ओलीको पक्षमा राष्ट्रपति :उपधारा २अनुसार ओलीको दावी पेश !प्रधानमन्त्री नबन्दै अधिवक्ताहरु अदालत जाने

  Рет қаралды 104,775

Headline Nepal

Headline Nepal

27 күн бұрын

#headlinenepal #sanjeeb #kpoli #pmprachanda #rabilamichhane #deuba #kangres
ओलीको पक्षमा राष्ट्रपति :उपधारा २अनुसार ओलीको दावी पेश !प्रधानमन्त्री नबन्दै अधिवक्ताहरु अदालत जाने !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera:Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 420
@user-pk4et3kn9d
@user-pk4et3kn9d 25 күн бұрын
रास्ट्रपति देशको भएन जनताको भएन कंग्रेस एमालेको कार्यकर्ता जस्तो भयो
@KhesmanTamang
@KhesmanTamang 25 күн бұрын
साही कुरा हो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 25 күн бұрын
केटा केटिकाे जस्ताे , निर्णय नहाेस् ,परिपक्व अाउला?
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 25 күн бұрын
देशका सर्वाेच्च अंगहरु पनि दलकै भए।लाेकतन्त्रकाे परिभाषा र व्याखा संविधान र कानुन अनुसार परिभाषित् 🍆हुन गाहाराे छ।
@SDPElectricPlumber
@SDPElectricPlumber 25 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@rudrasharma5618
@rudrasharma5618 25 күн бұрын
Yeo desh kunai dal ra kunai rastapati ko hoina yeo desh 3 carood ko janta ko yo yeslai neta party ya rastapati le bandak banauna paidaina
@gokulbk241
@gokulbk241 25 күн бұрын
आज माननीय रबि लामिछाने ज्यु ले बोल्दा म धेरै भाबुक भये । कति पिडा लियेर बोल्नु भको थियो त्यो बोली ले निकै भाबुक भये म सबै जान ले रबि लामिछाने ज्यु लाई साथ दिउ ।। जय रबि सर ।। जय देश ।।।
@rameshmagar488
@rameshmagar488 25 күн бұрын
🙏🙏🙏🙏
@Rolex45863
@Rolex45863 25 күн бұрын
Nirmala pantko hatiyar ko file kholnu parthiyo prachanda ko pachi lagera bigriyo
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 25 күн бұрын
जनता शहकारी पिडित हुदा कहिलै भावुक हुनु भयो। अब जेल यात्रा सुनिस्चित छ त्यही तनाब मा हुन। देशको चिन्ता ले भावुक भा हैन।
@alxra1_e909
@alxra1_e909 25 күн бұрын
रास्वहा सजकारी पार्टी भो
@sanamdahal4365
@sanamdahal4365 25 күн бұрын
​@@ApsaraChaulagain-ck6tjअब तिम्रा बाउ हरुले नियाय दिन्छन पीडित हरुलाइ ढुक्क भयेर बस
@chandankhawas4464
@chandankhawas4464 25 күн бұрын
काले काले मिलि गिरिबन्दु भुटानी सरनार्थी कान्ड, बालमन्दिर ,टिकापुर जग्गा, टेराम्क्स सामसुम हुने निश्चिति ।
@BLACK-ml6qs
@BLACK-ml6qs 25 күн бұрын
Q
@Hakimgaming9800
@Hakimgaming9800 22 күн бұрын
लार्ज र्छेन नेता
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 25 күн бұрын
नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेको यो देश र जनताको काम गर्न। मिलेको होइन मिलिजुली लुटि खानुको लागी मिलेको हो ।
@chhwangsherpa808
@chhwangsherpa808 25 күн бұрын
Exacly
@user-rr8mf6qw9l
@user-rr8mf6qw9l 25 күн бұрын
