हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय प्रजातन्त्र दिवसको लागि अग्रीम शुभकामना ! जय देश! जय नेपाल! हर्के हल्दार परिवार!
@Ramprasad-x3b8 ай бұрын
यो हर्के हल्दार भाग १ देखि आजसम्म को भाग नछुटनई हेर्नु हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤️❤️❤️🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@SaharaLimbu-wx2vx7 ай бұрын
जे होस् याे सीरियल हेरेर पूरै टाइम पास हुन्छं हैं पूरै हर्के हल्दार टीम लाई धन्यवाद 🙏🙏
@Ramprasad-x3b8 ай бұрын
जय श्री स्वस्थानी माताले हामी सबै नेपाली प्रदेशि हरुको को रक्षया गरून् जय स्वस्थानी माता🙏🙏🙏🙏❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@DeepDhakal-gy1ro8 ай бұрын
रिठे र देउतिको कारण ले गर्दा मात्र यो हर्के हवल्दार सिरियल सारै राम्रो भाको छ।। बेस्ट अफ लक हर्के हवल्दार टीम लाई
@devkrishna44848 ай бұрын
रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
@kishanban40378 ай бұрын
रिठ्ठे भाई र निशा बहिनी देउति बहिनीको अभियान राम्रो लान्छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉
@kamalkhatri19858 ай бұрын
धोका दिनेको दिल हुदैन दिल हुनेले धोका दिदैनन वा वा रिठे❤❤❤❤
धन्यवाद खम्बे सर सिरियल झन भन्दा झन राम्रो आईरहेको छ
@saritadhungal28066 ай бұрын
❤🎉😊🎉🎉🎉
@kamalkarki87048 ай бұрын
म पनि त पनि,,सधै सङै हुने ल❤❤❤❤❤❤रिठे nishaa
@mayakwt5498 ай бұрын
गुनद्वके।काे।सिरि।मति।मनि।भए धेरै राम्रो हुनथेउ।अझै याे।सिरियल तर।मनि।कति।रमाइलो ।लाकछ।याे।सिरियल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Surendradangi3418 ай бұрын
खम्बे दाइ को fen कोको छौ❤❤❤यता आम त
@saulenGaming8 ай бұрын
Yo serial auda khusi hune yeta hajir hum tw❤
@lekhnathgurung69138 ай бұрын
दामी आजको भाग 😂😂बुनेको मुख त च्यात्यो बाग्मतिले
@ksphalmagarksphalmagar3808 ай бұрын
दिउती कति राम्री हो के❤❤
@sornimthakuri48908 ай бұрын
अस्तिको भाग्मा त रिठेले धोक्रेको फुल देको थ्यो यस्पाली के दियो हेर्न हतार भो😅😅😅😅
@ghati91528 ай бұрын
खम्बे को पनि सहि छ
@dhurbadangi35538 ай бұрын
सार्है राम्रो अभिनय 🎉🎉 रिठ्ठे र निशाको
@girirajrana9168 ай бұрын
निशा र रिठे काे अभिनय राम्राे छ
@arunlibang46368 ай бұрын
सबैको अभिनय ठीक लाग्छ सबै भन्दा उत्कृष्ट सिरियल ।
@nishakuwor15988 ай бұрын
झगडिया बिस्ने अहिले भन्द पहिला ठिक थ्यो ,,सोझो भाको सुहायन
@Sirful9218 ай бұрын
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शक स्रोताहरूमा नमस्कार नयाँ भाग हर्के हल्दार हेर्नु नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद ❤
@rohansharma-bn4hy8 ай бұрын
हाहाहा कति हास्नु जाडोमा बिहे गरे मनाङ मुस्ताङ हनिमुन्रे😅गर्मी मा बिहे गरे तराइ 😅😅😅😅😅😅😅😅😅😅
@Maheshindra4268 ай бұрын
रिठे र निशा न भएको भए मत हर्के हल्दार हेर्ने नै थिएन ❤❤❤
@basukhatiwoda95776 ай бұрын
❤❤❤❤❤ pratima pink 🩷🩷🩷🩷 yellow 🟡💛💛💛😊
@entertainment84798 ай бұрын
नाइगे काका को अभिनय हेरदा यो सिरीयल हेरन मन लागछ ।॥😂
@ChandraJugjali-k2u8 ай бұрын
सिरियल राम्रो छ
@akashchhetry33998 ай бұрын
Khombe dai ra bhauju mileko khusi vako herna mon porsa malai
@manutarataramanu72978 ай бұрын
रिठे निसा ले गर्दा हर्के हल्दार गजब छ
@rupakkhatri50498 ай бұрын
हाहाहा बाठो रिथे झ्यालबात भागेछ😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@sangamthapa4388 ай бұрын
ए नि लै लै माया को डोरि
@imanathtimalsina54048 ай бұрын
खम्बे र बास्मती मिलेर हिडेको देखेर साह्रै खुसी लाग्यो
@anjanarai99517 ай бұрын
जेहोस रिठे र निसा अनि खम्बे दाइ को जोडिले हर्के हल्दार सिरियल को सोभा बढाएको छ मन पर्छ आज भोलि ❤❤❤🎉🎉🎉।
@dhankc15158 ай бұрын
Love you debki malai man parcha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@balramsankar928 ай бұрын
Ahileko nepali movie vanda 1000% ramro katha
@AayushLama-xh5rv8 ай бұрын
Bochko song Dami xa
@minpdrghimire83398 ай бұрын
निसा र रिठ्ठेका बीच छोडपत्र हुंने रे यो त राम्रो भएन निसा र रिठ्ठेको साचो माया नछुटोस है, यिनीहरू प्रेम बडा अचम्मको छ, तर यि दुइको प्रेममा झगडिया बिष्णे(दैत्य) जस्तो भेलेन नबनोस
@sumankhadka57858 ай бұрын
रिट्ठे र निशा बाहेक सबै को हावा अभिनय
@chndilaltamang79507 ай бұрын
धेरै धेरै बधाई छा हर्के हल्दार सिरेल परिवारलाई रिठे रा निसा काे मुटुछुने कहानिले भक्कानियाे जय हर्केहवल्दार 💔💜❤️👌👍️👌❤️💜💔
@RajeshLimbu2348 ай бұрын
आज पनि खम्बेको रोल राम्रो लाग्यो भाउजू संग को 😊
@prajitawagle3948 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jetleelimbu76318 ай бұрын
खम्बे र बागमती को मिलन भएको मा धन्याबाद हर्केहल्दार टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद
@imrannajir75298 ай бұрын
खम्बेको बुडि चाहिँ च्वाँक नै हो गाठे
@YogRaj-jp9fi8 ай бұрын
akdam ramilo 🎉
@deshmanlama43158 ай бұрын
रिठ्ठे र निशा काे फ्यान है म चाही❤❤❤
@sangamthapa4388 ай бұрын
Wou wou🎉🎉🎉🎉
@Keshab7196M8 ай бұрын
फेरि खम्बे दाई को काका ले सणेत्र गर्ने भयो दुध मा औसधि मिसाएर गडबड हुने भयो
@hikmatmagar41918 ай бұрын
harke haldar my best serial🎉🎉🎉
@laxmankarki68678 ай бұрын
सबै भन्दा राम्रो अभिनय गर्ने रिठे र निशा पछिल्लो समयमा
@dhananjayjoshi58998 ай бұрын
मुन मैचा is best actor
@gorkhalidon84788 ай бұрын
आज भोलि हेर्न मन लाग्दैन पहिलाको जस्तो रमाइलो छैन
@RameshDhami-cu8fc8 ай бұрын
Mali Pani yakdami man parxa
@khyamsubba8 ай бұрын
बासुरिको धुन चै साचै बिरह चल्दो छ
@babukeshi56088 ай бұрын
Babal ramailo 😅😅😅😅
@Muyungrana-qh2nt8 ай бұрын
Rithe and Nisha ko part ekdam ramro xa tesaile harke haldar herinxa😂😂❤
@limbudilb458 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@SamjhanaTamang-k7k8 ай бұрын
Rithe r nishako jodi dherai man parcha❤❤
@lamavlog52928 ай бұрын
Please यस्मा बजेको गितको नाम के हो भनिदिनुस् न है कता मिल्छ यो गित
@durgathapa66808 ай бұрын
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤🎉🎉🙏🙏
@GyanendraTumrok8 ай бұрын
Rithe and Nidha's part is best and others 🎉🎉❤
@JitbahadurBasnet-i2c8 ай бұрын
Dami lagxa🎉
@bagabatipoudel73798 ай бұрын
🎉🎉🎉halka🎉🎉
@IndraMagar-z5g8 ай бұрын
Maile ta na hereko dherai bhayexa aaja hereko sarai ramailo bhayo ❤❤❤❤😮😮😮
@nareshshrestha34818 ай бұрын
Ek damai ramro xa aaja ko bhak pani riithe ra nisha ko jodi dherai ramro xa ❤❤❤❤ 🙏 🙏 🙏
@laxmankapriofficial13938 ай бұрын
❤
@sunitagyawali71578 ай бұрын
Ramro
@GUNDAYT-J28 ай бұрын
यो सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤
@tbtamang37258 ай бұрын
राम्रो लाग्छ हर्के हल्दार,अझै राम्रा कथाहरुको आशा छ ।
@मौसमरावत-ग1स8 ай бұрын
One of the best serial of Nepal
@PrakashGurung-or4nb8 ай бұрын
Better than mediahub serial
@SantoshSantosh-u2m8 ай бұрын
Ati ramro lakxa ho
@renukakhatri63388 ай бұрын
Beautiful teleserial guys n keep it up .🌺🌺🙏🙏I am from uk
@AashikaDeuba8 ай бұрын
My favourite serial ♥️♥️
@dandabazar19758 ай бұрын
दामि हसायाे अाज देउति र झगडिया बिस्ने र बुनु मैचाले।