हसिना लखेटिएपछि नयाँ प्रधानमन्त्रीको खोजी, सेनालाई प्रस्ताव, नोबेल पुरस्कार विजेता प्रधानमन्त्री ?

  Рет қаралды 30,097

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 15
@chhatrashrestha6867
@chhatrashrestha6867 2 ай бұрын
जे हुन्छ राम्रो को लागि हुन्छ ...... सबै लाई धन्यवाद ..... अब नेपाल को पालो ......जय नेपाल ।।।।।।।।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 ай бұрын
मेरा प्रिय महानुभावहरु अब सबैले ध्यान दिनैपर्ने कुरा के हो भने तपाईं हामीको हातमा छ देश बेच्ने कि बचाउने, यि चोरहरुले भाषण मात्र गर्ने हुन त्यसैले हामी सबै‌ नेपाली आम जनता एकजुट भएर सबै चोरहरुलाई अब देश निकाला गर्नैपर्छ, अब नेपालमा पनि बंगलादेश भन्दा ठुलो आन्दोलन शुरु गरौँ 🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@sdgamer-n4b
@sdgamer-n4b 2 ай бұрын
मेराे देशमा पनि यस्तै कहिले हाेला?
@sujanpandey538
@sujanpandey538 2 ай бұрын
जुन नेता सेख हसिना ले आज बंगलादेश लाई विकास काे बाटो लागेकी थिइन् , उनको राजनीति यसरी अवसान भएको देख्दा दुःख लाग्यो।
@SajidAlamOfficial464
@SajidAlamOfficial464 2 ай бұрын
अब हाम्रो देशको विद्यार्थी र आम जनतालाई जाग्नुपर्छ। नत्र आफ्नो देशमा जतिसुकै पढेपनि युवा युवतीलाई विदेश जानै पर्छ। आफ्नो देशको थोत्रे नेताहरूले आम जनतालाई जागिर दिदेन। दियो भने यति धेरै घुस माग्नछ कि त्यो भन्दा कम मा विदेश कै बाटो रोज्नुपर्छ। त्यसैले समयमा नै जाग्नुपर्छ र पढेलिखेको मान्छेलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन पर्छ।
@PrakashKaduwal-t8v
@PrakashKaduwal-t8v 2 ай бұрын
अब पालो नेपालको
@rktamu858
@rktamu858 2 ай бұрын
अब नेपाल मा पनि येस्तै गर्न जरुरी छ देशको मुहार फेर्न #ओलि#देउवा लाई लखेटेर india पुराउन पर्छ ।
@roshansunar4364
@roshansunar4364 2 ай бұрын
कट्टर बादि देशमा जनमत ले नै चुने पनि त्यहाँ लोकतन्त्र हुँदैन, कट्टर बादि तन्त्रै हुन्छ,2/3जना काे धोती आन्दोलन मा अमेरिकी सेनाको भरिया बन्न सक्छ बंगलादेश 😮
@bharatsinghsunar604
@bharatsinghsunar604 2 ай бұрын
बिद्यार्थी नेताले बोलेको नेपालिमा स्क्रिन मा देखाउने गर
@bp-khatri
@bp-khatri 2 ай бұрын
अब पालो नेपालको ..।
@rysar1072
@rysar1072 2 ай бұрын
America ko chaheko manxe hunx aba pm
@RahulYadav-h6m9w
@RahulYadav-h6m9w 2 ай бұрын
सुधरी हल चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !😂
@SumitaSunar-d4u
@SumitaSunar-d4u 2 ай бұрын
Neta lye aafni peat herye paxi bharstchar vhyepaxi estai hunx
@MahendraSharma-j6l
@MahendraSharma-j6l 2 ай бұрын
Testai jhai Nepal ma Pani buda khada neta dalalisabai KO nas gari Naya yuba ya sena sasan banaunu parx
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 41 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 121 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 41 МЛН