राधा दिज्युको जिवन संघर्ष सुनेर सार्है आनन्द लाग्यो। कस्को ज्वनमा हुदैन र दु:ख कस्को छैनर कस्को जिवनमा छैनर संघर्ष!
@anjanapaudelanushruti728919 күн бұрын
राधा दिदीको जीवन भोगाइ सबै महिलाको लागि प्रेरणा बन्नेछ।
@shyamshrestha273315 күн бұрын
सबै भन्दा महान र पूण्य कार्य, धेरै, धेरै आदर। धन्यबाद बबिता जी यो वार्ता को लागि।
@ssapkota494819 күн бұрын
राधा आमाबाट हामी नारीहरुले धेरै जिबन उपयोगी कुरा सिक्ने मौका पाइयो , सङ्घर्ष सबैको जिबनमा आउछ तर विचलित नहुनु भन्ने सन्देश मिल्यो धन्यवाद
@pravabaral435419 күн бұрын
कति प्रेरणादायी कुराकानी ।
@tulasipaudel295015 күн бұрын
Good thinking Good job 🌺🙏
@indirashakya121118 күн бұрын
हामी युनिभर्सिटी पढ्दा ताका गल्स होस्टेलको वार्डेन कडा र दयालु वार्डेन हुनुहुन्थ्यो। यो प्रोग्राममा देख्दा खुशी लाग्यो।
@ritashrestha97620 күн бұрын
राधा आमालाई नमन,सधैं स्वस्थ र खुशि मिलिरहाेस,आमाको जीवनगाथा सङघर्षकाे वास्तविक कथाले हामी महिला दिदिबहिनीमा प्रेरणा र हिम्मत आउनुपर्छ,निर्णय लिन सक्नपर्छ।
@dibakarpant339019 күн бұрын
Great, inspiring and touchy as well ! Jay Hos !
@dipaewairai256019 күн бұрын
राधा आमालाई नमन ❤
@prativasubedi260520 күн бұрын
राधा आमा फाउन्डेसन concept राम्रो लाग्यो।
@bobbybhattarai544720 күн бұрын
Dheari ramro ❤❤
@rubyshresthapokhrel180817 күн бұрын
I’ve never seen any Nepali old lady who is so courageous, intelligent, smart & positive in all aspects of life. Radha Ama’s ideology really great & we can learn so much from her. How can we help her foundation? If this episode has provided those information then, would have been more effective to raise funds for a holy cause. Great work 🙏
नमस्कार बबिता जी र राधा दिदी राधा दिदीको जीबन पनि मेरै जस्तै बितेछ स्कुल पनि यउटै रैछ म पनि पछी लप्सीफेदी मै बस्ने बिचार बाकी दीन सहजले हितों दिदी
@SusilaMagar-z8u19 күн бұрын
Supar🥰🥰🥰👌👌
@binitaacharya281220 күн бұрын
❤❤❤
@nirmalasharma555614 күн бұрын
अर्काको बारेमा कति चासो राख्ने है हाम्रो समाज
@BRS67818 күн бұрын
Kun thauma ho asram?
@BishnuPandey-me6jz19 күн бұрын
राधा आमा साहसी महिला
@KattyuraKedaaragni11 күн бұрын
बुढी आमै त खतरनाक हुनुहुदो रहेछ । सबै युबा युबती लाई बेलामै छोडन र सँगइ न बस पो भनी रहनु भा छ यार , सारै खतरनाक हुनुहुदो रहेछ आमै । आफ्नो बुढोलाई कुटेर धपाएको हो जस्तो लाज्ञो म लाई ।