हर्क साम्पाङ निडर र इमानदार देश भक्ति नेता हो हर्क साम्पाङ को आखामा जनता र देशको भबिस्य प्रस्ट देखिन्छ बुझाउ सचेत आम नागरिक ले 🫡👏
@manpulamimagar3528Ай бұрын
विकास को हुटहुटि चीन र जापान को जस्तो नयाँ क्रेज र भिजन भएको मेयर साप❤जय देश्🙏
@shobhasubba6921Ай бұрын
हर्क सामपाङ जिन्दावाद ✊✊✊
@nischalchhetry3890Ай бұрын
राम्रा राम्रा देशभक्ति नेताहरू एकजुट भएर देशको विकासतिर लागौं यी भ्रष्टाचारी पुराना नेता को साथ छाडौँ
@BhuichaloАй бұрын
असल बिचार ❤❤
@Dochandra-wq2rjАй бұрын
Good job harka sir
@bishalkuwar551Ай бұрын
Good job
@dharmalaluranw7328Ай бұрын
बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🙏🙏
@GopalAngdembeАй бұрын
Jya harkabad
@buddhathulung5966Ай бұрын
जै जै हर्क 🙏🏼🙏🏼🌹🌹
@BUDDHABIRRAI-ge9jcАй бұрын
मेयर साबको सन्देश सधै सकरात्मक चेतनामुलक साथै उर्जा सहित 🙏
@sangitaghale1138Ай бұрын
jai harka sampang ✊️✊️✊️✊️✊️🙏🙏🙏
@anuragstha8352Ай бұрын
म के भन्नू चाहान्छु भने अब अर्को पाटी खोल्नु भनेको भोट काट्ने भन्दा अरु कुनै काम हुदैन। अब अर्को पाटी खोल्नु भनेको फेरि पनी काङ्ग्रेस र एमालेलाई हामिमुहाली हुने हो । देशको लागि काम गत्ने हो भने पाटी खोल्नु जरुरी छैन अहिलेको जनताको नजरमा परेको नेता जस्तै रबि,बालेन,हर्क,गोपि हमाल,कुलमान जस्तो नेताहरु एक हुनु जरुरी छ । खैई एक हुन खोजेको ? यहाँ सबै ठाउँ मा नहुदा मात्र म गर्छु भन्ने मात्र हो भोलि ठाउँमा पुगे पछि सबै लुट्नमा मात्र लग्छ यो 100% सत्ते कुरा हो । देश बानाउन छ भने रबि देखि बालेन सम्म मिल्नु जरुरी छ 🙏जय नेपाल जय रबि,बालेन🙏🙏🙏
@ManuLimbu-z3gАй бұрын
Jay harksampang and his team ❤❤❤❤❤
@GauBeshiYoutubChannel_villagelАй бұрын
Jay harkabad Jay sram kranti jay harka sampang ❤🎉
@motilalrai7332Ай бұрын
नेपालमा १० घन्टा काम गरेपनि नेपाल बन्छ । किनकी नेपालमा सबै चिज छ। सबै भन्दा दबाई हरु पाइन्छ।
@HastaBahadurRai-k9wАй бұрын
बालेनसँग मिल्नु पर्यो
@yourajsubba1009Ай бұрын
👍👍👍👍
@Syangdan136Ай бұрын
Nepali janta party aauxa khusi lagyo 🙏
@ramesworbudhathoki5016Ай бұрын
Jaya nepal jaya des jaya naresh
@LokRijalАй бұрын
नामै यो मेरो मातृ भुमी राख्दिनुस सबै ले गर्व साथ छाती मा हात राखेर गर्व गर्न सकुन र काम विकास सम्बृद्द पनि तेस्तै होस गर्भ साथ आत्म साथ ग्रहन गर्न सकुन आम देश वासी ले
@SubashChandraLimbuАй бұрын
Euta sandharvik name chayan garnu vo sir
@GopalAngdembeАй бұрын
You are right
@LokRijalАй бұрын
@@GopalAngdembe Thak you so much
@rajanshrestha9021Ай бұрын
❤❤❤
@RaiTara-k6hАй бұрын
Aba harka sir ko ma lagiyo agrim badai harka sir
@prithpun6130Ай бұрын
World of the best then country
@urmilaacharya6854Ай бұрын
Good harka sir
@nothingtosay784Ай бұрын
Jaya harka party kholnuparxa
@anmolMagar-qn5mbАй бұрын
नयाँ पार्टी खोलेर नयाँ संगै चुनाबमा भिड्ने अनि स्वाद चाहिँ पुरानाले चाख्ने हो एक्लै एक्लै हिडेर केही लोक्तिन्न बरु पुराना पार्टिहरुलाई चाहिँ पकै फाइदा पुग्छ
@anuragstha8352Ай бұрын
एक दैम सहि भन्नू भो अब अर्को पाटी खोल्नु भनेको पुरानो पाटिलाई सयोग गर्नु जस्तो हो । पाटी खोल्छु भन्दै एक्ला एक्लै हुड्नु नै यो घमण्ड भन्दा अरु केही हैन्🙏
@JivanMajakoti-np5tmАй бұрын
रबि बालेन हर्क र गोपि मिलेर पुरानो पाटिलाई पत्ता साप पारौ 2084मा।जय रबि
@gajendralamichhane53Ай бұрын
नेपाल,नेपालिका लागि,सोदेस,मै नेपालिले,बनाएको,बेबस्था,कि आयातित बेबस्था ठिक भन्ने दम नभयका,ले, पार्टि कसतो हुनु पर्छ,देखाउछस,,२० बर्ष देखि हेरिरसखेका छौ
@sunilthapa4427Ай бұрын
surendra को काम छैन , गोपि हमाल धेरै राम्रो छन
@prajitrai2893Ай бұрын
🙏🙏🙏new days new vlog please 🙏
@dayarijal8976Ай бұрын
मलाइ नेपालमा जस्ले पार्टी खोलेपनि बिश्वास लाग्दैन किन भने ।किन भने पार्टिमा त भन्दा म ठूलो भन्ने भबना सिर्जना भैहाल्छ।हेर्दै जानू बालेन र हर्क साम्पाङ्गले पार्टी खोले भने हुने पनि त्यही हो त्यो नाथे को हो र त्यो भन्दा म के कम अनि मैले भनेको न हुने भए म पार्टी छुट्याउछु भन्न थालीहाल्छन अनि काम गर्न गाह्रो भएन त?
@SumanShrestha-s4qАй бұрын
Teso ho vane purano pati nai thik ho vannu vako ho
@dayarijal8976Ай бұрын
@@SumanShrestha-s4q पुरनो पार्टी त झन कुहिएको आलु हुन मैले भन्न खोजेको प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री भएमात्रै काम गर्न सक्छ नत्र अहिलेकै जस्तो ताल पक्कै हुन्छ।
@harisilwal6498Ай бұрын
Ani neta lai daanak haner xi2 thu2 garer guitar bajaunu hunxa bella2ma yo garnu thik haina ni hark g kikoso ramrrro xabi ko manxee ko ali halka banaune kam garxa yo socha le so mahan manxee le je garda ni ali aaagadi paxadi hernu tramro hola ki
@meeeeeeeeggggaaa.DSSSSSSАй бұрын
Paety banayo bhaney timi haru ni sakinchau.
@BikramKhhetriАй бұрын
Balen bina harka sampang ko kehi hune wala xaina
@GopalAngdembeАй бұрын
Balen Bina hoina deshlai sachchikai maya garne AK hunu jaruri xa
@meeeeeeeeggggaaa.DSSSSSSАй бұрын
Naya party kholyo bhaney timi haru ni sakincha. Vote katney matra ho. Yo galat bato ho.
@chandrapandey1063Ай бұрын
पार्टी खोले तिमीहरू सकिएउ
@NarayanBhattАй бұрын
हेर्दै गरौँला रवि को ठाउँमा तिमी जस्ता मान्छे हरुले बालेन् हर्क को नाम लिन सुहाउँदैन। आउँदो चुनाव मा मेयर मा उठयो भने यो हारेन भने अनि भन्नु होला
@hastalimboo4012Ай бұрын
बिदेशमा गएर काम गरेपछि थाहा हुन्छ देश बिकाशको लागी कति घन्टा काम गर्नु पर्छ भनेर , रात के हो र दिन के हो भनेर .
@SudipNepali-w9bАй бұрын
Gff hanis khate khasiyo heriyo khate
@marjitdarlamimagar8854Ай бұрын
tero mukh alik samalera bol harka jasto desh premi bikas premi neta lai samman garnu sik jhole