हत्याकाण्डको रात दरबार जान दीपेन्द्रको एडीसी अफिसको फोनले हामी रोकिएका थियौं...Pramada Shah

  Рет қаралды 65,523

Babita Basnet

Babita Basnet

Күн бұрын

Пікірлер: 292
@yangurung561
@yangurung561 Ай бұрын
मलाइ दिपेन्द्रले गरे जस्तो पटक्कै लाग्दैन,देश प्रति तेति धेरै माया गर्ने हुने राज परिवारको सदस्य ले त्यसरी दर्दनाक घटना कसरी घटाउन सक्छ,,,षड्यन्त्र दरबार बाहिर बाट नै भको हुनु पर्छ
@anjukoirala955
@anjukoirala955 Ай бұрын
मलाइ चाहि उहाँको कुरामा बिल्कुलै पत्यार लाग्दैन , दिपेन्द्रले नै गरेको भन्नेले कसरि भयो भन्ने सफाई दिन सक्नुपर्छ खालि दिपेन्द्रले नै गरेको मात्रै भनेर हुदैन, गैसकेको मानिसलाई दोश लगाउनु अगि हामि पनि मर्नु पर्छ भन्ने सोचौ
@nepalpabi4758
@nepalpabi4758 Ай бұрын
दिपेन्द्रले ले नि घटाको हो भने यस्तो यस्तो कारणले भनेर तपाईहरुले जनतासामु आएर भन्नुपर्छ हामी जनता यति तड्पेका छौ नि यति हामीले मिस गरेका छौ नि यो घटना कसरी भयो भनेर यदि साँच्चिकै तपाईँहरूलाई जनताको माया छ भने चाहिँ आएर भन्नुपर्छ। हामी जनताले यो कुरा बुझ्न चाहेका छौं।
@shobhagautam3132
@shobhagautam3132 Ай бұрын
धेरै धन्वाद ववी। धेरै महत्वपूर्ण कुरा वाहिर ल्याउन प्रमदालाई वोलाएकोमा। 🙏❤️
@chitrapoudyal4467
@chitrapoudyal4467 Ай бұрын
स्पष्ट वक्ता। नेपालकाे राजनीतिमा हजुरकाे आवश्यकता छ। I love animal.you are very kind.very good humanbeing❤
@Sajna-h3c
@Sajna-h3c Ай бұрын
This interview is really eye opening for me, I still had a small soft corner for Dipendra regarding that dark event and now I fully understand that it was him who did it not anyone else
@pra3862
@pra3862 Ай бұрын
@RahulRathee-s5zbecause he wasa criminal mind from his childhood, because queen was always dominant and didn’t let him marry who he wanted. ama ko attention kaile pani napaunu nokar haru ko sangat ma hurkinu ani drugs khanu , aba family member le vaneko pani hoina ki hoina vanera kina murkha vairahane
@pra3862
@pra3862 Ай бұрын
@RahulRathee-s5z its not my story, palace vitra ko ani afanta le tei vanirako chan there are books written about Dipendra’s character, Aile aayera Raw le we are powerful hami we did it vanera tarsauna khojeko jasto lagcha malai chai, because back then they weren’t so powerful, napatyaudai ma satya asatya hudaina !
@bikenthapa6753
@bikenthapa6753 Ай бұрын
​@@pra3862U have a vaild point. तत्कालीन बडामहारानी ऐश्वर्यले युवराज दीपेन्द्रलाइ देवयानीसङको बढ्दै गएको सामिप्यता का कारण गरेको कडाइ, अवहेलना, सेवासुविधा कटौती र वर्स्ट केस सिनारियोमा अर्का युवराज निराजनलाई समेत भविष्यमा राजा बनाउन सक्ने गाइगुइले युवराज दीपेन्द्रमा भित्र भित्रै आगो बल्न थालीसकेको अवस्थामा बिदेशी शक्तिकेन्द्र ले त्यही बल्न लाको आगोमा पेट्रोल छर्किने काम गरे । दीपेन्द्र फलस्वरुप सोही डिजाइनको प्रमुख गोटी हुनपुगे । स्व. श्रुति शाहले समेत दाजु दीपेन्द्रको होस्टाइल बिहेवियरको बारेमा यदाकदा छापाहरुमा लेखेको पढेको सम्झना आउँछ अनि वहाकै श्रीमानले त्यो कालो रात दीपेन्द्रको खुंखार आँखा आफुले कहिले बिर्सन नसक्ने भन्नू भएकै थियो । स्वर्ग जस्तो देश भगवान जस्ता राजारानी सबै खत्तम भयो आजका दिन सम्म आउदा । पक्कै पनि दीपेन्द्र र निराजन सरकारको स्वभाव मा आकाश पातालको फरक थियो । निराजन was a Gentleman, he was shy and a kind hearted person. I got a chance to see him and his behavior when he was a Student on Kathmandu College of Mgmt which was initially towards the South of old BICC(खरिबोट नया बानेश्वर) जुन अहिलेको संसद भवन हो । आज प्रमदाज्यु ले यति खुलेर दरबार हत्याकाण्डको बारेमा यति खुलस्त रुपमा बोल्दिनु भएकोमा वहाँलाइ हार्दिक धन्यवाद तथा नमन छ 🙏 कार्यक्रम प्रस्तोतापनी बधाइ को पात्र हुनुहुन्छ यति सरल र सुन्दर अन्तर्वार्ता पस्किनु भएको मा 🙏
@bikenthapa6753
@bikenthapa6753 Ай бұрын
​@@pra3862​U have a vaild point. तत्कालीन बडामहारानी ऐश्वर्यले युवराज दीपेन्द्रलाइ देवयानीसङको बढ्दै गएको सामिप्यता का कारण गरेको कडाइ, अवहेलना, सेवासुविधा कटौती र वर्स्ट केस सिनारियोमा अर्का युवराज निराजनलाई समेत भविष्यमा राजा बनाउन सक्ने गाइगुइले युवराज दीपेन्द्रमा भित्र भित्रै आगो बल्न थालीसकेको अवस्थामा बिदेशी शक्तिकेन्द्र ले त्यही बल्न लाको आगोमा पेट्रोल छर्किने काम गरे । दीपेन्द्र फलस्वरुप सोही डिजाइनको प्रमुख गोटी हुनपुगे । स्वर्ग जस्तो देश भगवान जस्ता राजारानी सबै खत्तम भयो आजका दिन सम्म आउदा । पक्कै पनि दीपेन्द्र र निराजन सरकारको स्वभाव मा आकाश पातालको फरक थियो । निराजन was a Gentleman, he was shy and a kind hearted person. I got a chance to see him and his behavior when he was a Student on Kathmandu College of Mgmt which was initially towards the South of old BICC(खरिबोट नया बानेश्वर) जुन अहिलेको संसद भवन हो । आज प्रमदाज्यु ले यति खुलेर दरबार हत्याकाण्डको बारेमा यति खुलस्त रुपमा बोल्दिनु भएकोमा वहाँलाइ हार्दिक धन्यवाद तथा नमन छ 🙏
@chandrahanglimbu1020
@chandrahanglimbu1020 Ай бұрын
सत्य तथ्यको खोजि गर्नुभन्दा मारिएको दिपेन्द्रलाई दोष दिएर दत्वार हत्या कान्डको जिम्मेवार बमायो कुरै सक्यो। आखिरिमा। मरेकोले कुनै प्रतिवाद गर्ने होइन।
@romanreign2041
@romanreign2041 Ай бұрын
बलेको आगो ताप्दा फाइदा हुने भयो नि तेहि भएको हो ! दोष दीपेन्द्र लाई दिने wahhh mannu parxa
@urmilagyawali3821
@urmilagyawali3821 Ай бұрын
यो सुन्दा त सिनेमा मा एउटा लुखुरे हिरोले पनि १०० जना ढाल्छनी त्यस्तै पो लाग्यो । एकजना मान्छेलाइ समाल्न नस्कने ति भातमारा सुरक्षाकर्मी चाही के हेरेर बसेका थिय देशको राजपरिबारलाइ बचाउन नसक्ने आर्मीको नेपालमा काम छैन
@ksvthapa1354
@ksvthapa1354 Ай бұрын
त्यो बेला सबै आर्मी हरु तिमिलाइ सम्झेर एकोहोरो तोलाइरहेका थिए रे
@romanreign2041
@romanreign2041 Ай бұрын
तेइ त एक जना ले 10 जना मार्ने 😂😂😂
@yogendrashakya9971
@yogendrashakya9971 28 күн бұрын
2 minute vanda kam time ko vanthyo. ADC le .. Army spot ma pugda , keta haru le victim kheli sakyo hola ni.. Film ma jastaii dialogue handaii goli thoknii hudaina... Primary target lai sidyaii sakesi najik ko eyewitness haru lai auto ma vutna kati nai time laglaa ra..
@ganeshkhadka7946
@ganeshkhadka7946 Ай бұрын
उहाले सबै भनेर जानू भयो तर तपाईं ले अझै बोलाएर के प्रश्न गरिदिनु होला भने..... १) यदि युवराज दिपेन्द्र देबयानी को प्रेम मा पागल भएर आफ्नो बुवा आमा भाइ बहिनी लाई मारेर आफू बिहे गरेर राजा बनेर बस्थे होलान आफै लाई गोलि किन हाने?? २) रानी श्री ५ कोमल ले पनि ३/३ वटा दिपु बाबू देखेको भन्नू हुन्थ्यो रे.. यो कुरा नि सोध्नु होला। ३) अनि नशा मा धुत मान्छेले अन्धाधुन्ध गोलि चलाउनु पर्ने आफ्नै परिवार लाई मात्र किन अनि स्वयम् आफै लाई कन्चट मा गोलि किन??.. राजा बिरेन्द्र जिउदो हुन्जेल चोर हरु को गाणतन्त्र सम्भब थिएन।... सबै चोर हरु ले इन्डिया र आर्मी सङ्ग मिलेर मारे.. दोष युवराज बिचरा लाई ।मरिसकेका मान्छे जे भन्दिए नि भयो अब।
@buddhikalakhanal7919
@buddhikalakhanal7919 Ай бұрын
ठीक कुरा गर्नु भयो प्रमदा दि ! Animal right ko कुरा गर्दा कर्णाली प्रदेशतिर गधालाई जस्तो सुके खराब वातावरणमा जति सुकै heavy भारी बोकाएर चिप्लिएर लडेको पनि देखिन्छ ! कति अमानवीय कार्य के त्यो। त्यता नि केही bylaws अथवा निर्देशिका ल्याउन पाए हुन्थ्यो।
@nareshrai1081
@nareshrai1081 Ай бұрын
तस्करीको कारण जंगल बिनाश,डढेलोको कारण जंगल बिनाश अनि बिकासको कारण जंगल बिनाश र जंगली पशुप्राणीहरूको तस्करी शिकार भएको हुदा जंगलको पशुप्राणीहरू,चराचुरूङीहरू संकटमा परेको छ र लोप हुने अबश्थामा छ। जंगलको संरछण,शिकारी तस्करीबाट बचाउन सके जंगलको पशुप्राणीहरू,चराचुरूङीहरू लाई लोप हुनबाट बचाउन सक्छौ।
@sanjhanakandel-tk6fk
@sanjhanakandel-tk6fk Ай бұрын
So inspiring interview Pramada❤
@sanjhanakandel-tk6fk
@sanjhanakandel-tk6fk Ай бұрын
@RahulRathee-s5z I'm sorry to say Pramada le hatya kand ko kura matrai hoina inspiring garne aru kura Pani bhane ko cha.N by the way kunai galat kura Pani bhane ko chaina
@rabirajkarnikar3408
@rabirajkarnikar3408 Ай бұрын
Pramada! You are an inspirer not only for the present but also for the generations to come! May all your endeavours continue to be filled with authentic and honest love for humanity and welfare of the animals in the most compassionate manner!! ❤
@dineshpandeya9720
@dineshpandeya9720 Ай бұрын
Great interview !
@Salinakarki-l1j
@Salinakarki-l1j Ай бұрын
Kasto ramro interview...dherai dhanyadbad parmoda ji for fact
@limbunurik893
@limbunurik893 Ай бұрын
Khulkyo ramro
@p8397
@p8397 Ай бұрын
Great interview ! Thank you Pramada Shah for your incredible compassion and dedication towards animals. The world is a better place because of people like you who treat animals with such respect and love.
@sanjushiwakoti4603
@sanjushiwakoti4603 Ай бұрын
दीपेन्द्र बाट त होइन होला हौ जस्तो लाग्ने ।।संसारमा हिन्दू राष्ट्र हुनु नराम्रो होइन नी ❤❤❤ मज्जा लाग्यो पूरा हेरियो
@neetusharma4020
@neetusharma4020 Ай бұрын
No one has a right to call another human a "mad man" or a "pagal". A mental health professional would diagnose it. If he was already diagnosed then why wasn't he being treated for mental health issues, complying with all his medications.
@sabrinakhadka8731
@sabrinakhadka8731 Ай бұрын
पश्चिमाले परिचालित गरेका paid खेतला मिडियाले राजा ज्ञानेन्द्र को परिवार लाई दोष थुपारे तर सत्य यहि हो ।
@sebikathapa3062
@sebikathapa3062 Ай бұрын
Both the ladies are such beautiful communicators!! Loved this episode!
@premsubedi3048
@premsubedi3048 12 күн бұрын
So very nice rani saheb
@manishabanskota8211
@manishabanskota8211 Ай бұрын
Very well spoken ❤
@bashrajsharma9079
@bashrajsharma9079 Ай бұрын
प्रमाेदा जि काे बिद्वता र मन धेरै असल तर अारजु ठिक बिपरित छिन ।
@smritivaidya2729
@smritivaidya2729 Ай бұрын
Pls.dont blame innocent nepali citizens. They should have preserved the crime scene and done the postmortem of dead bodies for further investigation,no doubt should have left,Dead man cannot come front and prove his innocence .
@pra3862
@pra3862 Ай бұрын
I think the time was different people were not smart and intelligent as present time, they didn’t know how to react in such situations and also every family had lost someone themselves.
@smritivaidya2729
@smritivaidya2729 Ай бұрын
People were smart but not THE so called government (rulers of that time). huge conspiracy behind it.Dipendra is just a scapegoat and royal families a puppet😢
@suyogbhattarai3214
@suyogbhattarai3214 Ай бұрын
babita madam I like your program so much Nepalese journalist should learn from you ❤🙏🏻
@abhash465
@abhash465 Ай бұрын
दरबार हत्याकाण्डको दिन ज्ञानेन्द्र शाह मिटिङको लागि पोखरामा हुनु,उनको परिवारपनि बिरामीको कारण गुड फ्राइडे मनाउन दरबार न जानु,something is suspicious behind of all this scenario.
@moonlightlata790
@moonlightlata790 Ай бұрын
उहा को श्रीमती कोमल सरकार लाई गोलि लागेको बिर्सिनु भयो ?
@KtmGuy911
@KtmGuy911 Ай бұрын
@@moonlightlata790 छोडि दिनु , नेपाली जनता भेडा हुन्। यिनिहरु लाइ त्येहि प्रचण्ड , ओलि, देउवा नै ठिक हो के । सुङुगुर लाइ स्वर्ग नपच्ने !
@sumitkc6072
@sumitkc6072 Ай бұрын
@@moonlightlata790 dai bhauju marnay lay Swasni Ko ???
@prakashbahadurshah7294
@prakashbahadurshah7294 Ай бұрын
Everyone must know the harsh reality of Royal massacre....Lets not run after the dark negative rumors against the present Royal family.Hats off to you Pramada m'am.
@ratangc567
@ratangc567 Ай бұрын
मलाई यो कुरा कत्ती पनि तथ्यपुर्ण लागेन।हामी सर्बसाधारण भन्दा पनि यिनिमा दरबार हत्याकाण्ड बारे कम ज्ञान रैछ ।
@premsubedi3048
@premsubedi3048 12 күн бұрын
Ok sure your dailage very nice
@oceangrg1527
@oceangrg1527 Ай бұрын
No way Dipendra killed his whole family and himself..according to them he was drunk..how a drunk person who cant carry himself well can carry those heavy guns on both side and all of his bullets does not go on waste??? Why he got shoot on left side when he is actually right handed side???we will never believe it call is blind or whatever…he is the biggest victim who got killed and got accused as well
@santigurung4889
@santigurung4889 Ай бұрын
Very interesting 👌🏻 🙏🏻
@SanjinaGautam-q6m
@SanjinaGautam-q6m Ай бұрын
Ksto Ananda lagyo ysto sahe satty sabda ly ...❤
@Drgaulebaldev
@Drgaulebaldev Ай бұрын
उत्कृष्ट!
@menukasubba4257
@menukasubba4257 Ай бұрын
एक जना दिपेन्द्रले यत्रो घटना सम्भव कसरी हुन्छ? 😢😢
@onlinestore8248
@onlinestore8248 Ай бұрын
प्रमदा शाहले जे भन्नुभयो मेरो बुझाइ र भनाइ पनित्यस्तै छ तर धेरैबाट गाली मात्र पाएको छु।हेमराज
@lochanalawati8636
@lochanalawati8636 Ай бұрын
वहाँ Madam, पक्कै कसै मार्फत Funding हुनु हुन्छ। वहाँले आफू र आफ्ना सन्ततीहरुलाई मज्जाले ढाँटीरहनु भएको छ। भनिन्छ नि - " देखिएका र बोलिएका सबै कुरा सत्य हुँदैनन्, र सबै सत्य कुराहरू देखिँदैनन्"।
@omprakashgahatraj511
@omprakashgahatraj511 Ай бұрын
Excellent interview
@premsubedi3048
@premsubedi3048 12 күн бұрын
Sure 1oo% right
@arpanashrestha2319
@arpanashrestha2319 Ай бұрын
उहाले आफ्नो आखाले देखेको होइन दरबार हत्याकाण्ड भनिराख्नुभएको छ। फेरि कसरी किटान गरेर भन्न सक्नुभयो कि त्यो कान्ड दीपेन्द्रले नै गरेको भनेर। 🤔🤔🤔 झन बेसरी confuse भए हो म त।
@kalpanaramdam1074
@kalpanaramdam1074 Ай бұрын
Aahile j vane pani huncha
@rupapoudel1128
@rupapoudel1128 Ай бұрын
उत्कृष्ट कार्यक्रम ❤
@aju5868
@aju5868 Ай бұрын
Great she said it all
@suniltamrakar5531
@suniltamrakar5531 Ай бұрын
❤Best interview .
@chitrakarki-lh3vt
@chitrakarki-lh3vt Ай бұрын
Great talking with Pramada jyu.
@suyogbhattarai3214
@suyogbhattarai3214 Ай бұрын
pramada je ko kura sune pache ekchote reconsider chae garcha manche le about royal massacre...
@rajendrakhatri1197
@rajendrakhatri1197 Ай бұрын
❤❤❤ really now public going to understand the truth
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka Ай бұрын
Great information 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
Thoughtful and touchy as well ! Both Host and guest are subject to be greatly thanked for this great talk-show. Jay Hos ! Jay Matribhumi ! Jay Pashupatinatha !
@Ramailo2001
@Ramailo2001 Ай бұрын
दरबारको सुरक्षा गर्ने कता मुन्टेका थिए रे नी त्योबेला ?
@kmenepal
@kmenepal Ай бұрын
respect her तर दरबार हत्या काण्डमा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानसेनापति को 100% involvement छ।
@bhimacharya7680
@bhimacharya7680 Ай бұрын
दिपेन्द्र का,ए,डि,सि,केसीथरका,मनुवा ले, कालो लागुऔषध खुवाएको, खुलासा भएकैहो, सत्य सत्यनै हुन्छ।
@Akrushgurung
@Akrushgurung Ай бұрын
Doctor upendra devkota ley dipendra ko body test garda lagu aausadi, nasa kei vetiyena.
@pradeeprajpandey3856
@pradeeprajpandey3856 Ай бұрын
लागू औषध नभेटिएको रिपोर्ट दिए बापत २०५९ सालमा तत्कालिन ७ दलको प्रस्ताबमा उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्नु भयो। (स्मरण गराउछु कि त्यसता का राजा ज्ञानेन्द्र शाह संबैधानिक थिए) तर स्मरण गराउन चाहेँ कि स्वर्गबास नभएका पारस शाह लाई रिप लेखेका क.प्रचण्डका छोरा आदरणिय प्रकाश दाइनै पहिले स्वर्गीय हुनु भयो त्यस्तै झुटो रिपोर्ट बुझाए पछि दैवको लिला हुनुपर्छ वा संयोग भनौं डा.साब उहाँ पनि २०७५ तिर स्वर्गीय हुन पुग्नु भयो। त्यसैले यो सनातन भुमिमा ढिलो चाडो पालो सबैको आउँछ। न्याय सबैले पाउछ 😢
@darshanarajkarnikar8117
@darshanarajkarnikar8117 Ай бұрын
What a beautiful interview.. big salute to Pramada for your honesty & service.
@iamMeli08
@iamMeli08 Ай бұрын
Just one question bcoz of curiosity if Dipendra shah killed his family than who killed Dipendra shah himself??? Its hard to believe he did.
@Akrushgurung
@Akrushgurung Ай бұрын
Sab planning ho.
@prettyshreemali7913
@prettyshreemali7913 Ай бұрын
No no Dipendra Sarkar lay gareko hoina, Dipendra ko weak lagayera gareko ho , hajur lai pani confusion cha, huncha pani hajur, tara Dipendra Sarkar lai marera pani blame lagaiyoo, thulo pap lagcha jas jas lay garyo international power
@Akrushgurung
@Akrushgurung Ай бұрын
India ko raw ko video aaisakyo. Indian congress soniya gandhi ko sarkar, RAW, aru international foreign powers ra durbar kai high official milera maareko vancha. Ki tyo rajabadi organization ley khandan garnu paryo ni
@premsubedi3048
@premsubedi3048 Ай бұрын
1oo% right
@DebiramKusaririjal
@DebiramKusaririjal Ай бұрын
दिपेन्द्रले गरेको भन्ने हजुरलाई लाग्न सक्छ प्रमदा तर हामी कल्पना गर्न सक्दैनम् ?
@abiskaroli9356
@abiskaroli9356 Ай бұрын
दिपेन्द्र बाट हैन हजुर हैन कसरी हुनसक्छ यो घटना एउटा मान्छेले कसरी गोली प्रहार गर्छन मान्छे खुनले लरबराइ छ सबै लाई एउटै ले कसरी गोली प्रहार गर्नसक्छ भगवान् इस्वर सबै सहि हो भन्न सकिदैन हजुर धन्यवाद
@sudanbudhathoki5323
@sudanbudhathoki5323 Ай бұрын
Great interview ❤❤❤❤❤king is king ❤❤❤❤❤❤❤❤❤
@PrayashNepal-q9v
@PrayashNepal-q9v Ай бұрын
How can a person shoot himself by 3.5 feet long rifle on his head? Can she explain??😅😅
@NabarajHumagain
@NabarajHumagain Ай бұрын
तसोभए प्रेक्षा लाई कस्ले मार्यो? 😂 जाँचबुझ किन गरिएन?😂
@premsubedi3048
@premsubedi3048 Ай бұрын
Wow exactly extacly so salut you 🇳🇵 rani saheb
@MilanBk-p5g
@MilanBk-p5g Ай бұрын
दरबार हत्या कान्डमा भारत र पश्चिममाको दिजाइनमा R&W ले गरेको भनेर पुर्ब र अधिकारी हरुलेनै भनेका छन कसरी दिपेन्द्र ले गरेको हुनसक्छ ?
@ravigurung4348
@ravigurung4348 Ай бұрын
Listened and watched!
@moonlightlata790
@moonlightlata790 Ай бұрын
भोग्ने लाई थाहा हुन्छ पिडा केहो भनेर आज छाती खोलेर सबै तथ्य कुरा बोल्दिनु भएको मा धन्यवाद छ आज मेरो पनि यति आशु बग्यो कि हजुर को कुरा सुनेर ❤ र यो देश लाई माया गर्ने सिर्फ राजा र परीवार हो उहा बाट नैतिकता र सभ्यता देशप्रति माया उहा बाट सिक्नु पर्नेछ सबै को आखा खुलोश लहैलहैमा लागेर हैन आफ्नो विवेक पनि प्रयोग गर्ने छेमता होश ❤❤❤
@moonlightlata790
@moonlightlata790 Ай бұрын
देश लाई माया र युवा को ढुकढुकी होइबक्सिन्त्यो दिपेन्द्र सरकार तर पत्याउन गारो भयो उहा ले यस्तो घटना घटौला भनेर तर जस्तो परिवार ले भोकेको करुणा सुन्दिनुहोश त एक फेरा यहाँ त सुन्दै नसुन्ने भयर सबै चुपचाप हुनबाध्य भएको हो !!!​@RahulRathee-s5z
@moonlightlata790
@moonlightlata790 Ай бұрын
@RahulRathee-s5z हामी लाई काहा बिस्वाश लाग्छ र युवाहरूको ढुकढुकी सबै को प्यारो दिपेन्द्र सरकार ले यस्तो गरि बक्सेला भनेर ?तर सत्य तेहि हो पहिलो दिन देखी नै थाहा थियो कसैले नपत्याउने भएको ले चुप चाप बाध्य हुनु परेको छ
@lovenepal1227
@lovenepal1227 Ай бұрын
How many dipendra were there? Do you know?
@SureshKc-ge2vq
@SureshKc-ge2vq Ай бұрын
Pramoda is right
@premsubedi3048
@premsubedi3048 Ай бұрын
So 🇳🇵 rani saheb
@GyanishDahal
@GyanishDahal Ай бұрын
amazing lady and Thought🎉❤
@anishmaharjan2147
@anishmaharjan2147 19 күн бұрын
please bring king Gyanendra shah❤❤
@rajendrathakuri4857
@rajendrathakuri4857 Ай бұрын
Good good karykram
@BimalaRaiPaudyalDr
@BimalaRaiPaudyalDr Ай бұрын
This is an excellent interview. I too, new a lot from Pramada jee. Thank you Babita jee
@babitabasnet5337
@babitabasnet5337 Ай бұрын
@@BimalaRaiPaudyalDr Thank you for watching hajur
@premsubedi3048
@premsubedi3048 12 күн бұрын
Ok 1st honest
@premsubedi3048
@premsubedi3048 Ай бұрын
Sure 1oo % hopefully thak you rani saheb jay 🇳🇵
@SurajRana-yo7zg
@SurajRana-yo7zg Ай бұрын
Jay desh ! Jay naresh!
@rekhathapachhetri1310
@rekhathapachhetri1310 Ай бұрын
This is the must watch show.
@renjukunwar6416
@renjukunwar6416 Ай бұрын
so intellectual and pure experience sharing pramada ji !! thank you babita ji ! Jaya hos sab prani ko jaya hos ❤❤❤
@grishmatimilsina7124
@grishmatimilsina7124 Ай бұрын
Maile bujeko thiye , ma sadhai raja premi manche . I always have respect for our lovely royal family. Miss u all.
@samragisharma1078
@samragisharma1078 Ай бұрын
I wonder how much she got paid to say all this 😂😂😂😂
@silencewoman989
@silencewoman989 Ай бұрын
??
@premsubedi3048
@premsubedi3048 Ай бұрын
So salute rani saheb
@Mahikakarki2040
@Mahikakarki2040 Ай бұрын
Geat interview 🙏
@suryakantakoirala4241
@suryakantakoirala4241 Ай бұрын
नेपाली जनताहरु भेडो हो जति कुरा गरे पनि बुझ्दैनन म त day one देखि नै दीपेन्द्रले गरेको भन्ने मा बिश्वस्त छु। सँसारमा कति हत्यारा ले आफ्नो परिवार मारेका छन् आजसम्म सबै ले उ बाहेक अरु ले गरेको भनेका छैनन्् ।
@premsubedi3048
@premsubedi3048 12 күн бұрын
All are right ajenda but sing plz chang chandra surye 🇳🇵 angit chunab chinna hos Jay jay 🇳🇵 jay rastrapita preethibinarayan shaha dev n king mahedrabad jay nepal 🇳🇵
@premsubedi3048
@premsubedi3048 29 күн бұрын
Love it
@omkhatri2786
@omkhatri2786 Ай бұрын
जय हाेस❤❤
@chitrakarki-lh3vt
@chitrakarki-lh3vt Ай бұрын
राणाकालीन समय भनेको असाध्य कडा कानुन लागू हुन्थ्यो। तर अहिले नया जेनेरेसन पनि धेरै प्रगतिबादीहरु छन अनि असाध्य राष्ट्रवादी छन। अहिलेका पार्टीका भन्दा धेरै नेपालवादी भएको मैले पाए।
@ShantiRana-d7c
@ShantiRana-d7c Ай бұрын
Very good interview.❤
@kissnachhetri5034
@kissnachhetri5034 Ай бұрын
Thanks for your words.....Your interview was great👍️and appriciate👏👏👏 your job but still I cannot believe that Dipendra killed his entire family and himself too🤔🤔🤔.This is totally nonsense.Somehow later on he was going to be a KING, he can achive his goal(whatever he wants) at any others ways. And also I cannot blame to King Gyanendra.He was also politically framed.🙄🙄🙄 He is just a victim of all this political game.😏😏😏 All souls rest in heaven "THE ROYAL FAMILY"🙏🙏🙏
@premsubedi3048
@premsubedi3048 Ай бұрын
We are with king mahedrabad jay nepal 🇳🇵
@premsubedi3048
@premsubedi3048 Ай бұрын
In time animal more excellent respect 🙏
@dineshrai9035
@dineshrai9035 Ай бұрын
विरेन्द्र राजाको वंश मार्ने हरुका लिष्ट : २ , भारतिय रअ २ , नेपालि सेना ३ , नेपालका पार्टिहरु काङ्ग्रेस , एमाले , माओवादी ४, ज्ञानेन्द्र शाह ! यि सबै मिलेर दरवारहत्या काण्ड गरेका हुन ! १०० % संका छैन
@birkhabasnet5292
@birkhabasnet5292 Ай бұрын
Pramoda sarkar namaste 🙏❤
@KomalSharma-l2f
@KomalSharma-l2f Ай бұрын
100% right
@silencewoman989
@silencewoman989 Ай бұрын
Pramada. Ma'am dijju is vary friendly and kind person yes
@kalpanathap7163
@kalpanathap7163 Ай бұрын
कति खुलस्त बोल्नु भयो सारै चित्त बझ्यो🙏🙏🙏🇳🇵🇳🇵
@nareshrai1081
@nareshrai1081 Ай бұрын
Animals Right को बारेमा सहि भन्नु भयो।
@durganeupane2012
@durganeupane2012 Ай бұрын
Very much loveable person, Pramada Shah🥰🥰
@premsubedi3048
@premsubedi3048 12 күн бұрын
1oo% right but whate?
@Gaurav.Shakya
@Gaurav.Shakya Ай бұрын
A great soul
@jayarampatajuli
@jayarampatajuli Ай бұрын
Babita g. Eak Choti himani sarkar liyara aaunu na
@sujinabajra890
@sujinabajra890 Ай бұрын
Mareko manche lai arop launa sajilo cha.If dipendra killed then hattar hattar tyo ghatna vako ghar kina bhatkauna lako .?postmorteum kina navayeko? Ek chin agadi nasa ma dhut vayera uthnai nasakne yuvraj ekai choti AK 47 jasto heavy gun kasari chalauna sakne hunu vayoo?
@Akrushgurung
@Akrushgurung Ай бұрын
So true. Well said. Janata ley post morten garni vanera post mortem ko maag rakhera andolan ni gareka thiye sadak ma tara. Curfew lagayo ani dipendra sarkar ko dead body hatar hatar jalayo. Dipendra ley maareko haina vanni evidence sab destroy garyo. Sadan bhatkaiyo ani aru dherai chan.
@sombikramsingh1650
@sombikramsingh1650 Ай бұрын
हतार हतार होइन त्यो सदन भत्काएको २०६१ साल तिर हो।
@Akrushgurung
@Akrushgurung Ай бұрын
@@sombikramsingh1650 sir, india ko RAW ko interview hernu vako chaina. Do you have answers about raws video? Yedi tyo satya haina raicha vani khandan garnu na. Prove it wrong.
@pradeeprajpandey3856
@pradeeprajpandey3856 Ай бұрын
राजालाइ संबैधानिक बनाउनेहरुले २०४६ ताका देखि खेलिएको खेल थ्यो त्यो।। ज्ञानेन्द्र शाहको परिवारलाइ सुरु देखिनै भिलेन देखाइनु र दोष जति ज्ञानेन्द्र शाहलाई थुपार्न सजिलो हुने देखेर २०५८ सालमा आएर बिरेन्द्र शाहको बंश सखाप पारी छाडे। हुन त जनता भेडो भए पछि कस्लाइ दोष दिनु मिल्दैन।। दस वर्षमा बिदेशी सहायताले भएपनि पंचायतले गरेको बिकास नदेख्ने भेडो नेपालिहरुले राजालाइ संबैधानिक हुनु पर्ने माग नराखेको भए वा राजा बिरेन्द्र शाहले पंचायत ढालेर२०४६ताका प्रजातन्त्र नदिएको भए पक्कै पनि तत्कालिन राजा ज्ञानेन्द्रको हातमा पावर हुन्थ्यो र बेलैमा निश्पक्ष छानबिन हुन सक्थ्यो। कमसेकम भट्टराईले भटटट भन्ने त थिएन!! अहिले बेतुकले राजा ज्ञानेन्द्रलाई दोष दिन कतिको सान्दर्भिक होला!! भयानक मृत्युवरण गरेको घरलाइ दिनदिनै सम्झनु पर्ने बाध्यता भएकोले रेनोग्रेसन भएको कुरालाइ राजाले भत्काए भनेर नेता देखि कान्तिपुर जस्ता मिडिया ले भ्रम छर्नाले जनता भ्रमित हुन पुगे।। खैर हार्दिक श्रद्धा सुमन जनताको प्यारा राजा रानी स्व. बिरेन्द्र सरकार, स्व. एस्वर्य एव सम्पुर्णमा😢😢😢😢😢😢😢😢😢
@sombikramsingh1650
@sombikramsingh1650 10 күн бұрын
बिदेशीलाई मात्रै बिश्वास गरे भई गयो नी।
@nepalpabi4758
@nepalpabi4758 Ай бұрын
मैले चाहिँ यो कुरालाई विश्वास गरिन। कति कर्मचारी थिए कहाँ गए त्यहाँ घरको काम गर्ने कति मान्छे थिए त्यहाँभित्र पालेका कुकुरहरु कहाँ गए हैन कस्तो प्लानिङ गरी घटाको छ यो घटना इन्डियाले हामीले गरेको हो भनेको छ सबै कुराहरु तपाईहरु आज आएर मरेको मान्छेलाई दोष लाउने
@premsubedi3048
@premsubedi3048 Ай бұрын
Sure plz darshan garne abuser pau rani saheb plz 🙏 n protocol well rani rani saheb
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН