Sahi kura harka jatiko vijan dimag samjik daitwo bikas desh ko maya garne kohi xoina nepalma jasle birodh garxa tysko satynas vayra janexa jya harka bad jya dharan
@pradhanrairai9275Күн бұрын
दुइनम्बर प्रदेशको नाम मधेस प्रदेश हुनुमा भारतीय दबाबबाट बनेको हो।यदि मधेस प्रदेश नाम नराखेको भए वलि देउवा प्रचण्ड कमल थापालाई भारतीयले गोगोलिपा खुवाउने पक्का थ।त्यही भएर बाध्यताले राखे।जुन इतिहासमै कुनै नाम निसाना नभएको नाम रह्यो।तर इतिहासमा भएको किराँत सभ्यताको नाम सम्म लेख्न मानेनन् एकलबादी वलि देउवा प्रचण्डले पनि।