Banko Harina बनको हरिण | Hemanta Kanchha Rasaily | Ritu Bohora | Juna Gurung | New Lok Dohori Song

  Рет қаралды 254,219

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

Күн бұрын

Presenting new Nepali song Banko Harina by Hemanta Kanchha Rasaily & Ritu Bohara penned by Rajkumar Bagar & composed by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official KZbin channel.
Ritu Bohora Presents:- New Nepali Lok Dohori Song 2078
#HemantaKanchhaRasaily
#RituBohora
#RajkumarBagar
#NewNepaliSong
#JunaGurung
#NewSong
#NepaliSong
#NewLokDohori
--------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Banko Harina
बनको हरिण
♪ Vocal:-
Hemanta Kanchha Rasaily
Ritu Bohora
♪ Lyrics:-
Rajkumar Bagar
♪ Music/Arrange:-
Hemanta Kanchha Rasaily
♪ Musicians:-
Bal Bahadur Jairu (Sanai)
Megh Raj Lungeli (Dholak, Tabala, Madal)
Ratna BK (Flute)
Hemanta Kanchha Rasaily (Sarangi)
♪ Studio:-
Triveni Digital
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director/Editor:-
Ramesh BK Rasaily
🎬️ Artists:-
Hemanta Kanchha Rasaily
Juna Gurung
Sharmila Aryal
Srijana Roka
Krishna Kumari Khadka
Pabitra Pandey
🎬️ Cinematographer/Drone:-
Ram KC
🎬️ Color:-
Rajesh Kumar
🎬️ MUA:-
Sakchham Pudasaini
🎬️ Post Production:-
Miru Creation
9813832799
🙏 Special Thanks
Sadhu Ram Khadka
© Hemanta Kanchha Rasaily, 2022
---------------------------------------------
Social links:-
KZbin:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Пікірлер: 310
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 2 жыл бұрын
सम्पूर्णमा नमस्कार, राजकुमार बगरको शब्दमा मेरो सङ्गीत, ऋतु बोहरा र मेरो स्वरसहित नयाँ लोक दोहोरी "बनको हरिण" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
@rajagaming5628
@rajagaming5628 2 жыл бұрын
Sarai man xoyo
@safalonlinetv8529
@safalonlinetv8529 2 жыл бұрын
Ma yo channel ko नियमित दर्शक
@harkbahadurkhatri987
@harkbahadurkhatri987 2 жыл бұрын
अति राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@baburamrashailientertainme7162
@baburamrashailientertainme7162 2 жыл бұрын
यस्तो मन मुटुमा गड्ने गित छकि हेमन्त रसाइली दाजु🙏🙏🙏🙏🙏👉️💐💐💐💐💐💐💐
@magarpun1500
@magarpun1500 2 жыл бұрын
wow
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 2 жыл бұрын
आहा निकै मिठो गित हेमन्त सर र सम्पुर्ण टिमलाई हार्दिक बधाई॥
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 2 жыл бұрын
धन्यवाद मेरो सर
@user-yu8tj8uz1w
@user-yu8tj8uz1w 2 жыл бұрын
मेरो लोकप्रिय कलाकार गायक,सारङगिॐ को त राजा हेमन्त कान्छा दाजुलाई अझै सफलता को सुभकामना 💕💞💞💞
@RajendraKandel
@RajendraKandel 2 жыл бұрын
आहा निकै मिठो गित शुभकामना !!
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 2 жыл бұрын
Thank you raja
@KabitaKhatriOfficial
@KabitaKhatriOfficial 2 жыл бұрын
आहा कति मीठो गीत बधाइ तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏
@rameshmaharaofficial253
@rameshmaharaofficial253 2 жыл бұрын
आहा धेरै राम्रो कोसेली पस्किनु भो दाजु बधाइ छ हजुर लगायत सम्पुर्ण टिम लाई !
@gaganpokhrelofficial1118
@gaganpokhrelofficial1118 2 жыл бұрын
बधाइ तथा सफल्ताको सुभकामना छ सम्पूर्ण टिम लाई
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
आहा निकै मिठाे गित बधाई तथा सफलताकाे शुभकामना ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 2 жыл бұрын
धन्यवाद कमल जि
@Devendrapariyar1602
@Devendrapariyar1602 2 жыл бұрын
करोडौं करोडौं शुभकामना सम्पुर्ण टीमलाई ।। 100% super राम्रो गीत।।
@purshottamsigdel
@purshottamsigdel 2 жыл бұрын
सार्है मिठो गीत सफलताको अतिनै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।
@DineshFlutemusic
@DineshFlutemusic 2 жыл бұрын
मर्म स्पर्सी लाग्यो। शुभकामना
@ashokrasaili2989
@ashokrasaili2989 2 жыл бұрын
अहा!अत्यन्तै राम्रो गीत सफलताको कामना
@rajendrabk6802
@rajendrabk6802 2 жыл бұрын
उत्कृष्ट गीत धेरै राम्रो छ । सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ।
@gmsantosh55
@gmsantosh55 2 жыл бұрын
सारै मन छुने गीत बनको हरिण अतिनै मन पर्यो🙏 आखा बाट आसु झरेको पत्तो नै पाइन😥🙏 बिशेष त हेमन्त brother अनि सम्पूर्ण टिमलाई बधाई साथै शुभकामना❤️🙏 जय गीत जय संगीत.❤️🙏
@binishapokhrel692
@binishapokhrel692 2 жыл бұрын
आहा मेरो भाई धेरै धेरै राम्रो छ सफलताको शुभकामना 🙏🙏❤❤
@suryamukhionline
@suryamukhionline 2 жыл бұрын
गायिका बैनी को आवाज निकै मिठो छ। सफलता को शुभकामना छ सम्पुर्ण तिम लाई।
@harkbahadurkhatri987
@harkbahadurkhatri987 2 жыл бұрын
हरेक दिन यस्तै यस्तै नयाँ नयाँ भाका र नयाँ शब्द अनि अझै नयाँ मार्मिक तरिकाले भरिपुर्ण गितहरु, हजुर को गला र कला बाट सुन्न पाईयोस, अति दामी छ, साथमा सम्पुर्ण टिम प्रती हार्दिक बधाई तथा कोटिकोटी नमन🙏🙏❤️❤️
@dhansingh12624
@dhansingh12624 2 жыл бұрын
आहा गित सुन्दै आखामा आसु 😭😭😭😭😭😭
@gaganpokhrelofficial1118
@gaganpokhrelofficial1118 2 жыл бұрын
गीत कतिबेला हेर्न पाइला भनेर पर्खेर बस्ने हरू म मात्रै होकि अरु पनि हुनुहुन्छ? खै हेरुम 😁🙏🙏
@bishnukhatriacharya3702
@bishnukhatriacharya3702 2 жыл бұрын
आहा निकै मिठो गित धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाइ
@user-qc7kq9zw8f
@user-qc7kq9zw8f 2 жыл бұрын
सफलताको शुभकामना दाई 🙏🙏🙏🙏🙏👌👌👌😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌💞💞💞💞
@tekbahaduroli6221
@tekbahaduroli6221 2 жыл бұрын
अब मजाले सुन्निन्छ है त निर्माणकार्य सप्पन्न पार्नी टिमलाई धन्यवाद अनि शुभकामना ल 👍
@bishnusunar3966
@bishnusunar3966 2 жыл бұрын
आहा असाध्यै मिठो गित सथै अब्बल दर्जाको अभिनय झनै बहुप्रतिभा सम्पन्न पुरानो मित्र सृजना लाई देख्दा खुसी लाग्यो,बधाई छ सम्पूर्ण टिमलाइ
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. 2 жыл бұрын
आहा सारै मन छोयो सफलताको शुभकामना सम्पूर्ण टिम लाई
@Bs.Creation12
@Bs.Creation12 2 жыл бұрын
बनकाे हरिण आहा निकै उत्कृष्ट मन रुुवाउने गित शुभकामना सम्पूर्ण टिमलाई !
@Gorejetha
@Gorejetha 2 жыл бұрын
अति उत्कृष्ट शब्द संगीत मा उतिकै मौलिक स्वर मा मार्मिक गीत हेमन्त राजा हजुर लाई हार्दिक बधाई अनि शुभकामना
@mansuntamu4835
@mansuntamu4835 2 жыл бұрын
धेरै समय पछि लोक गीत जस्तो गीत बल्ल सुन्न पयो धेरै खुसी लाग्यो हेमन्त सर सफलता को धेरै धेरै शुभकामना 🙏🙏❣️❣️🌹🌹👌
@ajayadhikari2954
@ajayadhikari2954 2 жыл бұрын
Wow हेमन्तदाइ को गीत। सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।
@jhalaksunar6230
@jhalaksunar6230 2 жыл бұрын
धेरै राम्रो छ गीत छ दाई सुभकामना छ दाइ
@premghatane9207
@premghatane9207 2 жыл бұрын
अहा! क्या मीठो श्वर र लय संयोजन प्यारो भाइ को। "बगर" सर का मर्मस्पर्शी शब्द हरु को सहि न्याय।
@devghimire2191
@devghimire2191 2 жыл бұрын
अति मन छुने गित बधाई छ सम्पुर्ण टिम लाई
@pratiknepali3821
@pratiknepali3821 2 жыл бұрын
हेमन्त कान्छा को सारंगी र स्वर नै मेरो लागी औषधी हो सारै मिठो छ शुभकामना सम्पुर्ण team लाई ।।।।
@thamimusic
@thamimusic 2 жыл бұрын
Wow सर ज्यु अत्यन्तै मीठो गित अनि अभिनय सर ज्यु। बधाई छ सर ज्यु।
@shitalbc980
@shitalbc980 2 жыл бұрын
आहा धेरै मिठो गीत तीन चोटी हेरी सके सफलताको शुभकामना दाजु❤️❤️
@arjunkumarbohara7410
@arjunkumarbohara7410 2 жыл бұрын
यति मिठो शब्द संगीत को लागि सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद
@begammahara423
@begammahara423 2 жыл бұрын
आदरणीय हेमन्त रसाइली कान्छा निकैनी मार्मिक र मन मुटुछुने खालको गित ल्याउनु भएछ मुर्छापो परेनी हजुर को गित सुनेर त्😂😂
@shankarbahaduroffical425
@shankarbahaduroffical425 2 жыл бұрын
सम्पुर्ण संगीत प्रेमि टिमलाई अग्निम शुभकामना 🙏
@suryamukhionline
@suryamukhionline 2 жыл бұрын
सम्पुर्ण मा न्यानो माया सम्झाना। आदरणीय दाजु हेमन्त रसाइली। येसरी मर्ने गरि न रुवाउनु न है साच्चिकै यो मन निकै पिरा ले परियेको छ। तेसै माथी येस्तो गित हेर्दा मन छिया छिया हुन्छ।
@Dainikvlogs2
@Dainikvlogs2 2 жыл бұрын
निकै मिठो गीत बधाई छ सम्पुर्ण सबै तिमहरूलाई
@bikramsunar9575
@bikramsunar9575 2 жыл бұрын
आहा! निकै मिठो गित, हार्दिक बधाइ तथा सफलताको शुमकामना प्रिय दाई अनि सम्पूर्ण टिम !
@chhantyalgrishma2124
@chhantyalgrishma2124 2 жыл бұрын
आहा मन छुने गितमा त्यस्तै उत्कृष्ट अभिनय हेमन्त सर जी❤❤बधाई तथा सफलताको धेरैधेरै सुभकामना🙏🙏🙏
@bhanubhaktabhandari164
@bhanubhaktabhandari164 2 жыл бұрын
सार्है निकै मिठो गित बधाई तथा सफलताको शुभकामना ❤️🌺🌺👌👌🙏🙏
@devendrarasaily9003
@devendrarasaily9003 2 жыл бұрын
सफलताको शुभकामना
@rabinbcshirpali6249
@rabinbcshirpali6249 2 жыл бұрын
आहा!! कति मीठो गीत, सम्पूर्ण समूहलाई बधाई तथा सफलताको शुभकामना!!
@arunrai51704
@arunrai51704 2 жыл бұрын
सुन्दर अति सुन्दर गीत हेम्त सर बधाई छ हजुरको सम्पुर्ण दललाई
@ghartiyam6347
@ghartiyam6347 2 жыл бұрын
बधाई छ।।सम्पुर्ण टिम लाइ।।।।
@prakaskatuwal
@prakaskatuwal 2 жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमहरुलाई ❤️🙏🥀
@nagendrakatwal209
@nagendrakatwal209 2 жыл бұрын
अाहा कति मिठाे अति मन छाेयाे बधाई छ
@purnaaagri9671
@purnaaagri9671 2 жыл бұрын
सारै राम्रो गित।सम्पूर्ण टिम लाई बधाई छ
@purnakandel3415
@purnakandel3415 2 жыл бұрын
बधाई तथा सफलताको शुभकामना🌹
@sapanakuwar529
@sapanakuwar529 2 жыл бұрын
आहा धेरै राम्रो छ गित सफलता को सुभकामना💕
@bibekthakuri4558
@bibekthakuri4558 2 жыл бұрын
निकै मिठो गित सबै टिमलाई बधाई छ
@parassubedi5066
@parassubedi5066 2 жыл бұрын
वधाई छ दाजि सफल्ताको शुभकामना ❤️
@amardholi1557
@amardholi1557 2 жыл бұрын
मनै छुने गित बधाई छ दाइ यसरी नै सधैं सबै को मन मुटुमा रहनु होला सफल र सफलताको कामना दाइ👏👏👏👏
@yambahadursirpali6536
@yambahadursirpali6536 2 жыл бұрын
अत्ति मिठो गित हेमन्तजी धेरै भन्दा धेरै बधाई अनि सफल्ताको शुवकामना तिम पुरैमा
@dirghashrestha6388
@dirghashrestha6388 2 жыл бұрын
बधाई छ यहाँ लाई ,अनि संपूर्ण टिमलाई सफलता को शुभकामनT !!
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 жыл бұрын
👈️ #हार्दिक बधाई तथा शुभकामना🌹🌹🌹
@krishnathapa2556
@krishnathapa2556 2 жыл бұрын
आवजकाे धनी अबिनय पनि उत्तिकाे रहेच हेमन्त भाइ लगाएत सम्पुण टिमलाई सफल्ताकाे शुभकामना
@dhanpoon2133
@dhanpoon2133 2 жыл бұрын
आहा कति मीठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@keshavpunmagar-rb1kh
@keshavpunmagar-rb1kh 2 жыл бұрын
लु आयो है म्याग्दी खोले पानीको पावर 😍🤩
@nkentertainmentchannel5996
@nkentertainmentchannel5996 2 жыл бұрын
बधाई छ हाम्रो ( respacted ) दाजु हेमन्त कान्छा रसाईली ज्यू लाई र सबै unit लाई र सफलता को धेरै धेरै शुभकामना
@bimalasunar9699
@bimalasunar9699 2 жыл бұрын
आहा निकै मिठो गित सफलता को शुभकामना दाजु❤️
@ramagautam7149
@ramagautam7149 2 жыл бұрын
आहा कति मीठो मार्मिक गित सम्पुर्ण टिमलाई बधाइ तथा सफलताको शुभकामना😍🙏🙏💔💔💔💓💓
@santoshruchal3540
@santoshruchal3540 2 жыл бұрын
आह क्या गीत लिएर आउनु भो हेमन्त सर वाह बाग्लुङ्ग हाल् UAE बाट हेर्दैछु
@krishnadhamikd189
@krishnadhamikd189 2 жыл бұрын
आहा दादा धेरै नै मन छोयो येस्तै येस्तै प्रस्तुती आगामी दिन हरुमा पनि सुन्न पाउ सुभकामना छ दाइ ।
@dipendrakc2264
@dipendrakc2264 2 жыл бұрын
वाहा मीठो गित शुभकामना ❤️🙏
@jayaantdhanuk3143
@jayaantdhanuk3143 2 жыл бұрын
आहा मुटुमै हान्यो सफलताको सुभकामना ❤️❤️🙏🙏
@Rajkris751
@Rajkris751 2 жыл бұрын
सारै मिठो गीत अभिनय पनि राम्रो ।सफलताको शुभकामना सर।
@tilaksinghvines1567
@tilaksinghvines1567 2 жыл бұрын
Best of luck 🤞 daju
@sherurasaili1956
@sherurasaili1956 2 жыл бұрын
आहा निकै मार्मिक स्वर निकै मिठोगित सफलताको शुभकामना सर
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
गीतको लय शब्द अति राम्रो अनि स्वर पनि अति मिठो👍️👍️👍️👍️
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 2 жыл бұрын
आहा मनै भिजाउने शब्दमा समेटिएको लोक भाका बनको हरिन।विशेष गरी सम्पूर्ण टीमलाई शुभकामना छ। हेमन्त कान्छा रसाइली
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो मार्मिकगीत सफलता को शुभकामना छ हेमन्त bro
@dhanpariyar6734
@dhanpariyar6734 2 жыл бұрын
आहा कति राम्रो गित सुन्न पाइयो गित भनेको यस्तो हुनु पर्छ धन्यबाद सम्पुर्ण टिमलाई i miss you Hemanta g
@karnasingrawot1946
@karnasingrawot1946 2 жыл бұрын
आहा सारै राम्रो अभिनय रहेको गित सफलताको सुभकामना सम्पुर्ण टिम लाई
@Kabaddiseries1234
@Kabaddiseries1234 2 жыл бұрын
तपाईंको हरेक प्रस्तुति मन पर्छ 🥰🇳🇵🙏
@nanditaofficial144
@nanditaofficial144 2 жыл бұрын
निकै मिठो गित सम्पुर्ण टिमलाई हार्दिक बधाई॥
@maiyalamichhane9863
@maiyalamichhane9863 2 жыл бұрын
कति बेला पुन मिलन होला भन्दै रुँदै हेरेँ तर भएन त्यसैमा मिठास छ गितमा । अनि बेदना पनि ।
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
मिठो गीत रहेछ मन पर्यो👌👌👍️👍️
@nandalem-gurung9568
@nandalem-gurung9568 2 жыл бұрын
Hemanta Kanchha Rasaily’s Sarangi music and fantastic voice are unforgettable. What’s the name of the female artist? She is beautiful and talented too like Hemanta. They compliment each other amazingly. Beautiful!
@tekrajsunar9493
@tekrajsunar9493 2 жыл бұрын
Heart touching song ❤️ दाजु
@KcNeesha
@KcNeesha 2 жыл бұрын
आहा कति मिठो बधाई छ हेमन्त दाई 🤗
@MagarOfficialNar7302
@MagarOfficialNar7302 2 жыл бұрын
मनै छुने गित बधाई संगै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙌🎵❤️🙏
@rewanthapa7712
@rewanthapa7712 2 жыл бұрын
धेरै राम्रो गित 👌सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@anjalimahara7080
@anjalimahara7080 2 жыл бұрын
Dherai ramro xa sister best of luck
@ganeshchepang5256
@ganeshchepang5256 2 жыл бұрын
आहा❤️❤️ हेमन्त दाई कत्ति राम्रो गीत
@rabinshrestha8788
@rabinshrestha8788 2 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाइ
@rajeshpariyar9368
@rajeshpariyar9368 2 жыл бұрын
तपाईंको सब्द सृजना तपाईंको आवाज धेरै मन पर्ने मन्छे हो हजुर बधाई छ हजुर अनि सबै टिम्लाइ
@prabinthapa5653
@prabinthapa5653 2 жыл бұрын
कसम शब्द को मामलामा राज कुमार बगर ले जति कसैले लेख्दैनन, हुनत अरु पनि छ्न तर एक नम्बर त राज कुमार बगर नै हुन उन्को शब्द ले मन सिरिङ्ग बनाउछ किनकी मैले 2 दसक देखि राज कुमार बगर को शब्द सुन्दै आको मान्छे हु
@Shreeshlalmaya
@Shreeshlalmaya 2 жыл бұрын
सफलताको शुभकामना अति नै राम्रो लाग्याे।
@devkrishnapariyar7547
@devkrishnapariyar7547 2 жыл бұрын
आहा कति राम्रो लाग्यो बधाई छ
@BBCreationsNepal
@BBCreationsNepal 2 жыл бұрын
दामी छ गित सफलता को सुभकामान दाजु
@manakariranapal1560
@manakariranapal1560 2 жыл бұрын
अाहा कस्तो राम्रो गित सफलताको शुभकामना
@padamsanam4903
@padamsanam4903 2 жыл бұрын
सारै मन छोयो हेमन्त दाइ हजुर सारै भग्य मानी हुनु हुन्छ सदै एस्तै एस्तै गित सुन्न परोस कहिले घनड नगर्नु एस्सरिनै अगाडि बढनु सुभकामना दाइ हजुर धुन सुन्दा बितिकै गित मीठो छ भन्न्ने जाने हुन्छ आज सम्म्म हजुर को आबाज कुनै छुटाको छैन दाजु म नेपाल आए भने हजुर सङग अबस्य भेट हुन्छु दाजु
@kisbinkc296
@kisbinkc296 2 жыл бұрын
अति मीठो मार्मिक गीत अनि अभिनय
@debendrabc2388
@debendrabc2388 2 жыл бұрын
Best of luck
@muktiprasadaryal6434
@muktiprasadaryal6434 2 жыл бұрын
Hardik badhai dherai ramro sampurn timlai safaltako kamna 👍👌😍
@dipakbcpariwortan7804
@dipakbcpariwortan7804 2 жыл бұрын
मेरो दाजिका हरेक सिर्जना ले सफलताका शिखर त चुमेकै छ गिर सारै मन परेयो उच्च समना छ मेरो दाजि हजुर🎼🎼🎵🎤🎶💓🙏मनै रुवायो
@user-ie7if2jj4f
@user-ie7if2jj4f 2 жыл бұрын
आहा मन छोयो दादा
@mansingsony6364
@mansingsony6364 2 жыл бұрын
एकदमै राम्रो गित
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН