paul shah lai miss garne koko hunu hunxa yata hajir hunus miss you paul shah king is always king paul
@tulsioli55342 жыл бұрын
यसलसी मा चार पटक फेल भको मान्छे साँच्चिकै भाग्य मानी हुदोरहेछन किरण केसी राता मकै ज्यु लाई सम्मान छ,
@Anilbogati12 жыл бұрын
राजाराम पौडेल सरको पनि interview चाइयो।plz🙏🙏🙏
@praku972 жыл бұрын
अब हामिलाइ राजाराम पौडेल चाहियो है अब को पाहुना मा। waiting for Rajaram Poudel as a guest on the prakash subedi show.
@bhawanatamang29882 жыл бұрын
Always awaited show. Most favourite one.
@krishnakumarkc43672 жыл бұрын
धर्मसंकट भनेको यस्तो हुनु पर्छ छान्दैमा कस्को के जान्छ र।आज चाहिँ मज्जा आयो ।
@rsquareofficialyoutubechan11552 жыл бұрын
म तपाईंको कार्यक्रम नछुटाई हेर्ने गर्छु ।रजतपट र द प्रकाश सुवेदी शो हेर्छु । यस पछि राजाराम पौडेललाई ल्याउनु पर्यो । तपाईको सत्य, स्पष्ट शैली र बोलिको फ्यान हु ।
@kanchanmeche10532 жыл бұрын
किरण के सी वास्तवमै खुलेर बोल्ने कलाकार हो सबै खुलेर बोलेको देखेर खुसी लाग्यो
@sirjanramugurung42332 жыл бұрын
24:10 माइकल ज्याक्सन को कान्छी छोरी जस्तो रे 🤣😁🤣😁 कति हाँस्नु आज दरो हँसाए किरण बुढाले साँच्चिकै रियल कमेडी गर्ने एक मात्र कलाकार किरण केसी 🙏❤️
@sarughimire142 жыл бұрын
मनमा जेछ त्यही बोल्ने अतिनै Frank व्यक्तित्व रातामकै काका 70 को नजिक पुग्दापनि उतिकै फुर्तिलो
@balramking56302 жыл бұрын
हसाएरै मार्ने भए राता मकै बुढाले 🤣🤣 (जे होस् मजा आयो )धन्यवाद !! किरन केसी 😍😍
@bhishamshahithakuri48922 жыл бұрын
Paul shah xutne bittikai yahi bata herna man xa interview 🥺🙏 Justice for Paul shah 🖤🙏
@thapatekraj802 жыл бұрын
कुलमान प्रधानमन्त्री भएको हेर्ने मन मेरो मात्रै हो ।
@infotech79932 жыл бұрын
Ho ni
@rajanaryal69882 жыл бұрын
अरु भन्दा आज को कार्यक्रम चाहिँ धेरै नै रमाइलो लाग्यो ।।धेरै धेरै धन्यवाद प्रकाश सुवेदी साथै किरण के सी ज्यु लाई 🙏🙏🙏🙏
@sanju40202 жыл бұрын
Aru ko khanu khub man parne raixa kaka lai
@rameshjhankri69632 жыл бұрын
प्रकाश दादाकाे बाेलिमा दम छ त्यहि नै राम्रो लाग्छ ।
@lilaramnepali83912 жыл бұрын
आहा कति रमाइलो बार्तालाप सफा मन यथार्थ बाेल्ने बरिस्ठ हास्यकलाकार किरण के.सी.सरलाई नमन🙏🙏🙏🙏 आजकाे एपिसाेड दमादर लाग्याे।उच्च सम्मान प्रकाश सर लगाएत कार्यक्रमका सम्पूर्ण टिमलाई ।
धेरै नै राम्रो कार्यक्रम हो म सधै नै हेर्छु आजा झन रमाइलो भयो धन्यवाद रजतपत काका । तर अस्तिको सो ma क्यनसर हस्पितल्ले सौगात मल्ल लाई किन उपहार नदियको😥
@bhimsenkc33002 жыл бұрын
नमस्ते रजतपट अङ्कल्🙏🙏🙏हजुरको निरन्तर दर्शक श्रोता ♥️♥️♥️सारै हँसाउनुभयो हो रातामकै दाजुले🤣🤣🤣🤣
@Sanumaya7252 жыл бұрын
प्रदिप खड्का नम्बर 1 हिरो ❤️
@dalbahadurkhadka85342 жыл бұрын
No doubt❤️🙏
@Maya-kx9jy2 жыл бұрын
Yesh
@rajkumarkhadka34512 жыл бұрын
Anmol kc 💚
@tekendrarokaya14082 жыл бұрын
Ghanta ho Paul is king 👑
@srijanalama23332 жыл бұрын
Paul shaha
@johnwick5012 жыл бұрын
पाप न लगाअाेस लाइभ भेट्दा किरण दाई लाई नमस्ते गर्दा देखेर पनि न देखेको गरे tv मा मात्र हो राम्रो कलाकार बाहिर पनि यसरी खुल्नु पर्यो ।
@dibashkhadka87852 жыл бұрын
Big salute kiran k.c sir 🙏🙏❤️❤️ रमाइलो हुन्छ आज
@mkamrita53972 жыл бұрын
Kiran kc दाइ सफा मन र comedy मान्छे।
@yambahadur833411 ай бұрын
Honi ritaa saeai ramro hasse kalakarr❤
@hamroramailomedia2 жыл бұрын
सधै कलाकार भन्दा पनि कहिले काँही साधारण मान्छे लाई पनि पाहुना को रुपमा बोलाउने गर्नु पर्यो। यहाँ साधारण मान्छे को पनि धेरै मार्मिक र रमाइलो कथा हुन्छन्।
@shovakandel69012 жыл бұрын
प्राय सबै हेर्छु हजुर को सो अति मन पर्छ आज को अतिथि पनि मन पर्ने कलाकार मध्य हुनुहुन्छ नमन्। तर के गर्नु त्याहा पुग्न केहि न केहि प्रसिद्द ब्यक्ति हुनै पर्यो सर्बसाधारण पुग्ने कुरै भएन टुलुटुलु सो हेर्ने थुक निल्ने । अति सुन्दर प्रोगाम्।जय हो
@bhupichhetri12612 жыл бұрын
My best show...
@radheshyamdhital9213 Жыл бұрын
30:15 "म मरेपनि मेरो देश बाँचिराखोस्, हिमालको टाकुरामा, नेपाली पाखुरामा, चन्द्र र सूर्य अङ्कित झन्डा फर्फर नाचिराखोस् " बोलको गीतको रचनाकार प्रेमप्रकाश मल्ल हुनुहुन्छ, राजा महेन्द्र होइन, राजा महेन्द्रले त "म मरेपनि मेरो देश बाँचिराखोस् " मात्र भनेका हुन् ॥
@santoshsk15672 жыл бұрын
प्रकाश सपुत लाई फेरी कार्यक्रम मा लेउनु परो सेर
@sumanbhandari85932 жыл бұрын
Rajaram sir 🙏 ko pani show chhittai herna pau 💖 prakash sir sarai maja aayo 😃😃😃❤❤❤❤
@tejendrabhandari64922 жыл бұрын
धर्म शंकट मा बालेन कि हर्क भनेर पनि शोध्नु पर्यो 🙏🙏🙏
@rabitamang64822 жыл бұрын
I love the way yu lead the Show And I would like to see Raju Lama if it’s possible Thank you 🙏
@sirjanachhetri95472 жыл бұрын
अर्को कार्यक्रममा राजाराम पाैडेल लाई देख्न पाए हुनिथियाे🙏
@sushantpapu6152 жыл бұрын
एकदमै मन पर्ने कलाकार किरण दाई ❤️
@minkhatri160910 ай бұрын
प्रकाश सरको सो मन पर्छ किन कि उहाले धेरै भुमिका नबाधी मीठो प्रश्न सोध्नु हुन्छ ।
@sushantpapu6152 жыл бұрын
सरल शालिन भद्र एकदमै मन पर्ने कलाकार किरण दाई ❤️🙏
@surajbohara85632 жыл бұрын
Favorite पनि सोध्नु परो parkash जी जस्तै favorite :-cricketers Favorite :-footballers Favorite :-Hero Favorite :- गायक आदि पनि येस्तै सोध्नुपर्यो parkash jii
@laxmigurung8262 жыл бұрын
किरण बा... मैले नी हजुरलाई बा.. माने मेरो भाग्य राम्रो बनाई दिनु🙏🙏🙏😍😍😍😍
@Npl.na_322 жыл бұрын
अतिनै राम्रो कार्यक्रम प्रकाश दाई को किरण बा त झनै रमाइलो मान्छे हाँसेर नै लाज उडाइदिने। हाम्रो यो कार्यक्रम मा पल शाह लाई सधैं देखाउनु को उदशय निर्दोष भनेर देखाउन हो की कानुन ले गलत गर्यो भनेर होला। दीपक मनाङे, मिलन चक्रे,लामा,जस्ता टोले दादा भोलि रिसौलान। पल शाह बस्ने जेल मा 8..9 सय कैदी होलान्। अरु सबै ठिकै छ
@sbdk77782 жыл бұрын
राता 🌽मकै ले सारै राम्रो कुरा गर्नु भयो
@sangitkarki95732 жыл бұрын
both are legend prakash sir nd kiran dai
@comedyshow57342 жыл бұрын
My favorite❣️ Kati mitho kurakani love you all❣️
@bharatlimbu98292 жыл бұрын
प्रकाश अंकल मात्र हाेला यसरी सिधै आफ्नै साथिकाे कटाक्ष गर्ने।
@govindathapa9622 жыл бұрын
आज सम्मकै उत्कृष्ट शो , वा वा, जय किरण kc भगवान 🙏🙏🙏
@damodar_pokhara2 жыл бұрын
Both are so talented, very good!!
@Maya-kx9jy2 жыл бұрын
Youba king star pradeep khadka ko prakash movie sabaile hern hola dami xa
@keyran57452 жыл бұрын
सकारात्मक सोच को धनी ।।किरण बा
@anirajshahi652 жыл бұрын
बिगत2 बर्ष देखि हरेक episode मा राजु लामा लाई बोलाउनु भनेको छु तर मान्नु भएन काका 🙏❤️
@shammanjaprel65622 жыл бұрын
Ho bhanyaa
@infotech79932 жыл бұрын
Ho ni
@rabinbc24422 жыл бұрын
honi akdam sir my favorite raju sir lai bolaunu paryo
@laxmirana8766 Жыл бұрын
Maila pani kiran kc buwa vaner sambudan garchu hjrla Malai buwa vanne manchala ramro buwa parcha vannu vo Malai pani ramro buwa pahos aasirabad dinus has kiran kc buwa🙏🙏
@dipaksing81632 жыл бұрын
राजा सग पुरस्कार पाउनु भनेको भगवान बिष्नु को आशीर्वाद छ उहालाई
@ajayajungxettri62002 жыл бұрын
मन पर्ने मान्छे किरन केसि दाई❤️🙏
@durgegaming66952 жыл бұрын
यस्तै प्रष्ट बक्ता रमाइला मान्छे हरु लेराइ रहनु होला म चाहिँ regular दर्शक हो हजुरको
@shailendrarimal37122 жыл бұрын
हास्यकलाकार भएसी जे गरेर नि हसाउने यार्😅 गज्जब हो💕
@ravikhadka39262 жыл бұрын
द प्रकाश सुवेदी शो र रजतपट ग्यल्मर गफ साथै बागिना मलाई अत्ति नै मन पर्ने कार्यक्रम हो अब एकपटक उपमेयर सुनिता डंगोल को कुराकानी सुन्ने मन छ।
@Acharya6122 жыл бұрын
डा. योगि विकासानन्द लाइ कार्यक्रम मा ल्याउनु पर्यो।
आर्काे हप्ता लाेक गायक गायिका शान्ती श्री परिवार राजु परिवार कि प्रकास सपुतलाइ ल्याउनु पर्छ प्रकाश सुवेदी सर ल पिलिज 10 आैला जाेडछु म हजुर सित🙏🙏🙏🙏🙏👍️
@Surendrabhandari122 жыл бұрын
यस्ताे energy यस्ताे सकारात्मकता जीवनमा पहिलाे चाेटि देखियाे 🙏💚
@sisampulami72892 жыл бұрын
आजको epasode Jhau लाग्यो प्रकाश सर
@dhanmagarvlogs2 жыл бұрын
yo show nachhutai herchhu.kiran kc sanga ko yo show sabai vanda best lagyo.
@badri.official45872 жыл бұрын
अत्यन्तै सम्मानित सर ल्याई दिनु भएको मा प्रकाश् सर लाई धेरै धन्यवाद 🙏
@dilliramanaryal2072 жыл бұрын
सक्नुहुन्न होला सक्नुहुन्छ भने कमरेड प्रचण्डलाई ल्याएर उहाँको मुखबाट धर्मसंकट हेर्न मन छ
@knabin212 жыл бұрын
really love the show , kiran sir is very honest & comic 🙏🏻😅
@harigautam2342 жыл бұрын
देशको लागि चाहिने एक बौद्धिक ,इमानदार क्षमतावान र दुरदर्शि नेता , पुर्ब पत्रकार ,प्रखर बक्ता ,कुशल लेखक तथा कबि रबिन्द्र मिश्र लाई ल्याउनु होला
@rknirjar63572 жыл бұрын
I want that confidence while he is singing 😂
@omkargauchan38832 жыл бұрын
Purano velen haru laaine laywonu paryo Sunil thapa
@dipaksubedi62842 жыл бұрын
आज चाही मईले नकाटी हेरे साँच्चै रमाईलो लाग्यो best 👌👍छ त्यो तेल को दाम कति हो प्रकाश दाजु जानकारी गराईदिनु है
@ganeshmagar70042 жыл бұрын
रबि लामिछाने सर लाई बोलाउनु परो भन्ने जति ले like गर्नुस् यो comment मा ✌️
@Prakash-n4h Жыл бұрын
🎉❤❤
@pushparajadhikari83522 жыл бұрын
We all Nepalese must be support to Mr. RABI LAMICHHANE in coming election
@infotech79932 жыл бұрын
Yes 👍
@famoustv84422 жыл бұрын
Extraordinary mind-blowing
@kamalpaudel12112 жыл бұрын
अन्तरबार्ता मा अरुणिमा लम्साल लाई नि ल्याउनु परो नेपाल आकि छिन ।
@bhabitarai97842 жыл бұрын
Sarai ramailo🙏
@bishnubhattarai27562 жыл бұрын
म जिन्दगीमै पहिलो पटक यति धेरै हासे होला🤣😁🤣🤣🤣🤣🤣 रातामकैले हसाएरै मारे🤣🤣🤣❤️❤️ म यो #Rajtpat uncle र #kirankc को ठुलो fan❤️😘
@GovindaGP2 жыл бұрын
प्रकाश दाई 🙏🏻🙏🏻🙏🏻 बीनम्र अनुरोध अर्को अंकमा रबी लामिछाने लाई ल्याउनू है
@chandrabhattarai96562 жыл бұрын
Wow amazing show 😍
@LEARNINGNepalCom2 жыл бұрын
एक पटक दिलिप रायमाझी लाई यो कार्यक्रम मा हेरेम है त प्रकाश सर
@purudhakal_official2 жыл бұрын
अन्त्यमा असाध्यै हसाउनु भो किरण सर ले खाएको एक्टिङ amazing 💋👌
@dipeshbohara85822 жыл бұрын
महानायक राजेश हमाललाई हेर्ने मन छ।।
@rronlinetv50172 жыл бұрын
छत्र शाहि लाइ ल्याउनु पर्यो
@अम्बिकाभट्टराई2 жыл бұрын
अत्यन्तै रमाइलो कार्यक्रम किरण केसि ज्यु अनि कार्यक्रम चलाउनु हुने प्रकाश दाजुलाइ धेरै धेरै धन्यवाद
@rajsubba39072 жыл бұрын
Awaited programme!! Next Raja Ram Paudel please
@nigambhandari6312 жыл бұрын
एमाले को खरो भक्त हुनुहुँदो रहेछ।।।।। एमालेको सरकार आए पछि चलचित्र विकास बोर्डको अध्यक्ष।।।। पक्का
@rameshkhadayat84182 жыл бұрын
Aba ko episode ma paul shah
@kamalpaudel34002 жыл бұрын
अब को प्रधानमन्त्री त रबि लामिछाने भएको हेर्ने मन छ
@BimalBC802 жыл бұрын
आज चाहिं हेर्न सुन्न मजा आयो साच्चै कति धेरै बोल्ने बुढा प्रकाश आज राता मकैले कडा दिए बोली नै आएँन धेरै आज बुढाको 🤣🤣
@ritikmaga Жыл бұрын
Jiwu tankayera Gass xodanekura sunda yekdam fuuny hass lagyo wahh dai adhabhut👏👏👏
@gairec-bu72482 жыл бұрын
आज को कार्यक्रम मा चाइ फुल इन्ज्योए गरियो है हेरि रहु लागिरहने कहिले कसो यो देश का नेता भनैदा लाई नि बोलायर ठाडो प्रस्न गर्नु पर्यो न
@spproduction91102 жыл бұрын
अब चाहीं राजाराम पौडेललाई ल्याउने की 😍😍🙏🙏
@lhundupt2 жыл бұрын
I love Kiran KC 🥰
@sushilaryal66442 жыл бұрын
मेरो मन पर्ने कलाकार किरण केसी ज्यु नमस्कार 🙏🙏❤️❤️🇳🇵🇳🇵र प्रकास सुवेदी अङ्कल सिधा व्यक्ति हुनुहुन्छ।
@abithapa66662 жыл бұрын
Nepali national player Kiran chemjong dai ko vhakharai married jodi lai laaunu paryo yo show ma aarko episode ma 🇳🇵
@ramiladulal54042 жыл бұрын
कति राम्रो सोच है किरण दाइको 🙏🙏🙏❤️
@Meelan_dhakal2 жыл бұрын
।🙂🥀❤चट्टान बनी उभिएको पहाड हु, हावा बनी ठेल्न नखोज्नु छाल बनी बगाउन नखोजु, सबै कोसिस बेकार हुनेछन्।
@rajendragaha72592 жыл бұрын
Very Intresting program
@nanusewa35872 жыл бұрын
Kiran sir #prakash movie pane ek patak hernus
@prakashkhadka48572 жыл бұрын
मलाई एकदम मन पर्ने कार्यक्रम हो म आगामी शृंखलामा बिष्णु माझिलाई ल्याएको भए कृतज्ञ हुने थिय सर
@lamahidang25672 жыл бұрын
ek patak Maha jodi lai bolaunu paryo prakash daju❤️🙏
@pradipgrgsirubari81912 жыл бұрын
जस्तो प्रस्न उस्तै उत्तर , राता मकै मन मा पाप नभएको जे हो त्यै स्पष्ट बोल्ने रमाइलो मान्छे , आज सम्म को इपिसोड हरुमा सबैभन्दा रमाइलो रातामकै सग को रमाइलो कुराकानी ,
@jangbahadurtamang38192 жыл бұрын
हर्क साम्पाङ लाई दोस्रो हप्ता ल्याउनु पर्यो प्रकाश जि 🎤🎤