राष्ट्रपति ले संबैधानिक तरिका बाट गुह खाएको देखिन्छ
@sudhagiri4671
@sudhagiri4671 25 күн бұрын
HO R? Jay siyaram
@narayabbabushresthayes5109
@narayabbabushresthayes5109 25 күн бұрын
❤​@@sudhagiri4671
@sanutamang2292
@sanutamang2292 25 күн бұрын
अहिले सम्मा देशलाई याे हालत बनाउने पाटी भनेकै एमाले कंग्रेस हाे देशको राबन पाटी हाे एमाले कंग्रेस
@chandradangi450
@chandradangi450 25 күн бұрын
तेरो माओवादिले के चोर्यायो माचिक्ने मुजि
@DharmachandraDhital
@DharmachandraDhital 25 күн бұрын
अब काङ्ग्रेस एमाले मुक्त नेपाल हुनुपर्छ ।
@netrathapaliya8998
@netrathapaliya8998 25 күн бұрын
राष्टपतिलाई गोल्छे सार्किको चड्कन कमभए छ अब अर्को गोल्छे निस्कनु पर्‍यो
@kulthapa1825
@kulthapa1825 25 күн бұрын
काले काले मिलेर खाउ भाले
@lilanathpagenilila
@lilanathpagenilila 25 күн бұрын
अब आउने चुनावमा यी दुई दलाली पार्टी काङ्ग्रेस +एमाले लाई जरैदेखि हराउनु पर्छ र रास्वपा लाई ठुलो दल बनाउनु पर्छ्🔔🔔🔔जय घण्टी जय रबि 🔔🔔🔔♥️♥️
@gokulbk241
@gokulbk241 25 күн бұрын
जय रबि सर ।।। जय देश
@birbaltamang6809
@birbaltamang6809 25 күн бұрын
रास्ट्रपति ले नै संविधान मान्दैन भने त्यो सबै धार हरु च्यातेर फाली दिउ के तमासा देखाएर बसेको छ चोर हरु हामीले बाहिर बाट पठाइएको रेमिटेन्स खान को तिमी हरुले के सम्मा गर्दै छ्न हामीले बाहिर बसेर राम्रो सङ्ग निहाली रहेको छौं हेक्का रहोस कुनै दिन तिमी हरु लाई आफ्नो घर जग्गा लिलाम हुँदा पनि तिमी हरु ले रिन तिरेर सक्ने छैनौ👊👊
@shahjasmine8624
@shahjasmine8624 25 күн бұрын
Sri Lanka banaunu parxa ab
@Harisharanpaudel
@Harisharanpaudel 25 күн бұрын
अब काग्रेस-एमाले, मुक्त नेपाल विना देश बन्दैन !
@KhesmanTamang
@KhesmanTamang 25 күн бұрын
अब 84 म देश बेच्ने कलो काङग्रेस र कलो एमाले लाई पतासफ बनाउनु पर्छ
@Barshalimbu23
@Barshalimbu23 25 күн бұрын
right
@chandradangi450
@chandradangi450 25 күн бұрын
त माचिक्ने मुजिले १ भोट नदिएर केहि हुन्न तेरो प्रचण्डे आतन्कारीलाई कहां खोज्ने भन्ने सोच्दै गर मुजि
@chandradangi450
@chandradangi450 25 күн бұрын
८४ चुनावमा काग्रेस र एमालेले अहिलेको भन्दा धेरै आऊछ वुझिराख माचिक्ने
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 25 күн бұрын
T muji bhrstchaiko jhole le grda desh bhikhari hudai gairax thukk muji kp Shere ko gu khane kukur​@@chandradangi450
@SamjhanaLama-e4u
@SamjhanaLama-e4u 25 күн бұрын
​@@chandradangi450ghanta ko aaux muji kukur ahileko vanda besi
@tappersing3367
@tappersing3367 25 күн бұрын
जनता नै भेडा भए कसको के लाग्छ ।
@nawrajtimalsina1858
@nawrajtimalsina1858 25 күн бұрын
देश मा बाढी पहिरो ले जनताहरु लाई ज्यान जोगाउन कति गर्यो भएको छ तर यि चोरहरु लाई चाहि कुर्ची नै चाहिएको छ तिमीहरु लाई धिक्कार छ ! काले काले मिलेर खाउ भाले भनेझै चोर चोर एक भएको देख्दा अचम्म लागेर आयो!!!!!!
@BholaDahal-bz7wn
@BholaDahal-bz7wn 25 күн бұрын
जस्कोसरकारबने पनि यी सबै चोर नै हुन ।चोर चोर मिलेर के गर्छन?अब देश बेचेर खान्छन्।
@SDPElectricPlumber
@SDPElectricPlumber 25 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@rewatipandit8668
@rewatipandit8668 25 күн бұрын
अर्को चोटी रविको बहुमत जय घन्टी जय पशुपतिनाथ
@user-vb7fw8px4l
@user-vb7fw8px4l 25 күн бұрын
राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ र पदच्युत गराउनुपर्छ !!!
@purnarimal5820
@purnarimal5820 25 күн бұрын
भुटानी शरणार्थी र गिरी बन्धु काण्ड ले यि भ्रष्टाचारी हरु लाई एक ठाउंमा पुर्याएको हो भन्ने त अचेतन पशुलाई समेत थाहा छ त मानव जाती को त कुरा छोडौं
@SureshTamang-od4hv
@SureshTamang-od4hv 25 күн бұрын
कानुनको पालन गर्नुपर्छ सधै धारा ७६ काे २ मात्रै त मिल्दैन अब घारा ७६ काे ३ मा जान्छ Very Good 👍️👍️👍️
@humgurung7361
@humgurung7361 25 күн бұрын
धन्यवाद सन्जिब ज्यु,हो रिट् हाल्नु पर्छ ,संविधान बिपरित अदालतले फैसला गर्यो भने ?अदालतक भ्रष्ट न्यायाधीश हरु लाई छानीछानी जनकर्बहि गर्नुपर्छ ,अहिले लाई यति भनौं काङ्ग्रेस ,एमाले मुर्दबाद।
@rameshbista6016
@rameshbista6016 25 күн бұрын
अब देश लूट्न कसैले रोक्नसक्दैन। यिदुइ दल हुदा माहाकाली भारतलाइ सुम्पेकै हुन ।य्स्तै यस्तै हेर्दैजाम।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 25 күн бұрын
पटक पटक धोका खाँदा पनि हामी नेपाली नागरिकले चिनेनौ अझै कति धोका खाने हो ।
@goldenthapa6973
@goldenthapa6973 25 күн бұрын
भ्रष्टारिहरुलाई जोगाउने खालको, अथवा भ्रष्टाचारी अनुकुल संविधान संशोधन गर्ने होइन त डाँकाहरु ?
@roshanchhetri3339
@roshanchhetri3339 25 күн бұрын
रास्ट्रपति भएको जनता को हुनुपर्छ । तर हाम्रो देश को रास्ट्रपति अपराधी ,बलात्कारि ,भ्रष्टाचारी हरु को सरक्षक भएको प्रष्ट रूपमा देखीएको छ। एउटा अभिभावक भएर जनता को पक्ष मा काम नगर्ने कुनैपनि हालत मा रास्ट्रपिता हुन सक्दैन। धन्यवाद 🙏🇳🇵
@SanamThapa-so3uz
@SanamThapa-so3uz 25 күн бұрын
Good luck rabai sir jay ganti 84 full vote for rabai sir
@misscallr.m9628
@misscallr.m9628 25 күн бұрын
अब रवि र प्रचण्ड लाई कहिले खोर हालौ भनेर गगन र बिश्व प्रकाश को तयारी हुदै छ होला गगन लाई गृहमन्त्री चाहिएको छ यति बेला जय नेपाल 🇳🇵
@ChampaKhatri-d6x
@ChampaKhatri-d6x 25 күн бұрын
नेपाली सोझा र भेडा जस्ता जनताहरूले यि चतुर स्याल जस्ता नेताहरूलाई चिनन सकेका छैन
@subashrana5319
@subashrana5319 25 күн бұрын
के भिड हेर्नू सर जाबो 2,2,महिनामा फेरिने प्र्धान्मन्तिरी हरु लाई30 साल सम्म त केही गरेनन अब पो के सिन्को भाच्लान र हामी जनता लाई खुसी छैन
@tikanphotmail
@tikanphotmail 25 күн бұрын
संविधानको आफु अनुकूल व्याख्या गर्दै प्र•म प्रचण्डलाई विश्वासको मत दिने क्रममा ठगबन्धनका नेताहरू कानून भन्दा माथि भएको कुरा पु्ष्टि गरेका छन्।
@haridahal3793
@haridahal3793 25 күн бұрын
अहिलेसम्म देश खोक्रो पार्ने पाटि काग्रेस एमाले हो
@mohanpudasaini1457
@mohanpudasaini1457 25 күн бұрын
✍️आज फेरी अर्को एऊटा तमाशा देखियो। जनता को शिरमाथी ताण्डव देखाऊने राक्षसहरू द्वारा आज एऊटा अर्को भद्दा जोक्सको पटाक्षेप भयो। अब धाराप्रवाह जोक्स बाहेक अरूकेही सुनिने छैन 🇳🇵🇳🇵🙏जय नेपाल 🙏🇳🇵🇳🇵
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 25 күн бұрын
नेपाली काग्रेस को प्रधान मंत्री बन्नू पर्छ है
@ishworpun8447
@ishworpun8447 25 күн бұрын
Jay Rabi sir
@Happyblog-jj1xt
@Happyblog-jj1xt 25 күн бұрын
अराजकताको प्रकास्टा भएको छ... बिषय गंभीर नै हो....
@narayanpandey5425
@narayanpandey5425 25 күн бұрын
तिमी युबा भनेका नेता ती बुडा खाडा को गुलामी गर्नी भयो
@BuddhaTamang-iy1zy
@BuddhaTamang-iy1zy 25 күн бұрын
जत्तिसुकै सरकार बदलेनि हुने केहि होइन 33/34 वर्ष देखि लुटेर खाने चोरहरुले त्यहि चोर्ने ठग्ने नै हो।चोरहरुको सरकार कुन नेपाली जनता खुशी छन् र?
@yadrana3063
@yadrana3063 24 күн бұрын
Ma ta vanchu nepali janta ko buddhi kahilay palaucha hola.
@rajendramahat7056
@rajendramahat7056 25 күн бұрын
समाबेसी हटाउन हुदैन गलफ्रेन्ड श्रीमती लाई चित्त बुझाउन सजिलो हुन्छ
@user-kn9rf8qe9f
@user-kn9rf8qe9f 25 күн бұрын
देशमा अशुभ लक्षण देखियो किनकि प्रचण्डजीको सरकार गएको हुना गयो र कांग्रेज र एमाले राक्षरहरूको हातमा पर्ने बित्तिकै दुईटा त्रिशुली नदीमा ठूला बस्द दुर्घटना भयो। यो एउटा ज्योतिषीले पनि यस्तै भन्या थियो कि देशमा ठूलो घटना हुन्छ यी राक्षसहरूको हातमा जाँदाखेरि नै त्यस्तो गर्न भयो।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 25 күн бұрын
नेपाली जनतालाई सत्य तथ्य राम्रो बुझाउनु भएकोमा धेरै धन्यवाद पत्रकार ज्यू
@user-br4qz8tl8b
@user-br4qz8tl8b 25 күн бұрын
याे दे❤स का ❤सासक काम नलागने कुकुर भनदा गयका कुकुरहुन तिमिहरु गढा हाे याे सनसार पराकिरतिले जनमायकाे हाे तिमहरु केही काम नलागने गढा हाृ
@khemapandey3847
@khemapandey3847 25 күн бұрын
Good luck janthako netha jay rabi sir🌹❤️🙏🔔
@dharmarajpaudel2400
@dharmarajpaudel2400 25 күн бұрын
अबका दिनमा सामन्ति, दलाली देशका धमिरा केपि र शेरेलाई सामाजिक सन्जालमा देख्न नपराेस । अब यी जन्तुहरूकाे हैसियत जनताकाे गु खाने पनि छैन ।
@nitaraut3710
@nitaraut3710 25 күн бұрын
जय नेपाल🇳🇵
@rakjarnikar
@rakjarnikar 25 күн бұрын
सवभन्दा महत्वपूर्ण कुरा संसद को बहुत सित हो, त्यो चुनाव बाट पाउँछ, त्यैसेले जनता को विस्वास लाइ कार्यान्वयन गर्नु पर्छ।
@user-rw6vf2gw5x
@user-rw6vf2gw5x 25 күн бұрын
रासटपति काे पत खारेज गरुनु परछ
@dipakkumarray5214
@dipakkumarray5214 25 күн бұрын
Great analysis Sanjib Sir 👍👍👍👍👌👌👌👌👌👌👌
@dhrubachapagain5432
@dhrubachapagain5432 25 күн бұрын
कालो काङ्रेश र बिचौलिया एमाले हरु ले अब राष्ट्रबादको ढंका फुकेर भित्र भित्र देश लुट्ने भय । अब के गर्ने लुट्ने हरु हावी छन
@thakuriprajwal22
@thakuriprajwal22 25 күн бұрын
रमेश लेखक भन्छ प्रधान मन्त्रीले आव्हान गर्नु हुन्छरे ? राष्ट्रपति ले पो सरकार गठनको लागि आह्वान गर्ने कुरा सम्म अज्ञानी ,कानूनका ज्ञाता ? हतासको मनस्थिति ? कानूनको र संविधानको खिल्ली उडाए ? यो संबिधान असफल सिद्ध ?
@dipakkumarray5214
@dipakkumarray5214 25 күн бұрын
Good journalist Sanjib Sir 👍👍👍👍👍👍👌👌👌👌👌👌
@lalkumarshrestha6857
@lalkumarshrestha6857 25 күн бұрын
काङ्ग्रेस, एमालेले बल मिच्ताईको राजनीति गर्न जानेका छन्।
@prakashrai1191
@prakashrai1191 25 күн бұрын
सब चोरै चोर छन सर देशका नेता भनौदा हरु, जनता लाई फसाउने खेल मात्र हो यो
@birbaltamang6809
@birbaltamang6809 25 күн бұрын
ओलि लाई प्रधानमन्त्री बनाएरै छोडछ्न हेर्नु होला
@ChandramanKulung
@ChandramanKulung 25 күн бұрын
जसरी पनि ठुलो दलको हैसियतले सेरे प्रधानमन्त्री हो
@Mctnepal
@Mctnepal 24 күн бұрын
अब साच्चिकै नेपाली हौउ भने नेपाल मा राजा लयाउनु राम्रो हुनछ ? नेता पालदा खर्च धेरै भयो 1 जाना राजा पालनु ठिक जस्तो लानछ मित्रहरू रुसि सेना मा म हाल नमस्कार ❤
@netrabasnet9640
@netrabasnet9640 24 күн бұрын
अपराध फसटाउनेभयो
@sujatabasnet4121
@sujatabasnet4121 25 күн бұрын
नेपाली हरुले छानेका नेताले गर्दा हामी रुनु परेकाेछ जय रबि
@Yonjanjagatkumar
@Yonjanjagatkumar 25 күн бұрын
केही हुनेवाला छैन भ्रष्टाचार भ्रष्टाचार मिलेर माहा भ्रष्टाचारपाे हुनेहाे कि ? भन्ने डर छ नेपाली जन्तालाई नेपाली जन्ताले नियालेर हेरिरहेका छन् खबरदार याे देश नेताकाे मात्र हाेईन तर तिनकराेड नेपाली जन्ताको हो तिमीहरू मिलेर भ्रष्टाचार गर्ने त होनि अरु त केनै गर्नेहोर जन्तालाई भाेट बैंक बनाउक मात्र जाजेका छाै र कति सिपालु ढाट छल र ठग गर्न नेता
@ramkhadka8872
@ramkhadka8872 25 күн бұрын
Very good 👍
@Yonjanjagatkumar
@Yonjanjagatkumar 25 күн бұрын
काले एमाले मिलेर खाव भाले
@dilliramgiri524
@dilliramgiri524 25 күн бұрын
very good
@netrabasnet9640
@netrabasnet9640 24 күн бұрын
47 सालको संविधान लेउनुपरछ प्रदेस खारेज गर्नुपर्छ
@rupthapa4074
@rupthapa4074 25 күн бұрын
Jay Ghanty❤❤❤
@jerrybiswakarma3920
@jerrybiswakarma3920 25 күн бұрын
रामचन्द्र पौडेल भ्रष्टचारी हरुको पार्टि बाट राष्टपति हो जनता को हैन रबि लामिछानेले जिन्दावाद जय घण्टी
@yadrana3063
@yadrana3063 24 күн бұрын
10000% sahi ho.
@khemapandey3847
@khemapandey3847 25 күн бұрын
Jay rabi🌹❤️🙏
@manishabista2495
@manishabista2495 25 күн бұрын
Good. Dai
@riddhithapa8815
@riddhithapa8815 25 күн бұрын
Dherai dherai dhanyabad chh jun adhibaktaharu sarbochma mudda haln tyar bhayeko mahanbhavharulai bythe core of heart. I am an old man of 79 yrs running.
@eeaitasingtamang5357
@eeaitasingtamang5357 25 күн бұрын
Good
@dipakkumarray5214
@dipakkumarray5214 25 күн бұрын
Good morning news ☺️ 😊
@NarhariAryal-e3t
@NarhariAryal-e3t 25 күн бұрын
Hajurko kura man paryo
@rekharana1006
@rekharana1006 25 күн бұрын
Let’s go to the court on Sunday
@gurungjamansing7322
@gurungjamansing7322 25 күн бұрын
यो नेपाल देश कहिले पनि बन्दैन
@phurbatamang1379
@phurbatamang1379 25 күн бұрын
कंग्रेस एमाले मिल्नु भनेको भ्रष्टाचार निम्त्याउनु हो र जनताको लागि कंग्रेस एमाले यो देशमा आवश्यक छैन ।
@dipakkumarray5214
@dipakkumarray5214 25 күн бұрын
Jai Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔
@amritranamagar3936
@amritranamagar3936 25 күн бұрын
कांग्रेस र एमाले मिलेर यो देश डुबाउने भए
@gulamnavishekh4505
@gulamnavishekh4505 25 күн бұрын
Oli lai Pani Dhaka lagnu pariyo...
@jayachaudhary6802
@jayachaudhary6802 25 күн бұрын
Aba prachand le raja sung Miler uthal puthal garnu sena sashan prachalit garnu parcha
@TulbahadurThapa-tg3uf
@TulbahadurThapa-tg3uf 25 күн бұрын
साला जन्ताको कुनै वास्त छैन चोर हरु जैले जैले कुर्सी को लागि लडाइँ गरिरहेको छ्न यिनिहरुलाई सबैको यकै चिहान हुने गरि बन फ्यानु पर्ने हो 🙄🙄🙄🙄🙄
@yadrana3063
@yadrana3063 24 күн бұрын
100% ho
@ratna65acharya
@ratna65acharya 25 күн бұрын
साम्सद, #रमेश लेखक जि को कुरा उचित लाग्यो।✔️
@kajigajmer4154
@kajigajmer4154 25 күн бұрын
❤❤❤❤❤oliko boli anusar ra vehav bilkul is defferent esko mukh Kari ota xa janata Tali bajaudai hideka xan
@user-fi9ij5rs1s
@user-fi9ij5rs1s 25 күн бұрын
धारा(३) मा गएन अब अदालत मा जान्छ।
@rampaudel6460
@rampaudel6460 25 күн бұрын
राचन्द्रे पौडेल कुलको कलङ्क हो ।येस्ले देसकालागी कुनै राम्रो काम नगरी मर्ने रछ पापी बुडो।
@yogprasadbhattarai5391
@yogprasadbhattarai5391 25 күн бұрын
जन्मदै असंम्बैधानिक प्रक्रिया बाट जाेरजबरजस्ति हेपाहा चाेट्टा लज्जास्पद पथ मार्ग गमन नजिर नबसाउनुहाेला अाखिर सरकार ढाल्नुनै भयाे प्रधानमन्त्रि अाेलि जि नै हाे बहुमतैछ नाटक गरे जति सबै हामिले थाहा पाइसक्यौ कांग्रेस र एमालेकाे अाेलिलाइ सम्माननिय प्रधान्मन्त्रि बनाउने सहमति भएकैहाे भने धाराधारा 1' 2, 3, के के मध्ये बिना बाधा अडचन अाेलिज्युलाई सम्माननिय प्रधान मन्त्रि बनाउने धारा छैन? छैन भने यहिसदर छ भने केका नाटक देखाएकाे त्यहिधारा सक्रिय गराएर सम्माननाय प्रधान मन्त्रि नेकपा एमालेका अध्क्ष के पि सर्मा अाेलि ज्युलाइ बनाएत भइहाल्याे कि संबैधानिक प्रक्रियामा जान लाज भयाे बरु ३ महिना लागेपनि लागाेस तर असंबैधानिक बाटाे नजानुहाेस
@user-iv4oh2oe4t
@user-iv4oh2oe4t 25 күн бұрын
नेपाली जनता संग कति छुट बोल छौ काङ्ग्रेस र एमाले
@binaybindas4046
@binaybindas4046 25 күн бұрын
सामविधान, नियम कानून मानिस का लागी हो बन मान्छे लाई के को नियम ? देउवा लाई पीएम के पी ले हुन दिन्नन
@gyanbahak1771
@gyanbahak1771 25 күн бұрын
भाता कार्बही हुन पर्यो
@user-lz2zb8kw4l
@user-lz2zb8kw4l 24 күн бұрын
अाेलिकै भनाई र वाेलि अनुसार अब शेर बहादुर वन्नु पर्छ तर नेता मिले भन्दैमा सम्विधान त मिल्दैन नि।
@user-uz8dn1zc3g
@user-uz8dn1zc3g 25 күн бұрын
Gyne rautele po ke mantri khane ho
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 25 күн бұрын
सवै कुरा र तर्क अाफ्नै लागि,कस्ताे पटवाेला?
@acharyatoya6707
@acharyatoya6707 25 күн бұрын
हो हो योगेसले भनेको ठिकै हो जनताको बहुमत यो सरकार्मा भएको हुदा अब यो सरकार ले नेपाली जन्ता र नेपाल लाई होस नभएको जन्ताले थाहा नपाइकन बेचे पनि बैध हुने छ।वकालत काङ एमाले ले गर्ने नै छ।
@prakashrana3069
@prakashrana3069 25 күн бұрын
New delhi
@Animeworld-df6qr
@Animeworld-df6qr 25 күн бұрын
Yo sarkaar dherai din tikdaena
@gopikunwar5232
@gopikunwar5232 25 күн бұрын
जब सम्म किड्नी; रियालेये सत्रहजार र को बान हरू मर्दैनन् यो हाम्रो देश नेपाल बन्दैन लेखेर राख्नुस् हजुर।
@champashrestha461
@champashrestha461 25 күн бұрын
राष्ट्रपतिमा भएको अधिकारलाइ नै प्रयोग गरर भएको सरकार बनाउने आह्वान १००% संबिधान अनुसार छ।तर यो देश बन्न नदिन बुज्रुकहरु लागेका छन्।
@MilanKumal-dg4lu
@MilanKumal-dg4lu 25 күн бұрын
Yo kidney fail Marne bela ma kehi Ramro garerwa janxa ! Desh yuwa ko hat ma thamayerwa janxa vaneko patan vayo kp oli vartachari Lai bachaune rwa Sath dine parsta dekhiyo
@thakuriprajwal22
@thakuriprajwal22 25 күн бұрын
ध धन्यवाद् योग्य कदापी होइन, र रहदैन हाल बन्दै गरेका सरकार, सत्तामा रहू्जेल बेचैन। रहीरहन्छ ? अरू के गर्ला र गर्छ भन्ने आशा गर्ने - ....?
@rameshlama712
@rameshlama712 25 күн бұрын
नेपालमा प्रन्धान मन्त्री काे योग्य मानिस काेहि छ भने बालेन शाह मात्रहाे। बाँकि सब लुटेराहरु मात्र हाे।
@rameshacharya779
@rameshacharya779 25 күн бұрын
जाली फटाहाको कामै मुद्दा हाल्ने हो !!
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 107 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН