ठाडे गाउँका मितको कथा | Thade Gaunka Mitko Katha | Herne Katha EP128 - हेर्ने कथा

  Рет қаралды 1,485,472

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 2 100
@TOAFNEPAL
@TOAFNEPAL 2 ай бұрын
बिगत १४ बर्षदेखि रोल्पाको थबाङमा स्वयंसेवक डाक्टरको रुपमा काम गरिरहेका जापानीज हाड जोर्नी विशेषज्ञ डा. रयुकिची इसिदाको कहानी पनि बिश्व मानबसेवा र मानब धर्मको एक ज्वलन्त नमुना र प्रेरणादायी जिबन कहानी छ।। रोल्पा-रुकुमका जनताले जिबित भगवानका रुपमा आदर र सम्मान गर्छ। अहिले सबैले " थबाङ्गी जापानीज डाक्टर " भनेर चिन्दछन।। लौ त विद्या दिदी उहाँको कहानी पनि हेर्ने कथामा स्थान दिनुपर्यो।
@dipendrakc4038
@dipendrakc4038 2 ай бұрын
Good
@Hari_2659
@Hari_2659 2 ай бұрын
🎉🎉
@krishnarana8407
@krishnarana8407 2 ай бұрын
यो कथा हेर्न पाए हुन्थ्यो ।
@Thakurimaisab17
@Thakurimaisab17 2 ай бұрын
हजुर ले कमेन्ट मा भन्नुब्भएको जापानीज डाक्टर को कथा सुन्न मन लाग्यो
@netrabahadur7576
@netrabahadur7576 2 ай бұрын
❤सही भन्नु भयो भाइ❤
@EsmirtiMukhiya
@EsmirtiMukhiya 2 ай бұрын
उहाको मितको पनि कथा हेर्ने ईच्या भो आउने दिनमा आसा गरेको छु है दिदि
@unilamanepal1772-wd4mc
@unilamanepal1772-wd4mc 2 ай бұрын
@@EsmirtiMukhiya uhako MIT ko ramaelo khata xa
@ManbahadurSingtan
@ManbahadurSingtan 2 ай бұрын
@ezrakrishnawaiba
@ezrakrishnawaiba 2 ай бұрын
@@EsmirtiMukhiya malai pani yastai lagdai xa
@tensinghyei6265
@tensinghyei6265 2 ай бұрын
KZbinr हरुले उहाँको मीत लाई खोजीरको होलान् 😂 तर दिदी यो कथाले पानी धेरै मन छोयो! 55 मिनेट को कथा 5 मिनेटमै सकिएको जस्तो भयो |
@lachhintmg6356
@lachhintmg6356 2 ай бұрын
@@EsmirtiMukhiya uhako mitju mero gauko ho
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 2 ай бұрын
नेपालीहरू देस छोडेर हिडेपछि उतै पलायन हुन्छन देसलाई बिर्सन्छन तर एक बिदेसिले नेपालको माया कला संस्कृतिलाई मन मुटुमा सजायर बाँचिरहेको छ । सम्मान छ ❤
@kumarneupane9859
@kumarneupane9859 2 ай бұрын
honi hajir
@santoshroka1902
@santoshroka1902 2 ай бұрын
❤❤❤
@Anjan2682
@Anjan2682 2 ай бұрын
हामी पनि साउदी को कला सस्कृति आनिबानी खानपिन रहन सहन भासा सभ्यता सिकेर नेपाल मा आएर बसिएको छ कोहि छ ta proud feel garne😂😂😂
@bhimkumaroli1025
@bhimkumaroli1025 2 ай бұрын
😅😅😅😅​@@Anjan2682
@Harshamana
@Harshamana 2 ай бұрын
Desh haknee dalal netaharule desh ra janta bechera moojgarepchi k garnee sabai janta bidesiko nokker bannupani paisa gharbaar bechera januparneevadhyatachha hajur Yo loottantrako antyanavayasamma desh ra janta sadahai marinairahekochha Rip netaharu vanna chanchu 🙏🙏🙏
@PashupatiKandel-p4b
@PashupatiKandel-p4b 2 ай бұрын
सिकाई कुनै विस्वबिध्ययालय ले मात्र होईन आफ्नै घर,गाऊ,समाज ले पनि धेरै ज्ञान,सिप सिकाउछ भन्ने राम्रो उदाहरण सम्मान छ उहा प्रति र हेर्ने कथा टिम प्रति❤
@kleptocracyrulez763
@kleptocracyrulez763 2 ай бұрын
Ho ni hajur...
@shaktikiran1842
@shaktikiran1842 2 ай бұрын
ताप्लेजुङ पाथीभरा माताले सबैको कल्याण गरून् ❤
@krishnaaryal8148
@krishnaaryal8148 2 ай бұрын
मीत र गुरु को नाम लिन हुदैन भन्ने चलन को पनि कति ख्याल राख्नु भएको है।
@buddhalallama1685
@buddhalallama1685 2 ай бұрын
रसुवाको तामाङहरुले पुरै सास्कार सिकाएर पुरै तामाङ बनाए छन।खुशी लाग्यो👉️🙏❤️👈️
@angnimasherpa1242
@angnimasherpa1242 2 ай бұрын
रसुवाको tamangले tamang गीत गाऊदैन उनिहरूले गाउने गीत ह्योल्मो गीत हो
@klovklov1925
@klovklov1925 2 ай бұрын
नेपालको पसल व्यावसायिकमा फिक्स मुल्री हुदैन मिलाउन सकिन्छ तर विदेशमा सबै फिक्स मुल्य हुन्छ यहि बाट थाहा हुन्छ नेपाल पछि परेको
@sunitaghising2831
@sunitaghising2831 2 ай бұрын
@@angnimasherpa1242 Kina gaudaina gaux Hamro gauma
@samsertamang4779
@samsertamang4779 2 ай бұрын
@@angnimasherpa1242 haina kasle vaneko how rasuwako tamang le tamang boldaina vaner sabaile boldaina hola
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 2 ай бұрын
म गुरुङ भए पनि बुझेँ सवै उन को तामाङ्ग क्यु
@sureshrijal790
@sureshrijal790 2 ай бұрын
उहाको नेपाल प्रेम देखेर हृदयदेखि हार्दिक सम्मान व्यक्त गर्दछु❤।
@LimbubhimLimbubhim
@LimbubhimLimbubhim 2 ай бұрын
बिदेशकाे मान्छेले नेपाललाई यति धेरै माया गरेकाे देख्दा खुसि लाग्यो ,हामी नेपालिहरु मनका धनी रहेछाै।
@swasg3129
@swasg3129 2 ай бұрын
should be rich in other things aswelll
@binodgurung8588
@binodgurung8588 2 ай бұрын
कुख्राले मुत्दैन कुरा बुज्दैन, आमालाई काम गर्ने मान्छे चाहिन्छ, मितको नाम भन्नू हुँदैन, गुरुको नाम भन्नू हुँदैन। धेरै धेरै धन्यवाद बैनी र तपाईंको टिमलाई। बेनको परिवारलाई पनि नमस्कार।
@efehitarai9605
@efehitarai9605 2 ай бұрын
@@binodgurung8588 हेहेहे
@Bishal__moktan
@Bishal__moktan 2 ай бұрын
तामाङहरूलाई तामाङ भाषा आउँदैन विदेशीले कति राम्रो तामाङ बोलेको। कति खुसी लाग्यो नि यो गोरा दाई देख्दा त धन्यवादी जो हजुरलाई यति राम्रो राम्रो भिडियो लिएर आउनुभएकोमा
@KhesmanTamang
@KhesmanTamang 2 ай бұрын
कति मीठो तामाङ भाष र नेपाली भाष बोल्नु हुदो रहेछ मलाई त तामाङ हुदा म गर्व छ 🇳🇵🙏🙏🙏🇳🇵🇳🇵
@himalayanbgguitarworkshop1474
@himalayanbgguitarworkshop1474 2 ай бұрын
Aajabholi ta tamang haru sabai christian bhayo ani ka auxhata tamang bhasa aafno saskriti
@Football.20425
@Football.20425 2 ай бұрын
​@@himalayanbgguitarworkshop1474timlaii thaha rahexAujii
@barnatho8331
@barnatho8331 2 ай бұрын
​@@himalayanbgguitarworkshop1474Darma le vasa sikaune haina. Dil hunu parcha
@RoshanBohara-n3w
@RoshanBohara-n3w 2 ай бұрын
मानव जाति को जन्म कुन देश, जाति, धर्म, भाषा, संकृति मा भयो भन्दा पनि जीवनकाल कसरी बित्यो त्यो कुराले महत्त्वपूर्ण हुदोरहेछ । हामी नेपाली लाई भन्दा बढी कुरो थाहा रहेछ उहाँ लाई 🙏❤❤ आहा मन कति आनन्द हुन्छ यस्ता कथा हेर्न र सुन्न पाउदा ।💓
@YamunaXetri-w9n
@YamunaXetri-w9n 2 ай бұрын
Ho ni nepal ra nepali vasa ko maya kati derai rahexa.
@GarimaTamang-y1e
@GarimaTamang-y1e 2 ай бұрын
😍😍😍😍😍😍
@aleenasworld1673
@aleenasworld1673 2 ай бұрын
Ho hai sachi nai
@bhupendrakirati-z1s
@bhupendrakirati-z1s 2 ай бұрын
मितेरी संबन्धले अत्यन्तै सहजता प्रदान गरेको रहेछ बेलायती बा लाई। नेपालीको परम्परागत मितेरी संबन्ध हितकारी छ भन्ने ठुलो प्रमाण।
@mitrarai992
@mitrarai992 2 ай бұрын
हेर्ने कथा कथाको हरेक भाग उत्कृष्ट रहने गरेको छ यो पटक झनै उतकृष्ट लाग्यो ब्यलायती डा. बेन को कुरा सुन्दा मायाले आँखामा आँसुनै आए छ थाहै नपाई
@Reet1024
@Reet1024 2 ай бұрын
तामांग संग मित लगाएपछि , बेन पनि तामांग जस्तै हसिलो ,मिजासिलो अनि निर्मल हृदय बनेको जस्तो लग्यो। सारै दिल जित्यो। तामांग भासमा ,सेम तंगजी भन्छ। खुसि लाग्यो
@pritamregmi940
@pritamregmi940 2 ай бұрын
खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा रुवाउने सिकाउने कथा 🙏🙏🙏
@tandon827
@tandon827 2 ай бұрын
अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको कल्याण गरुन् 🙏 आउदै गरेको तिहार (भाइ टिकाको ) सबैलाइ शुभकामना
@Leo_subhas
@Leo_subhas 2 ай бұрын
आहा! कति खुसि लाग्यो वहाँ को कथा हेरेर,आलु लाई तेमे बाजे लाई म्हेम्हे😊,कति तामाङ भाषा जानू भएको,लास्सो फ्याफुल्ला उर लामा बाजे🙏🙏
@bikashsubba9474
@bikashsubba9474 Ай бұрын
मरिलानु केछर एकबारको जिन्दगीमा त्यो जमानामा कहाँको मान्छे कहाँ पुगेर घुमेर भाषा पनी सिकेर आज त्यो दिनहरु जिबनको अविस्मरणीय क्षण जो उसै देशको मान्छेलाइ सुनाउनु पाउदा झन कति खुशी भाकोहोला । आफु भने आफ्नै देश घुम्न सकेको छुइन थुइक्का 🤔
