चिठी फिर्ता गरेपछि बालेनले एमालेलाई दिए अर्को साढे सातको झटका,का-लले छोड्ला तर बालेनले छोडदैन_Balen Actionkzbin.info/www/bejne/oYvJgGqnqLqXiLM
@amalarai41177 сағат бұрын
Good
@balandaraissongs29826 сағат бұрын
कती मिठो कती सान्दर्भिक बिचार धरानको स्वतत्र मेयर हर्क साम्पाङ ज्युको | शुभकमन छ जीतको स्वतत्र उम्मेद्वार ले नै जित्नु पर्छ
@PashupatiAdhikari-vt9yn7 сағат бұрын
स्वतन्त्र पाटी, स्वतन्त्र उम्मेदवार सबै मिलेर पुराना दल आउट गर्नुपर्छ
@dhurbatamang975 сағат бұрын
स्वतन्त्र ले नै जित्नु पर्छ आब देश बनाउनेतर्फ जाउ ❤❤❤
@RaiisKing-y6r8 сағат бұрын
अबत मासुभातमा कोइपनी नबिकोउहोइ भोलिगएर हामि र हाम्रोइ सन्तानहरुले हो दुखपाउने।
@akashlimbu66496 сағат бұрын
उपनिर्बाचनमा स्वतन्त्रको उमेद्दार धेरै भयो।सबै स्वतन्त्र मिलेर जानूहोस नत्र पूराना पार्टीको जित हून्छ।बालेन र हर्कले सपोर्ट गरेको स्वतन्त्रलाई भोट दिनूहोला।अन्य स्वतन्त्र पार्टीबाट आएका झोले स्वतन्त्र हून
@hencypasa7 сағат бұрын
जय हर्क सर्🙏 जय बालेन सर्🙏
@krishnabirtamang17072 сағат бұрын
पशुपती जी शुभकामना छ 🙏साथै धरानका मेहर हर्क जी को कुरा यो देश नेपाल 🇳🇵 को लागी खाँचो भएको महसुस गराउने खालको नै छ ।१६ वार्डका जन्ताहरूले स्वातन्तर उमेर दार पशुपती जीलाई जिताउनु होला।जय नेपाल 🇳🇵
@singhabdrthapa36688 сағат бұрын
स्वत्रन्त्र लाई जिताउनु पर्छ
@YUGALSUBBA-0115 сағат бұрын
हर्क साम्पाङ 🙋♂️❤️ स्वतन्त्रता जिन्दावाद 👍️
@SumanRai-qu7fx4 сағат бұрын
उर्जात्मक भाषण साथै उदेश्यपूर्ण भाषण। धेरै माया र सम्झना दार्जिलिङबाट
@Prempoudel-ub9ow7 сағат бұрын
स्वच्छ छवि र कर्म बिर हुनुपर्छ स्वतन्त्र या दलगत❤❤❤
@RajKumar-md2qf7 сағат бұрын
पार्टीलाई जिताउने होइन स्वच्छ ब्यक्ति लाई जिताउन पर्यो सबै स्वतन्त्रता बन्नुपर्छ जय हर्क साम्पाङ्ग❤❤❤
@garjamanrai82207 сағат бұрын
Jai Harka sampang Great leadership 💐💐💐💐❤❤ Jai Nepal 🙏🏿🇳🇵🇳🇵🇳🇵🌿
@urmilaolioli78662 сағат бұрын
Wow newya Nepal ko khata kholu yuba nita haru jay Harka balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@yamanpandey-sv7fb8 сағат бұрын
यसरि निस्कनुपरो राम्रो मान्छेर यि राज साबहरुको राज अन्त्य गर्नुपरो ।
@Pbg95743 минут бұрын
सान्दर्भिक बिचार हर्क साम्पाङ्ग धरानको मेयर साबको अब देशभरि स्वतन्त्र हुनु जरुली छ।जो कोहि पनि जात जाति नभई एक जुट हुनु अबस्याक छ,पाटीको पछि जो कोहि नलागौ 🎉🎉🎉❤❤❤
@RamnareshYadav-i4u4 сағат бұрын
Jay ho nepali janta
@premsinghpujara75472 сағат бұрын
देश बनाउने मौका यही हो
@amalarai41178 сағат бұрын
Wawoooo good news… Thanks a lot 🌺🌼🙏🏻 I’m from London 🙋🇳🇵
@AsRiderAarifsamyog723 сағат бұрын
KTM 16 बाट धनटि यसपालि 🎉🎉🎉
@maularai-c8e5 сағат бұрын
सहि हाे।👍️👍️👏👏
@BOKA_GAMER48 сағат бұрын
Jay harka
@deepaadhikari65058 сағат бұрын
Ramro kaam garne ko saman yesari huncha bhane Dal Ka netaharu le herna parne,yesari janta le Maya garchan aaru thula netaharu lae Gali gareko matra sunincha, dhanyabad harka sir kaam jastai Kura Pani.
@diwankalakendra31282 сағат бұрын
jit pakka.......pasupati jeuko.....
@padamprasaddhakal82692 сағат бұрын
बालेको पाटी स्वतन्त्रले जित्न र्पछ।
@Katwalaartic_official19855 сағат бұрын
स्वतन्त्र पनि 1 जना उठुनु नि जे भको उठेपछि दलको जित भै हाल्छ नि
@MadhabBudha-qy8iq8 сағат бұрын
Jay harkabad
@devanrai73708 сағат бұрын
Jai Harkabad
@TekMagar-nu5on2 сағат бұрын
खाेईत पाटिकाे झाेले हरु त देख्दिन एमाले काग्रेस माउबादि कता मर्याे त ८४ मा पाटिका झाेले एमाले काग्रेस लाई पता साफ नै गर्नु पर्छ नेपाली जनताले
@sunilmanandhar19374 сағат бұрын
सहि कुरा
@BindashLama-v1r8 сағат бұрын
अब चोर काङ्ग्रेस र तस्करी एमाले को खेल सकियो जय हर्क बालेन रबि दुर्गा
@DipsunThapa-h9fСағат бұрын
रा स्व पा र स्वोतंत्र जुद्घा पुराना लाई फाइदा हुने पक्का छ
Timro tyo kura sunera mero kanchha vai chahi risauxa
@ziyauddinansari92414 сағат бұрын
Right
@madannathsubedi66023 сағат бұрын
दल भन्दा बाहेकका निष्पक्ष स्वतन्त्र उमेदवारहरु धेरै होइन ,सल्लाह गरेर एकजना उठ्नुपर्छ,होइन भने तिनै भ्रष्टदलहरुको झोलेहरुले जित्छन,भ्रष्ट पाटीलाई बहिष्कार गरौ,
@GurungGanja-qp3mb4 сағат бұрын
One of the best mayor harrka sampang in nepal 🇳🇵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@umarai80427 сағат бұрын
Jai Harka shamoang ❤❤❤❤❤❤
@Durgamalashi7 сағат бұрын
धरान ktm भन्दा धेरै धेरै राम्रो छ सलाम छ हर्क मेयर सर ❤❤❤❤
@sarupdhungana70955 сағат бұрын
तपाइको क्षत्रमा स्वतन्त्रलाइ जिताउनुस अनि तपाइको सहर कस्तोहुन्छ आफै मुल्याङ्कन गर्नुस !
@RameshlamsongRai-ce1gt3 сағат бұрын
badhai
@peterkhaling49753 сағат бұрын
Perfect
@PrakashRai-j5m7 сағат бұрын
Jay harka sampag
@soniyabaruwal18504 сағат бұрын
काम गरे त जनता आफै आऊंछन त सम्मान गर्न
@indrakarki36545 сағат бұрын
Good ❤❤❤🎉🎉🎉
@bouttalk40615 сағат бұрын
Harka vs balen ko no 1 🎉🎉
@महेन्द्ररदुङ्गवाभछा7 сағат бұрын
सोतन्त्र उम्मेद्बार पशुपति ज्यु लाई विजयको अग्रिम शुभकामना 🎉🎉
@filling-j2f2 сағат бұрын
Aruko laagi vot magdai na hhinnu mear sab voli kurchi ma pugesi sabai sotantrale hajur ko jastai kaam garlan vanne var hunna ❤❤
@ShivarajChapagain-nn4tr5 сағат бұрын
Best of luck
@SuryaThapa-i3p7 сағат бұрын
Good support 👏 💙 ❤️ 🎉🎉
@maheshworbhandari24598 сағат бұрын
याे चाेटि जिताउनै पर्छ स्वतन्त्र लाई ।
@Durgamalashi7 сағат бұрын
Mahan Soch
@gurungmukun6765 сағат бұрын
हर्क जी यदी तपाई गणतन्त्र चाहनुहुन्छ भने तपाईको सपोर्टले केही नाप्नेवाला छैन 😂 जय देश जय नरेश
@NakulThapa-nd6fq7 сағат бұрын
देबेन्द्र श्रेष्ठ लाई जिताउनु पर्छ भोट देबेन्द्र श्रेष्ठ लाई दिउ उन्को जित निश्चित छ
@dineshjung61303 сағат бұрын
harka ji ra balen ji le support gareka umedbar lai vote halnu desh premi janta haru.