शालिना बहिनीले न्याय पाउनुपर्छ भन्ने जति को को हुनुहुन्छ😢 ❤🙏🙏
@sailorapper09 ай бұрын
paaunu parcha ⚖ ⚖
@SanjayLama-mt4uz9 ай бұрын
वीकेडी। 😮
@smlk46597 ай бұрын
❤❤❤❤❤❤
@Ramprasad-x3b9 ай бұрын
श्री स्वस्थानी🙏🙏माताले हामी सम्पुर्ण नेपाली हरुको कल्याण गरुन्🙏🙏🙏🙏
@rajendrachhetri34489 ай бұрын
हल्का रमाइलो को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊
@SandhyaGhimire293 ай бұрын
@@rajendrachhetri3448 ma
@ranjitoffsetpress24829 ай бұрын
My Fevered हल्का रमाईलो Very Good Serial Show
@user-kv7tq1cw7fznnx9 ай бұрын
भाग 1 देखि 220 सम्म नछुटाई हेर्ने जति सबै यता तिर हाजिर हुम त 🎉🎉🎉🎉🎉🎉🎉
@DeelrajVlongs9 ай бұрын
Yes
@shivagharti98789 ай бұрын
Maneee❤❤❤❤
@Bharatshahi-cy2ld9 ай бұрын
❤❤❤❤❤my
@smlk46597 ай бұрын
❤❤❤❤❤❤
@pukarkarki-zp1vt9 ай бұрын
My favourite serial 💐💐 halka rammilo 🌺🌺 १ भाग देखि २२० भाग सम हेरदइ छु ा🌾🌾
@amarlama3359 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@PrabeshMahatara-ci1ll9 ай бұрын
Keep it
@AakashMajakoti9 ай бұрын
बल्छि र पुगुको चोखो माया छिट्टै बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
@Rajanpaudel979 ай бұрын
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
@laribarientertainment9 ай бұрын
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@GMcouple77779 ай бұрын
बल्छी र पुकु को बिहे भाको हेर्न चाहाना भएका जति हाजिर हुम है❤
@Ramprasad-x3b9 ай бұрын
यो सिरियल भाग १ देखि आजको भाग्सम नछुटाई हेर्न जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉❤❤🇲🇾🇲🇾🇲🇾
@Himal7099 ай бұрын
Heloo
@Himal7099 ай бұрын
Heloo
@sagarvujel27009 ай бұрын
Hajir hunulai hjr sir hora 😂😂
@PramodKharel-1.1M_views9 ай бұрын
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
@bishalkhadka123459 ай бұрын
Ma xau
@nikitakumal52079 ай бұрын
Ma xau❤❤❤❤
@nikitakumal52079 ай бұрын
Ma xau❤❤❤❤
@smlk46597 ай бұрын
Ma xau ❤❤❤❤❤
@pawallimbu26397 ай бұрын
Mero taw favroit ho yo serel Tara Raju mastar Gaye paxi hernu xode
@AnjanPandey-yq2mi9 ай бұрын
बल्छी कोकोलाई मनपर्छ यता हाजिर है❤❤❤❤❤❤❤❤
@soniyamagar73469 ай бұрын
Malai man parxa balchi vai lai
@PramodKharel-1.1M_views9 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤❤
@Sukumaya_Tv9 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@SanjaySunar019 ай бұрын
Wow❤❤❤
@PrakashSapkota-wv7sl9 ай бұрын
भाग 1 देखि 220 सम्म को कोले नछुटाई हेर्नुभएको छ यता हाजिर हुन त 🎉🎉❤🎉🎉❤❤🎉❤❤🎉
@jayaramthapa9709 ай бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौं ।🙏🙏🇳🇵🇳🇵❤️❤️
@DipeshDaulyal-l3p9 ай бұрын
Ramro xa Sabi ko acting ❤❤😮
@dhirajbogati25739 ай бұрын
मास्टर पनि फर्किनु पर्छ भन्ने कोको हुनुहुन्छ लाइक गरुम त लु
@amarlama3359 ай бұрын
आज त बल्छीको विवाह भएको देख्न पाइन्छ कि क्या हो भन्ने को को हुनुहुन्छ
*भाग 1 देखि २२० सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤*
@Bishalpunmagarx9 ай бұрын
mw
@amritsitaulaamrit50069 ай бұрын
M ni
@amirbazgai74029 ай бұрын
Ma nee Chu 1 bata 220 samba harani ❤❤❤ guys
@DineshHamal-xz7jr9 ай бұрын
Ma
@oppophone14319 ай бұрын
Ma
@Yamrajofficial1009 ай бұрын
My favorite siriyal ❤❤
@Mahesh_xettri9 ай бұрын
Halka ramalo kokos lai man parxa man parne jati yeta ham hai tw❤🎉
@sagargautam81939 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@PrabeshMahatara-ci1ll9 ай бұрын
Keep it
@GorkhaBaram9 ай бұрын
@sitabaraili35319 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮🏵️
@netraghimireghimirenetra14669 ай бұрын
सरै राम्रो बल्छि जि को काम❤❤❤❤❤❤❤❤❤❤
@Nepaliman-rr4zy9 ай бұрын
हरेक दिन कति बेला आउला भने जति यता आउ त अरु को बुडि हरु😀
@SugamLimbu-bc8ub9 ай бұрын
हप्तामा आउँछ हरेक दिन कुरेर के गर्नु😂😂
@GamingVideo-up6zt9 ай бұрын
आजकल मास्टर साप र मास्टर्नी देखिँदैनन् त के हो कूरा😅😅❤
@shantikokhojima60409 ай бұрын
छोराछोरीलाई होस्टेल राख्नु भनेको कैदीले जेल जीवन बिताउनु जस्तै हो पढाईको नाममा 🤨 उनीहरुको स्वतन्त्र छिन्नु हो justice for Saalin😢
@PrabeshMahatara-ci1ll9 ай бұрын
Keep it
@lilaprasadbishwokarma88199 ай бұрын
हल्का रमाइलो सिरियल आउँदा खुसी हुने साथीहरु सबै जना हाजिर हुनु ल ❤❤❤
@PrabeshMahatara-ci1ll9 ай бұрын
Keep it
@jibanchetri4139 ай бұрын
Love from Assam Indian❤❤
@rivajpariyar48249 ай бұрын
HALKA RAMAILO KO SABAI EPISODE HARU HAERISAKEY SABAI EPISODE SUPERB XA ,,,,,, ❤❤❤ ALIKATI COMEDY SCENES HARU THAPNU PARYO EMOTIONAL MATRAI BAASI VAYO JASTO LAGYO ,,,,ARU TA SABAI OK HUNXA ,,,AAUNEY EPISODE HARU KO SUBHKAMANA HALKA RAMAILO TEAM LAI ❤❤ 💐🙏JAI HOS🙏💐
@DineshChand-og2ud9 ай бұрын
मलाई त याे पुकु सारै मन पछ❤❤❤🌹
@Prem-cu4xr9 ай бұрын
Best serial ❤❤
@mansaud73999 ай бұрын
बल्छि लाई माया गर्ने यता
@Puju-subu9 ай бұрын
waiting is over finally my best serial😊
@BiwekThakulla9 ай бұрын
बल्छि र पुकु को बिहे हेर्न चाहाने ले लाईक ठोकम् ।
@thetenzingvlogs76269 ай бұрын
नछुट्याई हेर्नेमा म पनि एउटा पर्छु है हजुर 🙏
@DinashDhami9 ай бұрын
My favourite ❤❤❤
@Mansuvlog12349 ай бұрын
My best serial 😂❤
@HimalChhetri3219 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बरन सफल हका रमाइलाे सिरियल हेरेर बसीरारनु भएका नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हादिक मंगलमय शुभकामना उनति पगति हाेस
@SharadaRawal99 ай бұрын
My best serial❤
@karkivlog71099 ай бұрын
शालिना बहिनी काे न्यायकाे लागि हामी सबै ले आवाज ऊठाउनु जरुरि छ😢
@krishnasunar76719 ай бұрын
Wow very nice episode beautiful serial all the best from Dubai 💞🌹💞🌹💞🌹👌👌
@bikashgautam84919 ай бұрын
शालिना वहिनिले न्याय पाउनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤
@DSFGAMINGFF9 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन् ❤🎉🎉❤
@AnilranaMagar-v1j9 ай бұрын
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhimbahadur8139 ай бұрын
हो यो होनि त ईमान्दार बेक्ती भनेको बढाई छ हल्का रमाईलो तिमलाई धन्यबाद हजुर लाई 😮😮😮
@Mahendrathapa-c1v9 ай бұрын
बल्छी र पुकु को बिहे भएको हेरना मन छ 🎉❤
@avatartamang23349 ай бұрын
मस्टरको बुडि साली भाको भय झनै राम्रो हुन्थ्यो होला यो सिरियल सुभकामना🎉
@KbBlStudio9 ай бұрын
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम ❤🙏
@netraprasadgautam82709 ай бұрын
यो हल्का रमाइलो आज भोलि अलिक अस्ताउदै गएको देखियो ! जुन एपिसोडमा पनि खाली बिहे भाको मात्रै
@sushillimbu77199 ай бұрын
Subash limbu ❤❤❤❤❤ Regular
@ashokkunwar44939 ай бұрын
नियमित दर्शकको तर्फबाट हल्कारमाईलो परिवारलाई मीठो माया दर्शक दाजुभाइ दिदीबहिनी आमाबुवालाई umma❤❤❤❤❤❤❤❤
@Arjun_chettri079 ай бұрын
हल्का रमाइलो आउँदा खुसी हुने जति यता हाजिर हौं 😢
@nabarajShrestha.70879 ай бұрын
यो सुरेल आउँदा खुसिहुनि काे काे हुनुहुन्छ ❤❤❤
@surenkarki9 ай бұрын
हामी गरिब दुखी लाई सपोर्ट गर्दिनु होल जय देस जय हल्का रमाइलो ❤❤❤
@Dear_Ama9 ай бұрын
ए बल्छि तेरा सुख का दिन कहिँले आउला ????
@jptcreationofficial48159 ай бұрын
पुक्कु कोको लाई ❤❤मन पर्छ याता आम
@krishnashrestha84799 ай бұрын
99%नेपालिसिरेलको कथा खाली बिहेको कथा मात्र हुन्छ जुन सिरेल मा पनि झ्यौ लाग्दो
@rabimajhirabimajhi41909 ай бұрын
🙏नमस्ते सम्पूर्ण सिरियल प्रेमी मानुभाब ।यो सिरीयल हेरेर मनोरञ्जन लीने सम्पुर्ण परीवरलाई भगवनले रक्षा गरून्।। ❤
@TapendraKunwar-e7j9 ай бұрын
I Love this episode ❤❤❤🎉🎉❤❤❤
@bishnusunar109 ай бұрын
वर्षको सिरियल मनपराउनेहरूले यता लाइक गर्नुस्
@BharatBohara-p8i9 ай бұрын
My favourite sireal ❤❤❤
@Parivartan_sada9 ай бұрын
अङ्ग्रेजी सिक्न चाहने जति येता
@RekhaRai-l2t9 ай бұрын
❤❤❤❤ Dame xa yo serial ❤❤❤❤❤❤
@JibhanBohara-ix7cl9 ай бұрын
❤❤❤❤ सबै जना लाई नमस्कार छ है ❤
@dineshchand82419 ай бұрын
म नि छु एक जना मलाई सबै भन्दा मन पर्ने सिरियल हो ।।।❤❤❤
@partikdangol46139 ай бұрын
यहि कथा बस्तु मा पाट२ पनि हेर्न पाउ बल्छी जि र सबै टम लाई सम्मान❤
@kapilThakuree2159 ай бұрын
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद 😂❤❤❤❤❤
@SontashDhami-ih4or9 ай бұрын
भाग १ देखि २२०समम नछुटाई 🎉🎉 हेर्नुहुन्छ
@Faauday9 ай бұрын
❤❤love it
@HeemaTlg9 ай бұрын
नेपाली कला र कालाकार लाई सम्मान गरौ ❤🎉🎉
@Rajeshkumar159-s7i9 ай бұрын
हाम्रो देशमा पिडितले पनि न्याय पाउँछन् र..? चाय पुरुष होस वा महिला पिडितले नै दुख र कस्ट पाको मात्र देखिन्छ ॥ सरकारको ध्यान यता पनि जावोस सालिन पर्ति धन्यबाद🙏
@yogendraRai6429 ай бұрын
म नि कलाकार बन्नु पर्ला 😂😂😂😂😂
@Ramesh.magar2559 ай бұрын
मलाई धेरै मनपर्ने सिरियल यो हो।
@amritthapa-d3f9 ай бұрын
बलछि खाेलामा हामफाले छन मन परने सिरियाल हाे❤❤❤❤ हलका रमाइलाे😂😂❤❤
@gyanenadra43039 ай бұрын
आजभोलि कथा बस्तु नै लास्टै झुर लाग्छ यो सिरेल को पनि
@Nyaupaneofficial9 ай бұрын
दुखी bhayeko मन लाई hasaune पीड़ा bhulaune ak मात्र सीरियल हल्का रमाइलो लाई मन paraune जतीले comment garnu होला
@RameshRawat-o4v9 ай бұрын
जुठे र हल्का रमाइलो हेर्ने जति यता हाजिर 💘💓
@SanuBabuTamang-yj4nz9 ай бұрын
यो सिरियालाई हल्का परिबर्तन गरे हुन्छकि ❤❤❤
@durgathapa66809 ай бұрын
धेरै राम्रो छ हल्का रमाइलो टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🙏🙏