रामेछापकी एक साहसी महिलाको जीवन बदल्ने यात्रा | Ramechhap Woman's Life-Altering Journey |

  Рет қаралды 661,178

Media Plan

Media Plan

Күн бұрын

Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZbin, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZbin.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Пікірлер: 730
@जीवनहमाल
@जीवनहमाल 2 ай бұрын
सानोसानो क्लिप आउने यो बैनिको फुल इन्टरबिउ कहिले आउँछ भनेको त बल्ल फेलापारेर हेरे अति मिहनती बैनी सलाम छ हजुरलाइ
@SuryeMayaGurung
@SuryeMayaGurung Ай бұрын
😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@ramrijal2516
@ramrijal2516 2 ай бұрын
दिदिको आट हिम्मत र जागरलाइ नमन्🙏🙏 गाउँमा आफ्ना जेठाजुको त्यो बचन खाएर यहाँ यस्तो प्रगति गर्नुभएको छ.प्रगति हुदै जाओस शुभकामना🌷
@khyambhandari2766
@khyambhandari2766 2 ай бұрын
तपाईंको सङ्घर्ष प्रति मेरो सलाम छ दिदि अरू बयान गर्न म सगँ शब्द नै छैन। अहिले का पुस्ता लाइ दुख र जिबन कस्तो हो बुझन जरुरी छ ❤❤❤❤
@harkarai4059
@harkarai4059 Жыл бұрын
परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@tarapradhan4809
@tarapradhan4809 9 ай бұрын
मेहनत को फल मिठो हुन्छ बहिनी हिम्मत नहारनू 👍💖
@bhabindrasigu9548
@bhabindrasigu9548 11 ай бұрын
रामेछापेली चेलीको जीवन कथाले साँचिकै भावुक वनाउने रहेछ, उहाँलाई धेरै धेरै शुभकामना🌹🌹🌷🌷🥀🥀🥀🥀
@thenepaltoday
@thenepaltoday 11 ай бұрын
नेपालटुडे कार्यक्रमलाई share गरेर, subscribe गरेर हामिलाई सहायोग गर्नुहोला
@narupulami6654
@narupulami6654 2 ай бұрын
इच्छा जहाँ उपाए त्यहाँ । पढेको भन्दा ।परेको मान्छे जहाँ पनि success हुन्छ। अझै राम्रो गर्नु बहिनी ।
@baltamang9038
@baltamang9038 2 ай бұрын
हिक्मत नहारी बस्दै कडा परिश्रम गर्दै गयौ।। यी महान चेलीलाई सम्मान ❤❤
@krishnakhadgi3203
@krishnakhadgi3203 8 ай бұрын
सेनामा जागिरे श्रीमान ले आफ्नै श्रीमती सँग हारे कर्मयुद्ध। बधाई छ संघर्षसील परिवार जन मा।🙏🏻
@HimalayantravelPlt
@HimalayantravelPlt 2 ай бұрын
rights
@harilamsal295
@harilamsal295 11 ай бұрын
तपाईंले आँसु झार्दा मेरो पनि आँसु आयो बैनी,सङ्हर्स प्रती धेरै सम्मान छ।
@ranamagar7363
@ranamagar7363 4 ай бұрын
तपाईं एक कुदिएको आकर्षक मुर्ती हो । जुन अमुल्य हुन्छ ! एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ ! तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ
@DalTamang-f7m
@DalTamang-f7m 11 ай бұрын
सलाम छ यी महान चेली लाई सधै सबै परिवार लाई सुख अनि शान्ति मिलोस ।
@ranjana457
@ranjana457 Жыл бұрын
सुभ कामना छ दिजु लाई अझै राम्रो हुँदै जावस सरकार ले साथ र सपोर्त गरोस।अनि काम नगरी बस्ने अल्छी लोन्ठे हरुको दिमाख र आँखा खुलोस।
@financeslf625
@financeslf625 8 ай бұрын
आँटिलो हुनुहुँदोरैछ । परिवारको राम्रो साथ पाउनुभएको रैछ । परमेश्वरले अझै धेरै आशिष दिऊन् ।
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
सम्मान साथै सलाम छ चेली को संघर्ष को लागि। ठूलाे परिश्रम पछि काे सुख अानन्द अाउछ बहिनि हार नखानु हाेला।🎉
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@ramchhetri2890
@ramchhetri2890 8 ай бұрын
यी पौरखी बहादुर चेलीलाई उच्च सम्मान प्रकट वहाँलाई उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछु।
@dawasherpa918
@dawasherpa918 8 ай бұрын
बुढोले बुढी पालन कता कता बरू बुढीले बुढो पालन यति मिहिनेत गरनु भयेको मा साहसी महिला प्रति मुरी मुरी बधाई छ।❤
@roshnaGauchan
@roshnaGauchan Жыл бұрын
फिल्म हेरे जस्तै लाग्यो दिदीको जिबनकथा,म आफू दुख नगरे पनि अरुले गरेको परेको दुख ले पिडा फिल हुन्छ,अनि दुखपछि यसरी प्रगति उन्ती सुनेर खुशी लाग्छ
@bhumirajrai6276
@bhumirajrai6276 Жыл бұрын
दुख पछिको सुख भनेको यही हो। तपाइँको संघर्षलाई सम्मान 🙏
@dadhiramchapagain3974
@dadhiramchapagain3974 2 ай бұрын
हार्दिक सम्मान छ तपाईंलाई ! धेरै दु:ख पछि अलि सजिलो अवस्थामा पुग्नु भएछ ।
@ManirajMagar-d5m
@ManirajMagar-d5m Ай бұрын
सलाम छ मेहेनेति रामेछापकि चेलि दिदि लाइ 👏👏🙏🙏 हरेक दुख पछि नै सुख हुन्छ ❣️❣️🙏🙏
@krishnasudama1599
@krishnasudama1599 8 ай бұрын
❤❤सुन्दा सुन्दै धेरै चोटि रुवायो।जय होस् ।चरैवेति चरैवेति।
@ramjitimilsina5055
@ramjitimilsina5055 Жыл бұрын
बिमला नानी धेरै साहसी महिलाको दर्जामा पर्छिन्।यस्तै साहसिक महिलाले परिवर्तन गर्न सक्छन् ।सलाम छ नानी ।
@PabitraRai-js8nx
@PabitraRai-js8nx 10 ай бұрын
Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।
@prachandmanandhar3785
@prachandmanandhar3785 Жыл бұрын
बहिनी लाई धेरै सलाम / तपाईं देशमै मिहेनत गरे फल पाऊ न सकिन्छ भन्ने उदाहरण हो
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@ishworkhadka-ut5pw
@ishworkhadka-ut5pw Жыл бұрын
आहा हाम्रो लिखु तामाकोसी को मेहनती चेली लाई उच्च सम्मान प्रगति को शुभकामना
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@thamsomaithamsomai6549
@thamsomaithamsomai6549 6 ай бұрын
जब मात्रै घर बन्छ तब असल श्रीमती पाउछे । प्रभुको भय मान्ने छोरी प्रभुले धेरै अाशीष देऊन
@arjunkhatiwada9452
@arjunkhatiwada9452 2 ай бұрын
Literally I was crying 😢 Huge respect 🫡 madam ❤ sending love from Canada 🇨🇦
@safalyatrai7410
@safalyatrai7410 Жыл бұрын
धेरै हिम्मत walii hjur bt..हिन्दु धर्म त्यागेर कृष्चियन, अपनाउनु भएको रहेछ,याे,सभ्यता , त्यागनुस,, सलाम sister❤❤❤
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
वाउ धन्यवाद छ महिला होस त यस्तो हिम्मत वाला होस बाबू नानू पनि कति राम्रो बुजकी भबिस्य उज्ज्वल छ कसैको नजर नदागोस ✋😏👌👍️✋👌😏🇳🇵
@ravishrestha9231
@ravishrestha9231 Жыл бұрын
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@Janukala_Tamang
@Janukala_Tamang 11 ай бұрын
सलाम छ बहिनी, मिहनेत को फल मीठो हुन्छ भन्ने प्रमाणित गर्नु भएको छ ।
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw Ай бұрын
दुःख पाएकोले मात्र सुख पाउँछ भनेको साँचो हो र सङ्गै मेहनतको फल हो बैनीको कहानी मिठो लाग्यो सफलता पक्का छ है।हुने बेलाको चिल्लो पात एही हो।
@amirgc7551
@amirgc7551 6 ай бұрын
कस्तो महान सोचाइ शाहसी बिरता हिम्मत भएकी अनि सबैको प्रेरणाकी श्रोत हुनुहुदोरहेछ यो दिदिको घर परिवार जीवन भरी यसरी नै सधै भरी सुखिमय भै रहोस।।।
@kamalthapa6445
@kamalthapa6445 9 ай бұрын
शाहस का साथ परिश्रमी हुनु नै सफलता को प्रगति तर्फको खुड्किला चढाउनु भएको मा sis बधाई छ हामिले पनि राम्रो शिक्षा पायौं !??
@Chhinalsandip20Chhinalsa-ez2rl
@Chhinalsandip20Chhinalsa-ez2rl Жыл бұрын
दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩‍❤️‍👨🙏🙏😊💕
@bhaktaroka29
@bhaktaroka29 2 ай бұрын
एक साहसी नारीको सङ्घर्ष नै सफलता हो। दुःख पीडा सङ्घर्ष गरी अघि बढ्नुभएकोमा दिदीलाईThink you
@बलकुमारश्रिनेथठकुरी
@बलकुमारश्रिनेथठकुरी 9 ай бұрын
। प्रगति होस् दुखको कुरा सुन्दा तपाईलाई सारै मनछुने रहेछ 🙏
@narayankoiral8634
@narayankoiral8634 Жыл бұрын
मिहिनेत नगरि सुख खोज्नेहरुलाइ यस्ता मिहिनेति दिदी बैनीहरुको प्रगति अगाडि ल्याउनु पर्दछ स्थानिय सरकार र समाजले सहयोग गर्न आबस्यक छ
@ravishrestha9231
@ravishrestha9231 Жыл бұрын
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday Жыл бұрын
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@nimpun7882
@nimpun7882 2 ай бұрын
उच्च सम्मान छ दिदी 🙏🙏 हजुरलाई ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 ай бұрын
❤❤❤❤❤ Nepalese youths must get an inspiration from this bold lady. Great job lady. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤
@kumarbaraili2568
@kumarbaraili2568 2 ай бұрын
आजभाेली यति साहसि र मेहनति छाेरा मान्छे छाेरि पाईन्न सलाम विपना जीलाई संघर्स र मेहनतकाे कुराले सारै खुसि लाग्याे। अनि धन्यवाद नेपाल टुडे परिवारलाई यस्तै साहसि र मेहनति मान्छेकाे कथा ल्याउँदै गर्नुहाेला।
@aryabista9947
@aryabista9947 2 ай бұрын
हिम्त वालि बैनि म 16 बर्स बिदेस बस्ता त घर बनाउनु सकेको छैन सलाम ❤❤
@ashishsuryabanshi
@ashishsuryabanshi Жыл бұрын
पाैरखीहरु मेहनत गरेर खान्छन् 🙏🙏🙏 सँगसँगै पढाइ पनि पूरा गर्नु ल ✍️ पाैरखीहरुका लागि हार स्विकार छैन ♥️🙏🙏एउटा मान्छेकाे सपाेर्टले जीवनमा कति बदलाव ल्याउँन सक्छ🤝
@rameshrai8901
@rameshrai8901 7 ай бұрын
किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।
@nanindrasambahamphe4190
@nanindrasambahamphe4190 8 ай бұрын
आमाको दुख छोराछोरीले बुझ्नु पर्छ! सलाम महान आमालाइ
@Mani-tn5kk
@Mani-tn5kk 2 ай бұрын
दिदिलाइ सलाम छ सबै नारिहरु यतिको भैदिये पो ।
@BCRaai
@BCRaai Ай бұрын
बैनि प्रति गर्ब गर्छौ, दुखमा मन दख्छ तर हारनु हुन्न रूनु हुन्न मेहती लाई सब थोक छ स्वर्ग छ नेपाल । वाहा लाई सरकार ले सहयोग गर्नु पर्छ ।
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
अति राम्रो काम बहिनीको सलाम छ गरे केचै हुदैन र जे पनि हुन्छ गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khadkakhadka2884
@khadkakhadka2884 Жыл бұрын
मलाई मन पर्छ कृषि गर्ने मान्छे राम्रो लाग्छ❤❤
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@dsrp4076
@dsrp4076 11 ай бұрын
बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना
@harisharan4974
@harisharan4974 9 ай бұрын
बिपना बैनिले जस्तै आँटगरे सफलता प्राप्तगर्न सकिन्छ!धन्यबाद्!स्वाबलम्बी हुनैपर्छ?
