सम्पुर्ण नेपाली जनताले साथ दिनु होस् रवि लामिछाने न्यान दिनु पर्छ सबै नेपाली जनता मिलेर जय रवि दाइ🙏
@heartbrokenbroken81557 сағат бұрын
यो देशमा रबि लामिछाने जस्तो नेता पाउनु हुन्न सो प्लिज आन्दोलन मा साथ दिउ
@sushilamahat38147 сағат бұрын
100% रवि दाइ निर्दाेष हुनुन्छ
@dhirajdarlami5016 сағат бұрын
सहि कुरा गर्नु भयो कडेल सर सलाम छ । जय रबि सर जय घन्टी ❤❤❤❤🙏
@manmayarai70695 сағат бұрын
आशा छ रबि ज्यु ले न्याय पाउनु हुन्छ हजुर हरु को पनि साथ रहोष
@keshavsaud-qb4zf4 сағат бұрын
रबि निर्दोष छन रबिको साथ मा हामी छौ
@ganeshbohara32785 сағат бұрын
100% रवि निर्दोष छ्न।
@darbinsunam76077 сағат бұрын
हो यत्तिको विश्लेषकह हुनु पर्छ
@rewatipandit86686 сағат бұрын
रवि लामिछानेलाई न्यायदे न्यायदे भ्रष्टा सरकार मुर्दाबाद रवि जिन्दाबाद जिन्दाबाद
@uddabbudhathoki12275 сағат бұрын
रबिलाइ यक्लै छोडनु हुन यस्तो नेता पैइन बालेन आउला बालेन लाई सक्छन इनिहरुले साथ दिम सबै मिलि
@NCSSG_OFFICIAL7 сағат бұрын
यो सहकारी सस्था संचालन देखि लिएर दुखी गरिब ले एक एक गरि जम्मा गरेको पैसा खाने सबै एमाले र काङ्ग्रेस को टिम नै रहेको देखिन्छ।जनताको ध्यानाकर्षण हुनु पर्दैन पीडित हरु आवाज उठाउनु पर्दैन ।।।
@arnaudsepi-qh7ec4 сағат бұрын
जय रबी जय घण्टी❤❤
@tabineshhtc6 сағат бұрын
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them. नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो.
@narayennarayen54135 сағат бұрын
Resi dhamala Paturakar matra hoina kajuram ,jokkar ne ho bro 😅
@bishnupaudel52264 сағат бұрын
रबिले न्याय पाउनु पर्छ । सरकार डराएको छ युबा जागौ
@kajipariyar50653 сағат бұрын
दिपेन्द्र कंडेल जि पनि एउटा बुद्धिजीवी ईन्जिनियर हुनुहुन्छ एकदम सहि कुरा गर्नु भो सबै ले रबि जि लाई साथ दिनु पर्छ सत्य को जित हुन्छ सलाम छ कडेल जि जय घण्टी 🔔🔔🔔🙏
@kumaribhmarikumaribhandari10716 сағат бұрын
यतिको चै बिस्लेस्कहुनुपर्छे👍️👍️👍️👍️
@countryexplore1587 сағат бұрын
खड्क बिर बिक्रम ओलि मान्छे खत्तम रैछ यार😂
@BishalTamang2864 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
@SagarBK-xd6nh4 сағат бұрын
रविले पाउनै पर्छ सबै मिलेर पत्रकार ज्यू र जनता सबैको साथ सपोर्ट रविलाई दिनुपर्छ धुन धाम सँग विजय गरेर यी भ्रष्टाचारी नेतालाई देखाउने पर्छ सबैले साथ सपोर्ट गर्नुपर्छ
@BalaramDangal6 сағат бұрын
कडेल सर धेरै धेरै धन्यवाद जनतालाई बुझाउनुभएकोमा
@surendrabhandari72355 сағат бұрын
दिपेन्द्र सरको सहिकुरा छ
@Socialworker123486 сағат бұрын
सम्पुर्ण नेपाली जनताले साथ दिनु होस् रवि लामिछाने न्यान दिनु पर्छ सबै नेपाली जनता मिलेर जय रवि दाइ तर कडेल जि धेरै राम्राे कुरा गर्नु भएको छ
@dhurbapandey52796 сағат бұрын
कांग्रेस एमालेका ठगहरुलाई जेल जानु अगाडि बिरामी भएर जेल होइन हस्पिटल लग्नु पर्थ्यो
@Roshanshrestha-hp3md5 сағат бұрын
एमाले र काँग्रेस का नेतालाई 77 ओटै जिल्ला बाट लखेटौ अनि बन्छ गाउँ गाउँ बाट उठाउ अब ❤
@mohankunwar-c5o6 сағат бұрын
आजको प्रस्तुति अति राम्रो छ
@Sisokatwal7 сағат бұрын
जय रबि जय घन्टी जय नेपाल
@rameshpudasaini3976 сағат бұрын
Good यस्तो विश्लेषक हुनुपर्छ thanks
@MinaBhattarai-b5z6 сағат бұрын
भष्ठचारि सरकारले जबर्जस्ती षड्यन्त्र गरेर रबि माथि फसाउज खाेजिएकाे हाे।भने स्पष्ट छ र त जनता सडकमा अाएकाे हाे अब जनता पछाडि हटनु हुदैन ।सानाे पाटि फुटायाे भने सरकार ढाल्नु पछ ।
@manjutlingdam98124 сағат бұрын
As always Dipendra Kandel जू को अतयनतै गहकिलो बिशलेशण🙏🏽
@NEPSEBULLISH6 сағат бұрын
कडेल सर को कुरा सहि हो जस्तो छ। पत्रकार ज्यु यो कुरा ढोका सम्म पुराउनु होला, रबि को ओकिल हरु यो कुरा दरो ओकाल्द गर्नु होला। अब governer लाई प्रस्न गर्नु परेउ। कुरा बुझ्दा भ्रष्टाचार गरेको पैसा नै जस्तो छ। पत्रकार ज्यु अझ दरो प्रस्न गर्नु होला
@ganeshbohara32785 сағат бұрын
सबै नेपाली जनता ले रबि लाई साथ दिनु पर्छ।जय जनता।
@MunaThapa-nf5jn6 сағат бұрын
ए हजुर पत्रकारहरू धनराजकाे बरेमा पनि बाेल्नु त हजुरकाे हिम्त छ ।
@rakeshxetri56037 сағат бұрын
Jay Rabi❤
@abinashthapa90086 сағат бұрын
सत्य यहि हो।
@ruddvan92394 сағат бұрын
Good kadel sar jay rabi ❤
@dharmabhandari60846 сағат бұрын
सहकारीको नियमानुसार ऋण प्रवाह गर्ने सिमा पनि होलानी त्यति ठूलो रकम कसरी दिइयो ? मुख्य दोषी को को हुन् सब छानबिन हुनुपर्छ