रेलको ढोका बन | Relko Dhoka Ban | Hemanta Kanchha Rasaily | Krishna Gandharba 2075

  Рет қаралды 1,081,156

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

Күн бұрын

Пікірлер
@ShantiShreePariyar
@ShantiShreePariyar 6 жыл бұрын
हजुरको आवामा के शक्ति छ थाहा छैन।तर यो गीत सुन्यो कि रुन मन लाग्छ मलाई ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
Wow tq so much baini hajur lai
@माइलोदाई
@माइलोदाई 6 жыл бұрын
मलाई पनि रुन मन लागेको छ शान्ति जि जति सुनेपनी धित मर्दैन क्यार्नी होला कुन्नि
@teksunar1854
@teksunar1854 6 жыл бұрын
Shanti Shree Pariyar and hemanata dai voice duet songs sunne chahana x audiance lai.
@ankitoggy8327
@ankitoggy8327 5 жыл бұрын
Well said. He is really an incredible singer. Shantiji please hajur pani yo geet gaunu na. Hajurko mukhbata sune sarai man cha
@kishorgc9483
@kishorgc9483 5 жыл бұрын
Shanti diju aba tapai ko awaj ma jhan kasto suninxa hola ekpatak hajur ko awaj ma sunne dhoko rahyo
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
हजुर हरुलाइ मन मा लागेको कुरा गर्न को लागि 9860880023 यो नम्बर मा बिहान बेलुका को समय मा फोन गर्न सक्नु हुने छ अनि Hemanta Kanchha Rasaily फेसबुक फेज बाट पनि जोडिन सक्नु हुने छ
@रामरसाइलीम्याग्दी
@रामरसाइलीम्याग्दी 6 жыл бұрын
दा दा म पनि हजुर सङ्ग भेतेर सारङ्ग्यी सिक्नु थुलो धोको छ दा दा अनि यो गित सारै राम्रो छ ।
@hellking4974
@hellking4974 5 жыл бұрын
आहा कति मिठो गित
@devrajbhattrai7212
@devrajbhattrai7212 5 жыл бұрын
wow nice
@karansaud5360
@karansaud5360 5 жыл бұрын
Wa WA Suppr nice song dada
@arjunshrestha7486
@arjunshrestha7486 5 жыл бұрын
Dherai ramro
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
नमस्ते सम्पुर्ण मा कृपया लाइक कमेन्ट सेयर अनि सब्स्क्रइब गर्दिनु होल है
@deeponepal1580
@deeponepal1580 6 жыл бұрын
हजुर को कला अनि लाई सम्मान स्वरुप सेल्युट छ ,सदै यसरी नै हजुर को गित अनि सारङ्गी को धुन सुन्न पाउ जय गित जय संगीत
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@yamsapkota5640
@yamsapkota5640 6 жыл бұрын
हाम्रो तर्फबाट के गर्नु पर्छ गर्नेछौ सफलताको लाख लाख शुभकामना हेमन्त जी,,
@nepaliman5389
@nepaliman5389 6 жыл бұрын
Hus hajur
@padamraj5005
@padamraj5005 6 жыл бұрын
कति अान्नद अायाे गित सुन्दा अरु पनि बनाउनुस न सर
@durgapunmagar4916
@durgapunmagar4916 5 жыл бұрын
Balapan herepaxi chineko adarniya dai lai aajw voli hjur ko geet nahereko din nai hundainw saharai mitho sor dai tapaiko tesmathi sarangi pani aafai....bahupartiva ko dhani dai......
@serendipityRiSe
@serendipityRiSe 6 жыл бұрын
जापानको लागि डुबेको पैसा यसरी नै सबैको मन खुसी पारेर अशुल गर्नुपर्छ दाइ अब । कला र गलाले सधै जिवन्त बनाउछ । दिन दिनै राम्रो हुदैछ खुशी लाग्दैछ । अझै प्रगतिको पाईलाहरु लम्किरहोस । हजुरलाई त चिन्दिन तर हजुरको कला गलालाई सम्मान गर्छु ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@serendipityRiSe
@serendipityRiSe 6 жыл бұрын
@@HemantaKanchhaRasaily ok hunxa daju
@pdkkhadka7636
@pdkkhadka7636 5 жыл бұрын
Original bhanda ni meetho lagyo
@SureshRamanAdhikari
@SureshRamanAdhikari 5 жыл бұрын
हेमन्त कान्छा जि ! म पनि लोक गीत लाइ आफ्नो जिबन सम्झिने मान्छे हो र लोक गीत का लागी जो साच्चै आवस्यक मान्छे ठान्छु उस्को खुलेर तारिफ नगरी रहनै सक्दिन । तपाइको सारङ्गी बादन र सारङ्गी को धुन जस्तै तपाइको आवाज ले मलाइ तपाइका हरेक कभर गीत र तपाइका आफ्नै गीत नहेरिकन र नसुनिकन सुखै दिदैन । पुराना जिबन्त गीत हरुलाइ फेरि तजा बनाएका छन तपाइका आवाज हरुले ।
@ramhariaryal6791
@ramhariaryal6791 5 жыл бұрын
तपाईंको फ्यान ✌️✌️
@pranitibhandari3966
@pranitibhandari3966 5 жыл бұрын
Suresh Raman Adhikari me to same✋✋✋✋
@thanesworacharya4470
@thanesworacharya4470 5 жыл бұрын
Hemanta ji hajurko yo gita sunepaxita dekha pida sabai birsanxuma sora hosta yast wowwow 🤞🤞🤞🙏🙏🙏jaya gita jaya sangit
@indrakc2510
@indrakc2510 4 жыл бұрын
सुरेश रमन सर को गित लेनि मुटु भित्र बिझाउने गर्छम मेरो सरै मन प्रने गाएक म हुनुहुन्छ
@minbahadurkunwar8353
@minbahadurkunwar8353 2 жыл бұрын
Good......vocal....!!!
@mitrasubedi2557
@mitrasubedi2557 5 жыл бұрын
यो गीत त मेरो आज मुख्मा दिनभरी झुन्डिएको थियोे सारै मन पर्छ । बिदेशी भुमिमा छु परिवार को झझल्को आयो । बिदा हुँदै बाबा आमाको आशिर्वाद थापेको 😭
@arjunniku3966
@arjunniku3966 5 жыл бұрын
आहै हेमन्त कान्छा को आवाज अतित बल्झायो कति न्याय दियर गाउनु भो यो गित ......... सुभ कामना आदर्निय गायक हेमन्त जि
@youryoutuber8889
@youryoutuber8889 5 жыл бұрын
आहा ! मन लोभियो । के जादु छ हजुर तपाईंको स्वरमा अनि सारङ्गी मादल
@mohanb.k.9983
@mohanb.k.9983 6 жыл бұрын
आहा कति राम्रो छ त्यो सारङ्गी धुन त्यसमाथि त्यो समधुर स्वर अनि त्यो मादलको ताल आहा दामि छ है दुबै दाजुभाईलाई ।बधाई।
@bhim6211
@bhim6211 6 жыл бұрын
yo geet sunyo vane original geet ta khallo hunxa ahile samma gayeko geet ma sabai vanda utkristha hemanta dai le gaunu vyo yo geet good job dai best of luck
@SunilKumar-gr4bg
@SunilKumar-gr4bg 5 жыл бұрын
साचिकै यो गित मर्म स्पर्सी छ सानो बच्चामा हुदा रेडियो नेपालमा बज्ने गर्थ्यो असाध्यै राम्रो लाग्थ्यो आज फेरि यहि गित लाई हजुरले न्याय दुनु भो Iam so proud of you brother तपाई भविस्य सधै उज्ज्वल रहोस
@Reshambohora
@Reshambohora 6 жыл бұрын
Wow Hemanta jee ! Nikai ramro garnu bhayako 6
@bishalpariyaar4724
@bishalpariyaar4724 5 жыл бұрын
जति तारिफ गरेपनी थक्दिन्न म हजुर को खै के जदु छ हेमन्त दाइ हजुर मा हजुर को आवाज र सारङ्गी को धुन त कुरै नगरम यति मन छोएको छ बयान गर्नै गरो भैरहेको छ
@surajbabu6142
@surajbabu6142 6 жыл бұрын
आहा कति मिठो आवजमा गाउनु भयो हेमन्त दाइ आनान्द आयो ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@kushalsingh6136
@kushalsingh6136 5 жыл бұрын
आज रूवेर छड़ेनू प्रयो । उनी कहा म कहा यो गीत लेे फेरी त्यो दिन को जल्को आयो। हेमंत सर हजूर को सबै गीत लेे मेरो जिन्दगी मा मेल खाने गर्छा ।थैंक्स हजूर
@sunilrasaili4788
@sunilrasaili4788 6 жыл бұрын
सारै मार्मिक गीत ।।। सफलता को शुभकामना दाई आझै यस्तै यस्तै गीत सुन्न पाईओस आगामी दिन हरु मा पनि ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@sunilrasaili4788
@sunilrasaili4788 6 жыл бұрын
@@HemantaKanchhaRasaily Dai acpt garnu na maile facebook ma request gareko xu
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
पुरानो भाका प्राय सबै मनपर्छ |त्यसमध्यको पनि रेलको ढोकाले मलाई साह्रै मनपर्छ धन्यवाद हेमन्त भाइलाई
@anuragdheeraz4277
@anuragdheeraz4277 5 жыл бұрын
आज बिर्सन लागेको यो गित फेरि जिवित बनाउनु भयो । आहा !!!!आहा !!!आहा!!
@dauntlessvoice9027
@dauntlessvoice9027 6 жыл бұрын
Oho My God मेरो रिदय छोयो। मुटू न हो। अग्रीम शुभकामना
@ramesharyal1590
@ramesharyal1590 6 жыл бұрын
भाग्यमानी हेरेपछि बल्ल चिनेको ।आजभोलि धेरै गीत हेर्छु ।सलाम छ ।मिल्ने भए भाग्यमानी को Track दिनु न गुनगुनाउन मन लाग्छ
@alishabhurtel3180
@alishabhurtel3180 5 жыл бұрын
Ramesh Aryal same as me😀
@रुद्रककैलाशनेपाल
@रुद्रककैलाशनेपाल 5 жыл бұрын
खै कसरी बयान गर्न सकिन्छ तपाइको यो प्रस्तुति लाई जति प्रसंशा गरुँ सायद शब्द उत्तिकै कम हुनेछ।सारङी को धुन मा मन को संयोग वियोग रेटिदा एकैछिन झै लाग्यो।।
@rajroka5524
@rajroka5524 5 жыл бұрын
हास्नी बोलनी यो जुनि मा बोलनी यो जुनिमा यस्तै त होलानी न सम्जे मायाले सम्जे रुन्छ मन गिज्याउदै छ दाजु नौतुना रेल ले हामी नेपाली लाई
@minubishnu8679
@minubishnu8679 6 жыл бұрын
हजुरको सोर मा अनि सारंगी को धुन अह्ह्ह सचिकै अति कति मिठसपन छ मन खुशी भो। हेमन्त सर धेरै प्र्गतिको कामना गर्दछु ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
tq so much please share gardinu hola hai
@अस्मिताथापाअस्मिताथापा
@अस्मिताथापाअस्मिताथापा 5 жыл бұрын
सर सारै मन छोयो यो सारङगि धुनले
@sidhantnawag5630
@sidhantnawag5630 6 жыл бұрын
एकदम उत्कृष्ट छ दाइ गायकी मन छोयो!!
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@preciousopal6582
@preciousopal6582 5 жыл бұрын
Krishna गन्धर्वले गाएको यो पुरानो गीतलाइ झनै राम्रोसँग गाउनुभको रैछ...निकै मिठो
@nabarajkapri7557
@nabarajkapri7557 6 жыл бұрын
दाजुले बजाउनुभएको सारङ्गिको धुन र गितले गाउँकै झल्को गराएर मुटु नै धक्क फुल्यो😍😍😍
@jeevlalbk3849
@jeevlalbk3849 5 жыл бұрын
दाजु हजुर को आवज मा जादु छ आगमी दिन को शुभकामना छ हजुर लाई🇳🇵🇳🇵🇳🇵
@negraespecial2412
@negraespecial2412 6 жыл бұрын
wow hamanta vai👌😁💕
@kbkvolleyball9725
@kbkvolleyball9725 6 жыл бұрын
कति मीठो आहा सारङ्गिको धुन संगै त्यो बुलन्द आवाज कति सुहाउँदो रहिछ"सारङ्गीको धुन नै मन पर्छ 👌👌👏👏👏👏👏
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
tq so much please share gardinu hola hai
@kbkvolleyball9725
@kbkvolleyball9725 6 жыл бұрын
हस हेमन्त सर अबस्य"
@yamkhatri4846
@yamkhatri4846 6 жыл бұрын
Kati ramro hai
@KMRVLOGS656
@KMRVLOGS656 5 жыл бұрын
Sarai dami geet manparo
@minagharti4103
@minagharti4103 6 жыл бұрын
सारैमिठो गित मनै छोयो भाई सुनिरदा रूनमलागयो ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@ramhariaryal6791
@ramhariaryal6791 6 жыл бұрын
अत्यन्तै मिठो र मार्मिक , अरु त के भन्नू ! मुल सृजना लाई जिवन्त र अझै मौलिक बनाउन तपाईंको भूमिकाको तारिफ गर्छु !
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
tq so much please share gardinu hola hai
@ramhariaryal6791
@ramhariaryal6791 6 жыл бұрын
@@HemantaKanchhaRasaily ओके सर !
@manusunar375
@manusunar375 6 жыл бұрын
मैले यो गीत धेरै को आवाज बाट सुने को थिए तर मन नै सिरिङ्ग हुने गरि गीत लाई न्याय दिएर गाउनु भयो ।।।हजुर को Voice मा जादु छ। उज्वल भबिस्य को कामना दाजु
@ramkrishnagharti7510
@ramkrishnagharti7510 6 жыл бұрын
Yakdam man xoyo yo geet le ti ban pakha mela pat gareko yakdam yad aayo... Ma. Sangha tarif garne kunai. Sabda nai xaina Hemanta all the best
@rakeshgunpal9263
@rakeshgunpal9263 6 жыл бұрын
आहा मिठो दाजु I'm Bing fine hemanta kanxa rasailly Dada
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 4 жыл бұрын
गीतले मुटु सो सायत यो गीत सुनेर नरुनी कोहि पनि छैन होला। तपाईंको सबै गित कणप्रिय छ्न।अझै प्रगति को कामना ।
@minagharti4103
@minagharti4103 6 жыл бұрын
सारै मीठो गित मनैछोयो भाइ ।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@anupanup2041
@anupanup2041 5 жыл бұрын
म पनि लोक पारखी हु,हजुर को हरेक गीत सुन्ने गर्छु एक्दम मन पर्छ, पुराना गीत लाई यसरिनै सम्मान गर्दै जानू होला,साङितीक सफलता को शुभकामना !!
@बिक्रमगुरुङबिक्रमगुरुङ
@बिक्रमगुरुङबिक्रमगुरुङ 6 жыл бұрын
सारै दामी वावा
@minagharti4103
@minagharti4103 6 жыл бұрын
सारैमिठो गित मनैछोयो भाइ
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@muktidata1
@muktidata1 5 жыл бұрын
जति सुने पनि सुनिरहुँ लाग्छ। मन विह्वल बनाउँछ। धन्यवाद यहाँलाई।
@bijayerajbasel3780
@bijayerajbasel3780 6 жыл бұрын
अत्ति मीठो गीत गाउनु भो दाइ 😍😍
@thapaanilmagar5283
@thapaanilmagar5283 5 жыл бұрын
कति मिठो आवाज अनि त्यो सारर्ङ्गी को घुन त मन्नै छुन्छ झन धेरै राम्रो छ है सरकार 😍
@bishnuthapa2943
@bishnuthapa2943 6 жыл бұрын
Ek dam ramro xa dada hajurko sor
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@rsrasaili5990
@rsrasaili5990 6 жыл бұрын
अत्यन्तै मन छुने गीत सारै सुनेर आनन्द आउँछ यो गीत जति सुन्दा पनि मन नभरिने बधाई छ दादा हेमन्त जी लगायत सम्पूर्ण मा
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@yamthajali3125
@yamthajali3125 6 жыл бұрын
अति मिठो स्वोर साथमा सारङ्गी र मादल 😍😍
@rajeshthakuri2622
@rajeshthakuri2622 6 жыл бұрын
जति पटक हेर्छु त्यति खेर आखा रसाइदिन्छ।पुरानो गितको संरक्षण लागि धेरै धेरै धन्यवाद।बास्तबमा भन्नू पर्दा यो गित सबैको मनमुटमा बस्न सफल भएको गित हो।यो गीतको सर्जकता कृष्ण बहादुर गन्धर्व त्यो समयमा पनि यति मार्मिक गित बनाउनु भयो त्यसैले आज सबैको मस्तिष्कमा छन्।आज net मा search गरेर हेर्नुस् यो गित लाखौंले गायको भेट्न् सकिन्छ।।
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@raikumar7437
@raikumar7437 6 жыл бұрын
Really amazing
@Anekdrishya2075
@Anekdrishya2075 5 жыл бұрын
Naya young generation lai real music dinu vayeko ma hajur lai dherai dherai dhanyabaad hemanta kanchha rasaili dai lai....support and love nepali music❤❤
@subasnepal4335
@subasnepal4335 6 жыл бұрын
WOW, very nice
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@jituk.cyouteb6422
@jituk.cyouteb6422 6 жыл бұрын
ओ हो कोति मीठो गीत अनि सरङी को धुन ल ल बदाइ छ
@VikramSharmaNepal
@VikramSharmaNepal 6 жыл бұрын
सारई मन परो
@sangeetbharatmagar4118
@sangeetbharatmagar4118 4 жыл бұрын
आज दाइको गायकी अनि गीत ले मन नै भक्कानिएर आयो । दाजु म हजुरको एकदमै ठूलो फ्यान हु । आगामी दिनमा दाइको कर्णप्रीय आवाज अनि दाइको सारङ्गी मा यस्ता थुप्रै वियोगान्त गीतहरु सुन्न पाइयोस् ।। अझै सफलताको शुभकामना दाजु ।।👍️👍️
@krishnatandonchhetti5024
@krishnatandonchhetti5024 4 жыл бұрын
सारंगी के राम्रो बजाको हजुर,🙏सारंगी रुन्छ भन्ते साचै कै हो, अरु लाई पनि रुवाई दिन्छ,
@nabinpariyarpariyar4723
@nabinpariyarpariyar4723 6 жыл бұрын
Sarai mitho x hai daju
@blueskynepal1726
@blueskynepal1726 6 жыл бұрын
आहा... मन छुने गीत जति सुनेपनी धित नमर्ने
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@tekrajmayaluadhikari974
@tekrajmayaluadhikari974 6 жыл бұрын
BLUE SKY NEPAL nice song
@santoshregmi484
@santoshregmi484 4 жыл бұрын
@@HemantaKanchhaRasaily malai sarangi sikna man laxa
@rajujspariyar1280
@rajujspariyar1280 5 жыл бұрын
जिवन मा पहिलो पटक आज मेरो आख बाट आसु झरो यो आवाज सुनेरा यो सारन्गे को धुन सुनेर अति मिठो लाग्यो धेरै सुप्पर छ
@RamChandra-rq6or
@RamChandra-rq6or 6 жыл бұрын
Bhai jati sunipani aghaudiana.... Per day 3 times.... Bestofluck bhabissya maa..
@prakashbohara1421
@prakashbohara1421 4 жыл бұрын
आहा अति नै मार्मिक हामी प्रदेशी ले सुनौ सुनौ लाग्ने रेलको ढोका बन्द धेरै मन पर्‍यो।
@prakashsingar2203
@prakashsingar2203 6 жыл бұрын
Hait ma kata kata harayako fell vayo ani kati marmik geet ra excellent voice brother keep it up nd go ahead👨‍🎤❤❤
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@dipeshkhadka2915
@dipeshkhadka2915 5 жыл бұрын
Wau dai hajur lai mero darsan .kati mittho hajur ko gala .mero hajur ko geet sunera man nai halka vayo hajur ajai hajur aagadi badnus hamro satth sadhai rahane xa.... jai gorkha
@हेमबहादुरगुरुङ्ग
@हेमबहादुरगुरुङ्ग 6 жыл бұрын
अहा कति मनै छुने गित गाउनु भयो
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@pasupatinaath7006
@pasupatinaath7006 5 жыл бұрын
Ati mitho geet manai xoyo
@nepaliman5389
@nepaliman5389 6 жыл бұрын
dherai ramro
@jituk.cyouteb6422
@jituk.cyouteb6422 6 жыл бұрын
कति राम्रो
@nepaliman5389
@nepaliman5389 6 жыл бұрын
@@jituk.cyouteb6422 🙏🙏👈
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@thetilbiratnaswarup9885
@thetilbiratnaswarup9885 6 жыл бұрын
सुमधूर स्वर!सांगीतीक भबिश्य निकै सुमधूर हुनेछ दाजू
@sumanraioffcial
@sumanraioffcial 6 жыл бұрын
wow hemanta sir badhai x
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@pokharitarekrishna3119
@pokharitarekrishna3119 4 жыл бұрын
"आज रात मायाको साथ, गोरखपुरमा भोलि यश बेला त" भन्ने शब्द त "चिन्तै नगर, नरोई नरोई बसे मायालु बाँचे भेट होला मरे बगर" भन्ने गितमा पनि छ जस्तो लाग्यो । तर हेमन्त जी को मौलिक स्वरले एकदमै मन छोयो ।
@jajarkotiking5543
@jajarkotiking5543 6 жыл бұрын
Damiii
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@krishnakarki7402
@krishnakarki7402 5 жыл бұрын
Kati mitho geet
@bunamalla6591
@bunamalla6591 6 жыл бұрын
Kati mitho geet sabda ta testai ramro 👍👍👍
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@kashinathkhadka9175
@kashinathkhadka9175 6 жыл бұрын
सारै मन छोयो
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@RajRestaurantGoa
@RajRestaurantGoa 6 жыл бұрын
Aha kati anand lagyo Hemant ju God bless you. Jastai hajur ko aawaj ustai sarangi ko dhun dhoon.
@बिरानोप्रदेसी
@बिरानोप्रदेसी 6 жыл бұрын
वओव सारै मिठो सोर
@bharatmagar9734
@bharatmagar9734 6 жыл бұрын
Wow gajab man paryo
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@surajrasali5840
@surajrasali5840 6 жыл бұрын
Superb song.
@arjunkunwar79
@arjunkunwar79 6 жыл бұрын
आहा मनछोयो गितले बधाई
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
Arjun g tq so much
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
Asuko karkhana
@DevDev-iu3ms
@DevDev-iu3ms 6 жыл бұрын
dherai dherai dherai ramro
@himanshkhadka8648
@himanshkhadka8648 6 жыл бұрын
बहुत मिठो यार कान्छा
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@somasanchury8574
@somasanchury8574 6 жыл бұрын
Wowowo sarai man xuni
@sukgurung1034
@sukgurung1034 6 жыл бұрын
Ati mitho hemant bhai ko voice r sarangi yesto kalakar Pani xa npl sabai le sahayog garam
@happyworld8234
@happyworld8234 6 жыл бұрын
awesome
@gangakc8497praveena
@gangakc8497praveena 2 жыл бұрын
Ma.dherai.birami.thiye.yehi.geet.le.ani.mlay.man.parne.gayek.ko.geet.le.mero.aatma.uthe.hajur.harulay.dherai.dhannewad
@अम्बिररसाईली
@अम्बिररसाईली 6 жыл бұрын
Wow nice vocal
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@padamrana1591
@padamrana1591 6 жыл бұрын
आहा कति मीठो सारङ्गीको धुन जति सुने पनि सुनौ सुनौ लाग्ने अनि कति मीठो आवाज हेमन्त कान्छा रसाइली जिको keep it up
@हेमबहादुरगुरुङ्ग
@हेमबहादुरगुरुङ्ग 6 жыл бұрын
धेरै राम्रो प्रस्तुती दुबै जनाको
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@chandrabahadur9144
@chandrabahadur9144 4 жыл бұрын
Hemanta Lanza rasaili g hajurko yo sumadhur swar ko jati prasamsa hare ni kam hunxa sarai mitho voice love you so much... ma chandrabahadur bk arghakhanchi hal Doha Qatar....
@Fitmingorkhey
@Fitmingorkhey 6 жыл бұрын
Awsome voice and lyric🙏🙏🙏 watching from France
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@lalchhetri7553
@lalchhetri7553 4 жыл бұрын
Voice ra sabda bro ko ho ke .. Kati marmik tyo nepali geet ma mithas pan.hjr ka sampurna geet ma bayan garna sakdina brother...I salute you
@DineshFlutemusic
@DineshFlutemusic 6 жыл бұрын
Video premier ma basexa. Direct upload garnu hola.
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@Mohan00977
@Mohan00977 4 жыл бұрын
मेरो छिमेकी हुनुहुदो रहेछ दाजु anyway singing is sweet
@yamsagar641
@yamsagar641 6 жыл бұрын
Wow man xune geet
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@ramitbk626
@ramitbk626 6 жыл бұрын
अति नै मिठो मनै छोयो Best of luck
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@b.b.century7553
@b.b.century7553 6 жыл бұрын
Wow nice song & voice👏👏
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@dilippathak1024
@dilippathak1024 3 жыл бұрын
Kati sunnu yo geet, jati sune pani chitta bujhdaina... Hemanta ji lai dherai dherai dhanyabad 🙏
@bacongamer9690
@bacongamer9690 6 жыл бұрын
Wow very nice
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@krishnapallimbu1769
@krishnapallimbu1769 6 жыл бұрын
Yo git ra sarangi ko dhuoon le ta manlainai katta katta purayo hou hajur atti mitho.
@bheemthapa9597
@bheemthapa9597 6 жыл бұрын
Dherai mitho sor xa vaiko safaltako kamana garda xu.
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@pradeshiprem1548
@pradeshiprem1548 6 жыл бұрын
wow re wow kya sabda xa jhan sarangi ra madal ko tal tyesh mathi vocal i like it
@mayathapamagar2099
@mayathapamagar2099 6 жыл бұрын
Man xuni Sarai mitho gid 😍😍😍😍😍
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 жыл бұрын
धन्यवाद हजुर लाई सेयर गर्दिनु होला है
@rumbahadurthapa1359
@rumbahadurthapa1359 6 жыл бұрын
हेमन्त भाइ लाइ बदाइ छ है सम्पुर्ण तिमलाइ बेस्टप लक
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Relko Dhoka Ban
19:01
Krishna Bahadur Gandharv - Topic
Рет қаралды 156 М.
madan bhandari speech
21:09
Prakash Poudel
Рет қаралды 546 М.
Relko Dhoka Ban
19:01
Krishna Bahadur Gandharva - Topic
Рет қаралды 35 М.
The Voice of Nepal Season 6 - 2025 - Episode 04 | Blind Audition
1:55:22
The Voice of Nepal
Рет қаралды 1,8 МЛН