हाम्रो गाउँ मा पुग्नु भएको रहेछ आभारी छु हजुर प्रति🙏🙏🙏🙏 गाउँ को प्रचार प्रसार सङ्गै प्रबाश बाट पनि ,गाउँ ठाउँ हेर्ने मौका मिल्यो🙏🙏🙏🙏
@sunarvlog1479
Thank you all for supporting and 1k KZbin family ❤🙏🏻🙏🏻complete
@user-ro6qr4ze4o14 сағат бұрын
कहाँ होला यस्तो बोरा बोरा मासु पकाउने गाउँ ...? सबै डिटेल डिक्रिप्सन मा हालेको भए राम्रो हुन्थ्यो..! यो गाउँ त घुम्न आउनै पर्ने भो साह्रै राम्रो लाग्यो । अरु भन्दा नी ती साना साना भाई बहिनी हरुले त्यसरी आफ्नो संस्कार बचाउन गीत गाएको नाचेको देख्दा अति मन पर्यो।
@kajolsharma9690
सिरु बहिनी यो होमस्टे कुन गाउ कता हो खुलायर लेख्नु ताकि कोइ घुमफिर गर्न जाने लाइ थाहा हुन्छ कति राम्रो अनि मिलेर बसेको समाज 👌
@AnuBk-cs5ql14 күн бұрын
आहा॥ कति रमाइलो सिरु दिदि 🎉🎉म पनि आउछु ल 🎉❤❤
@Deurammahara777
Thank you so much for 385 members 🥰🫶😘🙏🇳🇵
@UrmilaThapaMgr024
Malai ne support gardinu nw please ❤
@shikharawat8200
0 Subscriber😭
@digimongurung6165
मासु र भात खाने।नाच्ने र गाउने यस्तै हो गुरूङ मगरहरुको culture होगी नानी?
@SarekaRai
Thankyou all for supporting and 411 KZbin family Sano Sano KZbinr hami ek ẩrak lai support garum 🫶😭
@shobhanagurung7318
Aaha kati ramailo kati mileko gaun samaj 🙏👍❤️
@sunetasai1019
Aaha kati ramro gau ghar
@nishakhadka5537
Wow kya ramailo gau❤❤❤❤
@athapa3893
Appreciated for preserving our traditional cultures 👍 keep it up Boine
@user-dw1vi3bt5o
Kati ramailo gau
@laxmigurung9478
Nice Volg lovely ❤❤❤❤
@netraale
आहा कतीराम्रो ठाउ रैछ सारै मनपर्यो
@saruyammagar6520
आहा यो भिडियोले मगरहरुको आफ्नो परम्परागत धर्म संस्कृति जगेर्ना मुलक सन्देश दिएको छ। यस्तो उत्कृष्ट भिडियो हेर्न पाउँदा धेरै आभारी छ। 🙏