Halka Ramailo || Episode 160 || 04 December || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

  Рет қаралды 3,446,886

Balchhi Dhurbe

Balchhi Dhurbe

Күн бұрын

Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us KZbin:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 494
@BishnuKunwar12
@BishnuKunwar12 2 жыл бұрын
जस्ले मेरो कमेन्ट पढेको हुनुहुन्छ उहाँ हरुको परिवार को भगवान्ले कल्याण गरुन 🤟🤟
@bikashneupane6121
@bikashneupane6121 2 жыл бұрын
जे होस योपालिको भाग अलि लामो हेर्न पाइयो। सधै लामो भाग हेर्न पाइयोस । धन्यबाद
@Rappermaila99
@Rappermaila99 2 жыл бұрын
हल्का रमाईलो भाग १ देखि नटुटाई हेर्ने कोको हुनु हुन्छ यता हाजिर गर्नु त❤❤🎉
@geetaayo123
@geetaayo123 2 жыл бұрын
Me
@dammarkudmal
@dammarkudmal 2 жыл бұрын
बल्छी र मास्टर लाई मन पराउने सबैलाई यता हाजिर हुनुहोला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@tarabhattarai1727
@tarabhattarai1727 Жыл бұрын
​@Sushila Khanal pp❤ jjdilip
@purnamanmotivation
@purnamanmotivation 2 жыл бұрын
को को हुनुहुन्छ हल्का रमाइलो नछुटाए हेर्नी ❤️❤️
@mewahangofficial
@mewahangofficial 2 жыл бұрын
म तपाईहरुकै छोरिचेलि सबिना योङ्हाङ लिम्बू देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालिहरुमा नमन गर्न चाहन्छु कोच राजेश पायल राईको टिमलाई माया गर्नुहुन्छ भन्ने आशा राखेकी छु धन्यवाद 🙏🙏🙏❤️❤️❤️
@Headmaaster
@Headmaaster 2 жыл бұрын
*भाग 1 देखी नछुटाइ हेर्ने को को हुनुहुन्छ ??मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस ❣️❣️🙏*
@Sagarbelbase-s1g
@Sagarbelbase-s1g 2 жыл бұрын
Me
@raisampang2115
@raisampang2115 2 жыл бұрын
होटलले बल्छि लाइ तनावग्रस्त 🤣🤣🤣🤣🤣
@kumarrai5122
@kumarrai5122 2 жыл бұрын
काली आमा आजा भोलि कहाँ गयो अनि ईस्टु र प्यारी को छोरी कति गयो ईस्टु को सिरिला मलाई धेरै मन पथियो
@ryhaangiriofficial
@ryhaangiriofficial 2 жыл бұрын
Thank you so much everyone नमस्कार हजुरहरू सबैजनालाई, तपाईंहरुको माया र आशीर्वादले गर्दा The Voice of Nepal Season 4 को Live Round सम्म आइपुग्न सफल भएको छु। आशा छ हजुर हरु सबैले मलाई अझै माया अनि साथ दिनु हुने छ,र धेरै भन्दा धेरै भोट गर्नहुनेछ र The Voice of Nepal Season 4 को विजेता बनाउनु हुनेछ धन्यवाद! Keep loving loving keep supporting me Thank you everyone ❤️❤️🤟
@nepalisong9131
@nepalisong9131 2 жыл бұрын
ङै
@Nglaley1835
@Nglaley1835 2 жыл бұрын
In
@sumitraghimire4280
@sumitraghimire4280 2 жыл бұрын
L
@ryhaangiriofficial
@ryhaangiriofficial 2 жыл бұрын
नमस्कार हजुरहरू सबैजनालाई धन्यवाद! मलाई माया गरिदिनु भएको छ,र आशा छ यो स्वर सधैं हजुरहरुलाई सुनाउन पाउनेछु।🎤🧑‍🎤❤️
@rajramtel6779
@rajramtel6779 2 жыл бұрын
Best of luck
@jotijalanchhetri3612
@jotijalanchhetri3612 2 жыл бұрын
i like you brother best of luck👍️👍️🌺🌹
@dhanpuraneupane6663
@dhanpuraneupane6663 2 жыл бұрын
A
@dhanpuraneupane6663
@dhanpuraneupane6663 2 жыл бұрын
Iwikwis
@opendrakcofficial2359
@opendrakcofficial2359 2 жыл бұрын
Best of Luck Ryhaan Giri
@nirojsurkhatiniroj6821
