Ranjita senden जीको अभिनय देख्दा साचिकै म्हेन्दोमाया industry ले एउटा उत्कृष्ट कलाकार पाएछ भन्ने लगियो अति उत्तम अभिनय धेरै धेरै बधाई छ सम्पूर्ण यस गीतलाई शब्द देखि दृश्य सम्म कहिकतै खोट लगाउन सकिने ठाउँ दिनुभएन यस गीतमा काम गर्नुभएका सङ्घर्षशील सबैजनालाई हार्दिक बधाई छ रुबीभेलीलाई चिनाउनका निम्ति महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने आशा छ । choreography singga b tamang direction Roshan phyuba dai धेरैधेरै धन्यवाद एति राम्रो music video बजारमा ल्याउनुभएकोमा। 🙏❤️
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🙏🙏
@BblamaGyacho4 ай бұрын
❤❤❤
@DorjiTamang-i6vАй бұрын
मनै आनन्द आउने भिडियो बनाको रहेछ धेरैचोटी हेरे बधाई छ सम्पुर्ण टिमलाई
@ranjitatamang6Ай бұрын
thank you🙏🙏🙏
@sherpafilms4 ай бұрын
धेरै राम्रो छ ! हार्दिक बधाई ! उज्ज्वल भविस्यको शुभकामना ।❤
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏💝🙏
@GomLamaGomja4 ай бұрын
Congratulation all entire Team Jay mhendomaya jay RubyValley
@NuclearMedicine0703 ай бұрын
कति राम्रो ठाउँ हो के,कुनै दिन यो ठाँउ घुम्न पाइयोस😢 #RUBY VALLEY ❤
@ranjitatamang6Ай бұрын
thank you
@KNp.pesGamer74 ай бұрын
अत्ति राम्रो छ गीत र भिडियो ❤ Tamang proud off to be buddism ❤
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏
@GrembaGrace4 ай бұрын
एकदम राम्रो Video 😍😍😍
@ranjitatamang64 ай бұрын
Thank you 🙏🇳🇵🙏
@RajuGurung-q1i4 ай бұрын
राम्राे धादिङ हाम्राे धादिङ ❤❤❤
@aloneperson20804 ай бұрын
हेर्दा जति राम्रो पुग्न त्यतिकै कठिन ठाउँ ❤❤❤❤
@kulbahadurtamang32714 ай бұрын
राम्रो छ भिंडियों ❤❤❤
@Ramesh_Lama_Ghising_Official4 ай бұрын
केही शब्दहरु कोर्न सकिन गित भिडियोले मन जित्यो हार्दिक बधाई सम्पुर्ण कलाकार दाजु दिदिहरुमा अहिले सम्म रन्जिता सेन्देन जस्तो राम्रो अभिनय गर्ने मोडेल आएको थिएन उहाँको अभिनय निकै राम्रो छ ❤❤❤🎉🎉🎉
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🙏🙏🇳🇵💝
@animeoffical-fl7sg4 ай бұрын
Dherai ramro lageu❤❤
@ImansingRumba4 ай бұрын
साँच्चिकै मलाई त स्वर्गझै लाग्यो प्रकृतिको सुन्दर मनै लोभ्याउने ठाउँ यो ठाउँमा भगवानहरूले बास गरेको ठाउँ रहेछ। यो ठाउँमा जन्म भयो भने लामो समय बाँच्ने रहेछ। ठाउँ अनुसारको गीत पनि असाध्यै राम्रो जति सुने पनि सुनिरहन मन लाग्ने धेरै उत्कृष्ट प्रस्तुति रहेछ है।
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🙏🙏
@SuryabahadurGhale-qm8rl4 ай бұрын
राम्रो गीत, रहेछ। मन पर्यो।
@ashishtamang32884 ай бұрын
Dammiiiii❤❤
@MambaRamita-nw8ub4 ай бұрын
मेरो रुबिभ्याली प्यारो रुबिभ्यालि हाम्रो रुबिभ्यालि🙏धेरै धेरै बधाई छ ।प्यारि दिदी छिमी मम्बा❤🎉👌
@BuddiTamang-t4i4 ай бұрын
Ramro ruby velle team lai 🙏
@RemanTamang-xb9si4 ай бұрын
Nice keep up dheri ramro xa ❤❤❤❤❤❤❤
@ranjitatamang64 ай бұрын
Thank you 🙏🙏
@RemanTamang-xb9si3 ай бұрын
@@ranjitatamang6 aaba yo vanda ramro niklnu hai support ma hai xu didi keep up aaba yesto mito git chayo didi big fan nana❤❤
@sunitamang98624 ай бұрын
अहिलेसम्मकै म्हेन्दोमायाको सबैभन्दा उत्कृष्ट भिडियो लाग्यो हार्दिक बधाई तथा सफलताको शुभकामना 😍😍🙏
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏
@AdaamTamang4 ай бұрын
Ekdam khusi lagchha afno gau thau ko geet bidesh ma basara herna pauda very nice song & beautiful Ruby valley ❤❤❤❤❤🎉
@robinishor79274 ай бұрын
अत्यन्तै उत्कृष्ट दृश्यमान साथै हाम्रो स्वर्ग जस्तो सुन्दर रूबीभ्याली धन्यवाद छिमी मम्बा दिदि, रोशन फ्युबा दाई लगायत सम्पूर्ण टिमलाई ❤
@bigendrawaibatamang28104 ай бұрын
हाम्रो रुबी भ्याली गीत जति मीठो र राम्रो छ त्यो भन्दा धेरै यसमा क्याप्चर गरेको दृश्यहरु छन् । तामाङ महिलाको आफै यार गरेको अर्गानिक पहिरनले अझ मनमोहक बनाएको छ ।
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏
@krishnagurung19984 ай бұрын
Nepal ko pokhara -2 Ruby valley lai banaunu parxa yesari nai sabai le promotion gardai janu hola. Afno traditional value hami aafai le bachaunu parxa. Ekdam man paryo hjur haru ko yo video.Hats up to all the Team🎉🎉🎉❤ - LOVE FROM DARKHA 🎉❤❤❤
@dhanaale76334 ай бұрын
ल बबाल छ भाइ तिम्रो सङ्गीत र गित
@SujasLama4 ай бұрын
Dherai ramro xa vai asarinai afno gauthauko sanskriti vashavusa sabailai jogai rakhnu parxa taki hamra vabisekalma janmaliaka balbachcha sabaile janakari pauna sakun badhai xa vai tapailai❤❤❤❤❤❤
हाम्रो रुबी भ्याली, प्यारो रुबी भ्याली आउनुस हाम्रो गाउँ, घुम्नुस राम्रो ठाउँ गाईन्छ राम्रो राबी स्यामा राम्रो माया र सस्कृति हाम्रो । हाम्रो रुबी भ्याली गीत जति मीठो र राम्रो छ त्यो भन्दा धेरै यसमा क्याप्चर गरेको दृश्यहरु छन् । तामाङ महिलाको आफै यार गरेको अर्गानिक पहिरनले अझ मनमोहक बनाएको छ ।
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏
@SureshYonzon-u4x4 ай бұрын
Nice song and the best and most beautiful picturesque scenery of Ruby Valley.
@BinitaTamang-b8u4 ай бұрын
अत्यन्त सुन्दर ❤🎉 प्यारो रुविभ्याली।
@AarjunLaamaa4 ай бұрын
यो जतिको तामाङ सेलो मैले अहिले सम्मा देखेको छैन एकदम राम्रो गीत छ हाम्रो रुबिभ्याली नै झल्काउने गीत छ सरै राम्रो गीत congregation❤ सबै जनालाई ❤❤❤❤
@robinishor79274 ай бұрын
अत्यन्तै उत्कृष्ट दृश्यमान साथै हाम्रो स्वर्ग जस्तो सुन्दर रूबीभ्याली
@ranjitatamang64 ай бұрын
Thank you🙏🙏
@Soluunik4 ай бұрын
यो गीतको भिडियो बनाउन धेरै अबेला भैईसकेको हो । गीत सङ्गै भिडियो बनेको भए सुनमा सुगन्ध नै थियो । केही छैन ,अहिले पनि राम्रो भिडियो बनेको छ । हेर्न पाईयो खुशी लाग्छ । सम्पुर्ण कलाकार युनिटमा एक मुस्ठ बधाई अनि शुभकामना ।
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏
@Bandanaa_lamsal4 ай бұрын
Hamro kala sanskriti hamro pahichan hamro Dhading Ramro Ruby Valley❤
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🙏🙏
@sabinatamang29324 ай бұрын
Akdma ramro lageu congratulations Sabee tema LAAI 🎉❤🎉
@sanjeeta5554 ай бұрын
Hamro nepal 🇳🇵derai ramro xa geet 😊❤
@renutamang82484 ай бұрын
Congratulation ❤️❤️sabai team lai yakdam ramro 👍️👍️👍️
@kamansingtamang15294 ай бұрын
Wow great धेरै ब्याख्या गर्न सकिएन्🙏🙏🙏
@UksUks-bo2vf4 ай бұрын
मैले 10 चोट्टी त रिटान गरेर हेरेउ कति राम्रो गीत कति राम्रो भिडियो बनाएछ सबै गाउँ ठाउँ देखाउनु भायो सरै राम्रो लाग्यो अजै यो भन्द राम्रो बनाउदै जानुस सबै म्हेन्दोमाया टिम लाई सफल्ताको सुभकमाना छ्🙏🙏
@Soluunik4 ай бұрын
तपाईले १० चोटि मात्रै ? मैले त पहिले नै गीत रिलिज हुदा १०० पटक भन्दा बडि गीत सुने अनि रुबि भ्याली एक कार्यक्रममा यो गीतमा नाचेको देखेर १०० पटक भन्दा बढी हेरिसके । त्यस पछि रुबि भ्यालिको डकुमेन्ट्री भिडियो खोजेर हेरे। गीतको लेखक फेसबुक तिर खोजेर हेरियो , संगीतकार खोजियो हेरियो । अब यो गीतको मोडलिङहरु र रुबि भ्याली धादिङ भ्रमणमा जाने प्रत्यक्ष भेटघाट गर्ने निर्णय पनि गरियो ।
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🇳🇵🙏💞
@reshamtamang40054 ай бұрын
उत्कृष्ट ! छिमीले आफ्नो गाउँ ठाउँ र संस्कृति परम्परा प्रति देखाएको आदर र प्रेम सराहनिय छ। शब्दको साथै दुई छुट्टै समयमा खिचेको भिडियो र अभिनयले गितलाई थप शसक्त बनाएको छ। बिचमा तामाङ भाका म्हेन्दोमायालाई राखेर सुनमा सुगन्ध भएको छ। बधाई तथा शुभकामना !
@MandiraTmg-nd7vg4 ай бұрын
Aftxhhzi😈😈😈😠😠😠
@anishatamang64844 ай бұрын
Gate jyapa waie❤❤❤❤❤❤
@nirajghaleofficial53363 ай бұрын
हाम्रो रुबिभ्याली,राम्रो रुबिभ्यालीमा सबैलाई हादिक स्वागत गर्दछु। गित र भिडियो अति राम्रो बनेको रहेछ।
@ranjitatamang63 ай бұрын
Thank you so much🙏🇳🇵🙏
@GopalGopu-s8p4 ай бұрын
Sarai mitho
@TirManTamang4 ай бұрын
हाम्रो गाउँ हाम्रो ठाउँ रूपी भ्याली 🙏🙏🙏
@skfilmsbst76804 ай бұрын
Geet dherai ramro cha subhakamana chhimi baineelai
@dawalama39104 ай бұрын
अत्यन्त मनोमहक दृश्य गित र मेन्दोमाया नाच राम्रो छ
@ranjitatamang64 ай бұрын
Thank you so much🙏🙏🙏
@SIGNAL4K4 ай бұрын
Ekdam Dami CHHA Hai WITH natural
@satyamanblon58184 ай бұрын
babal xa ❤❤❤❤❤❤❤❤❤
@ellamamba11874 ай бұрын
Peace,Beautiful and pure ruby valley place…song goes perfect on it…❤❤❤❤
@ranjitatamang64 ай бұрын
Thank you🙏🇳🇵🙏
@khojrajgole59844 ай бұрын
अति सुन्दर !!!
@BhuwanTamang-t4v4 ай бұрын
Hamro ruby valley ramro ruby valley❤
@XIRING00_4 ай бұрын
Congratulations to the entire team ❤ Lots of love 🩷
@shekharkunwar79214 ай бұрын
Dherai paxi voice nepal ki Tara shreesa magar ko geet sunna paiyo saarai ramro lagyo