बसपार्कमा यात्रु तान्ने दलालको भागाभाग,बालेनले आफूखुसी रोकिदिए,डिएसपी भट्ट फिल्डमा, सुध्रिदै बसपार्क

  Рет қаралды 439,210

Harek News TV

Harek News TV

Күн бұрын

Пікірлер: 605
@KRITISMA
@KRITISMA 2 ай бұрын
एकदम एकदम सहि कदम दलालहरुले गरेर टिकटको भाउ जथाभावी लिरहेको छ।
@BoharaRam-j5z
@BoharaRam-j5z Ай бұрын
राम्रो काम बालेन सर
@santoshknuwarKunwar
@santoshknuwarKunwar 17 күн бұрын
धेरै राम्रो काम सलाम छ बालेन टिमलाई
@GhyalJindagi
@GhyalJindagi 2 ай бұрын
वा बालेन जि अति राम्रो काम सुरु गर्नुभो मनैदेखी खुसी अनि धन्यवाद हो यस्तै गरेर एक जना बराबर यात्रु सङग सया पचास खान्छन दलाल हरुले यो कार्या सबै रोक्नु पर्छ
@sajankumarchaudhary4735
@sajankumarchaudhary4735 Ай бұрын
Good job अबको प्रत्येकक्ष कार्यकारी प्रधानमन्त्री बालेन्द्र शाह बनेको हेर्न पाउ🇳🇵
@SanjuParajuli-ec5qf
@SanjuParajuli-ec5qf Ай бұрын
😢😢😢
@Fury-l9x
@Fury-l9x Ай бұрын
Right ❤❤
@bharatgurugang2977
@bharatgurugang2977 28 күн бұрын
सहि भए काे छ 🙏🇳🇵🇳🇵🇳🇵
@villion4film
@villion4film Ай бұрын
oho very good यो त गर्नै पर्छ है । दलाल हरुले हैरान पर्छ
@raiFulahangraiFulahang
@raiFulahangraiFulahang Ай бұрын
धेरै राम्रो काम, खुशि लाग्यो
@BhimNeupane-q8v
@BhimNeupane-q8v Ай бұрын
महानगरको यो उत्तम परिमाण देखेर महानगरका मेयर बालेन र यसैमा साथ दिएर दिनरात खटिएका महानगर प्रहरीलाई धेरै धेरै धन्यबाद छ यति राम्रो ब्यावस्थपन गर्नु हुने काठमाडौं नगर सबैलाई धेरै धेरै धन्यबाद
@razzpahadi4682
@razzpahadi4682 2 ай бұрын
great work डिएसपी पूर्ण चन्द्र साब,, बहादुर, एक सच्चा सपुत बालेन ज्यूको दमदार एक्सन,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
@RamAryal-e3o
@RamAryal-e3o 2 ай бұрын
सुधारको अर्को नाम भनेको बालेन जि ।
@lokrajpariyar4209
@lokrajpariyar4209 2 ай бұрын
१००% सहि राम्रो काम बालेन सर जिन्दावाद
@govindapariyar1648
@govindapariyar1648 Ай бұрын
अति उत्तम काम
@sunilashrestha6078
@sunilashrestha6078 2 ай бұрын
धेरै राम्राे काम गुड❤❤
@jyotilalrana8375
@jyotilalrana8375 2 ай бұрын
धेरै राम्रो काम। अब कलंकीमा पनि महानगर प्रहरीले यस्तै काम गर्नु पर्यो। यस्तो भद्रगोल र दलाली हाम्रै देशमा मात्र छ। र वालेन काे आइडिया एकदम सरानिय छ।
@hariprasadsharma7581
@hariprasadsharma7581 Ай бұрын
system मा चल्ने हो भने सबै ठिक हुँदै जानेछ ।महानगर पालीकालाई धेरै धेरै धन्यवाद ।
@GopalRasaili-c4o
@GopalRasaili-c4o Ай бұрын
धेरै राम्रो यो एउटा सभ्यता को सुचक काम्को लागि syaalut छ !
@ganeshgyawali29
@ganeshgyawali29 Ай бұрын
बालेनका कामहरू जति तारिफ गरेपनि कम हुने उत्साहित छन महानगर भित्र सिंहदरवार देखि बालुवाटार बालकोट भित्रको फोहर बालेनकै कार्यकाल मा सफा होस जय बालेन्द्र साह
@अमरगुरुङ
@अमरगुरुङ 2 ай бұрын
धेरै राम्रो दले सबै बन्द गर्नुपर्छ काउन्टर बाहेक अरु ठाउमा नहोस त्यो बसपार्क भित्रको मल मार्केट बन्द गर्नुपर्छ सबै भत्काएर बसपार्क पहिलाको जस्तो बनाउनुपर्छ
@dayarammahato1485
@dayarammahato1485 2 ай бұрын
यो अति राम्राे कार्य हुनुका साथै राजमार्गमा पनि ड्राइभरले अाफ्नाे भत्ताको स्वार्थको लागि डाइबरले ससुराली खाना खाने अनि त्यहि डाइबरका भगवान यात्रुहरुलाइ चाहिँ थर्ड क्लास खाना खुवाउने कामको पनि अनुगमन भएमा सुनमा सुगन्ध हुने थियाे ।
@prakashgurung7214
@prakashgurung7214 2 ай бұрын
एकदम सहि नियम बनाउनु भएको छ । हजुर uniform हुनुपर्छ । शाहु भए पनि staff भएनि कार्बाही हुनुपर्छ । पेसेन्सर बाेलाउन नपाउने नियम सहि छ । मैले साेचेकाे जस्तो भएको अवस्था जय बालेन 🙏👏👌👍️
@hiratamang-v7z
@hiratamang-v7z Ай бұрын
सहि गर्नु भयो यो नियम मलाई पनि चित्त बुज्यो जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤
@RajuAdhikari-p5z
@RajuAdhikari-p5z Ай бұрын
याे काम ठिक हाे यसकाे ब्यवश्तापन हुनुपर्छ
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Ай бұрын
एक्दमै राम्रोकाम वावा सूलोत छ 🙏🙏
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 2 ай бұрын
सहि गर्नु भो सर
@lekhnathgcuser6142
@lekhnathgcuser6142 Ай бұрын
Good job मलाई धेरै खुसी लाग्यो यो खबर सुनेर
@KedarPahari
@KedarPahari Ай бұрын
thanku BaLan vai
@SubashRijal-w1h
@SubashRijal-w1h Ай бұрын
Good work 👍👍
@ravikoirala9756
@ravikoirala9756 2 ай бұрын
यो सबै राम्रो काम हो कोटेश्वर मा पनि दलाली सिस्टम हट्नु परो मान्छे तान्नी सिस्टम हटनु परो र पेसिन्जर ले काउन्टर बाट नै टिकट काट्ने बनाउनु परो
@mahanandapokhrel1318
@mahanandapokhrel1318 2 ай бұрын
एउटा गुनासो यो छकि सर पहिला बस मा चडदा लकेज को पैसा लागदैन भन्छन उत्रने बेला रु 500 लिनछन एसमा पनि धायन जावोस
@ramjibkbk
@ramjibkbk Ай бұрын
अहिल्यै म ktm देखि kapilvastu आँउदा 50 kg लेकेज थियो भुलेर होकि लियन
@girirajneupane5827
@girirajneupane5827 2 ай бұрын
airport मा पनि यस्तै अवस्था छ। TIA मा पनि बालेन ज्यु को ध्यानाकर्षण होस। अनि अहिले parking को rate कति छ?? airport को parking मा entry हुनासाथ रु.80/- लिने गरेको छ। यो कार्यको लागि महानगर लाई धन्यवाद ।।
@RajuPoudel-r2l
@RajuPoudel-r2l Ай бұрын
नेपालि भएर पनि खालि फेन साथि भनु ल
@rakhubhagawati1705
@rakhubhagawati1705 Ай бұрын
राम्रो कार्य
@magarpun8919
@magarpun8919 2 ай бұрын
याे सिस्टम यक्दमै Good 👍️छ इस्टाबले अनिबारे आईडिन्टिटि काड र युनिफाेम लाउनै पर्ने र ताेकियकाे ठाँउँबाट भन्दा बाहिर मान्छे तान्ने हाल्नेलाई हद सम्मकाे कारबाहि हुनुप्रछ बालेनलाइ ✋सलुट छ
@NamarajThapa-ri3dk
@NamarajThapa-ri3dk Ай бұрын
नया बसपार्कमा यस्तो तानातान धेरै देखेको छु दिनदिनै धन्यवाद बालेन
@SarojAryal-qv5lz
@SarojAryal-qv5lz 2 ай бұрын
ATI sundar kaam.❤
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q Ай бұрын
दलेलको अन्तेहुनुपर्छ
@rajkumarchaulagain8470
@rajkumarchaulagain8470 2 ай бұрын
good work 💐💐💐
@ganeshrai1444
@ganeshrai1444 2 ай бұрын
Good jab❤❤❤❤❤❤
@humlalthapa6776
@humlalthapa6776 Ай бұрын
Dherai Dherai Dhanyawad xa Yo team Lai
@touchingheart4800
@touchingheart4800 2 ай бұрын
Good daju yestae garnu parxa
@NirajanAdhikari-j8h
@NirajanAdhikari-j8h 2 ай бұрын
अति राम्रो काम । हुन त म बस मालिक बनेर हिड्छु तर कार्ड त म पनि लिएर हिड्दिन ...तैपनी यो कामको स्वागत गर्छु ।
@mukhiyagurung9817
@mukhiyagurung9817 2 ай бұрын
Great job
@Goraybedghumante2546
@Goraybedghumante2546 2 ай бұрын
Good work
@DILE309
@DILE309 2 ай бұрын
Great news and great job by mahanager team 👏
@BikashGaming2000
@BikashGaming2000 2 ай бұрын
Good Work 👍 ❤
@harichaudhary5307
@harichaudhary5307 2 ай бұрын
Good jab👍️👍️
@EjamLimbu
@EjamLimbu 19 күн бұрын
Great job Balen Gurup sir heru lai salam xa❤❤
@LokBahadur-q8g
@LokBahadur-q8g 2 ай бұрын
Well done hajur 👍👍👍🇳🇵❤️
@jitenmagar2724
@jitenmagar2724 Ай бұрын
Good job
@shivnarayanchaudhary5744
@shivnarayanchaudhary5744 Ай бұрын
Great work 💯💯💯💯💯💯
@raiFulahangraiFulahang
@raiFulahangraiFulahang Ай бұрын
बालेन सर जिउ लागायत शुरक्षाकर्मि प्रति हार्दिक सलाम छ
@Jayagole.Tamang
@Jayagole.Tamang Ай бұрын
राम्रो काम हो सर
@dhanrajgiri7192
@dhanrajgiri7192 Ай бұрын
राम्रो काम ।।।
@rijanvlogs3771
@rijanvlogs3771 26 күн бұрын
राम्रो काम❤
@BhimparsadNeupane
@BhimparsadNeupane Ай бұрын
धेरै राम्रो
@manbdash1834
@manbdash1834 Ай бұрын
यो कदम सारै राम्रो छ। अझैे अर्को कुरा गाडिभित्र यात्रु हुलिसकेपछि यात्रुहरुको मान मर्यादा हनन हुने गरि डिजेसिस्टम र चुरोट गुटखा सेबन गर्ने चलन अन्त्य गर्न जरुरि छ।
@Topjungchandthakuri
@Topjungchandthakuri Ай бұрын
काठमाडौ महानगर पालिकालाइ धेरै धन्यवाद तथा स्यालुट छ
@geetashrestha4961
@geetashrestha4961 2 ай бұрын
Jay mahanger team ko jay
@chandraupadhyay3261
@chandraupadhyay3261 2 ай бұрын
अति राम्रो काम❤❤❤❤❤❤
@BirbahadurKami-s5h
@BirbahadurKami-s5h Ай бұрын
सै गर्नु भयाे
@sabitakarki6891
@sabitakarki6891 2 ай бұрын
Well done hajur 👍👍👍🇳🇵🇳🇵♥️🌹🌹🌹🌹🌹💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪🌹🌹🌹🌹🌹
@NabinGiri-qv3dt
@NabinGiri-qv3dt Ай бұрын
Great work❤
@RajKumarthapa-y8o
@RajKumarthapa-y8o 2 ай бұрын
Jay Desh Jay Nepal jay balen Saha sir hajur jay ♥️💯🙏👍👏💯🙏💪👏👍
@munatamang2669
@munatamang2669 Ай бұрын
WOW very good mahanagar team 🙏🙏🙏🇳🇵🇳🇵👌
@Binod-g8b
@Binod-g8b Ай бұрын
सधै होस छान बिन कडा नियम होस उहाँ लाई धेरै धन्ने बाद छ अनि सबैलाई thanku ❤❤#bsilline
@BishnuKhati-bb3my
@BishnuKhati-bb3my Ай бұрын
एउटा मेयर हुदा पनि कति राम्रो राम्रो नियम लागू गर्नु भको छ ।बालेन सरले । सधै कुर्चिको लागि लडाइँ गर्ने नेताले कहिले जनताको दुख बुझेनन ।
@TaraTamana
@TaraTamana Ай бұрын
right very good job
@reemagurung773
@reemagurung773 Ай бұрын
Great work 👍👍👍👍👍
@kumarshishir5413
@kumarshishir5413 20 күн бұрын
Sarai ramro Kam sir balenko Jaya hos
@Jay-gd6dh
@Jay-gd6dh Ай бұрын
Balen sirlai dherai dherai dhanyabaad 🙏
@premadhikari2190
@premadhikari2190 2 ай бұрын
Good 👍🙏🙏
@sombah6424
@sombah6424 Ай бұрын
❤❤❤❤good job sir
@मेरोदेशनेपाल-ण1र
@मेरोदेशनेपाल-ण1र Ай бұрын
Wow daami super duper kaam
@KhimKc-v6t
@KhimKc-v6t Ай бұрын
This is very nice work ❤
@lalbahadurbudha8323
@lalbahadurbudha8323 2 ай бұрын
Balen Saha jindabad 👍💪💪💪🇳🇵🇳🇵🇳🇵
@SantoshTamang-qw6hh
@SantoshTamang-qw6hh Ай бұрын
Online ticket,departure and arrival updates display tv system garnu paryo Balenji🙏🙌🎊
@UmeshKThapa
@UmeshKThapa 2 ай бұрын
Plz take strict action
@DILE309
@DILE309 2 ай бұрын
Yo continues hunu paryo.
@suryabohara9647
@suryabohara9647 2 ай бұрын
Gret works
@kiratikumar666
@kiratikumar666 2 ай бұрын
हो यो नेपाल मा पेसिन्जर बोलाउने हरु बन्द होस ।पेसिन्जर लेनै जहाँ जाने खोज्दै जाओस बिदेस को जस्तो होस।
@rambdrkatwal
@rambdrkatwal 2 ай бұрын
याे तपाईं हरुले व्यापक हल्ला गरिदिनु र पत्रकार ज्पु दशैमात झन धरै गर्छन
@rajumalla1085
@rajumalla1085 2 ай бұрын
Good job sir .
@sapanamagar8004
@sapanamagar8004 2 ай бұрын
एकदम राम्रो अति नै गर्छन् यी चोरहरुले
@bishnusunar2872
@bishnusunar2872 Ай бұрын
good job यो सिस्टम सहि लाग्यो
@AjayaBK-zs3ru
@AjayaBK-zs3ru Ай бұрын
❤good work
@subashnp77
@subashnp77 Ай бұрын
Ekdam tk ❤
@kumarghalan8371
@kumarghalan8371 Ай бұрын
Good job 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@krishnakharel2177
@krishnakharel2177 2 ай бұрын
राम्रो काम
@NawarajSilwal-r7l
@NawarajSilwal-r7l Ай бұрын
नमस्कार। बालेन प्रमुख ज्यू,कानुनको परिधिभित्र रहेर काम सफल गर्नुहोस।
@indirathebe7625
@indirathebe7625 Ай бұрын
Good job 👌 ❤
@Rhydeem444
@Rhydeem444 2 ай бұрын
Ekdamai ramro susaan chahinxa deshma.
@KrishnamurariKc-eg2rp
@KrishnamurariKc-eg2rp Ай бұрын
राम्रोकाम
@sachetgiri1300
@sachetgiri1300 Ай бұрын
Waw super work
@balrambhattarai2130
@balrambhattarai2130 Ай бұрын
बालेन शाह जिन्दावाद । बलराम भट्टराई ,स्याङ्गजा -मिर्मी बाट
@akashrai9660
@akashrai9660 Ай бұрын
it's really very good ❤
@homnathpaudel378
@homnathpaudel378 Ай бұрын
Great🎉🎉
@nivramdewan1774
@nivramdewan1774 Ай бұрын
एकदम राम्रो काम महानगर को!
@razzu3690
@razzu3690 Ай бұрын
Great initiative ❤
@attivo8910
@attivo8910 2 ай бұрын
एकदम सही काम। दलालहरूलाई कोच्नुपर्छ।
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 179 МЛН
Ladakh in Danger! | Where is the Media? | Sonam Wangchuk | Dhruv Rathee
11:38