@nirojsurkhatiniroj6821 2 жыл бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ,भगवानले उहाँको परिवारकाे कलयाण गरून् ❤️
@samirsunar7988
@samirsunar7988 2 жыл бұрын
अथिती कलाकार निर्मल शर्मा गाैडा र स्वातिका लामिछानेलाई स्वागत छ हल्का रमाइलोमा र आर्काे भागमा पनि देख्न पाइयोस् ल बल्छी।आजकाे भाग भने विशेष थियाे है साथीहरू गाउँमा बिकास गर्न आएका पाहुनालाई राम्रोसँग सम्मान गर्नुपर्नेछ ल बल्छी भाइ।कथा लेखन जुठे र गाेथेकाे राम्रो छ🙏🙏🙏🙏❤️❤️
@bijaynepali5433
@bijaynepali5433 2 жыл бұрын
१ हप्ता काे पर्खाई गर्नु पर्छ कति राम्रो हल्का रमाइलो सिरेल 🥀🥀💗💗💗
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤
@aryasnpvlogs
@aryasnpvlogs 2 жыл бұрын
❤️❤️जस्ले मेरो कमेन्ट पढ्दै हुनु हुन्छ।🌹भगवानले उहाको परिवारको सदै कल्यान गरुन🙏🙏
@tulbk2267
@tulbk2267 2 жыл бұрын
धेरै राम्रो छ जगा 😁😁😁😁😁😁🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalabhattrainepal4450
@kamalabhattrainepal4450 2 жыл бұрын
सारै राम्रो छ हल्का रमाइलो सिरियल सफलताको कामना गर्दछु
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤
@ishojbhujel4867
@ishojbhujel4867 2 жыл бұрын
अतिनै राम्रो सम्पुर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
@shantibaral6769
@shantibaral6769 2 жыл бұрын
धेरै धेरै रमाइलो सिरियल हल्का रमाइलो सम्पूर्ण हल्का रमाइलो टिमलाई धेरै धेरै धन्यवाद
@dilbahadurbk2983
@dilbahadurbk2983 2 жыл бұрын
Dherai ramro xa.चेताना मुलाग को बरेमा बनाको श्रीयल रछ राम्रो लाग्यो
@romansinjali89
@romansinjali89 2 жыл бұрын
हल्का रमाईलो को विषेश फ्यान हो म अहिले सम्म एक भाग पनि छुटाएको छैन राम्रो लाग्छ समाजमा के हुन्छ के भईराखेको छ भन्ने कथामा उल्लेखित गरिएको हुन्छ साहै राम्रो लाग्छ धन्यवाद हल्का रमाईलो को टिमलाई
@DhruvRathee.4388
@DhruvRathee.4388 2 жыл бұрын
Lot's of love from Guwahati Assam India ❤️❤️
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤
@bhandaridhaku7672
@bhandaridhaku7672 2 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई त
@davkhadka1835
@davkhadka1835 2 жыл бұрын
मलाई त आईतबार कहिले आउँछ भन्ने हतार हुन्छ हल्कारमाईलाे नहेरि निन्द्रा नि लाग्दैन बधाई छ हल्का रमाईलाे टिमका सम्पुर्ण लाई
@dilmayalimbu8487
@dilmayalimbu8487 2 жыл бұрын
हल्का रमाइलो सिरियल धेरै राम्रो छ।👌👌👌👌👌👌👌👌👌
@pariyarbikas5876
@pariyarbikas5876 2 жыл бұрын
Nice my favourite sirial God bless you all team ❣️🌹🙏
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤
@rajghimire7216
@rajghimire7216 2 жыл бұрын
जस्ले मेरो कमेन्ट पढि रहेको हुनुहुन्छ सबै घर परिबार को रछ्या गरुन🙏
@indrakc8882
@indrakc8882 2 жыл бұрын
हल्का रमाइलो भाग 1 देखि 160 सम्म हेर्न पनि सफल भैयो है सम्पुर्ण टिम लाई सुभ कामना छ हैत
@mddigital3734
@mddigital3734 2 жыл бұрын
Balchhi Dhurbe ko fin koko hunxal like garnu hola
@rahishmaharjan9943
@rahishmaharjan9943 2 жыл бұрын
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो छ! धेरै प्रगती र कल्याण होस! हल्का रमाइलो तथा राजु र बल्छि क्रीयसन परिवार!
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@jivenbohara3499
@jivenbohara3499 2 жыл бұрын
सबै जना लाई नमस्कार छ है
@apsaragiri8173
@apsaragiri8173 2 жыл бұрын
धेरै राम्रो छ
@birendrabibash7494
@birendrabibash7494 2 жыл бұрын
कामाणौ बाट आएको मान्छे गाउँ आएर 5 स्टार होटेल खोजेको मज्जा आएन
@rajustha4300
@rajustha4300 2 жыл бұрын
सारै राम्रो छ ।
@RajuKumar-hg1ey
@RajuKumar-hg1ey 2 жыл бұрын
Thank you so much main bahut excited episode ke liye so halka ramailo number 1 episode
@santoshbalayar889
@santoshbalayar889 2 жыл бұрын
Malai dherai ramro lagne serial
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
धन्यवाद, हल्का रमाइलो को यो भाग बढि रमाइलो भयो।
@basantakhadka879
@basantakhadka879 2 жыл бұрын
हल्का रमाईलो का सबै महानुभाबहरुलाई शुभकामना साथ कल्याण होस्
@lalbhadurbudha5077
@lalbhadurbudha5077 2 жыл бұрын
Wow nice serial
@arjunbhattarai4387
@arjunbhattarai4387 2 жыл бұрын
सक्किगोनी पछिको मलाई अत्याधिक मन पर्ने हल्का रमाईलो❤️
@luregurung235
@luregurung235 2 жыл бұрын
अल
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i 2 жыл бұрын
यत्रो खर्च गर्नु भन्दा त यउटा कालिज किनेर ल्याको भय कति राम्रो हुनि थियो बोरु ॥ नाटक पनि कति हो कति..? राजु मास्टर र किस्न दाईको जग्गा मथ्य यक जनाको जग्गा त किन बेज हुनु पर्छनि ॥ 😁😁😁😁
@lindagurung7112
@lindagurung7112 2 жыл бұрын
Nice seral ❤️❤️
@sherpadawa3076
@sherpadawa3076 2 жыл бұрын
❤️❤️ हेर्दै छु पूर्व सिक्किम भारतबाट
@gbunickfacts
@gbunickfacts 2 жыл бұрын
Aaja samma halka ramailo na xutai harne yata hazir hom hai❤️❤️🙏
@maheshtamang6614
@maheshtamang6614 2 жыл бұрын
Very Very nice halka ramailo ❤ 👌 👍
@dipenyakha4196
@dipenyakha4196 2 жыл бұрын
So funny 🤣 😆 😄 😂 😅 serial balchhi ra rajuko
@dhakalrawal5090
@dhakalrawal5090 2 жыл бұрын
सबैभन्दा मलाई मन बर्ने
@bishnumayashrestha8995
@bishnumayashrestha8995 2 жыл бұрын
गाउँ मा गएर होटल वा लज खोज्नि लाई यस्तै हुनु पर्छ
@bijaybohora126
@bijaybohora126 2 жыл бұрын
आजको भाग चाहि धेरै राम्रो
@taradahal5554
@taradahal5554 2 жыл бұрын
कृष्ण सर त अफगानिस्तानबाट आउनु भएको हो जस्तो लाग्छ! नेपाली भए नेपालि पोसाकको लागाउनु पर्ने होइन र आफ्नो देशको पोसाक र भाषा कदर गर्न न जान्ने देशको कलाकार भन्न बिल्छ र?
@researchcentre
@researchcentre 2 жыл бұрын
जाडो गर्मी महिनामा लुगा नखोलि मलाई नि निन्द्रै लाग्दैन । शो हेरिरहनु हुने सम्पुर्णको शुख खुशी अनि मनमा शान्ती घरपरिवारमा शान्ती मिलिरहोस ।
@bhumirajrai6276
@bhumirajrai6276 2 жыл бұрын
बल्छी ध्रुवेको जाडोको बेला नाङ्गो सुताई चै अतिभो,कम्सेकम भेस्ट त लाउनुपर्छ?😁
@kismat782
@kismat782 2 жыл бұрын
We are missing kale budi💔💔
@sabukarki3939
@sabukarki3939 2 жыл бұрын
हो यस्तै एक अर्कोको रिस ले गर्दा हो विकास हुन नसकेको यदि कसैले पनि रिस नगरी उनीहरुलाई जुन मन पर्छ त्यही लिन देको भए कम्सेक जस्कोमा बनेनी गाउँको केही मान्छे ले त रोगजार पाउने थिए त्यसैले कसैको रिस नगरौं यही कुरा बुझाउनको लागि यस हल्का रमाइलो टेलि शृंखला पस्तुत गरिएको रहिछ धेरै राम्रो लाग्यो म कैलै छुटाउँदिन र आज त कमेन्ट पनि गर्न मन लाग्यो धन्यवाद
@sevemrai29
@sevemrai29 2 жыл бұрын
Kya majja aayo yo 160 episd herera....lov this serial !!
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 2 жыл бұрын
धेरै रमाइलो भाग कति हाँस्नु बल्छिले हँसाउनु हँसायो भनेको बधाई छ सम्पूर्ण टिमलाई ।
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤
@khagendrabasnetofficial2058
@khagendrabasnetofficial2058 2 жыл бұрын
🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏। कतार बाट माया 💕🌹💕
@bijaythapamagar50
@bijaythapamagar50 2 жыл бұрын
साऊदी दमाम बाट हेर्दै छु
@Bigyansubedi90
@Bigyansubedi90 2 жыл бұрын
सबै सबैमा नमस्कार कति राम्रो प्रस्तुती बलछि को।।
@Ganeshpathak_2346
@Ganeshpathak_2346 2 жыл бұрын
भाग १ देखि १६० सम्म आइपुग्दा हेर्ने हरु हाजिर गरौं त ❣️
@sohitalevlogs143
@sohitalevlogs143 2 жыл бұрын
Mero jastai bani rahex balchhi daiko kapada nikaler sutne 🤔😍
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 2 жыл бұрын
एकदमै राम्रो छ सिरियल राजु र बल्छि जिलाइ मुरि मुरि सम्मान
@binodmishravlog6412
@binodmishravlog6412 2 жыл бұрын
😂😂😂😂 मार्यो हसाएर बल्छिले 😂😂 यो खाडिमा रातिराति कमेडि हेर्दा हासेर अरुलाई डिस्टर्ब लास्टै हुनि नि 😂😂😂
@padamkumar8225
@padamkumar8225 2 жыл бұрын
Halka Haina dhari ramelo xa kati hasnu 😆😆❣️
@8_Indraw
@8_Indraw 2 жыл бұрын
Nirmal Sharma “Gaida”Sadhai aauno paryo🔥🔥🤩
@bamebisokarma337
@bamebisokarma337 2 жыл бұрын
Wow dherai Ramro Chha hajur ko video
@khagendra255
@khagendra255 2 жыл бұрын
Nice serial
@utsavgaming1865
@utsavgaming1865 2 жыл бұрын
yes
@ramkunwar1677
@ramkunwar1677 2 жыл бұрын
Very nice👍👏
@romansinjali89
@romansinjali89 2 жыл бұрын
भेज कालीज भन्दा पो हासो लायो हो फटाहा बल्छी 😁😁😁😁
@rupindrathapa3448
@rupindrathapa3448 2 жыл бұрын
जसले मेराे पढ्दै हुनुहुन्छ उहाँ हरुकाे परिवार काे कल्याण गरुन् अनि धेरै राम्रो छ सिरियल 🥰 शुभकामना।छ टिम प्रति 💐🇳🇵🙏
@mohankc8407
@mohankc8407 2 жыл бұрын
सफलताको शुभकामना टिम लाई 🧡❣️🥀❤️❣️🇳🇵🇳🇵🎉🎈
@nirajkcnirajkc2663
@nirajkcnirajkc2663 2 жыл бұрын
Lovely progarm halka ramailo
@sanjaypunmagar1194
@sanjaypunmagar1194 2 жыл бұрын
Mali pani parxa halkarailo Tim sabailai dherai deharai badhai xa ma Saudi Arabia Bata Heri raxu ma nimet heranre garxu
@premprakashjaisi3496
@premprakashjaisi3496 2 жыл бұрын
फसायो बल्छी ले। हाहाहाहा 😁😁 म साउदी बाट नियमित
@tankaaugi
@tankaaugi 2 жыл бұрын
बधाई छ संपूर्ण टिमलाई
@bydboy1863
@bydboy1863 2 жыл бұрын
Supap lagyo ❤️❤️
@abtabansari351
@abtabansari351 2 жыл бұрын
Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰🥰
@nilimaparajuli2325
@nilimaparajuli2325 2 жыл бұрын
Mero best serial ♥️ halka ramailo best of luck halka ramailo all Tim ❤️🙏
@urmila7134
@urmila7134 2 жыл бұрын
Balxi daiko tricklai mane maile dherai ramro baneko xa badhai x sampurna halka ramailo teamlai halka ramailo lakhau vagg herna paau.
@Technicalsansar24
@Technicalsansar24 2 жыл бұрын
My best favourite serial ❣️❣️❤️💕
@samirmalashi738
@samirmalashi738 2 жыл бұрын
❣️❣️❣️❣️❣️
@bidhanbhujan6375
@bidhanbhujan6375 2 жыл бұрын
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI 💔 💜 ✌ 👌
@sumanmanish4078
@sumanmanish4078 2 жыл бұрын
My best sirel😍😍😍😍😍balxi sar
@deepakthapa7559
@deepakthapa7559 2 жыл бұрын
सबै जना लाइ नमस्कार म दुबइ देखि हेर्दैछु मलाई साह्रै मन पर्ने सिरियल हो हलका रमाइलो
@tekrajachhami0
@tekrajachhami0 2 жыл бұрын
अहिलेसम्म नछुछाई हेर्ने जति यता हाजिरी हौ Guys 🇳🇵
@rudrarana443
@rudrarana443 2 жыл бұрын
Sari ramro❤️💟👍😍😅😅😅👄🤟🤰🌺🌸🌹chxa you dai
@CrazyGamer-te2qh
@CrazyGamer-te2qh 2 жыл бұрын
My favourite serial vag 1 dekhi aaile sama herna tutako xuina
@mangalshrestha7753
@mangalshrestha7753 2 жыл бұрын
Halka ramailo team lai derai derai subhakamana ajai ramro hudai jahosh.....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio
@hancyvlog528
@hancyvlog528 2 жыл бұрын
म पनि धेरै मिहिनेत गरेर भिडियाे बनाउछु तर कसेेेेेेले हेदेेेेेेन
@rameshchhetri6349
@rameshchhetri6349 2 жыл бұрын
Saharai ramro xa bhadhai xa all timlai
@dharmeshkumar1405
@dharmeshkumar1405 2 жыл бұрын
हल्का रमाईलो टिमलाई धेरै सफलताको शुभकामना है
@prabintharu6313
@prabintharu6313 2 жыл бұрын
P
@prabintharu6313
@prabintharu6313 2 жыл бұрын
P
@prabintharu6313
@prabintharu6313 2 жыл бұрын
P
@prabintharu6313
@prabintharu6313 2 жыл бұрын
Pp
@prabintharu6313
@prabintharu6313 2 жыл бұрын
Pp
@lamer2929
@lamer2929 2 жыл бұрын
Good mng Regular herxu goa bate sabai teamlai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤aati ramrroo lagxa
@gangatimalsina8793
@gangatimalsina8793 2 жыл бұрын
MyBest🇳🇵🇳🇵🇳🇵🇳🇵😀😀😀😁🇧🇷🇧🇷
@omkalathapa3197
@omkalathapa3197 2 жыл бұрын
धेरै राम्रो 🙏💐💖
@techgameranish72221
@techgameranish72221 2 жыл бұрын
जशले यो कमेन्ट पठाउनु हुन्छ ।र subscrine गर्नू हून्छ यहाँको जिन्दगीमा शधै खुशि रहोस् ।
@KESSCYGAMING
@KESSCYGAMING 2 жыл бұрын
🎮🎮
@techgameranish72221
@techgameranish72221 2 жыл бұрын
I love my nepal
@arjunpant6826
@arjunpant6826 2 жыл бұрын
मलाइ पनि निकै मन पर्यो
@chandrarana7396
@chandrarana7396 2 жыл бұрын
चेतनामुलककार्यक्रम धेरै राम्रो लाग्यो
@amritadhikari7447
@amritadhikari7447 2 жыл бұрын
❤️❤️❤️👌👌👌❤️❤️❤️
@yakrajsharma5568
@yakrajsharma5568 2 жыл бұрын
भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्ने काेकाे हुनु हन्छ हाजिर
The Voice of Nepal Season 6 - 2025 - Episode 07 | Blind Audition
1:38:38
The Voice of Nepal
Рет қаралды 811 М.
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН