ओली विरुद्ध रास्वपा संगै प्रचण्ड सडकमा : रवि समातेर अरुलाई छाडे, सडकमा ल्याएर घिसार्ने चेतावनी !

  Рет қаралды 90,571

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 479
@ShankarMayalti-he3jz
@ShankarMayalti-he3jz 4 сағат бұрын
प्रचण्ड र रबि जिन्दावाद काङ्ग्रेस र एमाले मर्दावाद
@RambhaKumariKhadka
@RambhaKumariKhadka 3 сағат бұрын
Parchanda rabi zindabad sabai janta jindabad❤❤
@ushashrestha8232
@ushashrestha8232 3 сағат бұрын
प्रचण्ड रबि यक हुनुपर्छ हामी पनि साथ दिन्छौ 🇳🇵🙏
@KarnaNepali-l7b
@KarnaNepali-l7b 24 минут бұрын
18:37
@nirdoshgautam7084
@nirdoshgautam7084 3 сағат бұрын
अबको सपोर्ट माओवादी र घण्टी लाइ हुनेछ ।
@nikhilkhanal98
@nikhilkhanal98 Сағат бұрын
Desh lai dinuhola… desh ko jhanda katai dekhina maobadi ko andolan ma
@SitaKarki-e6v
@SitaKarki-e6v Сағат бұрын
Mero pni satha x ❤❤🙏🙏🙏
@dharmabhandari6084
@dharmabhandari6084 3 сағат бұрын
प्रचण्ड जिको जय होस् रबि जिको न्याय होस् जनताको जय होस् मलाई पनि निन्द्रा लाग्ने थियो सारै चिन्ता लागेको छ हे भगवान न्याय मिलोस्
@pitambarpoudel5767
@pitambarpoudel5767 2 сағат бұрын
माउवादी ले पनि साथ दिएको मा खुसी लागो सबै ले साथ दिउँ रवि लाई रवि लाई फसाउन खोजेको छ यो सरकारले नियाय दे सरकार जय रवि लामछाने 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@karanupadhyay7802
@karanupadhyay7802 2 сағат бұрын
अबको support माउवादी र रास्वपा।।।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 сағат бұрын
जय प्रचण्ड,रबि जिन्दाबाद❤❤❤मोरङ्गबाट❤❤❤
@bikashgautam5133
@bikashgautam5133 4 сағат бұрын
Rabi xuttna parxa Vanni jati yeta hajir hum ta
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g 3 сағат бұрын
हाजिर हुने होइन निर्दोस भय त छुतिहाल्नु hunchha
@for77_lov
@for77_lov Сағат бұрын
म काङ्ग्रेस एमाले माओवादी को घोर विरोधी हूँ तर अहिले देशको संकट परिस्थिति मा माओवादी ले साथ दिएको मा म एकदम खुशी छु। यसरी नै नेपाली काङ्ग्रेस र एमाले बाहेक अरु सबै पार्टी एक हुनुहोस तपाईं हरुको साथमा जनता छ। जय देश ✊✊✊
@AlbertFunny-kv6ps
@AlbertFunny-kv6ps 4 сағат бұрын
जय रबी जय घण्टी🔔🔔🔔🔔🔔🔔
@gobindabasnet4444
@gobindabasnet4444 2 сағат бұрын
प्रचण्डेले कुर्सि नपाउनजेल सम्म त हाे नि जनता सम्झने,बिगतका दिन झाेलेहरूले बिर्से नि हामिले बिर्सेका छैनम् । सेरे,केपि,प्रचण्डे,माधव यिनिहरूलाई जेलमा अाजिवन काेचेर रविलाई जेलमुक्त गराउनुपर्छ ।
@minuxitautomation5099
@minuxitautomation5099 2 минут бұрын
Sahi ho sir yo sabai rajniti ho paila ko party ke k gareko thiyora so yini hruko biswas grnu hudaina mahobadi paila mahobadi thena teti bela garyo chai kina ravi jasta manxe janmina paryo ramro garthyo van janmine thena so yini hru afu ramro vannako lagi yei mauka vanera mtra ho aru kei hina…Jaya ravi
@bhaktabahadurshrestha580
@bhaktabahadurshrestha580 4 сағат бұрын
Jay des 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jay rasopa🔔🔔🔔🔔🔔🔔
@PabitraBk-z7t
@PabitraBk-z7t 3 сағат бұрын
जय प्रचण्ड र रबि जिउ 💕👍️🙏🙏
@karanghimire367
@karanghimire367 3 сағат бұрын
प्रचन्ड सगै माओबादी सिंगो माधवकुमार नेपाल लगायत सबै एक ठाउँमा भएर देश र जनताको आवाज मा साथ दिनु पर्छ सबै साथ मा छन्
@dilipkc3967
@dilipkc3967 3 сағат бұрын
प्रचन्डको हातमा छ अब देश लाई कता लानी भन्नेमा।
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 4 сағат бұрын
Jay Desh jay Rabi prachanda Balan🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@LilaChapagai-n2p
@LilaChapagai-n2p 4 сағат бұрын
रवि बाहेक अरु खोई
@gunjangunjan7676
@gunjangunjan7676 Сағат бұрын
रबि र प्रचण्ड सरकार ले भर्स्टचारी थुने र सुशासन कायम गर्ने प्रयत्न जब सुरु गरे तेस्पछी यो सरकार ढलायर ठग र भस्टचारी काङ्ग्रेस एमाले मिलेर जनतामाथी जाईलागे त्यो गलत गरेकै हो। रबि र बालेन गणतन्त्रका फुलहरु हुन। इनिहरुलाई जोगाउनु जरुरी छ। माओवादी र रबि 2 पार्टी मिलेर सरकार चलायो भने देश र जनता सुख पाउँछन्।
@RajuNepalbabu
@RajuNepalbabu 3 сағат бұрын
प्रजन र रवि बालेन जिन्दाबाद नेपालमा केही हुन्छ कि जस्तो छ अब जनतालाई सुविधा।
@balaramsharma4966
@balaramsharma4966 2 сағат бұрын
प्रचण्ड सुध्रेको देखेर हामी खुसी छौ। जे जस्तो भए पनि गल्तिलाइ महसुस गरेर सुधार तिर लम्किनु सकरात्मक हो। 2084 मा रा स्व पा , माओवादि र बालेन पार्टि ले बहुमत पाउनेछन।
@dambargiri4856
@dambargiri4856 3 сағат бұрын
🇳🇵🧘🧘जो जसले जे भनेपनि तिमि माओवादीहरु पनि कम्ता कहाँ हौ र? जनता ले सबैकुरा बुझेका छन। प्रचण्डले भनिहाले हामी बिग्रीन लागेका बिग्रीसकेका थियौ। बिग्रेकै हो। कम्युनिस्टको बास्तबिक सिद्धान्त अनुरुप तिमिपनि कहाँ चलेका छौ? जे भएपनि समय ,समस्याको परिस्थितिमा सडकमा आयौ । धन्यवाद छ। केपि ओलिको ज्यादती बाट रबिलाई रिहाई गर। प्रचण्ड लाई लाटो भनिदैन। रबिको मान्छे सडकमा देखेर यही मौका छोपेको स्थिति पक्का हो। जयहोस!
@Darshil-o5e
@Darshil-o5e 3 сағат бұрын
Ekdam sahi kura ho
@dorkumarrai
@dorkumarrai 3 сағат бұрын
Yo ta 1000000000000%😂😂😂😂😂
@dorkumarrai
@dorkumarrai 3 сағат бұрын
Baadi aaye paxi maachha marxa bhanera hola tara 1. 2 maina maattrai ho 😂😂😂😂
@kumarlimbu6305
@kumarlimbu6305 2 сағат бұрын
Maobadi pani khattam nai ho, Tara chatur prachanda le Rabi ko bisaya liyera janta ko man jutnu khojdai chha
@khakural3537
@khakural3537 12 секунд бұрын
​@@kumarlimbu6305thukka limbuko sochai. Maobadi kendrako chunabi ghosanapatramai lekheko chha ta 2046 pachhika sabai bhrastacharilai karbahi garne, sampati chhanbin garne bhanera. Ani Rabilai grihamantri kasle banayo, moharako filema karbahikolagi prachandale sign garyo hoina Ra? ani bhutani KO file, giribandhu KO filema karbahi agadi badauna Pani prachandale sign gareko hoina Ra? Tehi karanle Sarkar dhaleko bhanne aaja bhui manchhe sammakole bujhi sake? Rabile dhamilyaunai pardaina ni.
@Sumanlimbu-r1o
@Sumanlimbu-r1o 8 минут бұрын
धेरै खुसी लाग्यो आज माओवादी का प्रचण्ड लाई बधाई छ रबि लाई सहयोग गर्नु पर्छ
@khagendragautam9712
@khagendragautam9712 2 сағат бұрын
प्रचन्डजि तपाइंले इमान्दारिता बाट भाग्न पाउनु हुन्न थर्काइ दिनुहोस गद्धार सर्कारलाइ मेटाइदिनुहोस भ्रस्टाचारको जालो यो भन्दा बढि भन्नु केहि छैन
@girbahadurkhatri5089
@girbahadurkhatri5089 3 сағат бұрын
केपि चोर ले च्यापेर रबि सिधाउन खेल खेल्यो तर साचिकै पछिल्लो पटक नारायण काजी गृहमन्त्री भयको भय रबि पनि बच्थे भ्रस्टाचार जेलमा हुन्थे काजी सर धेरै ठूलो मुटु भयको मान्छे हो माओवादी सिधाउने प्रचण्ड हो
@GyanChhetri-q6z
@GyanChhetri-q6z 4 сағат бұрын
Jay Ravi sir Jay Balen Jay parchanda jindabaad good job❤❤❤❤❤❤❤❤❤❤❤
@tekbc2952
@tekbc2952 3 сағат бұрын
अब बन्ने छ खास नाया नेपाल वधाई छ ।
@champashrestha461
@champashrestha461 2 сағат бұрын
यो देशमा जनताको गरिबिको उद्वार,रोजगार,देशको सर्बोच्च हित यो दलिय शासनमा २०१७ साल देखि र बिचको पंचायति ब्वस्था हटेपछि,२०४५/४६ को लोकतन्त्र र २०६२/६३ को गणतन्त्र देखिको ईतिहास हेर्दा सबैभन्दा बढि ब्यक्ति नेतृत्वको इच्छा र सबै भन्दा बढि दलगत स्वार्थमा लिपत भएर लागेको पाइन्छ।तेसैले यो देशको बिकास हैन अन्धकार बनाउने यि सबै दलका नेता हुन ।त्यो सरकारमा बस्ने र सत्ता बाहिरका नेता सबै जिम्मेवार हुनुपर्छ।
@SureshChhetri-xs2fd
@SureshChhetri-xs2fd 4 сағат бұрын
Jaya ghanti
@BikramlamaBikram
@BikramlamaBikram 33 минут бұрын
देश भक्त प्रचण्ड लाई सलाम छ। रबी लामिछानेलाई तपाई ले साथ दिनुपर्छ 84 मा भारी बहुमत को साथमा माओवादी र रबी लामिछाने को सरकार हेर्नु चाहन्छ
@Utuber111
@Utuber111 4 сағат бұрын
❤❤कमरेड अभिबादन🎉
@YasodaRokayaRana
@YasodaRokayaRana Сағат бұрын
सत्ता बाहिर हुदा सबैका कुरा मिठा , सत्तामा पुगेपछी काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर , अब त नेताहरुको बिश्बास नै लाग्न छाड्यो ।
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 Сағат бұрын
प्रचन्ड पनि कम त टइननन तर रबि लाइ सपाेरट गरेकाेमा धन्यवाद।।।
@TikaramDhungana-n4r
@TikaramDhungana-n4r 2 сағат бұрын
प्रचण्ड ले गणतन्त्र छोडदैनन गणतन्त्र असफल भैसकेको छ अबको नेपाल सोतन्त्र अधिराज्य हिन्दु रास्ट्र हुनुपर्छ !!!
@sangmughising2017
@sangmughising2017 2 сағат бұрын
प्रचण्ड को कुरा र केपि को कुरा पत्यनु भनेको हामी मुर्गा हुनु हो प्रचण्ड सरकार सक्किनु आटो नि त अनि रोड मा निक्लेर देखउ छ प्रचण्ड को नाटक जनता लाई काम छैन कुनै पनि पाटि को आफ्नो आफ्नो गाँस र बास हेरौ हेइ सबै जना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeevanshrestha2039
@jeevanshrestha2039 3 сағат бұрын
म त रबि लामिछाने को समर्थक हुँ है । जय नेपाल 🇳🇵 जय स्वाभिमान जय रबि लामिछाने जय बालेन
@RegBista-jq8dj
@RegBista-jq8dj 2 сағат бұрын
jaya prachanda ra jaya ghanti rabi jiu🔔🔔
@laxmikc7123
@laxmikc7123 3 сағат бұрын
बधाई छ माअाेबादी अध्यक्ष प्रचण्ड ज्युलाई र सबै पार्टी पंतिलाई सपाेर्टर जनतालाई❤
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e 40 минут бұрын
भ्रष्टाचार बिरुद्ध को यो खबरदारीका लागि कमरेड प्रचण्ड लाई हृदय देखि नै धन्याबाद नेपाली जनता जागौ सबै जागौ यहि हो बेला देशमा सुसाशन कायम गर्न अहिले नजुटे कहिले जुट्ने बेथिती बिरुद्द सबैले सहभागी बनौ जय देश जय क्रान्ती
@ShivaPuri-i1x
@ShivaPuri-i1x 2 сағат бұрын
प्रचन्ड रबि सर जिन्दा बाद ओलि सेरे गगने रमेश लेखक बिसोपरकास शर्मा मुर्दा बात
@MagarPal-hm1is
@MagarPal-hm1is 24 минут бұрын
रवि लाई साथ दिनु प्रचण्डजी
@madhupun1996
@madhupun1996 33 минут бұрын
प्रचण्ड पथ जिन्दावाद ✊✊✊
@Ramprasad-x3b
@Ramprasad-x3b 3 сағат бұрын
सन्जिव सर हृदय देखि नमन गरे यक सचा इमानदार पत्रकार 🙏🙏🙏🙏
@thanks010
@thanks010 2 сағат бұрын
साठगाठ हुने भयो फेरि, यो तिन दलले मिलेर खाने हो, बाहिर झगडा भित्र भित्रै मिलेको छ बुझौ जनता , खाने दात र देखाउने दात यो तिन दलले गर्छ 🙏🏻 धुमिफिरि तिन दल नै हो खाने, किन बुझेन जनता ?
@jamunaadhikari4566
@jamunaadhikari4566 3 сағат бұрын
यो पनि अवसर बादी हो रविको समर्थनमा सडकमा गएको होइन नरयान काजी ग्रह मन्त्री हुँदा रवि लाई धम्क्याएको मैले बिर्सेको छैन
@Khimbahadurbudhathoki-fj4rz
@Khimbahadurbudhathoki-fj4rz Сағат бұрын
अब समय आयो जन्ताको अदालत हुनुपर्छ । एमाले काङ्ग्रेस बहिष्कार गर्नुपर्छ
@rajustha4300
@rajustha4300 Сағат бұрын
जय रासपा 🎉🎉 प्रचण्ड जि रबि जि लाई सहयोग गर्नुस्
@jeevanmagar7599
@jeevanmagar7599 2 сағат бұрын
Sahi Garyo Parchandale Good Luck Best of luck Rabi sir Jay Ghanti
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 4 сағат бұрын
Sanjeev Sir Namaskar 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@MadhabAryal-x8t
@MadhabAryal-x8t Сағат бұрын
प्रचण्ड अब पछि हटे फेरि हामीले क्रान्ति गर्छन्।
@NarthRai
@NarthRai 3 сағат бұрын
PRACHANDA. ANY. RABI YAK. SAT. HUNU. PARCHA. JAYA. PRACHANDA RABI
@rampandey5148
@rampandey5148 4 сағат бұрын
Oli chora ❤❤❤
@Gp_Rai
@Gp_Rai Сағат бұрын
सत्तामा हुँदा जनता बिर्सने सत्ताहिन हुँदा जनता सम्झिने यो सबै पुरानै रोग हो ।
@bharatkumarshrestha1210
@bharatkumarshrestha1210 57 минут бұрын
मुख्य प्रश्न रबि लमिच्छानें ज्यू लाई हिरासत मुक्त र हिरासतमा उहाको सुरक्षा गर्न गराउनु परयो । गृह प्रशासनबाट निश्चितता हुनू परयो ।
@rameshthapa3250
@rameshthapa3250 4 сағат бұрын
Jaye prachanda 🎉🎉🎉🎉🎉
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 3 сағат бұрын
राम्रो काम को लागि राइफल काका प्रचण्ड ज्युलाई हृदय देखि धन्यवाद
@dhurbaaryal3899
@dhurbaaryal3899 Сағат бұрын
गणतन्त्रका नायक बन्ने अन्तिम अवसर यही हो अब चुकाउनु हुन्न प्रचण्ड सर।
@MadhabAryal-x8t
@MadhabAryal-x8t Сағат бұрын
भ्रष्टाचारी विरुद्ध माओवादी होइन विरुद्ध जनता हो
@ganeshgyawali29
@ganeshgyawali29 Сағат бұрын
ओलि काङ्ग्रेस पार्टी सकियको दिन नेपालले नया युग पाउनेछ
@MadhabAryal-x8t
@MadhabAryal-x8t Сағат бұрын
फेरि झापालीहरूको भर गर्नु हुन्न है दुर्गा प्रसाई त्यस्तै हो।
@YubrajDangi-p2m
@YubrajDangi-p2m 4 сағат бұрын
Good 👍 job ❤❤❤❤
@kokilajuwa2736
@kokilajuwa2736 Сағат бұрын
लाखलाख प्रणाम छ । तपाईले। भन्नुभए जस्तो सच्युनुपर्ने धेरैपनि छैन अलिअलिमात्र छ । तपाईले गरिव जनताहरुलाई कामगरेर खानपाउने वातावरण वनाईदिनुस 084 मा होईन 2/4 महिनामानै यो सट्टा फाल्नुपर्छ सवै जनताहरु तपाईकै पछि लाग्नेछन । जय प्रचण्ड जिन्दावाद ।
@umeshbaduwal-pc9yx
@umeshbaduwal-pc9yx 3 сағат бұрын
Good
@extramind2955
@extramind2955 2 сағат бұрын
Good job प्रचण्ड जि हिजो जे जस्तो भए पनि आज आएर रबि जस्तो निर्दोष मान्छे फस्नु हुदैन भनेर अन्याय को बिरोध सडक मा आएर राम्रो साथ दिनु भयो to be continue .....
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 4 сағат бұрын
Good prchanda ji
@villagelife1243
@villagelife1243 Сағат бұрын
हाम्रो देशमा मात्र होइन पूरा संसारभरि विद्रोह नगरन्जी कुनै पनि चिजको परिवर्तन हुँदैन भन्ने कुरा हामी बुझ्नुपर्छ!!
@harikalakarki918
@harikalakarki918 2 сағат бұрын
प्रचन्ड तिमिलाइ अब सम्पती चाहियको छैन जनता र देसको लागि राम्रो काम गर चोरहरुको साथ सदाको लागि छोदेर रबि दाइ जस्तै सत्यको बाटो हिड जनताबाट सधै भरी साथ र माया पाउने छौ😮
@unec1237
@unec1237 31 минут бұрын
Garx hami haru khabar dari gari rahaxhu
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 3 сағат бұрын
किर्ते ओली देशको प्रधानमन्त्री हुनु दुर्भाग्य हाे 😡
@7MileStone
@7MileStone 3 сағат бұрын
जय रवि जय नेपाल
@danbahadurrawat1883
@danbahadurrawat1883 2 сағат бұрын
प्रदेश खारेज गर,प्रत्यक्ष प्रधानमन्त्री वा रास्ट्रपति भोट हाल्ने ब्यवस्था गर माओवादी
@RadhaGiri-c3e
@RadhaGiri-c3e 3 сағат бұрын
Good khabar❤❤❤❤❤
@unec1237
@unec1237 34 минут бұрын
Parchnd jindabad 84 ma vote mawbadi Kendra ma 🙏🙏
@AshimThapa123
@AshimThapa123 3 сағат бұрын
WA GREAT JOB BY MAOBADI PARTY
@DipeshNepali-z3t
@DipeshNepali-z3t Сағат бұрын
लाल सलाम छ प्रचण्ड
@khagendragautam9712
@khagendragautam9712 2 сағат бұрын
बोले बमोजिमको भएकोचै छैन तर चम्किलो तारा भएर अगाडिचैं बढ्नुहोस देशको कायापलट गरेर युवालाइ नेपालमै ३० हजार भन्दा माथिको रोजगार दिलाउने काम गर महङ्गि नियन्त्रण तुरुन्त गर कृसिलाइ पहिलो प्राथमिकता दिनुहोस जय स्वोतन्त्र जय लोकतन्त्र
@MadhabAryal-x8t
@MadhabAryal-x8t Сағат бұрын
अब देशमा माधव परियाल राजा हुन्छ अनि त्यसपछि बल्ला खान्छौ जाठा हो
@girbahadurkhatri5089
@girbahadurkhatri5089 3 сағат бұрын
प्रचण्ड तिमी सच्चिने बेला देस सिदिसकेको हुन्छ यो बेबस्था फालेर राम्रो काम गरेर आउनुस तपाईं लाई जनताले साथ दियका हुन यहि बेबस्था मा तपाईं पतन हो पतन हो पतन हो
@laxmanrawot1968
@laxmanrawot1968 Сағат бұрын
प्रचण्ड जिन्दावाद ❤
@SukmayaPariyar-j1x
@SukmayaPariyar-j1x Сағат бұрын
नेकपा माओवादी केन्द्र जिन्दाबाद।
@danbahadurrawat1883
@danbahadurrawat1883 2 сағат бұрын
अहिले RSP को आन्दोलनमा माओवादीले साथ दिएन भने भोलि प्रचण्ड पक्राउ पर्नुभयो भने rsp र नेपाली जनताले साथ दिदैन।
@SarsinghAle
@SarsinghAle 2 сағат бұрын
जय रबि
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 сағат бұрын
प्रचण्डलाई त विश्वास गर्न गार्‍हो छ ,यिनका फण्डा हुनसक्छन्
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha 3 сағат бұрын
प्रष्ट छ रवि लामिछाने प्रचण्डको कान्छो भाइ हुन । रास्वपा भन्नू र माअाेवादी एउटै हुन ।
@MadhabAryal-x8t
@MadhabAryal-x8t Сағат бұрын
ओलीले त राम्रा राम्रा नेताहरु गुमायो घनश्याम भुसाल लीला गिरी यस्ता यस्ता मान्छेहरू चाहिँ छन् नि। राम्रा मान्छे छन्
@netrarai4021
@netrarai4021 2 сағат бұрын
तपाई को पत्रकारिता लाई सलाम छ🙏🇳🇵
@rishiranabhat2904
@rishiranabhat2904 Сағат бұрын
2084 मा घण्टी र माओवादी को सरकार बनाउनु पर्छ
@arbindrakumarchaudhary7317
@arbindrakumarchaudhary7317 2 минут бұрын
Great job ❤
@gokulbk241
@gokulbk241 3 сағат бұрын
जय रबि सर ।। जय देश ।।
@krishnagautam5848
@krishnagautam5848 2 сағат бұрын
आफना आफ्न्त जोड्न तर्फ लागेर माओवादी पार्टी खस्केको हो अब आउँदा दिन देखि प्रचण्ड सचेत रहे भने जनता ले साथ दिने छन साथै राष्ट्रिय स्वतन्त्र पार्टी रवि टिम का लागि समेट्दै ,,,,
@gunrajniraula1209
@gunrajniraula1209 3 сағат бұрын
माओवादी को पद बाहिर बस्नु परेको यो गति??? रबि जि होसियार
@Sangammagar5566
@Sangammagar5566 36 минут бұрын
प्रचण्ड ठिक रहेछ,,,
@yubarajsadashankar123
@yubarajsadashankar123 2 сағат бұрын
नेकपा माओबादि केन्द्र जिन्दबाद🙏
@minurai9272
@minurai9272 Сағат бұрын
Thank you sanjeev sir 🙏
@tekrajbudha9098
@tekrajbudha9098 3 сағат бұрын
अब प्रचण्ड रवि बालेन हर्क गोपाल सबै मिल्नुपर्छ।💙🙏🇳🇵
@durgapun4639
@durgapun4639 3 сағат бұрын
Loro muji tero baule bhanxa rabi singal ladxa mula rabilai hami satha dinxam
@sunilbohara7710
@sunilbohara7710 4 сағат бұрын
Sachikai mawabadi sudhrekai ho ta
@kedaradhikari8771
@kedaradhikari8771 2 сағат бұрын
जय होस
@nirmalaBasnet-fi7km
@nirmalaBasnet-fi7km 2 сағат бұрын
के पि सेर बहादुर भन्दा अलि ठिक लागो प्रचण्ड
@devn.yadavnep3106
@devn.yadavnep3106 2 сағат бұрын
धर्म निरपेक्ष खारेज गर वैद्विक सत्य सनातन धर्म सापेक्ष राजनीति अहिंसात्मक व्यवस्था कायम गर।
@TikaramAdhikari-x4z
@TikaramAdhikari-x4z 3 сағат бұрын
Good🎉rbi🎉maobadi🎉
@SurendraSinghSingh-g7d
@SurendraSinghSingh-g7d Сағат бұрын
❤❤❤❤❤❤❤ जय माओबादी पार्टी जय घण्टी ❤❤
@gitagita-653
@gitagita-653 2 сағат бұрын
Rbi Sir ko sapot garnu prx jay rbi jay ghnti❤❤❤❤❤
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 37 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 123 МЛН