हर्क साम्पाङ मेरो नाममा १ धुर पनि जग्गा छैन आज भने

  Рет қаралды 119,143

New Entertainment Channel

New Entertainment Channel

Ай бұрын

Пікірлер: 456
@user-yv9lr2td3w
@user-yv9lr2td3w Ай бұрын
बोल्ने शब्द नै भेटिन्न , होईन यो धरानेले कस्तो खलको भगवन मेयर पाउनु भो , सट्न मिल्ने भए तुरुन्तै सट्दिने थे जबरजस्ती गरेर ।
@lalitone6126
@lalitone6126 Ай бұрын
होनि
@dhirgharajmukhiya3463
@dhirgharajmukhiya3463 Ай бұрын
honi hajur kati metho bolnu hunxa🥰
@KamalRai-ri2tv
@KamalRai-ri2tv Ай бұрын
होनी ❤❤
@barshalimbhu5238
@barshalimbhu5238 Ай бұрын
😢😢😢😢😢😢
@supriyasangpang8810
@supriyasangpang8810 Ай бұрын
100% sahi
@keshbahadurgurung6
@keshbahadurgurung6 Ай бұрын
हर्क साम्पङको कुरा सुन्दा आँखा रसायो । देश भक्ती नेता ।
@saraswatigurung8773
@saraswatigurung8773 Ай бұрын
Mero parne
@ansumarai1574
@ansumarai1574 17 күн бұрын
Mero ni yetti imandar ra maya lagdo meyer hunuhunx tara kina dharane janta haru le nabujheko hola 😢😢
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc Ай бұрын
मेरो त आँसु आयो यस्तो मेयर पाउँदा नि किन धरानको जन्ताले नबुझेको नि झोलेको पछि मात्रै लाग्छ जय हर्क
@krishnathapa9069
@krishnathapa9069 Ай бұрын
धराने जनता हरु सारै सभ्य र जागरूक हुनु हुदो रहेछ त्यही भयर परमेश्वर ले यती राम्रो मेयर तपाई हरुलाई नदियर कसलाई दिने ?
@75gangatch
@75gangatch Ай бұрын
Yes, Your right
@user-iu3eu1ce7p
@user-iu3eu1ce7p Ай бұрын
Tero bajeko prameshor sale Cristian sale K prabhu prabu vanxas Ni mula vate afano riti riwaj afano culture vulera bideshi dharma Manne ta haru
@limbudk71
@limbudk71 Ай бұрын
धरान अब एक जूट हूदैछ झोले हरू को घन्टी बजाउनू पर्छ
@funentertainment4876
@funentertainment4876 Ай бұрын
मेयर हर्क सामपाङ ज्यु जस्तो नेता मेयरमा मात्र सिमित हुन भएन देश चलाउन आउन पर्यो तपाईं जस्तो नेताको खोजिमा छ नेपाल आमा जै धरान जै हर्क जै नेपाल
@lalitone6126
@lalitone6126 Ай бұрын
होनि
@Nikshreth
@Nikshreth Ай бұрын
Ek damsahi❤❤
@chandramaya-yj2uc
@chandramaya-yj2uc Ай бұрын
🌟🌟🌟🌟🌟🌟🌟🌟🎉🎉🎉🎉🎉🎉🎉🌟🤩🤩🤩🤩🤩
@adonishoadley204
@adonishoadley204 Ай бұрын
Yoh hjr ko soj lai saluted xa sir jay nepal jay harka sampang sir!
@balkumarbalkumar7915
@balkumarbalkumar7915 Ай бұрын
देश प्रेमी असल मेयर हर्क राज सम्पाङ्ग प्रति सधैं उच्च सम्मान❤🙏🇳🇵
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
भगुवान निस्वार्थी भएर आशीर्वाद दिएको बेला मेयर साम्पाङ जन्मिनु भाको होला 💪🙏
@yamudash_limbu
@yamudash_limbu Ай бұрын
भोलि के हुन्छ थाहा छैन तर एउटा इतिहास रहने भयो मेयर ज्युको सम्झनाहरु ❤
@kirantamang3266
@kirantamang3266 Ай бұрын
कति राम्रो बिचार साेंच छ वहाँकाे! यस्तो मेयर पाउने धराने जनताहरु भाग्यमानी हुन!
@SombdrGurung-po1qc
@SombdrGurung-po1qc Ай бұрын
मेयर हर्क साम्पाङ ले बोल्ने शब्द भित्री आत्मा देखि नै सत्य बलिरहेको हुन्छ 😢🙏 म यहाँ भन्दा अगाडि बोल्ने शब्द नै छैन धन्यबाद धरान ने जनता हरु
@dolakha419
@dolakha419 Ай бұрын
🙏🙏🙏🙏
@bikashthapa9973
@bikashthapa9973 Ай бұрын
मेरो पनि साह्रै मन छुयो रुनु रुनु पो मन लाग्यो। जय हर्क सम्पाङ
@alenrau6929
@alenrau6929 Ай бұрын
धरानको मुहार फेरेरै छाड्नु हाेला मेयर साप संन्सार साराले तपाईंको मुल्यांकन गरिरहेको छन् । आगामी चुनावमा 90% मत ल्याउनु हुनेछ बिजय सुनिश्चित छ ।
@laxmirai6586
@laxmirai6586 Ай бұрын
धरानको मेहेनती दिदीबहिनिहरु लाई धेरै धेरै धन्यवाद मेयर ज्युले भन्नु भए जस्तो रोज भन्दा राम्रो देखिनु भएको छ । जय हर्क वाद , जय श्रमदान 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️ ।
@bharatgurung3127
@bharatgurung3127 Ай бұрын
फेरि पनि मन जित्नुभयो मेयर शाब
@user-rv4yv4gb1u
@user-rv4yv4gb1u Ай бұрын
२०८४ मा झन् अत्याधिक मतले जिताउनु होला हर्क सर लाई। जितको दिन म पनि आउँछु ईलाम देखि ❤❤❤
@user-zq5gu7wp8o
@user-zq5gu7wp8o Ай бұрын
आम्म्म्म्म्मा के सारो रमाइलो भाको ,उत्ता बिरोधिहरु डरेर भुत्तुकै भैसक्यो नि😊😊😊😊😊
@user-fs5qr1mw2k
@user-fs5qr1mw2k Ай бұрын
हाम्राे मेहेर साहेब हरक सामपाङ्ग जिउलाई साथ सपाेट गरनुहुनृ दाजुभाई दिदिबहिनि समपुणलाई अनगिन्ति खुसि सुस्वास्थ दिरगायु जीवन मिलाेस नेपाल भरीमा बसाेबास गरनु हुने समपुण आम जनताहरू मिलेरजुटेर एकजुट भयर मेहेर साहेब जस्तै इमानदारी साथ बाचैउ सारै राम्राे लाग्याे चेलिहरूकाे एकता देखेर 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏💙💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙
@SusahangRai3363
@SusahangRai3363 Ай бұрын
हर्क साङ्पाङ राई मेयर सङ्ग हरेक नेताले सिक्नु जरुरी छ।
@sardarai2490
@sardarai2490 Ай бұрын
कती रामरो दीदी बीनी हरु❤❤❤
@lakhbahadurrai7130
@lakhbahadurrai7130 Ай бұрын
पहिलो त कति राम्रो ठाउँ त्यस मा धराने सचेत आमा दिदी बहिनीहरु अनि त्यसपछि अति शालिन मेयर साब कति राम्रो जय धरान
@kamalarai3600
@kamalarai3600 Ай бұрын
मैयर साब को भनाईहरु ले सारै मन् छु मेयर साब हजुरको सदैब जय होस💕🙏💕
@bijayalimbu4896
@bijayalimbu4896 Ай бұрын
वा धरानको मेयरसाब साचिनै महान सोच राख्नुहुन्छ ! भलाई उहाको केही अभिब्यक्ति बिबादास्पत हुन्छ ! त्यसलाइ सुधारको लागि अपेक्षा गर्दछु !
@djalexrai81076
@djalexrai81076 Ай бұрын
हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !
@menukavlog123
@menukavlog123 Ай бұрын
धरानले भग्वान पायेको छ मेयेरको रुपमा, कदर गर्नुस 🙏🙏
@opvideoc2753
@opvideoc2753 Ай бұрын
जन्ताले खोज्छ देस लुट्ने नेताहरु जती गर्नु भयो धरान को हीतको लागी नेपाली जन्ता को लागि तर बुझ्दैन अन्ध भक्त हरुले,,,,कती लड्नु हुन्छ नेपाली र नेपाल देशको लागी अब सान्ती लें बस्नु होस 🎉🎉जय नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵 4:41
@maheshmukhiya8869
@maheshmukhiya8869 Ай бұрын
निश्चल सफा निडर लोभ लालच नभएको सकारात्मक सोछ चेतना भएको देश जनताको सेवामा रमाउने हुटहुटि भएको सालिन मेर पाउनु भएको छ धराने जनताले भाग्यमानी।हाम्रो त खोइ के खोइ के।
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 Ай бұрын
Meyar sap ko srimati (vauju) ko akha Bata ashu jharda kasto MA pani vabuk vayexu 😢😢😢 great salute meyar sap Jun tapai Le dinu vayeko yogdan prati sadhai uchcha kadar xa ❤❤❤❤
@user-ox8cj7nu8x
@user-ox8cj7nu8x Ай бұрын
मेयर साब जतिको देस भक्ति नेता नेपालमा सायद अरु हुने सक्तैनन् ❤
@dharmaupadhyay4132
@dharmaupadhyay4132 Ай бұрын
देश निर्माणमा मेयर साबलाई बलियो साथ, सहयोग र त्याग गर्नुहुने दिदी बहिनीहरूलाई सलाम छ।
@user-hb3lz8cc6u
@user-hb3lz8cc6u Ай бұрын
Harka Sampang le kati dherai motivation ko kura garnu huncha uhako kurale garda kam garne jagar dherai aaucha ❤❤
@SantoshRai-li1rp
@SantoshRai-li1rp Ай бұрын
Nepal 🇳🇵 ko 1 matra Best leader is a harka sampang Jay dharan Jay harka bad 🇳🇵🙏🙏
@user-oe3px8ex6q
@user-oe3px8ex6q Ай бұрын
Good leader 👏 jayharkbad 👏
@amarkunwar844
@amarkunwar844 Ай бұрын
जय बलेन आज याे देशको नेता का हालत देख्दा याे मन सारै रुन्छ आफूले आफैलाई धिकार्छु कस्तो देशमा जनम लिएछु जुन देशमा लुट भन्दा अरु कुनै छैन............ हो आज बल्ल नेपाल आमाले अब ई चोर डाका लाई जरै बाट उखेल्न भनेर मान्छेको रूप धारण गरी बलेन र हर्क साम्पाङ जस्तो नेता पठाउनु भाको छ हो धरान प्रमुख श्री हर्क साम्पाङ निस्वार्थ भावले भरिपूर्ण जनताका भगवान् रूपी लिडर हुन् उँहा जस्ताे नेता पाउनु भनेको नेपाल काे गर्व हो अझैं पनि उहाँ लाई नबुझ्ने मान्छे yar त उ पसु हों या त यो देशको मान्छे हाेइन
@h7aakriti
@h7aakriti Ай бұрын
Harksangpang is great leader❤❤❤❤
@user-ob7rn8xv6c
@user-ob7rn8xv6c Ай бұрын
Tapai Begar kahile Dharan ko Bikash hudaina tapai Antimkal samma rahanu parxa hami ramra janta xau jaya Sarahsaskriti
@kiratokhrabu6940
@kiratokhrabu6940 Ай бұрын
Sunder sansar sundar dharan sunder MEYOR r sunder bichar lai hardik salam
@KamalRai-ri2tv
@KamalRai-ri2tv Ай бұрын
मेयर हर्क साम्पाङ्ग एक सच्चा देश भक्त हुनु हुन्छ खोज्दा पनि भेटिन्न मेयर हर्क साम्पाङ्ग जस्तो मेयर कसम होला ❤️❤️
@yatrimina3684
@yatrimina3684 Ай бұрын
बिचरा मेयर साम्पाङ! दाजुको घरमा बसाइ तर त्यति भए पुग्छ। यो खोक्रो शरीर ढलेको दिन आफ्नो सोंच,बिचार र जस्तो कर्म गरिएको छ त्यै लिएर जानू पर्छ... मेयर साथै धराने मित्र जनहरुमा प्रगतिको हार्दिक शुभकामना छ।❤❤❤🎉🎉🎉
@syangtanlaxman1596
@syangtanlaxman1596 Ай бұрын
हर्क जि एक सालिन स्वच्छ कर्म निष्ठाबान ब्यक्ती हुन् ।।। धरानको देशभक्त हर्क जय होस।।
@mohanlimbu7124
@mohanlimbu7124 Ай бұрын
Dharan meyar सधै जय होस राम्रो नेताहरूलाई ३ करोड सबै जन्ताहरूले साथ दिउ
@uttaramanandhar3448
@uttaramanandhar3448 Ай бұрын
Mayor Saab ko kurale dhar dhari aasu aayo Mero mutu ghochyo🙏🇳🇵🌿
@AasisThapa-fb4rg
@AasisThapa-fb4rg Ай бұрын
One of the Future best leader of nepal
@MdMd-bv1rn
@MdMd-bv1rn Ай бұрын
Harka sampang mayor sahab dharane janta harule pakai ho jay harka sampang
@rajkumarlimbu2290
@rajkumarlimbu2290 Ай бұрын
आँसु आयो येस्तो मेयर पाउदानि बिरोध गर्ने धरानेहरु जिउदो लास हुन्न येस्तो मेयर पाउनु भनेको भाग्यको कुरा हो मेयर ज्यु सलाम 🙏🙏🙏
@user-kr8rn9jy5s
@user-kr8rn9jy5s Ай бұрын
जय हर्क साम्पाङ बालेन जस्ता नेपाल भरी आउनु पर्छ ।अनि मात्र देश ले मुहार फेरिन्छ।जय धरान
@Nikshreth
@Nikshreth Ай бұрын
😂😂😂Coment tarika honi man ma daaraa balako 😂
@mitralimbu6876
@mitralimbu6876 Ай бұрын
साँचै कथामा जस्तो डाका वाल्मीकि बनेको जस्तो,मेयरसापको छत्रछायाँमा हिड्यो भने चोर पनि बिद्वान नै बन्छ होला??
@ChangBahadurGurung
@ChangBahadurGurung Ай бұрын
Simple living high thinking ko pratyakchhya udharan ho harks raj
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
महान मेयर सापलाई स्लोट छ हजुर किन दुःख मान्नुहुन्छ हजुर मरेर कसले पो के लान्छ र यति राम्रो पुण्यको काम गरिरहनुभएको छ अब आउने सन्तानले धेरै कमाउने छ हजुर हजुरको जय होस्❤❤❤❤❤❤❤❤❤
@adonishoadley204
@adonishoadley204 Ай бұрын
Nepal ko prime minister ra raja hunu parxa mayor harka sampang sir!
@bjanurajofficial7850
@bjanurajofficial7850 Ай бұрын
कति महान बिचार ,सलुट छ हर्क सर
@ramgurung6698
@ramgurung6698 Ай бұрын
Nepal ko ek Mahaan and emandhari Harka sir 🙏 jai hosh.
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Ай бұрын
जनताको नेता होस त हर्क जि र बालेन अनि गोपि हमाल जि जस्तो ।
@user-oj1zo4ed8o
@user-oj1zo4ed8o Ай бұрын
उच्च सम्मान साथै माया❤ मेयर साहब❤
@sumiyamfu1527
@sumiyamfu1527 Ай бұрын
Mayer Saab Ani Madam Lagaayat sabai didi baini haru Lai, salaam cha🙏🙏🙏🌹🌹😍😍
@ponamtamang6228
@ponamtamang6228 Ай бұрын
Harka mer jyu ko katti asal upades DD baini haru lai wow so amazing 🙏🙏🙏🙏🙏
@iambee6062
@iambee6062 Ай бұрын
लाख सलुट,हरक सामपाङजिला,ङमान र दिरढ ,काममा सकरिय हाेनहार सादगि नेताकाे जिउदाे जागदाे सतपरयास म मुकत कनठले सममान गरदछु, जय हाेस।
@user-th9mc3rw1g
@user-th9mc3rw1g Ай бұрын
सेवारो सम्पुर्णा धराने दाजु भाइ दिदी बैनी हरूमा के गर्नु र हाम्रो हर्का मेयर जिउले धरानको बारेमा कति गरे तर टेढा मेढा आखा हुने हरूले गर्नु नदिए को मा धन्याबाद छ हाम्रो हरक मेयर जिउले जति गर्नु भएको छ धरानको ढुङगा माटो रूखपात धुलो ले चिनेको छ बुददा भगुवान लाइ पनि कसैले चिने ना पछी गएर भगुवान मा नम परिनाम भएको हो र पछि चिन्नु हुने छ धराने बासी लाइ यो मेरो सानु सनदेस जै धरान जै हरका मेयर 🙏🏻🙏🏻🙏🏻👋👋👋
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
धराने जनताहरु साह्रै भाग्यमानी रहेछ्न मेयर हर्क साङ्पाङ जसतो निस्वार्थ जननेता पाउँदा पनि पार्टिका कतिपय झोलेहरुले बिरोध गरेको देख्दा त्यसता कुकुरहरुको मुखमा थुक्न मन लागेर आउँछ।
@dhayanrairai4047
@dhayanrairai4047 Ай бұрын
जस्ले व्यक्तगत लोभ लाल्सा गर्दैन ,उतेस्ता शासकले मात्र देश बनाउछ भन्ने कुराको उदाहरण हर्क साम्पाङ्ग राई हुन ।
@aashishgurung6390
@aashishgurung6390 Ай бұрын
अरु नेता भाको भए हिरो पल्टेर चिल्लो गाडीमा जान्थेहोला, मेयर साब त बाईकमा पो गैराख्नु भाछ !!
@gopalrai907
@gopalrai907 Ай бұрын
के हामी मानिस हौ त ...? साच्चै हामी इस्वरको सृजना मध्ये सर्बश्रेष्ठमा गनिने बिबेकसिल मानवजात हौ भने राम्रो र नराम्रो सत्य र असत्यलाइ छुट्टाउन सिकौ ...
@surmangallopchanofficial3627
@surmangallopchanofficial3627 Ай бұрын
हर्क आउ देश बचाउ ❤️❤️🙏
@harirai588
@harirai588 Ай бұрын
धरानको मेहेनती दिदीबहिनिहरु लाई🙏🙏🙏🙏❤️❤️❤️❤️ धेरै धेरै धन्यवाद 🙏🙏🙏👌👌👌👏👏👏👏मेयर ज्युले भन्नु भए जस्तो रोज भन्दा राम्रो देखिनु भएको छ । जय हर्क वाद , जय श्रमदान🙏🙏🙏👏👏👏👏❤️❤️❤️❤️❤️
@pradiprai1512
@pradiprai1512 Ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌲🌿🌾🍀🍀🌻☘️☘️
@johnraya2853
@johnraya2853 Ай бұрын
साच्चिकै मलाई आदरणीय मेयर सावको कुरा सुन्दा आनन्द र भाबुक हुन्छु।उहाँ एक सच्चा ईमानदार मेहनेति देशभक्त नेपाली नागरिक हुनुहुन्छ उहाँ जस्तो नेपाल मा १०/१५ जना भए हाम्रो देश युरोप अमेरिका जस्तो विकसित बन्न धेरै समय लाग्ने थिएन।भगवानले सधैं सफल निरोगी र सुखी खुशी राखुन्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-jz8jh7je3i
@user-jz8jh7je3i Ай бұрын
Mahan soch bichar vayeko mayor Harka sampang jiu ko bolile man chasakka xoyo
@user-cm5jc2gz5i
@user-cm5jc2gz5i Ай бұрын
मानव समाजकाे लागि जन्मेनु भएकाे रहिछ उहाकाे सन्देश र कर्म अति महान छ ,,,,, ❤️🌷🙏🙏🙏🙏🌷❤️
@chojaydorji4218
@chojaydorji4218 Ай бұрын
Great you are the best jai Mair Harka Sampang...for your novel words... never forgettable...
@AnishSunuwar-jb3ki
@AnishSunuwar-jb3ki Ай бұрын
शरीर मा आउनु भएको जन्ताहरुको जिउदो भगवान ❤❤❤❤जै हर्क सम्म्पाङ्ग 🙏🎉🎉
@kabushrestha1636
@kabushrestha1636 Ай бұрын
Nepal ko Hiro hark sampang
@user-qt5jn1gi7r
@user-qt5jn1gi7r Ай бұрын
Jay harksampang and his team 🙏🙏🙏🙏❤❤❤❤❤❤
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Ай бұрын
आहा मेयर साब 🙏😍 जय नारी
@sher.b.rai12
@sher.b.rai12 Ай бұрын
very good भाबुक पन शब्द 🙏
@pravinrai2810
@pravinrai2810 Ай бұрын
एक देशभक्ति सोचका मेयर harka sampang ❤
@dineshbudhamagar1610
@dineshbudhamagar1610 Ай бұрын
Jai harka sampang. Nepal ko suputra ,,, solute👮
@biGurung190
@biGurung190 Ай бұрын
हर्क साम्पङ भनेको एउटा प्रकृतिले दिएको बर्दान जस्तै हो
@LlMBUBHIMBAHADUR
@LlMBUBHIMBAHADUR Ай бұрын
मेयर साबको सल्लाह अति मिठो,,
@UmeshRai-jh1hq
@UmeshRai-jh1hq Ай бұрын
जय हर्क सामपाङ्ग राई
@Nikshreth
@Nikshreth Ай бұрын
One of the best leadership of nepal meyor hark saampaang ❤❤❤ rai❤
@santarai9058
@santarai9058 Ай бұрын
Ati ramro soch bichar bhayeko mayor sampang.god bless you.
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y Ай бұрын
ग्रेट लिडर सलाम छ।
@balaramrai166
@balaramrai166 Ай бұрын
धरानले साच्चिकै चिनेर चुनेको मेयर हो हर्क साम्पाङ्ग।
@sonamyonjan5736
@sonamyonjan5736 Ай бұрын
यहाँ सबै भन्दा राम्रो कति मजाले step by step मिलेर बस्नु भै ध्यान दियेर सुन्नु भाको। येसरी मिलेर नै वास्तब मा बिकास हुन्छ।
@DhirajGaming732
@DhirajGaming732 Ай бұрын
अरु त सबै ठिक छ मन पनि सफा छ मान्छे पनि साम्यवादी बिचार धाराको हुनुहुन्छ र कहिले बोल्दा खेरी घमण्ड पाराको जस्तो ब्यवहार देखाउनु हुन्छ।धरान का मेयर हर्क साम्पाङ जि।
@RajuRai4048
@RajuRai4048 Ай бұрын
जय हर्क साम्पाङ 🙏
@dhansaru9973
@dhansaru9973 Ай бұрын
धरान एक जुट भयेर पार्ती लाई ८४मा समाप्त पार्नु ! पर्छ! जय हर्क बाद्❤️🙏
@himanshurai830
@himanshurai830 Ай бұрын
हर्क साम्पाङ्ग, बालेन साह जस्ता दश जना मात्र यो देशमा नेता मन्त्री भईदिए नेपाल कस्तो हुने थियो होला कल्पना मै सिमित हुने भो❤❤
@chandrakalalimbu270
@chandrakalalimbu270 Ай бұрын
नारी शक्ति जिन्दावाद ❤❤❤❤
@RaganiVillage
@RaganiVillage Ай бұрын
धरानेले जनताले बुझ्दैन के यस्तो मेयर पाउनु त गारो छ तर पाटीको पछि लागेर धराने जनता ।
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 Ай бұрын
गहिरिएर मेयर साम्पाङको कुरा सुन्न पाए १००% चोर झोलेहरु पनि विद्वान हुन्छन होला हौ....😄😄
@shreerana2662
@shreerana2662 Ай бұрын
No words myer shab.kunai pani chij ma ghamandi ra laalach nabhayako 1matra myer harkha sampang.❤❤
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
ठूलो बोर्डमा फोटो बनाएर श्रम संस्कृती पार्कमा राख्नुन हो मेयर ज्यू दिदिबहिनीहरुको
@rajkumargaha4398
@rajkumargaha4398 Ай бұрын
देसको मायाहुनेले सम्पतीको मतलब राख्दैन देसको उन्नति प्रगती कसरी गरौ भन्ने मात्र चिन्ता हुन्छ 1k भन्दा थोरैहुनेले सबैले एक आपसमा सपोत गरौ है
@bikashrai1508
@bikashrai1508 Ай бұрын
Jaya harka sampang
@loknathrairai3782
@loknathrairai3782 Ай бұрын
धरान को मेयर,,हर्क राज साम्पाङ्ग ज्यु को कुरा र कति माहान बिचार हरु सुन्दा भाबुक भएर नरुने ३ करोड नेपाली जनता हरु मा कम्ती नै.होला...😂😂
@chojaydorji4218
@chojaydorji4218 Ай бұрын
Great. Mair Harka Sampang my prayers bless you...
@RajKumar-md2qf
@RajKumar-md2qf Ай бұрын
यो देशको माटोले जन्म दिएको एउटा सच्चा सपुत हर्क साम्पाङ्ग ज्यु तपाइँ मरेर गएपनि तपाइँको बिचर अनि लागब सहनशीलता र प्रेण कहिल्यै मर्देन सदासर्वदा जिवित रहिरहने छ यो माटोले तपाई जस्तो इमानदार ब्यात्ति धेरै भन्दा धेरै जन्म होस
@kamallimbu4555
@kamallimbu4555 Ай бұрын
Hot bhabuk bhaiyo yar buddale bheree janam liye jasto 6 yo duniyama salut xa meyar lai
@ranjitsubba4814
@ranjitsubba4814 Ай бұрын
Sab Mili Des banam ek jut hudai Des ko laagi kaam garam all the best all sramdataa❤❤❤
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 14 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН