Tamang Selo Song | Maya Vanda thulo jaat hoina | Bishwo Dong | Sashikala Moktan | Kaha Paryo Ghar

  Рет қаралды 20,653,281

Sagu Production House

Sagu Production House

Күн бұрын

Пікірлер: 1 800
@sanjaybhandari4989
@sanjaybhandari4989 Ай бұрын
पुर्खा ले साचीदेको भाका कुनै जात बिसेस्को हुदैन यो हामी समस्त नेपाली को सम्पती हो र एति मीठो संगीत र भाका को लागि रचनाकार र गाएक र गायिकाहरुमा रिदये देखि नै नमन
@Adam__gaming___YT123
@Adam__gaming___YT123 Ай бұрын
☺️🥰😊😍
@premghimire.1020
@premghimire.1020 6 ай бұрын
हाम्रै जिल्ला लाई समावेश गरी बनाइएको तामाङ सेलो गीत ❤❤❤❤100 पटक जति युटुबमा सुन्दा पनि अझै शुन्न मन लाग्छ।
@prembahadurtamangwaiba3749
@prembahadurtamangwaiba3749 2 жыл бұрын
सारै राम्रो लाग्यो गीत अनि भिजोल हेरेर त मनै खुशी भयो विश्व दोङ र सशि कला जी को हरेक गीत मा रमाइलो नगर्ने मान्छे को हाेला र।
@afarojkhatun7273
@afarojkhatun7273 Жыл бұрын
Sang daami ho bro
@indugolaylama
@indugolaylama 6 ай бұрын
Milind LAMA
@lalitshrestha4814
@lalitshrestha4814 8 ай бұрын
आहा कति राम्रो गित तामाङ्सेलो को किङ आदरणीय विश्व दोङ ज्यु र शसिकला मोक्तान ज्युको सुन्दर आवाजमा अनि भिडियो अति सुन्दर।👏👏👏👏👏👏
@prajitawagle394
@prajitawagle394 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MousamRai-g6w
@MousamRai-g6w 2 ай бұрын
,​@@prajitawagle394
@prajitawagle394
@prajitawagle394 2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Adam__gaming___YT123
@Adam__gaming___YT123 Ай бұрын
❤wow best song of the Nepal love this song❤😊
@unik504
@unik504 Жыл бұрын
निकै मिठो तामाङ सेलो लय शब्द स्वर सबै मिठो भिडियो पनि निकै राम्रो छ राम्रो ठाउमा शुटिङ्ग गर्नी भएको रैछ। म मगर भए पनि निकै राम्रो लग्यो तामाङ सेलो गित
@PrakashBohara-q8i
@PrakashBohara-q8i 9 ай бұрын
आज टुडिखेलमा सुनदा म पश्चिमेलि लाई नि मनपरेको ले हेरन आको, Heartly respect my country culture 🇳🇵🇳🇵
@ChandraChettri-b4l
@ChandraChettri-b4l 2 ай бұрын
QQ 1
@ChandraChettri-b4l
@ChandraChettri-b4l 2 ай бұрын
Q❤q
@jivantamang2864
@jivantamang2864 Жыл бұрын
माया भन्दा ठुलो जात होइन जुन गित को शब्दहरु एकदमै मिठो अनि स्वर पनि त्यतिनै मिठो..❤
@BudhanMahra
@BudhanMahra 5 ай бұрын
And music 🎵 also
@PardeepKainchi
@PardeepKainchi 2 ай бұрын
​@@BudhanMahra❤😂😂😂
@SupanaMoktan-zd7nq
@SupanaMoktan-zd7nq 2 ай бұрын
Pp​@@PardeepKainchi
@bishnushrestha7132
@bishnushrestha7132 Ай бұрын
ऊऊओ​@@SupanaMoktan-zd7nq
@ashoktmg1996
@ashoktmg1996 8 ай бұрын
मनै लोभ्याउने अत्यन्तै उत्कृष्ठ तामाङ्ग सेलो गीत❤❤❤❤ WOW 😲 Biswo dong
@MusicLoverSubas
@MusicLoverSubas Жыл бұрын
Tmg music industry ko best awaj shasikala moktan allways love👌👌
@milanthingparangofficial
@milanthingparangofficial 2 жыл бұрын
यो बर्षकै अत्यधिक दर्शक ले रुचाएको गीत (माया भन्द ठुलो जात होइन ) जति अडियो हिट थियो अनि अपेक्षा गरे जति भिडियो चित्तबुझ्दो पाएन ! ३ जान सुन्दरीहरुको अभिनय राम्रो छ ।। शुशिला आङाको अन्तिम भिडियो हुन पुग्यो आङाको आत्मालाई शान्ति मिलोस ।। सम्पुर्ण टिमलाई बधाई ❤🎉
@arjuntamang5801
@arjuntamang5801 11 ай бұрын
❤❤ कति राम्रो लाग्छ यो गीत बज्दा मनै लोभ्याउने अत्यन्तै उत्कृष्ट नेपाली तामाङ्ग गीत सबैले हेरेर सुनेर आनन्द लिन्छ।
@KalpanaTamang27
@KalpanaTamang27 7 ай бұрын
0 pp
@premaale-oe5ug
@premaale-oe5ug 4 ай бұрын
@@KalpanaTamang27
@sachinbudhathoki5332
@sachinbudhathoki5332 2 жыл бұрын
Nepali hu vanda kati khusi lagxa yr hamro culture geet hamro chad parba harek jat ko daju vai dd baini milera baseko ekarka ko sath ahaahaa thank you eti mitho geet ko lagi 10 aaula jodera dhanybad purai team lai🙏❤
@SantoshTamang-j5h
@SantoshTamang-j5h 9 ай бұрын
😊😊😊😊
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
जिबन कै राम्रो मन पर्ने यो बिशेष सामुदायिक भएपनी अति सस्कारी मौलिकतामा आधारित अति मर्मस्पर्शी ❤️❤️🙏🇳🇵🕉️
@sadipshrestha2523
@sadipshrestha2523 Жыл бұрын
मलाइ पनि धेरै राम्रो लाग्यो तर भिन्न जातको सैलि मिल्दो रहेन्छ तर पनि एक अर्काले बुझ्नु पर्छ तपाइहरुको यो मिठो संदेश मुलक गितको लागि सुभकामना छ ❤❤
@kalevlog90
@kalevlog90 3 ай бұрын
कम्तिम नि 100 पटक बन्द बडि हेरि साक चित्तै नबुज्ने के अजै हेरम् हेरम लाग्ने अहा कति राम्रो स्वर धुन शब्द अहा कति मिलेको गर्भ छ मलाई तमाङ हुनुमा🎉❤❤
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 7 ай бұрын
दुनियाको मन मुटुमा बस्न सफल मिठो गित कति पटक हेर्यो भनेर गनना नै छैन हरेक पटक हेरेको हेरेइ सुनेको सुनेइ जहाँ जता देश बिदेश तिर समेत सबैले सुन्ने मिठो गित waoooo👏👏❤️❤️❤️
@sumanshrestha8631
@sumanshrestha8631 Жыл бұрын
जति सुनेपनि सुनिरहने गित मनमा आन्नद आउने सङ्गीत त्यो माथि तामाङ सेलो भकामा नेपालिमा गाउदा सारै राम्रो लाग्यो गित सिर्जक लाई र सङगित कर्मि मित्रहरूले गर्नु भयको मेहनत जतिनै प्रसन्सा गरेपनि सायद त्यो कमनै हुन्छ सम्पुर्ण टिमलाई धन्यबाद फेरिपनि यस्तै गितको प्रतिक्षामा छौ
@muskanghalanofficial
@muskanghalanofficial 2 жыл бұрын
जिन्दगीमा कहिल्यै भुल्न नसकिने यादहरु छोडेर गयौं बहिनी तिमीले। तिमीले दिएको तामाङ गीत संगीत प्रतिको योगदान हामीले कहिल्यै भुल्ने छैन तिम्रो आत्माले स्वर्गमा बास मिलोस 😭😭 #RIP #Sushila
@BibashBhujel-lv8xb
@BibashBhujel-lv8xb 3 ай бұрын
K vayra bitnu va ho uha
@Blackdevils586
@Blackdevils586 9 ай бұрын
❤❤thank you jyojyo nana haru laiii यति राम्रो गितको लागि।
@kasamthapa1942
@kasamthapa1942 Жыл бұрын
सबैको‌ मनमा बसेको तामाङ सेलो।❤️😘🌿🦋
@prajitawagle394
@prajitawagle394 2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@gaighatbajar886
@gaighatbajar886 2 ай бұрын
❤❤❤
@rajendrarijal232
@rajendrarijal232 Жыл бұрын
भलै आर्थिक रुपमा हामी गरिब होउला तर कला सस्कृती जात भेसभुसाले हाम्रो निकै धानी छौ म जातले छेत्री हु तर सबै जातजाति कला र सस्कृतीलाई उत्तिकै सम्मान छ जय नेपाल्🙏🙏🙏
@mingmartamang4953
@mingmartamang4953 10 ай бұрын
तपाइको भावना को कदर गर्दछु
@krishnakaythi
@krishnakaythi 9 ай бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@bishallama5865
@bishallama5865 9 ай бұрын
The uh😊
@buddhapraja658
@buddhapraja658 9 ай бұрын
म जात ले चेपाङ हुम तर तामाङ सेलो अति मन पर्छ र खोजी खोजी हेर्नी गर्छु गित हरु पनि अनि बुज्छु नि तामाङ भासा पनि
@biresingden1526
@biresingden1526 9 ай бұрын
@bhimdimdung8020
@bhimdimdung8020 6 ай бұрын
Yo geetle mayako kunai Jat hudaina ra Naya samajko ujagar gareko xa Respect all of you 🙏
@RajKumar-bg8bg
@RajKumar-bg8bg 5 ай бұрын
यो गाना धेरै राम्रो लाग्यो मलाइ म पनि क्षेत्री हो मैले तामाङ बिहे गरेको छु माया भन्दा ठूलो जात होइन यो गाना ले राम्रो सन्देश दिएको छ so nice song ❤❤❤❤❤❤
@sneakyff4448
@sneakyff4448 2 күн бұрын
❤❤❤❤
@PrakrtiPathak
@PrakrtiPathak 2 ай бұрын
माया भन्दा जात ठोलो हैन! कति मीठो गित❤❤❤❤❤❤❤❤❤❤❤
@rajibvlogs001
@rajibvlogs001 22 күн бұрын
मेरो नै जिल्लाको गित रहेछ म त आज पो हेर्दै छु।❤ Love this tamang selo ❤
@govindalama3303
@govindalama3303 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली बैनी सुशिला घलान माया भन्दा ठुलो जात हैन सदाबहार तामाङ सेलो😘😘😘
@rajanilama5219
@rajanilama5219 Жыл бұрын
🎉nice🎉🎉🎉😂
@BR00007
@BR00007 8 ай бұрын
Lado kha machiknee
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 4 ай бұрын
बिहे जात्रा जन्मदिन जहाँ नाचगान हुन्छ त्यहा यो गित बजायकै हुन्छ म तामाङ हैन तर यो गित धेरै मन पर्यो यो गितले गर्दा मैले आजकल तामाङ गित सुन्न लागेको छ यति मिठो गितको सृजना गर्नुहुनेलाई धेरै आभार आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाईयोस
@sudipofficialchannel2727
@sudipofficialchannel2727 2 жыл бұрын
विशेषगरी यो " माया भन्दा ठुलो जात होइन " गित सम्पूर्ण नेपालीले अत्यन्तै रुचाउनु भएको छ । विशेष वास्तविक जीवन "माया" ठुलो भन्दै प्रमाणिात गर्दै गितबाट प्रास्तुत गर्नु भएको गणेश अधिकारि ❤️ सोनि लुङग्बा जीवन अझै सफलताको शुभकामना छ । आदरणीय बिश्व दोङ music arrange and vocal मिहिनेतका साथ गर्नु भएको छ धन्यवाद र अत्यन्तै मीठो female vocal आदरणीय नाना सशिकला मोक्तान र अन्य मिहिनेती कलाकारलाई विशेष धन्यवाद । दु:खद घट्न छोटो समय "सुशिला घ्लान तामाङ "चर्चा हुनुभएको सम्पूर्ण नेपालीले रुचाउनु भएको र तामाङ कलाकार क्षेत्रमा अहिले नभएकोले सबै स्रोत र हामी दुखी भएको छौ । हामिले सुन गहना जस्तो कलाकार गुमाएकाले हामी दुखी छौ । सुशीला घ्लानको यो तस्बिरको भिडियो अमर हुनेछ भन्दै सफलता को शुभकामना छ जय तामाङ गित जय सङ्गीत ल्हस्सो फ्याफुल्ला थुजेसे🙏🙏
@rampakhrin1260
@rampakhrin1260 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@amarpakhrin7719
@amarpakhrin7719 Жыл бұрын
l😊p
@durgalama-xs6ro
@durgalama-xs6ro Жыл бұрын
Es ojk Z,/zooM.
@kusumgurung7561
@kusumgurung7561 Жыл бұрын
Best composition and contemplation. All the best to the team .🙏
@tamang4096
@tamang4096 Жыл бұрын
​@@durgalama-xs6ro🎉
@govindarajthegim7910
@govindarajthegim7910 11 ай бұрын
मलाई यो गीत असाध्यै मन पर्छ 👌👌। Tiktok मा सुनेर KZbin बाट डाउनलोड गरी सुन्दै छु।♥️♥️
@karmaghising3994
@karmaghising3994 2 жыл бұрын
सुन्दर र मनमोहक स्थानहरुमा खिचिएको उत्कृष्ट भिडियोले अडियोले जस्तै लाखौं/करोडौं भ्युज पावस्!! शुभकामना!! असामायिक निधन हुनुभएका स्वर्गीय शुशिला आङाको आत्माको चिरशान्तिको कामना व्यक्त गर्दछु!!💐💐💐
@aatmatmg5912
@aatmatmg5912 8 ай бұрын
Aha katttii mitho selo geet...bazar khayo , yo sadabahaar hit song le...🇳🇵
@swostikatmg3939
@swostikatmg3939 2 жыл бұрын
गित जति मिठो थियो भिडियो पनि उतिकै राम्रो बनेको छ। हार्दिक बधाई सम्पुर्ण टिमलाई अनि हार्दिक श्रद्धाञ्जली शुशिला घलन दिदि🙏
@bhandarikrisnw5838
@bhandarikrisnw5838 Ай бұрын
❤❤❤ आहा फेरि सुन्न आएँ म
@BikashTamang-sh1mw
@BikashTamang-sh1mw 15 күн бұрын
Kate jhyaba why🎉❤
@soyalungba2412
@soyalungba2412 2 жыл бұрын
हाम्रो दिदि सोनी र गणेश भिनाजु पो दामी देखेराछ त❤️❤️ प्रेम भाईको जोडी पनि राम्रो छ ‌। गित जस्तै भिडियो पनि हिट होस धेरै धेरै शुभकामना।
@alinalungba527
@alinalungba527 2 жыл бұрын
होनि हाम्रो लुङ्बा स्या हरु धेरै राम्री हुन्छ्नी त।
@pritamgurung1416
@pritamgurung1416 9 ай бұрын
आज यो भिडियो हेरिरहदा पुर्णीमा बहिनिको याद आयो ! शिघ्र श्वास्थ्यलाभको कामना बहिनी ! ❤
@kajisujanthapa4344
@kajisujanthapa4344 2 жыл бұрын
Wow gorgeous video n song .....best wises .....i love tamang selo forever
@gokultamang8639
@gokultamang8639 7 ай бұрын
साह्रै मन मोहक मेरो भतिज मनि लगायत सम्पुर्ण टिमलाई बधाई अनि सोचे भन्दा बढी सफलता को कामना।
@littledimond7920
@littledimond7920 2 жыл бұрын
भाइ दाइहरुको first अभियान राम्रो छ ! all the best all team 😊 hai hai story को main हिरो हिरोइन खतरा 😍😍😍❤️ ! Rest in heaven sushila ghlan sister 😥
@sabin6147
@sabin6147 Жыл бұрын
8
@akitamang4217
@akitamang4217 11 ай бұрын
यो गीत विना मेरो din suruwat नै हुदैन । 10k त मैले नै सुने होला but still listening म Also, Congratulations & थुजुछे आलेAanga❤️❤️and entire team 👍👍
@bibaschhetri8029
@bibaschhetri8029 5 ай бұрын
First time maile yo geet balkumari bata koteshwor tira aaudakheri suneko bus ma...agdum maja aayo sunera ...i love tamang peoplee pure hearted people...❤❤
@RahulYadav-oz3jh
@RahulYadav-oz3jh 2 ай бұрын
Dhere dheere maya sabe jana ko Ati mitho git 😮😮 man jitnu bhayo hjr hru😊😊😊❤❤❤.. . Dhanebad sabe jana ma❤❤
@Siddhartha7421
@Siddhartha7421 2 жыл бұрын
मार्मिक शब्दहरु प्रयोग भएको अडियो भिडियो दुबै निकै राम्रो लाग्यो।🙏बधाई तथा सफलताको शुभकामना।मृतक शुसिला घ्लान दिदिलाई भावपुर्ण श्रद्धाञ्जली😭
@udasghanashyam9425
@udasghanashyam9425 Жыл бұрын
❤❤❤
@AnitaNageshwari-re5qn
@AnitaNageshwari-re5qn Ай бұрын
Performance is listening wow..congratulation Pemba jiii..
@vishalphysicsclasses986
@vishalphysicsclasses986 2 ай бұрын
I m from Jammu ,India. But still love this song Heard this song during our Nepal trip . ❤
@nwanglama7148
@nwanglama7148 10 ай бұрын
निकै राम्रो सेलो शब्द संगीत स्वर भिडियो र एउटा अन्तर जातिय बिबाहमा माया भन्दा ठूलो जात होइन भनेर समाजमा सन्देश दियेको अत्यन्तै मिठो तामाङ सेलो❤
@rekhashrestha7859
@rekhashrestha7859 Жыл бұрын
मलाई तामाङ िगत मन पृछ ❤️❤️❤️❤️❤️😊😊👌👌👌👌
@LaxmiLaxmishrestha-i1z
@LaxmiLaxmishrestha-i1z Ай бұрын
याे गितकाे सबै टिमलाई धेरै धेरै धन्यवाद मलाई धेरै मन पर्यो याे गित❤❤❤
@wangdadorjebomjanofficialy8996
@wangdadorjebomjanofficialy8996 2 жыл бұрын
धेरै राम्रो शब्द संगीत संगै स्वर अनि भिडियो पनि बधाई छ सबै जनालाई
@AmarTamang-q4b
@AmarTamang-q4b 3 ай бұрын
La hai purai suniyo ramro Ananda aayo शुभकामना ❤
@Reajankoirala
@Reajankoirala Жыл бұрын
Malai tamang selo song and music ek damai man parxa..
@Minmaa77
@Minmaa77 16 күн бұрын
Ohoo 20 million ni complete vaisake xa!!🤩💕
@kritanghimire5611
@kritanghimire5611 Ай бұрын
अहिले सम्मको सबै भन्दा राम्रो तामाङ सेलो स्वर गित संगीत सबै उत्कृष्ट छ
@Arjunkhatri-jl9hn
@Arjunkhatri-jl9hn 5 ай бұрын
😎निकै राम्रो अभियान छ थर त मेरो क्षेत्री हो तर साथ संगत तामाङको हुनाले TAMANG SONG धेरै मन पर्छ 🤝
@prashantbhattarai8263
@prashantbhattarai8263 Жыл бұрын
एकदमै मिठो गित, सर्जकहरुलाई धेरै धेरै धन्यवाद
@LOFIHOUSE999
@LOFIHOUSE999 9 ай бұрын
एकदमै राम्राे गीत क्षेत्री काे छोरा भए नि सबै संस्कृति र भेषभूषा राम्राे लाग्छन्। जय नेपाल।
@naveenneupane473
@naveenneupane473 9 ай бұрын
एक तामाङ केटी र एक बाहुन केटाको माया प्रेमको को प्रतिनिधित्व गर्ने सुन्दर र सकारात्मक प्रस्तुति।
@sujanyonjan2343
@sujanyonjan2343 Ай бұрын
Supop video ❤ Part-2 Pani chayo dai 🎉🎉
@AshokChand-ns4lj
@AshokChand-ns4lj 3 ай бұрын
There is no doubt Tamang songs are number 1 song in Nepal
@BiswasKarki-d8u
@BiswasKarki-d8u 2 ай бұрын
🎉NXT subuk NXT subuk Thuggish
@bijaysubba5127
@bijaysubba5127 11 күн бұрын
wow nice vedio . Dance pani ramro . Dancing Coreographer pani ramro . Vedio vanekota yasto po hunu parxa .
@bglama4415
@bglama4415 2 жыл бұрын
यति मीठो गीतमा आफ्नो अति राम्रो अभिनय गर्नुभएका शुशिला घ्लान बहिनी यो भिडियो रिलिज नहुँदै स्वोर्गवास हुनुभयो😥😥😥 सदा-सदा तिमिलाई सम्झिरहने छु बहिनि😥😥😥😥 हार्दिक श्रद्धाञ्जली🙏🙏🙏
@BNirbirod
@BNirbirod Жыл бұрын
“माया भन्दा ठुलो जात हैन”, भन्ने यो गीतको म घोर भर्त्सना गर्दछु ।यस्त खालका गीतले हाम्रो तमाङ समाजको कला,संस्कृत, संस्कारलाई विकृति विचलान र विसंगति को दिशातिर उन्मुख हुन प्रेरित गरिरहेको छ भन्ने ठहर गर्दछु।यस्त खालको हाम्रो तामाङ समाजको कला संस्कृत र संस्कार माथी अतिक्रमण गर्न खोज्ने,मास्न खोज्ने अदृश्य तत्वहारुलाई सदैव वहिष्कार गर्नु पर्दछ।
@redambohara6572
@redambohara6572 Жыл бұрын
Muji hawa kura gerxas dherai janne na ho ta jasto jhatu le gerda aaja hamro desh ko halat yasto xa muji
@BNirbirod
@BNirbirod Жыл бұрын
@@redambohara6572 तिमी जस्तो विश्व कै उत्कृष्ट आफनो धर्म,संस्कार,संस्कृति रीतिरिवजलाई विर्सेर त्यागेर विदेशबाट आयातीत विदेशी धर्म,संस्कार,संस्कृति रीतिरीवज चालचलनलाई प्रोत्साहन गर्ने,अंगाल्ने कुलङगार,कुलद्रोही समाज द्रोही दरिद्र सोचले ग्रस्त भएका समाजका कलंकहारुको लागी हावा नै हुन्छ।जबसम्म तिमीहारुजस्तो कुलद्रोहीहारु आफ्नो धर्म,संस्कृति रीतिरीवज संस्कार छोडेर विदेशबाट आयातीत विदेशी धर्म संस्कृति,संस्कार को जयजयकार गरिरहान्छ तब सम्म नेपालमा शान्ति र विकास कहिल्यै हुदैन ।
@Tsering942
@Tsering942 Жыл бұрын
😂😂😂
@maneshdaraifilms9143
@maneshdaraifilms9143 2 ай бұрын
😂😂😂😂😂😂
@bishalkarki4545
@bishalkarki4545 2 жыл бұрын
सम्पूर्ण टिमा लाई बधाई साथै शुशिला घ्लान दिदिको सोर्गमा वास होस्
@rabinmoktan2674
@rabinmoktan2674 7 ай бұрын
मायाभन्दा ठुलो जात होइन❤ #Singer : Bishwo dong Tamang and Sashikala moktan Tamang सारै राम्रो गायन दुवैको यस‌ गीतले नेपाली समाजमा जातीय विभेद हटाई माया पक्कै पैदा गर्नेछ। माया र साथ ठुलो कुरा हो ❤
@rajkumartamang6439
@rajkumartamang6439 2 жыл бұрын
माया भन्दा ठुलो जात होइन गीत गाउने कलाकार हार्दिक शुभकामना🙏🙏 अनि हामीसँग शुशिला दि रहनु भाकाे छैन हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭
@yangzitamang5002
@yangzitamang5002 Жыл бұрын
😭😭😭😭😭🥵
@_hello_dear_
@_hello_dear_ 11 ай бұрын
That's why the culture lose slowly of Tamang.
@cybrd230
@cybrd230 Ай бұрын
I am jealous 😂😂 but Tamang songs just hit different. The music and their accent uffff 🥵🥵🥵🥵🥵🔥🔥🔥
@The_MotivationMentor
@The_MotivationMentor 2 ай бұрын
I always love Tamang selo 😊
@AyushaKarkiadhikari
@AyushaKarkiadhikari 6 ай бұрын
थर चाहिँ मेरो अधिकारी ❤
@AMANA1234MAYA
@AMANA1234MAYA 5 ай бұрын
Maya garnu tamangni mann parne tara Bihe bhane aafnai jaat ko khojne hunxa
@SurjeTamang-ik8ry
@SurjeTamang-ik8ry 4 ай бұрын
A hora
@ssscms9583
@ssscms9583 4 ай бұрын
Malai chai Adhikari man larxa...❤
@alexjungthapa4467
@alexjungthapa4467 3 ай бұрын
​@@AMANA1234MAYATesto ni garxa rw kasaile 🤔Maya Pani tamangni maichhyang saga laune ani bihe Pani tamangni sagai Garne ho ❤❤
@AMANA1234MAYA
@AMANA1234MAYA 3 ай бұрын
@@SurjeTamang-ik8ry honi
@sarmilatamang8679
@sarmilatamang8679 2 жыл бұрын
कति राम्रो views हरु मा सुटिङ गरेको हो के🥰🫣😇 गित सङै भिडियाे नि दामि बनेको छ, सबैलाई सफलताको शुभकामना 🎉🎉
@sitaramthing9706
@sitaramthing9706 3 ай бұрын
सबैको मनमा बसेको तामाङ सेलो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bimalasyangtan6602
@bimalasyangtan6602 2 жыл бұрын
Congratulation🎊🎉 ashu uncle ra all team lai ani rest peace sushila sister 😭geet lai jasari video lai pni sabaile dherai manparai dinu hune xah 🙏
@bimalaofficial440
@bimalaofficial440 10 күн бұрын
Wow wow wow लाग्यो मलाइ त सुन्दर भाइर बिनिता बहिनिको डान्स
@arjunkhadka9136
@arjunkhadka9136 9 ай бұрын
संस्कृति का धनी हामी नेपाली ।। ❤❤❤
@subhankarroy895
@subhankarroy895 2 ай бұрын
Keep it up ❤
@Nabinrajpuri123Nabinrajpuri12
@Nabinrajpuri123Nabinrajpuri12 2 ай бұрын
मेरो लागि नि कोहि छेउ राई तामाङ्ग लिम्बू सेर्पा फुर्बा म चाई छेत्री हो है लाउरे ❤
@Manojlamavlog12349
@Manojlamavlog12349 2 ай бұрын
Dherai dherai nai ramro tmg solo💓💓🙏🙏
@goleofficial
@goleofficial Ай бұрын
Hajur haru ko aasto soch molai dherai ramro lagyo😊😊
@Adam__gaming___YT123
@Adam__gaming___YT123 Ай бұрын
Sai ho❤😊
@priyankalama9992
@priyankalama9992 Жыл бұрын
Fyafullo sabai jana lai Lots of love from Siliguri, India.. Ati nai ramro selo song.. ❤
@vasudev86shivagiri72
@vasudev86shivagiri72 8 ай бұрын
क्या मन परछ यार,😢😢😢😢 बर्मा (myanmar ) बाट हेरदै छु
@Aakash4ik3047
@Aakash4ik3047 Жыл бұрын
आहा कति दामि गाना 🥀🥀🔥❤️💖💙💙💙👈💕💜❤️💓👈💕♥️💕🌹💗💛💚💛🖤🌹🌹🌹🖤🥰🥰🥰🥰👈😘😘😘😘🥰🥰🥰👈💘💘💘💘💘💘💘👈🎀🎀🎀🎀💐💐💐👉💐💐👈👈👈💜💞💞👉💗❤️🧡💛💚💙💜🖤👈👉😻😼😾❤️💝💝💝💝👈💝💝👉💋👈👉💕💋👈
@bikashkhadka-n5f
@bikashkhadka-n5f 8 ай бұрын
wow❤very ilove song ❤tamang selo nice 😂❤❤
@BhuwanLimbu-i5v
@BhuwanLimbu-i5v Жыл бұрын
म चै लिम्बू समुदायबाट परे तर पनि आफ्नै वाला फिल हुने गित आहा 😮😊
@VideoofInshan
@VideoofInshan 15 күн бұрын
Geet Sarai Mitho xa❤
@dipendralama8493
@dipendralama8493 10 ай бұрын
तामाङ गीत सुन्नु बानी बस्यो अनि तामाङ गित को मिठास पाइसके पछि सधै खोजी खोजी तामाङ गित सुनौ सुनौ लाग्दो रहेछ यो माया भन्दा ठुलो जात होइन गीत ले सबैको मन जित्न सफल भए सङ्सङ्गै अरु तामाङ गित सुन्न लाई पनि बानि पारेको छ धेरै धेरै धन्यवाद हाम्रो यो गित सम्र्चना गर्ने टिम लाई। लास्सो
@RabinRABIN-rf4ie
@RabinRABIN-rf4ie 9 ай бұрын
Same
@ABHIYT1K16
@ABHIYT1K16 3 ай бұрын
Khatra broo khatra 🎉❤❤❤ full support you
@NirajChaudhary-sz7dz
@NirajChaudhary-sz7dz Жыл бұрын
Ma chaudhry vayani tamang git chai Malai yakdam man parxa । Tesaile ma tamang selo ko big vaya hai। Mero सम्पूर्ण साथि हरू पनि तामाङ नाई छन् ।
@RapidRapter
@RapidRapter 10 ай бұрын
सारै राम्रो वास्तविक प्रस्तुति । माया भन्दा ठूलो जात होइन मलाई त त्यस्तो लाग्दैन भन्ने शब्द चाँहि साँच्चै राम्रो थियो ।
@trainboytasu
@trainboytasu 3 ай бұрын
M muslim but i really love this song snd i love to live in Sikkim gangtok m from Jammu but in this line everything n every verse in 100% correct
@nirojdml2
@nirojdml2 11 ай бұрын
यस्तो राम्रो गित रैछ तर पनि कहि न कहि हामी सुन्न हेर्न चुक्दा रैछ्म जे होस आयुस र एलिजे को tiktok भिडियो ले हेर्न मौका जुर्यो सारै मन पर्यो गित❤❤❤
@saguproductionhouse8264
@saguproductionhouse8264 11 ай бұрын
Thank you 🙏
@sabinbajracharya6684
@sabinbajracharya6684 11 ай бұрын
Love tamang selo songs, tamang selo songs are one of the gem of Nepal. Lots of love from newar guy. ❤❤❤❤❤😢
@ZubairNadaf-c2f
@ZubairNadaf-c2f 16 күн бұрын
I am muslim ☪️ from terai..listening in 2024...I love selo songs ❤❤.. missing my home country 😢
@furteng2078-kd1cw
@furteng2078-kd1cw Жыл бұрын
Yo selo ta world class bhayo ho😍😘🥰
@MissAlisha541
@MissAlisha541 3 ай бұрын
Sanjay rimal and Simran adakhari 🎉 congratulations both yak dam ramro xa hoi ❤
@AmarChetri-nt7xn
@AmarChetri-nt7xn Жыл бұрын
तमांग सैलो मलाई धेरै मन पर्छ 🙏🙏🙏
@AsmitaTmg-z2u
@AsmitaTmg-z2u 9 ай бұрын
Derai mitho lageyo selo song ❤❤
@nimaghising15
@nimaghising15 Жыл бұрын
tha best singer bishw dong आस्याङ ♥️
@DilipLama-c1l
@DilipLama-c1l 7 ай бұрын
Dameez❤❤❤❤❤
@premghimire.1020
@premghimire.1020 6 ай бұрын
हैट गीतको भियुज पनि डर लाग्दो 15 M❤❤❤❤
@Strongme-yr2ij
@Strongme-yr2ij 2 ай бұрын
18 pugyo😊
@khenchecreations
@khenchecreations 2 жыл бұрын
भिडियो निकै उत्कृष्ट बनेछ। मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण साथै गीतले जस्तै भिडियोले पनि तामाङ सेलोको इतिहासमा छलाङ मार्न सफल होस्, शुभकामना!
New Tamang Selo - Mathi ta Triveni by Bishwo Dong
17:49
Krishna Blon Official
Рет қаралды 3,2 МЛН
Из какого города смотришь? 😃
00:34
МЯТНАЯ ФАНТА
Рет қаралды 2,4 МЛН
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 48 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 32 МЛН
Tamang Selo Song's Collection.Best of Bishwo Dong Selo Song Juke box.@BishwoDong
1:13:33
Из какого города смотришь? 😃
00:34
МЯТНАЯ ФАНТА
Рет қаралды 2,4 МЛН