@birsenrajbhandari9741
@birsenrajbhandari9741 Жыл бұрын
यो मिहेनती बहिनिलाइ मेरो सलाम।तपाइको भबिस्य उज्जल छ।तपाइको सबै काम सफल होस।
@ravishrestha9231
@ravishrestha9231 Жыл бұрын
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday Жыл бұрын
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@ashokmagar9948
@ashokmagar9948 2 ай бұрын
हजुरको परिश्रम र मेहनतलाई सलाम छ सिस्टर🙏🙏
@khadgabhujel578
@khadgabhujel578 11 ай бұрын
सबै महिला यस्तै मेहनती भैदिए घर 🏠 सहज चल्छ सुन्दरता छाउँछ घरमा।🎉 सलाम छ मेहनती चेली लाई।❤❤
@thenepaltoday
@thenepaltoday 11 ай бұрын
चेलीको यस्तै कथा हेर्न यो भिडियो share गरेर धेरैलाई देखाउनुस।
@taralaksamlaksam1827
@taralaksamlaksam1827 9 ай бұрын
तपाई को साहास र लगनशीलता लाई सलाम ❤❤❤❤
@DhirajGaming732
@DhirajGaming732 Жыл бұрын
परिश्रम नै उन्नति को प्रमुख आधार हो दुख पछि सुख अवश्य आउछ महान चेलिको कथा ।
@ravishrestha9231
@ravishrestha9231 Жыл бұрын
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday Жыл бұрын
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@183Astropankaj
@183Astropankaj 11 ай бұрын
जङ्गलि माओवादी ले नेपाली भबिस्य तहस नहस गरिदियो।देसको सम्मान पनि घटायाे।
@pulamidolpokhara9869
@pulamidolpokhara9869 10 ай бұрын
मिहिनेती बैनी 🎉🎉 सलाम छ । जिबन मा सङ्घर्स कसरी गर्नु पर्छ यो बैनी बात सिक्नु पर्छ ।
@devrana1602
@devrana1602 2 ай бұрын
Hamro magarni cheli ko yo sahasi purna karya jati tarif gare pani kamati nai hunxa esta mahan cheli haru ko lagi hirdaye dehi nai salam xa ❤
@Ramaurtarpandityadavsasatari
@Ramaurtarpandityadavsasatari 10 ай бұрын
हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः हाम्रो नेपालमा हिमालय पहाड़ तराई पहाडका आमा साहसि बुध्दि बिचार मर्म चुनोति पूर्ण विपनक
@dipendrakhawas4198
@dipendrakhawas4198 2 ай бұрын
Didiko mehenat sarae ramro salute xa didi
@SatyaMagar-k7m
@SatyaMagar-k7m Жыл бұрын
दुख गरे सुख पाईन्छ बहिनी राम्रो बिचार
@NimlamuTamang-ek9nx
@NimlamuTamang-ek9nx 2 ай бұрын
बच्चा हरुलाई अघि लाने चै आमा हो आमा भनेको यस्तो हुनुपर्छ कति लगानी गर्ने महान आमा लाई सलाम छ यो भिडीयो हरेर आमा हरु ले ज्ञान लिनु पर्छ खेती गरेर पनि दुई बच्चा लाई पाठन गराउने आमा धन्य ही
@PasangNuru-g1j
@PasangNuru-g1j 9 ай бұрын
कति सहसी अटिलो दिदी हजूरलाई सलूट छ र बंकी जिबान सुखमाय होस यहि कामना गर्दछु है 🎉🎉❤❤❤❤❤
@4RonlineTv
@4RonlineTv 2 ай бұрын
प्रयास गरे सफलता आफ्नै हातमा भनेको सत्य रहेछ❤❤🙏
@MdrMdr-un2yv
@MdrMdr-un2yv Жыл бұрын
तपाइको यो महान कामलाइ सलाम सानो बाबू नानी धेरै बुजकी हुनुहुन्छ उहाहरुको लक्ष्य पूरा होस
@gunarajrai1554
@gunarajrai1554 2 ай бұрын
तपाईंको संघर्ष अनि हिम्मत लाई सलुट छ बैनी 🙏🙏🙏
@Deepan-k4z
@Deepan-k4z Ай бұрын
बिपना बहिनी सलाम छ तपांईको मेहेनत र साहासलांई भगवानले सहयोग गरुन।❤
@shyamkumarpun8289
@shyamkumarpun8289 2 ай бұрын
यो दिदिको कुरा सुन्दा र मेरो बिगतको दिनहरु सम्झिदा मेरो अँखा बात आँसु आयो।दिदिको कुराहरु सुनेर कस्को अँखा बात आँसु नझर्ला र जस्ले यो कथिनाइ भोग्नु भएको छ। दुखको बेला आफ्नै रगत को नाताहरुले पनि साथ छोद्छन।साएद त्यो बेला भगवानलेपनि हाम्रो परिक्षा लिनु भएको होला जस्तो मैले महसुस गर्दछु।सबै महिलाहरु एस्तै मेहनत र हिम्मतवाली हुनुपर्छ
@chessumrumba1434
@chessumrumba1434 10 ай бұрын
Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞
@dbgurung476
@dbgurung476 11 ай бұрын
सर्ब प्रथम अन्तर्जातिय बिबाह को शुभ कामना !!!! मेह्ननत को फल मिठो .... !! धेरै राम्म्रो पेशा ... 🙏🙏🙏🙏
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk Жыл бұрын
कती मेहनती बहिनि सलाम छ तिमिलाई🙏🏻🙏🏻❤
@shusilgurung569
@shusilgurung569 11 ай бұрын
वहाँ एकदम सहासिक महिला हुनु हुदो रैछ वहाँ को कथा सुनेर जो कोही कसै लाई गरी खाने बाटो देखाउनु सीकाउनु भएको छ। खुशी लाग्यो।
@thenepaltoday
@thenepaltoday 11 ай бұрын
उहाँको यो कथा अरूलाई पनि share गर्नुहोला।
@d3livechannel71
@d3livechannel71 Жыл бұрын
ल बधाइ छ मिडिया प्लान लाई
@gangathapa823
@gangathapa823 Ай бұрын
जिन्दगी लडाइ हो लड्ने कला सिक्नुपर्दोरहेछ आट गर्नु पर्दोरहेछ गजब को धेरै राम्रो सफलता , मिहिनेत परिश्रम र लगनशिलता को परिणाम हो त्यो ! बहिनीको साहसी पन नै त्यो महाद्वीप हो❤
@minbahadurthapa8154
@minbahadurthapa8154 Жыл бұрын
परिश्रम ,मेहनत र प्रयासले सफल भइन्छ ।
@RAJANACHARYA
@RAJANACHARYA 11 ай бұрын
मलाइ खुट्टाबजारेर मनै देखी सलुट गर्न मन लाग्यो साहसी बहिनी प्रर्ती 👋तपाइको सफलताको धेरै शुभकाना
@thenepaltoday
@thenepaltoday 11 ай бұрын
तपाईलाई लाग्यो होला, यो कथा चिनेजति सबैलाई देखांउ। plz सबैलाई share गर्नुहोला।
@puspabhattrai6025
@puspabhattrai6025 9 ай бұрын
Sabai kura sunda dukha pani lago ra khusi pani lago feri pani yo dd ko arko part ni chahiyo plz 🙏
@surjitjabegulimbu4560
@surjitjabegulimbu4560 2 ай бұрын
वहाँ जत्तिकै श्रीमती हुनुपर्छ, घरपरिवार स्वर्ग हुनलाई🙏🙏🙏
@dhanthapa6355
@dhanthapa6355 Жыл бұрын
सलाम छ हजुरको काम पर्ती 🙏🙏🙏
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@davidgadal260
@davidgadal260 Жыл бұрын
Vako sampati sidheune mahilaharu pani chhan, yaha, hajurle mihenat garera thulo saphalta paunu vayo...badhai chha hajurlai
@premkumarraipremkumarrai5700
@premkumarraipremkumarrai5700 11 ай бұрын
मेहनती सिस्टर लाई सलाम छ
@kesargurung5238
@kesargurung5238 Ай бұрын
बिपना बैनिको संघर्षमय जीवन लाई सलाम छ । अति राम्रो सस्कार बुझेको र बाबा आमाको मर्म बुझ्ने छोराछोरी अति खुशी लाग्यो ।
@madanbist6551
@madanbist6551 2 ай бұрын
मेहनती हात हरूलाई सलाम छ दिदि
@amusunuwar2903
@amusunuwar2903 9 ай бұрын
Amazing what a inspiring story. God bless you.
@novirai5627
@novirai5627 7 ай бұрын
inspiring story ,touched my heart , life is a struggle ,needs lots of petience but at the end great success ,wish you more success .
@dhaniramshrestha8247
@dhaniramshrestha8247 11 ай бұрын
साना बाट दुख पाएको मान्छे ले प्रगति गर्न सक्छन् ? धेरै धेरै धन्यवाद छ !
@krishnagautam6781
@krishnagautam6781 2 ай бұрын
प्रेरणादायी कथा। सलाम मिहेनती हात हरु लाई।
@rajeshgurung4238
@rajeshgurung4238 Жыл бұрын
I’m so touched by her lifetime story, wish her more luck and good health in the future.
@ravishrestha9231
@ravishrestha9231 Жыл бұрын
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
@thenepaltoday
@thenepaltoday Жыл бұрын
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@Ajib12345
@Ajib12345 11 ай бұрын
God bless u dd
@shardamalla891
@shardamalla891 10 ай бұрын
​@@thenepaltoday😊
@dilkumarrai4454
@dilkumarrai4454 Жыл бұрын
Sarai marmik jiban katha..god bless you and family
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy Жыл бұрын
Dherai mehanati raixa baini.
@thenepaltoday
@thenepaltoday Жыл бұрын
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
@harimanpun2969
@harimanpun2969 2 ай бұрын
संघर्षशिल नारीकाे हिम्मतलाई सम्मान छ।
@somtamang1635
@somtamang1635 11 ай бұрын
Wow katti ramro sister haar mannu hunna ekdin safal hunxa
@punsurja1858
@punsurja1858 2 ай бұрын
सलाम छ सम्मान छ यो बैनीको हिम्मत साहस मेहनत लाई
@chandanmagar372
@chandanmagar372 4 ай бұрын
यसरिनै प्रगति गर्दै जानु चेली ❤❤❤❤❤❤
@kubermanilimbu4257
@kubermanilimbu4257 2 ай бұрын
जिबन यात्रा यो भन्दा अझै सफल होस शुभकामना बहिनिलाई👍🍀💐
@harigurung78
@harigurung78 Жыл бұрын
सलाम छ मेड्म हजुरको काम प्रति❤🙏❤
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@ujjwalRai-uk5it
@ujjwalRai-uk5it 2 ай бұрын
दिदी को हिम्मत लाई दिदी लाई नमन
@JasantiLimbu
@JasantiLimbu 6 ай бұрын
Khusi lagxa sahasi mahila dekher hami xori manxe poni kam xainau mehanat garna garva lagyo dede tapai lai dekher❤️❤️
@rpdbhusal
@rpdbhusal 10 ай бұрын
देशमै परिश्रम गर्नेले आफू र आफ्नो मातृभूमिलाई बदल्न सक्छ।
@18sarbanrai
@18sarbanrai Жыл бұрын
मेहनतको उच्च सम्मान 🙏🙏🙏👏👏
@thenepaltoday
@thenepaltoday Жыл бұрын
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न KZbin मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
@nirjalatamang5118
@nirjalatamang5118 2 ай бұрын
भन्नेले जे सुकै भनोस आफ्नो पाइलाहारु पछी हटाउनु हुन्न,आट र जागर गरेर अगाडि बद्नु पर्छ,एक्दिन अबस्या सफता मिल्ने छ,मोह त कसम अएउको कुरा मरेनी सुन्दिन बाचुन्जेल दुख्खा गर्ने हो आफुले जत्ती दुख्ख पाए पनि भबिष्यामा मोहबाट भएको बलबच्चाले मोइले जस्तो दुख र अभाब जेल्नु पर्ने दिन न आवोस,आफ्नो ख्याल सङै सफताको सुभकामना दिdi❤
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 37 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 55 МЛН