मैले सवारी साधन चलाउदिन्न त्र news आउँछ Trafick police ले यत्ती राम्रो काम अनि सुजाब दिन्छ भन्ने कुरा पहिलो पटक देखियो खुसी लाग्यो ✊🇳🇵जय नेपाल
@laxmitamang1462 ай бұрын
नक्कली पुलिस होला you tube को लागि बनाएको video जस्तो लाग्यो
@Kripa011112 ай бұрын
@@laxmitamang146 12+ years huna lagi sakyo uha kam garna lako
@Dggfftdfgt2 ай бұрын
सलाम छ सर
@amritsherchan7174Ай бұрын
मेरो गिन्दगी भरी राम्रो ट्राफ़िक अनी अरुलाई सम्मान गरेर बोलने आज पहिलो चोटि देखे, सर लाई सम्मान छ. सरको जय होस.
@Thapashiva-o6u2 ай бұрын
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सरलाई मुरि मुरि धन्यवाद
@lilidarai51912 ай бұрын
Wow yo sir ko boli kati ramro
@deepaknakarmi79082 ай бұрын
यस्तो राम्रो नियम कानुन सिकाउने ट्राफिक सरलाई छिट्टै बढुवा गर्नु पर्यो नेपाल सरकार🙏🙏🙏
@MThapa-w4i13 күн бұрын
Wow sir good job 🙏🙏
@tumbahadurkuma27492 ай бұрын
हो ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ।सलाम छ सर।सबै ट्राफिक प्रहरीहरुले यस्तै सभ्य हुनुपर्छ।मैले एकजना भारतीय ट्राफिक प्रहरी पनि यस्तै देखेको थिए।हाम्रो नेपाल मा पनि रहेछन।
@KumarHayu-m9eАй бұрын
कति राम्रो सल्लाह दिनुभएको हजुरलाई नमस्कार सलाम छ।
@surajadhikari26402 ай бұрын
काठमाडौ को ट्रफिक हेड अफिस का सम्पुर्ण लाई तपाईंले तालिम दिनुपर्यो । तपाईंको कतिमिठो बोली । कति राम्रो ब्यबहार । प्रहरी साथी भनेको यहाँ देखियो ।।
@mantunarayanchaudhary87162 ай бұрын
Good job
@meenapuzari25722 ай бұрын
Jay nepal
@dharaneygunda95442 ай бұрын
Hajur le mero Mann ko kura nai bhannu bhayo hajur. Malai chai uha TRAFFIC PRAHARI sir ekdam sahi laagyo salaam chha sir lai
@IndiraParajuli-l3j2 күн бұрын
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सरलाई मुरी मुरी धन्यवाद छ 🎉🎉🎉❤❤❤
@Jayagorkha-tk9ic2 ай бұрын
आहा कति मिठो बोली अनि सम्झाउने शैली धेरै राम्रो छ । जय नेपाल ।। 🇳🇵
@devendrapoudyal57102 ай бұрын
Aajkal vai yinle ramro bolna thaleka chhan, natra ta yesta police ko boli yetti khattam hunthyo, Jo police pani pray fohor , aslil boli halthe mukh mai kattu launu parne jasto ,oripari aaimai, ketaketi ko wasta gardaina thiye .
@UserName-yq5ng2 ай бұрын
Aha😂😂
@asmitaneupane162114 күн бұрын
सच्चा नेपाल ट्राफिक प्रहरि नेपाल आमाको सच्चा सपुत हृदय देखीनै नमन छ सर हजुरलाई
@Meronepal-17682 ай бұрын
ट्राफिक प्रहरी लाई नमन। वहाको चाडै नै पदोन्नती होस्।
@SarthakSafal2 ай бұрын
पदोन्नति भैदिए त धेरै राम्रो फेरि यति कमाई हुने ठाउँमा बसेर पनि कमाई दिन नसकेको भनेर सरुवा गर्ला भन्ने डर
@john_kushmi_1002 ай бұрын
वहाँ दाई एकदम राम्रो हुनुहुन्छ स्वभाव राम्राे छ जे छ मनमा भनिदिने जे छ मुखमै भन्ने बानी छ किनकि हाम्रै गाउँको हुनुहुन्छ सँगै पढेको सँगै हुर्केको हो हामी जे होस् राम्राे काम काम गर्दै हुनु हुन्छ❤❤❤
@Littlehanuman189802 ай бұрын
यो ट्राफिक प्रहरी दाईलाई सल्लाह र सुझावको लागि मुरीमुरी धन्यवाद छ।
@purudhakal_official2 ай бұрын
मैले एक इन्डियन ट्राफिक पनि यस्तै स्वाभाब का भिडियो मा देख्थे सेम यी सर पनि तर सम्झाउने तरिका बहुत राम्रो छ। यहालाइ बिशिस्ट पुरस्कार को ब्यबस्था गर सरकार
@gtmanup952 ай бұрын
मनै देखि नमन छ सर हजुर लाई हजुर जस्तो सच्चा प्रहरी को खाचो छ हाम्रो देश मा
@JayaBahadur-cg4tp2 ай бұрын
तपाई जस्तो ईमानदार तार्फिक प्रहरी पहिलो चोती देख्दै छु सम्मान छ । यो होनि त तरिका
@Mrghayal-q9l2 ай бұрын
आज आएर उहाँ ट्राफिक सरको कुरा गराइ र बेवार अति मन पर्यो सवै एस्तै बुजाकारी ट्राफिक हुने भए हाम्रो देशमा निर्दोष बेक्ती हरु जेलको सजाए भोग्नु पर्थेन ❤❤❤
@bicharighale1061Ай бұрын
ट्राफिक नियम सल्लाह सुझाव सचेतना यस्तो हुनु पर्दछ । ट्राफिक टिमलाई धन्यवाद छ 🌹🌹
@BharatKumarShrestha-n7c2 ай бұрын
ट्राफिक भनेको यस्तो हुनुपर्छ थोरै गल्ती गरेपनि या नगरेपनी जरिवाना कात्ने ट्राफिक धैरै देखिएको छ ।यस्तो ट्राफिक प्रहरी लाई पुरस्कार हुनुपर्छ साथै प्रमोसन पनि
@kedardhakal64442 ай бұрын
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सर लाइ मुरी मुरी धन्यबाद। ट्राफिक प्रहरीको नियम पालना गर्नुहोला । जय नेपाल
@kedardhakal64442 ай бұрын
ट्राफिक प्रहरीमा हुनुपर्ने गुण भएको ट्राफिक सर लाइ मुरी मुरी धन्यबाद । हाम्रो देश हाम्रो नियम पालना गरु जय नेपाल।सलोट 😊😊😊😊
@Lilasubedi1584 күн бұрын
यी ट्राफिक प्रहरी सही काम गरे 🎉
@taumayathapa92132 ай бұрын
यसरी नै सबै प्रहरीले सवारिलाइ तिराउन पर्ने बोल्न पर्ने नियम सहित नम्र बोलिले बोलेत देश कस्तो हुन्थ्यो होला कता कता मन कस्तो भयो सलाम छ वहाको काम अनि नम्र बोलिलाइ🇳🇵🙏
@parshuramrai81252 ай бұрын
ट्राफिक प्रहरी एस्तो हुनुपर्छ सबैले सेर गरी साहेत गरौ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Khukurihouse20072 ай бұрын
यस्तै प्रहरी सबै भए जनताले कहिले दुःख पाउँदैन सलुट छ प्रहरी सर लाई ❤ दार्जिलिङ दाइ
@BhanubhaktaSubedi-z5v2 ай бұрын
सबै ट्राफिक प्रहरी यस्तै भैदिय जनतालाई कति सहज हुन्थ्यो!सलाम छ हजुर लाई🙏🙏🙏🙏🙏🙏🙏
@krishnalamsal5542 ай бұрын
सबै यसरी नै बुझ्ने र बुझाउने हुनुपर्यो। सलाम छ ट्राफिक सरलाई।
@pramilakanchi43472 ай бұрын
उहालाइ हेरेर सिक्नुस अन्य ट्राफिक माहासय ज्यु हरु यो होनि तरिका सलाम छ सर
@narbirshestha12302 ай бұрын
सलाम छ दाजु हजुर लाई सबै प्रहरी हरुले सिक्नु पर्छ कसरी हो जन्ताई सम्जाउने कति मिठो बोली कति सरहल बेबार सधै हजुको भगवानले रक्षा गरु 🙏🙏🙏🙏
@toprajdhakal942 ай бұрын
सलाम छ यस्ता ट्राफिक सर लाई ❤❤❤यस्तै नियम पालना गराउनु र सन्देश दिने विधि सारै मन पर्याे हरेक ट्राफिक सर हरूले यहाँ वाट सिक्न जरूरि छ🎉🎉🎉🎉
@BodhramMagar2 ай бұрын
सम्पूर्ण ट्राफिक प्रहरी लाई तपाईँले तालिम दिनुपर्छ/ good 👍
@TikaramTikaram-uc7qj2 ай бұрын
सम्झाउने तरिका अति राम्रो धेरै धेरै धन्यवाद सम्मान छ ट्रफिक सर लाई 🙏
@ShreeramThapa-xk4on2 ай бұрын
सलाम छ ट्राफिक सर लाइ
@ChabilalBhattari2 ай бұрын
टराफिहोतयसतेहुपरछबलदेसबनछ
@birtamang34032 ай бұрын
राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
@jeevanmagar75992 ай бұрын
Good luck
@SajanChy1232 ай бұрын
Oee yo khate haru hun video ma matrw dekhauna lai asto hun
@KishorLama-b8x2 ай бұрын
100
@gopalpariyar43452 ай бұрын
सलाम छ सर तपाईं लाई यत्ती राम्रो सङग सम्झाउने बुझाउने तार्फिक पहिलो पतक देखे कति पय ट्रफिक को बोल्ने सै नि हुँदै न जय नेपाल्🇳🇵
@sanjeetadhikari985102 ай бұрын
यो होनि अन्तर्राष्ट्रिय स्तरीय ट्राफिक नियम र सुजाब।❤❤❤जय होस नेपाल ट्राफिक प्रहरी
@rabirauniyar42422 ай бұрын
आहँ कति राम्रो हाम्रो पोलिस अंकलको सोभबा, अति मन छोयो❤❤
@NarendraChamling8192 ай бұрын
उहाँ जस्तोलाई सम्मान छ। सबैले यसरी व्यवहार गरे त कति राम्रो हुन्थ्यो।
@RenukaSah-b5p2 ай бұрын
Yasto chai hunu parxa traffic sir kati ramro sanga bujayara vannu vako sabai le bujne gari🙏🙏👏
@बिमाबुढा2 ай бұрын
सलौट छ हजुर ला,ई यस्तै प्ररि नेपाल भरि भाको भय नेपालिले किन दुख पौनु पर्थो🙏🙏🙏🙏👍👍👍👍👍
@purbeliagni2 ай бұрын
जिन्दगिमा यति राम्रो बिचार भएका ट्राफिक प्रहरिलाई देख्दा खुसी लाग्यो सलाम छ तपाईलाई🙏🙏❤❤
@MonmohanGubhaju2 ай бұрын
नमस्ते ट्राफिक ज्यु तपाई जस्तै सबै भएमाकती राम्रो हुन्थ्यो ट्राफिक नियमको पालना पनि तपाइहरुको सम्मान पनि जन्ता,प्रहरी ,ट्राफिक हतेमालो तपाइको सपरिवार्हरुलाइ रोग,सत्रु नलागोस जय ट्राफिक
@budhilawati81792 ай бұрын
ट्राफीक प्रहरीले एकदम ठिक र राम्रो काम गरिरहेको छ, यस्तो हुनू पर्छ,प्रहरि, बोली राम्रो , सम्झाउने र बुझाउने तरिका पनि एकदम राम्रो देखीयो, अरू ट्राफीक प्रहरी र जनपथ प्रहरीहरूले पनि उहाँ सँग सिक्नु आबस्यक दिखीन्छ। Good job keep continue .
@kajipariyar50652 ай бұрын
सबै एउटै हुदैनन् कति राम्रो सुझाव बोल्ने तरिका राम्रो बोलेर पनि चेकिङ कार्वाही हुन्छ ता सलाम छ जय नेपाल 🙏♥️🙏
@Bishnuhariaryal2 ай бұрын
यी सर बाट सबै सुरक्षा निकाय र सबै नेपालि ले शिक्न जरुरि छ सबै काम प्रहरी मात्र गरेर सम्बप छैन हामिले पनि फलाे गर्नु पर्छ अनि देश बन्छ सलाम छ सर तपाईं जस्ताे मान्छे
@MayaluRameshbohara2 ай бұрын
आहा कति राम्रो पुलिस अंकल समझाउने कति राम्रो तरिका कति मीठो बोली सलामछ अंकल हजुर लाई
@ArjunGurung-w2x2 ай бұрын
Esto ट्राफिक dekhda jariwana pare पनि khusi satha dinu मन laghxa hola yr......gd ....sir
@HikmatLohar2 ай бұрын
सबैले यो कुरा बुझेर नियमलाई फलो गरे कुनै पनि दुर्घटना हुने थिएन होला उच्च सम्मान छ सर लाई 🙏
@ramchandrathapa21352 ай бұрын
यस्तो पोट्राफिक सर हुनुपर्छ ! सलाम छ!
@ghalrai19162 ай бұрын
Yo traffic police bhaiko sarai ramro chha tarika. Well done.
@HiraMagar-nk8oy2 ай бұрын
यात्रुलाई सम्झाउने तरिका गज्जब लाग्यो धन्यवाद 🎉🎉🎉🎉
@prakashchhetri5157Ай бұрын
सबै ट्राफिक police महासय हरुले यहाँ sir बाट सिख सुक्नु अत्यन्त आवश्यक हुन्छ यसरि पब्लिक सित यस्तो कती मीठो बोली साथै सरल व्यवहार सहि कानून सुझाव दिनू भयाे सलाम हजुरलाई 🙏🙏🙏
@ManbahadurShrestha-v5e2 ай бұрын
यो हो नि तरिका उहाँ बाट अरु घुस खाने हरुले पनि सिक्नु पर्छ ट्राफिक कस्तो हुनुपर्छ र ट्राफिक ले कस्तो ज्ञान दिनु पर्छ सर्बसाधण जनता लाई भनेर उहाँ लाई कोटि कोटि सलाम
@AmritTamang-y7h2 ай бұрын
Yesto po hunu parchha traffic prahari solute chha sir lai❤❤❤❤❤❤❤❤❤
@BishoPariyar-ic6pb2 ай бұрын
ट्राफिक दाजु लाई मेरो मनै देखि सलाम छ 🙏🙏🙏
@amluya222 ай бұрын
nepal ma 99% trafic chor hunxan but you are the only 1% good persion, tapailko karan le trafic lai herne dristikon badliyo thank you sir
@nambelimbu38682 ай бұрын
सहि, एकदम सहि ट्राफिक प्रहरी। यहि र यस्तै काम निरन्तर अघि बढिरहोस।।।
@RaiSangpang-r7p2 ай бұрын
Yo Trapik sirlai Salam xa yasari manxeharulai samjhaune bujhaune tarika kamaima hunxa.
@AshokMgr-bl4vb2 ай бұрын
ट्राफिक प्रहरी भनेको यस्तो पो हुनु पर्छ।
@Suresh-ou6ru2 ай бұрын
सलाम छ ट्राफिक प्रहरी सरलाई तर लाईसेन्स बिलबुक पनि निकालेर हेरि हाल्नु पर्यो❤जय नेपाल
@indrashrestha78302 ай бұрын
ट्राफिक अथवा प्रहरि भनेको त एस्तो हुनु पर्छ त , जिन्दगी मा पैलो चो टि देख्न पाइयो , सलाम छ वाहा लाइ , जय नेपाल ।
@Raju_sax_flute2 ай бұрын
जय नेपाल हलसाहब। युट्युब मारफत रामरो जन चेतना लिनु वायेको मा हजर लाइ सलाम गरना छे। यो रामरो रा खुशी लग्यो मलाइ... सामाजिक सञ्जाल को सही सदुपयोग 👏🔥💯💥🫡🫡🫡🫡
@ManojChatri-b8c2 ай бұрын
यो हो टर्फिक रूल्स धन्यवाद छ।यस्तै हुनुपरो सबै
@AshokMagar002 ай бұрын
सलाम छ ट्राफिक प्रहरी सर लाई❤🙏
@chandramanivlog63522 ай бұрын
ट्राफिक सरलाई सलाम छ। सबै जनालाई ट्राफिक प्रहरी यस्तो भयो भने राम्रो हुन्छ । नेपालमा 👍🌹👍🌹
@balbahadurgurung54222 ай бұрын
जिन्दगीमा first time ट्राफिक राम्रो लाग्यो । हो यसरी सम्झाई बुझाई गरेर दु:ख नदिने हो भने त सबै प्रहरी ट्राफिक प्रती स्रद्दा अनि respect जागेर आउँछ नि good job 👌👍️🤜🤛
@BinduAcharya-wb5pv2 ай бұрын
सलाम गर्छु ट्राफिक प्रहरी सर लाइ
@Hoom-g5h2 ай бұрын
एस्तो ट्राफिक दाईको भिडियो हेर्दा लाईक सब्सक्राईब गर्दिन भन्दापनि गरौ गरौ लाग्नि ।।। सलाम छ दाजु ट्राफिक दाजुलाई ।
@hiratamang-v7z2 ай бұрын
सहि कुरा गर्नु भयो याहा सरले❤❤❤❤❤❤❤
@DevaDC-y3t2 ай бұрын
प्रहरी र ट्राफिक भनेको यस्तो पाे हुनुपर्छ सलाम छ।।राष्ट्रसेवक लाई🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkunarshrestha34972 ай бұрын
सलाम छ हजुर जस्तो सर लाई हजुर बाट सबै ट्राफिक सर ले सिक्नु पछ 👍️👍️👍️👌👌👌👌
@Mpkanxa802 ай бұрын
यसै गरि सबैले सब्य तरिकाले बुझाउनु सको भने यति राम्रो सलाम छ ट्राफिक पुलिस लाइ
@KamanaShrestha-z7h2 ай бұрын
भाइ सलाम लाखौ सलाम बातोमा तपाईं जस्तो प्रहरी भेठ्नु परोस
@sumanrlmagar4379Ай бұрын
Traffic police lai satlut Sir ko Namae pauna paya aavari hunethiya❤❤❤ thank you
@BanuBist-wc1zf2 ай бұрын
Very good ट्राफिक प्रहरीलाई सलुट छ
@villagelife12432 ай бұрын
Salaam xa yesto traffic officer lai❤
@sanirai7792 ай бұрын
सहि काम टिक काम सलाम छ टाफिक सरलाई 🙏🙏🙏।
@yagyaadhikari60792 ай бұрын
सर्वसाधारण जनताको लागि ट्राफिक सम्बन्धी जानकारी मुलक प्रस्तुति गर्नु भएको मा धेरै धेरै धन्यवाद ।
@GobindRokamagar-st2hj2 ай бұрын
सहि भन्नु भयो तपाई हरुले जिताएर पठाको नेता ले बनाको नियम सहि जबाफ ट्राफिक सर ❤❤❤
@BikramSarita2 ай бұрын
Manai dekhi salam xa traffic sir.lai 💪💪💪
@K..Shrestha19862 ай бұрын
आहा ♥️♥️♥️♥️ ट्राफिक प्रहरी यस्ताे पाे हुनु पर्छ।
@SantoshRaut-j5f2 ай бұрын
Yo traffic dai Lai chi Salam xa❤
@TheMrgurung2 ай бұрын
उदाहरण युक्त प्रहरी सालमा छ। राम्रो काम।
@user_tejprasad1232 ай бұрын
ट्राफिक प्रहरी भनेको यस्तो हुनुपर्छ सलाम छ सरलाई कुनै कुनै त रिसाएर कुरा गरेको देखिन्छ
@sherbdr.tamang6632 ай бұрын
ट्राफिक सरलाई सलाम छ मेरो
@RamkrishnaDhakal-w4c11 күн бұрын
सलाम छ। यी ट्राफीक प्रहरीलाई , प्रहरी मेरो साथी भन्न धेरै लायक छ।
@JhabanLalTajpuriya2 ай бұрын
यस्ताे किसिमकाे चरित्र सबै ट्राफिक प्रहरी हरुले सिक्नु पर्छ । धन्यवाद
@BishnuShrestha-ol7sl2 ай бұрын
सर कती रामो् सम्झ ानु भयेको् सरले तेस्तो पो हुनु पछ कुनैत काटने हुनछनकतीचै रामो् कुरा गरनु भनेको ठीक कुरा गरनु भनेको छसरले ❤❤❤❤❤❤नमसकार
@tejendrarai85112 ай бұрын
सलाम छ यो तरिका हो नि
@jeetdewar69312 ай бұрын
सलाम छ ट्रफाइक नेपाल प्रहरी सर लाई ♥️🙏🙏
@lallobsterlimbu68002 ай бұрын
प्रहरी त सच्चा नेपाल आमाके सपुत यीनै हुन सब प्रहरीले यसरीनै चेक गर्ने वाव बिदेशी स्टायलको लाग्यो 🫡I’m big fan of you sir 😊
@pappuroy19152 ай бұрын
धन्यवाद छ हजुर को बिचार
@MinBahadur-fz2tw2 ай бұрын
यस्तो राम्रोसँग सम्झाउने बुझाउने नेपाल प्रहरीका ट्राफिक प्रहरीलाई हल्दार सम्म मात्रै बढुवा गरेको छ कम्तीमा पनि SP सम्म बढुवा गर्नुपर्छ नि र अरू ट्राफिक प्रहरीहरूले पनि सिक्नुपर्ने जरुरी छ ।
@chinikc2 ай бұрын
Nepal Ma Ramro Manche Pani Cxan .Traffic Lai Salam
@shyamsundarshrestha41402 ай бұрын
Good job सलाम छ ट्राफिक प्रहरी भाइलाई
@BhimNeupane-q8v2 ай бұрын
यस्तै अरु नेपाल प्रहरीले सन्देश दिनु हो भने देश सुद्रिनु धेरै लाग्दैन सलाम छ सरलाई🙏🙏🇳🇵
@jaysanidevshrestha2452 ай бұрын
हवलदार भाइ ठिक छ धेरै रामाे
@DurgaBohor2 ай бұрын
टा्फिक सर कति ज्ञानि हो🙏🙏
@DanBahadurBhujel2 ай бұрын
वाह सलाम छ हजुरलाई मैले यहाँ भन्दा धेरै ✍️✍️✍️लेखिन सर🙏🙏🙏♥️♥️🎋🎋🥀🥀🍀🍀
@BibiBurlakoti-w8x2 ай бұрын
Wow 🙏Testaei Nepal traffic vaye Kati desh ko pragati hunthiyo hola Kasto great tarikale handil garnu vako You are doing great job sir 🙏
@sangitapakhrin20502 ай бұрын
सबै ट्राफिक यस्तै भए त सबलाई सजिलो हुन्थ्यो नि सलाम छ सर हजुरलाई सुजाब को लागि