रबिलाई तँ भन्ने SP को हो ? रबिले हिरासतमा यातना पाउँदै ? इजलासमा बन्दुक ? हिरासत गृह की यातना गृह ?

  Рет қаралды 155,495

Avenues Khabar

Avenues Khabar

Күн бұрын

Пікірлер: 727
@podverse69
@podverse69 2 ай бұрын
त्यो Sp लाई जनताले चिन्न जरुरी छ । त्यसलाई अब जनताले कार्वाही गर्नु पर्छ । नडराउनु रबि दाई हामी जनता तपाईको साथमा छौ । जय घण्टी जय रबि दाई ।
@limbudhulelimbu3999
@limbudhulelimbu3999 2 ай бұрын
K re jathaa
@NbNb1987
@NbNb1987 2 ай бұрын
84 paxi tyo SP Lai jhundaunu prxa ...
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
उप प्र म लाई त हिरासत् मा यस्ताे ज्यादति हुन्छ भने सर्वसाधारण भूईं जनताहरु प्रति कस्ताे दुर्व्यवहार हाेला ?अब अनुसन्धान् कार्यमा प्रहरी मात्रले अनुसन्धान् गर्ने कार्य वदल्नु पर्छ।अब अनुसन्धान् कार्य न्यायाधिवक्ता र प्रहरीकाे संयुक्त टाेलिले गर्नुपर्छ।प्रहरीमाथि पुर्ण विश्वास् गर्न गाहाराे भयाे।
@RikdhanTamang-n1y
@RikdhanTamang-n1y 2 ай бұрын
l Cccx1lप्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प😢ओ​@@NbNb1987
@Asishmainali
@Asishmainali 2 ай бұрын
Jyan ma bal cha bhane khola ma gayera baluwa bokne vai, yaha aayera don hune hoina
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 2 ай бұрын
येदि त्यो sp ले रास्टृय स्वतन्त्र पार्टीका सभापति एवम दुई पटक भु.पु गृहमन्त्री पद सम्हालेको लाई त भन्ने शब्द प्रयोग भएमा पद नै बर्खास्त गर्नुपर्छ र हदैसम्म कानुन बमोजिम कडा भदा कडा कारबाही हुनैपर्छ ।
@birukc4726
@birukc4726 2 ай бұрын
अदालतबाट मुद्दा किनारा लागेपछि त्यसको पनि छलफल हुन्छ होला।
@ShantiAdhikari-o9c
@ShantiAdhikari-o9c 2 ай бұрын
Yeslai kada sajaye dinu parx so daka lai
@raisandeb3568
@raisandeb3568 2 ай бұрын
sp kp parchande deuba sabai milera rabi lai khhaltoma halyo ? pahila ameroca passportma mudda parda kp le sath dia jasto ahile sahakariko muddama parchandele sath dia jasto bujhi halinxa ?​@birukc4726
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 2 ай бұрын
छलफल हैन प्रहरी ले हिरासतमा रहेको ब्येक्ती को मानव अधिकार हनन गर्ने काम कुरा गर्‍यो यो कानुन विपरीत हो , इजलासमा मा हतियार सहित जाने अधिकार कस्ले दियो?? त्यो कानुन हित हो कि कानुन विपरीत ?? येस्तो काम कुरा ले प्रहरी संगठन माथि नै बदनाम हुने काम भयो येस्तो प्रहरी लाई बर्खास्त को विकल्प छैन ।
@Quickmovie1760
@Quickmovie1760 2 ай бұрын
S .100
@santoshlimbu5464
@santoshlimbu5464 2 ай бұрын
सुशील जि लाई धन्यवाद ।यो बिषयमा कार्यक्रम तयार पार्नु भएक्कोमा।
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
SP लाई तुरुन्त बर्खास्त गर्नुपर्छ
@ramkandel8329
@ramkandel8329 2 ай бұрын
Congresh yamale ko gundagirima kasle karbahi garnu ss p lai…selutxa karykaram pastota giu hajurlai❤❤❤❤
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
पत्रकार भाइ प्रश्न जायज र सकारात्मक छ🙏
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
सही बिश्लेषण
@madankarki2964
@madankarki2964 2 ай бұрын
त्यो एसपीलाई हदैसम्मको कारबाही होस्। त भनेको भएमा
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
यस्को धनसम्पती सुधीकरण गर्नु पर्छ यो गद्दारलाई
@sureshdahit7574
@sureshdahit7574 2 ай бұрын
यो कार्यक्रमका लागि तपाईं कार्यक्रम प्रस्तोता लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵
@KeshavbahadurOjha
@KeshavbahadurOjha 2 ай бұрын
भेरी गुड भाइ सही समाचार भने को मा सलाम छ
@urmilakc1728
@urmilakc1728 2 ай бұрын
हातमा बनदुकछभनदैमा जेमनलागछ तेहिगनँपाइदैन एसतालाइकारबाहि होस
@simranthapamagar9692
@simranthapamagar9692 2 ай бұрын
)
@baburamsharma7831
@baburamsharma7831 2 ай бұрын
जय रबि
@bishnushrestha322
@bishnushrestha322 2 ай бұрын
यो कार्यक्रम सन्चालन गरेर सह्रानिय काम गर्नु भयो सुशील जि। मुरि मुरि धन्यबाद
@HiraBista-c7n
@HiraBista-c7n 2 ай бұрын
हिरासत को कुरा होइन यहाँ इजलास भित्रै के भयो?त्यो कुरा गरौं!!!!
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
रबि जि को जिन्दावाद जिन्दावाद जिन्दावाद
@bharatgyawali2475
@bharatgyawali2475 2 ай бұрын
यो sp लाई पद लाई हदैसम्म कानुन बमोजिम कडा कर्वाइ होस ?
@dipakkafle6527
@dipakkafle6527 2 ай бұрын
येस्तो हुनुपर्छ पत्रकार भनेको सलाम
@lokendrashrestha7976
@lokendrashrestha7976 2 ай бұрын
पुरानो सोच बाट ग्रसित भएर स्वार्थको रोजगार गर्नु भन्दा राजिनाम दिन sp साब लाई अनुरोध ! आज देश ले रबि जस्तो नेत खोजि रहेको छ ! त
@rajustha4300
@rajustha4300 2 ай бұрын
त्यो एपि डाका लाई कार्बाई होस् सर🎉
@susant81
@susant81 2 ай бұрын
धेरै पुलिसको बचाउ नगर है हामीलाई थाहा छैन र तिनीहरूको ब्यवहार कस्तो हुन्छ भन्ने ।
@krishnashrestha-i9l
@krishnashrestha-i9l 2 ай бұрын
यस्तो संकार नभएको खाते प्रबृत्तीका sp लाइ तुरन्त बर्खास्तगरी हदै सम्मको दण्ड दिनुपर्छ ।
@BinduThakuri
@BinduThakuri 2 ай бұрын
Tesko chora chori lai Pani yestai habit sika sp khate
@madankumarchhetri6161
@madankumarchhetri6161 2 ай бұрын
Tyo SP pakkai pani anpad ya alpasikchit huneparchha. Tyo SP ko naam janna paun hajur!
@madankumarchhetri6161
@madankumarchhetri6161 2 ай бұрын
Political party ko adhyaksa matra hoina, Grihamantri ra uppradhanmantri samet rahanu bhayeko ho, dui kaudi ko jabo SP le ‘tan bhanne’ teslai thik parnu parchha, tyo pani saale Oli kai jholey rahechha.
@haripantha5578
@haripantha5578 2 ай бұрын
सर अन्यायमा परेकोलाई न्याय पत्रकारिता गरिदिनुस पिलिज मरिलानु केही छैन
@PremRegmi-hl6gd
@PremRegmi-hl6gd 2 ай бұрын
सहि चित्त बुज्ने कुरा गर्नु भयो सुशिल जि !
@Kushallama293
@Kushallama293 2 ай бұрын
रबि ले न्याय पाउनु पर्छ मानब अधिकार को पालना राज्ये ले गर्नु पर्छ
@SusuShrestha-y5y
@SusuShrestha-y5y 2 ай бұрын
त्याे sp लाईबर्दि खाेलेर कडा भन्दा कडा कर्बाही हाेस ।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
यस्तो sp भएपछी निर्दोसहरुले न्याय कसरीपाउँछन् यो कुनपाट्टीबाट sp बनायो यस्को छानबिन गर्नु पर्छ कुनै पाट्टीबाट परीचालण गरेको हो यो राष्ट्रको sp हैन यो नेपाल धर्तीमाताको बोद हो
@toyotabhai6037
@toyotabhai6037 2 ай бұрын
तत्काल कारबाही हुनु परो सर मिडियामा ले बाहरि ल्याउनु परो सर
@madhabayer567
@madhabayer567 2 ай бұрын
सुशील जि ले यो समसामयिक बिसयमा बहस गरिदिएकोमा हार्दिक धन्यवाद ।
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx 2 ай бұрын
पत्रकार यति संवेदनशील भए निमुखा ले पनि न्याय पाउने आशा गर्न सक्छन् !
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
हेमन्त मल्ल जि जय होस
@universalinstitute5089
@universalinstitute5089 2 ай бұрын
सलाम कार्यक्रम सन्चालक लाई।
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
रबि जि को जिन्दावाद जय होस
@krishnashrestha598
@krishnashrestha598 2 ай бұрын
शुसिलजीलाई मुरी -२ धन्यबाद, सान्दर्भिक कार्यक्रमको आयोजना गरेको मा।👌👌🇳🇵🇳🇵❤️
@janardankhanal2296
@janardankhanal2296 2 ай бұрын
गम्भीर यातना दुःखद घटना जय रबी
@ramkumarshrestha7307
@ramkumarshrestha7307 2 ай бұрын
S p लाई जानता ले तुरंत कारवाही गर्नु परछ
@Premsaud12345
@Premsaud12345 2 ай бұрын
हिरासत आम नागरिक लाई कस्तो व्यबाहार हुन्छ कसैलाइ मत्लब छैन
@-Rr1990
@-Rr1990 2 ай бұрын
एउटा साधारण मुद्दामा पनि प्रहरी हिरासतमा परेकालाई प्रहरीबाट शारिरिक र मानसिक पीडा दिने काम हुन्छ यो सत्य हो। आशा छ प्रहरी यातनाको यो संम्बादले समाजमा जनचेतना फैलिन सहयोग गर्नेछ।
@basudevrajupreti3591
@basudevrajupreti3591 2 ай бұрын
मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।यसबाट नेपालकाे प्रहरी प्रशासन त्रुटिपूर्ण रहेभएकाे छ भन्ने संकेत मिल्नगएकाे भान पर्न सक्छ जस्तो मलाई लाग्छ।।ॐ।।
@JibanBhandari-f7h
@JibanBhandari-f7h 2 ай бұрын
रबिको जय होस
@tarachalise6174
@tarachalise6174 2 ай бұрын
दुवै विचारक सत्ताको चास्नीमा डुबे ! रबि चौतर्फि घेरामा मात्र थिए ,काम पनि त गर्न पर्यो नि ! नेपालका प्रहरी पैसा र पावरमा चल्छ जगजाहेर छ ! तिमीहरूले जति छोपे पनि !
@tarathapa7424
@tarathapa7424 2 ай бұрын
त्याे एस बीलाई निलम्बन, गर्नुपर्छ।
@ArjunArjun-f5g
@ArjunArjun-f5g 2 ай бұрын
कुन खाते sp हो हाम्रो रबि दाइ लाई त भन्ने तुरुन्त सरुवा गरियोस ।।
@DK-iv7iv
@DK-iv7iv 2 ай бұрын
सरुवाले पुग्दैन निलम्बित गर्नु पर्छ सार्बजनिक गर्नु पर्छ त्यो डन्थे लाई
@srenee2585
@srenee2585 2 ай бұрын
​@The_Falcon_Eyesanovtino kura hoina vanne le ke durba bebahar garnu aprad hoina Ra
@BinduThakuri
@BinduThakuri 2 ай бұрын
Saruwa Haina nikaliyos pad bata
@sanamdahal4365
@sanamdahal4365 2 ай бұрын
​@The_Falcon_Eyeअनि तेरा बाउले जे भनो तेइ गर्ने चाइ हो प्रहरी अधिकृतले ल भन्त झोले
@surajrana5636
@surajrana5636 2 ай бұрын
यस्तै प्रहरी अधिकृत अवकास पछी ओलीको खुट्टा मोल्न जाने हो
@LalitSharma-br6ho
@LalitSharma-br6ho 2 ай бұрын
रबिले यातना गृह सुधार्नु पर्थ्यो भन्ने ककुरा सही लाग्यो ।किनकी रबि २,२ पटक गृहमन्त्री भइसकेका हुन्।
@UdayaGurung-u3e
@UdayaGurung-u3e 2 ай бұрын
Salute Great journalist sushil sir
@ShaligramAryal-dz9zv
@ShaligramAryal-dz9zv 2 ай бұрын
सर्बसाधारणमा त तँ मात्रै होइन , कयौं अस्लिल शब्दको प्रयोग गर्दै लात्ती-लाठी जस्ता साँघातिक हमला सहितको यातना हुन्थ्यो ! ठूला लाई तँ ले घोच्यो ! घोच्नैपर्छ , तर सबैलाई । अब भने पनि त्यस्ता प्रहरी र जो कोहिले कडा र छिटो कारबाही हुनुपर्‍यो !!!
@khusgurung1221
@khusgurung1221 2 ай бұрын
Wow sushil ji hajur lai salute sarai ramro prastuti ani quistions feri pani hajur lai salut
@sushmashresthaamatya5846
@sushmashresthaamatya5846 2 ай бұрын
I'm 💯 agreed with human right, Sir.
@dilabasnet5185
@dilabasnet5185 2 ай бұрын
राम्रो कार्यक्रम sp लाई कारबाही गर्नैपर्छ
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
सही कुरा
@somrajtripathsomrajtripath2853
@somrajtripathsomrajtripath2853 2 ай бұрын
पत्रकारले सोधेको प्रश्नमा दुवैले कुरा दबाएर बोल्यो, घुमाएर बोल्यो, सत्यतथ्य बोलेन। जय रबि जय घण्टी
@nirmalakharel5858
@nirmalakharel5858 2 ай бұрын
निर्दाेष व्यत्तिलाई जवर्जस्त हिरासतमा राखेर दुर्व्यवहार गर्नु पुर्ण रुपले मानव अधिकार हनन भएकाे छ । न्याय पाउनु पर्छ र दुर्व्यवहार गर्ने त्याे प्रहरीलाई यथाशीघ्र कार्वाही गरियाेस् ।😢😢😢😢
@urmilaacharya6854
@urmilaacharya6854 2 ай бұрын
कुन खाते sp ले त भनेकाे जनताले कालाेमाेसाे जुता काे माला लाउनुपछँ जनताहरू
@सितलबङुरफार्म
@सितलबङुरफार्म 2 ай бұрын
त्यसैले त माओबादी जनयुद्द सहि थियो त्यस्ता कुहियका sp हरुलाई
@nirmaladhikari1432
@nirmaladhikari1432 2 ай бұрын
त्यो पुलिस लाई कार्बाइ गर्नु पर्छ
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
सम्पती सुर्दीकरण गर्नु पर्छ यो पुलीस गद्दारलाई
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
एकदम सही कुरा
@dca358
@dca358 2 ай бұрын
हाम्रो रबि दाइ लाइ केहि भयो भने याे देश भरि अागाे बालदिने हाे पुलिस हाे भन्दै मा जे पनि गर्न पाउदैन याे देश काे अासा हाे येसै त याे देश लास्ट भैसकयाे
@kumarsundas9624
@kumarsundas9624 2 ай бұрын
रबि जि दुइ दुई पटक गृहमन्त्री भए तर राष्ट्र को गृहमन्त्री भएको भए आज यो अवस्था भोग्नुपर्ने थिएन, आज आम नेपालीले रबि मात्र चिनेका रहेछन जनताले के भोगेका छन कस्ले सोच्ने???
@chandankhawas4464
@chandankhawas4464 2 ай бұрын
सब्द कोष मा नभेटिने सब्द हरु प्रयोग हुन्छ हिरासतमा ।
@Aarifshekh-o1e
@Aarifshekh-o1e 2 ай бұрын
हिरासम आम नागरिक लाई कस्तो व्यबाहार हुन्छ कसैलाइ मत्लब छैन
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
SP को फोटो सर्बजनिक गर्नुपर्छ, जनताको कर खएर त्यही हो सुरक्षा , अनुशासन
@dhrubashrestha7089
@dhrubashrestha7089 2 ай бұрын
Sp लाई कारबाही गर्नु पर्छ
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq 2 ай бұрын
त्यो प्रहरी लाई हदै सम्म कारबाही होस
@manjusapkota7719
@manjusapkota7719 2 ай бұрын
त्यो sp. लाइ हदै सम्म काे कार्वाही होस
@devilalsubedi7642
@devilalsubedi7642 2 ай бұрын
💯 ठिक हाे सर भन्छ
@kumarpokhrel4366
@kumarpokhrel4366 2 ай бұрын
नेपाल प्रहरीका मान्छेहरुको मुख तुच्छनै हुन्छ।
@sangamlamichhane7622
@sangamlamichhane7622 2 ай бұрын
यी जनताको रगत चरे टन्न भएका जुका हरु हुन्, यिनले त्यो भन्नु यिनीहरूको लागि सामान्य हो।
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 2 ай бұрын
गृहमन्त्री जस्तो लाई त येस्तो ब्येवहार गर्छ भने अरु सर्बसाधारण लाई यातना दिएर मार्ने रैछ तेतिकै प्रहरी हिरासतमा रहेको अभियुक्त हरु लाई के गर्छ होला सोच्नुस त?? बेला बेलामा प्रहरी हिरासतमा रहेको ब्येक्ती मृत्यु हुनुको कारण SP को उदाहरण बाट प्रष्ट बुझिन्छ ।
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 2 ай бұрын
निबेदन्मा कस्लाइ सोधेर साइन गरिस भन्ने एपि लाई कडा भन्दा कडा कार्बाइ हुनै पर्छ ! यस्ता निछ ब्याबहार गर्ने जति सुकै अदालत प्रहरी चौकी ठान जति छन छिटै सुधारिनु पर्छ !
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 2 ай бұрын
एउटा नेता साम्सद्लाइ त यो घटना हुन्छ भने अन्य सर्बसाधरणलाइ के हुन्छ होला ?
@premgharti
@premgharti 2 ай бұрын
प्रहरी सुध्रिन जरुरी छ। झोले बन्नु हुन्न। निष्पक्ष व्यवहार गर्नु पर्छ पुलिसले
@gangagurung8800
@gangagurung8800 2 ай бұрын
Good question patrakar jyu , tyo SSP lai karbahi hunai prx, Jay RSP Jay Rabi 👍👍❤️❤️🙏🙏
@MadMan-ll1pr
@MadMan-ll1pr 2 ай бұрын
प्रहरि यसतै छन् हो
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Very good reporter
@NabinaThapa-y7f
@NabinaThapa-y7f 2 ай бұрын
नेपालमा मानव अधिकार भनने पनि छर हाे ।
@NamarajSharma-m4r
@NamarajSharma-m4r 2 ай бұрын
Dherai ramroo programme ❤❤
@rameshthapa3250
@rameshthapa3250 2 ай бұрын
Jaye rabi jaye ghanti 🎉🎉🎉🎉🎉🎉🎉
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
रबि रबि रबि रबि रबि रबि जय जय जय जय जय जय ❤❤❤❤❤❤
@ratnagurung9256
@ratnagurung9256 2 ай бұрын
Jay Rabi
@KhagrajBohara
@KhagrajBohara 2 ай бұрын
प्रहरिहरूलाइ नैतिक शिछादिनुपर्छ।
@AnantaGuragain
@AnantaGuragain 2 ай бұрын
लेखकले उसकै कार्यकालमा त्यो एसपिलाई प्रमोसन गरेको हेर्नू पर्नेछ ।
@rameshgautam924
@rameshgautam924 2 ай бұрын
नेपाल को पुलीस संगठन् नै खारेज गर्नु पर्छ बिना बर्दीका पुलीस नै छन् ।
@BharatSunar-s5q
@BharatSunar-s5q 2 ай бұрын
त्याे प्रहरी काे पदनै निलम्बह गरेर छानबिन गरेर कार्बाहि गर्नु पर्छ यति नेपाल काे कानुन सत्ते छ भनि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@chandankhawas4464
@chandankhawas4464 2 ай бұрын
मानसिक टचर मात्रै होइन यातना पनि उत्तिकै दिन्छ।
@neuparepuru2192
@neuparepuru2192 2 ай бұрын
तो पुलिस लाई बर्खास्त गर
@narayandattasubedi7960
@narayandattasubedi7960 2 ай бұрын
त्याे सपि लाई तुरुन्त कार्वाई हाेस यदि गलत गरेका छ भने कानुन छैन जय प्रजातन्त्र प्रेमिि दाजुभाई दिदी बैनि सहयाेग नगौ ढिला भैसक्याे राश्वपाका सम्पुर्ण मा अनुराे गर्दछु जय रबि
@tulsithapa1263
@tulsithapa1263 2 ай бұрын
Salute Cha patrakar jiu yesto bahas lyayeko ma
@ArjunGiri-i7t
@ArjunGiri-i7t 2 ай бұрын
हिरासतमा बसेको जो कोहो तेसरी अमानबिय तरिकाले हेप्नु राम्रो होइन sp कोहो रबि लाई अनुसन्धान हुँदै छ
@jitenlama1924
@jitenlama1924 2 ай бұрын
कृपया इनि एसपीले यदि यस्तो शब्द बोलेको हो भनेदेखि तुरुन्त कारबाही हुन जरुरी छ हैन भने ३ करोड नेपालीले कारबाही गर्नेछन्🔥🔥😎
@sameerlama5440
@sameerlama5440 2 ай бұрын
देश र जनताका लागि असाध्य याेग्य रहेछन उहाँ DSP जेहाेस जनताले हेरेकाछन मन मनले सलाम पनि गरेकाछन् !
@degthebe8087
@degthebe8087 2 ай бұрын
यो एसपिलाई तुरुन्त बर्खास्त गर्नु पर्छ
@prithivirajsingh4127
@prithivirajsingh4127 2 ай бұрын
Shushil jee you are very great!!!
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 2 ай бұрын
patracar jeu Naman🎉🎉🎉🎉🎉Tara Yo malla Rabi Birodi Ho Hajur
@RajanNeupane-yr2re
@RajanNeupane-yr2re 2 ай бұрын
हिजो पद बहालीको बेला र अहिले अवस्था फरक छ तर तँ भन्ने शब्द बोल्न पाँईदैन
@BasnetNetra
@BasnetNetra 2 ай бұрын
Jayanepal Rabi sir ❤❤❤❤
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
सारै चित्तबुझ्दो कुरा
@sukadevnepal2805
@sukadevnepal2805 2 ай бұрын
पत्राकारवाट अन्तर्वार्ता गर्दै गर्दा तत्कालिन राजा , राष्ट्रपति , प्रधानमन्त्री , पार्टि नेतृ्त्व , उच्च पदस्थ कर्मचारी , सांसद वा सभासदलाई जी भनेर सम्वाेधन गर्ने , यसाे भनेका छन , यसाे गरेका छन जस्ता शब्द प्रयाेग गरेकाे पाईन्छ , देखिन्छ । यी र यस्ता शब्द प्रयाेग गर्न उपयुक्त छ ? मेरा जिज्ञासा ?
@deepakkhadka7534
@deepakkhadka7534 2 ай бұрын
कालोकागेस झोले पुलिस हरू
@anticorruptionN3PAL
@anticorruptionN3PAL 2 ай бұрын
रबिले त्यो अभिब्यक्ति दिए पछिका काण्ड हुन ह्र्यास्मेन्टको.... त्यसैले अभिब्यक्ति दिने दिनको प्रहरीको बडि ल्याङ्ग्वेज हेरेर काम छैन.... जस्तो लाग्छ !! अभियुक्तलाई अपराधिको ब्यवहार गर्न बन्द गर्नुपर्छ !!
@MahendraKc-pm8of
@MahendraKc-pm8of 2 ай бұрын
नेपाल प्रहरी नेतृत्वले तल्लो तहलाई अनुशासनमा राख्न नसकेको र तालिममा ठगेको परिणाम हो
@ganeshgyawali7333
@ganeshgyawali7333 2 ай бұрын
रवि दाई ले न्याय पाउने छन् ❤❤❤
@waibakamal6879
@waibakamal6879 2 ай бұрын
sp लाई तुरुन्त कार्बाही होस् 👌
@ashasabin4970
@ashasabin4970 2 ай бұрын
कुन दण्ठे हो त्यो खाते गुस्खोरी sp लाई हदै सम्मको कार्वाही होस, त्यसको सखसन्तन् जनता माझ चिनजान गराई दिऊँ प्लीज।
@BinduThakuri
@BinduThakuri 2 ай бұрын
Yes yes tyo khate nai ho Sala khate sp
@RameshwarChaulagain
@RameshwarChaulagain 2 ай бұрын
हेरैला कस्ले कस्ले के के गर्दा रेछन जनताकाे लिस्टमा पर्छन बुख्याचा नेता लखेट्दा संगै संगै लखेट्नु पर्छ।🎉🎉🎉🎉
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Avenues @ 2 PM - 15.01.'25
46:56
Avenues Khabar
Рет қаралды 361
Avenues @ 7 PM - 15.01.'25
53:22
Avenues Khabar
Рет қаралды 83
के सरकार ढल्दै हो त ?
2:09
Avenues Khabar
Рет қаралды 404
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН