अर्थ बुझ्नेलाई शब्द काफी छ👌 भावना बुझ्नेलाई माया काफी छ🌹💜 सधैं भरि आँखामा आँसु होइन मन्द मुस्कान सहितको हाँसो काफी छ🥰 नमस्ते म यो गीतको सर्जक प्रकाश ढकाल,🙏🙏 करिब दुई बर्ष पछि तपाईं हामी सबैको प्रयोगमा रहेको शब्द सत्रु संग म आफै लड्छु भगवान मलाई आफ्ना संग लड्न सिकाई देऊ लाई लयात्मक रचना बिदेशी भूमि बाटै हजुरको माझमा प्रस्तुत गरेको छु। यसको प्रकाशनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने मित्र तथा चर्चित मोडल शिशिर पौडेल, निर्देशक तथा सम्पादक राजकुमार मगर,नायिका एलिना रायमाझी गाएक नेत्र भन्डारी, शान्ति श्री परियार साथै हेरेर लाइक कमेन्ट गर्ने मेरो सम्पुर्ण नेपाली दाजु भाइ दिदि बहिनी दर्शक भगवान प्रति हार्दिक आभार व्यक्त गर्दै सबैसंग मायाको आस राखेकाे छु। धन्यवाद,🙏🙏 जय गीत जय सङ्गीत ,,
@romancenepal52063 күн бұрын
आहा ❤❤ क्या मिठो गीत "हे भगवान" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@bimalrana84 күн бұрын
शब्दले न्याय पाएको छ नेत्र भण्डारी र शान्ति श्री को आवाजले।प्रगतिको शुभकामना।भाग दुई नि होला पक्कै छित्तै आओस
@sushilasapkota446015 сағат бұрын
Nice song😊wow😊
@SangamVlog042 күн бұрын
आहा धेरै राम्रो छ गित अनि अभिनय सम्पुर्ण टिम लाई सफलता को शुभकामना
@alinarayamajhi31474 күн бұрын
सम्पुण मा नमस्कार म एलिना रायमाझी हाम्रो नया काम कस्तो लग्छ् सबैले हेरेर सल्लाह शुझाब दिनुहोला है ❤️❤️❤️🙏🙏🙏
@indrakhatri1672 күн бұрын
Dami
@chitrabhattarai282 күн бұрын
❤❤निरन्तर रहाेस याे यात्रा ❤❤उच्च सफलताकाे कामना🎉🎉
@pradeepthapa3280Күн бұрын
Ramro xa dherai marmik xa ❤❤❤❤
@Sargambasyal-km4 сағат бұрын
अति मन छुनी गित बधाई छ
@DomaSherpa-wv7onКүн бұрын
Beautiful song❤❤
@RitaKumal-n3o3 күн бұрын
Ati mitho song sabda pani yakdamai marmik cha 🎉🎉 congratulations 🎉👏
@prakashdhakal31862 күн бұрын
Thanks hjur
@dineshthapaofficial67944 күн бұрын
Heart touching song & vdo 💐💐🎤best wishes prakash bhai
@abilama984 күн бұрын
Nice song 😢. Jiban sanga Mel khayo yo git le😢😢.
@prakashdhakal31864 күн бұрын
Thanks
@chandrasingh3144 күн бұрын
सुमधुर छ ❤
@bishnubk8284 күн бұрын
कति राम्रो गित रहेछ ❤🎉❤🎉
@rajkumarsunar48954 күн бұрын
Nice song yestai hunxa sacho katha samet geet aayo ❤❤❤
@sarugurung97664 күн бұрын
Gorgeous❤❤❤
@prakashdhakal3186Күн бұрын
Thank you! 😊
@RoopaaTsering3 күн бұрын
kati sundar mero ta mani coyou❤❤❤❤❤
@alikgautam55392 күн бұрын
🔥🔥🔥
@HakimSunar-e7p4 күн бұрын
Mitho😍😍😍
@sumanrashailee85474 күн бұрын
Man chune geet ❤❤❤
@SubashBaduwal-y5o2 күн бұрын
साची नै यो गित ले वास्तविक कुरा देखाउछ
@SyangdanPuskal4 күн бұрын
Yo get letwa Maya pream ma dhoka paune Lai Mel khaniiii raixa 🖤🖤🖤🎶🤐✅
@nirbahadurbk23522 күн бұрын
गित एक्दमै मार्मिक र अत्यन्तै मिठो छ तर भिडियो चै फिटिक्कै भएन शब्द एकातिर भिडियो कन्सेप्ट अर्कोतिर भयो
@ManishaBudha-b8o18 сағат бұрын
Heart touching song 😢 mero jindagi sanga mel khane raixa 😭😭💔 reality of my life 😢
@prakashdhakal318618 сағат бұрын
Hoin hola
@sunilkoghar15074 күн бұрын
wow
@KHIMDEEPA2 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉🎉
@NabinaDangi-kf8uc4 күн бұрын
❤❤❤❤❤🎉🎉🎉
@alikgautam55394 күн бұрын
❤❤❤❤
@NirmalaLamatmg4 күн бұрын
❤❤❤❤❤❤❤
@SurprisedGuitarPedals-gu8pw3 күн бұрын
My love alina ❤
@dineshk.thapaliya4 күн бұрын
GOOD LUCK
@rijannepal4 күн бұрын
नमस्कार मलोक तथा दोहोरी गायक नेत्र भन्डारी प्रकाश ढकाल भाई को लय शब्द म अनी शान्तीश्री परियार बहिनी को आवाज शिशीर पौडेल एलीना राईमाझी तेजस रेग्मी को अभिनय राज कुमार मगर को कथा निर्देशन मा तयार भयको हाम्रो नया काम हे भगवान लियर आयका छौ कस्तो लाग्छ हेरेर प्रतीकृया दिनु होला साथै च्यानल सबस्क्राईब गर्न नभुल्नु होला धन्यबाद🙏💞