@hareramraut7035
@hareramraut7035 2 ай бұрын
मितको नाम भन्नु हुँदैन ....नेपाल नेपाली प्रति असीम प्रेम 🙏🌺🌹🌺💗
@tamang-t5x
@tamang-t5x 2 ай бұрын
तामाङहरुले यो भिडियो हेरेर जान्नुपर्ने, सिक्नुपर्ने कुरा धेरै छन् आफ्नो भाषा, सस्कार सस्कृतिलाई माया र संरक्षण गर्न आवस्यक छ।
@phultamang1155
@phultamang1155 2 ай бұрын
इमान्दरिता,आत्मीयता,सद्भाव,निश्चल माया र प्रेम को कथा उरि लामा अंकल को कथा हेर्दाहेर्दै कतिबेला अँखा बाट मोती को दाना झरेको पत्तै पाइन We loved you forever Uri lama uncle❤
@amazingfunkml
@amazingfunkml 2 ай бұрын
तामाङहरु धनको धनी नभयेनी मनको धनी हुन्छन् । तामाङहरुले नयाँ मन्छे देख्यो भने आफ्नै मान्छे सोचेर धेरै दया र माय गर्छन येति सम्म गर्छन् कि आफूसङ्ग भएको सम्पुर्ण ज्ञानगुनको कुरा देखि लिएर भाषा, सास्कृती, रितिरिवाज ,रहनसहन सबै कुरा सिकाउछन र आफू जस्तै ईमानदार बनाउछ्न। बिदेशी नागरिक भएर पनि यती धेरै राम्रो नेपाली र तामाङ भाषा बोल्नुहुदोरहेछ । धेरै खुशी लाग्यो तामाङ भाषा, सस्कर , धर्म ,रितिरिवाज ,परम्परा सम्बन्धि सम्पुर्ण ज्ञान् भयेको महान ब्याक्ती हजुरलाई हिर्दय देखि नै सलाम ।
@samirchaulagain3737
@samirchaulagain3737 2 ай бұрын
नेपाल र नेपाली भाषा प्रती देखाउनु भएको माया देखेर एकदम खुशी लाग्यो ❤Big respect😊❤️
@pradeepthokar1360
@pradeepthokar1360 2 ай бұрын
तामाङहरु को नया पुस्ताले आफ्नो भाष बिर्सिदै गयो होला तर एउटा बिदेशीले बोल्दै गर्दा गर्ब लाग्यो PROUD TO BE TAMANG
@रिनित्शा
@रिनित्शा 2 ай бұрын
Birseko xain hami t bolxau😊❤
@johnjones99124
@johnjones99124 2 ай бұрын
@@रिनित्शा hinna wa
@pradeepthokar1360
@pradeepthokar1360 2 ай бұрын
​@@रिनित्शा बोल्नु त पर्छ आफ्नो भाष बिर्सनु हुदैन नि
@narbahadurtamang.
@narbahadurtamang. 2 ай бұрын
हामी तामाङ्ग आफैले पनि बिर्सिदै गएको र बोल्न छोडेको ठेट् तामङ्ग शब्दहरु बिदेशीले आफ्नो देश मा अझै जीवन्त राख्नुभएको रहेछ, धेरै खुशी लाग्यो। हेर्नेकथालाई धन्यवाद ।
@NimaTamangHaku1
@NimaTamangHaku1 2 ай бұрын
गोरे दाइ ले मेरो रसुवा जिल्लाको तामाङ भाषा बोल्ने रहेछ गर्ब लाग्यो सलाम छ 🙏🙏
@preciousopal6582
@preciousopal6582 2 ай бұрын
England को बेनलाई धेरै माया❤ कति राम्रो र कति मिठो बोली अनि सार्है मायालाग्दो😍
@AdhikariBahadur-cb4uf
@AdhikariBahadur-cb4uf 2 ай бұрын
रगतको नाता भन्दा भावनाको नाता प्यारो हुन्छ भन्ने सुनेको मात्रै थिएँ।यस कथाको यो एपिसोड हेरेपछि वास्तमै हुँदो रहेछ भन्ने कुरामा बिश्वस्त भएँ।
@yrawasthi1152
@yrawasthi1152 2 ай бұрын
डाक्टर बेनले भनिदिए " सहरमा फोहोर हुन्छ । गाउँको हावा, पानीले खुशी मिल्छ ।" नेपालमा पनि सहरमोहले पहाडी र हिमाली सभ्यता नै लोप हुने स्थितिमा छ । डा. बेनको जस्तै गाउँ फर्क अभियान चलाउनु पर्छ । खुशीको सूचक उच्च बनाउने अभियान चलाउनु पर्छ ।
@Raani_vlog
@Raani_vlog 2 ай бұрын
कति बुद्धिजिवि अनि प्यारा हुन्छन् है गाेरा मान्छे हरु ... घुम्न आएको बेला गाँसेको मितेरी साइनोले 2 वर्ष भित्र कति धेरै माया को छाप अनि आफू बसेको गाउँ ठाउँको रहनसहन भाषा को सम्पूर्ण ज्ञान बोकेर जानुभएको रहेछ .... यहाँ प्रति मेरो लगायत नेपाल को तर्फ बाट हार्दिक सम्मान र धेरै माया 🙏🙏💖💖💖
@mooN01234
@mooN01234 2 ай бұрын
नेपालिले नेपालीपन भुले बिदेशीलाई नेपाल र नेपालिपनको यति धेरै माया❤❤❤ we respect you❤️
@emorock6877
@emorock6877 2 ай бұрын
धन्यवाद `हेर्ने कथा´ समुहलाई। उहाँको मीत ज्युको पनि यस्तै वृतचित्र हेर्नू मन लाग्यो।
@tararai98
@tararai98 2 ай бұрын
अब रसुवाको मितको पनि कथा सुन्नु पर्यो मेम।दुई जानाको भेट पनि गराउनु पर्यो।
@Rajan324p
@Rajan324p 2 ай бұрын
Agree
@SamelLimbu-m3m
@SamelLimbu-m3m 2 ай бұрын
@@tararai98 yess
@MangalSubba-de1zs
@MangalSubba-de1zs 2 ай бұрын
सारै मिठो अन्तरबार्ता अनि कति स्मरणीय क्षेणहरु अनि तामाङ भासाले त झनै लोभ लाग्दो नेपाल अनि नेपालीको माया र नेपाल देशको maayaa🇳🇵🇳🇵
@hemantashrestha6011
@hemantashrestha6011 2 ай бұрын
कतिपय हामी नेपालीलाई भन्दा पनि धेरै ज्ञान रैछ उहाँलाई नेपालको बारेमा।
@Pravin-f1u
@Pravin-f1u 2 ай бұрын
Because he had spent numbers of years to research, study with dedication
@rachanasapkota3862
@rachanasapkota3862 2 ай бұрын
Can’t get over how amazingly he speaks Tamang and Nepali, and he remembers and respects all the traditions. This is so special!! Kudos to the stories you do Herne katha team!
@AasishTamang-nh6ly
@AasishTamang-nh6ly 2 ай бұрын
Yes
@niteshfromraw7912
@niteshfromraw7912 2 ай бұрын
That’s why he is professor 👨‍🏫
@ChhetriMarch6.0
@ChhetriMarch6.0 2 ай бұрын
❤❤❤❤❤❤
@santoshsah6424
@santoshsah6424 2 ай бұрын
नेपाल देश प्रति को माया प्रेम देखेर भाबुक भएछु। तपाईको जय होस
@tirthadahal555
@tirthadahal555 9 күн бұрын
नेपाल प्रती माया भरोसा सम्मान उहाले हृदय देखी माया गरेको देख्दा नेपाली बिभाजन गर्न खोज्ने मुर्ख हरुलाई गतिले सन्देश उहाले दिनु भएको छ उहालाई हृदय देखी सादुबाद!
@kamalbhandari8825
@kamalbhandari8825 2 ай бұрын
नेपाली भासापनि बिस्तारै अन्तर्राष्ट्रिय करण हुदैछ नेपाली भासालाई सम्मान दिएकामा ब्रदरलाई बिग सम्मान छ
@gopalbc9327
@gopalbc9327 2 ай бұрын
यउटा बिदेसी नागरिक भयर पनि नेपाल पर्ती माया देखाउदा उउहा लाई मनै देखि सम्मान❤❤❤❤❤
@Dilli_Rijal
@Dilli_Rijal 2 ай бұрын
बिश्वबिधालयको डिग्री भन्दा जीवन भोगाइको डिग्री जिवनोपयोगी सावित भएछ। धन्यवाद सबैमा।
@gobindatimsina587
@gobindatimsina587 2 ай бұрын
एकजना विदेशी मानिसको मुखबाट नेपालको वर्णन, कति मन छुने।
@amritdhungel2912
@amritdhungel2912 2 ай бұрын
Feeling proud of tamang peoples of Rasuwa. They made him nepali tamang by heart ! we can see his love towards nepal. may your all good dreams come true. lots of love to Ben. best wishes!!!!
@rajlama8774
@rajlama8774 2 ай бұрын
एउटा बिदेशी नागरिकले नेपाल प्रती देखाएको माया अनि कला सस्कृती प्रतिको श्रद्भभब देख्दा सचिकै खुसी लाग्यो!
@susma7315
@susma7315 2 ай бұрын
😢😢tehita
@pramodsapkota6833
@pramodsapkota6833 2 ай бұрын
भाइरल भन्दा भाइटल कन्टेन्ट पस्किनु हुने दिदी बिध्या चापागाईं साथै हेर्ने कथा टिम प्रती हृदय देखि नै नमन छ ❤❤
@sumanraut518
@sumanraut518 2 ай бұрын
बेनले देखाएको नेपाल र नेपाली संस्कार, भाषा, भेषभुषा, सम्बन्ध, खानेकुरा, ठाउँ परिवेश र रहनसहन प्रतिको माया देखेर हामी युवावर्गलाई जो चाई दिनप्रतिदिन देश छोडेर विदेश पलायन हुने सपना देखेकोलाई वेनले हेर्ने कथाको यो भिडियोबाट प्रष्टपारे कि नेपाललाई मनमा राखेर हिड्नु पर्छ भन्ने सन्देश दिएकाछन्। धरै धरै धन्यवाद छ हेर्ने कथा टिमलाई ।
@rebatiadhikari1602
@rebatiadhikari1602 2 ай бұрын
बिदेशी मन र मुटुमा नेपाली माया र नेपाली जिवनशैली।
@deyneshranamagar1951
@deyneshranamagar1951 2 ай бұрын
❤❤❤ भावनाहरु मेरो यसै यसै आशू बनेर बदलियो.. यहाको नेपाल र नेपाली(मित) प्रतिको सम्मान माया यति धेरै प्रघाड.. धनको घमण्ड गर्नेहरुलाई यो सरल जीवनको महोत्व त्यति थाहा नहोला अर्थात के बुझ्ला र.. करोडौको प्रवचन भन्दा यो बास्विक जीवनकथाले यति धेरै खुशी दिन्छ जसको आसाय उहाको मित र धुन्चे समाज गाउको पनि हो.. उहाको प्रत्येक नेपाली शब्द तामाङ भाषा बोलिरहदा उहाकै मितको कल्पना दिलाउछ.. साच्चै हामी सबै नेपालीहरु उहाको मित जस्तै बफादारी हुने भए आज हाम्रो देश भ्रष्ट्रचारीहरुको कमी हुन्थ्यो होला.. यति धेरै मेहनतसाथ हामी माझ यो भिडियो हेर्ने मौका दिनु भो हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद❤❤❤
@alienvenom2677
@alienvenom2677 11 күн бұрын
@@deyneshranamagar1951 darai khusi lagiyo
@eakkamagar253
@eakkamagar253 2 ай бұрын
कति धेरै संस्कारहरु पनि जान्नु भएको रहेछ हाम्रो घरमा पनि सिस्नु घर भित्र हाल्दैन❤, मिटको नाम लिनु हुदैन, गुरुको नाम लिनु हुदैन❤ आफू भन्दा ठूलो मान्छेलाइ नामले बोलाउनु हुदैन मान सम्मान घट्छ❤
@Suzzansubba
@Suzzansubba 2 ай бұрын
साच्चै अब आफ्नो मातृभाषालाई सम्झनु पर्ने यो गत्तिलो छाप हो,, उहाँ एउटा बिदेशी नागरिक भएर पनि नेपालको बारेमा यति धेरै जानकारी भए संगै नेपाली भाषा अनि उत्तिकै मिठो हिमाली भेगको त्याहाको local भाषा त झन नै मिठो लाग्यो।। So Dr. Ben huge respect and lots of love🙏❤️
@harkrajupadhayay5208
@harkrajupadhayay5208 2 ай бұрын
कति माया गरेको नेपाल र नेपालीलाई ! नेपाल स्वर्ग हो त्यसै भनेको हैन नि नेपालको माटाको नै सुगन्ध र माया छ !❣️🇳🇵
@sharmilakhanal4032
@sharmilakhanal4032 2 ай бұрын
Thanks
@Darjee2000
@Darjee2000 2 ай бұрын
आज चै नरुइकनै हेरुम भनेको आँसु झरिगो,कति धेरै सम्मान नेपालप्रती को है,हेर्ने कथालाई करोडौ शुभकामना ❤🙏
@BinodLama-wl1ii
@BinodLama-wl1ii 2 ай бұрын
धेरै खुसी लाग्यो। हामी नेपाली हाम्रो कला हाम्रो भाषा हाम्रो संस्कृति भुल्दै गएका छौं तर विदेशीले यसरी नेपाल र नेपाल प्रतिको माया गरेको देख्दा निकै खुसी लाग्यो!यो कथाले निकै मन छोयो। आउने पिढीको लागि हामीले हाम्रो भाषा संस्कृति भेषभुषा संरक्षण गर्नुपर्ने जरुरी देखिन्छ!हिजो आज हामी नेपालीले विदेशीका कुरा सिको गर्छौं। तर विदेशीले हामी नेपालीको रहनसहनलाई अंगालेर जीवन जिइरहेको देखिन्छ।आउने दिनमा पनि यस्तै भिडियोहरू हेर्न पाइयोस्। हेर्ने कथाका सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना र धन्यवाद। साथै यी अपुरो कथालाई नेपालमा पुर्याएर भेट गराएमा झन राम्रो हुने थियो कि....
@sagarlama6332
@sagarlama6332 2 ай бұрын
मिल्ने भए हजारौँ लाखौ लाईक दिन्थे होला कति राम्रो भिडियो। तपाईँहरूको भिडियो बनाउन गर्नुभएको मिहिनेतले नै हो बेन जस्ता हस्तिहरूको बारेमा हामीले थाहाँ पाउने मौका पाएको। धेरै धेरै धन्यवाद। 🙏🏼
@nishagautam6923
@nishagautam6923 2 ай бұрын
तिहारको खुशी त हेर्ने कथाले ल्यायो नत्र त बाहिर झिलिमिली हुदा यता मन अँध्यारो छ 😊
@Hirarawat2
@Hirarawat2 2 ай бұрын
@@nishagautam6923 😥😥❤️❤️
@bhanubadu8155
@bhanubadu8155 2 ай бұрын
Happy tihar
@rustamthebe6767
@rustamthebe6767 2 ай бұрын
सहि हो
@bindunepali4984
@bindunepali4984 2 ай бұрын
Same feeling 🎉🎉❤
@reshambamjan8437
@reshambamjan8437 Ай бұрын
यो भिडियो हेरेर मेरो आखामा आँसु आयो ! म तामाङ भएको नाताले पनि उहाले तामाङ भाषा प्राय सबै जानेको रहेछ ! तेहि तामाङ गित गाउदै गर्दा नेपाल को सम्झना ले उहाँको आँसु झरेको देखेर मनै कटक्क खायो ! धन्यवाद छ विद्या चापागाईं जि लाई ! अब एक चोटि उहाँको मीत ज्यु को पनि भिडियो हेर्न पायो भने यो कथा पूरा हुने थियो ! गर्व लाग्छ म तामाङ हुनु म एउटा बिदेशी ले तामाङ भाषा लाई यति माया गरेको देखेर्🙏🙏🙏🙏🙏🙏
@gyankhadka4051
@gyankhadka4051 2 ай бұрын
मानव शास्त्री डा. वेन कति राम्राे । नेपाली पनका, नेपाली मनका मर्मज्ञ । नेपाली माया, तामाङ संस्कृति जतनसाथ हृदयमा वसालेका छन् । उनकाे कार्यलाई, अध्ययनलाई ईङलिश देशकाे विश्वविद्यालयले पनि कदर गरेकाे छ । उनलाई सघाउने मित, रसुवा र नेपालीपन एक बृहत् प्राेफेसर हुन , यस कथालाई हामी समक्ष यस प्रकारले पस्कने विद्या पनि ठूलै प्राेफेसर हुन । धन्य हेर्ने कथा ।
@eakkamagar253
@eakkamagar253 2 ай бұрын
बिदेशीहरु नेपाल कति मन पर्छ नेपाललाइ कति माया गर्छ कहि कतै विदेशीलाई नेपाली हो भन्दा उनिहरुको अनुहारमा कति छिटो चमक आउँछ मैले नि देखे बिदेशमा तर हाम्रो देशको नेताहरु भने कसरी हुन्छ आफू मात्रै मोटाउने अनि देशलाइ कसरी लुतम भन्ने मात्रै सोछ गर्छ भ्रष्टाचार मात्रै गर्छ😢
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 2 ай бұрын
हामी आफ्नो विवेकले देशप्रती उत्तरदायी भएर काम गरौँ कुनै दिन असल नेता पनि पाउनेछौँ।
@rajeshthapa1167
@rajeshthapa1167 2 ай бұрын
साह्रै आनन्द आयो है, हामीले मितेरी साइनोको महत्व राख्न छाडि सके तापनि, वहाँले मन मष्तिष्कमा अझै पनि जस्ताको तस्तै राख्नुभएको रहेछ। ❤❤❤❤❤
@birbahadurtamang5108
@birbahadurtamang5108 2 ай бұрын
यता नेपाल मा तामाङहरुले भाषा बिर्सिदै छ एउटा विदेशी नागरिकले यस्तो प्रस्ट तामाङ भाषा बोलेको देख्दा खुशी लाग्यो ❤ अर्को भाग पनि हेर्न मन लाग्यो यो कथा त🥰
@जंगबहादुरराणा-द9प
@जंगबहादुरराणा-द9प Ай бұрын
नमस्ते बिध्या मेम 🙏सबै कथा एकसे एक छन,तर किनकिन याे कथा ले मन भारि बनायाे,मन अशान्त बनायाे,कारण हित गाढा भयपछि मीत लगाउले हाम्राे पुरानाे परमपरा अनुसार म पनि मितेरी साईनाे मा बाधिएकाे थएँ,तर मीत ज्यू सम्पर्क बिहिन हुनु भयकाे अाज ४० बर्ष भएछ,याे कथाले झसंग बनायाे,धन्यवाद मेम🙏🙏🙏
@deeprana9395
@deeprana9395 2 ай бұрын
नेपालीले आफ्नो भाषा संस्कृति भुलिसके तर एउटा बिदेशी नागरिकले नेपाली भाषा, तामाङ भाषा बोलेको सुन्दा धेरै खुशी लाग्यो धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाइ विशेष गरी विधा चापागाइ दिदीलाइ धन्यवाद ।
@jeewn8902
@jeewn8902 2 ай бұрын
धेरै सम्मान छ 🫡उहाँलाई नेपाल प्रति देखाउनु भएको मायाको लागि.
@dillikarki245
@dillikarki245 2 ай бұрын
आहा .. कति मिठो । बेन अनि हेर्ने कथाको टिम प्रति सम्मान ब्यक्त गर्ने शब्द नै आएन । संस्कारले संसार बाध्ने रहेछ भन्ने चाही बुझे र आजको पुस्तालाई बुझाउन पर्छ ।
@Waiba_RKY
@Waiba_RKY 2 ай бұрын
बाफ्रे धेरै राम्रो लाग्यो , धन्यवाद कति राम्रो तामाङ भाषा बोल्नु हुँदो रहेछ।खुसी लाग्यो,,, incredible salute to team Herne katha '
@prembirkatta5612
@prembirkatta5612 2 ай бұрын
मित प्रतिको आगाढ प्रेम र निभाउनु भएको भूमिकाको उदाहरण। जिन्दगीको दृढ सँकल्पको उच्च मिशाल। प्रकृति र नेपाल प्रतिको आगाध माया देखिन्छ, बेन सरको हृदयमा र भावनामा। प्रगति त अपार गरि सक्नु भएको छ। अब दिर्घायु र खुशीका लाखौं लाख शुभकामना बेन सर, मेम र सम्पुर्ण सम्बन्धित परिवारजनहरूमा। विधा मेम र हेर्ने कथाका सम्पुर्ण टिमप्रति कठोर परिश्रम र मीठो प्रस्तुतीको लागी हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। -प्रेम बिरकट्टा मगर पाल्पा/बुटवल -
@rregmi4839
@rregmi4839 11 күн бұрын
बिदेशकाे मान्छेले नेपाललाई यति धेरै माया गरेकाे देख्दा खुसि लाग्यो ,हामी नेपालिहरु मनका धनी रहेछाै love you.
@Tamang506
@Tamang506 2 ай бұрын
तामाङ भासा पनि मिसिएको छ म धेरै खुशी भए ❤❤ हेर्ने कथा
@IndigenousOfNepal
@IndigenousOfNepal 2 ай бұрын
ओ हो 😊❤ कति राम्रो नेपाललाई माया गर्ने व्याक्ति । वेन बा स्वस्थ,सुखी, र खुशी रहनु भगवानसंग प्रार्थना छ 🙏🏻❤️
@radhabshrestha
@radhabshrestha 2 ай бұрын
What a attachment he has with Tamang Community, Time to time he sings Tamang song and Cry, most of the time speak in Tamang. He has land, family, University to teach so he can't go frequently to Nepal but it seems his soul and heart is in Nepal. Thank you Herne katha and Bidhya ji for showing such a soulful, lovable couple.
@amardip7568
@amardip7568 Ай бұрын
साँच्चै अनमोल रत्न झैं लाग्यो हजुर (डा०बेन) को जीवन 🙏🙏❤️🙏🙏
@harisubedi4254
@harisubedi4254 2 ай бұрын
नेपाल देश , भासा ,सस्कृती र रहन सहनलाई नजिक बाट नियालेर phd गर्नु भएको बेन को कुरा सुनेर नेपाली हुनुमा गर्व लाग्यो ।
@balbahadurswar2771
@balbahadurswar2771 2 ай бұрын
नेपालको इतिहास , काठमाडौं को भौगोलिक स्थिति बारे पुरानो सम्झना रहेछ्। युवापुस्तालाइ पनि जानकारी मुलक छ ।
@Raikar-o3i
@Raikar-o3i 2 ай бұрын
नेपाल र नेपाली जातजातीप्रति देखाएको मायाको लागि बेनलाई धन्यवाद । हेर्ने कथा टिमलाई धेरै धन्यवाद । हेर्दा हेर्दै समय बितेको पत्तै भएन ।❤
@dayaramshrestha4511
@dayaramshrestha4511 2 ай бұрын
हाम्रो नेपाली समाजमा अहिले हाम्रो कला संस्कृति लाई चट्क भुलेर विदेशी संस्कार संस्कृति अपनाउछ । हाम्रो यति राम्रो भाषा धर्म संस्कृति रीतिरिवाज । छोडन एक मिनेट पनि सोच् दैन । कति दुःख लाग्छ । धन्यवाद सम्पूर्ण रसुवा बासी लाई विदेशी नागरीक लाई नेपाली मन दिनु भएकोमा ❤ । अनि यो कथा ले त मेरो मन छुयो । सम्पूर्ण नेपाली हरुले हेर्नु होला तपाई को पनि मन छुने छ । Thank you 🙏🙏❤❤❤ Didi.
@sportsv1797
@sportsv1797 2 ай бұрын
एउटा बेलायती नागरिक मुटुभरी नेपालको माया लिएर बाचिरएछ !कति सुन्दर !!!
@thaparamesh4478
@thaparamesh4478 2 ай бұрын
आहा कति मिठो नेपाली भाषा बोल्नु हुदोरहेछ उहाँलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@kuntabasnet8054
@kuntabasnet8054 2 ай бұрын
कति राम्रो नेपाली बोल्नु भएको उहाँले, नेपालको माया कति रछ ❤❤❤
@shantithing5160
@shantithing5160 2 ай бұрын
हाम्रो रसुवाको मित ज्यू 🙏🏻 तामाङ भाषा मात्र होइन तामाङ सस्कार पनि थाहा रहेछ। ❤
@susma7315
@susma7315 2 ай бұрын
Tamang vasa audi raixa wow 😊😊😊khusi lago
@johnjones99124
@johnjones99124 2 ай бұрын
lasho
@laxmanghimire7226
@laxmanghimire7226 2 ай бұрын
हाम्रो रसुवाको ठाडेको आस्याङ परेछ्न
@manojtamang-nn5zr
@manojtamang-nn5zr 2 ай бұрын
आह कती मिठो मन छुने कथा एउटा बिदेशी मीतले एउटा नेपाली मितलाई सम्झेर गरेको माया सम्झन संगै सिकेको तामाङ भाष र सस्कर सकृति आफ्न आफन्तीहरुलाई सम्झने माया सत्कार कस्तो राम्रो सुन्दा पनि आनन्द लाग्ने हेर्दाहेर्दै आँसु नै आउने रैछ हे मेरो परम प्रभु सदै रछ्या गरिदिनु वाहाहरुलाई । अनि धेरै धेरै धन्यवाद दिदी हजुरले गरेको यो सम्प्रेषण जस्ताको तेस्तै कथा बास्तबिकतालाई हामी माझ देखाएर भबुक बनाउनु हुन्छ जिवनको बास्तबिकतालाई भित्र देखि चिनानाउनु हुन्छ धेरै खुसीको कुरा हो हामी र हाम्रो लागी वास्तविक जिवनको मर्म यहाँ बाट पनि बुज्न अनि सिक्न सकिन्छ । त्यसैले तपाईं लगाएत तपाईहरुको सबै टिमलाई धेरै धेरै प्रगतीको कामना अनि धेरै धेरै धन्यवाद दिदि🙏
@kamalasherpa70
@kamalasherpa70 2 ай бұрын
नेपाली मायालाई कति सत्कार गरेर मन मुटुमा सजाएर राख्नुभएको अनि मितको नाम र गुरुको नाम भन्नू हुदैन भनेर कति आदर गर्नुभएको साह्रै मन छोयो।खुशी लाग्यो बिदेशी भएर पनि नेपालीहरुलाई यति धेरै माया गरिदिनु भएकोमा हाम्रो तर्फबाट पनि धेरै धेरै माया उहाँको परिवारलाई।
@limbusapsa1921
@limbusapsa1921 2 ай бұрын
कस्तो राम्रो अनि मन छुने भिडियो अझै बढी आउनु पर्यो, भाग -2 पनि ल्याउनु पर्यो यो भिडियोको ।विदेशीको नेपाली कथा सारै राम्रो थियो।
@karikogurung4547
@karikogurung4547 2 ай бұрын
@@limbusapsa1921 mailay ni tai soach dai thiye
@hemprasadrai9111
@hemprasadrai9111 2 ай бұрын
प्रतीक्षा गर्दा गर्दा आजफेरी बल्ल हेर्न पाइयो हेर्ने कथाको अर्को श्रृङ्खला। धन्यवाद बिद्या लगायत हर्ने कथाको सम्पुर्ण टिमलाई रोचकताले भरिपुर्ण हुन्छ प्रत्येक episode,I love it.
@HarishchandraGhimire
@HarishchandraGhimire 2 ай бұрын
बेलायतमा तामाङ्ग र नेपाली बोलेर हँसाए उर लामाले । तमाङ्ग भाषाको गित पनि कति राम्रो आउँदो रैछ । यिनको र मेरो उमेर एउटै रैछ । बुढालाई भेट्न जान्छु म बेलायत जाँदा । लण्डन भन्दा यो गाउँ रमाइलो लाग्यो तर टाढा रैछ । कस्तो राम्रो "यहाँ चिनेको मान्छे छैन, नेपालमा धेरै चिनेका मान्छे छन, माया गर्छन ।" मित छोरासंग क्या गजव फोन गरे त !
@sommoktan1063
@sommoktan1063 2 ай бұрын
कथा धेरै राम्रो लाग्यो।मनको अति सफा ंबेनं ।तामाङ कल्चरको राम्रो ग्यान देखियो। यो कथा हेरेर हामिले सोचेको भन्दा बेलायती गोराहरु मनका धेरै सफा हुदारहेछ भन्ने थाहा भयो।
@Shyammagar50
@Shyammagar50 Ай бұрын
पेशाले एउटा प्रोफेसर र बौद्धिक व्यक्ति समेत हुन तत जीवन शैली कति सरल र सादकी ।🙏
@khadakmagar3590
@khadakmagar3590 2 ай бұрын
आहा कति रमाइलो बाजे, एकदम खुशी लाग्यो , कताकता भेट्टाउनुहुन्छ हेर्ने कथाले यस्तायस्ता पात्रहरु ओ माइ गड ,
@gurungraju4377
@gurungraju4377 2 ай бұрын
Oh my God, म हेर्ने कथाको कुन शब्दले बयान गरुं, प्रत्येक episode ले यति मनोरञ्जन गराउँछ की सम्पूर्ण दुःख पिडा बिर्साऊछ। प्रत्येक amazing episodes को लागि कोटी कोटी धन्यवाद । 🙏🙏🙏👌👌👌🤗🤗🤗
@narendramalla8795
@narendramalla8795 2 ай бұрын
म त दङ्गदास भएर हेरि रहें हजुर को यो अदभूत प्रस्तुति 🙏👌
@lilamoktan2536
@lilamoktan2536 2 ай бұрын
ओहो ! हेर्या हेर्यै भइयो त । नेपाली भाषा भन्दा तामाङ भाषा राम्रो हुन्छ ! नेपाली प्रतिको यो मायाको लागि साधुबाद खैरे दाजु ।
@nirajsapkota469
@nirajsapkota469 2 ай бұрын
नाति नातिनि विन्दु र विवेक प्रतिकाे माया डाक्टर सापकाे, उता नि पुरै नेपाली झल्काे पुरै रहेछ । कति खुसि छन, संसारमा अरू के चाहियाे र? यहाँबाट सिक्नु पर्छ जीवन कसरी जिउनु पर्छ भन्ने कुरा ।
@manbhujel6518
@manbhujel6518 2 ай бұрын
How beautiful ! Salute to Bibeshee Mit. who speaks very well explains, respects Tamang language and culture.
@GaneshLama-l5l
@GaneshLama-l5l 2 ай бұрын
विशेषगरी तामाङ संस्कृति भाषा बारेमा निकै अध्यन गरेको ब्याक्ती रहिछ वहाँ चापागाईं जि लाई र वहाँलाई विशेष धन्यवाद दिन चाहन्छु ।
@bishownathghimire9427
@bishownathghimire9427 2 ай бұрын
💐 🙏 Hippi era मा सडकको माध्यमबाट अफगानिस्तान, पाकिस्तान,भारत हुँदै नेपाल भ्रमण गर्ने अधिकांश युरोपियन पर्यटकहरु वृद्ध भएता पनि केही मसँग पनि सम्पर्क भएकोले उहाँहरूको अझै धेरै अनुभव भएको पाएको छु। खुसीको कुरा त हेर्ने कथा team ले अधिकांश कथाहरू वियोगान्त र दुःखदाइ प्रस्तुत गरेता पनि आजका दिनहरुमा फरक किसिमका कथाहरू हामीमाझ ल्याई अझै परिमार्जित हुँदै गएकोमा धेरै नै हर्षित छु। आगामी दिनमा यस्तै समानान्तर किसिमका कथाहरूको आवश्यकता परेमा आवश्यक सहयोगका लागि सदैव तत्पर छु। हेर्ने कथा टिमलाई आगामी दिनहरूका लागि धेरै शुभकामना। 🇳🇵🇳🇵🇳🇵
@TechVibes-j4t
@TechVibes-j4t 2 ай бұрын
आहा जिन्दगी साेच्दा पनि अनौठो लाग्ने १८ बर्षको उमेरमा बाहिर देशबाट आएर नेपाली संग मित लगाई यहाँको सबै रहनसहन जानेको कति मन रूदाे हाेला है अहिले ति जवानीका दिनहरू सम्झदा, त्यसै आँखामा आसु टिल्पिलायका त हैन गित गुन्गुनाउदा पनि, निकै मन छुने कथा अर्का मितकाे कथा अवश्य लिएर आउनु है दिदि र ति जवानीका यादहरुलाई अझै ताजा बनाउन सहयोग गरिदिनुस, धन्यवाद हेर्ने कथा टिमलाई
@badisampang8202
@badisampang8202 2 ай бұрын
हामी नेपालीहरू कस्तुरी भएकाछौं , आफ्नै सुगन्ध नबुझेर भौंतारी रहेकाछौं ! डा. बेन जसले नेपालीहरूको सरलतालाई बुझे र आफ्नो जीवन पद्दति नै परिवर्तन गरे ! सलाम छ पवित्र मनका धनी डा. बेन र हेर्ने कथाका टीमलाई🙏
УНО Реверс в Амонг Ас : игра на выбывание
0:19
Фани Хани
Рет қаралды 1,3 МЛН
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 03 | Blind Audition
1:54:13
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
🎊Keta haru sanga party 🎉 we || EPISODE 212
1:02:01
Samrat Magar
Рет қаралды 34 М.
УНО Реверс в Амонг Ас : игра на выбывание
0:19
Фани Хани
Рет қаралды 1,3 МЛН