राष्ट्रपति र प्रधानमन्त्रीलाई बालेनको सधैँ बहिष्कार, अटेरीपना कि स्टन्डबाजी ?, सुनितालाई अवसर ||

  Рет қаралды 108,570

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 488
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 6 күн бұрын
तिम्रा बरियतामा बालेन १० नं. मा होला । जनताको हृदयको बरियतामा बालेन १ नं. मा छन् ।
@dhanbahadurgurung8572
@dhanbahadurgurung8572 6 күн бұрын
Perchanda sir le Asti 16th number ma paurayeko hoina rw ?
@khadkavena1734
@khadkavena1734 6 күн бұрын
​@@dhanbahadurgurung8572प्रचन्ड पनि नेता मान्छे हाे र ?
@ShekhNureislam
@ShekhNureislam 5 күн бұрын
Thankyu
@dotikhaber9635
@dotikhaber9635 4 күн бұрын
Umm hola daka ta ho haalen ji mu
@dhanbahadurgurung8572
@dhanbahadurgurung8572 4 күн бұрын
@@dotikhaber9635 k vnko Ali bujhena t sir
@नेपालीहामी
@नेपालीहामी 6 күн бұрын
यो सबै भ्रस्टहरूको लागि रेड सिगंनल हो जनताको आवाज हो बालेन❤❤
@BpnGrg-lx5yq
@BpnGrg-lx5yq 6 күн бұрын
आज बालेन बाट बहिष्कार हुँदैछ भोलि जनता बाट पनि हुनेछ भन्ने डर पसनु परो।
@OriCruSE
@OriCruSE 5 күн бұрын
Jaba samma ta jasto veda xa taba samma yo budo haruko rajgaj chali rahanxa
@villagerneplease
@villagerneplease 5 күн бұрын
​@@OriCruSEk vaneko xa comment padera reply deuna ho
@evnentertainment4078
@evnentertainment4078 5 күн бұрын
अब सबै जनता मिलेर के पी भष्टचारी गगने र शेरे लाई जिउॅदै आगो लगाउनुपर्छ तब मात्र देशको बिकाश हुन्छ
@ramamaskey7831
@ramamaskey7831 3 күн бұрын
Jantale no bahiskar garnu paro
@visitnepal6106
@visitnepal6106 6 күн бұрын
बालेन ले जेगरे 100% ठिक गरे
@राष्ट्रवादी1
@राष्ट्रवादी1 6 күн бұрын
बालेन् व्यक्ति मात्र हैनन् ब्रान्ड हुन ❤ जब बालेन् देश को पर्तश्य कार्यकारी प्रधान मन्त्री हुन्छन् नयाँ पूरानो सबै खोर मा हो बालेन् खुलेरै समर्थन छ र मर्न नी तयार छौं सत्य को निम्ति ❤
@BeingNepali-n8h
@BeingNepali-n8h 6 күн бұрын
😂😂😂😂😂 good joke
@राष्ट्रवादी1
@राष्ट्रवादी1 6 күн бұрын
@BeingNepali-n8h के जोक नी तिमी जस्तो भ्रष्टाचारी आतङ्ककारी सहकारी कुनै काम छैन जनता झुक्काउने मात्र हो बालेन् भनेको कुनै पनि दाग नलगेको मान्छे हुन् 🤞🥀
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 5 күн бұрын
हेर र पर्ख रबिलाइ खाने बाघले बालेनलाइ नखाला भन्न सकिन्न।​@@राष्ट्रवादी1
@gautamshakya2882
@gautamshakya2882 6 күн бұрын
भ्रष्टाचारी को अनुहार हेर्न मन नलागेर हो । बालेन को संकेत जनताको आवाज हो भनेर बुझ्दा हुन्छ ।सच्चा नेपालि को प्रतिबिम्ब हो बालेन ।
@hawaakura9420
@hawaakura9420 6 күн бұрын
Sahi
@kamaltara1497
@kamaltara1497 5 күн бұрын
Goid job Balen. फटाहाहरुकाे कार्यक्रममा अाउदा बहिस्कार गर्दैमा केही नाप्दैन हाे।
@brosis.entertainment
@brosis.entertainment 6 күн бұрын
जे गरे ठिक गरे
@bhojrajsharma8094
@bhojrajsharma8094 6 күн бұрын
केपि शेरे लाई बालेन ले मात्र हैन जनताले पनि देखन चाहान्न्।
@keshabprasadphayal2652
@keshabprasadphayal2652 6 күн бұрын
यो मिडियाले बालेन बिरोधी समाचार बनाउदैछ। मिडिया सङ्ग जनताहरु सचेत हुन जरुरी छ।
@ramjibista9891
@ramjibista9891 5 күн бұрын
यो मिडिया बालेन मात्रै होइन नयाँहरु सबैको खेदो खन्छ।
@JayaramSainju
@JayaramSainju 5 күн бұрын
बालेनले मात्र होईन हामी जनताले पनि यस्ता नेताहरुलाई बहिष्कार गर्नु पर्छ।चेतना भया!🙏🙏🫡🇳🇵
@ShitalKumarChharapane
@ShitalKumarChharapane 6 күн бұрын
जसले जे भनाेस बालेन काे साेच राम्रो ❤❤❤
@simon.chaudhary
@simon.chaudhary 2 күн бұрын
यो मीडिया लाई बहिस्कार गर्नु पर्छ भन्ने ले लाइक गर्नु होला।
@bibekghimire0
@bibekghimire0 5 күн бұрын
विश्लेषण र समाचार बनाउने दृष्टिकोण अलिकति पुराना मूलधारको राजनीतिबाट प्रेरित देखिन्छ।
@Jeet-k2k
@Jeet-k2k 6 күн бұрын
ठिक गर्यो
@bishnuneupane7384
@bishnuneupane7384 6 күн бұрын
बालेनले सही गरेका छन् देशलाई यो हालसम्म पुर्‍याउने त्यसका मुख हेर्न जरुरी छ
@Mr.prakashMehra
@Mr.prakashMehra 3 күн бұрын
बालेन लाई अब एउटै रूप मा हेर्न चाह छ हाम्रो ☺😄 Prime minister of Nepal 🇳🇵
@bhuwanmagar957
@bhuwanmagar957 6 күн бұрын
तँ मुजी युटुबे पत्रकारले अटेरी कि स्टन्टबाजी भनेर लेख्न सुहाउदैन । पार्टीको झोले होस मुजी पत्रुकार
@sushantpandey9775
@sushantpandey9775 5 күн бұрын
100 percentage correct yo jhole hoo
@Psctsc6043
@Psctsc6043 5 күн бұрын
बालेनले सब ठिक गर्यो❤️❤️ देश बिकास गर्दै गर्नु, तर यी देशका कसिङ्गरलाइ तह नि लगाउदै गर्नु।
@dipenrai-dy9ph
@dipenrai-dy9ph 5 күн бұрын
ठीक गरेछन् 👏👏👏
@Mr.JaRokaya
@Mr.JaRokaya 6 күн бұрын
बालेन नजानु नै राम्रो ।🙏
@sanobhaikc9321
@sanobhaikc9321 5 күн бұрын
बालेनले धेरै राम्राे गर्नुभयो
@kryptonide
@kryptonide 6 күн бұрын
balen काठमाडौं को मेयर मात्र हैन युवा पुस्ता को प्रतिनित्व पनि हुन, वालेन् गरेको बहिस्कार तिरस्कार हैन त्यो, युवा हरु ले गरेको बहिस्कार हो। गम्भीर भएर सोच्न जरुरी छ नेता हरुलाई।।
@purnakunwar-je9st
@purnakunwar-je9st 6 күн бұрын
भ्रष्ट नेता बहिस्कार गर्दै जानू हामी नागरिक तिम्रो साथ मा छौ।कस्लाइ पदमा कस्लाइ सदक मा जनताको हाथ मा छ धैर्य गर्नु बालेन तिम्लाइ इ गद्दार लाई घाती मा दोरि लायर सदकमा घुमाउने मौका नेपाली जनता ले दिनेछन।
@NepalHamroGaurab
@NepalHamroGaurab 6 күн бұрын
Agreed 👍
@ananddarlami3200
@ananddarlami3200 5 күн бұрын
महानगर को प्रतिनिधि एमाले को सुनिता डङ्गोल ले गरेकी छे त। भै हाल्यो नि। Good luck Balen.🎉
@PrakashBist5926
@PrakashBist5926 6 күн бұрын
तिमी 12 भाई media बालेंनको toilet सफा गर्ने काम पनि पाउँदैनौं
@npsapkota5852
@npsapkota5852 6 күн бұрын
बालेन शाहले ठिक गरे ।
@GambhirDevkota-n5k
@GambhirDevkota-n5k 6 күн бұрын
जय नेपाल जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@suryabohara124
@suryabohara124 6 күн бұрын
बालेन शाहले ठिक गरे❤❤❤
@milanchand5431
@milanchand5431 6 күн бұрын
जय स्वाभिमान जय बालेन
@pramodtamang5078
@pramodtamang5078 5 күн бұрын
Dherai thik garyo balen sir le jay balen 🎉🎉❤❤❤
@GaneshBrk-ig6xf
@GaneshBrk-ig6xf 6 күн бұрын
सुनिता डांगोल बालेन् मेहर हुदा तिम्रो कुनै काम छैन मेहर कतै गको बेला मात्र तिमीले गर्ने हो चुप लागि बस्नु बाठो हुनु पर्दैन हामिको लागि युवा बालेन् जिन्दाबाद
@पुरानोगितसन्सार
@पुरानोगितसन्सार 5 күн бұрын
बालेनको आटलाइ सम्मान गर्ने सच्चा नेपाली जतिले मेरो भिदियो पनि हेर्दिनुस न है
@shantikokhojima6040
@shantikokhojima6040 6 күн бұрын
जे गर्छ बालेन शाह ले गर्छ जय बालेन 🇳🇵☝️
@hiranyarajsharma3210
@hiranyarajsharma3210 5 күн бұрын
केपी ओली जाने हरेक कार्यक्रम बालेनले बहिस्कार गर्नुपर्छ । एमालेहरु जतिसुकै मुर्मुरिउन । युवाले बालेनलाई अझ साथ दिनेछन् ।
@jrbinjrbin4204
@jrbinjrbin4204 5 күн бұрын
बालेन ले एक स्टाटस लेख्दियो भने लाखौं जनता बङ्लादेश मा जसरि सिहदरवार छिर्न तयार छन ।।।
@nikdevkota
@nikdevkota 6 күн бұрын
बालेन ❤जस्तो लिडर हुनु पर्यो
@zion7740
@zion7740 5 күн бұрын
मिडियाले दलालि गर्ने हैन सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हाे । यिनिहरु भनेकाे व्यक्तित्व भएका व्यक्तिले मात्र हैन समाजले नै बहिष्कार गर्नुपर्ने पात्रहरु हुन् ।
@jeevanshrestha2039
@jeevanshrestha2039 6 күн бұрын
हा हा हा हा 😅😅😅 बालेन भनेको जनता को आवाज हो । कुन नेताले जनता र देशको लागि राम्रो काम गर्यो र ??? हो जब सम्म जनता को खुशी को लागि काम गर्दैनन् तब सम्म बालेन ले कोही कसैलाई बाल दिदैनन् । जय नेपाल 🇳🇵 जय स्वाभिमान जय बालेन शाह
@hencypasa
@hencypasa 5 күн бұрын
जय बालेन सर्✊😊
@khadkavena1734
@khadkavena1734 6 күн бұрын
याे ब्यबस्थाकाे पदमा रहेका जति सबैकाे नैतिक हिन भयर हाेला बाल नदियकाे ।
@makundakafle8195
@makundakafle8195 5 күн бұрын
जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेनजी
@USAjaynepal
@USAjaynepal 5 күн бұрын
👨 राष्ट्र भक्त लोकप्रीय सक्षम नैतिकवान घुस कमिसन नखाने सारै राम्रो काम गर्ने भिजन भएका साधारण जीवनशैली भएका मेयर बालेन शाह ज्यु जिन्दावाद। हजूरको जय होस। श्री पशुपतिनाथ भगवानले हजूको कल्याण गरून्।
@rajkumarsubedi2544
@rajkumarsubedi2544 5 күн бұрын
यो चाहि ठिक हो??? कुराभनेको सबैको सुन्नुपर्छ!!!
@orange-fruits-j1p
@orange-fruits-j1p 6 күн бұрын
वालेन नेता होईन बालेन ब्रान्ड हो राजा हो😙😙😘😘🙇🙇🙇
@yograjkhadka2697
@yograjkhadka2697 6 күн бұрын
बालेन सत्य र ब्रान्ड हो बालेन ले जे गर्छन् त्यो जनताको हितमा छ । बाघको सङ्त बाघ सङै हुन्छ । स्याल सङ हैन
@Hamro_Pahad
@Hamro_Pahad 4 күн бұрын
बालेन 3 करोड जनता काे ढुकढुकी हो 🙏🇳🇵 बालेन जे गर्छ सही गर्छ😍 He is Future PM of Nepal 🇳🇵
@pujanbhandari9455
@pujanbhandari9455 6 күн бұрын
जे गरे ठीक गरे❤ #balen
@Sandy-Ove
@Sandy-Ove 5 күн бұрын
बालेन शाह बेक्ती होइन मेयर हो तर केपी बा बेक्ती होइन विचार हो याद राख भेडा हो
@kamaladhikari820
@kamaladhikari820 6 күн бұрын
Balen sarkar ❤❤
@GovindBhatt_20
@GovindBhatt_20 6 күн бұрын
sai kura ho ❤
@MahendraShrestha-177
@MahendraShrestha-177 5 күн бұрын
बालेन भनेको बालेन हो! सम्मान पाउन लाई राम्रो काम गर्नु पर्योनी त झोले सरकार !!!!जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushantgajmer2381
@sushantgajmer2381 6 күн бұрын
गणतन्त्रमा प्रदेश संरचना अनिवार्य हो त???? ए समपादक!!!!! वाहियातको घाँडो पालेर राखेको छ। बालेन्द्र सहि छन।
@Batuwa81
@Batuwa81 6 күн бұрын
जय नेपाल जय बालेन 🎉🎉🎉
@manojpanday8916
@manojpanday8916 5 күн бұрын
baalen is like , म भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचारी सङ बस्दिन पनि।
@birswr4905
@birswr4905 5 күн бұрын
बालेन सही छ।रबि ले पनि यस्तै गर्नु पर्थ्यो पुरानाहरुको काम छैन।देश भन्दा पार्टी लाई महत्त्व दिने नेता के काम??
@digamale5364
@digamale5364 5 күн бұрын
१२ भाइको निशाना अब बालेन तिर, तन्नेरी बालेन तह लाउन सके, बुढा बाजेहरु सङ मिसन पत्रकारीता गर्दै मुखमा माड हाल्ने मेसो मिल्छ नि त हैन ।कि कसो साहिलो दाइ ।
@myjourneynepal
@myjourneynepal 6 күн бұрын
बालेन ग्रसित होइन । कि यो पत्रकार बालेनको काम देखेर त्रसित छ या यो पत्रकारको नेताको सम्मान नगरेकोले यो पत्रकार रिसले ग्रसित छ । यसो भने कसो होला
@mekhraj4849
@mekhraj4849 4 күн бұрын
तिनीहरुलाई सम्मान गर्न के ठूलो काम गरेका छन? यी स्वघोषित सम्माननिय न हुन,
@narayantimsina5807
@narayantimsina5807 Күн бұрын
अति राम्रो काम बालेन good
@Bayambu.K
@Bayambu.K 5 күн бұрын
स्टन्ट नै त हो । देश चलाउन र बिकास भैसकेको राजधानी चलाउन धेरै फरक कुरा हो ।
@DipeshRai-p7y
@DipeshRai-p7y 5 күн бұрын
Tero bAu ko kera ho jatha jholey
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 5 күн бұрын
अब प्रधानमन्त्री ओलि लाई उन्का लम्पट झोले र केही माफिया तस्कर हरु बाहेक सबै ले बहिस्कार गर्छन
@NarayanThapa-j5k
@NarayanThapa-j5k 5 күн бұрын
ठिक गरे बालेनले, जैसिका तैसीगरेरमात्र ठिक हुन्छ। दुष्ट सग किन उठबस?
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 5 күн бұрын
बालेन् ले जे गरे सही हो । जात्रा बचाउन अरूले गरे होलान् तर बालेनको देश प्रति को विचार संग मेल खाँदैन ।
@kamalbaduwal9393
@kamalbaduwal9393 5 күн бұрын
हो हजुर हो
@jkpersonalview8800
@jkpersonalview8800 6 күн бұрын
जन प्रतिनिधिले मात्र है यी कुहिएका फर्सिलाई सबैले बहिष्कार गर्नुपर्छ
@netramasrangi5798
@netramasrangi5798 5 күн бұрын
देश यो अबस्थामा पुग्नुको कारण यी रास्त्र्घातिहरुको कारण होइन?अनि रक्षानहरुशीत हल आधेर बस्नु आफुलाइ घृणामा राख्नु हो रामचन्द्र को अनुहार नदेख्या होर केपिको त कुरै छाडौ तसर्थ बालेन साह एक साहासि बिधिको सासनमा बिस्वास राख्ने ब्यक्तिहुन ।
@necessaryitems2441
@necessaryitems2441 6 күн бұрын
भ्रष्टाचारीहरु सबैलाई सबैतिरबाट बहिष्कार गरौं । अनि मात्र देश बन्नेछ ।
@Chalekojindagi
@Chalekojindagi 5 күн бұрын
जनता बाट त बहिष्कार भैसकेको ओलि देउवा र प्रचण्ड हुन्
@durgadattagautam4717
@durgadattagautam4717 5 күн бұрын
बालेन भ्रष्टाचारीहरुलाई भेट नदिएकै राम्रो ।
@anjunabin3141
@anjunabin3141 5 күн бұрын
मेयर साब एक स्वच्चा ,सफल, नेता हुन, वहाँ लाई सहि मान्छे मन पर्छ भन्ने कुरा थाहा हुदाहुदै किन भनिरहनु ? सारा जनता ले मन मुटु मा राखेको मान्छे हो बालेन, वहाँ का एक एक काम हरु देस र जनता प्रती समर्पित छन , गर्व गर्न लायक छन, मेयर उपमेयर दुबै जना सम्मान को हकदार हुनुहुन्छ सधै।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@alexsaud1188
@alexsaud1188 4 күн бұрын
कामले चिनिने हो... सबै ठाँउ गइ रहनु पर्दैन...
@narayankhanal2662
@narayankhanal2662 6 күн бұрын
Bhagwanlai mala galau daju bhai didi baini ho kei ashirbad paienxa Jai sarswati mata ki
@kamalkhajum5007
@kamalkhajum5007 6 күн бұрын
good job
@GrgThamu
@GrgThamu 5 күн бұрын
देखिनु पर्दैन त्येस्तो भ्रस्टाचारि हरुको संगत गरे झन बिग्रन्छ।
@bishnupandey302
@bishnupandey302 5 күн бұрын
बालेन जे गरेका छन ठीक गरेका छन इनी हरु देश दोहन गरेर जनता मार्ने हरु लाइ कीन सम्मान गर्ने तपाइ जस्तो पत्रकार लाइ र इ दलाल लाइ नराम्रो लाग्न सक्छ तर हामी नेपाली बालेन को साथमा छौ
@aishingdimdung8171
@aishingdimdung8171 6 күн бұрын
सरकारमा जो जति गएका छन् थिए ती सबै भ्रष्टाचारीका महादेबहरु नै हुन । र तिनीहरुको समिप्यता मन नपर्नु स्वभाविक छ । #goodluckbalen
@hawaakura9420
@hawaakura9420 6 күн бұрын
Great balen. Bhrastachari को अनुहार हेर्दा पनि कोरि लाग्छ..salute balen once again
@parkashsapkota8727
@parkashsapkota8727 5 күн бұрын
गुड सलाम छ हजुरलाई बालेन सर
@saritalamichhane4073
@saritalamichhane4073 5 күн бұрын
चोर नेता हरु सङ हात मिलाउनु नमस्ते गर्नु भन्दा जाँदै नगयो आनन्द good balen
@bishnulalkatel4966
@bishnulalkatel4966 4 күн бұрын
मलाई लाग्दछ बालेन्द्र शाहलाई यो गणतन्त्र र यस्का मसिहा ठेकेदार हरु दुबै मन नपरेको हुनसक्छ
@ShahiG123
@ShahiG123 6 күн бұрын
मन नपरेका भ्रष्ट नेता हुन कुराे सिधा छ ।
@KrishnaBhattrai-t4m
@KrishnaBhattrai-t4m 5 күн бұрын
पत्रुकार जि अलिक मिलाएर लेख्नु हाेला जय बालेन सरकार
@Patherkot-Highkot
@Patherkot-Highkot 6 күн бұрын
ठिकै गरे बालेन ले
@utsavgamer9365
@utsavgamer9365 4 күн бұрын
राम्रो गरे बालेन सर ले
@Tamangraz609
@Tamangraz609 5 күн бұрын
बालेनलाई नखेत है बालेनले थोत्रो बुढाबुढिहरुलाइ जिउ गरिराख्नु जरुरी छैन
@purnagurung1413
@purnagurung1413 5 күн бұрын
कताबाट १० नम्बर हो र १ नम्बरमा हुनु पर्ने
@Hiranya_kashyap
@Hiranya_kashyap 14 сағат бұрын
Welldone balen . Don’t give a shit about those corrupted people
@rabindragurung-pb6fl
@rabindragurung-pb6fl 5 күн бұрын
बालेन ले गरेको ब्यावाहार अति सम्मान जनक छ अनी मा सत प्रतिशत सम्मान गर्छु
@saradpoudel
@saradpoudel 5 күн бұрын
बालेनले कार्यक्रम बहिष्कार गरेको होइन, वहाँले पात्र र भ्रष्ट प्रवृत्तिको बिरोध हो। जनता बालेनको पक्षमा छ्न
@Bibashgothalegothale
@Bibashgothalegothale 6 күн бұрын
गाजा खाने गाजेडिलाइ केही थाहा हुदैन भन्ने उदाहरण हो बालेन!
@Musiclovers-gt
@Musiclovers-gt 5 күн бұрын
ठिक किन जाने हाेर? चाेरै चाेर भ्रष्ट र देशद्राेहि हरुकाे झुन्डमा ? ठिक गरे यी आफुलाई याे देशकाे ठुलै नेता मान्ने डाँका हरुलाई युवाको तर्फबाट दिने हैसियत यै हाे ।
@NepalHamroGaurab
@NepalHamroGaurab 6 күн бұрын
यी मिति सक्किएका नालायक भ्रस्टहरुको कस्तो उत्तर कस्तो आउछ भन्ने सबैलाई जानकारी भएकै कुरा हो अनि त्यो झुट सुनेर समय खेर फाल्ने समय बालेन संग कहाँ छ ? प्रस्न सोधेर सच्चिन र जनहितमा काम गर्न मौका दिएकोमा बालेन लाइ धन्यबाद दिनु उचत हुन्छ।
@kabeshbamjan7509
@kabeshbamjan7509 6 күн бұрын
ठीक गरे
@bijayathapa7559
@bijayathapa7559 6 күн бұрын
He is doing very well and they are all deserve ignorance not only from Balen, we all need to ignore them👌👌
@maheshsinghdhami6932
@maheshsinghdhami6932 6 күн бұрын
12 bhaaii🤨
@kanchansimkhada1149
@kanchansimkhada1149 6 күн бұрын
पनौति हरु लाइ हिरो बनायको कार्य्क्रममा बालेन किन जाने !!!! Balen is king .whatever he is doing he is 100% right
@roshanbhandari4919
@roshanbhandari4919 5 күн бұрын
बालेन को संकेतिक बिरोध हो जनता ले पनि तेसरि बिरोध गरौ भन्ने संकेतिक बिरोध बालेन ले गरेको हो।
@Deshabihen
@Deshabihen 4 сағат бұрын
Right
@kashirajchaudhary3463
@kashirajchaudhary3463 5 күн бұрын
भष्ट्रचारीहरुको बिचमा सजनको के काम?
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН