काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 662,568

Rajatpat Online TV

Rajatpat Online TV

Жыл бұрын

काजी बा र दारी बाको परिश्रमको मूल्य नतिर्नेहरु सावधान... | EPISODE - 43 | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Ram Chandra Adhikari (KAJI BA) & Surbir Pandit (DARI BA)
Episode- 43
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
#ramchandraadhikari #surbirpandit #nepalicomedian #meribassai
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 200
@batuwa7476
@batuwa7476 Жыл бұрын
यति शालीन यति भद्र कोहि कसरी बन्न सक्छ !! उहाहरुलाई सुन्नु भनेको नेपाली कलाजगतको इतिहास सुन्नु हो !! Huge respect to both legends ❤️
@premtiwari7895
@premtiwari7895 Жыл бұрын
X
@devrajgurung9430
@devrajgurung9430 Жыл бұрын
चाप्लुसी को परकाष्टा
@puspjoshi4415
@puspjoshi4415 Жыл бұрын
दुबै जना आदरणीय कलाकारहरुमा हार्दिक नमन ।
@TheNextVlogss
@TheNextVlogss Жыл бұрын
kzbin.info/www/bejne/q6bPYoaYnZJ8ZpY
@prakashdhami7609
@prakashdhami7609 Жыл бұрын
यो हो सादा जीवन,उच्च विचार।न कुनै नाटक न कुनै विवाद न कुनै घमण्ड।सारै खुशी लागेर आयो हिरोहरु लाइ देखेर💖💖
@DalbirBohara
@DalbirBohara Жыл бұрын
@hiranthapa
@hiranthapa Жыл бұрын
पुरै episode हात जोडेरै बिताउनु भयो अग्रज कलाकार । सम्मान छ दुवैजनालाई ।
@bishalbishwakarma
@bishalbishwakarma Жыл бұрын
आज मात्र मलाइ रजतपट हेरेको जस्तो लाग्यो हो यस्तै यस्तै आदरणीय ब्यक्तित्व हरुलाइ ल्याउनुहोला🙏🙏।।
@bhojpurnepal7720
@bhojpurnepal7720 Жыл бұрын
बोली अनि अरुहरुलाई आदर गरेको देखदा respected कलाकार भनेको कलाकार नै हुनुहुन्छ 🙏🙏🙏🙏🙏♥️♥️
@sajinabhattarai7620
@sajinabhattarai7620 Жыл бұрын
कति निर्दोष कलाकार यति सोझा इमानदार कलाकारको समेत पूरा पारिश्रमिक नदिने खराव मान्छेहरु को होलान् है.😌 भाबुक बनायो आजको यो कार्यक्रमले उच्च सम्मान छ कलाकारद्वयलाई ❤❤
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Kalakar haru sabai dhersijasto sworthi noi hunxan sajinaa
@dutrajtamang
@dutrajtamang Жыл бұрын
नेपाली कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने स्रष्टाहरूमा धन्यवाद ।।।
@expect0000
@expect0000 Жыл бұрын
kzbin.info/www/bejne/gHSUp5awndarpK8
@Himalaya972
@Himalaya972 Жыл бұрын
सुन्नमा आएको उहाँहरु दुबै जना एकदमै मिजासिलो हुनुहुन्छ यो त सावित भयो यतिको सरल यतिको मधुर बोली यतिको चर्चित कलाकार कुनै अहम् छैन सबैभन्दा सानो बन्ने हजुरहरुको सधैं जय होस 🙏🙏धन्यवाद प्रकाश सुवेदी अकंल लाई!
@LoyalNepali
@LoyalNepali Жыл бұрын
These two legends are synonyms of Down To Earth. ❤ You can learn ethics from these two people. I admire their roles in films(short/long).
@KBS-VLOG8029
@KBS-VLOG8029 Жыл бұрын
🎉🎉
@TheNextVlogss
@TheNextVlogss Жыл бұрын
kzbin.info/www/bejne/q6bPYoaYnZJ8ZpY
@HP_Dogra
@HP_Dogra Жыл бұрын
Ms Fake Cyber Fox! You corrupt people can learn from them, not us. Stupid
@DeeptikaGurung-nt7bi
@DeeptikaGurung-nt7bi Жыл бұрын
😂😂😂😂😂😂😂
@phurbadong8237
@phurbadong8237 Жыл бұрын
are you real. love you Sister ❤
@shabnampriya4286
@shabnampriya4286 Жыл бұрын
आदरणीय बुबा दुईजनामा हार्दिक नमन्🙏🙏 कलाकार मध्य सबै भन्दा अनुशासन भएका दुई बुबा
@sanubudathoki2985
@sanubudathoki2985 Жыл бұрын
आदरणीय सम्माननीय दुई कलाकार मा हार्दिक नमन🙏🙏🙏🙏
@baldebmalla573
@baldebmalla573 Жыл бұрын
मह जोडी पछिको उत्कृष्ट जोडि सुरा जोडी सधै सफलताको शुभकामना🇳🇵🙆👑🙏❤️
@kissnachhetri5034
@kissnachhetri5034 Жыл бұрын
पुराना कलाकारलाई यसरी नै ठाउँ दिनु होला प्रकाश जि!!धेरै धेरै धन्यवाद 🙏🙏🙏।कलाकारितामा दाम नकमाए पनि दुवै जना लगाएत अरु कलाकारहरुले नाम कमाउनु भएको छ।🙏🙏🙏🙏नेपाली समाजले कहिल्यै बिर्सने छैनन् 🙏🙏🙏🙏🙏धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏🙏
@subashbasnet02
@subashbasnet02 Жыл бұрын
दुवैजना माहान कलाकार प्रती उच्च सम्मान साथै नेपाली चलचित्र क्षेत्रमा अतुलनीय याेग्दानका लागि धन्यवाद🙏
@sajindraentertainment5288
@sajindraentertainment5288 Жыл бұрын
रामचन्द्र अधिकारिलाइ म धेरैजसो नेपाल यातायातमा देखिरहेको हुन्छु र उहासग बोलेकोनि छु।एकदम खुसी लाग्यो दुबैजना अग्रज कलाकारहरु यस कार्यक्रमा आउदा।।।
@khagendraneupane9643
@khagendraneupane9643 Жыл бұрын
दुबै आदारिणय बुवा हरुलाई हार्दिक नमन र प्रकाश जि लाई धेरै धेरै धन्यवाद। यसरी सबैलाइ समेटेर कार्यक्रममा ल्याउनु भएकोम। आशा छ अझै हराइरहेका कलाकार राष्ट्र प्रेमि व्यक्तित्वहरुलाई पनि ल्याउनु होला🙏
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
आजकाे कार्यक्रम हेरेर निकै आनन्द लाग्याे।सादा जीवन उच्च बिचार भएका दुबैजना आदरणीय बरिस्ठ कलाकारहरु प्रती उच्च सम्मान🙏🙏 साथै प्रकाश सरलाई पनि हृदय देखि नमन गर्न चाहान्छु।कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना ब्यक्त गर्दछु।
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
यस्ता होनहार कलाकार नेपाली ले पटकपटक पाउने छैन!यहाँ हरु दुबै जना लाई प्रणाम छ्🙏🙏😍😍
@bhajumanmalla4854
@bhajumanmalla4854 Жыл бұрын
दुबै जना आदर्णिय कलाकार ज्यू लाई हार्दिक नमन:🙏हजुरहरूकाे याेगदानलाई सलाम 🇳🇵
@banepa10
@banepa10 Жыл бұрын
हामी नेपालीले बोली , बचन , संस्कार , नैतिकता सामाजिक चरीत्र सबै कुरा दुई जना बरिस्ठ कलाकार बाट सिक्नुपर्ने आभास भयो # नमन छ दुई जना लाइ
@ra_pathvlogsindhupalchok7043
@ra_pathvlogsindhupalchok7043 Жыл бұрын
सामान्य बोल्दा समेत मात्रै आशु झार्न सक्ने यि दुइ अधभुत महाकलाकार हरुलाइ मेरो उच्च सम्मान
@lhuizintsomo4779
@lhuizintsomo4779 Жыл бұрын
Respect to of both
@UdgarUa
@UdgarUa Жыл бұрын
J8m
@user-ee2sy1oy5u
@user-ee2sy1oy5u Жыл бұрын
यति मिलनसार ब्याक्तित्व,कलाकारमा हुनु पर्ने गुण,यति भद्र अनि सालिन..खुब मजा आयो यो एपिसोड.
@user-nu3sy3bc3u
@user-nu3sy3bc3u Жыл бұрын
आहा धेरै खुशी लाग्यो प्रिय कलाकारहरुको यो मीठो अन्तरबार्ता हेर्न पाउँदा उच्च सम्मान छ यहाँ दुबैजना ब्याक्तित्वप्रति🙏🙏🙏
@praku97
@praku97 Жыл бұрын
सामान्य बोली मै आँशु झार्न सक्ने भावुक बनाउन सक्ने उहाँ दुई महान कलाकारहरुलाइ हार्दिक नमन। उहाहरु को जिबनको संघर्ष र उहाहरुको कार्यदक्षता र उहारुको अनुभव लाई सिरोधारे गरेर अगाडी बढ्नु हुन अहिलेका नबजवान कलाकार हरुलाइ हार्दिक अनुरोध । उहाँ कलाकार हरुलाइ राज्यले र कलाकार संघले सम्मान गर्नुपर्छ।
@rahamatali
@rahamatali Жыл бұрын
धेरै खुशी लाग्यो है हजुर हाम्रो प्रिय कलाकार जी हरुलाई यसरी साथ मा हेर्न पाएकोमा हजुर!🙏❤
@klim6162
@klim6162 Жыл бұрын
कलाकारहरुको खम्बामा उहाहरु पनि पर्नु हुन्छ हार्दिक सम्मान छ।
@user-ve7dx6pm6h
@user-ve7dx6pm6h Жыл бұрын
प्रकाश सुबेदी सर र दुबै आदरणीय अग्रज कलाकार हरुमा हार्दिक नमन ।
@prashantmalla487
@prashantmalla487 Жыл бұрын
अहिलेका कलाकारहरूले का कोसङग कससिक्नुपर्ने सिक्नलाई यो कार्यक्रम हेर्नै पर्ने।।सरै मन पर्ने कलाकार😊😊👏👏🙏🙏
@pknphg8444
@pknphg8444 Жыл бұрын
उहाँहरु दुई जना अभिनयकाे खानी छ उहाँ हरुले नेपाली कला क्षेत्रमा याेगदान दिनु भएकाे छ सम्मान छ दुई जनालाई 🙏🙏🙏🙏🙏👍️👍️👍️
@khagendra_official7668
@khagendra_official7668 Жыл бұрын
सम्मानित ब्यक्तित्व का कुरा सुन्पाउँदा धेरै खुसी लाग्यो 🥀💓❤️💕
@puskalchhetri
@puskalchhetri Жыл бұрын
काजी बुवा दाह्री बुवा को ठुलो फ्यान हु म❤🙏🙏
@durgamallashah2127
@durgamallashah2127 Жыл бұрын
धन्यवाद प्रकाश सुवेदी ज्यु!आशु नै आयो यि दुई महान कलाकारलाई सुनेर!फलेको हागो लाई सधै नमन ।🙏🙏
@expect0000
@expect0000 Жыл бұрын
kzbin.info/www/bejne/gHSUp5awndarpK8
@hangxen751
@hangxen751 Жыл бұрын
नेपाल चलचित्र ले र नेपालीले पाएको दुई नछत्र हरू उहाँहरू ले दिनु भएको योगदान हामीले कहिलै बिर्सनु हुन्न 🙏🙏🙏🙏
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
मेरो आदरणिय कलाकार बा दुबै जान लाई हर्दिक नमन 🇳🇵🇳🇵♥️♥️♥️♥️
@chandrabasnetdipak5637
@chandrabasnetdipak5637 Жыл бұрын
मान्छेमा हुनु पर्ने गुण प्रसस्थ भेयाका कलाकार जय होस।दुबैजनाको❤
@arpanbhandari8845
@arpanbhandari8845 Жыл бұрын
नेपाली चलचित्र क्षेत्रको एक मात्र चर्चित महापत्रकार प्रकास सुबेदी दाइ ❤️
@dsdhami5746
@dsdhami5746 Жыл бұрын
उहाँले कलाकारिता क्षेत्रमा दिएको योगदानको धेरै धेरै सम्मान 🙏🙏🙏🙏🥰🥰
@santoshsunar2363
@santoshsunar2363 Жыл бұрын
कति कमलो मन काजि बा को दुबै बा लाई उच्चा सम्मान छ है !! 🙏🙏🙏🙏🙏🙏
@khilbahadurtamang8080
@khilbahadurtamang8080 Жыл бұрын
आदरणीय कलाकार 2 जना लाई सलाम 🙏🙏😍😍🇳🇵
@sangitasamana8956
@sangitasamana8956 Жыл бұрын
दुबै आदरणीय ब्यक्तित्व महान ब्यक्तित्व कला क्षेत्रमा उहाहरुको योगदान नगन्य छ सदैब सम्माननिय ब्यक्तित्व 🙏🙏
@sumansharma9007
@sumansharma9007 Жыл бұрын
देशका मुर्धन्य दुई कलाकार प्रति उच्च सम्मान। ❤❤ कति सरल अनि सालिन व्यक्तित्व आहा।❤❤
@indralimbu3679
@indralimbu3679 Жыл бұрын
एक अर्कामा त्यो आदर साम्मान गरेको देख्दा अति भावुक भए म 😢😢😢
@milanrai7218
@milanrai7218 Жыл бұрын
नेपाली कला क्षेत्रको महान हस्थिहरु एक अर्कप्रती कस्तो सम्मान !अहिलेको नयाँ कलाकारुले पनि सिक्नु पर्यो !
@bhawanithapa7482
@bhawanithapa7482 Жыл бұрын
दुबै यति महान कलाकार हरुलाई मेरो नमन🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
मलाई मनपर्ने कलाकार दारी बा, र काजी बा😊
@mr_jr4962
@mr_jr4962 Жыл бұрын
नेपाली कलाकारिता को दुइ जाना हिरा Super star हरु कलाकारिता भनेको के हो उहाहरु बाट सिक्न जरुरि छ कसरि बयान गर्नु उहा दुइ जाना को तपाईं दुई ले नेपाली कलाकारिता लाइ दिएको योगदान सलाम छ 🙏
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
हेर्दा हेर्दै आशु आएको पत्तै भएन मलाइ मन पर्ने कलाकारहरु ल्याउनु भएछ नमन छ हजुरलाई ❤❤❤❤
@shibrajghartimagar107
@shibrajghartimagar107 Жыл бұрын
क्या आनन्द आयो यो episode हेरेर सम्मान छ काजी, दारी अनि प्रकाश तिनैजना बाहरुलाई❤️🙏
@djvai...3324
@djvai...3324 Жыл бұрын
धेरै दुख छ हो नेपाली कलाकार हरु लाई । सम्मान छ यी माहान कलाकार हरु लाई
@wownepal3193
@wownepal3193 Жыл бұрын
Hami jasto berojgar ko dukha kosle dekxa hajur
@pusparajoli8359
@pusparajoli8359 Жыл бұрын
❤❤❤कलाकारमा हुनुपर्ने शालिनता र सभ्यता उहाँ दुईबाट सिक्नु पर्छ आजभोलिका भुराभुरी कलाकारहरुले
@sherbahaduracharyagaine
@sherbahaduracharyagaine Жыл бұрын
कति भद्र ,कति शालिन,कति शिष्टता,कति महानता,वास्तविक कलाकार हो उहाँहरु,प्रणाम छ 🙏🙏🙏
@shankarkhanal1340
@shankarkhanal1340 Жыл бұрын
बल्ल उहाँहरुलाई हेर्दा नेपाली कालकार झल्किन्छ हेर्दा हेर्दै सामान्य कुरामा पनि आशु आएको पतै भएन❤❤ धेरै धेरै समान्न छ।
@rabioli
@rabioli Жыл бұрын
मलाई अत्यन्तै मन पर्ने कलाकार ज्यु हरु लाई ल्याउनु भएछ खुशी लाग्यो ❤❤❤
@shankargurung9563
@shankargurung9563 Жыл бұрын
सम्मानित आदरणीय ब्यक्तिवहरु ❤️🙏🙏
@ravikhadka3926
@ravikhadka3926 Жыл бұрын
आजका पाहुना हरु लाई देखेर अत्यन्तै आनन्द आयो बच्चै देखि उहाँहरुको कलाकारिता हेर्दै आजसम्म पनि हेर्न पाउँदा साह्रै खुशी लाग्छ र विशेष धन्यवाद प्रस्तोता प्रकाश सुवेदी सर लाई यस्ता मुर्धन्य ब्यक्तिहरुलाइ ठाउँ दिनु भएकोमा ।
@sangitasamana8956
@sangitasamana8956 Жыл бұрын
कति मीठो अन्तरबार्ता धन्यवाद प्रकाश दाइ🙏🙏
@dipakdhakal375
@dipakdhakal375 Жыл бұрын
मलाइ मन पर्ने दुबै बा❤❤ हरुलाई मेरो हृदय देखि नै सम्मान छ्🙏🙏
@LoyalNepali
@LoyalNepali Жыл бұрын
So sad know that these two absolute legends were paid less(under valued) by producers and directors.
@sabinchuhanmagar8128
@sabinchuhanmagar8128 Жыл бұрын
Mugii fake I'd 😂
@karkikanchho
@karkikanchho Жыл бұрын
बोली ले भाबुक बनाउने 2 जना नेपाली सदावहार कलाका का नायक हजुर हरुला प्रणम 🙏🙏🙏
@expect0000
@expect0000 Жыл бұрын
kzbin.info/www/bejne/gHSUp5awndarpK8
@kabeec-reebsokarma8874
@kabeec-reebsokarma8874 Жыл бұрын
आदरणीय दुबैजना कलाकार "बा" हरुलाई कोटि कोटि नमन🙏
@yogeshdevkota1789
@yogeshdevkota1789 Жыл бұрын
दुइ बा को भिडियो हेरेर महजोडि को याद आयो❤❤ कति सालिनता अनि मिठो सम्बन्ध दुइ बिच
@indrarai4882
@indrarai4882 Жыл бұрын
Both are Living legends 🌹 salute 🎉
@gangagautam7170
@gangagautam7170 Жыл бұрын
One of the best episode काति सरलता कति सालिन, हरेक पाहुना मा एक किसिमको घमण्ड देखेन्छ तर आजको episode मा खै घमण्ड खै अहंकार Huge respect🙏मेरो पनि आसु खसेको थाहानै पाईन
@user-sx6ks7tl5g
@user-sx6ks7tl5g Жыл бұрын
अरु हैन राजेश दाइको चै बयान गरेको खुब मन पर्छ ❤❤❤❤
@kamalsaud234
@kamalsaud234 Жыл бұрын
प्रकाश सुवेदी शो नछुटाइ हेर्ने जति यता हाजिर हौँ त😍😘
@Tikakhadka-t8d
@Tikakhadka-t8d Жыл бұрын
बहुप्रतिभाका धनी दुबै जना आदरणीय कलाकार ज्यु हरुमा नमन छ।।
@rkgole9335
@rkgole9335 Жыл бұрын
Very humble and down to earth,huge respect both of u legends 🙏🏻
@meronepal3009
@meronepal3009 Жыл бұрын
नेपालको कलाकारिता जगतको दुई चम्किलो तारा 🙏🙏🙏🙏🙏
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
आजको सो अती राम्रो भो दुई जान आदरणीय ब्याक्ती हुनुहुन्छ सम्मान को साथमा सलाम छ 🙏🙏🙏
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Жыл бұрын
यी दुई कलाकार नेपालमा पाउनु हाम्रो भाग्य हो र नेपालको शन शुरबिर रामचन्द्र सर लप यु बुथ ❤️❤️🙏❤️❤️🙏🙏❤❤🎉🎉🎉🎉
@TheSailenRai
@TheSailenRai Жыл бұрын
आज झै धेरै सम्मान कलाकार हरूको Episode हेर्न पाईयो। Respect both of them, Thanks ,Subedi jiu. Watching from HK.
@prajwolmahat4632
@prajwolmahat4632 Жыл бұрын
फलेको बृक्षको हागो कहाँ छ न झुकेको , उहाँहरु दुबैले सम्बाद भर बोलेका शब्दहरुले नै उहाँहरुको परिचय दिन्छ। सम्माननिय व्यक्तिहरुलाइ नमन्🙏❤️।।
@fromchitwan1067
@fromchitwan1067 Жыл бұрын
मैंले सानो मा tv मा हेर्दै आयका महान कलाकार १०० फिल्म मा मा नी हेरिसकियो यस्तो महान कलाकार लाई आज यस कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।😢🙏❤❤
@amritbudhachhetri111
@amritbudhachhetri111 Жыл бұрын
हार्दिक सम्मान छ आदरणीय कलाकारहरूलाई!
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Жыл бұрын
शुभ प्रभात प्रकाश जि तिथि र मिति त याद त छैन सरी पहिला टेलिभिजनमा हेरने गर्थे हाल युटुबबाट फुर्सद पाउदाँकुनै एपिसाेड पनि छाेडदिन तर आजसम्माकाे प्राेग्राम म आज जति रमाईलाे सायद कहिल्यै पनि भएन मलाई र हजुरकाे शब्द बाचनकाे पनि big फेन नै हाे यति मिठाे शब्द बाचन गर्नुहुन्छ सत्य कुरा तिताे हुन्छ बदाई छ यसरी नै हागडि बडनुस शुभ कामन छ हजुरलाई👌👌
@bimalagyawali2375
@bimalagyawali2375 Жыл бұрын
कति माहान सोच हजुरहरुको सारै मन छोयो यति राम्रो मान्छेको पैसा खाने मान्छेहरुको कहिले राम्रो नहोस् ❤❤❤❤❤
@rajbhujel7518
@rajbhujel7518 Жыл бұрын
कलाकार होस् त दुई गुरु जस्ता नेपालमा कोहि छैन❤❤❤आदरणीय ब्याक्तित्व नेपाल ले सम्मान गर्नुपर्ने कलाकार ❤❤❤❤
@supertamp085
@supertamp085 Жыл бұрын
नेपाली कला जगत का दुई मूर्धन्य स्रष्टा। 🙏🙏🙏
@Priyanka-pi3qy
@Priyanka-pi3qy Жыл бұрын
दारी बा र काजी बा लाई धेरै मायाँ साथै उच्च सम्मान । तपाईं हरुको यो सम्बन्ध यो प्रेम अजम्बरी रहिरहोस् । सबै को जय होस् 🙏🙏
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
नेपाली टेलि सिरियलका माहा हस्तीहरुलाइ हार्दिक नमन छ।नेपालका जिउँदो इतिहास हुन यी दुई कलाकार 🙏🙏🙏🙏🙏🙏
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Rajatpat Uncle's team have better investigation members than Nepal's CIB. Please forgive me for this statement.
@sanjivtamang4338
@sanjivtamang4338 Жыл бұрын
Joke of the year. 😂
@semuswaiba7192
@semuswaiba7192 Жыл бұрын
​@@sanjivtamang4338❤❤❤❤
@factorpro485
@factorpro485 Жыл бұрын
CBI
@user-ue9wj6wy8e
@user-ue9wj6wy8e Жыл бұрын
माननिय हरु कमेन्ट गर्न बेस्ट संसदमा ८०/८१को बजेट कार्यनिति कल्ले बनाउछ। ल है ठुला माछाले साना माछालाई आहारा बनाउलान अलिक ध्यान दिन पर्‍यो।
@sujanbaral74
@sujanbaral74 Жыл бұрын
@@factorpro485 you are wrong! CBI is Indian bureau, CIB is Nepalese bureau!!
@buddhagurung5333
@buddhagurung5333 Жыл бұрын
Huge respect 🙏 for 2 our Nepal films industry legends
@kulkarki4029
@kulkarki4029 Жыл бұрын
Respect from heart to both organic actors🙏🙏🙏🙏
@rairabin9563
@rairabin9563 Жыл бұрын
पुजनिय आदरणीय इमानदारी कलाकार हर्दिक्।नमन ❤
@shabdayatri5021
@shabdayatri5021 Жыл бұрын
दुवै अग्रज कलाकारहरुमा नमन!🙏
@tapendrajayagadi1322
@tapendrajayagadi1322 Жыл бұрын
हार्दिक नमन नेपालि फिल्मि क्षेत्र का महान बुवा पर्ति .....
@ashimupadhayaya3513
@ashimupadhayaya3513 Жыл бұрын
दारि बा अनि काजि बा❣️ अति उच्च सम्मान छ दुबै अग्रज ब्यक्तित्व ❣️
@lamjunglamjung2603
@lamjunglamjung2603 Жыл бұрын
सारै मन पर्छ!!दुबै जना आदर्णिय कलाकार हार्दिक नमन💐💐🙏🙏🙏🙏
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
“हार तब नहीं होती जब आप गिर जाते हैं, हार तब होती है जब आप उठने से इनकार कर देते हैं” जय श्री राम🙏
@jhabilalgaire5775
@jhabilalgaire5775 Жыл бұрын
मलाई साह्रै नै मन पर्ने कलाकार दुवै जनालाई उच्च सम्मान छ🙏🙏🙏बुवाको पो याद आयो🙏🙏🙏🙏
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk Жыл бұрын
बाहारूको केती कमलो मन के 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
@kabitagautam4573
@kabitagautam4573 Жыл бұрын
कती राम्रो संस्कार पुरा कार्यक्रम हात जोडेर बस्नु भयो सम्मान 🙏 छ हजुर हरु लाई
@armforces8986
@armforces8986 Жыл бұрын
Both of them are down to earth Nepal government should give them huge respect
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 Жыл бұрын
सम्माननिय महान कलाकार दारी बा र काजी बा लाई उच्च सम्मान का साथै सलाम 🙏🙏💖💖❤️❤️🙏🙏🙏🙏🙏🙏
@purnagurung1413
@purnagurung1413 Жыл бұрын
उहाँहरु दुबै जना महान र सम्मानित कलाकारहरु हुनु हुन्छ❤बोल्दा खेरी जति बेलामा पनि दुई हात जोडेर बोल्ने यस्तो मान्छे यो सन्सारमा बत्ती बालेर खोज्नु पर्छ । पारिश्रमिक खाने निर्माताहरु हो उहाहरुको छिटो पैसा तिर सिधा साधा देखेर खाने चेष्टा नगर
@priteepritee9289
@priteepritee9289 Жыл бұрын
कति माहान सोछ ।।।हाम्रा अकरज हरु हजुर हरुलाइ उचसमान ❤❤
@thepsc1
@thepsc1 Жыл бұрын
यस्तो पनि हुदा रहेछ मान्छे,,उहाँहरूलाई सम्मान 🙏
@sdenterr
@sdenterr Жыл бұрын
Huge respect to these true legends!! God bless you both🥺❤️
@suzinastha9435
@suzinastha9435 Жыл бұрын
Oh my god they are so humble people , down to earth person, ahile ko duniya ma pani yesto manche haru dekhna paaunda greatful and proud feel huncha. Kasto ramro safa mann vako kalakar haru, hats off to you 👏
@lakpa904
@lakpa904 Жыл бұрын
२ दिग्गज कलाकार हरुको जीवन कहानी सुन्न पाइयो खुशी लाग्यो।❤
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 19 МЛН
On Air With Sanjay #405 - Amun Thapa
3:16:36
Sanjay Silwal Gupta
Рет қаралды 96 М.
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 3,7 МЛН
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 75 МЛН
Что делать если закрыли на балконе
0:31
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 37 МЛН