History of Nepal 1: Ancient & Mid Period - Gopal, Mahispal, Kirat, Lichchivi, Malla Dynasty (UPDATE)

  Рет қаралды 226,474

Anand Nepal

Anand Nepal

Күн бұрын

This is the history of Nepal made on the request of Grade 12 students ..
Part 1 - Gopal, Mahspal, Kirat & Lichhivi Periods of Nepal
00:00 - Start
00:30 - 3 Ages of Nepal - Ancient, Middle and Modern
02:46 - Under Tethys sea - Geographical history
05:50 - How Nepal was named Nepal ?
09:45 - Gopal Dynasty
11:26 - Mahispal Dynasty
12:18 - Kirat Dynasty
15:45 - Economy of Ancient Nepal
16:59 - Lichchivi Dyanasty
21:05 - 5 Good things - Golden period of Nepal
28:05 - Administrative, Social & financial status
31:47 - Social status
38:36 - Middle Age of History of Nepal
46:37 - Some Malla Kings
50:01 - Economy of Malla Dynasty
55:19 - Baisi & Chubisi
#HistoryOfNepal #AnandNepal

Пікірлер: 90
@uberuberexperience5578
@uberuberexperience5578 7 ай бұрын
well done brother. really appreciate all your hard work on this video. Thank you so much.
@tilakbista8907
@tilakbista8907 7 ай бұрын
Thanks for providing history of Nepal. Jay Nepal
@somnathbhatta5702
@somnathbhatta5702 7 ай бұрын
Thank you very much sir important information
@Laxman_adhikari_
@Laxman_adhikari_ 4 күн бұрын
खुसी लाग्यो । थाहापाइयो ।
@mahendralimbu3083
@mahendralimbu3083 Ай бұрын
Good job bro thanks 4 video.
@Bharatmzrn12346
@Bharatmzrn12346 5 ай бұрын
Intresting thank u
@sandishyadav7381
@sandishyadav7381 Ай бұрын
Proud to be Gopal dynasty.we are people who first rule in Nepal.
@shambhushah7369
@shambhushah7369 7 ай бұрын
Wonderful job ! Keep posting such informative and interesting videos bro
@ammarrajbishokarma
@ammarrajbishokarma 9 күн бұрын
Thank you so much
@deepakprasadacharya9127
@deepakprasadacharya9127 5 ай бұрын
dherai Ramro
@arjukc2893
@arjukc2893 6 ай бұрын
thank you
@user-kc3vs9vy5w
@user-kc3vs9vy5w 4 ай бұрын
Dherai ramro information about our ancestors, history ❤
@mainasubedi6293
@mainasubedi6293 5 ай бұрын
Thank you 🙏🙏🌷🌷🥀🥀🇳🇵🇳🇵
@avishekpandey4477
@avishekpandey4477 2 ай бұрын
राज्यसत्ताको चरम दुरुपयोग गर्ने गराउने अपराधी इतिहासका पानाबाट हुँदै आउदा नेपालको हितमा बाधा अडचन आउदै गरेको हालसम्मको इतिहासले पुष्टि गर्दछ।
@tilakbista8907
@tilakbista8907 7 ай бұрын
Please try to add this valuable history of Nepal in academic text book for students,so they can able to get knowledge about history of Nepal in their academic study. Subject: Civics and history of Nepal Thank you very much.
@jeev01
@jeev01 7 ай бұрын
Nepal ma padhai hunthyo ta sanoma.
@puspathapa3064
@puspathapa3064 Ай бұрын
Bideshi ko isarama 46 sal paxi haraudai yo lendupe ra bideshi ka isarama hinne lampasarbadi neta haru lai bideshi harule kinera nepal ko itihas metera bideshi ko ithas ladna khojdaixan yi namard neta harule herum aba kunai nepali choro janmera nepal ko itihas ra naitik sikxa lagu hunxaki.
@SIGMA48522
@SIGMA48522 7 ай бұрын
👍👍👍🔥🔥
@milantaramumagar6941
@milantaramumagar6941 4 ай бұрын
wow
@GaneshPariyar-us6jx
@GaneshPariyar-us6jx Ай бұрын
@premharirijal3733
@premharirijal3733 7 ай бұрын
🙏🙏🙏
@bijaypradhan8561
@bijaypradhan8561 3 ай бұрын
प्राचीन नेपालको परापुर्व पौराणिक ईतिहास पनि बिद्धमान छ।
@mahendrayadav2645
@mahendrayadav2645 Ай бұрын
Proud to be Gopal dynasty ❤❤❤
@TgrRohan94
@TgrRohan94 14 күн бұрын
Gopal ( gupta) mahis pal (singh) lichchavi( dev) and most mallas are madhesi from mithila janapur tirhut and most of mallas are khas
@soonggeet6565
@soonggeet6565 6 ай бұрын
🌹
@susmitatheeng1260
@susmitatheeng1260 2 ай бұрын
❤🎉
@tomsunuwar6940
@tomsunuwar6940 4 ай бұрын
Kirat dynasty is oldest & longest history of Nepal 🇳🇵 👍 here still living kirati in Nepal 🇳🇵…wallo kirat -Likhu history of (sunuwar ) majh kirat (Rai ) & pallo kirat (Limbu ) jai kirat ✊✊✊
@user-wu4qb6lb7p
@user-wu4qb6lb7p 4 ай бұрын
It is third not oldest. Oldest is gopal dynasty n then gopal and then kirat
@interfly2167
@interfly2167 3 ай бұрын
@@user-wu4qb6lb7p gopal n maheshpal n kirat
@mustangmedia6632
@mustangmedia6632 Ай бұрын
Oldest and first kirat dynasty ho Yo taparey haru le evidence nai navayeko gopal le mahispal re mula guffadi haru kirat ko sambat nai 5 hajar barsa purano xa dhungey yug dekhi kirat adi vasi haru chan yeha Gopal mahispal mithya ho kei praman chaina
@tomsunuwar6940
@tomsunuwar6940 Ай бұрын
@@user-wu4qb6lb7p Gopal & mahespal just saying it’s just as story only 🤣🤣
@interfly2167
@interfly2167 Ай бұрын
@@mustangmedia6632 sungurey padh kya pahila . Gopalvansawali 600 barsa purno kitab malla dynasty palako cha ajhai samma. Kirat dynasty ko pani tahi cha. real material evidence kirat ko ni chaina beteko ailey samma. Tahi gopalvanshi kitab ma kirat kaal ko praman cha.
@krtuladhar9394
@krtuladhar9394 7 ай бұрын
राजा यलम्बरले महाभारतमा भाग लिएका थिए भनेर प्रमाणित गर्न सकिंदैन किनभने उनी भिन्न समयका थिए। कृपया महाभारत र काठमाडौंमा यलम्बरको शासनकालको मिति चेक गर्नुहोस् ।
@kshetrirbc2609
@kshetrirbc2609 6 ай бұрын
Ajai ramro research garnu hola hai Before this incident
@Rai_official6
@Rai_official6 6 ай бұрын
Pespect for him kirat culture🙏
@sahadevpoudel8532
@sahadevpoudel8532 Ай бұрын
What was that sound at 21:03 second? 😢
@sumitragurung7739
@sumitragurung7739 4 ай бұрын
मानदेव लिच्छवि कालका कति औं राजा हो र सर ? कोई ले २९औं कोई ले २५ औं ।
@sumitrabhandari3663
@sumitrabhandari3663 2 ай бұрын
ऋषि ब्यास जन्मेका ठाउँ दमौलीमा छन त भन्नु भएन त किन ?
@shantanubhatta6480
@shantanubhatta6480 3 ай бұрын
does that mean Newars' genetic makeup is a combination of Maheshpalas and Kiratis people?
@gyantamang9710
@gyantamang9710 6 ай бұрын
Aru sabai ati ramro kura ho tara euta kimbadanti lai know kina bitsanu bhayo ktm ko talko barema? Manjushre buddha le Taal ko pani kholera basti basaleko kura! Esari lukaunu ta hhanani!?
@swasg3129
@swasg3129 7 ай бұрын
Where is Khasa/Khas kingdom in your history?????
@Ctrl18
@Ctrl18 3 ай бұрын
Sab kura eutai vdo ma hale vane afai le k padhxau 😂
@hiralalkushwaha4116
@hiralalkushwaha4116 7 ай бұрын
🙏💞❣️❣️🥰
@binodyadav5329
@binodyadav5329 2 ай бұрын
pdf chahiyo sir
@RameshSharma-lk9ng
@RameshSharma-lk9ng 7 күн бұрын
So we are the inheritance of indian sub- continent
@__Dallu456
@__Dallu456 Ай бұрын
Bless everyone god 💸🌈💰
@kshetrirbc2609
@kshetrirbc2609 6 ай бұрын
You was wrong about de khas Please resarch hai
@user-ow3mh7td7f
@user-ow3mh7td7f 6 ай бұрын
गोपाल बंशी हरु भारत को मुज्जफरपुर तिर बाट गाई बस्तु ( गाई पालक ) चराउदै काठमाडौं छिरेका थिए जो श्रीकृष्ण भगवान का चेला हरु थिए भन्ने छ,जुन हाल नेपाल भित्र का यादब ( यदु बंशी ) हरु हुनसक्ने अनुमान छ, महेशपाल बंशी भनेको हाल भारत को बिहार को थार भन्ने ठाँउ बाट भैंसी चराउदै नेपाल भित्रिएका थिए भन्ने छ जस्लाई ग्वला भनिन्छ , अहिले कतिपय थारु वृद्ध हरुलाई गाउँ घर तिर ग्वला भन्ने चलन छ , किराँत हरु नाक थेप्चो आँखा चिम्सो समुदाय लाई भनिएको छ, विशेषत किराँत को क्याटोगोरी मा राई ,लिम्बु ,सुनुवार ,थामी, नेवार - ज्यापू आदि इत्यादी सबै मंगोलाइड लाई किराँत भनेर सम्बोधन गरिएको छ , लिच्छवि हरु भारत को बैसाली तिर बाट नेपाल प्रवेश गरेर काठमाडौं ( नेपाल ) बाट किराँती हरुलाई युद्धमा जितेर आफुले राज्य चलाएको भन्ने छ, मल्ल हरुको सुरुवाति इतिहास पनि खोज्दै जाने हो भने भारत तिरै बाट प्रवेश भएको भन्ने छ, अनि शाहा हरुको उदय ........ यद्यपि नेपाली इतिहासमा मल्ल काल भन्दा अगाडिको कुनै पनि इतिहास स्प्रस्ट छैन जुन अधुरो र अपुरो नै छ , मल्ल काल देखि एता को इतिहास मात्रै किलियर छ, र विशेषत काठमाडौं ( नेपाल ) को बिकास मा मल्ल काल मा जति बिकास भयो त्यो अरु कुनै समयमा भएको छैन यो इतिहास ले स्प्रस्ट पार्छ, १, गोपालबंशी २, महेश पालबंशी ३, किराँतकाल ४, लिच्छविकाल ५, मल्लकाल ६ शाहा शासन को उदय
@Shambhumandal8
@Shambhumandal8 2 ай бұрын
मैथिली भासा मा 'गो ' भनेको गाई र 'महिस ' को मतलब भैँसी हो
@TgrRohan94
@TgrRohan94 14 күн бұрын
Wrong lichachavi lichachavi is from simrauunagadh from janakpur
@rajatmg1169
@rajatmg1169 7 ай бұрын
पहिलो कुरा लिच्छवि हिन्दु थिए भने संस्कृत लिपि किन प्रयोग गरिएन लिच्छविहरुले । पसुपतिमा लिच्छवि लिपिमा लेखिएको छ किन संस्कृत लिपि लेखिएन यदि हिन्दु सनातन देखि थियो र बेद लाखौ करोडौ बर्षको भए बेदमा लेखिएको लिपि पनित त्यतिनै पुरानो हुनुपर्ने हो अनि उक्त लिपि चलन चल्तिमा अब्स्य हुनुपर्ने हो किन गरेन लिच्छविहरुले संस्कृत लिपि जवाफ चाहियो मलाइ । ईतिहास भन्दा अलग देखिदै छ तर यो मान्छेले बिच बिचमा हिन्दु धर्मको अनुरुप थिए भन्दै आफ्नो धर्म घुसाउन भने छोडिएको देखिन्न। अंसु बर्माले छोरी संचन गम्बो संग दिदा बुद्ध लगेर टिबेटमा बुद्ध धर्मको सुरुवात भयो अब किन लगे होला त्यसै त लगेन होला । यदि छोरी बुद्धिस्ट थिए भने बाउ पनि त बुद्धिस्ट हुन्छ होला । भारतका लिच्छविहरुले भारतमा कतिवटा बिहार र चैत्य बनाएको छ त्यो पनि खोजेको भए अलि सजिलो हुन्थ्यो तलाइ । लिच्छविकालिन सबै कित बिहार छ्न कित चैत्य छन । अझै पनि उहीँ हावाको भरमा लेखिएको काहानीको आधारमा नेपालको ईतिहास हिन्दु थियो भनी लाद्न खोज्दै छ । पसुपतिको बाहिरको सांडे पहिला थियो कि नाइ भन्ने पनि अलि रिसर्च गरे हुन्थ्यो । पसुपतिलाइ हिन्दुकर्न गर्नु अघि के भनिन्थ्यो भन्ने पनि अलि रिसर्च गरे हुन्थ्यो । बकुम्फुसे काहानिको आधारमा ईतिहास लेख्न कत्तिको जाय्ज हुन्छ । लिच्छवि सम्रुद थिए किनभने चाइना टिबेट र भारतको ब्यापरको रुट यहि बाट हुने गरिन्थ्यो जस्ले गर्दा समान बेचबिखन र चाहेको सामान साटा साट र खरिद बिक्री गर्न सकिन्थ्यो । नेपालको ईतिहास उहेन्सङ को यात्रा कथाको आधारमा पनि लेखिएको छ भने उस्को किताबमा त्यतिखेर नेपालमा सबै राजा बुद्धिस्ट धर्म मान्थे भनेर पनि लेखेको छ त्यो चै नमान्ने वा वा क्या इतिहासकारहरु छन । स्वयम्भू पुराण , मन्जुश्री गर्न्थ हरुको सहयता त लियो ईतिहास लेख्न तर हिन्दु धर्मको फाइदा हुनेगरी मात्र कुराहरु उठाइयो लाज लाग्नुपर्ने हो इतिहास्कारहरुलाइ तर नैतिक हिन भतुवाहरुलाइ के लाज लाग्थ्यो । गोपाल बंष महेश पाल बंश अरु कोहि हैन नेवार थिए तर यिनिहरुले नेवारलाइ मान्छे जो गनेन । सबै काहानी ग्रन्थ नेवारको लिपि र बुद्धिस्ट गर्न्थहरुबाट लिइयो तर देखाउदा हिन्दु थोयो भनी लेखियो जस्को प्रमाण भने सुक्को छैन । अरनिको भृकुटिको सहि ईतिहास खोज्ने चेस्टा कहिल्यौ गरिएन उनिहरु दुबै बिद्ध धर्म र कलाको पारखी थिए तर किताबमा देखाउदा हिन्दु हो भन्ने आसय देखाउछ । 18 सताब्दिमा पृथ्वीनारायण आएसी आएकाहरुले याहाका रैथानेसंग केही नसोधी आफू अनुकुल ईतिहास लेखेका थिए । यिनिहरुले यिनैका ठाउमा आएर लुटेर यिनैको पुर्खाले लेखेको किताबको आधारमा यिनैको ठाउको आधारमा ईतिहास लेखे तर यिन्का जात्रा पर्व काहानी भाषा लिपिको भने बेवास्था गरे किनभने उन्को फाइदाको कुरा जो थिएन । चांगुनारायणको सिलामा हरे राम भनेर हिन्दु हो भनी देखाउन त्यति पुरानो सिलामा पछि कोतारिएको देखिन्छ लाज लाग्नुपर्ने हो भतुवाहरुलाइ तर के गर्नु नैतिकहिन पतन भएकोहरुलाइ भन्न केही सकिन्न। उता मिश्र देश इजिप्टमा धरी बुद्धको मुर्ती फेला परिसक्यो यता पाटनको नाली खन्दा 14 सय बर्ष पुरानो सिला भेटिएको छ जस्मा हालको पाटन दर्बार भन्ने ठाउँ बुद्धिस्टको बिहार हो भनी लेखिएकै पाइएको छ कति लुकाउन खोज्छौ हो इतिहास ।
@ranjanrai6349
@ranjanrai6349 7 ай бұрын
Very insightful. Thank U for your comment.
@rajatmg1169
@rajatmg1169 7 ай бұрын
@@ranjanrai6349 ईतिहास आफुअनुरुप लेखेको छ यिनिहरुले । लिच्छविहरु हिन्दु हो भादै भुक्दै हिड्छ तर प्रमाण केही पाउदैन । पाउछ त सिर्फ लिच्छविले बनाएको बुद्धको मुर्ती चैत्य बिहारहरु अहिले मन्दिर बनेको सबै ठाउँ बिहार हो । यिनिहरुले इतिहासमा कलाको practice कहिले गरेको रेकर्ड छ र कला माझिनलाइ । तमाम लिच्छवि सिलाहरुमा लिच्छवि लिपि लेखिएको पाइछ यदि हिन्दु भए बेद लाखौ बर्ष पुरानो हो भने बेदमा लेखिएको संस्कृत लिपि पनित त्यतिनै पुरानो हुनुपर्ने हो र हिन्दु भएत अब्स्य संस्कृत प्रयोग गर्नुपर्ने हो लिच्छविहरुले खै त उनिहरुले प्रयोग गरेको भेटिन्न । पसुपतिलाई यो काल उकाल भनी भुक्दै हिड्छ तर त्याहा रहेको लिच्छविकालिन सिला छ जस्मा लिच्छवि लिपिमा लेखिएको पाइन्छ जस्ले सिधै इगित गर्छ त्यो मन्दिर लिच्छविकालिन हो भनेर तर यो कुरा बाहिर कसैलाइ भनिदैन । भारतमा पनि लिच्छविहरु थिए उनिहरुको रेकर्ड हेर्दा सबै लिच्छवि राजा बुद्धिस्ट देखिन्छ जस्ले चत्य बिहार हरु मात्र बनाको भेटिन्छ । इतिहासमा महेस पाल गोपाल को हो भन्ने सुक्को थाहा छैन तर हिन्दु हो भनी भुक्न चै छोडिदैन । तामाङ्गले गाई भैंसी पाल्दैन जस्तो लाग्छ कि केहो यिनिहरुलाइ । नेवार मधेसी हो संवत् उनिहरु पछि आएको हो तर उनिहरु भन्दा अघि याहा मंगोल जातिका मान्छे बस्थे जो डाडा डाडामा अब्स्थे तर खेत भने तल उपत्यकामा हुन्थ्यो सबैको । रेकर्ड हेर्दा हुन्छ काठमाडौ उपत्यकामा 70% जमिन तामाङ्ग्कै रहेको छ बाकी नेवारहरुको पाइन्छ । माथिका खस राजाहरुले 305 बर्ष साशन गर्दा 200 बर्ष त बुद्ध धर्म मानेको उक्त खस राजाले लेखेको सिलाहरुमानै भिटिन्छ भने कुरा क्लियर छ याहा हिन्दु पछि आएको हो भनी । खस बुद्धिस्ट थिए पछि हिन्दु बनाए , पछि 11 सताब्दिमा जब मल्ल बने तब देखि हिन्दुकरन हुँदै गएको देखिन्छ नेपालमा भने यिन्का भतुवाहरु अझै हिन्दु धर्म थिए भन्दै भुक्दै हिड्छ
@gombahadurraikirati4389
@gombahadurraikirati4389 2 ай бұрын
very good मित्रा
@pradeepkumar-pg9vu
@pradeepkumar-pg9vu Күн бұрын
Dheyan garnu jasari euta dhamira lai shingo buta lai khancha bhane ek din nepal lai kasai lai kabja na garun Hosh purau nepali haru esko artha haami haru lai dherai gaaro huna sakcha
@supalsharan2929
@supalsharan2929 3 ай бұрын
खै त शाहा वंशको ईतिहास, कि थाहा छैन😁
@devdas2792
@devdas2792 2 ай бұрын
Simrongadh rajya xaina listma
@user-mt5sb7cq4p
@user-mt5sb7cq4p 2 ай бұрын
TAMANG BHASA MA BHAKTAPUR LAI KHOPANG RA KATHMANDU LAI YAMBU VANNE GARINXA.JASLE GARDA YES VIDEO MARFAT BHAKTAPUR LAI NEWARI MA KHOPA VANNE GARINXA TESAILE KEHI KURA HARU ITIHANS MA TAMANG BHASA MA PANI MEL KHANA GAYEKO DEKHINXA.
@girmelama336
@girmelama336 4 ай бұрын
दन्तेकथा होइन हजुर सत्य कथा सुनाउनुस।बिस्वाश गरिन्थ्यो,अनुमान गरिएको ,सम्भावना छ ,रे जस्ता शब्दको प्रयोग नगरी कथा भन्नुहोस
@justmiles8651
@justmiles8651 Ай бұрын
Gopal and mahispal are folklore accounts. There is zero evidence that it is first vanera. Kirat dynasty was the first well documented dynasty of nepal
@CherryBlossom-ri7bl
@CherryBlossom-ri7bl Ай бұрын
Gopal mahipal kirat licchivi malla
@Ishitmypantsfull
@Ishitmypantsfull 6 ай бұрын
Gopal, Mahispal, Kirat, Lichhavi and Malla is basically history of Newar people as it is the history of Nepal Valley.
@deeprai-hz5zm
@deeprai-hz5zm 5 ай бұрын
lastly lasting ppppooPpppppp
@krishnasapkota1394
@krishnasapkota1394 4 ай бұрын
Kirsty?
@user-jn9by6tn8u
@user-jn9by6tn8u 2 ай бұрын
❤9
@sumityadav5085
@sumityadav5085 26 күн бұрын
We Yadavs are Gopal and Mahiahpal. Go and research it😊
@user-bl3ny6jp7l
@user-bl3ny6jp7l 6 ай бұрын
Kirat kal thiyena ra mitra
@user-bo7jn4nt6q
@user-bo7jn4nt6q Ай бұрын
यो ईत्तिहांस जति पनि उलेख गर्नुभयको पूरा यथार्त छैन
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 6 ай бұрын
महबारत रामयान गित जस्त कल्पनिक ग्रन्था हरु मुगल र अङ्ग्रेज काल तिर लेखियेको येक कल्पनिक कहानी हो र यो ब्राह्मण दर्म को देवि देउत हरु सबै कल्पनिक हो जुन देरै जसो बौद्ध जातक कथा बाट लियेको देखिन्छ तेहि कारन हो हिन्दु य ब्राह्मण दर्म को कुनै इतिहासिक प्रमन नेपाल र बारत कहि कतै पाइदैन र बेटियेको कुनै प्रमन छैन तेसैले यो नेपालको इतिहास संघ माहाबारत रामयन पुरान गिता कस्त कल्पनिक कथ कहानी लाई जाेडनु हुन्न जस्ले गर्द ईतिहास नै कल्पनिक हुने खतर हुन्छ नेपाल र बारतको इतिहास संघ रामायन महाबारत गित बिस्नुपुरान को कुनै सम्बन्द छैन यो केही देस्द्रोही हरुले जबर्जस्ती नेपाल को इतिहास संघ जाेडि दियेको मत्रै हो येदि कसैलाइ चित्त बुज्दैन बने मो त्यो बेक्तीहरु लाई च्यलेज दिन्छु कि राम कृष्ण शिव बिस्नु को archeaology evidence खोजेर साबित गरेरा देखौ
@almighty.paradox
@almighty.paradox 6 ай бұрын
तपाईले भनेको‌ कुरामा म सहमत छु यदि हिन्दु धर्मलाई ईतिहाससँग जोड्ने कोशिस गर्ने हो भने बुद्धको ईतिहासको कुनै अर्थ नै बन्दैन न सम्राट असोकको ईतिहासको नै कुनै महत्व रहन्छ । मलाई थाहा छैन म कत्तिको सहि छु किनकी म अझै पनि यस विषयमा अध्ययन गर्दै छु । मैले ईरानको, भारतको, तिब्बतको, नेपालकोे र श्रीलकांको प्राचिन ईतिहासको अध्ययन गर्दै छु । र हालसम्म मैले कुनै पनि ठोस प्रमाण भने भेट्टाएको छैन जसले हिन्दु धर्मलाई प्रमाणित गर्न सकोस । बुद्धको समयभन्दा अगाडि भारत महादिपमा समन-बमन परम्परा थियो जसमा प्रकृतिको पुजा गरिन्थ्यो तर कुनै ईश्वरको अथवा देवता-राक्षसको अवधारणा भने थिएन । यदि वास्तवमै हेर्ने नै हो भने पनि पुर्वी एसियाली कुनै पनि धर्ममा ईश्वर तथा देवता-राक्षसको अवधारणा छैन् । यदि हिन्दु धर्म बुद्धको समयमा यथावत थियो भने बौद्ध समकालीन आजिविक सम्प्रदाय, कन्फ्युजिएम, ताओ तथा अन्य धर्ममा यसको कुनै न कुनै प्रभाव देखिन्थ्यो। जसरी यहुदी धर्मको प्रभाव ईसाई र ईस्लाम धर्ममा देखीने गर्दछ । हिन्दु धर्मको वेदहरूलाई हेर्ने हो भने वेदहरू प्राचीन फारसी ग्रन्थहरू सँग मेल खान जान्छ तथा पुराणहरूलाई हेर्ने हो पुराणमा लेखिएका कथा कहानीहरू ग्रिक, इजिप्सिएन र नोर्स धर्मको कथाहरूसँग मिल्न जान्छ । अब यहाँ कुरा यो उठ्न सक्छ कि अरू सबै धर्महरू हिन्दु धर्मबाट प्रभावित भएका हुन हिन्दु धर्मनै सबैभन्दा पुरानो धर्म हो । हिन्दुु धर्मनै सबैभन्दा पुरानो धर्म हो भनेर ईतिहासको उल्लघंन गर्नु केवल आफुलाई मुर्ख बनाउनु मात्र हो । हिन्दु धर्मको कुनै पनि वैज्ञानिक पुरातात्विक प्रमाण हालसम्म भेटिदैन्, भेटिन्छ त बस कथा‌ कहानी र गलत तथ्यपूर्ण लेखहरू जसलाई प्रमाणित नै गर्न सकिदैन । भारतीय महादिपको ईतिहासको बारेमा हामीलाई सर्वप्रथम मेगास्थिनिजको ईन्डिकाबाट जानकारी प्राप्त हुन्छ र मेगास्थिनिजले त्यस समय भारत महादिपमा कुनै पनि हिन्दु धर्मको अस्तित्वको बारेमा उल्लेख गरेका छैनन् । त्यसपछि पनि ह्वेनसाँग, फाह्यान जस्ता धेरै विदेसि यात्रिहरू आए उनिहरुले पनि हिन्दु धर्मको बारेमा कुनै उल्लेख गरेका छैनन् । हिन्दुहरुको बारेमा हामीले पहिलोपटक अलबेरुनीको भारत यात्रामा उल्लेख भएको देखिन्छ जो ११औँ शताब्दीमा भारत महादिपमा आएका थिए । प्राचीन समयको सम्राट असोकको कुनै पनि शिलालेखमा कुनै किसिमको हिन्दु धर्मको उल्लेख भएको तथ्य आजसम्म फेला परेको छैन । पुरातात्विक विभाागको अनुसन्धान अनुसार तेस्रो शताब्दी ईसापूर्व पश्चात जब अलेक्जेन्डरको उत्तराधिकारीहरू पश्चिमी भारत महादिपमा बसेर शासन गर्न थाले त्यसपश्चात उनिहरुले बुद्ध धर्म अपनाए जसको प्रमाण पुरातात्विक खोजहरूद्वारा प्रमाणित भैसकेको छ । पछि तिनै ग्रिकहरूले आफ्नो धर्मको देवी देवता तथा राक्षहरुको ललथा कहानीहरू लाई बुद्ध धर्म सँग जोड्न थाले साथै भारतको पुर्वी महादिपमा भने जातक हरुको विकास हुन थाल्यो । पछि यिनै ग्रिक बौद्धालम्बि र जातक कथामा विश्वास राख्ने बौद्धालम्बिले मिलेर नया महायान साखाको विकास गरे । त्यहि महायान‌ साखामा जब ईरानी आर्यहरु मुस्लिम समयकालमा मुस्लिमहरूको अत्याचार सहन नसकेर भारत महादिपमा पसेका थीए उनिहरुले आफ्नो संस्कृतिमा र आफ्नो धार्मिक ग्रन्थ अवेस्तामा महायान साखाको कथा कहानी तथा परमपरालाई जोडेर‌ परिमार्जन गर्न थाले तब हिन्दु धर्मको उदय भयो । र हिन्दु धर्मको उदय १०औँ शताब्दी ईस्वी पश्चात मात्रै भएको देखीन्छ । यदि हिन्दु धर्म त्यति नै पुरानो धर्म हो भने किन हिन्दु धर्मको आफ्नो लेख्नशैलि, वास्तुकला तथा पद्धति छैन? किन उनिहरु पालि प्राकृत को संस्करित भाषा देवनागरी, बौद्ध बास्तुकला, ईरानि पद्धति तथा कथा कहानीहरू ग्रिक, इजिप्सिएन र नोर्स धर्मको कहानीमा आश्रित छन्? यो एकपटक मनन गर्नुपर्ने विषय हो ।
@2Player_YourRival
@2Player_YourRival 2 ай бұрын
Yedi nepal ma 1 crore barsa purano ani prachin kaal dekhi manxe basdai aayeko ho vane tetro barsa paxi haal ko samaye samma aaepugda eti thorai Vikash hunu vaneko ali napatyaudo bisaye vayo ni haina ra
@sajaladhikari8509
@sajaladhikari8509 Ай бұрын
Jot
@PRAMESHRAII
@PRAMESHRAII 15 күн бұрын
पहिला कुरो यो बताउ दाजु हिन्दु धर्म नेपालमा कहिले भित्रीए?? र हिन्दु आर्यहरु कसरी नेपालमा छिरे?? गोपाल र महेपाल यो सब काल्पनिक कथा मात्र हुन जुन तिनिहरुको सन्तान अहिलेसम्म भेटिदैन र हिन्दु पहिले थियो भनेर काल्पानीक कथा मात्र हो
@deepaktharu_
@deepaktharu_ 7 ай бұрын
1st view
@chaakk
@chaakk 7 ай бұрын
कृपया @dr.भरत रावत लाई यहाँ mention गर्नु पर्यो। अनि media मै माफी मगाउनु पर्छ । नत्र कालो मोशो दल्नु पर्छ यो कुजन्तु लाई। कति जात र धर्म को बारेमा काचो खोज्नीती र भारतिय दलाली र गुलामी ले नेपाली हरुको चित्त दुखाउने कुनै अधिकार छैन । नेपाल को जय होश।🇳🇵♥️🙏
@2Player_YourRival
@2Player_YourRival 2 ай бұрын
Yo sabai euta anumaan gareko kura ho kunai exact proof xaina
@susmitatheeng1260
@susmitatheeng1260 2 ай бұрын
😂😅❤😂🎉😮😮
@gyantamang9710
@gyantamang9710 6 ай бұрын
Mahadev hindu ko debta hoina! Mulbasi himalaya parvat ka basinda haru ko kuldevta ya Mul devta hun!
@user-tx9sg3vb5l
@user-tx9sg3vb5l 2 ай бұрын
Kirati antim raja hilihang ho
@user-oy1vt5uk5n
@user-oy1vt5uk5n 3 ай бұрын
Xj
@rameshdhami3447
@rameshdhami3447 2 ай бұрын
खस राज्य , सभ्यताको बारेमा खोइ 🙄🙄...
@user-JaiShreeRam.ek_baki_fake
@user-JaiShreeRam.ek_baki_fake 2 ай бұрын
यो भिडियो अनुसार नेपाल हिन्दू राष्ट्र पहिलै बाट रहेको छ
@PrazolMewahangRaj
@PrazolMewahangRaj Ай бұрын
Sabai vanda pahile nepal ako jati vneko kirati nai ho ni ta
@mavricz
@mavricz 5 ай бұрын
sabhai jhoot
@nishantkafle4324
@nishantkafle4324 3 ай бұрын
12 ko samajik boook ma xa yo sab
@ChandraSaud-mb4bv
@ChandraSaud-mb4bv 3 ай бұрын
you are right
@learnmore9468
@learnmore9468 6 ай бұрын
Half knowledge
@user-wi8ig5ob3f
@user-wi8ig5ob3f Ай бұрын
Once again fu…….
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 45 МЛН
СНЕЖКИ ЛЕТОМ?? #shorts
00:30
Паша Осадчий
Рет қаралды 7 МЛН
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 60 МЛН
Episode 266: Basanta Bidari | History of Lumbini | Sushant Pradhan Podcast
1:09:12
Bhimsen Thapa: Heroic Leader or Selfish Dictator?
21:54
The Nepali Comment
Рет қаралды 640 М.