बेलायतका घाम-जूनहरु | Belayatka Gham-Joon Haru | Herne Katha EP125 - हेर्ने कथा

  Рет қаралды 1,912,444

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 2 400
@phattaoli51
@phattaoli51 3 ай бұрын
कै नाच्न थाल्यो भने उतै पोईल जान्छे हलो जोत्ने ठाउँ जादा तेसै सङ्ग जान्छे भन्थे समाज प्रतिको तीखो तितो वचन यिनै बचनलाई पौरख मा बदल्ने साहसिक महिला 😢😢😢😢 यस्ता धेरै महिला छन ती महिलाप्रती सल्युट छ
@kidshub9
@kidshub9 2 ай бұрын
testai sabd rw dukh ma mero ama panu parnu hunx
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 3 ай бұрын
अर्काको देशमा जति सुख सुविधा सम्पन्न भएता पनि आफ्नो संस्कृतिको कति महत्त्व छ बुवा नेपाल गएर मर्ने भन्नु भयो
@yambahadur8334
@yambahadur8334 3 ай бұрын
Jaha jau jaso garu jata tta laijau malaii yo man tw mero ne palii ho
@ramitapulami4348
@ramitapulami4348 3 ай бұрын
वीर बहादुर बुवाको आवज कति मिठाे सुनिरहु जस्तो धेरै माया छ बुवा ❤❤🙏🙏
@HeemaRana-et4hg
@HeemaRana-et4hg 3 ай бұрын
म्याग्दिको मङ्गली आमालाइ यी नेपाली आमाहरुको नाइके बनाइदिनु पर्ने टाठि बाठि आमा🙏
@YamkRai
@YamkRai 3 ай бұрын
गोर्खाली भनेर नेपालीहरुको इमान बचाएर नेपाली भनेर अस्तित्व बचाउने महान गोर्खालीहरुलाई सम्मानपुर्वक सलाम छ।🫡🫡🫡🫡🫡
@c.branamagar8148
@c.branamagar8148 3 ай бұрын
म्याग्दि कि मङ्गलि मगर्नि आमाको शाहास हिम्मत लाइ सलाम छ 25 बर्षमै बिधुवा भएर पनि छोराछोरि हुर्काएर फेरि युके मा गरेको सङ्घर्ष लाइ सलाम छ अनि 83 बर्षिय बिर बहादुर थापा मगर बुवाको जोश जागर अनि स्वार आहा सलुट छ कति मिठो गित गाउनु भएको🙏
@mraaravvlogs365
@mraaravvlogs365 3 ай бұрын
183
@csadikshya63
@csadikshya63 3 ай бұрын
कति रमाइला कुराकानी हुन् नि निकै भावना बोकेका...❤ हेर्ने कथा टिमलाई नमन।
@pushparajjoshi1873
@pushparajjoshi1873 3 ай бұрын
Nice
@homgurung8885
@homgurung8885 3 ай бұрын
VC. कुलबिर थापालाई नमन🙏 र Cap. बिर बहादुर थापा गाहा मगर बडो active र talent ब्यक्ति हुनुहुदो रहेछ सलाम छ उहाँ बालाई🙏 सम्पुर्ण आमा बुवाहरुले दुख नपाओस 🙏🙏😘
@rammorammor
@rammorammor 3 ай бұрын
स्वर एकदमै मीठो बुवाको रहरले भन्दा पनी बाध्यताले बेलायत बस्नुहुने 😢 कती धेरै माया नेपालको आफुले ईंगलीस नसीकेर तरकारीवालालाई नेपाली भाषा सिकाउनु भाछ खुसी लाग्यो🙏🙏😘जय नेपाल
@deepachhantyal529
@deepachhantyal529 3 ай бұрын
आहा ! बुवाको शब्दले मनै छोयो यहाँ बसे पनि मर्नत आफ्नै जन्म भुमी जाने हो भन्दा मनै आनन्द भयो 🙏🙏🙏🙏🙏
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 3 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथमुस्ताङ 🎉
@YT_Shorts535
@YT_Shorts535 3 ай бұрын
@@Mustang-vlog-yam-kumar thank you mero dai❤️‍🩹
@madankarki2964
@madankarki2964 3 ай бұрын
सबैको मनोकामना पूरा होस् जय मुक्तिनाथ
@GelbuLama
@GelbuLama 3 ай бұрын
५० वर्षअघि नै श्रीमान गुमाउनु भएपनि कति हँसिलो स्वभावको कति दुःख झेल्नुभयो यी सबै बिर्सेर कति राम्रो बोल्नुहुन्छ अलि बाठी पनि हुनुहुँदो रहेछ। यहाँहरूको कथा हेरेर खुसी लाग्यो
@rajanidhungana
@rajanidhungana 3 ай бұрын
खैरेलाई समेत नेपाली सिकाएको गज्जब लाग्यो।।।।नेपाली भन्नेबित्तिकै सोझा ईमानदार भनेर नाम राख्न सफल एक समुदाय ❤❤❤❤❤
@BhimBhandari-hj5dc
@BhimBhandari-hj5dc 3 ай бұрын
नेपाली प्राय अरु देशका नागरिक ले छिटो सिक्ने भासा ❤
@najartv7
@najartv7 3 ай бұрын
Mero youtube channel lai subscribe gari dinu plz🎉
@binduchartimagar7763
@binduchartimagar7763 3 ай бұрын
अहिले सम्मको उत्कृष्ट भिडियो ५ पटक हेरिसके तर पनि फेरि हेर्न मन लाग्छ। कति बेला हसाउँछ कति बेला रुवाउँछ।बहादुर आमाहरु प्रति हार्दीक नमन। र हेर्ने कथालाई फेरि पनि अरु यस्ता कथाहरु लिएर आउन हार्दिक अनुरोध गर्दछु।
@Sagaryt1996
@Sagaryt1996 3 ай бұрын
बिचरी आमा बुवा हरू कात्ति रमाइला, यही त हो हामि नेपाली को मन दुःख मा नि हाँसी रहने आहा ❤❤ खुसी लागो हेरेर सलाम छ
@sumittamrakar1630
@sumittamrakar1630 3 ай бұрын
चाउमिन ।। के को चोबिन भनेको 😁 ( मनमा जति दुख पिडा भएपनि) निकै रमाइलो आमा 😊,, ५५ मिनेट पनि छोटो लाग्यो,,❤️🇳🇵
@chakrababuthapa5598
@chakrababuthapa5598 3 ай бұрын
बम र बारुद संग जवानी सकेका ब्रिटिश आर्मीहरु अहिले बेलायती घामपानी संग चाउरिएको अनुहार साट्दै छन् ❤ मन छोयो 💔
@kcsanzay3551
@kcsanzay3551 3 ай бұрын
Desh aunuhunthyo hola farkera tara hamro desh ma batabaran xaina aile
@chhabigc9904
@chhabigc9904 Ай бұрын
बम र बारुद संग , जवानी साटेकाहरु ,चौरियेका उमेर साट्दै छन् , बेलायती घामपानी संग।।।। बूढा गुमाएर एक्लिएका , छोरा बुहारी भएर पनि टुहुरा जस्तै भएका यी वृध अनुहार देखि लाग्छ जिन्दगि जसरि नि जिउनु छ , जब सम्म २ मुठी सास बाकी छ।। तपाइको कमेन्ट ठ्याकै मेरो विचार संग मिलन गएछ , कस्तो संयोग।। कमेन्ट हेर्दै जादा पो थाहा पाए मेरो मन को कुरा त पहिल्यै तपाई लेख्नु भएछ।। क्या बात।।
@kazeeram
@kazeeram 3 ай бұрын
सम्पूर्ण आमाहरुमा हार्दिक नमन, विशेष गरी एकल आमाहरु जसले दस नङ्ग्रा गरेर छोरा छोरी हुर्काए सबै मा हार्दिक हार्दिक नमन 🙏🙏🙏
@Rosy-n7b
@Rosy-n7b 3 ай бұрын
वाह कति स्वाभिमानी,आत्मसात ,सघर्ष ,सम्पर्ण,इमानदारीता,जागरुकता,उत्प्रेणा,भोगाइ,बिछोड,खुशी,आफ्नो माया,आफ्नत भोगाइ,भोगोलिक सामाजिक धार्मिक बेदना ,मोसम परिवर्तन शरिरिक अवस्था परिवर्तन ❤सब लाई छोएका यी अनुहार मा जीवन लाई कहिले धिकारेनन बाह ❤म सम्मान ले हाथ जोडे❤
@sangitabaniya3525
@sangitabaniya3525 3 ай бұрын
जस्तोसुकै परिस्थितिमा पनि हाँस्न र रमाउन सक्ने साहस र वीरताका पर्याय नेपाली बुबा आमाहरुमा हार्दिक नमन
@जगत
@जगत 3 ай бұрын
हेर्ने कथाको बिध्या बैनिलाई नमस्कार छ मानिसको जिबनको यथार्थ को साथै सबैजानाको मन मनमा बस्नु भएकोछ हेर्ने कथाको टिमलाई सलामछ
@studentslawfirm
@studentslawfirm 3 ай бұрын
नेपाली हरू जहा जस्तो ठाउँमा भए पनि नेपाल प्रतिको माया चाहिँ धेरै हुन्छ ❤🇳🇵
@rekharana1006
@rekharana1006 3 ай бұрын
❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
@AnnoyedBuffalo-zm1eu
@AnnoyedBuffalo-zm1eu 3 ай бұрын
पदम बहादुर गुरुङलाइ धन्यवाद वहाको साहसले गर्दा आज गोर्खालिहरुले राहत पाइरहेकाछन।
@balkrishnaadhikari4919
@balkrishnaadhikari4919 3 ай бұрын
मेरो पालो ४ घण्टा डिस्को नाच्देको भोलिपल्टै काममा लाग्यो। कति मजा आउने ती कञ्‍चन आवाज।
@sundarkhadka1926
@sundarkhadka1926 3 ай бұрын
Ho
@mraaravvlogs365
@mraaravvlogs365 3 ай бұрын
55
@Jhalakthapa35
@Jhalakthapa35 3 ай бұрын
❤❤❤
@Rajkumarlama9851.
@Rajkumarlama9851. 3 ай бұрын
धेरै रोचक लाग्यो ,बेलायत पुगे जस्तै लाग्यो थन्यबाद!
@anjanathapa-gc7lk
@anjanathapa-gc7lk 3 ай бұрын
यसरी विभिन्न ठाउँमा रहनु भयका प्रतेक नेपालीको मनको कुरा र नेपाल प्रति को माया देखाउनु भयको छ ,अर्घाखाँची मा रहेको सुपा देउरालीले सबैको रक्षा गरुन
@anupchauhan831
@anupchauhan831 3 ай бұрын
लाहुरेहरूकाे जिवनी,एतिहास,अनुभवहरू समेटेर देखाई दिनु भएकाेमा धेरै धेरै धन्यवाद हेर्न कथा टिमलाई
@durlabhapakhrin5703
@durlabhapakhrin5703 3 ай бұрын
कलकारखाना बेचे,युवा बेच्दै छन,कुन दिन देशनै बेचेर पनि मन सान्त नहुने नेता हरु छन।त्येही नेता हरुलाइ मात्रै स्वर्ग भयो हाम्रो देश।हामी सर्बसाधारण जनता लाई जता गए पनि दु:ख नै छ हुन्छ।
@chamlingrasis3958
@chamlingrasis3958 3 ай бұрын
नेपाली वीर गोर्खाली विशेषत नेपाली लाहुरे हरु प्रती सम्मानित एस कार्यक्रमले पनि सारै मन छाेयो।
@nripendraadhikari2751
@nripendraadhikari2751 3 ай бұрын
कति सफा ,निश्चल , नेपाली आमा का मनहरु ।।।
@mingmargyalbodong2871
@mingmargyalbodong2871 3 ай бұрын
मन छोयो । कुनै साहित्यिक पुस्तक आख्यान पढे जस्तो लाग्यो । हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ।
@FunnyClipperButterfly-lx5xn
@FunnyClipperButterfly-lx5xn 3 ай бұрын
कति talent आमा हरु।।।बोल्न पनि कति खप्पिस ।।।कति रमाइलो कुरा कानी।।।।मङ्गली आमा सारै खतरा कुरा गर्न।।।
@radhashrestha4812
@radhashrestha4812 3 ай бұрын
बम र बारूद संग जवानी सकेका ब्रिटिश आर्मीहरु अहिले बेलायती घामपानी संग चाउरिएको अनुहार साट्दै छन् 😢❤ धन्यवाद हेर्ने कथा टिम 🤗❤️
@chhabigc9904
@chhabigc9904 Ай бұрын
बम र बारुद संग , जवानी साटेकाहरु ,चौरियेका उमेर साट्दै छन् , बेलायती घामपानी संग।।।। बूढा गुमाएर एक्लिएका , छोरा बुहारी भएर पनि टुहुरा जस्तै भएका यी वृध अनुहार देखि लाग्छ जिन्दगि जसरि नि जिउनु छ , जब सम्म २ मुठी सास बाकी छ।। तपाइको कमेन्ट ठ्याकै मेरो विचार संग मिलन गएछ , कस्तो संयोग।। कमेन्ट हेर्दै जादा पो थाहा पाए मेरो मन को कुरा त पहिल्यै तपाई लेख्नु भएछ।। क्या बात।।
@yamthapa666
@yamthapa666 3 ай бұрын
हेर्ने कथा टिमलाइ मनै देखि सम्मान छ लाहुरे बुवाहरुको कथामा यो एपिसोड धन्यबाद ❤❤❤❤❤❤❤❤
@isworirai9751
@isworirai9751 3 ай бұрын
Herne katha is the best पत्रकार भनेको यस्तो हुनुपर्छ ।💐💐
@RajuOfficialNepal
@RajuOfficialNepal 3 ай бұрын
कर्ममा बिश्वास गर्ने हामी नेपाली सधै ओठमा मुस्कान हराउदैन त्यसैले भन्न मन लाग्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ ।
@puranoradio.5838
@puranoradio.5838 3 ай бұрын
भौतिक सुख भित्र लुकेको दुख देख्दा सारै नरमाइलो लाग्यो।
@tandon827
@tandon827 3 ай бұрын
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै । अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@rinkugurung5658
@rinkugurung5658 3 ай бұрын
Jai Supa Deurali Mata 🙏🕉️❤️
@ghumantey
@ghumantey 3 ай бұрын
अर्को एउटा मिठो कथा पस्केकोमा हेर्ने कथा टिमलाई धेरै धेरै धन्यावाद।
@saayaraamagar2280
@saayaraamagar2280 3 ай бұрын
जस्तो सुकै बीकसीत ठाउँमा बसे पनि आफ्नै जन्म भूमिको माया उक्तिकै माया हुनि यो मन त मेरो नेपाली हो
@romadanuwar3499
@romadanuwar3499 3 ай бұрын
❤🎉
@BinuLamixane
@BinuLamixane 3 ай бұрын
बुढेसकालमा एक्लै छु भन्दा सार्है नरमाइलो लाग्यो त्यै पनि अर्काको देश मा
@pritamregmi940
@pritamregmi940 3 ай бұрын
खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा 🙏🙏🙏🙏🙏🙏🎉🎉❤
@BhimBhandari-hj5dc
@BhimBhandari-hj5dc 3 ай бұрын
होनि यकदम ❤
@78Kumarshrestha
@78Kumarshrestha 3 ай бұрын
सधैं झैं कुरिरहेको छु है यो पराइ मुलुकमा आफ्नो पन र मन बुझाउने कार्यक्रम हेर्ने कथा
@MitralalBudhaMagar
@MitralalBudhaMagar 3 ай бұрын
मेरो गाँउको vc कुलबिर थापाको साहसिक सालिक देख्दा लास्तै खुशी लाग्यो र सम्पुर्ण बिर गार्खालीप्रती सल्युट🙏🤚
@gautamBuddhiman8555
@gautamBuddhiman8555 3 ай бұрын
आहा कति रमाइलो भु.पु सर र आमाहरुसङ्गको भलाकुसारि सारै खुसि लागो हेर्ने कथालाइ मनै बाट सम्मान नमन छ।🙏❤️🙏
@dibashk.c
@dibashk.c 3 ай бұрын
बिरबहादुर बाजे को स्वर चाहि सारै मिठो ❤❤
@gyanbahadurbhandari8442
@gyanbahadurbhandari8442 3 ай бұрын
हेर्ने कथा ले सधै आँसु आउथ्यो घाम जुन।ले हासो दियो घामहरु दुखि र जुनहरु।खुसि भय जस्तो महसुस भयो।
@redmimii-db3le
@redmimii-db3le 3 ай бұрын
सत्य तथ्य र यथार्थलाई समेटिएको कथा निर्माण गर्नु हुन्छ , हेर्ने कथाको टिमलाई फेरि पनि धन्यवाद । अबको कथामा म्यानमार बर्मा र थाईल्याण्ड का नेपाली समाजकाे वास्तविक कथा लिएर आउनु हुनेछ भन्ने आसामा छाै ।
@aoneridernepal
@aoneridernepal Ай бұрын
सारै मन पर्छ मलाई पनि बुडा बुडि मान्छे चाहे जुन सुकै देश का हुन मन देखि सम्मान 🎉
@ganeshkhadka4272
@ganeshkhadka4272 3 ай бұрын
बास्तबमा नारी महान हुन्छन। प्रथम विश्वयुद्ध लडेर भिक्टाेरीया क्रस पाउने ती सैनिक भन्दा ती मगर आमाकाे साहस ठुलाे जस्ताे लागाे । मलाई हजुरआमाकाे सारै याद आयाे 2013 सालमा मेराे वुबा जन्मेकाे 21 दिनमा मेराे हजसरबाले याे लाेक छाडेर जानुभाथियाे रे बाल्यकालमा हजुरआमाले नि यस्तै काहानी सुनाउनु हुन्थ्याे ।
@biwekpaudel6697
@biwekpaudel6697 3 ай бұрын
बम र बारुद संग जवानी सकेका ब्रिटिश आर्मिहरु अहिले बेलायती घामपानी संग चाउरिएको अनुहार साट्दै छ्न ❤️ मन छोयो💔
@MohanRai-sg5uc
@MohanRai-sg5uc 3 ай бұрын
@@biwekpaudel6697 saudi dubai qatar malaysia korea vanda ta UK dherai ramro cha ni sir. hami jasto garib nepali haru ko lagi. nepal ma ta ki neta dhani hunchan ki ta chor fataha haru. UK ma children ra senior citizen lai government le take care garcha. nepal ma k garnu mahina ko 4 hajar bridha vatta le khana launa napugne. UK basnu rahar hoina badhyata ho
@surajbasnet2470
@surajbasnet2470 3 ай бұрын
यो कथा अनि यसको शीर्षक सबैभन्दा वास्तविकता लाग्यो।।।
@pasangsherpa8751
@pasangsherpa8751 3 ай бұрын
लाहुरे हरुको जिन्दगी देख्दा आनन्द भो खुसी लाग्यो जहाँ गएपनी नेपाली पन रहिरहेछ,पैसा भए आफ्नै देशमा धेरै राम्रो हुने रहेछ,
@nilkamalbhandari4620
@nilkamalbhandari4620 Ай бұрын
जहाँ जाउँ जे गरु मन त मेरो नेपाली हो
@rjjeevan6252
@rjjeevan6252 3 ай бұрын
धेरै रमाइलो आमाहरु कति मिठो बोल्नु भको अनि बुडा बाउको कति मिठो आवाज मा नेपाली+अङ्ग्रेजी दुबैमा गित गाउनु भयो अर्काको देश मा भएपनी आफू नेपाली पर्तिको माया अनि खुसी हुन जान्नु भको सारै रमाइलो लाग्यो । अझ सबै भन्दा रमाइलो त त्यहा लाग्यो जहाँ बेलायती नागरिक seller भएर अनि नेपाली लाई यहाँ सस्तो भन्दै आफुतिर आकर्षित गरेको खुबै मजा आयो हेर्न ।।। anyone god blessed them all old nepalese people's 🙏🙏🙏
@MalaRai-d4o
@MalaRai-d4o 3 ай бұрын
जाहा गए नि आखिरमा आफ्नै देशमा फर्किन मन लाग्ने आफ्नै देश प्यारो लाग्ने 😍😍 आफ्नै गाउँठाउँको याद आउने 😍😍 आमाहरूको कुरा सुनेर सारै रमाईलो लाग्यो 😍😍
@tarabhaktkabirdas2109
@tarabhaktkabirdas2109 3 ай бұрын
अली फरक अलि कारूणीक कथा सात समुद्र पारी बाट।धन्यवाद छ "हेर्ने कथा" टिम लाई।
@khemthapa7685
@khemthapa7685 3 ай бұрын
आहा कस्तो राम्रो❤❤ खुशीका जुन सधैँ यसैगरी उदाई रहोस्❤❤😊😊
@Purbelisherpachannel
@Purbelisherpachannel 3 ай бұрын
विध्या म्यामको बोलिनै कति मिठो लाग्छ मलाई त ❤❤❤❤❤कथा उत्तिकै राम्रो कहिले हसाउँने कहिले रुवाउने।
@JeevanAcharya-m7h
@JeevanAcharya-m7h 3 ай бұрын
बिदेशमा पनि नेपालको चिन्ता तर यहाँको बाध्यता फरक छ❤❤ नेपाल समृद्ध भए सबै फर्कन तयार छन्, नेपालको मायाँ सबैलाई छ ।
@ritashrestha976
@ritashrestha976 3 ай бұрын
नेपाली अामा,बाबाहरू बेलायतमा नेपाल सम्झिदै बस्नु बस्नुपर्ने बाध्यता ,मार्मिक कथा
@yambudhathokimagarmyagdima4211
@yambudhathokimagarmyagdima4211 3 ай бұрын
म्याग्दी जिल्ला नै रमाइलो र मेहेनेति हुन्छ ❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@HemlalGhartimagarOfficial
@HemlalGhartimagarOfficial 3 ай бұрын
जब भिडियो सुरु भयो,,तातिदै तातिदै गयो अन्तिममा त आगो बल्यो,,त्यसै होर मैले हेर्ने कथा हेर्ने,,सलाम biddya chapagai
@Shyammagar50
@Shyammagar50 3 ай бұрын
आहा क्यप्टे वीर बहादुर थापा गाह कति स्वस्थकर कति उर्जासील ।🙏🙏
@motilalrai7332
@motilalrai7332 22 күн бұрын
विद्या चापागाईं ज्यू को कति मिठो बोली सधैं सुनौ लाग्ने।
@jiwanilameli
@jiwanilameli 3 ай бұрын
एक्लै एक्लै बसेका बुढापाकाको सुन्दा बेलायतमा दुःख । अनि आमाहरूको सुन मोह भन्सारमा छुट दिनुपर्ने कुरा जायज छ ।
@atabshome
@atabshome 3 ай бұрын
I am very proud of my fellow Nepali aama tatha buba haru. My sincere thank to all of you 🫡
@BasantaBharati-ul2zy
@BasantaBharati-ul2zy 3 ай бұрын
जात को कुरा होइनो हजुर।। तर नेपाल चिनाउने नेपाल को अथतन्त्र चलाको भनेकाही राही,मोगर, गुरुङ हरुको ठुलो योगदान छ 🙏🙏🙏🙏❤️❤️❤️ शलाम छ् नेपाली पुर्खा हरु लाहि🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Su-Me-m5x
@Su-Me-m5x 3 ай бұрын
Yes❤❤❤
@premprakashbudhathoki7342
@premprakashbudhathoki7342 3 ай бұрын
राई ,मगर हो ।राही ,मोगर होइन ।
@bhumigat2349
@bhumigat2349 3 ай бұрын
बेलायती साम्राज्य भारतमा हुन्जेल 9GR मा 5 पल्टन क्षेत्रीहरूले दुवै विश्वयुद्ध लडे। पहिलो दोस्रो विश्वयुद्ध ताका धेरै मारिए घाइते भएर गुरूङ, मगर, राई लिम्बुका पल्टनमा तीनकै जातबाट मात्र केटा पुगेनन, त्यसमा धेरैजसो क्षेत्रहरूलाई थापा लेखाएर हालियो। शेर बहादुर थापा मगर नभएर क्षेत्री पल्टन 9GR का क्षेत्री थिए। जब भारत स्वतन्त्र भयो तब पल्टन भारतले 6 वटा राख्यो र बेलायतले 4 वटा लगेर गयो। क्षेत्री पल्टन भारतको भागमा पर्यो। त्यसपछि बेलायत तर्फको क्षेत्रीहरूको भर्ति लगभग शुन्य नजिक भयो। गाउँबाट गल्लाहरूले पास कुनै हालतमा दिन्नथे। अनि थर परिवर्तन गराएर विश्वयुद्धमा गुरूङ मगर राई लिम्बुका पल्टनमा हालिएर मरेका क्षेत्रीहरूको जातै हरायो। क्षेत्री वास्तवमा मगर र गुरूङ पछि बेलायती सेनामा सबैभन्दा धेरै सङख्यामा लगेय लडाईएको जाती थियो। शेरबहादुर थापा पनि मगर थापा नै भएको भ्रम छरिएको छ, हजारौँ लडाईमा मारिएका क्षेत्रीहरूको कुनै नाम आउदैन। बेलायतको नयाँ पुस्ताले पनि मङग्लोईड अनुहार मात्र देखेकोले खस क्षेत्री बेलायती सेनामा थिए भन्ने थाहा नै छैन। वास्तवमा क्षेत्रीहरूको योगदानको त काना पैसाको कदर छैन। भारतमा अहिलेसम्म पनि क्षेत्रीहरूको भर्ति चलिरहेको थियो, त्यो वास्तवमा बेलायतले भारतमा शासन गर्दा सुगौली सन्धीको लगत्तै देखीको भर्ति थियो। यो एतिहासिक भ्रम र अन्यायको चिरफार आवश्यक छ।
@bhumigat2349
@bhumigat2349 3 ай бұрын
बेलायती साम्राज्य भारतमा हुन्जेल 9GR मा 5 पल्टन क्षेत्रीहरूले दुवै विश्वयुद्ध लडे। पहिलो दोस्रो विश्वयुद्ध ताका धेरै मारिए घाइते भएर गुरूङ, मगर, राई लिम्बुका पल्टनमा तीनकै जातबाट मात्र केटा पुगेनन, त्यसमा धेरैजसो क्षेत्रहरूलाई थापा लेखाएर हालियो। शेर बहादुर थापा मगर नभएर क्षेत्री पल्टन 9GR का क्षेत्री थिए तर मगरै हुन जस्तो भान गराइएको छ। भिसी र परम वीर चक्रको सङ्ख्या क्षेत्री पल्टन पनि कम छैन। जब भारत स्वतन्त्र भयो तब पल्टन भारतले 6 वटा राख्यो र बेलायतले 4 वटा लगेर गयो। क्षेत्री पल्टनहरू सबै भारतको भागमा पर्यो। त्यसपछि बेलायत तर्फको क्षेत्रीहरूको भर्ति लगभग शुन्य नजिक भयो। गाउँबाट गल्लाहरूले गल्ला पास कुनै हालतमा दिन्नथे। अनि थर परिवर्तन गराएर विश्वयुद्धमा गुरूङ मगर राई लिम्बुका पल्टनमा हालिएर मरेका क्षेत्रीहरूको जातै हरायो। क्षेत्री वास्तवमा मगर र गुरूङ पछि बेलायती सेनामा सबैभन्दा धेरै सङख्यामा लगेय लडाईएको जाती थियो। शेरबहादुर थापा पनि मगर थापा नै भएको भ्रम छरिएको छ, हजारौँ लडाईमा मारिएका क्षेत्रीहरूको कुनै नाम आउदैन। बेलायतको नयाँ पुस्ताले पनि मङग्लोईड अनुहार मात्र देखेकोले खस क्षेत्री बेलायती सेनामा थिए भन्ने थाहा नै छैन। वास्तवमा क्षेत्रीहरूको योगदानको त काना पैसाको कदर छैन। भारतमा अहिलेसम्म पनि क्षेत्रीहरूको भर्ति चलिरहेको थियो, त्यो वास्तवमा बेलायतले भारतमा शासन गर्दा सुगौली सन्धीको लगत्तै देखीको भर्ति थियो। यो एतिहासिक भ्रम र अन्यायको चिरफार आवश्यक छ। अहिले गल्ला प्रथा हटे पछि बेलायती सेनामा क्षेत्री नयाँ केटाहरूको सङख्या अलि बढेको छ।
@bhumigat2349
@bhumigat2349 3 ай бұрын
बेलायती साम्राज्य भारतमा हुन्जेल 9GR मा 5 पल्टन क्षेत्रीहरूले दुवै विश्वयुद्ध लडे। पहिलो दोस्रो विश्वयुद्ध ताका धेरै मारिए घाइते भएर गुरूङ, मगर, राई लिम्बुका पल्टनमा तीनकै जातबाट मात्र केटा पुगेनन, त्यसमा धेरैजसो क्षेत्रहरूलाई थापा लेखाएर हालियो। शेर बहादुर थापा मगर नभएर क्षेत्री पल्टन 9GR का क्षेत्री थिए तर मगरै हुन जस्तो भान गराइएको छ। भिसी र परम वीर चक्रको सङ्ख्या क्षेत्री पल्टन पनि कम छैन। जब भारत स्वतन्त्र भयो तब पल्टन भारतले 6 वटा राख्यो र बेलायतले 4 वटा लगेर गयो। क्षेत्री पल्टनहरू सबै भारतको भागमा पर्यो। त्यसपछि बेलायत तर्फको क्षेत्रीहरूको भर्ति लगभग शुन्य नजिक भयो। गाउँबाट गल्लाहरूले गल्ला पास कुनै हालतमा दिन्नथे। अनि थर परिवर्तन गराएर विश्वयुद्धमा गुरूङ मगर राई लिम्बुका पल्टनमा हालिएर मरेका क्षेत्रीहरूको जातै हरायो। क्षेत्री वास्तवमा मगर र गुरूङ पछि बेलायती सेनामा सबैभन्दा धेरै सङख्यामा लगेय लडाईएको जाती थियो। शेरबहादुर थापा पनि मगर थापा नै भएको भ्रम छरिएको छ, हजारौँ लडाईमा मारिएका क्षेत्रीहरूको कुनै नाम आउदैन। बेलायतको नयाँ पुस्ताले पनि मङग्लोईड अनुहार मात्र देखेकोले खस क्षेत्री बेलायती सेनामा थिए भन्ने थाहा नै छैन। वास्तवमा क्षेत्रीहरूको योगदानको त काना पैसाको कदर छैन। भारतमा अहिलेसम्म पनि क्षेत्रीहरूको भर्ति चलिरहेको थियो, त्यो वास्तवमा बेलायतले भारतमा शासन गर्दा सुगौली सन्धीको लगत्तै देखीको भर्ति थियो। यो एतिहासिक भ्रम र अन्यायको चिरफार आवश्यक छ। अहिले गल्ला प्रथा हटे पछि बेलायती सेनामा क्षेत्री नयाँ केटाहरूको सङख्या अलि बढेको छ।
@kalpanathap7163
@kalpanathap7163 3 ай бұрын
सारै मन छुने यो हकिकत कथा सबैजनामा प्रणाम आमा बाहरु🙏🙏🙏😘😘😘🌹🌹
@rajugurung3531
@rajugurung3531 3 ай бұрын
आहा कति रमाइलो बाबा आमाहरू ढोक दिए हजुरहरुलाइ यो प्रोग्राम हेरेको कति खेरा सकियो थाही पाएन
@redcaration7681
@redcaration7681 3 ай бұрын
ती अस्ताउन लागेको घाम जस्तै हरेक अनुहार मा खुसी देखियता पनि आँखा र मन ले आफ्नै डाडा पाखा पधेरी गोधुली र नेपाल लाई कति माया गर्दो रहेछ भन्ने भाव प्रष्ट देख्न सकिन्छ । जिन्दगी त लाहुर मै बित्यो अब यो शरीर फाल्न नेपालै जान्छु ।🇳🇵🇳🇵
@deadshotmafiagamer8947
@deadshotmafiagamer8947 3 ай бұрын
नाच्दा जता बसे जता दुख गरे पनि मर्न नेपाल जाने ईच्छा मन भरिएर आयो कोहि रहर त कोहि वाध्यता देश प्रतिको माया 😊😊😊
@narmayabhandari3861
@narmayabhandari3861 3 ай бұрын
ओहो नेपाली बोलेर सब्जी बेचेको देखेर अचम्म लाग्यो अनि लाहुरे बा तथा लाहुरेनी आमाहरु देखेर एउटा इतिहास नै हेरे झै भयो
@nabarajOjha
@nabarajOjha 3 ай бұрын
खुसी लाग्यो, आर्कको देश मा बसेर पनि,नेपाल लाई माया गर्ने मन हरु सँग।अब आफ्नै देश आउनु होला।
@sumanbaral6737
@sumanbaral6737 3 ай бұрын
Herne Katha aauta real story ho....yo herna ekdam Ananda lagxa I love this story ❤❤❤❤❤❤❤❤❤
@BipinGharti-f6j
@BipinGharti-f6j 3 ай бұрын
यस्तै मनै छुने कथा हरु देखाउनु हुन्छ र त हेर्ने कथा हेरि रहन मन लाग्छ । आज युके मा रहेका नेपाली हरुको बुवा आमा हरु को यथार्थ जिबन कहानी हरु हर्न पाईयो धन्यवाद सम्पूर्ण तिम लाई ।
@jamunarai6690
@jamunarai6690 3 ай бұрын
यु के को नेपाली जनजीवन बारे देखाइदिनु भएकोमा सारै खुशि लाग्यो। धन्यवाद छ हेर्ने कथा टिम लाई..🙏
@sulavsharma3955
@sulavsharma3955 3 ай бұрын
हाम्रो आमा बुबा हरु लाइ देख्न हेर्न र सुन्न पाइयो खुशी लायो सबै आमाबाबुहरु लाइ मन देखि नमन
@radhakrishnapradhan1773
@radhakrishnapradhan1773 2 ай бұрын
मार्मिक। कथाको अन्त्यमा प्रस्तुत गीतले सम्पूर्ण कथाको सार बोकेको छ। विद्याजी, तपाईं र तपाईंको टीमप्रति हार्दिक साधुबाद !
@shenistyle
@shenistyle 3 ай бұрын
Thanks
@hernekatha
@hernekatha 3 ай бұрын
🙏🏾
@chandathapa290
@chandathapa290 3 ай бұрын
लु हेर्नै प्रने कथा मा चिनेको बस ड्राइभ दाजु र आमा लाई देखेदा खुशी लागयो मो फान्ब्रो बाट हेर्दै छु बहिनी बिध्या लाई धेरै धेरै धन्दे वाद !!
@kushmapun4166
@kushmapun4166 3 ай бұрын
कथा सकियो तर मन भरियन यस्तै छ हजुर बेलायत को बसाई धेरै धेरै धन्यवाद हेर्ने कथा लाई ❤❤❤
@dipaklamichhane6677
@dipaklamichhane6677 3 ай бұрын
यी आदरणीय आमा-बाहरूलाई उच्च आदर र सम्मान छ। त्यति सुविधामा जीवन बिताइरहँदा पनि माटोको मायाले यतै तानिरहेको, नेपालकै बारेमा बात हुने गरेको सुन्दा कतिखेर आँसु खसे थाहै भएन। कास्की तामघीकि आमा र म्याग्देली आमाहरूको कुरा सुन्दा आँसु नै रोकिएन। ओहो! यो जीवन कति गहन कति रहस्यात्मक।
@nanumahato8245
@nanumahato8245 3 ай бұрын
*🙏🙏👏👏👏🙏🙏👏👏👍️👍️👌👌
@sudeepsubedi8784
@sudeepsubedi8784 3 ай бұрын
नेपाली परम्परा र संस्कृति तथा साहित्यको संरक्षण भएको रहेछ। बीर गोर्खाली जसले प्रथम र द्वितीय विश्वयुद्धमा बेलायती सेनामा भर्ती भएर नेपाल बीर गोर्खालीको देश भनेर विश्वमा चिनाउने सम्पूर्ण बीर गोर्खाली हरूलाई सलाम🙏🙏🙏 मातृभूमि प्रतिको माया र पौरखी हातहरु जस्ले दुःखको परिवेश पार गर्दै अहिलेको अवस्थामा पुगेको स्मृति मन छुने खालको छ।
@IrfanKhan-e9w2w
@IrfanKhan-e9w2w 3 ай бұрын
मपनि किरात समुदायको हु | मेरो खान्दानमापनि थुप्रै UK आर्मी छ , पहिला बाजे थियो | त्यसपछी छोराहरूपनि लाहुरे भए , छोरापछी नातीहरू | तर मेरो बाउ लाहुर गएन गाउमै वस्यो | यदि चाहेको भए मपनि लाहुर जान सक्थे तर हामीले लाहुरतिर जान चाहेनौ किन की हामीलाइ नेपाल नै प्यारो छ | अहिले मेरो बाउको परिवारमा 2 छोरा एउटी छोरी नेपाल सरकारको निजामती कर्मचारी छौ , 2 छोरी शीक्षीका | गाउमा मेरो बाउ आमाको इज्यत कम्ता छ 5 जना जागीरको बाउआमा भन्छ | अन्त्यमा हाम्रो किरात समुदायहरूको यो पुस्तालाइ के भन्छु भने अब हामीले अर्काको देसको नोकरी गर्ने हैन पढेर नेपालमा नै वसेर देसको सेवा गरौ |
@Apiyaad
@Apiyaad Ай бұрын
@LilGurung-ze1yy
@LilGurung-ze1yy 3 ай бұрын
कति सरल मिथास भासा बिद्दा बहिनिको ... कार्यक्रम तेतिकै राम्रो ❤❤❤
@RajanChand-p7w
@RajanChand-p7w 3 ай бұрын
दिदी तपाईंले गर्दा नेपाल चिने तपाईंले गर्दा कालापानी देखन पाय लिपुलेख देखन पाय दुख के हो सुख के हो चिने दिदी धेरै धेरै धन्यवाद दिदी पुरै हेर्ने टिम लाई धन्यवाद ❤️
@narendrayakthungba8171
@narendrayakthungba8171 3 ай бұрын
हेर्ने कथाको टिमलाई धन्यवाद, कस्तो राम्रो कथाहरू खोज्नु हुन्छ हौ।🙏🙏🙏
@kedar38906
@kedar38906 Ай бұрын
Hamro Gaun Kati Ramro Chha Hai ---- Aahaaaaa Desh Prem
@krishnakumarraut1356
@krishnakumarraut1356 3 ай бұрын
पुर्खा लाउरेको कथाले मन छोयो।उहाँ हरुलाइ सलाम छ। उहाँ हरुले देखायेको बाटोमा आज हामीलाई हिड्न सजिलो भयेको छ 🙏
@SrijanGurung-s1k
@SrijanGurung-s1k 3 ай бұрын
जसले जे सुकै भनोस् आफ्नो जन्मभुमि भनेको आफ्नै हो। कति प्यारो हुन्छ। आफ्नै देशमा मर्न जाने भन्दा मलाई पनि भावुक बनाउनु भयो बाबाले 😢❤❤❤
@SubasMagar-l4d
@SubasMagar-l4d 3 ай бұрын
धेरै राम्राे आमा बुबा को जोस जागर र हाम्रो बिरगोखाली बुबा हरुलाई सलाम छ र धेरै धन्यबाद छ हेने कथा टीमलाई❤🎉
@BishnuPandey-me6jz
@BishnuPandey-me6jz 3 ай бұрын
यूके मा आमा बुवाको रमाइलो जिन्दकी देख्दा आनन्द लाग्यो
@sunilthapa5764
@sunilthapa5764 Ай бұрын
Aafno desko gauko maya kati raixw vanne london jasto subidha sampannw desma baserw pani aafanai des sorgw lagxw vanne hamra bir gorkhali baje hujuharu lai manai dekhi naman xw ❤❤
@lallobsterlimbu6800
@lallobsterlimbu6800 3 ай бұрын
लाहुरे को कथा व्याथा लाइ संसारभर पुर्याउने नेपाली छोरी विद्या चापागाई लाइ सलाम छ ❤भोली गएर म नी यस्तै हुने हो सोच्दा सोच्दै कथा सकिए छ 🫡
@SarojPulami-pj3qo
@SarojPulami-pj3qo 3 ай бұрын
मङ्गली आमाको दुख को संघर्ष ले हटमा टच भयो❣️
@padamgurung9624
@padamgurung9624 3 ай бұрын
बिदेश जे जस्तै सुबिधा सम्पन्न भए पनि आफ्नो मातृभूमि जस्तो त कहाँ हुन्छ र विचराहरु जहाँ बसे पनि आफ्नो मातृभूमिको यादले त सताइरहेको महसुस भयो !
@Roshanpalpali789
@Roshanpalpali789 3 ай бұрын
सम्पूर्ण आमा बुवा हरूलाई नमन 🇬🇧🙏🙏 😇😇 म पनी गएर फर्केको थिए यो July मा 🇬🇧हेर्ने कथाका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।विशेषगरी विद्या चापागाईं दिदीलाई 🙏🙏
@tulasiprasadsharma7165
@tulasiprasadsharma7165 3 ай бұрын
धन्यवाद हेर्ने कथा टिमलाई । वेलायतमा नेपालीको रहन सहन थाहा पाईयो । जति सम्पन्न ठाउँमा गएपनि अन्तिम समयमा नेपाल मै मर्ने ईच्छा हुने रैछ ।
@easternillam2452
@easternillam2452 3 ай бұрын
कति शिलशिलाबद्द प्रस्तुति प्रसतुतकर्ताकाे, लगायत दृश्य संयाेजनकाे
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН