko vaya vanne mukha ini haru ishor ko santan hudai hudain he ishor ini haru lai saddabudhi dinu hos
@sonuchhetri9203
@sonuchhetri9203 10 ай бұрын
Ta hos ishor ko santan dherai bhukna aaki chas ta aarkako group ma makha dhabaudai hed tero guru ko......
@user-gn6dn6jy3w
@user-gn6dn6jy3w 9 ай бұрын
परमेश्वरको शक्ति अपार छ तर व्यापार गर्नु उचित होइन
@laxmishrestha561
@laxmishrestha561 10 ай бұрын
त माईकेलाल लाई पनी परमेश्वको आसिस लागिसक्यो अरुको रिस गरने होईन डाहारी 😢😢
@chetbahadur7252
@chetbahadur7252 10 ай бұрын
ईश्वर लाई करोड करोड धन्यवाद गर्छु ईशु माशिको नाउँ मा अमेन
@user-me1xh6vx5v
@user-me1xh6vx5v 10 ай бұрын
लछि्मी के सी ले पनि काउखोलामा दान उठाएरखाकैहो को ही कम छैन्न सबै ठाउ को सच्चाइ हरु बन्द गरे हुन्छ नेपाल भरीका सच्चाइ को लिटर अगुवाहरुको सम्पती छानबिन गर्नुपरो्
@santoshichhetri5846
@santoshichhetri5846 10 ай бұрын
यो सुगुर मुखे कता बाट आएछ पिता ले यसलाई नास गरेर देखाई सक्नु भयो यसमा पिता लाई धन्यवाद
@rajkumarishrestha4569
@rajkumarishrestha4569 10 ай бұрын
प्रमेश्वरको नाममा उठाको रकमको हिसाब गैरेजिले दिने कि नदिने ? सर्बसाधरणको दिमाग भुटी खान मिल्ला ? अमिन भन्दैमा jpt गर्न र कानुन बिपरित कर्य मिल्छ ?
@jagattamang8909
@jagattamang8909 10 ай бұрын
जे होस सफल ले कहिले कहि राम्रो पनि बोल्छ म सच्चाइ मान्ने दाजु भाइ दिदी बहिनिहरुलाइ यो भन्न चहान्छु कि यो सच्चाइ केन्द्र क्रीस्चियन होइन तर बाइबल म लेखिएका सब्द बचनहरु सुनाउने बोल्ने गर्छ्न र परमेस्वोर पिता प्रभु भनेको येशुको नाम लिएर चङ्गाइका कामहरु गरेर धेरै जनालाई भ्रममा राखी रहेको छ यो एउटा ठगि केन्द्र हो प्रभुले भन्नू भएको छ धेरै जसो मेरो नाम लिएर मनै हु प्रभु येशु भनेर अचम्मका कामहरु गरि देखाउने छ र मैले चुनेकाहरु पनि भडकाउने छ र भडकिने छ तिमिहरु नडराउ तिनिहरु स्वर्गको राज्य म बास हुने छैन भनेर लिखिएको छ र कुनै पनि क्रीस्चियनले पाठ पुजा मठ मन्दिरमा गएर पुजा गर्दैन राटो टीका सिन्दुर लाउदैन तर यसमा सबै मिल्ने रैछ यो क्रीस्चियन बिरोधी हो प्रभुको नाम बेचेर बतनाम गरि लुटने केन्द्र हो यो बिस्तारी मासिदै जाने छ र प्रभुले यो पनि भनेको छकी पृथ्वी बितेर जाला तर यो मेरो वचन बितेर जाने छैन भनेर❤❤❤❤❤❤
@jibanmuskan9447
@jibanmuskan9447 10 ай бұрын
100%rite
@user-ip7lq9nd7v
@user-ip7lq9nd7v 10 ай бұрын
Yubaraj Asafal Tapai le jati Prakash Dip Gaire Sir ko Birodhha gareko chha . Tyatinai : Sachchai Kendra Nepal Ko Unati Pragati Ho Hjr. Dhannebad parmeshwor pita lai annaginti dhannebad masiyesu ko namma Amen
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty 3 ай бұрын
यस्तै हो नेता हुने मासय को भाषण
@DurgaMagar-vw7rp
@DurgaMagar-vw7rp 10 ай бұрын
हेरमला तेरो पावर , तैले। अागो विभाजन सकिनस भने के गरछस ? पागल...
@user-tk8ow7sq2k
@user-tk8ow7sq2k 10 ай бұрын
susila mam parkash sir hjr lai jasla ja vanya pani garne wala ishor hununxa hjr haru ko ser kaile jhukne xaina parmeshor la dusta saitan ra satru haru lai sadhai pau ma jharnu vako xa hajur haru lai sadai sadai ucha parnu vako xa kaile pani hjr haru lai sarmuna parne xainan parmeshor paita lai dhyna bad yasu madi ko nau ma aamen
@durgakhadka6016
@durgakhadka6016 10 ай бұрын
Yubaraj safal lai ni ishwor le chadai chunnu hos pita 😂
@prakashhdevkota5299
@prakashhdevkota5299 10 ай бұрын
Pramaeshor pita hajur jannu hunx. K satya ho ko satya ho ishor batauns. Karod karod dhanyabad masi yasuko nauma amen.
@hemalaxmirai3297
@hemalaxmirai3297 10 ай бұрын
पिता यसलाई बोली सुधार गरिदिनुस्
@Pardesikanxama12
@Pardesikanxama12 2 ай бұрын
Parmesor pita hjrlai karod karod Dhanebad grxu...
@binasunar1904
@binasunar1904 10 ай бұрын
कुनै ठगी धन्दा न त धर्मा यो मानब सेवा हो हजुर तपाई जे बोल्दै हुनुहुन्छ हच्चुवाको भरमा जस्ले जे भन्यो त्यस्कै कुरामा सपोर्ट लिएर बोली रहनु भएको छ हजुर यो सब गलत हुन
@bhumikabk9631
@bhumikabk9631 10 ай бұрын
नाेकर कहिल्यै पनि मालिक समान हुदैन याद राख युबराज चाेर😈😈😈
@jharanarai5644
@jharanarai5644 10 ай бұрын
हे इश्वर कहा हुनुहुन्छ झुटो र साँचो छुट्टै दिनु है बास्तबमा मान्छे को कस्ता छन् जानिदैन यो लोकको सृष्टि कर्ता त अबस्य हुनुहुन्छ ।
@aasthasunar6715
@aasthasunar6715 10 ай бұрын
pita hajurlai dhanne bad aba neyayako din aayo parvu e sabailai tapaiko aasis milos
@meera5665
@meera5665 10 ай бұрын
यस्ता पशु को भासन सुन्ने कस्तो होला दुनिया लाई रुवायेको पागल हो यो यो तो पागल हो हमी हरु पनि पागल भईम दुनिया ले थुके को मान्छी हो😊
@tikaramkhanal5218
@tikaramkhanal5218 12 күн бұрын
Ram ram ji 21 🎉🎉
@nisaniban688
@nisaniban688 9 ай бұрын
युराज शफल भन्ने रबि को र राम्रो काम देख्न नस्क्ने र प्रचड शंग 5000000लियर शालिक रामलाइ लाई म्रानेहो यो यस्ले जन्ता झेक्याछ
@user-gk9se9qw8o
@user-gk9se9qw8o 10 ай бұрын
यो पागल केटोलाई सत्बुद्दी दिनुश पिता ईश्वरलाई धन्नेबाद यसुमशिको नाम्मा
@manishasunar4387
@manishasunar4387 10 ай бұрын
aamen रायो को साग हो कि मुलाको साग हो युराज बिफल चोर 😂😂😂
@mewaatmagarni9384
@mewaatmagarni9384 10 ай бұрын
तन्त्र मन्त्र रे बरै हे प्रम ईस्वर सत्य को मार्ग देखाउनु होला न त डक्टर बनेको छ नत के होइन के बोलेको हो यस्तो ???
@tankashrestha2147
@tankashrestha2147 10 ай бұрын
jati vukenj kei hune wala xaina ईश्वर लाई करोड करोड धन्यवाद 👉️💪💪💪💪💪💪💪💪💪💪💪
@chirangiveekarki
@chirangiveekarki 10 ай бұрын
कुुकुर बउलाय पछि केराम्रो केनराम्रो हाम्रो सर म्यामले हेलि चाटर गरेको केको निन्दा सक्छस भने तनि गरेर देखान तेरो बाउको सम्पति बेचेर गरेकोहो इस्यर लाइ धन्यबाद
@tekchhetri1445
@tekchhetri1445 2 ай бұрын
Prakash Gaireko Sachhai kunai Dharm hoina bhaye Christian ho.
@pritigurung6553
@pritigurung6553 10 ай бұрын
🙏🙏🙏🙏
@bhumikabk9631
@bhumikabk9631 10 ай бұрын
जस्तालाई तेस्तै ले साथ लिनि रैछ बुद्धि नभयकाे गाेबरहरु😈😈
@hemaadhikari7486
@hemaadhikari7486 10 ай бұрын
हे पिता याे दुष्ट काे बुद्धि फिराेस पिता कुकुरले जस्तै भुकेकाे छ
@tilakgadal1884
@tilakgadal1884 10 ай бұрын
Uvraj safal Aafaima khane basne thegan xaena eswar satya xa uvraj
@bishnumayagautam6802
@bishnumayagautam6802 10 ай бұрын
Ubaraj safal lai dherai dherai dhnyabad xa
@salinatmg5549
@salinatmg5549 10 ай бұрын
Satya ko jit abase hunchha yah kunai pni manxey karayera aaruko kura sunera thulo thulo vasan thokera nanathari jhut bolera nachaheni bolera khi hune xaiin manxey le khi pni napna sakidaina je hudai x ramro ko lage peta le afno yojana Pura gardaii hunuhunx khi pauna khi gumaunu parx teastai vairaheko x je hos moh t dhukka xu hjr haru Pani dukka rahanus shriesti garne t ek hunuhunx je garnuhunx uha afai garnuhunx jasle j gare pni sarya ko jit abase vaisakeko x Prakash sir Ra susila mam le nuyaye paisakeko x dhannebadh Peta masi yesu ko nauma
@ashnakc778
@ashnakc778 10 ай бұрын
अनि यो अहिले जाहा बसेर बोलेको छ त्यो ठाउमा चै कुन चै doctor ले उपचार गरेको रैछ जान मन लाग्यो
@nischalpreminetra8586
@nischalpreminetra8586 10 ай бұрын
भेडाहरुले यो बौलाहा लाई पागलपन देखाउन बोलाए छन आफू सहि सत्य मार्गमा हिड्नु आत्मविश्वास का साथ ईश्वर सदैव सत्य र न्यायको प्रमुख हुनुहुन्छ । ईश्वर भन्दा ठुलो भगवान कुनै पनि छैन । ईश्वर झुटो र जुठो कहिल्यै हुदैन ।
@soniyahirachan1565
@soniyahirachan1565 10 ай бұрын
Haina yo chae ko ho babray afu lay afoi lae eshwor bhanda thulo sochnay.. eswor ko agadi kasoi ko kehi chaldoina hajur taysailay dhayroi thulo thulo nabolay hunxa..
@laxmistha1639
@laxmistha1639 10 ай бұрын
Iswor pita hajurlai dhannebat garxu asumasiko nauma aslai pani satbudhi dinus sachhai vaneko sacchinub ho ra tesma pani vartachqar ta timiharule netaharule garxa .isworko santanlai hoin
@user-kq1mx9ne3s
@user-kq1mx9ne3s 10 ай бұрын
Dhaneybad pita prameshowr hajur lai yo neya hajur batai hos pita sanasar ko rajay ley yo ney dinubayan pita aba ney hajur ko shorwg bata hajur aatam khaneyunus ehsowr pita prameshowr hajur ko mahima sarasanasar bori chalana paunu paraxa ehsowr yo aaney bo ehsowr yo aaney hajur ley jokhanu bairaheko xa ehsowr hajur ko samu yo prathan pokhai raheko xu pita sunus ra utara dinus ehsowr hajur ko mahima bayako hos amen
@romthapa1654
@romthapa1654 10 ай бұрын
yo ubraj safllai pani pitaparmesor le xittai chunisaknu vayo essor hajur anginti dhanyebada ysumasiko nauma amen
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 5 ай бұрын
युवराज जि तपाईंका रविपनि सच्चाइका दलालि गर्छननि
@user-tf1ye5gs6j
@user-tf1ye5gs6j 4 ай бұрын
Prkas dip gireko smpti pni chan bin grer dukhi griib lai baddiinu prcha
@pabitratamu6478
@pabitratamu6478 10 ай бұрын
Hahaha je boldai cha asfal kalaute paisa ko boli boldai cha k tha bechara lai nerdish huncha ishwar ko varepurna asish melosh xeto ishwar satayabudi denus amen 🙏
@bimalalamichane6983
@bimalalamichane6983 10 ай бұрын
Dhanayabaad gardaxu pita masiyesuko nauma 🙏🙏🙏 sawtya ishor janu hunxa manxa galat holan Tara ishor galat hunuhun sahemarga dharshan dekhauni ishor hunuhunxa jet sawtayko hunxa vokni kukur voki rakxan sawtya kahelye dagdaina yesta galat bichar vayaka harulai pitala guda tekako saknu vyo dhanayabaad pita 🙏🙏🙏
@bimalaale-go5xz
@bimalaale-go5xz 9 ай бұрын
Anaginti dhannebad pita yo manxe feri yeta bbhadarna Ayo pitalai dhannebad ishwar yo manxelai Pani pitako rajyama leisaknu bhayo .Ra aja yo kes Pani pitale jit garisaknubhako xa pita dhannebad yeshu masihako namema 🙏💕🙏 Amen
@khumbm4995
@khumbm4995 10 ай бұрын
सचाई को बाईबल छैन किन ईसाईको बाईबल परेयग गरिन छ
@bisnuhamal4433
@bisnuhamal4433 10 ай бұрын
Rabi daiko paxi pareyo kehi lagen ahile yatA ayx Kati pasa khayr ako x yo kale dhaney bat isowarlai guru yasu masiko nauma
@RoshniMagar-j5e
@RoshniMagar-j5e 4 күн бұрын
Hey Mera mahan pita yo manxelai xema garidenuhola yesle khi bujheko xaenaw janiko xaena
@parmila610
@parmila610 10 ай бұрын
Pita wahalai sadhbudhi dinush Waha le najaner bolnu vo pitalai karod karod dhanyabatw yashu mashih ko nauma ❣️🙏 aamen
@geetthapa1935
@geetthapa1935 10 ай бұрын
Parmeshor pita hajurlai karod karod dhanybad garxu masi yesuko ko nauma ❤hamro sir hjr lai mam hjr lai aashis sadasarbadha dinu hos pita🙏❤🙏jati bolanu hunxa aba hjr lai nai xitho ishwora lai dhanybad vane banaisaknu vayo pita
@purnagurung1
@purnagurung1 10 ай бұрын
😮😮😮😮😮😮😮😉😊
@basantathapa9939
@basantathapa9939 10 ай бұрын
Tro vukne den derai xena talene tro boleko tro mergulako kancerle le vole gayera morne last denma prmesworko Rajema aunu prmesworle tale xetai pitale CUNus pita hjurlae krodu karodu dhanebath grxu pita hjurlae
@baburambuddathoki2124
@baburambuddathoki2124 10 ай бұрын
Pita hjr lai dhannebad yesto aprad lai gura tekai xemaa garidinu.
@user-rx3dr5cg3h
@user-rx3dr5cg3h 3 ай бұрын
Amen. Asumasiko. Namma
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 18 МЛН
We Got Expelled From Scholl After This...
00:10
Jojo Sim
Рет қаралды 73 МЛН
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН
आखिर सत्य तथ्य यस्तो रहेछ
20:07
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 18 МЛН